बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै, पर्यटक आवागमनमा नकारात्मक प्रभाव

    आईतवार, आषाढ १५, २०७६ साल
    रुपन्देही, १५ असार । विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ ।  धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् । धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक..

    विश्वकप क्रिकेट हेर्न ‘बेलायत’ जाँदा साथमा घुम्न सकिने यी प्रख्यात ‘हटस्पट’ (फोटोफिचर)

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौं, असार १४ ।  अहिले क्रिकेटको विश्वसँग्राम चलिरहेको छ । जहाँ कुल १० टीम आ–आफ्नो देशलाई विश्वकप दिलाउने दाऊमा छन् । जहाँ कतिपय टीम चाहि आफ्नो जीत दोहोर्याउने रणनीति बुनिरहेका छन् ।  विशेषगरी क्रिकेटको राजधानी बेलायतमै आयोजना भएकाले पनि यस विश्वकपको अलग्गै महिमा छ । यस्तो अवस्थामा यदि तपाई पनि क्रिकेटको फ्यान हुनुहुन्छ वा भ्रमणको सौखिन हुनुहुन्छ भने यो हाम्रो प्रस्तुती तपाईंका..

    स्वयम्भू विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढ्दाे, युनेस्कोले चेतावनी दिँदा पनि आधुनिक निर्माण रोकिएन

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडाैं, १४ असार। स्वयम्भू विश्व सम्पदा सूचीबाट  हट्ने खतरा देखिएकाे छ। युनेस्कोले स्वयम्भूसहित काठमाडौंका विश्व सम्पदालाई खतरा सूचीमा राख्ने प्रस्ताव गरेकाे हाे। युनेस्काेले स्वयम्भूलाई खतरा सूचीमा राख्ने प्रस्ताव गर्दा पनि यहाँ भइरहेका आधुनिक निर्माण रोक्न सरोकारवाला निकायहरूले ध्यान नदिँदा यो ठाउँ कुनै पनि बेला विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको हो। भुइँचालोले क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा ध्यान नदिएको, कंक्रिट संरचना..

    युवा जागरण पर्यावरणीय मञ्चद्वारा गोदावरीलाई पर्यटकीय क्षेत्र घोषणाको माग

    शुक्रबार, आषाढ १३, २०७६ साल
    ललितपुर, १३ असार    दुई दशकअघिदेखि गोदावरीमा सञ्चालित युवा जागरण पर्यावरणीय मञ्चले २०७२ वैशाख ३  गते सर्वोच्च अदालतको परमादेशानुसार गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा घोषणा गराउन सरकारसँग पटक पटक माग गरेको छ ।  काठमाडौँ उपत्यकाका तीन जलधारा क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रहेको तथा वातावरणीय दृष्टिकोणबाट अति रमणीय र प्र्रमुख धार्मिक क्षेत्र, जैविक विविधताको भण्डार, पक्षी अवलोकनको केन्द्रविन्दु, कीराफट्याङ्ग्रा र जीवजन्तुको खुला..

    प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी, पोखरेली पर्यटन व्यवसायीको चासो

    शुक्रबार, आषाढ १३, २०७६ साल
    स्वर्गद्वारी(प्युठान), १३ असार ।   स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ ।   शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ वर्षेनी..

    बागलुङ नगरपालिकाद्वारा विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा

    बिहिवार, आषाढ १२, २०७६ साल
    गलकोट, १२ असार । जिल्लाको बागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी..

    मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्यो, जलयात्रा बन्द

    बुधबार, आषाढ ११, २०७६ साल
    पर्वत, ११ असार ।   मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।    कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै..

    संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन, पाहुनालाई स्वागत सत्कारका साथै स्वादिलो परिकार

    मंगलवार, आषाढ १०, २०७६ साल
    लमजुङ, १० असार । बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन (होमस्टे)ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याएका छन् ।  घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो ।  विभिन्न..

    भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान'

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार   सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् ।    भ्रमण वर्षलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग चाहिने खाँचो औँल्याउनुभएको छ ।    राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)को..

    धार्मिक पर्यटकीयस्थलको अवलोकन, सरोकारवालाबीच अन्तरक्रिया

    सोमबार, आषाढ ९, २०७६ साल
    पोखरा, ९ असार    पोखराको पर्यटकीयस्थलको प्रवद्र्धनमा हिँडेको टोली देशका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गरी आइतबार फर्किएको छ ।   गत शुक्रबार पोखराबाट तीन दिने कार्यक्रमका साथ निस्केको पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, नवलपुरको साश्वतधामका साथै नेपाल भारतबीचको कृष्णनगर सीमा नाकालगायतका स्थानको स्थलगत अवलोकन गरेको थियो ।   पोखराको पर्यटनसँग विशेष गरी धार्मिक पर्यटनलाई जोड्ने..

    नेपाल भ्रमण वर्ष २०२० : युरोपको गन्तव्यमा नेपाल प्रवद्र्धन

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहभागितामा युरोपका प्रमुख पर्यटकीय गन्तव्यमा नेपालको पर्यटन प्रवद्र्धन गरेको छ ।  युरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा ‘नेपाल सेल्स मिसन युरोप २०१९’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बोर्डले एक विज्ञप्तिमार्फत जनाएको छ । नेपाली व्यवसायीमार्फत युरोपेली समकक्षी टुर अपरेटरसँग सम्बन्ध विस्तार र व्यवसाय वृद्धि गरी..

    नेपालको उत्कृष्ट गन्तव्य महाशिलाको विकासका लागि डिपिआर तयार

    आईतवार, आषाढ ८, २०७६ साल
    पर्वत, ८ असार नेपालका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यभित्र अटाएको पर्वतमा रहेको महाशिलाको पर्यटकीय विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।  महाशिला गाउँपालिकामा रहेको एशियाकै ठूलो शिला भनी दाबी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथमा डिपिआर तयार पारिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले जानकारी दिनुभयो । विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थल..

    नेपालगन्जमा भारतीय पर्यटकको भीड, होटल भरिभराउ, विमानस्थल व्यस्त

    शनिबार, आषाढ ७, २०७६ साल
    बाँके, ७ असार । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् ।  होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेका अनुसार मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाखदेखि भदौसम्म हो । मानसरोवर–कैलाश पर्वत भ्रमणका लागि आउने भारतीयको सङ्ख्या..

    देश विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छ : उपराष्ट्रपति पुन

    शुक्रबार, आषाढ ६, २०७६ साल
    चितवन, ६ असार । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा  उहाँले  धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको हो  । सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति  पुनले सरकारलाई सुझाव दिने बताउनुभयो ।  उहाँले हरिहर सन्यास आश्रम, परमानन्द संस्कृत विद्यापिठ,..

    पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ मा, के के पाउँछन् त बिजेताले ?

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार   पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् ।    नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय..

    राप्ती र नारायणी नदीमा सङ्कलन गरिएका गोहीको अण्डाबाट १ सय ५१ बच्चा कोरलिए

    बुधबार, आषाढ ४, २०७६ साल
    चितवन, ४ असार । राप्ती र नारायणी नदीमा सङ्कलन गरिएका घडियाल गोहीको अण्डाबाट १५१ बच्चा कोरलिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले दुई नदीमा रहेका २४ मध्ये १० गुँडबाट २८४ अण्डा सङ्कलन गरेको थियो ।   निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार राप्ती नदीका १६ गुँडमध्ये १० लाई छाडेर छ अण्डा सङ्कलन गरिएको थियो । नारायणी नदीमा भेटिएका आठ गुडमध्ये चारको अण्डा सङ्कलन..

    कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि, पूर्वाधार निर्माणका २० करोड बजेट विनियोजन

    मंगलवार, आषाढ ३, २०७६ साल
    सुर्खेत, ३ असार ।   कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ ।    प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।    चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको..

    पर्यटन प्रवद्र्धनका लागि गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै

    सोमबार, आषाढ २, २०७६ साल
    बनेपा, २ असार   काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।   सो गाउँपालिकाको वडा नं. ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४..

    गोदावरीमा १ लाख ६५ हजार हर्वेरियमका नमूना

    सोमबार, आषाढ २, २०७६ साल
    ललितपुर, २ असार  वन तथा वातावरण मन्त्रालयअन्तर्गत वनस्पति विभागको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीमा फूल फुल्ने र नफुल्ने करीब एक लाख ६५ हजार बिरुवा सुकाएर नमूना सङ्कलन गरी राखिएका छन् । नेपालमा पाइने सम्पूर्ण वनस्पति प्रजातिको विवरण कागजमा टाँसी वैज्ञानिक नाम र परिवार उल्लेख गर्दै अध्ययन, अनुसन्धान, अभिलेखीकरण गरिनुका साथै भविष्यका लागि संरक्षण गरी राखिएका छन् । गोदावरीमा एक लाख ४५ हजारभन्दा..

    नेपाल प्रहरीद्वारा सार्वजनिक सवारी साधनमा पाकेटमार गर्ने ८२ व्यक्ति पक्राउ

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार ।   नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।    परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट..

    भारतका विभिन्न स्थानमा ४२ देखि ४५ डिग्रीसम्म तापक्रम, गर्मी छल्न पोखरा

    आईतवार, आषाढ १, २०७६ साल
    पोखरा, १ असार । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।  भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।  नेपाल टुर्स एण्ड ट्राभल्स..

    मुस्ताङ आवतजावत गर्ने पर्यटकको पहिलो आकर्षण संसारकै गहिरो अन्धगल्छी

    आईतवार, आषाढ १, २०७६ साल
    गलेश्वर, १ असार ।    एशिया महादेशमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छी कुन हो र नेपालको कुन जिल्लामा पर्छ ? लोकसेवा आयोग र हाजिरी जवाफमा पटक-पटक सोधिने प्रश्नमध्ये यो एक हो ।    नेपालमा आधारभूत तहदेखि उच्च शिक्षासम्म अध्ययरत विद्यार्थी र विभिन्न प्रतियोगितामा सोधिने यस प्रश्नको ठीक उत्तर हुन्छ, ‘अन्धगल्छी’ । म्याग्दीको उत्तरी क्षेत्रमा अवस्थित अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेका अन्धगल्छीको विश्वभर चर्चा भइरहेको छ..

    वसन्तयाममा ६ सय ५९ ले चढे सगरमाथा, यस कारण हुन्छ आरोहिको मुत्यु !

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।    सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।   यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२..

    बागलुङको पर्यटन गुरुयोजना बन्दै, बजेटको प्रतिबद्धता

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    बागलुङ, ३१ जेठ । जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।  बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ । गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ”, सचिव चोखालले..

    ६ सय ५९ जनाले गरे सगरमाथाको सफल आरोहण, ५ सय ९४ पुरुष र ६५ जना महिला

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमाडौं, २९ जेठ । यस सिजनमा विश्वकै अग्लो सगरमाथामा ६ सय ५९ जना आरोहीले सफल आरोहण गरेका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार ५ सय ९४ पुरुष र ६५ जना महिलाले सफल आरोहण गरेका हुन् । त्यस्तै आरोहणको अनुमति लिएर आरोहणमा गएका आरोहीमध्ये ४ विदेशी आरोहीले आरोहण गरेको भन्दै झूटो विवरण विभागमा बुझाएका छन् ।  यूएईकी खादिजा मोहम्मद अली, भारतका शोभा बनवाला, विकास राना..

    तालैतालको शहर पोखरामा साउनदेखि खुला चिडियाखाना

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    पोखरा, २८ जेठ   रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।   ‘पोखरा जुलोजिकल पार्क’ नाम दिइएको चिडियाखानालाई सर्वसाधारणका लागि खुला गर्ने लक्ष्यअनरुप निर्माण कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ । पोखरामा मानव निर्मित खुला चिडियाखाना हुनुपर्छ भन्ने अवधारणाका साथ पोखरा युनाइटेड क्लबको सक्रियतामा पोखरा महानगरपालिका वडा नं ३०,..

    नगरकोट पुग्ने पर्यटकलाई अब लाग्नेछ यति शुल्क

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  नगरकोट पुग्ने पर्यटकले पुनः प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क उठाउने र संकलित रकम नगरकोटकै विकासमा खर्च गर्ने सहमति गरेका छन् । आगामी आर्थिक वर्ष ०७६/७७ को साउनबाट प्रवेश शुल्क उठाउन दुई नगरपालिकाबीच सहमति भएको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले बताए । उनका अनुसार अब सार्क..

    पर्यटकीय गन्तब्यस्थल जलबिरे झरनामा रक क्लाइम्बिङको परीक्षण

    सोमबार, जेष्ठ २७, २०७६ साल
    मुग्लिन, २७ जेठ । पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ । एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताउनुभयो । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताउनुभयो ।   गुरुङले भन्नुभयो, “यहाँ रक क्लाइम्बिङ..

    आहाल खेल्दै एकसिङ्गे गैँडा, एकै क्षेत्रमा धेरै हुँदा कालगतिले बढी मरे

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको इचर्नी टापु क्षेत्रका पोखरीमा आहाल खेल्दै एकसिङ्गे गैँडा देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्वार नजिकैको सहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ । यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुँदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा..

    बागलुङको पर्यटन विकासमा सङ्घीय सरकारको ५ करोड

    आईतवार, जेष्ठ २६, २०७६ साल
    गलकोट, २६ जेठ ।    सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि रु पाँच करोड पाँच लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिनुभयो ।    बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०-५० लाख विनियोजन..
    Results 848: You are at page 3 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast