सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि, पूर्वाधार निर्माणका २० करोड बजेट विनियोजन

    मंगलवार, आषाढ ३, २०७६ साल
    सुर्खेत, ३ असार ।   कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ ।    प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।    चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको..

    पर्यटन प्रवद्र्धनका लागि गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

    सोमबार, आषाढ २, २०७६ साल
    बनेपा, २ असार   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।   सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४..

    गोदावरीमा १ लाख ६५ हजार हर्वेरियमका नमूना

    सोमबार, आषाढ २, २०७६ साल
    ललितपुर, २ असार  वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन् । गोदावरीमा एक लाख ४५ हजारभन्दा..

    नेपाल प्रहरीद्वारा सार्वजनिक सवारी साधनमा पाकेटमार गर्ने ८२ व्यक्ति पक्राउ

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।   नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।    परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट..

    भारतका विभिन्न स्थानमा ४२ देखि ४५ डिग्रीसम्म तापक्रम, गर्मी छल्न पोखरा

    आईतवार, आषाढ १, २०७६ साल
    पोखरा, १ असार । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।  भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।  नेपाल टुर्स एण्ड ट्राभल्स..

    मुस्ताङ आवतजावत गर्ने पर्यटकको पहिलो आकर्षण संसारकै गहिरो अन्धगल्छी

    आईतवार, आषाढ १, २०७६ साल
    गलेश्वर, १ असार ।    एशिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाजिरी जवाफमा पटक-पटक सोधिने प्रश्नमध्ये यो एक हो ।    नेपालमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययरत विद्यार्थी र विभिन्न प्रतियोगितामा सोधिने यस प्रश्नको ठीक उत्तर हुन्छ, ‘अन्धगल्छी’ । म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेका अन्धगल्छीको विश्वभर चर्चा भइरहेको छ..

    वसन्तयाममा ६ सय ५९ ले चढे सगरमाथा, यस कारण हुन्छ आरोहिको मुत्यु !

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२..

    बागलुङको पर्यटन गुरुयोजना बन्दै, बजेटको प्रतिबद्धता

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    बागलुङ, ३१ जेठ । जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।  बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ । गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ”, सचिव चोखालले..

    ६ सय ५९ जनाले गरे सगरमाथाको सफल आरोहण, ५ सय ९४ पुरुष र ६५ जना महिला

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौं, २९ जेठ । यस सिजनमा विश्वकै अग्लो सगरमाथामा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेका हुन् । त्यस्तै आरोहणको अनुमति लिएर आरोहणमा गएका आरोहीमध्ये ४ विदेशी आरोहीले आरोहण गरेको भन्दै झूटो विवरण विभागमा बुझाएका छन् ।  यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना..

    तालैतालको शहर पोखरामा साउनदेखि खुला चिडियाखाना

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    पोखरा, २८ जेठ   रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।   ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०,..

    नगरकोट पुग्ने पर्यटकलाई अब लाग्नेछ यति शुल्क

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  नगरकोट पुग्ने पर्यटकले पुनः प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क उठाउने र संकलित रकम नगरकोटकै विकासमा खर्च गर्ने सहमति गरेका छन् । आगामी आर्थिक वर्ष ०७६/७७ को साउनबाट प्रवेश शुल्क उठाउन दुई नगरपालिकाबीच सहमति भएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । उनका अनुसार अब सार्क..

    पर्यटकीय गन्तब्यस्थल जलबिरे झरनामा रक क्लाइम्बिङको परीक्षण

    सोमबार, जेष्ठ २७, २०७६ साल
    मुग्लिन, २७ जेठ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताउनुभयो ।   गुरुङले भन्नुभयो, “यहाँ रक क्लाइम्बिङ..

    आहाल खेल्दै एकसिङ्गे गैँडा, एकै क्षेत्रमा धेरै हुँदा कालगतिले बढी मरे

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको इचर्नी टापु क्षेत्रका पोखरीमा आहाल खेल्दै एकसिङ्गे गैँडा देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ । यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा..

    बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको ५ करोड

    आईतवार, जेष्ठ २६, २०७६ साल
    गलकोट, २६ जेठ ।    सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।    बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०-५० लाख विनियोजन..

    गण्डकी प्रदेश सरकारको योजना : पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

    शनिबार, जेष्ठ २५, २०७६ साल
    पोखरा, २५ जेठ । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो । जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि..

    गौरीशङ्कर संरक्षण क्षेत्रमा हिमचितुवा र सुनौलो बिरालो पहिलोपटक फेला

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    जिरी, २३ जेठ । गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड भएपछि सो क्षेत्रमा..

    शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घट्यो, निकुञ्जले थाल्यो अध्ययन

    बुधबार, जेष्ठ २२, २०७६ साल
    कञ्चनपुर, २२ जेठ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।  सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म..

    हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

    बुधबार, जेष्ठ २२, २०७६ साल
    बागलुङ, २२ जेठ पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो ।  सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ..

    मनमोहक रुप्से झरनामा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    गलेश्वर, २१ जेठ    अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ   बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो ।   विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना..

    कञ्चनपुर शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थाले

    सोमबार, जेष्ठ २०, २०७६ साल
    भीमदत्तनगर, २० जेठ    लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ ।   चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो । निकुञ्ज प्रशासनले निकुञ्जभित्र चार दर्जनभन्दा बढी कृत्रिम ताल निर्माण गरी पानीको प्रबन्ध गरे पनि वर्षा नहुँदा पानीको मुहानमै समस्या भएपछि सौर्य प्रणालीबाट..

    ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षण गर्न उद्योग व्यवसायीको आग्रह

    आईतवार, जेष्ठ १९, २०७६ साल
    रामपुर, १९ जेठ    ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन्  । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि  विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।    दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा प्रवेश र अवलोकनका लागि..

    उचित संरक्षण नहुँदा सङ्कटमा पर्दै डोटीको छतिवन ताल

    आईतवार, जेष्ठ १९, २०७६ साल
    डोटी, १९ जेठ सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।  डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन..

    अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

    आईतवार, जेष्ठ १९, २०७६ साल
    म्याग्दी, १९ जेठ म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।  पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति..

    गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

    शनिबार, जेष्ठ १८, २०७६ साल
    म्याग्दी, १८ जेठ । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ ।     बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयवासीले हेलिप्याडसमेत बनाएका छन् । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र  छ । बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने..

    गण्डकी सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    दमौली, १७ जेठ गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिनुभयो ।..

    “अब अमेरिकामा गएर छाती फुलाएर सगरमाथा चढेको छु भन्न सक्ने भएको छु”

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    दमौली, १६ जेठ ।  २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ ? सगरमाथा चढेका छौ ?” मैले भन्थे, “अहँ चढेको छैन..

    माओवादी आक्रमणबाट ध्वस्त पाल्पा दरबार सङ्ग्रहालयको भयो भव्य उद्घाटन

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    पाल्पा, १६ जेठ : ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो ।  सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु..

    तेञ्जिङ र हिलारीलाई बाटो देखाउने कान्छा शेर्पा भन्छन् : सगरमाथाको साख जोगाउनुपर्छ

    बुधबार, जेष्ठ १५, २०७६ साल
    सोलुखुम्बु, १५ जेठ । सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो । सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमण्ड..

    जलयात्रासँगै आयआर्जनको महत्वपूर्ण विकल्प बन्दै कालीगण्डकी

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी अब आयआर्जनको पनि दरिलो स्रोत बन्दै गएको छ ।  जैविक विविधताको खानी कालीगण्डकीमा पछिल्लो समय जलयात्राको माध्यमबाट प्रशस्त आम्दानी लिन सकिने सम्भावना बढ्दै गएकोे छ । कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित र्याफ्टिङ चलाउन कर्णाली र्याफ्टिङ एण्ड एड्भेञ्चरका विज्ञसहितको टोलीले सफल परीक्षण गरिसकेका छन् ।   सो परीक्षणपछि यो क्षेत्र पारिवारिक..

    बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १४ जेठ   विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५-७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ ।  सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै..
    Results 922: You are at page 6 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast