आईतवार, भाद्र ८, २०७६

    पर्यटक

    २५ % ले बढे पर्यटक, उपत्यकाका पर्यटकीय स्थलहरुमा चहलपहल

    शुक्रबार, चैत्र ९, २०७४ साल
    काठमाडौं, चैत्र ८ । विगत केही महिना यता पर्यटकीय स्थलहरुमा पर्यटकहरुको भिडभाड देखिन थालेको छ । उपत्यकाका पर्यटकीय स्थलहरु बसन्तपुर, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार लगायतका क्षेत्रमा समेत पर्यटकको भिड देखिन थालेको छ ।   संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका अनुसार सन् २०१७ मा ४५ भन्दा धेरै देशका ९ लाख ४० हजार २ सय १८ पर्यटक नेपाल भित्रिएका छन् ।  यो..

    इलामको सन्दकपुरलाई पर्यटकीयस्थलको रुपमा विकाश गर्न नेता खनालसंग स्थानीयहरुको माग

    मंगलवार, चैत्र ६, २०७४ साल
    इलाम, ६ चैत।  इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् ।  सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् ।  खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत्..

    शुक्लाफाँटा निकुञ्जमा पर्यटक बढे,गत वर्ष भन्दा झन्डै दोब्बार

    मंगलवार, फागुन २२, २०७४ साल
    काठमाडौँ फागुन २२ । पश्चिम नेपालको मुख्य पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक आउने क्रम बढेको छ।  पहिला वन्यजन्तु आरक्षका रूपमा रहेको शुक्लाफाँटालाई राष्ट्रिय निकुञ्जमा रूपान्तरण गरेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउने क्रम बढेको निकुञ्जले जनाएको छ। विगतका वर्षमा खासै पर्यटक नआउने गरेको तर राष्ट्रिय निकुञ्ज भइसकेपछि विशेष गरी विदेशी पर्यटक आउने क्रम बढेको निकुञ्जका निमित्त वार्डेन गोपाल घिमिरेले बताए ।   यो  आर्थिक वर्षको फागुन दोस्रो..

    सप्तरीको पर्यटकीयस्थल कोशीको ‘गोलघर’ भत्किने अवस्थामा

    शुक्रबार, फागुन १८, २०७४ साल
    राजविराज, १८ फागुन।  पछिल्लो केही वर्षदेखि सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पुराना भौतिक पूर्वाधारको जीर्णोद्धार तथा व्यवस्थापन हुन नसक्दा जोखिम बढ्नुका साथै यहा“ देखिएका पर्यटकीय स्थलहरू जीर्ण अवस्थामा पुगेको छ ।  कोशी ब्यारेजको पश्चिम तटबन्ध हु“दै जोडिएको ‘गोलघर’ र त्यहा“सम्म पुग्ने सडक पछिल्लो एक दशकदेखि जीर्ण र जर्जर अवस्थामा रहेको छ । समयमा आवश्यक मर्मत सम्भार नहुँदा ‘गोलघर’ जतिबेला पनि भत्किने..

    पर्यटक आकर्षित गर्दै सुनसरीस्थित धरानको प्याराग्लाइडिङ

    बिहिवार, फागुन १०, २०७४ साल
    इनरुवा, १० फागुन । सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् ।  पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि रमाउन थालेका छन् ।  मौसम अनुकूल रहेको समयमा धरानको आकाशमा दैनिक पर्यटकले उडान भर्ने गरेका..

    पाँच वर्षदेखि बन्द चितवन सौराहाको पर्यटक आगन्तुक केन्द्र पुनःसञ्चालन

    शुक्रबार, माघ १९, २०७४ साल
    रत्ननगर चितवन, १९ माघ  ।  पाँच वर्षदेखि बन्द रहेको चितवनको सौराहास्थित पर्यटक आगन्तुक केन्द्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ ।  चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिबारे सूचना उपलब्ध गराइने उक्त केन्द्र पुनःसञ्चालन गरिएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उक्त केन्द्र शुभारम्भ गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। विश्व सीमसार दिवसका अवसरमा आज शुक्रबारबाट पुनःसञ्चालन गरिएको निकुन्जको पूर्वी..

    चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा न्यून वृद्धि

    आईतवार, माघ १४, २०७४ साल
    चितवन, १४ माघ (रासस) ।  चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको छ महिनामा गत आवको छ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।  निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका सात हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार..

    पर्यटक प्रहरीलाई संघीय संरचनाअनुसार लैजानुपर्नेमा जोड

    शुक्रबार, माघ १२, २०७४ साल
    काठमाडौँ, १२ माघ  ।  मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ ।  पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले समयअनुसार पर्यटक प्रहरी संरचनालाई मुलुकका सबै प्रदेशमा पुर्याउनुपर्ने बताएका हुन् ।  प्रहरी महानिरीक्षक प्रकाश अर्यालले पर्यटक प्रहरीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने ऐन, कानून संशोधन गर्नुपर्ने बताए  । “सुरक्षाबिना कतिपय पर्यटक जोखिमयुक्त भ्रमण गरिरहेका छन्, त्यसलाई..

    हिमाल पारीको जिल्ला मुस्ताङमा पर्यटकको आगमनमा ३४ % ले वृद्धि

    मंगलवार, माघ ९, २०७४ साल
    मुस्ताङ, ९ माघ । हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ ।  सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ ।  सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले मुस्ताङको भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए । उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजार ११५..

    इलामको पशुपतिनगरमा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या

    बिहिवार, माघ ४, २०७४ साल
    मंगलबारे, इलाम, ४ माघ  ।  इलामको पशुपतिनगर नाकामा अध्यागमन केन्द्र नहुँदा बाह्य पर्यटकलाई समस्या हुने गरेको छ । भारतसँगको इलामस्थित मुख्य नाका पशुपतिनगरमा पर्यटकले लिनुपर्ने पर्यटक अनुमतिपत्र यहाँबाट प्रदान नगरिँदा बाह्य पर्यटकलाई समस्या भएको हो ।  सो नाका हुँदै बंगलादेशलगायत अन्य देशबाट नेपाल भित्रिने पर्यटकलाई अनुमति लिनका लागि झापाको काँकडभित्ता नै पुग्नुपर्ने बाध्यता छ । भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि सो..

    काँकडभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

    सोमबार, पौष २४, २०७४ साल
    काँकडभिट्टा, २३ पुस  ।  पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।  कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५२८ पुगेको जानकारी दिए  ।  यो संख्या सन् २०१६ को तुलनामा एक..

    नयाँ वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्षमा आए ५ सय बढी पर्यटक

    मंगलवार, पौष १८, २०७४ साल
    इनरुवा, १८ पुस  : अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।  १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पुमा अंग्रेजी नयाँ वर्षको अवसरमा ५०० भन्दा बढी पर्यटक आएको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताए ।  आरक्षमा पिकनिक मनाउन र अवलोकन गर्नका लागि सो संख्यामा पर्यटक आएका हुन् ।..

    अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल, ‘न्यू इयर इभ’ को तयारी

    आईतवार, पौष १६, २०७४ साल
    काठमाडौँ, १६ पुस :   अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ ।  पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् ।  विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमको तयारी भइरहेको छ । यसै सन्दर्भमा..

    पाटन भ्रमणमा आउने पर्यटकको संख्यामा बृद्धि

    बुधबार, मंसिर २७, २०७४ साल
    मंसिर २७, काठमाडौँ । पाटन घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पाटन दरबार स्क्वायर संग्राहलयको तथ्यांक अनुसार २०७३ असोज देखि २०७४ असोज सम्ममा १ लाख ७६ हजार ९ सय ६ जना पर्यटक पाटन घुम्न आएका छन् ।  ललितपुर महानगर पालिकाले गत वर्षको असोजदेखि पाटन प्रवेशमा एकद्धार प्रणाली अपनाएको थियो । एकद्धार प्रणाली लागु गरेको एक वर्षमा संग्राहलयले १२ करोड ६१..

    पर्यटक आकर्षित गर्न पहिचानका स्तम्भ निर्माणको लहर

    मंगलवार, मंसिर ५, २०७४ साल
    तेह्रथुम, ५ मंसिर । पूर्वको पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आआफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।  पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको वसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यसअघि नै स्तम्भ बनिसकेका..

    पर्सा राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट बन्दै

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    वीरगञ्ज,३० कार्तिक बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।  प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने क्रम बढ्न थालेको हो ।  आरक्षबाट निकुञ्जमा स्तरोनन्ति..

    अत्याधुनिक पर्यटकीय बस सञ्चालन, ई-सेवाबाट टिकट, लुम्बिनी पोखरा यात्रा

    आईतवार, असोज २९, २०७४ साल
    काठमाडौँ।  आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच वटा पर्यटकीय बस सञ्चालनमा ल्याएको छ।       ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो। बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने कम्पनीको दावी छ। प्रालिका निर्देशक दीपक भट्टराईले..

    काठमाडौं–ताप्लेजुङ हवाई सेवा पुनः सञ्चालन हुँदै

    सोमबार, असोज २, २०७४ साल
    ताप्लेजुङ । नेपाल नागरिक उड्यन प्राधिकरणले यही आउँदो बुधवारदेखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा ल्याउने बताएको छ । आइतवार नेपाल नागरिक उड्यन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच काठमाडौंमा भएको छलफलपछि यसै बुधबारदेखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमति अनुसार नेपाल बायुसेवा निगमले बुधवार र शुक्रवार अर्थात हप्ताको दुई दिन काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन गर्ने छ ।  निजी क्षेत्रका बायुसेवा कम्पनीहरु..

    विराटनगरमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आयो

    शनिबार, भाद्र ३१, २०७४ साल
    ३१ भदौ, विराटनगर ।  नजिकिदै गरेको चाड–पर्वलाई लक्षित गर्दै विराटनगर बसपार्कमा शनिबारबाट यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी संघको संयुक्त पहलमा उक्त यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । यात्रु सहायता कक्षको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउनेमा आफू विश्वस्त रहेको बताए..

    सोलुखुम्बु क्षेत्रमा बाह्य पर्यटकको आकर्षण बढ्यो

    आईतवार, भाद्र १८, २०७४ साल
    सोलुुखुम्बु, सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए।   वर्षा सकिएसंगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको..
    Results 290: You are at page 10 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10
    Weather Forecast