सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    प्रदेश नं ३ प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

    सोमबार, बैशाख ३०, २०७६ साल
    हेटौँडा, ३० वैशाख । प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक सोमबार  अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ ।  प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६-७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको  विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सोमबार रासससँगको कुराकानीमा बताउनुभएको हो ।  उहाँका अनुसार बैठकमा आगामी जेठ..

    चीनलाई पाकिस्तानमा झड्का : बलोचिस्तानको पाँचतारे होटलमा आक्रमण, यस्तो छ वास्तविकता..

    आईतवार, बैशाख २९, २०७६ साल
    बलोचिस्तान, २९ बैशाख ।    पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्छ। होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए। पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको..

    २५% पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

    शुक्रबार, बैशाख २७, २०७६ साल
    काठमाडौँ, २७ वैशाख । सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् ।  व्यवसायी र आन्दोलनरत श्रमिकबीच पारिश्रमिक वृद्धि, तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउनेलगायत १२ बुँदे सहमति भएसँगै सम्पूर्ण श्रमिक आजदेखि नियमित काममा फर्किएको अखिल नेपाल पसल तथा सेल्स मजदुर सङ्घ..

    सोंचलाई व्यवसायमा बदल्ने मौका : नबिल नारी उद्यमी सीड क्याम्प हुँदै

    शुक्रबार, बैशाख २७, २०७६ साल
    ललितपुर, २७ बैशाख ।    उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा 'नबिल नारी उद्यमी सीड क्याम्प' को आयोजना गरिने भएको छ । यसै साता पुल्चोकस्थित 'इनोभेसन हाइभ' मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले 'नबिल नारी उद्यमी सीड क्याम्प' को आवेदन खुला गरिएको जानकारी गराएका थिए ।  विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो भने महिला(लक्षित..

    अर्थमन्त्रीद्वारा संसदमा प्री-बजेट पेश - सन् २०३० अगावै मध्यम आय भएको मुलुक

    शुक्रबार, बैशाख २७, २०७६ साल
    काठमाडौँ, २७ वैशाख । आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा अर्थमन्त्री युवराज खतिवडाले पेश गरेका छन् । आगामी वर्षको बजेट कस्तो हुने भन्ने सैद्धान्तिक विषयको बारेमा उनले संसदलाई जानकारी गराएका हुन् । दिगो विकास लक्ष्य पुरा गर्ने, सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नती हुने, प्रस्तावित १५ औं योजनाका लक्ष्य पुरा गर्ने, सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने लगायत प्रथामिकता..

    यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर, सरकारी स्कुल ३ महिना बन्द

    शुक्रबार, बैशाख २७, २०७६ साल
    बझाङ, २७ वैशाख  विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो..

    कर छली गर्नेलाई ३ देखि ५ वर्षसम्मको कैद सजाय

    बिहिवार, बैशाख २६, २०७६ साल
    काठमाडौँ, २६ वैशाख मूल ऐनको विभिन्न दफा संशोधन गर्न लागिएको विधेयकको दफा १५ मा दण्ड सजायको व्यवस्था गरिएको छ । राजस्व चुहावट कसूर गर्ने व्यक्तिबाट बिगो असुल वा जफत गरी त्यस्तो व्यक्तिलाई विगोको शत प्रतिशतदेखि दोब्बरसम्म जरिवाना तथा कसुरको मात्रा अनुसार कारबाहीको व्यवस्था गरिएको छ ।  ५० लाख रुपैयाँसम्मको बिगोमा छ महिनासम्म कैद, पचास लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि..

    स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि भारतसँगको निर्भरता हट्दै

    बिहिवार, बैशाख २६, २०७६ साल
    धनगढी, २६ वैशाख । स्वदेशमा उत्पादित सिमेन्टले बजार लिएपछि सुदूरपश्चिम प्रदेशमा भारतमा उत्पादित सिमेन्टको आयात बन्द भएको छ । यस क्षेत्रमा विगतमा ठूलो परिमाणमा भारतमा उत्पादित सिमेन्ट आयात हुने गरेकामा पछिल्लो समयमा आयात बन्द भएको व्यापारीले बताएका छन् । नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ ।   दाङस्थित सोनापुर मिनरल एण्ड आयल..

    पूर्वअर्थमन्त्री कार्की र अर्थमन्त्रीबीच जुहारी - अर्थतन्त्रको गति नाप्न त छ नि ?

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौं, २५ बैशाख । पूर्वबजेट छलफलका लागि बुधबार अर्थसमितिको बैठक बोलाइएको थियो ।  अर्थसमितिले दुइवटा उपसमिति बनाएर तल्लो तहसम्म स्थलगत अध्ययन गरेर बजेट छलफलसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम थियो ।  अर्थमन्त्री डा. युवराज खतिवडाले संसदहरुले भनेको विषय आगामी बजेटमा कार्यान्वयन गर्ने विश्वास दिलाए ।  भनेका कुराहरु कार्यान्वयन गर्न निर्देशन दिनु भन्दै अर्थसमितिलाई खतिवडाले भनेपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो ‘अनुकुलका चाहि निर्देशन दिनु..

    ५० करोडभन्दा बढी कारोवार भएका सहकारी केन्द्रीय बैंकको निगरानीमा

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख ।  पचास करोडभन्दा बढीको बचत तथा ऋणको कारोवार भएका सहकारीलाई पहिलोपटक नेपाल राष्ट्र बैंकले निगरानी तथा निरीक्षण गर्ने भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले आज सार्वजनिक गरेको नयाँ सहकारी नियमावलीमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने र निश्चित रकमभन्दा बढीको बचत दायित्व भएका सहकारी संस्थाको स्थानीय तह, प्रदेश नियामक निकाय, सहकारी विभाग र केन्द्रीय बैङ्कले संयुक्तरुपमा..

    ३ हजार चिया मजदूरको पीडा, सडकमा सुतेर मागे ज्याला

    मंगलवार, बैशाख २४, २०७६ साल
    बनियानी, २४ वैशाख   सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले मंगलबार सडकमा सुतेर ज्याला माग गरेका छन् ।   आन्दोलनको मंगलबार ३८औँ दिन चिया मजदूरले झापाको विर्तामोडस्थित मुक्तिचोकमा १२ देखि २ बजेसम्म सडकमा सुतेर ज्याला माग गरेका हुन् । आन्दोलनको कार्यक्रमअन्तर्गत झापा र इलामका करीब तीन हजार चिया मजदूरले न्यूनतम ज्यालाको माग गर्दै सडकमा सुतेर आन्दोलन गरेको अखिल नेपाल चिया मजदूर..

    भूकम्पपीडितलाई पुनर्निर्माणको सहुलियत ऋण लिन थप सुविधा

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । भूकम्पपीडितलाई निजी आवास पुनर्निर्माण गर्न सहुलियतपूर्ण ऋण लिन थप सहज हुने भएको छ । भूकम्पपीडितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि पनि थप कर्जा लिन पाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा पहिलो संशोधन गरी यस प्रकारको सुविधा उपलब्ध गराएको हो । भूकम्पपीडितले निजी आवास निर्माणका लागि ऋण लिएको भए पनि..

    एनसेलको पक्षमा सर्वोच्चको अन्तरिम आदेश - अहिले कर नउठाउनू

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख । सर्वोच्च अदालतले मंगलबार ठूला करदाता कार्यालयले निर्धारण गरेको कर चुक्ता गर्न आनकानी गरिरहेको एनसेललाई तोकेको कर तत्काल नउठाउने यसअघि दिएको आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले  अर्को आदेश नभएसम्मका लागि एनसेलबाट कर नउठाउन भनेको छ। यो रिटलाई टुंगो लगाउन जेठ २१ गते पूर्ण इजलासमा पेशी तोक्न पनि उक्त इजलासको आदेशमा उल्लेख छ..

    भारत तथा तेस्रो मुलुकबाट आयातमा कमी आउँदा लक्ष्य प्रभावित

    मंगलवार, बैशाख २४, २०७६ साल
    काठमाडौँ, २४ वैशाख ।  भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने फलाम, रक्सी, यातायातका साधनको आयातमा कमी आएपछि सुख्खा बन्दरगाह भन्सार कायलिय पर्सास्थित सिर्सियाले चालु आर्थिक वर्षमा तोकिएको लक्ष्य भेट्टाउन  नसक्ने भएको छ ।  चालु आर्थिक वर्ष २०७५÷७६ को चैतमा रु तीन अर्ब २४ करोड ५३ लाख ८८ हजार राजश्व सङ्कलनको लक्ष्य लिएकामा ७९ दशमलव ६९ प्रतिशत लक्ष्य हासिल गरी रु..

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको १ खर्ब ५६ अर्ब बजेट स्वीकृत

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २२ वैशाख ।   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६-७७ लागि रु एक खर्ब ५६ अर्ब बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार साँझ भएको प्राधिकरणको निर्देशक समितिको १५औँ बैठकले आगामी आवको बजेट तथा कार्यक्रम स्वीकृत गरेको हो ।   निर्देशक समितिको बैठकले प्राधिकरणको आगामी बजेट तथा कार्यक्रम स्वीकृत गर्दै सोही आधारमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय भएको प्राधिकरणका प्रमुख..

    २२० केभीको त्रिशूली-काठमाडौं प्रसारणलाइन आइतबारबाट सञ्चालन

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौं, २१ वैशाख ।  चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपाल सरकार नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा नुवाकोटको किस्पाङ-काठमाडौंको मातातीर्थ सबस्टेसन (त्रिशूली-काठमाडौं) २२० केभी क्षमताको प्रसारणलाइन आयोजना आइतबारबाट चार्ज हुने भएको छ ।  भोलिबाट काठमाडौं जोड्ने नयाँ प्रसारणलाइन सञ्चालनमा आउनेछ । यो काठमाडौं भित्रिएको पहिलो २२० केभी प्रसारणलाइन हो । विभिन्न अवरोधका बाबजुत चिनियाँ कम्पनी सीडुब्लुईले आयोजनाको काम सकेको हो । यो प्रसारणलाइनमा माततीर्थमा..

    नीति तथा कार्यक्रम : ‘सन् २०२२ भित्र नेपाल मध्यम आय भएको मुलुक’

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २० वैशाख । सरकारले आगामी २५ वर्षको दीर्घकालीन सोचसहित सन् २०२२ भित्र मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्ने प्रतिबद्धतासहित आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । सङ्घीय संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । निजी, जनस्तर र सरकारी लगानीलाई सहकार्यका आधारमा प्रोत्साहित गर्ने, पूर्वाधारका महत्वपूर्ण आयोजना समयमै पूरा गर्ने..

    दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार : राष्ट्रपति भण्डारी

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ ।  हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो ।  सङ्घीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६÷०७७ को नीति..

    ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको  सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।  वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत..

    आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि, यस्तो छ खास कारण..

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । पेट्रोलमा प्रति लिटर १ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा १ र १ रुपैयाँ मूल्य बढेको छ  ।..

    खानेपानी मन्त्रालय : प्रदेश नं १ र २ मा रु ५९ करोड बेरुजु

    बिहिवार, बैशाख १९, २०७६ साल
    विराटनगर, १९ वैशाख ।  सङ्घीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३-७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको  छ ।  खानेपानी मन्त्रलय काठमाडौं र सङ्घीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा बिहिबार यहाँ आयोजित प्रदेशस्तरीय सुशासन प्रवद्र्धन तथा बेरुजु व्यवस्थापन विषयक तीनदिने कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको..

    नक्कली भ्याट बिल बनाई ७ अर्बको कर छली, ५ सयको पहिचान

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ..

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । ..

    नेपाली चिनीको तितो हाल, बजार नपाउँदा गोदाममै थन्कियो

    बिहिवार, बैशाख १९, २०७६ साल
    नवलपरासी, १९ वैशाख   नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।    पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार..

    श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १८ बैशाख ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ ।    १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश विदेशमा रहेका श्रमिकलाई शुभकामना दिँदै उहाँले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना..

    हेटौडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँ : उद्योगमन्त्री यादव

    बुधबार, बैशाख १८, २०७६ साल
    हेटौँडा, १७ वैशाख :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटौडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताउनुभएको छ । उद्योगको मंगलबार अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने उहाँको धारणा थियोे । उद्योगलाई परेका..

    नेपाल वायुसेवा निगमले १ अर्ब ८२ करोड रकम भुक्तानी गर्न सकेन

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख वाइडबडी ए ३३०–२०० को दुईवटा वाइडबडी विमानले नियमित उडान भर्न नसक्दा नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई तिर्नुपर्ने किस्ता समेत तिर्नसकेको छैन । तीन/तीन महिनामा एकमुष्ठ रुपमा दुवै लगानीकर्तालाई १ अर्ब १३ करोड रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर गत पुस महिनाको पनि सबै रकम भुक्तानी गरिसकेको छैन भने चैत महिनाको कुनै रकम भुक्तानी गर्न सकेको छैन । पहिलो किस्तास्वरुप..

    नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगबाट ४ करोड जरिवाना असुल

    मंगलवार, बैशाख १७, २०७६ साल
    वीरगञ्ज, १७ वैशाख  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।    विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड गरी विद्युत् चोरी गर्दै आएकाले ती फार्मलाई नेपाल विद्युत् वितरण नियमावली २०६९ बमोजिम..

    प्रदेश ३ ले आर्थिक वर्षका लागि ५० अर्बको बजेट ल्याउने

    मंगलवार, बैशाख १७, २०७६ साल
    हेटौँडा, १७ वैशाख । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।  चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।  चालू आवमा..

    आवास कार्यक्रम : २४ करोड सकियो, लेखाजोखा छैन

    मंगलवार, बैशाख १७, २०७६ साल
    बाँके, १७ वैशाख जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् । लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान ल्याएर थोरै लगानीमा बनाएका घर बस्न योग्य भने देखिँदैनन् ।..
    Results 1442: You are at page 15 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast