सोमबार, चैत्र १७, २०७६

    पर्यटन समाचार

    सगरमाथा आरोहीद्वारा युरोपमा नेपाल भ्रमणको प्रचार

    शनिबार, कार्तिक ९, २०७६ साल
    काठमाडौँ, ९ कात्तिक सगरमाथा आरोही प्रथम महिला पत्रकार कल्पना महर्जनले युरोपका विभिन्न मुलुकमा नेपाल भ्रमण वर्ष– २०२० को प्रचारप्रसार गर्नुभएको छ । नेपाल भ्रमण वर्ष–२०२० का लागि ललितपुर महानगरपालिकाकी सद्भावनादूत समेत रहनुभएकी महर्जनले अष्ट्रिया, फ्रान्स, स्लोभाकियालगायतका देशमा नेपाल भ्रमणको प्रचारप्रसार गर्नुभएको हो ।   नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपालका हिमशृङ्खलालगायत विभिन्न सम्पदाहरुको तस्वीर, पर्यटकीयस्थलको जानकारीमूलक पर्चा, ब्यानर र वृत्तचित्रसहित पत्रकार महर्जनले युरोपमा नेपाल..

    गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीड

    शुक्रबार, कार्तिक ८, २०७६ साल
    भरतपुर, ८ कात्तिक चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । झरनामा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक..

    भ्यूटावर प्रयोगमा आएपछि पर्यटक बढे

    बिहिवार, कार्तिक ७, २०७६ साल
    गाईघाट, ७ कात्तिक चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ । अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताउनुहुन्छ । उहाँकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडाँै  चितवन तथा भारतको बिहार र सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने..

    भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

    बुधबार, कार्तिक ६, २०७६ साल
    मेलम्ची, ६ कात्तिक । अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन..

    गाभर भ्यालीमा आन्तरिक पर्यटकको लर्को

    मंगलवार, कार्तिक ५, २०७६ साल
    राँझा, ५ कात्तिक । बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का..

    माछापुच्छ्रेमा ‘एक परिवार एक करेसाबारी’ अभियान, पर्यटकको आगमन बढ्दै

    सोमबार, कार्तिक ४, २०७६ साल
    कास्की, ४ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा एक ‘परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।  प्रसिद्ध माछापुच्छ्रे नमूना पदयात्रा मार्गको प्रस्थान विन्दुको रुपमा रहेको वडामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा बजारबाट..

    गिद्धलाई प्राकृतिक बासस्थानमा छाडियो, ढाडमा स्याटेलाइट ट्याग जडान !!

    आईतवार, कार्तिक ३, २०७६ साल
    कावासोती, ३ कात्तिक   प्रजनन केन्द्रमा हुर्काइएका गिद्धलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा जन्मिएका तथा हुर्काइएका १३ डङ्गर प्रजातिको गिद्ध शनिबार कावासोतीको पिठौलीस्थित जटायु रेष्टुरेण्टमा छाडिएको हो ।   प्रजनन केन्द्रमा हुर्किएका गिद्ध प्राकृतिक वातावरणमा घुलमिल हुनसक्ने भएपछि प्राकृतिक बासस्थानमा छाडिएको हो । प्राकृतिक बासस्थानमा छाडनुअघि प्रजनन केन्द्रबाट ल्याइएका गिद्धलाई पिठौलीमा रहेको ‘रिजिलएभिएरी’ (बाहिरी वातावरण..

    पर्यटन भ्रमण वर्ष २०२० : सौराहामा रात्रिकालीन जिप सफारीको तयारी

    शनिबार, कार्तिक २, २०७६ साल
    भरतपुर, २ कात्तिक पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सौराहामा रात्रिकालीन जीप सफारीको तयारी गरिएको छ । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहामा पर्यटकलाई आकर्षित गर्दै बसाई लम्ब्याउनका लागि तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी गरिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको उहाँले बताउनुभयो । “सौराहाबाट कुमरोज मध्यवर्ती..

    कात्तिक १० देखि हिमालय एयरलाइन्सको काठमाडौ-बेइजिङ उडान सुरु

    शुक्रबार, कार्तिक १, २०७६ साल
    काठमाडौँ, १ कात्तिक  लक्ष्मी पुजादेखि हिमालय एयरलायन्सले चीनको राजधानी बेइजिङ उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले चीनको राजधानीमा अघिल्लो महिनामात्र निर्माण सम्पन्न भएको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको हो । एयरलाइन्सले पहिलो उडानका लागि बुकिङ पनि लिन थालिसकेको छ । एयरलाइन्सका अनुसार पहिलो उडान अहिले भएकै एयरबसको ए३२० सिरिजकै जहाजबाट उडान हुने छ । एयरलाइन्सले काठमाडौं-बेइजिङ रुटमा हप्तामा ३ उडान..

    चारै तिर मनमोहक हिमाल, वरीपरि हरीयाली जंगल, बिचमा 'म र मेरो' सुन्दर रारा ताल

    बिहिवार, असोज ३०, २०७६ साल
    खलङ्गा, ३० असोज समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको मुगुको रारा तालले पर्यटकलाई मनै लोभ्याएको छ ।  मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा ताल हेर्ने पर्यटकहरु अहिले बढेका छन् । दशैँ सकिएपछि रारा हेर्ने पर्यटकको भीड हवात्तै बढेको हो । नाग्म–गमगडी राजमार्गमा अहिले रारा हेर्न आउने पर्यटकका..

    पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध : मन्त्री गुरुङ

    बुधबार, असोज २९, २०७६ साल
    पोखरा, २९ असोज   गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।   ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको २६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको बताउनुभयो । पर्यटन यातायात, सञ्चार, सुरक्षा लगायतका हरेक पक्षसँग सम्बन्धित हुने बताउँदै उहाँले यसको विकासका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड..

    पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँमा, यी हुन् घिम्नै पर्ने ठाउँ !

    बुधबार, असोज २९, २०७६ साल
    पोखरा, २९ असोज   झापा बुधबारेका रोशन सुवेदी दशैँ तिहार बिदाको समय उपयोग गर्दै यस पटक पोखरा घुम्न आउनुभयो । यसअघि पोखराको पर्यटन सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं साथीभाइका माध्यमबाट सुनेका उहाँलाई एक पटक पोखरा पुग्न मन लागेको थियो । यस वर्ष मौका मिल्यो । उहाँले तस्वीरमा देखेका र सुनेका फेवाताल, बेगनास ताल, महेन्द्रगुफा, सराङकोट, विश्व शान्ति स्तुपा, गुप्तेश्वर महादेव गुफा, पातले छाँगो..

    ''पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै''

    मंगलवार, असोज २८, २०७६ साल
    पोखरा, २८ असोज   उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ«े मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।   दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै..

    गण्डकी प्रदेशमा पन्ध्र प्रतिशतले पर्यटक वृद्धि

    सोमबार, असोज २७, २०७६ साल
    काठमाडौँ, २७ असोज सन् २०१९ को सेप्टेम्बरमा १८ हजार ३ सय ५१ बाह्य पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । उक्त सङ्ख्या अघिल्लो महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो । अगष्टमा भन्दा सेप्टेम्बरमा दुई हजार ४८९ बढी बाह्य पर्यटकले भ्रमण गरेका छन् ।  नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सेप्टेम्बरमा सात हजार भारतीय तथा ११ हजार १४३ अन्य मुलुकका पर्यटक गण्डकीको भ्रमणमा..

    “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्यस्थल बन्दैछ”

    सोमबार, असोज २७, २०७६ साल
    बागलुङ, २७ असोज   दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो ।   गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछ । जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा क्षेत्रको विकासमा..

    रौटेलामा १९ फिटको त्रिशूल, धार्मिक पर्यटकीय बढ्ने आशा

    शनिबार, असोज २५, २०७६ साल
    कञ्चनपुर, २५ असोज   कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ ।   नगरप्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताउनुभयो ।..

    युनेस्कोको सूचिमा सूचिकृत काठमाडौंका सात सम्पदा : पर्यटकको लागि उत्कृष्ट गन्तव्य

    शनिबार, असोज २५, २०७६ साल
    काठमाडौँ, २५ असोज  संसारभर एकै सहरमा सात वटा सम्पदा सूचिकृत हुने सहर काठमाडौं मात्र भएको युनेस्कोको सूचिमा उल्लेख छ । त्यस्तै नेपाल भ्रमण वर्ष सन् २०२० को उत्कृष्ट पर्यटकीय गन्तव्य मध्ये काठमाडौं नै मुख्य भएको संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक एवं सांस्कृति संगठन (युनेस्को) ले जनाएको छ।  युनेस्कोले वर्षोदेखि सात सम्पदालाई विश्व सम्पदा सूचिमा राखेर प्रवर्द्धन गर्दै आएको छ। सांस्कृतिक मात्र नभएर पुरातात्विक रुपमा..

    पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

    शुक्रबार, असोज २४, २०७६ साल
    गलेश्वर, २४ असोज नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।  विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ । गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक..

    बेलायतबाट एक लाख पर्यटक पठाउँछौँ : राजदूत सुवेदी

    आईतवार, असोज १९, २०७६ साल
    लण्डन, १९ असाेज । नेपाली दूतावासले बेलायतको लण्डनमा दशैँ, तिहार, छठ, म्हपूजालगायत चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। हिन्दू नेपालीका प्रमुख चाडपर्वको अवसरमा शनिबार भएको सो कार्यक्रममा सयौं नेपालीहरु दूतावासमा उपस्थित भई एकअर्कामा शुभकामना आदान प्रदान गरे। कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री डा। भेषबहादुर थापाले विश्वले प्रगति गरिरहँदा नेपालमा पनि आर्थिक समृद्धिको दिशमामा अघि बढ्नु पर्ने कुरामा जोड दिए। उनले आज..

    दशैंमा विदेश घुम्न चाहानु हुन्छ? कुन देश जान कति खर्च लाग्छ ?

    आईतवार, असोज १९, २०७६ साल
    काठमाडौं, १९ असाेज । दशैं बिदामा घुम्न निस्कनेहरुको जमात ठूलो छ । स्वदेश होस् वा विदेश होस् नेपालीहरु पछिल्लो समयमा दशैंरतिहारको बिदा घुमेर बिताउन थालेका छन् । नेपालीहरुको घुम्ने प्रवृत्ति बढेसँगै विभिन्न ट्राभल कम्पनीहरुले पनि उनीहरुलाई बजेट सुहाउँदो विभिन्न प्याकेजहरु सार्वजनिक गरिरहेका छन् । अझै दशैंको समयमा त यस्ता प्याकेजहरु अफर सहित आउन थालेका छन् । विदेश नेपालीहरुका लागि रहरको ठाउँ पनि हो..

    नारायणी नदीमा ‘नेपालकै सबैभन्दा लामो’ जलयात्रा शुरु

    शनिबार, असोज १८, २०७६ साल
    नवलपुर, १८ असोज । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा नेपालकै सबैभन्दा लामो जलयात्रा सञ्चालन गरिएको छ ।  चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमानामा बग्ने यस नदीमा सञ्चालन गरिएको जलयात्राको लम्बाइ ४५.५ किलोमिटर रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा स्टेशन राखेर भरतपुर महानगरपालिका वडा नं १६ को काभ्रेघाटसम्म जल यातायाता शुरु गरिएको हो । आयुष्मा..

    कालीगण्डकीमा जलयात्रा शुरु, किन भयो १ महीना ढिलो ?

    शुक्रबार, असोज १७, २०७६ साल
    पर्वत, १७ असोज निरन्तरको वर्षाका कारण झण्डै एक महीना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु भएको छ । नदीमा पानीको सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरु भएको हो ।  कालीगण्डकीमा सेप्टेम्बरको पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महीना ढिलो गरी जलयात्रा शुरु भएको हो ।  निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो..

    ९ वर्षपछि पुन: शरद ऋतुमा सगरमाथा आरोहण हुँदै, इतिहास हेर्दा जे देखियो...

    बुधबार, असोज १५, २०७६ साल
    सोलुखुम्बु, १५ असोज यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो । अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित १०..

    कहाँ हराए नेपाल आएका २ पर्यटक ? खोज्न सुरक्षाकर्मी परिचालन

    बुधबार, असोज १५, २०७६ साल
    रसुवा, १५ असोज : उत्तरी रसुवाअन्तर्गत तामाङ सम्पदा पदमार्गको भ्रमण गर्ने क्रममा यही असोज ५ गतेदेखि बेपत्ता दुई पर्यटकको खोजी तीव्ररूपमा अगाडि बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भ्रमणका क्रममा हराइरहेका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाली ४२ वर्षीय  सिसुङकोे खोजीका लागि नेपाल प्रहरीका तालीमप्राप्त तीन कुकुरसमेत परिचालन गरिएको छ ।   उनीहरू असोज ५ गते बिहान ९ः०० बजे तामाङ सम्पदा पदमार्गअन्तर्गत..

    नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान

    मंगलवार, असोज १४, २०७६ साल
    मोरङ, १४ असोज  नेपाल भ्रमण वर्ष सफल बनाउन अन्तरप्रदेश निमन्त्रणा आदानप्रदान गरिएको छ । सोमबार विराटनगरमा गण्डकी प्रदेश सरकारले गण्डकी पर्यटन प्रवद्र्धन अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ र गण्डकी प्रदेशले आ–आफ्ना प्रदेश भ्रमण गर्न निमन्त्रणा दिएका हुन् ।   पोखरादेखि मुक्तिनाथजस्तो चर्चित र गण्डकी प्रदेश सुन्दर भएकाले प्रदेश सरकारले २०१९ देखि २२ सम्म मनाइरहेको अभियानमा आउन गण्डकी प्रदेशका उद्योग, पर्यटन,..

    १४ वर्षीया हिमानीकलीको पहिलो बच्चा जन्मियो

    सोमबार, असोज १३, २०७६ साल
    चितवन, १३ असोज हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरमा रहेको हिमानीकलीले बच्चा जन्माएको छ । १४ वर्षीया हिमानीले भाले बच्चा जन्माएको हो । हात्तीले बच्चा जन्माउनुलाई महत्वपूर्ण मानिन्छ ।  तालीम केन्द्रका प्रमुख वुधन चौधरीका अनुसार असोज ६ गते हिमानीले पहिलो बच्चा जन्माएको हो । गत वर्ष निकुञ्जमा पाँच वटा हात्तीका बच्चा जन्मिएका थिए । चौधरीका अनुसार यस वर्ष गण्डकी, तीर्थमान, देवी, कोशी..

    पर्यटन वर्ष २०२० : आँधीखोलामा बर्खाको समयमा र्याफ्टिङ मज्जा

    आईतवार, असोज १२, २०७६ साल
    स्याङ्जा, १२ असोज । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् ।  नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई..

    नेपाल भ्रमण वर्षलाई ३५ करोड, एक प्रदेश एक गन्तव्यको अवधारणा

    आईतवार, असोज १२, २०७६ साल
    काठमाडौँ, १२ असोज ।  भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्डले ३५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बोर्डले गत भदौ दोस्रो साता सार्वजनिक गरेको एक अर्ब ६३ करोड रुपैयाँको बजेटमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई १० करोडको एकमुष्ट बजेट उपलब्ध गराएको उल्लेख छ। भ्रमण वर्ष लक्षित प्रत्यक्ष रूपमा पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमका लागि थप २५ करोड रुपैयाँ..

    पर्यटन संस्कृतिको विकास गरौँ : सञ्चारमन्त्री बाँस्कोटा

    शनिबार, असोज ११, २०७६ साल
    काठमाडौँ, ११ असोज   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटन प्रवद्र्धनसँगै पर्यटन संस्कृतिको विकास गर्न जरुरी भएको बताउनुभएको छ ।   नेपाल पर्वतारोहण सङ्घको २९आँै वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पर्यटन नेपाली संस्कृति र संस्कारसँग पनि जोडिएको विषय भएकाले नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा पर्यटकलाई गर्ने व्यवहारलाई सुधार गरिनुपर्नेमा जोड दिनुभयो ।   उहाँले भन्नुभयो, “पर्यटन पर्यटन मात्र हैन, यो सेवा..

    पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले सहयोग गर्छ : वातावरणमन्त्री नेपाल

    शुक्रबार, असोज १०, २०७६ साल
    हेटौँडा, १० असोज   प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले सङ्घीय सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ ।    विश्व पर्यटन दिवसको अवसरमा पत्रकारसँग कुरा गर्दै मन्त्री नेपालले प्रदेश नं ३ मा धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि तयारी गरिएको उल्लेख गर्नुभयो । उहाँले विदेशी पर्यटकको प्रमुख प्रवेशद्वार..
    Results 1047: You are at page 5 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast