शनिबार, मंसिर २८, २०७६

    पर्यटक

    भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट गरिने

    सोमबार, मंसिर ९, २०७६ साल
    काठमाडौँ, ९ मङ्सिर नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिखमा काठमाडाँैस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट पनि भ्रमणको शुभारम्भ गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।  कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘‘हामी पनि हाम्रो..

    ‘नेपाल भ्रमण वर्ष-२०२०’ : शुभारम्भको तयारी गर्दै कर्णाली

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    सुर्खेत, २९ कात्तिक कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ शुभारम्भको भव्य तयारी कार्य थालेको छ । नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ सफल पार्न थालेको तयारीसँगै कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुभारम्भको तयारीलाई तीव्रता दिएको हो । यसका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही संरक्षक र पर्यटनमन्त्री नन्दसिंह बुढा अध्यक्ष रहनेगरी ३१ सदस्यीय ‘कर्णाली प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन..

    पर्यटकीय गन्तव्य पञ्चकोटमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

    आईतवार, कार्तिक २४, २०७६ साल
    बागलुङ, २४ कात्तिक  बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गर्नुभएको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको सङ्घका महासचिव नरेश कँडेलले बताउनुभयो..

    गण्डकी प्रदेश घुम्ने पर्यटक ३३ प्रतिशतले बढे

    बिहिवार, कार्तिक २१, २०७६ साल
    काठमाडौँ, २१ कात्तिक ।    सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ं३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए ।   अक्टोबर पर्यटकीय..

    कीर्तिमानी आरोहीको विमानस्थलमा भव्य स्वागत

    बुधबार, कार्तिक १३, २०७६ साल
    काठमाडौँ, १३ कात्तिक  नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो । नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो ।..

    सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    काठमाडौँ, ८ कात्तिक ।    यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्नसक्ने पर्यटन विभागले..

    ‘जिरी पर्यटकको आकर्षण केन्द्र : स्वर्गको एक टुक्रा’

    शुक्रबार, कार्तिक १, २०७६ साल
    जिरी, १ कात्तिक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताउनुभएको छ । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले आजदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रममा मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । भट्टराईले भन्नुभयो, “आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अवरुद्ध हवाई सेवा सुचारु गर्न पहल..

    सौराहामा विदेशी पर्यटकले मनाए दशैँ

    मंगलवार, असोज २१, २०७६ साल
    मुग्लिन, २१ असोज तेस्रो पर्यटकीय गन्तव्य सौराहामा घुम्न आउने पर्यटकले पनि दशैँ मनाएका छन् । पर्यटकले सौराहाको सपना भिलेजमा टीका लगाएर दशैँ मनाएका हुन् । ब्राजिलदेखि सौराहा घुम्न आएका ४३ वर्षीय पर्यटक रिमाडो टिकोलीले यस पटक टीका र जमरासँगै नेपालीहरुको दशैँ मनाउन पाउँदा निकै खुशी देखिनुहुन्थ्यो ।  “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर..

    नेपाल भ्रमण वर्षमा नेपाली सेना : साहसिक र पर्यटकीय गतिविधि सञ्चालन !

    बिहिवार, असोज १६, २०७६ साल
    काठमाडौँ, १६ असोज   नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रमका साथै पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको नेपाली सेनाले जनाएको छ ।   भ्रमण वर्षका अवसरमा साहसिक खेल, म्याराथन दौड, जङ्गल..

    पर्यटकको पर्खाइमा घुरुङखाँ मैदान गाउँ

    बुधबार, भाद्र २५, २०७६ साल
    स्याङ्जा, २५ भदौ पर्यटन वर्षको चर्चा चलिरहेको बेला जिल्लास्थित घुरुङखाँ मैदान गाउँका स्थानीय बासिन्दा पर्यटकको पर्खाइमा छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने वालिङ नगरपालिका–१२ सिर्सेकोटस्थित घुरुङखाँ मैदान गाउँका बासिन्दा पर्यटकलाई स्वागत गर्न आतुर रहेका छन् ।   पर्यटकका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण गरेर गाउँमा आन्तरिक एवं बाह्य पर्यटकलाई  आफ्नै गाउँघरमा उत्पादित वस्तुको स्वाद चखाएर पर्यटन व्यवसायलाई आम्दानीको स्रोत बनाउने योजनाअनुसार अगाडि बढेका..

    भ्रमण वर्षअघि नै पर्यटकीयस्थलका पूर्वाधार निर्माण सकिएला त ?

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौँ, २० भदौ प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल भ्रमण वर्ष शुरु हुनुअघि नै महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलका पूर्वाधार निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।    भ्रमण वर्ष आउन चार महीनामात्र बाँकी हुँदासमेत पर्यटकीयस्थलमा जाने सडक निर्माण सम्पन्न हुन नसकेको भन्दै सांसदहरुले छिटो काम सक्न माग गर्नुभएको थियो । बैठकपछि सभापति कल्याणीकुमारी खड्काले भ्रमण वर्षको गुरुयोजनाको पनि योजना..

    नेपाल भ्रमण वर्ष २०२० : मुस्ताङमा र्याफ्टिङ परीक्षण

    मंगलवार, भाद्र १७, २०७६ साल
    मुस्ताङ, १७ भदौ  मुस्ताङको दामोदरकुण्ड ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा र्याफ्टिङ (जलयात्रा) सञ्चालनको लागि परीक्षण गरिएको छ ।  गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९÷२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले बताउनुभयो ।  चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ..

    थाई पर्यटकलाई लुम्बिनी भ्रमणको निम्तो

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ सरकारले थाई नागरिकलाई शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका निम्ति आमन्त्रण गर्दै दुई देशबीचको सम्बन्धलाई धार्मिक पर्यटनको माध्यमबाट थप प्रगाढ तुल्याउने जनाएको छ ।  बौद्धधर्मावलम्बीको बाहुल्य रहेको थाइल्याण्डमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी राजधानी बैङ्ककमा आज भएको प्रवद्र्धनात्मक कार्यक्रममा थाई नागरिकलाई लुम्बिनी भ्रमणका निम्ति अपिल गरिएको हो । थाइल्याण्डस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली सङ्गठनसँगको साझेदारीमा त्यहाँका पर्यटन उद्यमी..

    भदौ १२ देखि जापान उडान भर्दै निगम, पर्यटकको आगमन बढ्ने सम्भावना कति ?

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ   लामो गन्तब्य नपाएको भन्दै आलोचनामा परेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि जापानको ओसाका उडान गर्ने भएको छ । जापान उडानबारेको अन्यौललाई चिर्दै निगमले ओसाका गन्तव्यमा सिधा उडानको औपचारिक तालिका सार्वजनिक गरेको हो ।   ओसाका उडानका लागि सम्पूर्ण तयारी भएको निगमले आज पत्रकारसम्मेलन गरी जानकारी दिएको छ । निगमका अध्यक्ष मदन खरेलले आगामी..

    ढोरपाटनको पहिचान मासिनु हुँदैन : मन्त्री बाँस्कोटा

    आईतवार, भाद्र १, २०७६ साल
    गलकोट, १ भदौ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।   समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै उहाँले भन्नुभयो, “पृथ्वी..

    आफ्नै घरको अनुभव हुने घरबास आएका पाहुनालाई उपहार

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    धम्बोझी, ३१ साउन । बर्दियाको डल्ला गाउँको होमस्टे (घरबास) मा बसेर फर्कने पाहुनाको हात खाली हुँदैन । होमस्टेमा बसेवापत होमस्टे सञ्चालकले पाहुनाको सम्मानस्वरुप मायाको चिनोको रुपमा हस्तकला विभिन्न सामान प्रदान गर्दै आएका छन् । स्थानीय स्रोत र साधनको प्रयोग गरी निर्माण गरिएको सामान चरा,  ढकिया दिएर बिदाइ गर्ने गरिन्छ । होमस्टेमा बस्न आउने पर्यटकले कुस, कपडा, बेतबाँस र बाँसबाट बनाइएका मुडा, स्टुल,..

    नेपाललाई इयूले कालोसूचीबाट हटाउने सम्भावना कति ?

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकको हवाई क्षेत्रलाई युरोपेली सङ््घ (इयू) को कालोसूचीबाट हटाउनका लागि सम्बन्धित मुलुकसँग पहल भइरहेको बताउनुभएको छ ।   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ को आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले नेपाली जहाजलाई इयूको आकाशमा उडान सहजता बनाउन इयूका राजदूतसँग पछिल्ला दिनमा बारम्बार छलफल गरिरहेको उल्लेख गर्नुभयो ।    नेपालले हवाई..

    पर्यटकको रोजाइमा भुलभुले दूधकुण्ड, स्नान गरे रोगव्याधी नष्ट हुने जनविश्वास

    बिहिवार, श्रावन ३०, २०७६ साल
    खोटाङ, ३० साउन । बाह्रै महीना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा..

    सगरमाथा आरोहीको मृत्यु जामले होइन : छानबिन समिति

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन   सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको मृत्यु भएको निष्कर्ष निकालिएको छ ।   पर्यटनमन्त्री योगेशकुमार..

    ‘भ्रमण वर्ष’ लक्षित तेमाल हाइकिङ

    सोमबार, श्रावन २०, २०७६ साल
    काभ्रेपलाञ्चोक, २० साउन । तेमालमा ‘भ्रमण वर्ष–२०२०’ लक्षित हाइकिङ कार्यक्रम शुरु गरिएको छ । सङ्घीय सांसद नवीना लामाको नेतृत्वमा ऐतिहासिक क्षेत्र तेमालमा भ्रमण वर्ष लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम हाइकिङ अभियानको शुरुआत गरिएको हो ।  तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा ‘तेमाल विकासका लागि युवा अभियान’ नाराका साथ सांसद लामाले हाइकिङ अभियानको शुरु गर्नुभएको हो । “तेमाल क्षेत्रको पर्यटन विकासमा युवालाई सहभागी गराउने उद्देश्यले..

    जालमा परेर ९ गोही मरे, संरक्षणमा थप चुनौती

    मंगलवार, श्रावन १४, २०७६ साल
    चितवन, १४ साउन । गत आर्थिक वर्षमा नारायणी र राप्ती नदीमा तिहारी जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् ।  सङ्कटापन्न अवस्थामा रहेको गोही जालमा परेर मरेपछि संरक्षणमा थप चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार नौ वटा गोही तिहारी जालमा परेर मरेका थिए भने जालमा परेका १२ वटा गोहीलाई उद्धार गरिएको थियो । सात..

    रानाथारु होमस्टेमा पर्यटक खचाखच

    आईतवार, श्रावन १२, २०७६ साल
    भीमदत्तनगर, १२ साउन  रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे (घरबास) २०७२ सालमा स्थापना गरिएको हो । तीन वर्षमा छ हजार ६०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले उक्त होमस्टेको भ्रमण गरिसकेका छन् ।  सुदूरपश्चिम प्रदेशकै प्रख्यात पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली नदीमा बनेको..

    ‘भिजिट नेपाल २०२०’ : अमेरिकामा नेपाल भ्रमण शुरु

    मंगलवार, श्रावन ७, २०७६ साल
    काठमाडौँ, ७ साउन । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।  प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित  आवासीय नेपाली सङ्घले जनाएको छ  ।  पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली सङ्घअन्तर्गत..

    मुलुकको सङ्घीय संरचनाले धरापमा होटल व्यवसायी, कारोवार ओरालो !

    सोमबार, श्रावन ६, २०७६ साल
    नेपालगञ्ज, ६ साउन । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ ।   नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका पाँच तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको सङ्घीय संरचनाका कारण ओरालो लाग्न थालेको होटल..

    नारायणीमा क्रुजसिप सञ्चालनमा ल्याइने, यस्तो छ विशेष सुविधा !

    आईतवार, श्रावन ५, २०७६ साल
    चितवन, ५ साउन   सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।    क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको..

    मोहना र पथरैया नदीमा डल्फिन देखिन थालेपछि ...

    मंगलवार, आषाढ ३१, २०७६ साल
    लम्की, ३१ असार  कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रुपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा देखिन थालेपछि दैनिक डल्फिन हेर्नेहरु आउने गरेका छन् ।  एक सातायता यी नदीमा डल्फिन देखिन थालेका स्थानीयवासी नरेन्द्र रेग्मीले बताउनुभयो । “एक सातायता डल्फिन हेर्नेहरु आउन थालेका छन्, बिहानै हेर्न..

    ‘नेपाल भ्रमण वर्ष सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक’

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तमराज सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । पर्यटन विभाग र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले आज बौद्धमा  आयोजना गरेको ‘पर्यटक प्रहरी, स्थानीय प्रहरी एवं पर्यटनसँग सम्बद्ध निकायसँगको अन्तरक्रियामा उहाँले धेरै सङ्ख्यामा पर्यटक भित्र्याउन सुरक्षित वातावरण आवश्यक रहेको बताउनुभयोे । “नेपाल प्रहरी समुदायसँग सहकार्य गरेर उपत्यकाको सुरक्षा दिन..

    नेपाल भ्रमण वर्षबारे अन्तर्राष्ट्रिय मिडियालाई जानकारी

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २५ जेठ नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराइको छ । हिमालयन ट्राभल मार्टको जारी सम्मेलनमा आज भएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया सम्मेलनमा भ्रमण वर्षको सन्दर्भमा गरिने गतिविधि तथा नेपाल गन्तव्यबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको हो । सम्मेलनमा विभिन्न मुलुकका ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिको सहभागिता थियो । भ्रमण वर्ष अभियानको राष्ट्रिय..

    ४ महीनामा १० हजार विदेशी पर्यटक मनाङमा, सबैभन्दा बढी इजरायली

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    मनाङ, जेठ २४ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन ।  जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताउनुभयो । उहाँका अनुसार हिमपातका कारण मौसम..

    ४३ देशका पर्यटन ब्यवसायीको ‘कुम्भ मेला’ आजबाट, ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २३ जेठ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण बिहिबारदेखि काठमाडौँमा शुरु हुँदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।  नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ..
    Results 303: You are at page 1 of 11
    1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast