बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    नेपालगन्जमा पदाधिकारीहरुको सपथग्रहण र पदभार

    शुक्रबार, श्रावन २०, २०७४ साल
    नेपालगन्ज, असार २२ गते । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको  सपथग्रहण तथा पदभार ग्रहण बिहिवार सम्पन्न भएको छ । उपमहानगरपालिका कार्यालय परिसरमा खचाखच भरिएको नगरबासीको सहभागिताकाबीचमा भएको सपथग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले नव निर्वाचित प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर र २३ वटा वडाका वडा अध्यक्षहरुलाई प्रमाणपत्र बितरण र सपथग्रहण गराए..

    मतदातालाई एमाले बाँकेको धन्यवाद

    बिहिवार, आषाढ २२, २०७४ साल
    नेपालगन्ज, असार २२ । नेकपा एमाले बाँकेले स्थानीय तहकोे दोस्रो  चरणको निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्ने आम मतदाता लगायत सबैमा धन्यवाद ज्ञापन गरेका छ । अध्यक्ष अशोक कोइरालाले बिज्ञप्ती जारी गरि  जिल्लाका ८ स्थानीय तहमध्ये ४ वटामा पार्टीका उम्मेदवारहरु विजयी भएको र  अन्य ४ वटा स्थानीय तहमा पनि  पार्टीका उम्मेदवारहरुले सम्मानजनक मत पाउन सफल भएको जनाएका छन् ।  तराई मधेसको जिल्ला..

    बाँकेमा मतगणना सकियो, कसले कहाँ जिते

    बुधबार, आषाढ २१, २०७४ साल
    बाँके, असार २१ गते । बाँकेका सम्पुर्ण ८ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । ८ तह मध्ये चार तहमा  नेकपा एमाले, २ तहमा नेपाली काङ्ग्रेस , १ तहमा राप्रपा र १ तहमा सङ्घीय समाजवादी फोरम नेपाल बिजयी भएको छ । एमालेले कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिकामा विजयी भएको छ । काँग्रेस राप्ती सोनारी र डुडुवा गाउँपालिका ,..

    कोहलपुरमा एमाले बिजयी

    बुधबार, आषाढ २१, २०७४ साल
    कोहलपुर,असार २१ । बाँकेकोे कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा  एमाले  बिजयी भएको छ । काँग्र्रेसका भानुभक्त भटट्राईलार्ई हराउदै एमालेक लुट बहादुर रावत पमुखमा बिजयी भएका हुन । उपप्रमुखमा  काँग्रेसका सन्जु चौधरी बिजयी भएका  छन । यसको औेपचारिक घोषणा हुन बाँकी रहेकोे सहकर्मी बिनोद भट्टरार्ईले जानकारी दिएका छन् ।  ..

    कोहलपुरमा काँग्रेस अगाडी

    बुधबार, आषाढ २१, २०७४ साल
    नेपालगन्ज, असार २१ गते । बाँकेको कोहलपुर नगरपालिकामा नेकपा एमालेलाई पछि पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नम्बर ८ को १ हजार ६३२ मत गणना हुन बाँकी रहदासम्म काँग्रेसका भानुभक्त भट्टराईले ८ हजार ३०४ मतपाएका छन् । एमालेका लुट बहादुर रावतको ८ हजार २१८ र माओवादी केन्द्रका नरेन्द्र न्यौपानेको ६ हजार ८५ मत रहेको छ । उपप्रमुखमा काँग्रेसका सन्जु..

    खजुरा गाउँपालिकामा एमालेका किस्मत कक्षपति र एकमाया विक बिजय

    मंगलवार, आषाढ २०, २०७४ साल
    बाँके, असार २० गते । खजुरा गाउँपालिकामा एमालेका प्रमुखका उम्मेदवार किस्मत कक्षपति र उपप्रमुखका उम्मेदवार एकमाया विक बिजय भएका छन् । औपचारिक घोषणा हुन बाकी छ । बिजयको खुशियालीमा एमाले समर्थक र कार्यकर्ता रमाइरहेका छन्  ।  ..

    नेपालगन्जमा राप्रपा र काँग्रेसको बिजयउत्सव

    मंगलवार, आषाढ २०, २०७४ साल
    बाँके, असार २० गते । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा बिजयी उम्मेदवाररहरुले नेपालगन्जमा बिजयी याली निकालेका छन् । मेयरमा निर्वाचित डा. धवल शम्शेर राणाको पार्टी राप्रपा र उपमेयरमा निर्वाचित उमा थापा मागरको पार्टी नेपाली काँग्रेसले अलग–अलग याली निकालेका हुन । यालीमा पार्टीका कार्यकर्ता, शुभचिन्तकहरु सहभागी भएका थिए । राप्रपाको बिजय यालीलाई त्रिभुवनचौकमा सम्बोधन गर्दै मेयर डा. राणाले नेपालको विकासका लागि..

    ८३ मतको. अन्तरले जानकीको प्रमुखमा एमालेका रामनिवास यादव बिजयी

    मंगलवार, आषाढ २०, २०७४ साल
    जानकीको सम्पुर्ण मतगणना सकियो । नेकपा एमालेका रामनिवास यादव ८३ मतको. अन्तरले प्रमुखमा बिजयी । एमालेका भूमिसरा धिताल उपप्रमुखमा बिजयी ।..

    जानकीमा एमाले बिजयी

    शुक्रबार, श्रावन २०, २०७४ साल
    नेपालगन्ज, असार २० बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेका रामनिवास यादव प्रमुख र भुमिसरा धिताल उपप्रमुखमा बिजयी भएका छन् । यादवले नेपाली काँग्रेसका छब्बन खाँलाई झिनो मतले पराजित गरि प्रमुखमा बिजयी भएका हुन् । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।  गनापुरमा एमालेका रामसुरेश यादव वडा अध्यक्ष र बेलहरीमा एमालेका रमेश बर्मा बिजय भएका छन् ।   यसैगरी बाँकेको खजुरा गाउँपालिकामा एमालेका प्रमुख..

    कोहलपुरमा एमालेको अग्रता कायमै

    मंगलवार, आषाढ २०, २०७४ साल
    एमाले   लुट बहादुर रावत  ६५०४ र कृष्ण चौधरी ६८७३ काँग्रेस  भानुभक्त भट्टराई ६२०६ र सन्न्जु थारु ६७५८ माओेवादी नरेन्द्र न्यौपाने  ५१२९ र देबी थारु ४२१५ घोषणा हुन बाँकी बाँकेकाो खजुरा र जानकी गाउँपालिकामा एमालेको अग्रता । ८ तह मध्ये डुडुवा र राप्ती साोनारीमा काँग्रेस बिजयी, नररैननापुरमा फोररम नेपाल बिजयी रर बैजनाथमा एमाले बिजयी भईसकेको । खजुरा एमाले   ६७९४ \ ६८४२ माओवादी ५४७४\ ४९३२ काँग्रेस २७७७ \ ३०५२  ..

    नेपालगन्जको मेयरमा डा. धवल र उपमेयरमा उमा थापा बिजयी

    मंगलवार, आषाढ २०, २०७४ साल
    नेपालगन्ज, असार  २० गते । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका   महामन्त्री डा. धवल शम्शेर राणा बिजयी भएका छन् ।  मंगलबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राणा १२ हजार ५१५ मत प्राप्त गरि प्रमुखमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० , नेकपा माओवादी केन्द्रका दामोदर आचार्यको ७ हजार १९८ , एमालेका सम्सुद्दिन सिद्दिकीको..

    नेपालगन्जमा धवल मेयर र उमा उपमेयर निर्वाचित

    मंगलवार, आषाढ २०, २०७४ साल
    नेपालगन्ज, असार १९ । नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार डा. धवल शम्शेर राणा विजयी भएका छन् । यसैगरी उपमेयरमा नेपाली काँग्रेसका उमा थापा मगर बिजयी भएका छन् । अन्तिम गणना सम्पन्न भएपनि बिजयी राणा र थापाले गणनास्थल भेरी प्राविधिक शिक्षालयमा हात मिलाका थिए ।  आधिकारिक मत बिवरणसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजयी मेयर, उपमेयर र वडा अध्यक्षहरुको औपचारिक घोषणा गर्नेछ ।  नेपालगन्जका..

    बैजनाथमा एमाले बिजयी

    सोमबार, आषाढ १९, २०७४ साल
    बाँके, असार १९ । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । प्रमुखमा एमालेका मानबहादुर रुचाल ९ हजार ७७२ मत र उपप्रमुख शारदा विक ९ हजार ७३८ मत प्राप्त गरि बिजयी हुनुभयो । काँग्रेसका देबहादुर खत्रीले ६ हजार ५५० र भावना चौधरीले ७ हजार ३६६ मत पाउनुभयो । माओवादी केन्द्रका राजमोहन चौधरीले ५ हजार ३६३ र उपप्रमुख जानकी विकले..

    बैजनाथ गाउँपालिकामा एमाले विजयी हुने निश्चित

    सोमबार, आषाढ १९, २०७४ साल
    नेपालगन्ज, असार १९ । बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले विजयी हुने निश्चित भएको छ । मतगणना अन्तिमचरणमा पुगेकोे छ । एकघण्टाभित्र मतगणना सकेर परिणाम घोषणा गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी । जम्मा गणना बाँकी रहेको मत भन्दा एमालेका उम्मेदवारहरुको अग्रता बढि भएका कारण बिजयी भएको भन्दै एमाले कार्यकर्ता उत्साहित भएका छन् । प्रमुखमा एमालेका मानबहादुर रुचालको आठ हजार ४०६ , उपप्रमुख..

    नेपालगन्ज उपमहानगरपालिकामा धवल र उमा निश्चित

    सोमबार, आषाढ १९, २०७४ साल
    नेपालगन्जका २३ वडा मध्ये अब १३,१४,१५ र १ट नम्बर वडाको गणना सुरु हुदैछ । थोरे मतदाता रहेका वडा छन् । अहिलेको मतान्तरले मेयरमा धवल शम्शेर र उपमेयरमा काँग्रेसका उमा थापा बिजयी हुने निश्चित जस्तै भएकोे छ । राप्रपा डा. धवल शम्शेर राणा ११००८ र  रमारानी बैश्य ७६५९ काँग्रेस डा. सुरेश कनोडिया ७१३२ र उमा थापा ९०७४ एमाले सम्सुद्दिन सिद्दिकी ६२७७ र शान्ति ढकाल..

    बाँकेको पछिल्लो मतगणनाको अवस्था

    आईतवार, आषाढ १८, २०७४ साल
    नेपालगन्ज उपमहानगरपालिका राप्रपा ६५०७ र ४८२९ काँग्रेस ३९०८ र ४९४५ माओवादी ३६३५ र ३४०६ एमाले ३११६ र ३३६५ पmोरम २२५८ र ६८५ कोहलपुर नगरपालिकामा एमाले २९२९ र ३१२२ काँग्रेस २८५१ र ३१२६ माओवादी २२९६ र १९९१ खजुरा गाउँपालिका एमाले ४१९९ र ४१५५ माओवादी २९०३ र २४८६ काँग्रेस १११३ र १४१८ बैजनाथ गाउँपालिका एमाले  ५७९८ र ५७२६ काँग्रेस  ४२४८ र ४८२८ माओवादी २३७५ र १७३७ जानकी गाउँपालिका माओवादी १४०८ र ११७९ फोरम १०४५ र १०३२ एमाले ९८१ र ११२० काँग्रेस ९१४ र..

    राप्ती सोनारीमा काँग्रेस बिजयी, कोहलपुरमा एमाले अगाडी

    आईतवार, आषाढ १८, २०७४ साल
    नेपालगन्ज, असार १८ । बाँकेको राप्ती–सोनारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा नेपाली काँग्रेसका लाहुरराम थारुले ८ हजार २३६ र उपप्रमुखमा धनीकुमारी खत्रीले ८ हजार २०३ मत प्राप्त गरी विजय भएका हुन् । प्रतिष्पर्धी प्रमुखमा एमालेका तुलसीराम थारुले ६ हजार ९०० र माओवादीका पट्टु थारुले ६ हजार ७०० मत पए । यसैगरी उपप्रमुखमा एमालेका चमेली बागबलले ६ हजार..

    खजुरामा एमालेको अग्रता कायमै

    आईतवार, आषाढ १८, २०७४ साल
    एमाले ४१९९ र ४१५५ माओवादी २९०३ र २४८६ काँग्रेस १११३ र १४१८  ..

    नेपालगन्ज उपमहानगरपालिकामा राप्रपा र कोहलपुरमा काँग्रेसको अग्रता कायमै

    आईतवार, आषाढ १८, २०७४ साल
    राप्रपा ६५०७ र ४८२९ काँग्रेस ३९०८ र ४९४५ माओवादी ३६३५ र ३४०६ एमाले ३११६ र ३३६५ पmोरम २२५८ र ६८५ कोहलपुर नगरपालिका काँग्रेस २७०५ र २८९९ एमाले २५४३ र २७१८ मओवादी २०२५ र १७१९    ..

    डुडुवामा काँग्रेस बिजयी

    शनिबार, आषाढ १७, २०७४ साल
    डुडुवामा काँग्रेस बिजयी नेपालगन्ज । बाँकेको डुुडुवा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा काँग्रेसका नरेन्द्र चौधरी र उपप्रमुखमा सायदा बानो बिजयी हुनुभएको हो । चौधरीले चार हजार ६९१ र बानोले चारहजार ३१५ मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी फोरम नेपालका प्रमुखमा बिजय यादवले चार हजार १९२ र उपप्रमुख जविदा खातुनले चार हजार ११४ मत पाउनुभयो..

    यस्तो छ बाँकेको पछिल्लो मतगणनाको अवस्था

    शनिबार, आषाढ १७, २०७४ साल
    नेपालगन्ज प्रमुख र  उपप्रमुख राप्रपा ४३१७ र ३२०० एमाले २१४६ र २३९८ नेका २५०५ र ३४५७ माके २१९९ र १९१२ कोहलपुर नपा प्रमुख र उपप्रमुख काँग्रेस २१०० र २१२३ एमाले १९९१ र २१४६ माओवादी १५८२ र १३६० बैजनाथ गाउपालिका प्रमुख  उपप्रमुख एमाले  ३६५८ र ३६२१ नेका  २२६० र २५९९ माओवादी   ११५९ र ७५९ जानकी गाउपालिका प्रमुख  उपप्रमुख माके ७४३ र ६९७ फोरम नेपाल ५८१ र ६३३ राप्रपा ५४२ र ५५० एमाले ४५२ र ५४५ काँग्रेस ४५० र ४०४  खजुरा..

    बाँकेका ८१ मध्ये २३ वडाको परिणाम

    शनिबार, आषाढ १७, २०७४ साल
    काँग्रेस ९ वडामा विजयी नेपालगन्ज २ सुनिलसिंह हमाल कोहलपुर १५  पतिराम थारुको प्यानल नरैनापुर ३ र ५ नरैनापुर ६ मा युवराज मोर्य राप्तीसोनारी १  चन्द्रबहादु ओली राप्तीसोनारी ३ गंगाराम चौधरी राप्तीसोनारी ८  खुम वहादुर वस्नेत राप्तीसोनारी ९  महाविर वली एमाले ६ वडामा विजयी कोहलपुर १ गोपी खनाल खजुरा १ सुमन मल्ल नेपालगन्ज १  प्रमोद रिजाल बैजनाथ १ रुपबहादुर मल्ल डुडुवाका ५ परसुशुराम बुढाथोकी राप्तीसोनारी ं २  मदन वली संघीय समाजवादी फोरम १ गाँउपालीका र ५ वडामा..

    बाँकेको पछिल्लो मतपरिणाम

    शनिबार, आषाढ १७, २०७४ साल
    नरैनापुर गाउँपालिका प्रमुख र उपप्रमुखमा संघीय समाजवादी फोरम बिजयी नेपालगन्ज प्रमुख र  उपप्रमुख राप्रपा ३१४२ र २१५२ एमाले १५४२ र १७५८ नेका १९०२ र २३४२ माके १६७० र १५०६ कोहलपुर नपा प्रमुख र उपप्रमुख काँग्रेस १३१४ र १३९९ एमाले ९७८ र १११३ मओवादी ९१० र ७९७ बैजनाथ गाउपालिका प्रमुख  उपप्रमुख एमाले ३४४२ र ३४५५ नेका १९७२ र २४७७ जानकी गाउपालिका प्रमुख  उपप्रमुख माके ६५० र ५४२ फोरम नेपाल ५६४ र ६१९ राप्रपा ५३२ र ५३० काँग्रेस ४२०..

    नरैनापुरमा संघीय फोरम विजयी

    शुक्रबार, आषाढ १६, २०७४ साल
    नेपालगन्ज, असार १६ । बाँकेको नरैनापुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको छ । प्रमुखमा फोरमका ईस्तियाक अहमद साह चार हजार ८० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका रामचन्द्र मौर्यले तीन हजार ३८८ मत पाउनुभयो । उपप्रमुखमा फोरमका जयन्तिदवी श्रीवास्तवले तीन हजार ४४ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी काँग्रेसका अतिकुन निशाले दुईहजार ५९८..

    नेपालगन्जको पछिल्लो मत परिणाम

    शुक्रबार, आषाढ १६, २०७४ साल
    नेपालगन्ज प्रमुख र  उपप्रमुख राप्रपा १८७२ र १२१२ नेका ९७९ र १४८५ माके ९५८  र ७५८ कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुख काँग्रेस  ११०५ र ११६५  एमाले ७६१ र ८३३  माओवादी ५८८ र ५४४ फोरम लोकतान्त्रिक ६२१ र ५२४ बैजनाथ गाउपालिका प्रमुख  उपप्रमुख एमाले १२१७ र १२१२ नेका ८९० र ८९६ माके २२२ र २१०० वडा नम्बर १ मा एमालेकोे प्यानल वियी जानकी गाउपालिका प्रमुख  उपप्रमुख राप्रपा ४१२  र ३१३ फो नेपाल ३९५ र ३५७ काँग्रेस २७१ र..

    एमालेमय वडा नम्बर १

    शुक्रबार, आषाढ १६, २०७४ साल
    नेपालगन्ज, असार १६  ।  बाँकेकोे  स्थानीय तहमा वडा नम्बर १ एमालेमय भएकोे छ । बाँकेको खजुरा १ मा एमालेका सुमन  मल्ल, नेपालगन्न्ज ११ मा प्रमोद रिजाल, कोेहलपुर १ मा गोपी खनल र बैजनााथ १ मा एमालेका रुपबहादुर मल्ल वडा अध्यक्षमा विजयी भएका छन् । डुडुवा १  र राप्तीसोनारी १ मा काँग्रेस र नरैनापुर १ मा भने फोरमका नेपालका उम्मेदवार विजयी भएका ..

    बाँकेको पछिल्लो मतगणनाको अवस्था

    शुक्रबार, आषाढ १६, २०७४ साल
    नेपालगन्ज प्रमुख र  उपप्रमुख राप्रपा १५७४ र ९३५ एमााले ६५४ र ८६४ नेका ८२७ र १३०७ माके ७०१  र ५२५ वडा नम्बर १ मा  एमालेका प्रमोद रिजाल वडा अध्यक्षममा विजयी ।  सदस्यमा एमालेका ३ र १ काँग्रेस विजयी । वडा नम्बर २ मा काँग्रेसका सुनिल हमाल विजयी । सदस्यमा काँँग्रेस र राप्रपा २।२ कोहलपुर नपा प्रमुख र उपप्रमुख कोहलपुरमा एमाले ४३८, काँग्रेस ४०७, माके ३९४ वडा १ मा..

    बाँकेका चारतहमा एमालेको अग्रता,

    शुक्रबार, आषाढ १६, २०७४ साल
    नेपालगन्ज, असार १६ । बाँकेका ८ स्थानीय तह मध्ये चारमा नेकपा एमालेले अग्रता लिएको छ । एमाले नेपालगन्ज उपमहानगरपालिकामा अग्रस्थानमा रहेको छ ।  यसैगरी काँग्रेसले २, संघीय समाजवादी फोरम र राप्रपाले १÷१ तहमा अग्रता लिएका छन् । नेकपा एमालेले नेपालगन्ज  उपमहानगरपालिका, कोहलपुर नगरपालिका , खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ । काँग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ..
    Results 848: You are at page 18 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast