सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    सौराहा पर्यटन क्षेत्र व्यवस्थित गर्न ‘आचारसंहिता’ जारी

    मंगलवार, मंसिर ५, २०७४ साल
    चितवन, ५ मंसिर । चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् ।  ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् ।  क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा वन, हात्ती सहकारी र साना पर्यटन व्यवसायी समूहको संयुक्त भेलाले सो निर्णय गरेको संघका अध्यक्ष..

    भारत पुगेको दशौँ गैँडाको उद्धार

    सोमबार, मंसिर ४, २०७४ साल
    चितवन, ४ मंसिर । साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज सोमबार बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो । यसअघि..

    जर्मनीमा विश्वकै ठूलो ‘डग शो’, ७३ देशका ३१ हजार कुकुर एकैठाउँ

    बुधबार, कार्तिक २९, २०७४ साल
    एजेन्सीहरु अहिलेको आधुनिक समाजमा कतिपय मानिसहरुको सौख भने उत्तर आधुनिक पाराको भएको आभाष हुन्छ । मानिसहरु आफूसँग भएको वस्तु वा कला लगायतलाई देखाउनका लागि विभिन्न तौर तरिका अवलम्बन गर्छन् । त्यसैले त त्यसका लागि अनौठो खालका प्रदर्शनीहरु समेत हुने गर्छन् । त्यसै शिलशिलामा हालै युरोपियन राष्ट्र जर्मनीमा अचम्मको प्रदर्शनीको आयोजना गरिएको छ । यसै नोबेम्बरको दोश्रो साता जर्मनीको लिपजिकमा आयोजित वल्र्ड डग शो..

    ‘क्यामरा ट्र्या्पिङ’ पद्धतिद्वारा मंसिर १४ देखि बाघ गणना हुने

    मंगलवार, कार्तिक २८, २०७४ साल
    काठमाडौ २८ कार्तिक ।  आगामी मंसिर १४ गतेदेखि नेपालका संरक्षित क्षेत्रमा बाघ गणना गरिने भएको छ । वन विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार ‘क्यामरा ट्र्या्पिङ’ पद्धतिद्वारा बाघ गणना गरिने भएको हो ।  झण्डै दुई हजार अत्याधुनिक प्रविधिका क्यामरा जडान गरी क्यामराले कैद गरेका तस्बिरको अध्ययन गरेर बाघ गणना गर्ने तयारी छ । पर्सा वन्यजन्तु आरक्षबाट गणना सुरु गरी चितवन हुँदै शुक्लाफाँटा राष्ट्रिय..

    काभ्रेपलाञ्चोक पर्यटन, उर्जा र औद्योगिक उत्पादनको केन्द्र

    आईतवार, कार्तिक २६, २०७४ साल
    बनेपा, २६ कात्तिक । धुलिखेल पर्यटनको आर्कषक गन्तव्य मानिन्छ । यहाँबाट देखिने मनमोहक हिमशृङखला हेर्न पर्यटक लालायित हुन्छन् । नमोबुद्ध यहाँको अर्को आर्कषक गन्तव्य हो । चुनावी जोडघटाउ हुँदै गर्दा यो जस्ता धेरै पर्यटकीय सम्भावना बोकेको काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारले पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्ने र समृद्धि हासिल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।  वाम गठवन्धन र लोकतान्त्रिक गठबन्धनका..

    भारतबाट उद्धार गरिएको एक गैँडा निकुञ्जमा छाडियो

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    चितवन, कात्तिक २४।  भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको गैँडालाई आज बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ ।  वन सचिव डा. युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो । गत साउन अन्तिम साता आएको बाढीका कारण बगाएर भारत र्पुयाएको गैँडालाई हिजो उद्धार गरी राति सौराहा ल्याइएको थियो ।..

    चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम सुरु

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौँ, २३ कात्तिक  : चार महिनादेखि रोकिएको रानीपोखरी निर्माणको काम पुनः सुरु भएको छ । लामो समयदेखि काम हुन नसकेपछि गत मंगलबार कामपाका कार्यकारी अधिकृत धनीराम शर्माले निर्माण कम्पनीलाई ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण छिटो गर्न निर्देशन दिनुभएको थियो । सम्झौता अनुशार गत असार मसान्तसम्ममै पहिलो चरणको काम सक्नुपर्ने थियो । निर्धारित समय सकिसक्दा पनि पुनःनिर्माणको कामले गति लिन नसकेकाले कामपाले निर्देशन दिएको हो..

    बागलुङको ‘गाईघाट झरना’आन्तरिक पर्यटकको रोजाइमा

    सोमबार, कार्तिक २०, २०७४ साल
    बागलुङ, २० कात्तिक । जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो ।  गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरुपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट..

    सिनामंगलमा विश्वकै फरक एभिएसन संग्रहालय, विद्यार्थीलाई निःशुल्क !

    शनिबार, कार्तिक १८, २०७४ साल
    काठमाडौँ, १८ कात्तिक रासस: एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ । इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याएको उक्त म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ ।  टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं..

    अब होटलसँगै रेष्टुरा र रिसोर्टको समेत अन्तर्राष्ट्रिय मापदण्ड तोकिने

    बुधबार, कार्तिक ८, २०७४ साल
    काठमाडौँ।  सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ।   होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तरराष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो। मापदण्ड तयार गर्नका लागि होटल एशोसिएशन अफ नेपाल (हान) का कार्यसमिति सदस्य प्रवीणबहादुर पाण्डेको संयोजकत्वमा मापदण्ड संशोधन परिमार्जन उपसमित गठन गरिएको नेपाल पर्यटन..

    सडक निर्माण भएसँगै अब छोटियो अन्नपूर्ण पदमार्गको यात्रा

    मंगलवार, असोज ३१, २०७४ साल
    म्याग्दी। जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ। यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ। यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन क्रमिक रूपमा वृद्धि हुँदै गए पनि  पदायात्रा भने छोटिँदै गएको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले..

    बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने, उपयुक्त जहाज समेत छनौट

    शुक्रबार, असोज २७, २०७४ साल
    काठमाडौं । नेपालको आन्तरिक उडानमा आफ्नो बेग्लै पहिचान बनाएको निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने उद्घोष गरेको छ । निर्माणधीन पोखरा (हाल क्षेत्रीय) अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुनासाथ त्यही विमानस्थललाई आधार गरी तीन विदेशी गन्तव्यका लागि उडान सञ्चालन गर्ने तयारीमा रहेको बुद्ध एयरले यसका युरोपेली निर्माता कम्पनी एयरबससँग छलफल गरी उपयुक्त जहाजसमेत छनौट गरिसकेको जनाएको छ । बुद्ध..

    मुक्तिनाथमा १७ करोड लागतको अत्याधुनिक रिर्सोट बनाउँदै एनआरएन

    बुधबार, असोज २५, २०७४ साल
    मुस्ताङ।  प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै  १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैँचा र पार्किङस्थल निर्माण बाँकी छ ।    तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको..

    निजी क्षेत्रले उठाउँदै आएको पिकको राजश्व अब 'सरकार आफैले' उठाउने !

    शनिबार, असोज २१, २०७४ साल
      काठमाडौँ।    पर्वतीय पर्यटनको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले १५ वर्षदेखि उठाउँदै आएको पिकको राजश्व अबदेखि सरकारले नै उठाउने भएको छ।   सन् २००२ देखि एनएमएले १५ वटा पिकको पर्मिट (आरोहण अनुमतिपत्र) दिँदै आएको थियो। पछि १२ वटामा सीमित रहेको थियो। बाह्रवटा सरकारले दिएको र १५ वटा अन्य पिक गरी जम्मा २७ वटा पिकको राजश्व एनएमएले उठाउँदै आएको थियो। यसबाट वार्षिक करिब..

    यसरी एकैसाथ गणना गरिँदैछ नेपाल-भारतका बाघ, संख्या बढेको अनुमान

    सोमबार, असोज १६, २०७४ साल
    चितवन- बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ । नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय..

    पर्यटन बोर्डद्वारा ‘भिडियो प्रतियोगिता’ आयोजना, डिसेम्बर ३१ सम्म भिडियो पठाउन सकिने

    मंगलवार, असोज १०, २०७४ साल
    काठमाडौं ।  नेपाल पर्यटन बोर्डले एकादेशमा फिल्म फेस्टिबलको सहयोगमा भिडियो नेपाल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा ७ मिनेटसम्मको भिडियो नेपाली पर्यटनका विविध विधा समेटेर पठाउन सकिनेछ पर्यटन बोर्डले जनाएको छ ।  प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले नेपालका विभिन्न गन्तब्यका सात रात आठ दिनको प्याकेजसँगै नगद पुरस्कार क्रमशः पचास हजार, चालिस हजार र तीस हजार पाउनेछन् ।  नेपालमा भएका सृजनात्मक भिडियो निर्माताका..

    पर्यटकीय मौसम सुरु, ७५ % होटल बुकिङ, १० लाख पर्यटक भित्रिने अनुमान

    मंगलवार, असोज १०, २०७४ साल
    काठमाडौं।  पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् ।   सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका..

    दशैंका लागि नारायणगढ–मुग्लिन सडकमा दुर्इ घण्टामै यात्रा, धुलो नियन्त्रण

    बुधबार, असोज ४, २०७४ साल
    चितवन।  नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै चाडपर्व मनाउन बाहिरिनुपर्ने यात्रु लाभान्वित भएका छन्। विस्तारका क्रममा रहेको सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो।  सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन्।    यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३०..

    नारायणगढ-मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा खुला

    बिहिवार, भाद्र २९, २०७४ साल
    २७ भदौ, चितवन। दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालनमा  आएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै..

    अब रु. ३६ सय मा बुद्ध एयरबाट भरतपुर–पोखरा आवत-जावत

    मंगलवार, भाद्र २०, २०७४ साल
    चितवन ।  नारायणगढ–मुग्लिन सडकखण्डमा बारम्बार समस्या आउन थालेपछि चर्को मारमा परेका चितवन क्षेत्रका पर्यटन व्यवसायी र स्थानीयवासीको विशेष आग्रहमा बुद्ध एयरले पोखरा–भरतपुर उडान सुरु गर्ने भएको छ । यसअघि काठमाडौंसँग मात्रै जोडिँदै आएको भरतपुर विमानस्थलको हवाई सेवा आगामी भदौ ३० देखि भने पोखरासँग समेत जोडिन लागेको हो ।  आगामी भाद्र ३० गते शुक्रबार बिहान १० बजे पोखराबाट भरतपुरका लागि जहाज उड्ने र १०ः३०..

    होम स्टेका पिताको स्मृतिमा पत्रकारिता पुरस्कार प्रदान

    आईतवार, भाद्र १८, २०७४ साल
    कास्की, होम स्टेका पिता भनेर चिनिने स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) पोखराले स्व. क्या. रुद्रमान गुरुङ स्मृति पुरस्कार गाउँ पर्यटनको प्रवद्र्धनमा कलम चलाउने पत्रकारलाई प्रदान गरिएको छ । पत्रकार द्वय सन्तोष पोखरेल र  लालप्रसाद शर्मा क्याप्टेन रूद्रमान स्मृति ग्रामिण पर्यटन पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित भएका छन्। गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं. ४ ले पहिलो पटक..

    सुदूरपश्चिमको गौरापर्व, काठमाडौँमा रौनक

    शुक्रबार, भाद्र १६, २०७४ साल
    सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व मंगलबार काठमाडौँको टुँडिखेलमा पनि धुमधामसँग मनाइयो। भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घरघरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गर्ने गर्छन् । ​ महिलाले ब्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएर राखिने यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ। ..

    अब लामो यात्रामा जानुअघि प्रहरीसँग बाटोको अवस्था बुझ्न सकिने

    बिहिवार, भाद्र १, २०७४ साल
    यदि तपाईं पनि कतै लामो यात्रामा निस्किँदै हुनुहुन्छ भने बाटोको अवस्था बुझ्न अब सजिलो भएको छ । वर्षायामका बेला बाटोको अवस्थाबारे तपाईंलाई जानकारी दिनका लागि प्रहरीले २ वटा टेलिफोन नंबर उपलब्ध गराएको हो ।  हो ! अब समस्त यात्रुहरुले नेपाल प्रहरीले उपलब्ध गराएको ०१–४४१२६०३ र ०१–४४१२७८० नम्बरमा फोन गरेर त्यसबारे सजिलैसँग निःशुल्क सेवा लिन सक्नेछन् । नेपाल प्रहरीले बाटोको अवस्था र..

    चिनियाँ उपप्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको शिलान्यास

    मंगलवार, श्रावन ३१, २०७४ साल
    काठमाडौं, ३१ साउन । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले मंगलबार बिहान वसन्तपुर दरबार क्षेत्रस्थित भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार पुनर्निर्माणको संयुक्त शिलान्यास गरेका छन् । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङलगायत उपस्थित थिए । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका..

    बाँकेमा निर्वाचन क्षेत्र कस्तो हुने ?

    शुक्रबार, श्रावन २०, २०७४ साल
    नेपालगन्ज, साउन १४ । निर्वाचन क्षेत्र निर्धारण आयोगले  शनिबार नेपालगन्जमा राय सुझाव संकलन गरेको छ । आयोगका सदस्य माधव अधिकारी नेतृत्वको आयोगको टोलीले कस्तो निर्वाचन क्षेत्र बनाउने भन्ने बारेमा सैद्धान्तिक सुझाव लिन आयोग जिल्ला पुगेको बताए । २१ दिने अवधी पाएको आयोगले कम्तिमा प्रदेशका ठुला शहरमा पुगेर राय सुझाव लिन थालेको अधिकारीले बताए । संविधान अनुसार सङ्घमा १६५ र प्रदेशमा ३३०..

    सत्तापक्षकै सांसदहरु संशोधनको विपक्षमा भोट हाल्दैछन–घर्ती

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँके, साउन ११ – नेकपा एमालेका सचेतक गोकुल घर्तीले  सरकारसँग संविधान संशोधनका लागि दुई तिहाई मत नपुगेका कारण नै व्यवस्थापिका संसदमा पेश हुन नसकेको बताएका छन् ।  सरकारसँग संविधान संशोधनका लागि दुई तिहाई पुगेको भए माघ अघि नै संशोधन भईसक्थ्यो, सचेतक घर्तीले बुधबार नेपालगन्जमा पत्रकारसँग कुरा गर्दै भने,– राष्ट्रघाती संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि सरकारसँग प्रर्याप्त सङ्ख्या छैन् । उनले..

    नेपालगन्जमा पुर्बप्रधानमन्त्री नेपालको भेटघाट

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज, साउन ११ । प्रदेश नम्बर ५ बाट निर्वाचित जनप्रतिनिधीहरुको दुई दिने अभिमुखिकरणमा सहभागी हुन नेपालगन्ज आएका नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले कार्यकर्तासँग भेटघाट गरेका छन् । उनले अभिमुखिकरणमा सहभागी हुन आएका केन्द्रीय र प्रदेश स्तरीय नेता तथा एमालेबाट विजयी जनप्रतिनिधिसँग भेटघाट गरेका हुन् । अभिमुखिकरणलाई सम्बोधन गर्दै उनले नमुनायोग्य काम गर्न जनप्रतिनिधीलाई सुझाव दिए । नेता नेपालले प्रदेश नम्बर..

    प्रदेश ५ का जनप्रतिनिधीलाई नेपालगन्जमा अभिमुखिकरण

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज, साउन १० गते । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुका लागि  दुईदिने अभिमुखिकरण मङ्गलबारदेखि नेपालगन्जमा सुरु गरेको छ । अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गरे । उनले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दावी गर्दै प्रदेश र सङ्घको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा..

    एमालेबाट निर्वाचित जनप्रतिनिधी विकास र जनसेवाका सारथी–खिमलाल भट्टराई

    शुक्रबार, श्रावन २०, २०७४ साल
    नेपालगन्ज,साउन १० ।  नेकपा एमालेका युवा नेता खिमलाल भट्टराईले स्थानीय तहबाट पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु विकास र जनसेवामा केन्द्रीत हुने बताएका छन् । मंगलबार लोकप्रियसँगको कुराकानीमा नेता भट्टराईले जनप्रतिनिधीलाई विकास र जनसेवामा केन्द्रीत  गर्नेगरी मार्ग निर्देशन गर्न उनीहरुलाई देशब्यापी प्रशिक्षण दिइएको बताए ।  प्रदेश नम्बर ५ का जनप्रतिनिधीहरुको प्रशिक्षण मंगलबारदेखि सुरु भएको छ ।  यसैबीच भट्टराईले नेकपा माओवादीले केन्द्रले अहिले कार्यकारी राष्ट्रपतिको..

    प्रदेश नम्बर ५ को राजधानी नेपालगन्ज पनि हुन सक्छ –पौडेल

    सोमबार, श्रावन ९, २०७४ साल
    नेपालगन्ज, साउन ९ गते । नेकपा एमालेका उपमहासचिव तथा प्रदेश नम्बर ५ का संयोजक बिष्णु पौडेलले प्रदेश नम्बर ५ को राजधानी प्रदेशसभाको बहुमतको आधारमा यसभित्रका जुनसुकै स्थानमा हुन सक्ने बताएका छन् । प्रेस चौतारी बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले भने,– प्रदेशको बहुमतले राम्रो लागेमा दाङ, बुटवल र नेपालगन्ज मात्रै नभई बर्दिया, प्युठान र रोल्पामा पनि राजधानी बनाउन..
    Results 922: You are at page 19 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast