मंगलवार, चैत्र २५, २०७६

    पर्यटन समाचार

    पोखरास्थित गुप्तेश्वर गुफाबाट साढे ४ करोड आम्दानी, साढे ६ लाख बढी पर्यटकबाट अवलोकन

    मंगलवार, माघ १, २०७५ साल
    पोखरा, २९ पुस : पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।  विभिन्न तीन किसिमका रु ५० को टिकटबाट रु एक करोड ३६ लाख ४६ हजार २००, रु ३५ बाट रु ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ..

    प्रदेश १ को झापामा एशियाली पर्यटन महोत्सव हुँदै, नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित

    शुक्रबार, पौष २७, २०७५ साल
    भद्रपुर, २७ पुस : प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।  नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने..

    बाघको सङ्ख्या बढ्यो तर आहारा बढेन, निकुञ्जलाई भयो हम्मे-हम्मे !

    बिहिवार, पौष २६, २०७५ साल
    बाँके, २६ पुस बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न..

    अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न लुम्बिनीमा बुद्धिष्ट मार्ट

    बुधबार, पौष २५, २०७५ साल
    लुम्बिनी, २५ पुस  कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।  बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा..

    पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको..

    चिसो बढेसँगै काठमाडौं उपत्यकामा हिउँदे वर्षा, चन्द्रागिरी र दामन हिउँले ढकमक्क

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौं, पुस २३ ।  चिसो बढ्दै जानेक्रममा आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भेगमा हिउँदे वर्षा भएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।   पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ भने काठमाडौं आसपासका फूल्चोकी लगायतमा समेत हिउँ पर्ने सम्भावना छ। अहिले राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र..

    कोसीटप्पु आरक्षमा पानी चराको गणना शुरु, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग

    आईतवार, पौष २२, २०७५ साल
    इनरुवा, २२ पुस : चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।  सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताउनुभयो ।  कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र..

    बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना, पर्यटकको आगमनसँगै सुविधासम्पन्न होटल खुल्दै

    शुक्रबार, पौष २०, २०७५ साल
    दमौली, १९ पुस  कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ ।  सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ..

    पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’ : ११ महीनामै १० लाख विदेशी पर्यटक भित्रिए

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १६ पुस   नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक..

    चितवन राष्ट्रिय निकुञ्जमा ६ महिना नपुग्दै २१ गैँडा मरे, चार महीनामा ४ छावा जन्मिए

    आईतवार, पौष १५, २०७५ साल
    चितवन, १५ पुस  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।  यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २०..

    पर्यटकीय महत्वको नेपालको सबैभन्दा होचो स्थान केचनकवल, यस्तो छ प्रवद्र्धन गर्ने गुरुयोजना

    बिहिवार, पौष १२, २०७५ साल
    भद्रपुर, १२ पुस  नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ ।  समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल । राजवंशीले ‘झिल’लाई केचना भन्छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउनुहुन्छ ।  २०४४ सालमा राजा..

    पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि, सौराहाको बाघमारा चौरमा हुने उत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने

    बुधबार, पौष ११, २०७५ साल
    भरतपुर, ११ पुस : पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल..

    पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान, प्राकृतिक एवं जैविक विविधताले भरिपूर्ण स्वर्गीय स्थान

    आईतवार, पौष ८, २०७५ साल
    दाङ, ८ दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।  द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।  उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो..

    'मेरो दिल छ पोखरामा...' - अङ्ग्रेजी नयाँ वर्ष नजिकिदै, होटल बुकिंग गर्दै पर्यटक

    आईतवार, पौष ८, २०७५ साल
    पोखरा, ८ पुस  नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ । विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ ।  यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो..

    पर्यटकीय तथा व्यापारिक केन्द्र बन्दै दाङ जिल्ला, पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थल

    शनिबार, पौष ७, २०७५ साल
    घोराही, ७ पुस मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ ।  रुकुम, रोल्पा, प्यूठान, सल्यानलगायतका जिल्लाबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङकै बाटो प्रयोग गर्नुपर्ने हुन्छ भने पछिल्लो समय सडक सञ्जाल जोडिएपछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जाने पनि दाङको बाटो प्रयोग गर्न थालेका छन् ।  लत्ताकपडा,..

    वन्यजन्तु चोरी शिकार नियन्त्रणमा 'महाहन्ट'को महत्वपूर्ण भूमिका, के हो ‘अप्रेसन महाहन्ट’ ?

    शुक्रबार, पौष ६, २०७५ साल
    चितवन, ६ पुस चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् । विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएपछि फौज कार्यक्षेत्रमा खटिएको..

    पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको उडाइनो झरना पूर्वाधारको पर्खाइमा

    बिहिवार, पौष ५, २०७५ साल
    गलेश्वर, ५ पुस   प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा म्याग्दीको बेनी नगरपालिका–२ स्थित बगरफाँटमा रहेको रहेको आकर्षक उडाइनो झरना ओझेलमा परेको छ ।    आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब २५० मिटर अग्लो छ । झरना सदरमुकाम बेनीबजारदेखि करीब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्दछ ।     बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो..

    सामुदायिक घरबास (होमस्टे) चलाउन कस्सिए गाउँले, मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन

    मंगलवार, पौष ३, २०७५ साल
    बागलुङ, ३ पुस काठेखोला गाउँपालिका–७ रेशमा सामुदायिक घरबास (होमस्टे) चलाउन गाउँले कस्सिएका छन् । घुमफिर, खानपान र संस्कृतिका हिसाबले रेश घरबासका लागि उपयुक्तस्थल हो । पर्यटन प्रवद्र्धनको उद्देश्यले घरबास योजना ल्याइएको हो ।  बौर, डोटा देउराली र रेश सामुदायिक घरबास गरी तीन घरबास सञ्चालनको तयारीमा छन् । “गाउँपालिकामा दर्ता गरी काम अघि बढाएका छौँ”, बौर सामुदायिक घरबासका अध्यक्ष होमबहादुर पुनले भन्नुभयो ।  उहाँका..

    नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै म्याग्दीको खोप्रालेक

    सोमबार, पौष २, २०७५ साल
    म्याग्दी, २ पुस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।  समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो ।  असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् ।..

    पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास (होमस्टे)

    आईतवार, पौष १, २०७५ साल
    भैंसे गौंडा (स्याङजा), १ पुस   जनशक्तिका अभावमा सञ्चालित घरबास कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ ।    मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै गएका अवस्थामा भैंसे गौंडालगायत स्थानमा यसको प्रयास थालिसकिएको छ ।    सञ्चालनमा सामुदायिक प्रयास नभए..

    पर्यटक लोभ्याउँदै बर्दियाको सत्खलुवा ताल, जहाँ फुल्छ रातो कमल

    शुक्रबार, मंसिर २८, २०७५ साल
    बाँके, २८ मङ्सिर धान र तोरी मनग्गे फल्ने फाँटहरु, वनजंगल, जीवजन्तु, नदी र तालहरुले जो कोहीलाई लोभ्याउँछ । नेपालकै बढी अन्न फल्ने, थारु बहुल, जातीय विविधता र जैविक विविधताले धनी बर्दियालाई प्रकृतिले अनेकौं उपहार दिएको छ । यस्तै उपहारमध्येको एक हो, बारबर्दिया नगरपालिका–९ खैरेनीमा रहेको सत्खलुवा ताल । कुनै समय माछापालन र सिँचाइका लागि उपयोग गरिएको बर्दियाको सत्खलुवा ताल अहिले पर्यटकको..

    पर्यटक आगमनमा कोशेढुंगा, ११ महिनामा १० लाख विदेशी पर्यटक नेपाल भित्रिए

    बिहिवार, मंसिर २७, २०७५ साल
    काठमाडौँ, २७ मङ्सिर लामो समयदेखिको लक्ष्य बन्दै आएको १० लाख विदेशी पर्यटक भत्र्याउने सरकारी सपना पूरा भएको छ। ‍सन् २०१८ को ११ महिनामै १० लाख बढी विदेशीले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार चालू जनवरीदेखि नोभेम्बरसम्म १० लाख १ हजार ९३० जना विदेशीले नेपाल यात्रा गरेका छन्। यो हवाई जहाजबाट आएकाहरूको संख्या हो। यो वर्ष १२ लाख पर्यटक ल्याउने लक्ष्य लिएको..

    स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै रारा तालमा साइकल मार्ग निर्माण गर्ने

    आईतवार, मंसिर २३, २०७५ साल
    रारा (मुगु), २३ मङ्सिर  कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ । रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरुलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको छ । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृष्यलाई अवलोकन गर्न सक्नेछन् ।  रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको..

    पुस ११ देखि सौराहामा हात्ती महोत्सव, हात्तीहरुले पोलोसँगै फुटबल खेल्ने, पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता समेत

    आईतवार, मंसिर १६, २०७५ साल
    चितवन, १६ मङ्सिर : पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।  क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं..

    विश्वकै प्रसिद्ध १० ट्रेकिंग मार्गमध्येमा पाँचौँ स्थानमा रहेको अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

    बिहिवार, मंसिर ६, २०७५ साल
    पोखरा, ६ मङ्सिर पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।  नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला..

    पुस ५ गतेदेखि १६ गतेसम्म इलाममा पर्यटन महोत्सव, दिगो पर्यटन विकास गर्ने उद्देश्य

    बुधबार, मंसिर ५, २०७५ साल
    पशुपतिनगर ५ मङ्सिर  पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ ।  इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो । पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए ।  इलाम बजारस्थित ठूलो..

    अब बेलुनमा उडेर पोखरा घुम्न पाइने, नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार शुल्क

    शुक्रबार, कार्तिक ३०, २०७५ साल
    काठमाडौँ, ३० कात्तिक ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।  बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।  “भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान शुरु..

    विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन आरक्षमा ९ नाउर र ५ झारलको शिकार

    बिहिवार, कार्तिक २९, २०७५ साल
    बागलुङ, २९ कात्तिक  नेपालको एकमात्र शिकार आरक्षका खोलिएको ढोरपाटन शिकार आरक्षमा नौ नाउर र पाँच झारलको शिकार भएको छ ।  विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य मानिएको आरक्षमा यस वर्षको पहिलो यामको शिकार चलिरहेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षमा यस वर्षको पहिलो सिकार यामका लागि १० नाउर र छ झारलको शिकार खेल्ने अनुमति दिएकोमा शिकार कम्पनीले हालसम्म एक नाउर एक झारलको मात्र..

    लमजुङको भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग पर्यटकीय आकर्षणको केन्द्र बन्दै

    बुधबार, कार्तिक २८, २०७५ साल
    लमजुङ, २८ कात्तिक लमजुङको मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्माण गरिएको सुरुङमार्ग यतिबेला पर्यटकको आकर्षण केन्द्र बनेको छ । हिमाली जिल्ला मनाङ तथा उत्तरी लमजुङ जाने अधिकांश आन्तरिक पर्यटकको रोजाइ बनेको सो सुरुङमार्गलाई नेपालकै पहिलो सुरुङमार्ग मानिन्छ । सुरुङमार्ग ३४० मिटर लम्बाइको छ ।  “आफ्नै देशभित्र फरक अनुभव लिन पाउँदा छुट्टै आनन्द लाग्दो रहेछ”, दाङ घोरहीबाट तिलिचो घुम्न आएका नेपाल जेसीस घोराहीका अध्यक्ष राज..

    प्रदेश नं ४ कै उत्कृष्ट गन्तव्य : पञ्चासे जोड्ने केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दाले ३० % शेयर पाउने

    शनिबार, कार्तिक २४, २०७५ साल
    पर्वत, २४ कात्तिक : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ ।  पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार..
    Results 1048: You are at page 15 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast