बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    पार्टीका लागि उपमेयर त्यागेका थिए सम्सुद्दिनले

    शुक्रबार, जेष्ठ १२, २०७४ साल
    नेपालगन्ज, जेठ १२ –  नेकपा एमालेका नेता सम्सुद्दिन सिद्दिकीलाई नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखमा बलियो दावेदारका रुपमा हेरिएको छ ।  नेपालगन्जमा मुस्लिम मतदाता बढि रहेका कारण पुर्ब उपमेयर सम्सुद्धिन सिद्दिकी बलियो दावेदारका रुपमा रहेका छन् ।   २०५४ सालमा नेकपा एमालेका तर्फबाट उपमेयमरमा विजयी सिद्दिकीले पाँचबर्षे कार्यकाल बिताएपछि मुलुकमा राजा ज्ञानेन्द्रको शासनकाल सुरु भयो । सोक्रममा सम्सुद्दिनलाई नेपालगन्ज नगरपालिकाको उपमेयरमा मनोनित गरिएको थियो ।  सिद्दिकीले तत्कालै..

    डुडुवामा लोकप्रिय शकील

    बुधबार, जेष्ठ १०, २०७४ साल
    नेपालगञ्ज जेठ १० गते – बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार  शकील अहमद खानको लोकिप्रयता बढ्दोक्रममा रहेको छ । घरदैलो अभियानकाक्रममा गाउँपालिकाबासीबाट उत्साहजनक हौसला प्राप्त भएको खानले बताए ।  युवा र जुझारु उम्मेदवार खानको पक्षमा माहौल बढ्दै गएको देख्न सकिन्छ । खानका अनुसार बुधबार हिरिमिनियामा घरदैलो सम्पन्न भएको छ ।  घरदैलोसँगै मतदाता भेटघाट पनि चलिरहेको नेकपा एमाले डुडुवा गाउँपालिका कमिटीका संयोजक कप्तान..

    जिल्लाभर एमालेको चुनावी अभियान

    बुधबार, जेष्ठ १०, २०७४ साल
    नेपालगञ्ज –  जेठ  ३१ गते हुने स्थानीय तहको निर्वाचनको अभियानमा रहेका नेकपा एमालेका उम्मेदवारहरु टोल सभा, वडा भेला र घरदैलोमा जुटेका छन् । यस्ता भेलाहरुमा एमालेमा प्रवेश हुने क्रम बढेको छ ।     कोहलपुर नगरपालिकाको वडा नं. १२ र १५ मा बुधबार भएका टोल भेलामा केही व्यक्तिहरुमा एमालेमा प्रवेश गरेका छन् । वडा नं. १५ को भेलामा सांसदद्वय देवराज भार र..

    सुन्दर राधापुर बनाउने सुमनका योजना

    बुधबार, जेष्ठ १०, २०७४ साल
    युवा संघको नेपालगन्ज नगर अध्यक्ष,  जिल्ला कमिटी सदस्य हुँदै मल्ल हाल युथफोर्स केन्द्रीय विभागको सदस्य र  संघको क्षेत्र नम्बर ४ का अध्यक्ष हुन् सुमन मल्ल । मल्ललाई आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेले  खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरको वडा अध्यक्षमा सर्वसम्मत नाम जिल्ला कमिटीमा सिफारिस गरि पठाएको छ ।  वडा अध्यक्षमा सर्वसम्मत भएपछि  मल्लले सुन्दर राधापुरका लागि आफुसँग स्पष्ट योजना भएको..

    कहाँ कस्ले कुन पदमा उम्मेदवारी दियो ?

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार दलहरूले तीनवटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  सल्यान काँग्रेसका तर्फबाट शारदा नगरपालिकाका प्रमुखमा सुरेश अधिकारी तथा उपप्रमुखमा सावित्रा बस्नेत र वागचौर नगरपालिकाको प्रमुखमा गोरख केसी र उपप्रमुखमा मेनका चन्दले उम्मदवारी दर्ता गराएका छन् ।  ढोरचौर गाउँपालिकाको अध्यक्षमा नरवीर चलाउने र उपाध्यक्षमा विमला रेउले, कुमाख मालिका गाउँपालिकाको अध्यक्षमा विवेकसिंह..

    काँग्रेसलाई शुभ संकेत, मनाङका नारफु र नासोङका अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    मनाङः नारफु गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् । नयाँ संरचनाअनुसार दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा निर्वाचित हुने लामा पहिलो भएका छन् ।  नारफुको तीनवटाका सबै पदहरु काँग्रेसकै उम्मेदवार र्निविरोध भएका छन् । वडा नं १ को रिटर छोर्टेन लामा, २ मा मिङ्मर फुन्चो घले र ३ मा तेरिज ढोकी लामालगायत सदस्यहरु र्निविरोध निर्वाचित भएका हुन्..

    काँग्रेसले कुन नगरपालिकामा कस्लाई प्रमुख र उपप्रमुखको उम्मेदवार बनायो ? सुची हेर्नुहोस

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    ललितपुरः संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशका नगरपालिकाहरुमा प्रमुख र उपप्रमुखपदमा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्ने उमेद्वारहरुको नाम सार्वजनिक गरेको छ ।  यस्तो छ सुचीः  काठमाडौं काठमाडौं महानगरपालिका  नगर प्रमुखः राजुराज जोशी उपप्रमुखः हरिप्रभा खड्गी कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुखः उपेन्द्र कार्की उपप्रमुखः अनिता अधिकारी ।  कीर्तिपुर नगरपालिका नगर प्रमुखः राजकुमार नकर्मी  उपप्रमुखः जोनिशा महर्जन गोकर्णेश्वर नगरपालिका नगर प्रमुखः सन्तोष चालिसे  उपप्रमुखः शान्ति नेपाल चन्द्रगिरी नगरपालिका नगर प्रमुखः घनश्याम गिरी  उपप्रमुखः..

    राप्रपाले छोडे पनि राजपा सरकारलाई समर्थन दिन तयार

    मंगलवार, बैशाख १९, २०७४ साल
    काठमाडौंः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै मधेसकेन्द्रित छ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ ।  सरकारले औपचारिक रुपमा समर्थनका लागि आग्रह गरे आफूहरु समर्थन गर्न तयार रहेको राजपाले जनाएको छ । सो दलको बैठकमा सरकारलाई समर्थन गर्न सकिने आधारहरु रहेको भन्दै त्यसका लागि पहिला सरकारको तर्फबाट समर्थनको..

    एमालेबाट काठमाडौँमा शाक्य र ललितपुरमा व्यञ्जनकारको मेयरमा उम्मेदवारी

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौँ: नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका १० नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।  पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहितका नेताबीच आज सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको परामर्शबाट काठमाडौँ महानगरपालिका प्रमुखमा विद्यासुन्दर शाक्यलाई चयन गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी  दिइन्। यस्तै ललितपुर महानगरपालिका प्रमुखमा एमालेले हरिकृष्ण व्यञ्जनकारलाई उठाउने भएको छ..

    कांग्रेस र माओवादीले चार महानगरमा मेयर र उपमेयरको टुंगो लगाए, यस्ता छन् उम्मेदवार

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौँ: नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ । दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए । पार्टीले काठमाडौँ महानगरपालिका प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्गी, पोखरा लेखनाथ महानगरपालिका प्रमुखमा..

    रन्जु दर्शनाको काठमाडौँ मेयरमा उम्मेद्वारी दर्ता

    मंगलवार, बैशाख १९, २०७४ साल
    काठमाडौँ: चर्चामा रहेकी विवेकशील नेपाली पार्टीका जुझारु नेत्री रन्जु दर्शनाले काठमाडौँ महानगरपालिकाको मेयरमा आफ्नो मनोनयन दर्ता गरेकी छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौँमा पुगेर उनले उम्मेद्वारी दर्ता गरेकी हुन् । साना दलहरुले मनोनयन गरे पनि ठूदा दलका तर्फबाट अहिलेसम्म उम्मेद्वार नै टुंगो भने लगाउन सकेका छैनन् ।  माओवादी केन्द्रले उम्मेद्वार टुंगो लगाए पनि मनोनयन दर्ता गरिसकेको छैन। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार..

    दुई दशकपछि स्थानीय चुनाव हुने नै भयो, मनोनयन प्रक्रिया १० बजेबाट सुरु भयो

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः दुई दशकपछि यही वैशाख ३१ गते हुन लागेको पहिलो चरणको स्थानीय निर्वाचनको लागि मनोनयन गर्दा हुँदैछ । नयाँ किसिमका राजनीतिक घटनाक्रम र  स्थानीय निर्वाचन हुने नहुने अन्योलताका बीच मनोनयन दर्ता हुन लागेको हो ।  दलहरूले अधिकांश स्थानीय तहमा उम्मेदवारसमेत टुंग्याइसकेका छन् भने मुख्य केही स्थानमा आजै बिहानसम्म टुंग्याइसक्ने तयारीमा छन् । यससँगै पहिलो चरणको निर्वाचन कार्यक्रम सुरु हुनेछ । यो प्रक्रियाले..

    कमल थापा नेतृत्वको राप्रपाले सरकार छोड्यो

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः प्रधानन्यायधीस विरुद्ध सत्तासाझेदार काँग्रेस र माओवादी मिलेर संसदमा महाभियोग प्रस्ताव दर्ता गरेपछि असन्तुष्ट बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई सरकारबाट अलग गरेका छन् ।  राप्रपाले कांग्रेस र माओवादी मिलेर प्रजातन्त्रको आधार स्तम्भ तोड्न लागेको आरोप लगाउँदै सत्ता छोडेको हो । सत्ता छाडेसँगै राप्रपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपाका चार मन्त्री..

    एमालेको चुनावी घोषणा यस्तो आयोः १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौँः संसदको विपक्षी दल नेकपा एमालेले स्थानीय निर्वाचनका लागि समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित सोमबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा अध्यक्ष केपी ओलीसहित वरिष्ठ नेताको उपस्थितिमा सार्वजनिक घोषणापत्रमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचनलाई लिँदै यसले सङ्घीयता, समृद्धि र समाजवादको आधारशीला निर्माणमा योगदान गर्ने उल्लेख छ ।  जनताको..

    ओलीले दाहाललाई फोन गरेर गोप्य छलफलमा बोलाए; भेट सकारात्मक: आचार्य

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दाहाल र ओलीबीच निर्वाचन, संविधान संशोधन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताए । "भेट सकारात्मक भएको छ तर भेटमा भएको कुरा बाहिर ल्याउनु भएको छैन त्यसैले कुन कुन कुरामा के सकारात्मक भए भन्न सकिन्न," आचार्यले भने ।   उनीहरुबीच करिव..

    न्यायपालिकाले कार्यकारी अधिकारीको प्रयोग गर्न थालेपछि महाअभियोग: कांग्रेस

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौं: नेपाली कांग्रेसले प्रधानन्यायाशीध सुशीला कार्कीमाथि लागेको महाअभियोग दर्ता न्यायलयले कार्यकारीको अधिकार प्रयोग गर्न थालेपछिको उपज भएको बताएको छ  । नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा प्रचार समितिका संयोजक एवम् भौतिक यातायात तथा पूर्वाधार मन्त्री रमेश लेखकले भने, 'सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गर्न लागेपछि महाभियोग प्रस्ताव दर्ता गर्नुपरेको बताए।'   कांग्रेसको अनुसार पछिल्लो समयमा प्रधानन्यायाधीशले शक्ति पृथकीकरणको सिद्धान्तविपरित, न्यायपालिकाको मर्यादा नाघेर..

    प्रधानमन्त्रीले राष्ट्रपतिलाई भने- बाध्य भएर महाभियोग ल्याउनु पर्यो, यसले चुनाव बिथोलिन्न

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार भेट गरी प्रधानन्यायधीस सुशीला कार्कीविरुद्ध ल्याउनुपरेको महाअभियोग प्रस्तावबारे जानकारी गराएका छन् । दाहालले यसबाट असहज परिस्थिति नआउने विश्वास समेत दिलाएका छन् ।  पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउन राष्ट्रपति कार्यालय, शीतल निवास बोलाइएका दाहालले महाअभियोग प्रस्तावले निर्वाचनलगायत काममा कुनै असर नपर्ने राष्ट्रपति भण्डारीलाई जानकारी गराए । दाहाल र भण्डारीबीच झण्डै एक घण्टा लामो वार्ता..

    कमल थापाको पार्टीका साँसद एकएक बेपत्ता, पूर्वराजाले पार्टी फुटाउन खोजेः थापा

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः नेपालको राजनीतिमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको प्रत्यक्ष प्रभाव राष्ट्रिय प्रजातन्त्र पार्टीमा परेको छ । प्रधानन्यायधीस सुशीला कार्कीलाई महाअभियोग लगाउने काँग्रेस र माओवादीको तयारीप्रति असन्तुष्टि जनाउँदै सरकार छोड्ने घोषणा गरेलगत्तै राप्रपाका एक दर्जन साँसद वेपत्ता भएका छन् ।  राप्रपा अध्यक्ष कमल थापाले भने आफ्नो पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको आरोप लगाएका छन् । थापाले सोमबार सरकार छोडने भनेपछि उनको..

    काँग्रेसको उम्मेदवारको विवाद केन्द्रमा थुप्रियो, आज टुँगो लाग्दै

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ ।  काँग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र..

    पछिल्लो राजनीतिक घटनाक्रमबाट सेना सशंकित: थप सुरक्षा सतर्कता अपनाउने निर्णय

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौँ: जारी नेपाली राजनीतिको पछिल्लो घटनाक्रमलाई लिएर नेपाली सेनाले आइतबार सुरक्षा चुनौतीहरुको समीक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ । सेनाको जंगी अड्डा, भद्रकालीमा आज साँझ १० बजे सकिएको आकस्मिक पि.एस.ओज. बैठकले आइतबार दिनभर बिकसित घटनाक्रमलाई नियाल्दै वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समीक्षा गरेको, सैनिक जनसम्पर्क निर्देशनालयले बिज्ञप्ति मार्फत जनाएको छ । "देशमा हाल विकसित घट्नाक्रमको समीक्षा गर्न..

    देउवासँग असन्तुष्टि जनाउँदै गृहमन्त्री निधिले दिए राजीनामा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले राजीनामा दिएका छन । लामो समयदेखि कमल थापासग वरियता विवादका कारण मन्त्रिपरिषद बैठक बहिस्कार गर्दै आएका निधिले राजीनामा दिएका हुन ।  यद्यपि उनले राजीनामा दिनुको कारण प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावप्रति असन्तुष्टी जनाएको देखाए पनि मुख्य कारण भने डिआइजी नवराज सिलवालमाथि कारवाहीको तयारी रहेको स्रोतको भनाई छ । सिलवाललाई बचाउ गर्न पूर्वप्रधानन्यायाधीश कल्याण..

    कामु प्रधानन्यायधीसमा पराजुलीको पदबहाली, झण्डावाल गाडिमै निस्किइन कार्की

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोगको प्रताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशमा पदबहाली गरेका छन् । सर्वोच्चमा आइतबार आयोजित एक कार्यक्रमबीच पराजुलीले पदवहाली गरे । पदबहालीसँगै पराजुलीले सर्वोच्चमा उपस्थित न्यायाधीश र कर्मचारीलाई इमान्दार र कर्तव्यनिष्ठ भई आफ्नो भूमिका निर्बाह गर्न निर्देशनसमेत दिए । झण्डावाल गाडिमै फर्किन कार्की पराजुलीले पदबहाली गनुअघि प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्चको गाडीमा झण्डासहित करिव..

    सुशीला कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पुग्यो, यस्तो छ महाअभियोगको व्यहोरा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेसँगै संसद सचिवालयले उनको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाएको छ ।  नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेकोलगायतका आरोपसहित कांग्रेस र माओवादीका सांसदले आइतबारसंसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि विशेषगरी सामाजिक सञ्जालहरुमा समर्थन..

    प्रधानन्यायधीसविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

    सोमबार, बैशाख १८, २०७४ साल
    काठमाडौंः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी र कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् ।  मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी प्रमुख सचेतक टेकबहादुर विश्वकर्मा समर्थक छन् रहेर २५९ जनाले हस्ताक्षर प्रस्ताव दर्ता गरेका हुन ।  उनीहरुले कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव रहेको, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने गरेको, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार..

    प्रधानमन्त्री वैशाख ३१ मै चुनाव हुने विश्वासमा

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौंः पहिलो चरणको स्थानीय निर्वाचनको मिति सर्ने वा कायम रहनेबारे दलका नेताहरुबीच नै फरक फरक धारणा आइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहालले ३१ गते नै निर्वाचन हुनेगरी वैशाख १९ गते मनोनयन दर्ता हुने दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले र केही मधेसी दलले दुई चरणमा चुनाव गर्न नहुने भन्दै एउटै चरणमा गर्न सुझाव दिइरहेको बेला दाहालले अहिलेकै मितिमा निर्वाचन हुने दावी..

    संशोधन विधेयकमाथिको कार्यसूचिमै प्रवेश नै नगरी संसद बैठक चैत २० गतेसम्मलाई स्थगन

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौं : दर्ता गरिएको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने भनि बोलाइएको आइतबारको व्यवस्थापिका संसद बैठक कार्यसूचीमै प्रवेश नगरी चैत २१ गतेलाई बोलाइएको छ । आजको संसदको कार्यसूचिमा सरकारले चैत २९ गते व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयक माथि फास्ट ट्रयाकबाट संसोधन प्रक्रिया अगाढी बढाउने निर्णय कार्यक्रम थियो । बैठक ११ बजे बोलाइएकोमा उक्त बिषयमा प्रवेश नै नगरी नेपाली कांग्रेसका पूर्व सांसद..

    संशोधन विधेयकलाई असफल पार्न सबै खाले प्रयत्न अपनाउने एमाले स्थायी कमिटीको निर्णय

    आईतवार, बैशाख १७, २०७४ साल
    काठमाडौँ: नेकपा (एमाले)को स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । “बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने..

    प्रमुख प्रतिपक्षी दलसहितबाट संविधान संशोधनका लागि ४७ वटा संशोधन प्रस्ताव दर्ता

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौँ: व्यवस्थापिका–संसद्मा सरकारले गरेको संविधान संशोधन प्रस्तावमाथि ४७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ । संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा आज साँझसम्म प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दलबाट ४७ वटा संशोधन दर्ता भएको संसद् सचिवालयका सहायक प्रवक्ता डिल्लीराम रिजालले जानकारी दिए । संशोधन दर्ता अवधि आज राति १०ः३० बजेसम्म भएकाले यो सङ्ख्या बढ्नसक्ने उनले बताए । दर्ता भएका..

    निर्वाचनको बीचमा बजेट जारी गर्न नमिल्ने निर्वाचन आयोगको निष्कर्ष

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित हुने भन्दै निर्वाचनको बीचमा बजेट ल्याउन नमिल्ने निष्कर्षमा पुगेको छ । दलहरुबीच निर्वाचनको मिति र बजेट जारी गर्ने विषयमा विवाद भइरहेको बेला आयोगले निर्वाचनको बीचमा बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।  यसले सरकारलाई निर्वाचनको मिति सार्न बाटो खुलेको छ । विपक्षी दल एमालेका कारण तत्काल संविधान संशोधनको संभावना नरहेसँगै बजेट जारी गर्ने मिति पछाडि गर्ने..

    एक मधेसी नेता भन्छन– जनता अहिले कै संविधानमा खुशी छन, किन चाहियो संशोधन ?

    शनिबार, बैशाख १६, २०७४ साल
    काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक नेता रघुबिर महासेठले विदेशीले तयार बनाएर संबिधान कार्यान्वयन हुन नदिने षड्यन्त्रका साथ अहिलेको संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् ।  रिपोर्टर्स क्लवमा शनिबार बोल्दै उनले संशोधनविना अहिलेकैै संविधान लागु होस् भन्ने जनताको चाहना रहेको बताए । महासेठले बलियो प्रतिपक्षी दल हुँदाहुँदै पनि एमालेसँग कुनै छलफल तथा सहमति नगरिकन संशोधन प्रस्ताव आउनु नै दुर्भाग्य भएको..
    Results 848: You are at page 21 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast