बुधबार, आषाढ २४, २०७७

    पर्यटन समाचार

    गण्डकी प्रदेशका यि २० ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान

    मंगलवार, कार्तिक २०, २०७५ साल
    दमौली, २० कात्तिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ ।  मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिश भएको र आवेदन परेको आधारमा गण्डकी प्रदेशका ती ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा पहिचान गरेको हो । मन्त्रालयका अनुसार गोरखाको चुम्नुर्बी गाउँपालिकाको चुमभ्याली, लमजुङको काउलेपानी, तनहुँको कालिका..

    पर्यकीयस्थल बन्यो ज्यामीरे दह, छोटो समयभित्रै घुम्न जानेको ताँती

    सोमबार, कार्तिक १९, २०७५ साल
    घोराही, १९ कात्तिक घोराहीमा कुवा, जरुवा र टयुबवेलको पानी सुक्दै गएको र सिंचाइको अभावमा आकाशे भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी व्यहोर्नु परेको जस्ता गुनासा स्थानीय जनताबाट अत्यधिक आउन थाले । बजार क्षेत्र भएको हुँदा जनसङ्ख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र आसपासका क्षेत्र केही वर्षभित्रै मरुभूमि हुने सङ्केत देखिन थाल्यो ।  विसं २०७१मा तत्कालीन घोराही नगरपालिकाका कार्यकारी..

    धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पर्वतका ५ गन्तव्य पर्यटकीय सूचीमा

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    कुश्मा, १६ कात्तिक  थुप्रै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा भएर पनि पर्यटकीय गन्तव्य सूचीमा नपरेको पर्वत जिल्लाका पाँच स्थानलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा सुचीकृत गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको एक सय पर्यटकीय गन्तव्यको सूचीमध्ये यहाँको गुप्तेश्वर गुफा, सेतीवेणी शिला र पञ्चासेलाई स्थापित पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरिएको हो । यसैगरी कुश्मा नगरपालिका–३ दुर्लुङमा सञ्चालित क्यानोनिङ..

    पर्यटनको राजधानी बन्ने भयाे 'प्रकृति र संस्कृतिले भरिपूर्ण' पोखरा

    बुधबार, कार्तिक १४, २०७५ साल
    पोखरा, १४ कात्तिक गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताएका छन् । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा बुधबार पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उनले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न लागिएको बताए । प्रकृति र संस्कृतिले भरिपूर्ण पोखरा वरपरका हिमशृृङ्खला, तालतलैया, गुफालगायतका..

    अन्नपूर्ण पदमार्गमा झोलुङ्गे पुल निर्माण, स्थानीयले भने - वर्षौदेखिको सपना पूरा भयो !

    आईतवार, कार्तिक ११, २०७५ साल
    पर्वत, ११ कात्तिक : अन्नपूर्ण पदमार्गमा पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित साम्रोङखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । अन्नपूर्ण पदयात्रा मार्गमा घुम्न जाने पर्यटकको सहजताका लागि पुल निर्माण गरिएको हो । हङकङ निवासी व्यवसायी कादुरी परिवारको सहयोगमा पुल निर्माण गरिएको हो । पुल नहुँदा पर्यटकलाई झण्डै एक घण्टा लामो दूरीमा ओरालोउकालो गर्नुपर्ने बाध्यता रहेको थियो ।  पुल २८७ मिटर लामो तथा १३५ मिटर..

    बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटकको घुइंचो

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    धम्बोझी, ९ कात्तिक बारबर्दियाको सत्खुलुवा तालको रातो कमलको फूल हेर्न चिनिया पर्यटक आएका छन् । चिनियाँ टोली अनुसन्धान अध्ययन गर्न यहाँ आएको हो । चिनियाँ पर्यटक बर्दियामा कसरी भित्र्याउन सकिन्छ भन्ने विषयमा अध्ययनका लागि चिनियाँ टोली बर्दिया आइपुगेको छ । उक्त टोलीको नेतृत्व गर्दै त्यसको संयोजन बर्दिया क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य तिलक शर्माले गरेका छन् भने अन्य आवश्यक..

    पर्यटकिय क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले ७ वटा गैँडा मरे

    बिहिवार, कार्तिक ८, २०७५ साल
    चितवन, ८ कात्तिक चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उनका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो । चोरी शिकारीबाट गैँडा मर्न पाएका छैनन् । ढकालका अनुसार गत वर्षको..

    पश्चिम रुकुमको चौरजहारीमा बुधबारदेखि उडान शुरु, हप्ताको २ पटक राजधानीबाट सेवा

    बुधबार, कार्तिक ७, २०७५ साल
    मुसिकोट, ७ कात्तिक  : रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु भएको छ । १७ महीनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु भएको चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए ।  उनका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु भएको  छ । हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा बिहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान भर्ने गरी हवाई सेवा शुरु हुन लागेको..

    आन्तरिक पर्यटकले भरियो पोखरा : तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही चाप !

    मंगलवार, कार्तिक ६, २०७५ साल
    पोखरा, ६ कात्तिक पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् ।  पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ ।  दशैंँको समयमा कार्यालयमा हुने बिदाका..

    एक सिङ्गे गैँडाको संरक्षणका लागि कोल्हुवामा 'राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता- २०७५'

    सोमबार, कार्तिक ५, २०७५ साल
    नवलपरासी, ५ कात्तिक : एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।  पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडाँै, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ ।  हरेक वर्ष एक सिङ्गे गँैडा संरक्षणका लागि चितवन राष्ट्रिय..

    तनहुँ कालिका शहीद शान्ति पार्क धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै

    आईतवार, असोज २८, २०७५ साल
    दमौली, २८ असोज तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ ।  सदरमुकाम दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा..

    जङ्गली हात्तीका कारण पर्यटकिय स्थल शुक्लाफाँटाका बासिन्दा अनिदोमै रात बिताउन बाध्य

    आईतवार, असोज २८, २०७५ साल
    कञ्चनपुर, २८ असोज एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् । पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो..

    नम : छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै

    शुक्रबार, असोज २६, २०७५ साल
    दाङ, २६ असोज घोराही उपमहानगरपालिका वडा नं १८ ढोडेनीमा रहेको नम : छु बौद्ध गुम्बा परिसरमा निर्माण गरिएको ‘मनदिल’ दृश्यावलोकनस्तम्भ पर्यटकीय केन्द्र बन्दै गएको छ ।  निजी लगानीमा दुई महिना अगाडि यहाँका एक समाजसेवीले निर्माण गराएको स्तम्भ चढेर जिल्लाको दृश्य हेर्न जानेहरु अहिले बढिरहेका छन् । यसले जिल्लालाई थप पर्यटकीय केन्द्र बनाउन मद्दत पुगेको छ ।  अहिले जिल्लाका विभिन्न ठाउँबाट घोराही बजार पुग्ने..

    पाल्पा–पोखरा पर्यटक बस सञ्चालन, यात्रा गर्ने यात्रुलाई खादा लगाएर सम्मान !

    बिहिवार, असोज २५, २०७५ साल
    पाल्पा, २५ असोज  : पाल्पा–पोखरा पर्यटक बस सेवा विहिबारदेखि सञ्चालनमा आएको छ ।  प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले उक्त बस सेवाको शुभारम्भ गर्दै पाल्पा–पोखरा बस सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताए । सदरमुकाम तानसेनदेखि पोखरा यात्रा गर्ने अहिले १०/१२ जना रहे पनि यसको प्रचार र निरन्तरताले यात्रु बढ्ने विश्वास गरिएको छ ।  तानसेन नगर प्रमुख अशोककुमार शाहीले पाल्पाको पर्यटन विकासका लागि यातायातले जोडिनुपर्ने बताउँदै यसको..

    राजनीतिक विवादले सङ्कटमा थारु सङ्ग्रहालय, आउने पर्यटकहरु फर्किन थाले

    मंगलवार, असोज २३, २०७५ साल
    घोराही, २३ असोज  थारु समुदायको संस्कृति र पहिचानसँग जोडिएर स्थापना गरिएको एक मात्र थारु सङ्ग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा परेको छ । सरक्षणको अभावमा थारु जातिसँग जोडिएर निर्माण गरिएका सामग्रीसमेत बिग्रन थालेको छ ।  विसं २०६६ मा घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक सङ्ग्रहालयको संरक्षणको जिम्मा कसले लिन भन्ने विषयमा राजनीतिक विवाद भएपछि अलपत्र परेको सरोकार भएकाहरुको भनाइ छ । शुरुआतको..

    काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन, सोफा सिट, चर्पीदेखि चुरोट पिउने कोठासम्म

    सोमबार, असोज २२, २०७५ साल
    काठमाडौँ, २२ असोज : ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।  यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन ।  प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको..

    पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएका नाट्टा र सोट्टोबीच एकता

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौँ, १५ असोज  नेपाल एशोसियशन अफ ट्राभल एण्ड टुर एजेन्ट (नाट्टा) र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल (सोट्टो) बीच एकता प्रक्रिया थालिएको छ । मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेका र समान उद्देश्य भएका नाट्टा र सोट्टोबीच एकता प्रक्रिया थालिएको हो । एकता समितिको सोमबार बसेको बैठकले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि एक भएर अगाडि बढ्न चाँडो एकता गर्ने..

    प्रदेश नं ५ का मन्त्री गिरीद्वारा पर्यटकीयस्थल ‘जङ्गलकुटी’को अवलोकन

    आईतवार, असोज १४, २०७५ साल
    लमही, १४ असोज  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गरेका छ । उनले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आईतबार अवलोकन गरेका हुन् ।  त्यस अवसरमा मन्त्री गिरीले थारू समुदायको धार्मिक आस्थाको धरोहरको जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताए । त्यसका लागि गुरुयोजना..

    दश वर्षमा नेपाल विश्वकै नमूना पर्यटकीय गन्तव्य : पर्यटनमन्त्री अधिकारी

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभएको छ ।  नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको  यहाँ उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने..

    पश्चिमी नाका गड्डाचौकीमा कार्यालय सहयोगीका भरमा विश्वपर्यटन दिवस मनाईयो

    बिहिवार, असोज ११, २०७५ साल
    भीमदत्तनगर, ११ असोज  सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मुलुकभित्र पर्यटकीय क्षेत्र चिनाउनेदिख पर्यटन गतिविधि बढाउँदै गरेका बेला पश्चिमी नाका गड्डाचौकीमा कार्यालय सहयोगीका भरमा विश्वपर्यटन दिवस मनाउनु परेको छ ।  पर्यटक भित्र्याउने प्रदेश नं ७ कै प्रमुख नाका गड्डाचौकीस्थित पर्यटन बोर्डको शाखा कार्यालय विगत पाँच वर्षदेखि कार्यालय सहयोगी थानेश्वर लेखकका भरमा छ । नेपाल घुम्न आएका तेस्रो मुलुकका ६..

    बन्दीपुर गाउँपालिका पर्यटकिय रोजाइमा, दक्षिण एशियाकै ठूलो सिद्धगुफा र रक क्लाइम्बिङ आकर्षणको केन्द्र

    मंगलवार, असोज ९, २०७५ साल
    दमौली, ९ असोज  तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एशियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो । गुफा अवलोकन र गुफाभित्र रहेका वस्तुको खोजबिन गर्नका लागि पनि अहिले पर्यटकको वृद्धि भएको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए । यो गुफा..

    पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने मन्त्री लम्सालको भनाई

    सोमबार, असोज ८, २०७५ साल
    पोखरा,८ असोज गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने घोषणा गरेका छन् । पोखराका पर्यटन सम्बन्धी संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको १५ औं अधिवेशन तथा १८ औं साधारणसभाको उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको र मंसिर मसान्तसम्ममा राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने बताए । उनले..

    आज ३९ औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइदै

    शनिबार, असोज ६, २०७५ साल
    काठमाडौँ, ६ असोज : नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ ।  सो क्रममा नाट्टाले आज बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको छ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको सहभागिता थियो ।  आजै धनन्तरी फुटसल क्लब भत्केपुलमा आयोजना गरिने..

    शङ्खरापुरमा प्याराग्लाइडिङको आकर्षण बढ्दो, व्यावसायिक उडान शुरु

    शुक्रबार, असोज ५, २०७५ साल
    देउराली, ५ असोज  काठमाण्डुको उत्तरपूर्वी क्षेत्र शङ्खरापुर नगरपालिका–२ स्थित देउरालीमा सञ्चालित ‘शङ्खरापुर प्याराग्लाइडिङ’ले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । पर्यटन पूर्वाधारको रुपमा लिइने मनोरञ्जनात्मक हवाई उडान (प्याराग्लाइडिङ)मा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएपछि यहाँ प्याराग्लाइडिङ खेल यसै वर्षदेखि व्यावसायिकरुपमा शुरु गरिएको हो । हिमाली शृंखलाका साथै काठमाण्,डु भक्तपुर र मेलम्चीको समेत दृश्यावलोकन गर्न मिल्ने गरी व्यावसायिक उडान शुरु..

    पर्यटकको रोजाइमा मुसिकोट दरबार, दिनहुँ १ सय भन्दा बढी पर्यटक आउंछन् !

    बिहिवार, असोज ४, २०७५ साल
    मुसिकोट, ४ असोज रुकुम पश्चिमको मुसिकोट नगरपालिका–४ स्थित मुसिकोट दरबार पर्यटकको रोजाइमा पर्न थालेको छ । दरबार संरक्षणका लागि पुरातत्व विभागले काम गर्न थालेपछि यहाँ बाह्य तथा आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेका छन् । दरबार रहेको मुसिकोट डाँडामा यस वर्ष पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको सहयोगमा ७६ मिटर सडक निर्माण गरिएको छ । सडक निर्माण गर्न पहिलो चरणमा पुरातत्व विभागले रु..

    आकर्षक गन्तब्य : पञ्चासे–पोखरामा '८० वटा पोल' को केबलकार बन्दै

    बुधबार, असोज ३, २०७५ साल
    पर्वत, ३ असोज : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ ।  पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा..

    तत्कालीन द्वन्द्वका कारण मसानघाटझैँ बनेको नौमूले अहिले बन्यो पर्यटकीय केन्द्र

    मंगलवार, असोज २, २०७५ साल
    दैलेख, २ असोज नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आँफै अचम्ममा छन् । सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बसेका सन्तबहादुर चन्द भन्छन्, “नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ । दाम्लोमा बाँधिएका गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोजी गर्दै हजारौँ नौमूलेका बासिन्दा विस्थापित भएका थियौँ ।’’  मुलुक शान्ति प्रक्रियामा गएपछि नौमूलेलगायत द्वन्द्वबाट बढी प्रभावित बन्न पुगेका वस्तीमा विगतमा..

    पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै बन्दीपुरका सामुदायिक घरबास !

    मंगलवार, भाद्र २६, २०७५ साल
    दमौली, २६ भदौ पर्यटकीय नगरी बन्दीपुरमा रहेको बन्दीपुर सामुदायिक घरबास त्यहाँ पुग्ने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । परम्परागत रीतिरिवाज, संस्कृति, हावापानी र रमणीयस्थलका कारण उचाईमा अवस्थित बन्दीपुरमा वर्षेनी लाखौ स्वदेशी विदेशी पर्यटक पुग्छन् । बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने प्रमुख माध्यममध्ये यहाँ सञ्चालित बन्दीपुर सामुदायिक होमस्टे (घरबास) समेत हो । देशका विभिन्न ठाउँबाट बेलाबेला समूह बनाएर आन्तरिक पर्यटक बन्दीपुरको घरबासमा रमाउन..

    प्रचारप्रसारको अभावका कारण पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा

    बिहिवार, भाद्र २१, २०७५ साल
    म्याग्दी, २१ भदौ पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ ।  जलजला गाउँपालिका–२ पुरानोगाउँस्थित बराहताल पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको हो । बराहतालको पर्यटन विकासका लागि पछिल्लो समय स्थानीयवासीले सक्रियता देखाएका छन् । समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ ।  करीब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि..

    पर्वतको कुश्मा पुललाई उछिन्दै मनाङको ताम्राङ बन्याे नेपालकै अग्लो झोलुङ्गे पुल

    बुधबार, भाद्र २०, २०७५ साल
    मनाङ, २० भदौ  मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ । केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभास पाण्डेयलगायतका टोलीले नाप जाँच गरेपछि पुलको वास्तविक उचाइ पत्ता लागेको हो ।..
    Results 1048: You are at page 16 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast