बुधबार, मंसिर २५, २०७६

    आर्थिक खबर

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार छापावाला सुनको मूल्य तोलाको ६५ हजार चार सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनको मूल्य तोलामा ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर सात सय ७० रुपैयाँमा कारोबार भइरहेको..

    उद्योग वाणिज्य महासंघको बैठकमै झगडा, चण्डीराज ढकालले दिए पदबाट राजीनामा

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौं, १६ साउन । नेपाल उद्योग वाणिज्य महासंघकाे बैठकमै झगडा भएकाे छ । महासंघका विधान समिति संयोजक चण्डीराज ढकालकाे महासंघको विधान संसोधन गर्ने विषयमा निवर्तमान अध्यक्ष पशुपति मुरारकासँग झगडा भएकाे हाे । बैठकमै झगडा भएपछि विधान समिति संयोजक चण्डीराज ढकालले पदबाट राजीनामा दिएका छन् ।ढकालले विधान संसोधन गरी निर्वाचनबाट अध्यक्ष चुन्ने र कार्यसमितिको पदावधि दुई वर्ष बनाउने सुझाव दिएअनुसार बैठकमा उक्त प्रस्ताव पेश भएको थियो..

    भन्सार प्रशासनलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

    बिहिवार, श्रावन १६, २०७६ साल
    काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार प्रशासनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । भन्सार विभागले बिहिबार बिहान राजधानीमा गरेको भन्सार व्यवस्थापन गोष्ठीको उद्घाटन कार्यक्रममा उहाँले भन्सार प्रशासनसँगै सीमा प्रशासनलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउनुभयो । उहाँले हरेक भन्सार विन्दुमा प्रविधि र पूर्वाधार विकास गर्न सरकार क्रियाशील रहेको जानकारी दिँदै उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रको..

    हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा ४ जना विरुद्ध मुद्दा

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौँ, १५ साउन राजश्व अनुसन्धान विभागले हुण्डीमार्फत विदेशी विनिमय अपचलन मुद्दामा चारजना विरुद्ध आज मुद्दा दायर गरेको छ ।  सिङ्गापुरमा बस्ने निशा गुरुङ र काठमाडौँ भ्यूटावर निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालिका सञ्चालक मनोजकुमार भेटवालसमेत गरी चारजना विरुद्ध करोडौँको विदेशी विनिमय अपचलन गरेको आरोपसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।  प्रतिवादी मध्येकी निशा गुरुङले..

    ‘ट्रान्जिट परमिट’को व्यवस्था लागू गरेपछि भारतर्फको जडीबुटी निकासी घट्यो

    बुधबार, श्रावन १५, २०७६ साल
    नेपालगञ्ज, १५ साउन  ।   ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि भारतर्फ जडीबुटीको कमी आएको छ ।    केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले जडीबुटी निकासीमा ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू गरेपछि यसको निकासी घटेको नेपाल जडीबुटी सङ्घका केन्द्रीय अध्यक्ष याकुब अन्सारीले बताउनुभयो ।   शुरुआती चरणमा बाँके जिल्लाबाट ८० प्रकारका जडीबुटी भारतलगायत तेस्रो मुलुकमा निकासी भइरहेको थियो । ‘ट्रान्जिट परमिट’ को व्यवस्था लागू भएपछि अहिले..

    फेरी बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    बुधबार, श्रावन १५, २०७६ साल
    काठमाडौं, १५ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनकाे मूल्य प्रतिताेला २ सय रूपैयाँले बढेकाे हाे । बुधबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँले बढेर ६५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  मंगलबार सुन प्रतिताेला ६५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ६५..

    मलेसियामा गैरकानुनी रुपमा बसेका नेपालीलाई घर फिर्ने अवसर

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  रिसिङ गाउँपालिका ४ तनहुँका ४२ वर्षीय मानबहादुर आले मलेसियाबाट घर नफर्केको १३ वर्ष पुग्यो । ७९ वर्षीय बुबाआमा छोरा मानबहादुरको बाटो हेर्दै बसिरहेका छन् । छोरो घर फर्किने अत्तोपत्तो छैन । मानबहादुर उनीहरूका माइलो छोरा हुन् । ५ दाजुभाइ नै वैदेशिक रोजगारीमा गएका थिए । चार भाइ नियमित बाबुआमाको सम्पर्कमा छन् । मानबहादुर ५ वर्षदेखि सम्पर्कमा छैनन् ।..

    १९ अर्बका चेक साट्न बाँकी, हिसाब भिडाउनै समस्या

    मंगलवार, श्रावन १४, २०७६ साल
    काठमाडौँ, १४ साउन ।  आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरका चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले बतायो । विगतदेखि नै आर्थिक वर्षको अन्तिममा चेक काट्ने तर ठेकेदारलाई समयमा हस्तान्तरण..

    विराटनगर महानगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरण

    सोमबार, श्रावन १३, २०७६ साल
    विराटनगर, १३ साउन   विराटनगर महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताबापत रु १९ करोड ५३ लाख २५ हजार ८०० वितरण गरेको छ ।   आर्थिक वर्ष २०७५÷७६ को पहिलो चैमासिकमा  महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अति अशक्त ५४८ जनालाई रु सात लाख ७२ हजार ८००, एक हजार ५०४ एकल महिलालाई रु ८२ लाख ९७ हजार, एक हजार १३४ ज्येष्ठ नागरिकलाई रु सात करोड ९३ लाख पाँच हजार,..

    एक वर्षमै २० वायुयान नेपाल भित्रिए, आयातमै बाहिरियो २० अर्ब

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौं, १३ साउन ।  नेपालले १ वर्षमा २० वटा वायुयान भित्र्याएको छ । आर्थिक वर्ष २०७५\७६ मा अघिल्लो आवको तुलनामा वायुयान आयातको संख्यामा वृद्धि भएकाे हाे ।  पछिल्लो समय  निजी वायुसेवा कम्पनीमाझ वायुयान थप्ने होडबाजी नै चलेकाे छ । अघिल्लाे आवको तुलनामा अहिले वायुयान आयातको संख्यामा ५ वटाले वृद्धि भएको छ। भन्सार विभागमा अनुसार गत आव २०७५\७६ मा २ हजार केजीभन्दा माथिका ७ वटा र २ हजार केजीभन्दा कममा..

    भन्सार–क्वारेन्टाइन क्षेत्राधिकार विवाद बल्झियो

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन  । सीमा नाकामा रहेका भन्सार कार्यान्वयन र कृषि उपजको गुणस्तर चेकजाँच गर्ने क्वारेन्टाइन कार्यालयबीच पुनः क्षेत्राधिकार विवाद चुलिएको छ । भन्सारले क्वारेन्टाइनका कर्मचारीलाई नटेरेर बिनाक्वारेन्टाइन चेकजाँच कृषि उपज भित्रिन दिएको गुनासो क्वारेन्टाइन प्रमुखहरूले गरेको छन् ।  नेपाल भित्रिने पशुपंक्षी, कृषि तथा खाद्यजन्य वस्तुको गुणस्तर चेकजाँच गर्ने क्वारेन्टाइन कार्यालयहरूले आफूहरूलाई भन्सार कार्यालयले दुख दिएको गुनासो गरेका छन् । कृषि तथा..

    भन्सारै रित्याउने गरी राजस्व हिनामिना

    सोमबार, श्रावन १३, २०७६ साल
    काठमाडौँ, १३ साउन ।  विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये..

    रावाबेंसी गाउँपालिका २ वडाबाट २ करोड बढीको लिची बिक्री

    आईतवार, श्रावन १२, २०७६ साल
    खोटाङ, १२ साउन रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् । वडा नम्बर–१ कुभिन्डे र वडा नम्बर–२ खार्पाका किसानले यस वर्ष लिची बिक्रीबाट रु दुई करोड दशभन्दा बढी रकम आम्दानी गरेका हुन् ।  कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची यस वर्ष जिल्ला बाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे..

    हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन : आयोजना प्रभावितलाई ६ करोड क्षतिपूर्ति

    आईतवार, श्रावन १२, २०७६ साल
    कावासोती, १२ साउन हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाबाट प्रभावित स्थानीय घरधनी र जग्गाधनीहरुलाई करीब रु छ करोड क्षतिपूर्ति प्रदान गरिने भएको छ । प्रसारण लाइन आयोजनाको चितवन–बर्दघाटअन्तर्गत नवलपरासीपूर्व नवलपुर क्षेत्रभित्र पर्ने घर, टहरा तथा रुख बिरुवाको क्षतिपूर्तिवापत रकम प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विभिन्न पाँच स्थानीय तहअन्तर्गत आयोजना प्रभावितहरुलाई रु पाँच करोड ८२ लाख ६४ हजार १७८ प्रदान गर्न..

    थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल

    शनिबार, श्रावन ११, २०७६ साल
    सुरुङ्गा, ११ साउन   अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ ।   बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो ।   थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ सरकारको सहयोगमा खाद्यान्न साथै स्कूल ब्याग आज आयोजित एक..

    एक सातादेखि स्थिर सुनको मूल्य बढ्ने सङ्केत !

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौं, १० साउन । नेपाली बजारमा सुनको मूल्य एक सातादेखि स्थिर रहेको छ। नेपाल सुनचांँदी व्यवसायी महासंघले सुन साताको सुरुदेखि एउटै मूल्यमा किनबेच भइरहेको जनाएको छ। गत आइतबार छापावाल सुन प्रतितोला ६५ हजार र तेजावी सुन ६४ हजार ७ सय रुपैंयामा किनबेच भएको थियो। त्यसयता सुनको मूल्य एक रुपैयाँ पनि तलमाथि भएको छैन। आजपनि सोही मूल्यमा सुनको कारोवार भईहरको महासंघले जनाएको छ।..

    एक महिनामै ४ पटक आकासियाे मासुकाे मूल्य, कति पुग्याे ?

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौं, १० साउन। मासुको भाउ एकै महिनामा ४ पटक बढेकाे छ । यसरी एक महिनामै मासुको मूल्य अस्वभाविकरुपमा आकासिएकाे हाे । खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ। राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी..

    पहाडको आलु भारतीय बजारमा लोकप्रिय, दैनिक ५० टन बिक्री

    शुक्रबार, श्रावन १०, २०७६ साल
    वीरगञ्ज, १० साउन । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ । प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा..

    मलेसिया रोजगारीमा अर्को अल्झन

    शुक्रबार, श्रावन १०, २०७६ साल
      काठमाडौँ, १० साउन ।  मलेसिया रोजगारी रोकिएको ठ्याक्कै १ वर्ष २ महिना ८ दिन भयो। खुल्छ–खुल्छ भन्दाभन्दै समय सरेको सर्‍यै छ। सरकारका गतिविधि खोल्नभन्दा अलमल्याउनै केन्द्रित देखिन्छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १८ गते राष्ट्रिय दैनिकमा एउटा सूचना निकाल्यो। त्यसमा मन्त्रालयमा सूचीकृत भएका र मापदण्ड पूरा गरेका अन्य स्वास्थ्य संस्थालाई निवेदन दिन भनिएको थियो। त्यसको प्रयोजन थियो– मलेसिया जाने..

    लक्षित राजस्वमा सरकार असफल

    शुक्रबार, श्रावन १०, २०७६ साल
    काठमाडौँ, १० साउन । मुलुकको आर्थिक गतिविधिमा तीव्रता नआएका कारण सरकार आर्थिक वर्ष २०७५/७६ को लक्षित राजस्व उठाउन असफल भएको छ। अनुमानित राजस्वमा पनि संशोधन गरी (घटाउँदासमेत) गत आर्थिक वर्षमा एक खर्ब ६ अर्ब रुपैयाँ राजस्व उठ्न नसकेको हो। राजस्वका सबै शीर्षकमा लक्ष्य हासिल भएन।  आयातमुखी राजस्व प्रणाली भएको मुलुकमा यसले आयातमा आएको कमी, उत्पादनमा ह्रास र आर्थिक गतिविधिमा छाएको सुस्तताका कारण..

    'चीनको बीआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छ'

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ ।  चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गर्नुभएको शिष्टाचार भेटमा उहाँले भन्नुभयो, “बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।” उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको उल्लेख..

    यस्ता छन् पैसा जोगाउने तरिका !

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन के तपाईँ चाहनुहुन्छ, आफ्नो पैसा जोगाउन ? यदि चाहनु हुन्छ भने अपनाउने गर्नुहोस् यी टिप्सहरु जसले तपाइको पैसा जोगाउन मदत गर्नका साथै पैसाको पनि बचत गर्दछ  -महँगो सामग्री किन्नका सट्टा अलि सस्तो सामग्री किन्ने बानी बसाल्नुपर्दछ  -आफ्नो खानपानको बजेटबारे पनि ख्याल राख्नुको साथै खपत गर्ने सामान मात्र खरिद गर्नुहोस् । -कुनै पनि पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बच्नका..

    सामसुङको ग्यालेक्सी ए ८० अब नेपाली बजारमा, कति पर्छ मूल्य ?

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडाैं, ९ साउन ।   नेपाली बजारमा सामसुङकाे नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन आएको छ । उक्त फोनमार्फत नयाँ सेल्फीको जमानाबाट इरा अफ लाइभुमा पुगेको सामसुङ कम्पनीले दाबी गरेको छ । यसमा फुलस्क्रिन डिस्प्ले, रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट ब्याट्रीजस्ता सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार यसमा भएको रोटेटिङ्ग क्यामराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ । जब क्यामरामा भएको एप फोटो खिच्नको लागि..

    छोईसक्नु छैन तरकारी, अचाक्ली बढ्यो मूल्य, यस्तो छ आजको भाउ

    बिहिवार, श्रावन ९, २०७६ साल
    धनगढी, ९ साउन पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ । दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ ।  यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५,..

    कर्जा विस्तारमा लचिलो हुने गरी आयो मौद्रिक नीति

    बिहिवार, श्रावन ९, २०७६ साल
    काठमाडौँ, ९ साउन ।  नेपाल राष्ट्र बैंकले सरकारको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउन कर्जा विस्तारमा लचिलो हुने गरी मौद्रिक नीति जारी गरेको छ। मौद्रिक नीतिले लगानीयोग्य साधन (कर्जा) को आपूर्ति बढाउने र ब्याजदरमा हस्तक्षेप गर्न खोजेको छ। बैंक दर (स्थायी तरलता सुविधाको दर), छोटो अवधिको खुला बजार कारोबारमार्फत रिपोको परिपक्वता अवधि र ब्याजदरबीचको बेमेल कम गर्ने, कर्जा–निक्षेप ब्याजदर अन्तर घटाउने, पुनः कर्जा दर..

    राष्ट्र बैंकको मौद्रिक नीतिप्रति निजी क्षेत्रको मिश्रित प्रतिक्रिया

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷०७७ को मौद्रिक नीतिप्रति निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सार्वजनिक गर्नुभएको उक्त नीति उद्योगी, व्यवसायी, बैंकर्सलगायत संस्थाका प्रतिनिधिले तरलता व्यवस्थापन, बिज मर्जर र व्याजदरको स्थायित्वमा केन्द्रित रहेको बताउनुभयो ।  नीति सार्वजनिकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले समग्रमा तरलता व्यवस्था..

    अब सुनचाँदी बैंकमा राख्दा ब्याज पाइने

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौं, ८ साउन । अब सुनचाँदी लगायतका बहुमूल्य धातुहरु बैंकमा राख्दा ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो । सरकारले चालु आथिर्जक वर्षको बजेटमा समावेश गरेको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले बैकले सुनचाँदी राखेर ब्याज..

    मौद्रिक नीति सार्वजनिक : विग मर्जरमा जानेलाई 'वम्पर अफर'

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन । गभर्नर डा.चिरञ्जिबी नेपालले आर्थिक वर्ष २०७६/०७७को मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर नेपालको अन्तिम मौद्रिक नीतिमा विग मर्जरका लागि वम्पर सुविधा दिएका छन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् । बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ । यसअघि ‘फोर्स मर्जर’को नीति आउने चर्चा थियो । तर,..

    वार्षिक साढे ६ अर्बको काठ आयात, आत्मनिर्भर उन्मुख उत्पादनमा दाबी

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो, आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न मुलुकबाट रु छ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ तथा काठजन्य सामग्री आयात भएको छ ।    भन्सार विभागका अनुसार..

    वार्षिक आठ खर्बसम्म कर छली, यसरी हुन्छ कर छली

    बुधबार, श्रावन ८, २०७६ साल
    काठमाडौँ, ८ साउन ।  मुलुकमा बर्सेनि कम्तीमा ७ देखि ८ खर्ब रुपैयाँ बराबरको कर छली हुने गरेको खुलासा भएको छ । जुन मुलुकको कुल बजेटको झन्डै आधा बजेटसरह हो । यसरी कर छली हुँदा सरकारले निर्धारण गरेको लक्ष्यअनुसारको राजस्वसमेत उठ्न सकेको छैन । सरकारी कर्मचारी र व्यापारीको मिलिमतोमा त्यति ठूलो परिमाणको कर छली हुने गरेको खुलासा भएको हो । अर्थ मन्त्रालय स्रोतका..
    Results 1525: You are at page 10 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast