बुधबार, कार्तिक ६, २०७६

    घुमघाम

    यसअघि चर्चामा मात्रै सीमित सुनसरीको धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु

    शुक्रबार, पौष २८, २०७४ साल
    इनरुवा, २८ पुस : सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो ।  तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले..

    सन् २०१८ नयाँ साल, जाने होइन त घुम्न मनाङको तिलिचो ताल ?

    सोमबार, पौष २४, २०७४ साल
    मनाङ, पुस १८  ।  विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।  बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।  आकाश खुलेर..

    धनगढी फनपार्क निर्माणको काम अन्तिम चरणमा

    मंगलवार, पौष ११, २०७४ साल
    कैलाली, ११ पुस ।  धनगढीमा निर्माण भइरहेको धनगढी फन पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । १० करोड भन्दा बढीको लगानीमा कैलालीको त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाइ विगाह क्षेत्रफलमा निर्माण सुरु गरिएको फन पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । डेढ वर्षदेखि निर्माण कार्य भइरहेको पार्क निर्माणको काम ८० प्रतिशत सम्पन्न भइसकेको छ । फन पार्कमा पानीमा रमाउनका लागि..

    इण्डोनेशिया : इतिहास, प्रकृति र अध्यात्मको नजिक (फोटो फिचर)

    शनिबार, पौष १, २०७४ साल
    एशिया महाद्वीपको निकै सुन्दर मध्यकै एउटा देश इण्डोनेशिया पर्यटनका हिसाबले आकर्षक त छ नै, त्यसका साथै त्यहाँ पुग्ने पर्यटकले इतिहास, प्रकृति र अध्यात्मलाई समेत नजिकबाट नियाल्ने अवसर पाउँछन् । यदि तपाईं पनि त्यहाँ जाँदै हुनुुहुन्छ भने वा कुनै दिन इण्डोनेशिया पुग्ने अवसर पाउनुभयो भने निम्न स्थानहरुमा पुग्न नबिर्सिनुहोला ।    प्रमबनन् मन्दिर : इण्डोनेशियाको योगकार्टामा प्रमबनन नामक एक मन्दिर रहेको छ । निकै..

    पर्यटक लोभ्याउँदै पाल्पाका ऐतिहासिक भुरे राजाको जुरे गुफा

    शुक्रबार, मंसिर २९, २०७४ साल
    पाल्पा, २९ मंसिर ।  प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् ।  जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिकरुपमा मनमोहक र सुन्दर रहेको छ । पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ ।  यसको पूर्व दक्षिणमा नवलपरासी, उत्तरमा कालीगण्डकी, तनहुँ, कास्की, लमजुङ,..

    म्याग्दीको ‘बेलढुंगा’बन्यो दृश्यावलोकनको सुन्दर गन्तव्य

    सोमबार, मंसिर २५, २०७४ साल
    बेनी, म्याग्दी, २५ मंसिर  : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ ।  समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो ।  जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिकांश भूभागका साथै बाग्लुङ, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग देखिने बेनपा–३ का..

    ओखलढुंगामा सिद्धिचरण सङ्ग्रहालय बन्दै, स्रष्टा पार्क निर्माण अन्तिम चरणमा

    शुक्रबार, मंसिर ८, २०७४ साल
    ओखलढुंगा, ७ मंसिर । ‘मेरो प्यारो ओखलढुंगा’ युगकवि सिद्धिचरण श्रेष्ठको निकै चर्चित कविता हो । कवि श्रेष्ठले भनेजस्तै सुन्दर पर्यटकीय नगरी बनाउनका लागि ओखलढुंगामा अहिले सिद्धिचरण सङ्ग्रहालय निर्माण भइरहेको छ ।  पञ्चवर्षीय योजनाअनुसार निर्माण कार्य शुरु भएको उक्त सङ्ग्रहालयको पहिलो तला निर्माण पूरा भइसकेको छ । सिद्धिचरण सङ्ग्रहालय समितिका सचिव धु्रवकुमार राजभण्डारीका अनुसार सङ्ग्रहालय निर्माण गर्न गत आवमा पर्यटन बोर्डबाट रु २०..

    यी हुन् लोन्ली प्लानेटले रोजेका नेपालका उत्कृष्ट पदयात्रा मार्ग

    बुधबार, कार्तिक १५, २०७४ साल
      काठमाडौं, कार्तिक १४ । अहिलेको आधुनिक समाजमा मानिसहरु विभिन्न स्थानको अवलोकनका लागि आफ्ना घर छाडेर निस्कनु सामान्य भैसकेको छ । त्यसैले त संसारभर नै घुम्न योग्य स्थानहरुको बारेमा चर्चा पनि हुने गर्छ । कतिपय कम्पनीहरु यस्ता पनि छन् की जसले संसारभरमा रहेका घुम्न योग्य ‘लोकेशन’ हरुको पहिचान गरि त्यसबारे आम मानिसहरुलाई जानकारी दिने गर्दछन् । यसैबीच, विश्वविख्यात अमेरिकन गाइडबुक तथा ट्राभल..

    पदमार्गले संसार चिनाएको क्षेत्र, जहाँका पर्यटक बल्ल होटल सर्न थाले

    शुक्रबार, कार्तिक १०, २०७४ साल
    पोखरा। आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक बस्ने ठाउँ भनेको भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी नै हुन्थे। अन्नपूर्ण पदयात्रा मार्गका स्थानीय समाजसेवी एवम् संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङको मानसपटलमा पर्टक भेडी गोठमा बस्ने गरेको स्मृति अझै पनि आँखा अगाडि आउँछन्। पछिल्लो तीन दशकयता भने पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गमा रहेका सिनुवा, बाम्बो,..

    लाङटाङमा पर्यटकको आगमन बढ्यो, दैनिक ६० बढी पर्यटक

    शुक्रबार, असोज २०, २०७४ साल
    असोज २०, काठमाडौं पर्यटकहरुबीच नेपाल मोह बेग्लै खालको हुने गर्दछ । विशेषगरी नेपाल भ्रमण गर्ने पर्यटकहरु दोश्रो, तेश्रो वा चौंथोपटकसम्म समेत आउने गरेको प्रशस्त उदाहरण भेटिन्छ । अहिलेको समयमा नेपालको वर्तमान अवस्था समेत राम्रै भएकाले पर्यटकहरु समेत बढ्दै जान थालेका खबरहरु आउन थालेका छन् । यसैबीच, लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम समेत शुरु भैसकेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक..

    दशैंमा नेपाली सेनाको बसमा निःशुल्क सरर... यस्तो छ है रुट !

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं । नेपाली सेनाले नेपालीहरुको महान पर्व ‘दशै’को दिन आम सर्वसाधारणलाई आवतजावत गर्न सहज होस् भन्दै निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सेनाले दशैंको दिन बिदा हुँदा सार्वजनिक सवारी साधन न्यून हुने भएकाले काठमाडौं उपत्यकाका ८ वटा रुटमा बस सञ्चालन गर्न लागेको हो । टीकाको दिन उक्त ८ रुटमा ०६ः३० बजे, ११बजे र ४ बजे भद्रकालीबाट ३० सिट क्षमताका..

    राष्ट्रपतिद्वारा चन्द्रागिरिमा सम्राट ‘पृथ्वीनारायण शाह’को शालिक अनावरण

    आईतवार, असोज ८, २०७४ साल
    काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा रहेको पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको आइतबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुर्तिकार नविन सुवेदीद्वारा निर्मित ५ फिट ८ इन्च उचाईको शालिक अनावरण गरेकी हुन् । अनावरणका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर कम्पनीले अनुकरणीय काम गरेको उल्लेख गरिन् ।  नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहले..

    खप्तड क्षेत्र अर्थात ‘धर्तीमा स्वर्ग’

    बुधबार, पौष १२, २०७४ साल
    धेरैले सुनेको र घुम्न चाहेको सुन्दर स्थानमध्य एक हो – सुदूरपश्चिमको खप्तड । यस स्थानलाई अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्यकारुपमा समेत हेर्ने गरिन्छ । ठूला–ठूला पाटन चौर, दह, जीवजन्तु र हिमाल आदीले यस स्थानको सुन्दरतालाई थप मनमोहक बनाइदिएको छ । त्यसैले त यस स्थानमा पुग्ने हरकोहीले भन्ने गर्छन् – प्रकृतिको यस सुन्दर आँगनमा पुग्दा मन फूल झै हलुका हुन्छ,..

    अब चार घण्टामै सुनौली–बाग्लुङ आवतजावत

    सोमबार, असोज २, २०७४ साल
    गुल्मी ।  कालीगण्डकी करिडोरमा पर्ने गुल्मी खण्डका गौदीगौमती गंगा र पालुङ खोला एवम् बागलुङको जैमुनीघाट र बेलबगरको चौरी खोलामा गरी जम्मम चारवटा बेलिब्रिज निर्माण भएसँगै आठ घण्टा लाग्ने यात्रा मात्र चार घण्टामा छोट्टिएको छ । नेपाली सेनाले झण्डै १२ करोडको लागतमा उक्त पुलहरु निर्माण गरेपछि यस्तो संभाव भएको हो । यसैबीच, सुनौली र कोरला जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक खुलेलगत्तै त्यसबीचमा पर्ने खोलाहरुमा..

    बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा पनि उडान सुरु गर्यो

    शुक्रबार, भाद्र ३०, २०७४ साल
    पोखरा। बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ। कम्पनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए। त्यस्तै  ११:२२ बजे अर्को  विमान पोखराबाट भैरहवाका लागि उडेको थियो। उन्नाइस सिट क्षमताको बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताए।  ..

    सरकारले ‘घुमौं लुम्बिनी’ अभियान सञ्चालन गर्ने

    मंगलवार, भाद्र २७, २०७४ साल
    काठमाडौं । पर्यटन क्षेत्रको दीगो विकास गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षभित्रैमा ‘घुमौं लुम्बिनी’ अभियान सञ्चालन गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ‘घुमौं लुुम्बिनी’ अभियान चलाउन लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले बताएका हुन् । आन्तरिक पर्यटनलाई थप सुदृढ पार्नका लागि धार्मिक पर्यटन प्रवद्र्धन, स्थापित गन्तव्य प्रवद्र्धन एवम् पर्यटन विस्तारका विविध कार्यक्रम सञ्चालन गर्ने तयारी भएको..

    दशैंका लागि यही मंगलबारदेखि अग्रीम टिकट बुकिङ गर्नुस् !

    शनिबार, भाद्र २४, २०७४ साल
    २४ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले आगामी मंगलबार अर्थात यही भदौ २७ गतेदेखि दशैंका लागि अग्रीम टिकट बुकिङ खोल्ने भएको छ । शनिबार  यातायातमन्त्री वीरबहादुर बलायर स्वयम् उपस्थित भई यातायात व्यावसायीहरुसँगको छलफलमा सहभागि भएपछि आगामी मंगलबारदेखि अग्रीम टिकट बुकिङ खोल्ने सहमती जुटेको हो । यसअघि सरकारले गत भाद्र २२ गते देखि नै दशैंका लागि बुकिङ खोल्ने निर्णय गरिसकेको भएतापनि सरोकारवालाहरु..

    होटल बुकिङ बढ्न थालेपछि पर्यटन व्यावसायीहरु दङ्ग

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं ।  विगत लामो समयदेखि उत्साहजनक हुन नसकेको नेपालको होटल व्यावसाय क्षेत्रमा उत्साह बढ्ने संकेत देखिएको छ । आगामी सिजनका लागि होटलहरुमा बुकिङ बढ्दै गएपछि पर्यटन व्यवसायीहरुमा उत्साहित भएका हुन् । यससँगै, यो वर्ष विदेशी पर्यटकको आगमनमा समेत अघिल्लो वर्षभन्दा बढोत्तरी हुने अनुमान समेत गरिएको छ । विशेष गरी हिमाल चढ्ने लक्ष्यसहित कतिपय पर्यटक नेपाल आइसकेकाले होटलमा अकुपेन्सी बढ्दै गएको एवम् अन्य..

    पर्यटनको आकर्षण केन्द्र : तिलिचो ताल

    बुधबार, भाद्र २१, २०७४ साल
    मनाङ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ । तिलिचोबाट फार्स पिकहुँदै मुस्ताङ जाने रुट भए पनि हाल चालु भने छैन । यस रुटलाई सञ्चालन गरेमा अझ सहज हुन्छ । तिलिचो ताल..

    अब किर्तिपुरमै बन्जी जम्पको मजा ! सम्भाव्यता अध्ययन आरम्भ

    बुधबार, भाद्र २१, २०७४ साल
    काठमाडौँ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवर्ध्यनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ।  कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा..

    आकर्षक गन्तव्य : बेनीको ‘लभ्ली हिल’

    आईतवार, भाद्र १८, २०७४ साल
    बेनी  ।  नाम सुन्दै जाउँ–जाउँ लाग्ने ! हजुर, यहाँ बताउन थालिएको स्थानको नाम हो लभ्ली हिल । अचेल म्याग्दीको एउटा डाँडोलाई त्यहाँका स्थानीयहरुले लभ्ली हिल भन्न थालेका छन् । हुनपनि यस ठाउँमा पुग्दा निर्धक्कसँग प्रेमालाप गरिरहेका वा फोटोमा रमाइरहेका असँख्य दृश्यहरु सजिलै देख्न सकिन्छ । यद्यपी, सो डाँडामा हिजोआज पारिवारिक भ्रमण गर्नेहरुको संख्या पनि ह्वात्तै बढ्न थालेको छ । बेनी नगरपालिका–२ स्थित सो..
    Results 51: You are at page 2 of 2
    First Prev 1 2
    Weather Forecast