सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    पर्याप्तरुपमा ग्यास आयात, हल्लाको पछाडि नलागौं : आयल निगम

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, २० फागुन : मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।  पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।  इण्डियन आयल रिफाइनरीमा खाना..

    पञ्चासे केबलकारमा गैरआवासीय नेपालीको ४० करोड लगानी

    आईतवार, फागुन १९, २०७५ साल
    पर्वत, १९ फागुन  पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।  पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र..

    “पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले केही आउँदैन”

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाको शनिबारको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो,..

    उद्योग-व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री डा. खतिवडा

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ ।  उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ । काठमाडौँमा..

    विदेशी लगानीकर्तालाई सुविधै सुविधा, यस्तो छ व्यवस्था !

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्थासहितको नयाँ कानून प्रस्ताव गरिएको छ ।  सङ्घीय संसद् सचिवालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्ता गराएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।  त्यस्ता..

    अर्थ मन्त्रालय : सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समायनुकूल संशोधन गर्दै लगेको छ ।  वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा दर्ता..

    ९ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

    शुक्रबार, फागुन १७, २०७५ साल
    हेटौँडा, १७ फागुन  हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल..

    नेपाली महिला उद्यमी सहितको १४ सदस्यीय टोली श्रीलंकामा

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौ, १७ फागुन ।        श्रीलंकमा आयोजना हुने  एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिन  १४ सदस्यीय नेपाली महिला उद्यमीको टोली श्रीलंका पुगेको छ ।  एससीडब्ल्यूईसीले यही फागुन १८ गते अर्थात शनिबार आयोजना गर्न लागेको पुरस्कार समारोहमा  भाग लिन महिला टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  टोलीमा  प्रतियोगिताका लागि  २ फेशन डिजाइनर, एक गायक  तथा बेस्ट नेपाली महिला उद्यमी २०१८ की बिजेता  श्याम..

    भत्ता नपाएको भन्दै प्राविधिकद्वारा कामकाज ठप्प

    बिहिवार, फागुन १६, २०७५ साल
    भोजपुर, १६ फागुन  स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन्..

    ग्लोबल आइएमई बैंकमा आगलागी

    बिहिवार, फागुन १६, २०७५ साल
    चितवन, १६ फागुन  नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहिबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।  स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । ..

    बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

    मंगलवार, फागुन १४, २०७५ साल
    बेइजिङ, १४ फागुन आगामी महीना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ ।  झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली दूतावासका मिनिस्टर सुशिलकुमार लम्साल लगायतले चिनियाँ..

    सुन–चाँदीको मूल्य फेरि बढ्यो ! तोलाको कति ?

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  छापावाला सुनको मूल्य मंगलबार अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ६२ हजार आठ सय पुगेकोसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरि तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेर ६२ हजार पाँच सय पुगेको छ । चाँदीको तोलाको सात सय ८० रुपैयाँले कारोबार भएको..

    सिमेन्ट उद्योगमा १९ अर्ब बराबरको लगानी प्रतिबद्धता

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।  उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी..

    म्याग्दीस्थित सरकारी कार्यालयमा पूँजीगत बजेट खर्च निराशाजनक

    आईतवार, फागुन १२, २०७५ साल
    म्याग्दी, १२ फागुन  म्याग्दीस्थित प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहमा चालु आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको पूँजीगत बजेट खर्चको अवस्था निराशाजनक छ । गण्डकी प्रदेशअन्तर्गत म्याग्दीमा रहेका आठ कार्यालयले पूँजीगततर्फ विनियोजन भएको मध्ये १२.३४ प्रतिशत बजेट खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)ले जनाएको छ ।  छ स्थानीय तहमध्ये धेरैले खर्चको फाँटबारीसमेत नबनाएकाले विवरण सार्वजनिकनै गरेका छैनन् । प्रदेश..

    नेपाल भित्रिने रेमिट्यान्समा अमेरिकाले सबैलाई उछिन्नुको कारण के हो ?

    शनिबार, फागुन ११, २०७५ साल
    काठमाडौँ, ११ फागुन हुन्डीमार्फत् विदेशबाट पैसा पठाउन सरकारले निरुत्साहित गरेपछि पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन् । यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो। चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले..

    सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाको आर्थिक सहयोग

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।  नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गर्नुभएको हो । “सम्पदा संरक्षणका निम्ति नेपालीलाई प्रशिक्षणमा सघाउनका साथै तत्काल एकलाख २० हजार युरो ललितपुर दरबार क्षेत्रका सम्पदा जोगाउन उपलब्ध गराइनेछ,” रकम..

    ज्येष्ठ नागरिकलाई घरमै भत्ता, सेवामा विशेष हेक्का

    शुक्रबार, फागुन १०, २०७५ साल
    रुपन्देही, १० फागुन  सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नेभएको छ ।  ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गरी बैंकसँग सम्झौता गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताउनु भयो ।  अशक्त ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्न पनि गाह्रोे भएकाले घरमै वितरणको व्यवस्था गरिने उहाँको भनाइ छ । नगरको शिक्षा स्वास्थ्य र सामाजिक सरोकारका..

    ओली सरकारको १ वर्ष : अर्थतन्त्रमा राम्रा र नराम्रा पक्ष

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन अचेल अर्थतन्त्रको अवस्थाबारे छलफल गर्दा एकअर्कासँग बाझिने गरेर दुई किसिमका धारणा व्यक्त हुने गरेका छन्। एउटा धारणाले अर्थतन्त्र एकदम सही दिशामा छ भन्छ भने अर्कोले अर्थतन्त्र धराशायी हुन आँटिसक्यो भन्छ । यस्तो धारणा व्यक्त गर्नेहरूले आफ्नो तर्कलाई अनुकूल हुनेगरी अर्थतन्त्रका परिसूचकहरूको स्थिति उल्लेख गर्ने गर्छन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको नेकपाको सरकारले एक वर्षको कार्यकाल पूरा गरेको छ। समृद्धिलाई मूल..

    प्राथमिकता क्षेत्रमा तोकिएअनुसार ऋण लगानी भएन

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौँ, ९ फागुन  वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कूल कर्जाको न्यूनतम दश प्रतिशत लगानी गर्नुपर्नेमा ९ दशमलव ९३ प्रतिशत लगानी गरेको पाइएपनि अन्य क्षेत्रमा भने..

    सिभिल बैंकको नेपाल आँखा अस्पताललाई सहयोग

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौं, ८ फागुन । सिभिल बैंक लिमिटेडले नेपाल आँखा अस्पताललाई एक थान टिभि प्रदान गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उक्त टिभि सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादूर घलेलाई हस्तान्तरण गर्नुभएको हो ।  सो टिभी नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा जडान गरीने बताइएको छ । सो अवसरमा..

    उद्योगको सङ्ख्यामा वृद्धिसँगै रोजगारीको अवसर बढ्दै

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ८ फागुन  मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ ।  सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योगको..

    के अमेरिकामा नेपाली आप्रवासीको टीपीएस जोगिएला ?

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौं, ८ फागुन । अमेरिकाको राजधानी वासिङटन डीसीमा चीसो झरीको परवाह नगरी अघिल्लो साता प्रदर्शनमा सहभागी हुने सैयौं आप्रवासी मध्ये न्यूयोर्कस्थित रेस्टुराँमा काम गर्ने राजेश श्रेष्ठ पनि थिए। उनी सहित ३ सय भन्दा बढी नेपाली आफ्नो नियमित काम छाडेर न्यूयोर्कबाट डिसी आए अनि छाता र प्लास्टिकको रेन कोट ओढेर टिपीएस हैसियत समाप्त नगर्न माग गर्दै उनीहरूले अमेरिकी संसद् र राष्ट्रपति भवन अगाडि..

    तनहुँ सेतीले तोड्यो सिएमसीसँगको ठेक्का, जमानत जफत गरिने

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फागुन  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रो पावर लिमिटेडले इटालीको ठेकेदार सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ ।  तोकिएको समयमा ठेकेदार काम गर्न नआएपछि आयोजनाले ठेक्का सम्झौता तोडेको हो । “हो हामीले ठेक्का सम्झौता तोडिएको भनेर सिएमसीलाई आज पत्राचार गरेका छौँ,” प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले भन्नुभयो, “तोकिएको समयमा ठेकेदार नआएपछि हामीले ठेक्का सम्झौता तोडिएको पत्र पठाएका हौँ ।”  कूल १४० मेगावाट क्षमताको..

    लाखौँको सेतो चिनी कुहियो, लगानी उठाउन मुस्किल

    सोमबार, फागुन ६, २०७५ साल
    खलङ्गा, ६ फागुन  जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ ।      जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो । लेकमा सुकाउन राखिएको खिरौँला..

    जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर

    सोमबार, फागुन ६, २०७५ साल
    फिदिम, ६ फागुन  पाँचथरमा रहेका जलविद्युत् आयोजनाले निर्माणका लागि खनिज पदार्थ प्रयोग गरेबापतको बिक्री कर तिर्न मानेका छैनन् । यहाँ निर्माणाधीन पाँच जलविद्युत् आयोजनाले स्थानीय स्वायत्त शासन ऐन र नियमावलीबमोजिम बिक्री कर जिल्ला समन्वय समितिलाई बुझाउनुपर्ने भए पनि हालसम्म नबुझाएका हुन् ।  ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय..

    इलामका दुग्धजन्य उद्योग सङ्कटमा, कारण यस्तो !

    आईतवार, फागुन ५, २०७५ साल
    पशुपतिनगर, ५ फागुन इलामका किसान दुग्ध व्यवसायमा आफैँ उद्यमी बने पनि बजारको समस्याले उद्योग सङ्कटमा परेको छ । इलाममा उत्पादित छुर्पी अमेरिका, जापानलगायत देशमा बिक्री हुन थालेपछि उद्योग खुल्ने लहर चले पनि अहिले उद्योग सङ्कटमा परेको हो ।  कुकुरको आहारका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि दुग्धजन्य उद्योग सञ्चालन गर्ने लहर नै चले पनि अहिले यसको बजार अनिश्चित भएको उद्यमी दिनेश महतले..

    “कुल गार्हस्थ उत्पादन र आर्थिक वृद्धिदर वृद्धि, जनताको खर्चमा कमी”

    शुक्रबार, फागुन ३, २०७५ साल
    बुटवल, ३ फागुन  प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा शुक्रबार स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन प्रदेश सरकार गठन भएको दिनलाई आधार मानी प्रदेश स्थापना दिवस मनाइएको हो । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा पनि दिएको छ ।  दिवसका अवसरमा शुक्रबार  बिहान बुटवलमा प्रभातफेरी निकालियो । बुटवल बहुमुखी क्याम्पसबाट विभिन्न जातजाति र..

    कोलकात्ता बन्दरगाहबाट हुने ढुवानीमा इसीटीएस प्रणाली लागू

    शुक्रबार, फागुन ३, २०७५ साल
    पर्सा, ३ फागुन : भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ।  वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा कोलकाता पोर्ट ट्रस्टका डेपुटी चियरमेन बालजी अरुण कुमारले कोलकाताबाट नेपालका लागि कन्टेनरमार्फत हुने ढुवानीमा इसीटीएस प्रणाली लागू गरिएको जानकारी दिनुभयो ।  इसीटीएस लागू भएपछि नेपाली आयातकर्ताको समय र..

    जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ ।  कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ । हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले महत्वपूर्ण कार्यक्रम घोषणा गरेको हो ।  कार्यक्रमअनुसार कूल संस्थापक शेयरधनीमध्ये ५१ प्रतिशत नेपाल सरकारका निकाय तथा ४९..

    विभागले दियो १ सय ३३ उद्योगलाई ‘एक्जीम कोर्ड’

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौँ, २ फागुन : उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूलो उद्योगलाई आयात निर्यात कोर्ड (एक्जीम कोर्ड) प्रदान गरेको छ ।  विसं २०७४ साउन १ देखि रु ५० हजारभन्दा बढी मूल्य बराबरको सामान आयात तथा रु पाँच लाखभन्दा बढी मूल्य बराबरको सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोर्ड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोर्ड’ प्रदान गरिएको हो..
    Results 1442: You are at page 21 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast