शुक्रबार, माघ १०, २०७६

    पर्यटन समाचार

    पन्ध्र गोही नदीमा, भारत पुग्ने चिन्ता !

    आईतवार, माघ २७, २०७५ साल
    चितवन, २७ माघ  घडियाल प्रजनन केन्द्र कसरामा हुर्काइएका १५ गोहीलाई विशिष्ट अतिथिको उपस्थितिमा शनिबार राप्ती नदीमा छाडिएको छ ।  नेपालका लागि बेलायती राजदूत रिचर्ड मेरिस, जेडएसएल लण्डनका महानिर्देशक डोमिन जर्मसी, राष्ट्रिय प्रतिनिधि हेमसागर बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक सरिता ज्ञवाली, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका सहायक रथी होमनाथ दवाडीलगायतको उपस्थितिमा गोही छाडिएको हो ।  निकुञ्जका प्रमुख..

    सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौँ, २५ माघ वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ ।  ‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा टेवा पुग्ने गरी पर्यापर्यटन सञ्चालन गर्न योगदान पुग्ने छ ।  सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरी..

    जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण

    शुक्रबार, माघ २५, २०७५ साल
    मुग्लिन, २५ माघ  पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ ।  हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट रु २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो । भ्यूटावरसहितको गोलोघरबाट झरनाको अवलोकन गर्न सकिनेछ..

    पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र संवद्र्धनको पर्खाइमा !

    मंगलवार, माघ २२, २०७५ साल
    डडेल्धुरा, २२ माघ  प्रदेश न ७ को महत्वपुर्ण पर्यटकीय सम्भावना बोकेको आलिताल सरंक्षण र संवद्र्धनको पर्खाइमा रहेको छ । डडेल्धुुराको भित्री मधेस आलीताल गाँउपालीकामा रहेको आलीतालको समुद्री सतहबाट करिब ८०० मिटर उचाईमा महाभारत पहाडी श्रृखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरुको संख्या बढाउन सकिने भएता पनि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको स्थानीयहरुको गुनासो छ ।  थुप्रै सम्भावना बोकेको ताललाई..

    पर्यटकीय गन्तव्य ‘धरमपोखरी’, गौतमबुद्धकी आमा नुहाउने स्थल !

    शनिबार, माघ १९, २०७५ साल
    परासी, १९ माघ   भगवान् गौतमबुद्धकी आमा मायादेवी माइत आउँदा नुहाउने गरेको धरमपोखरी ताललाई धार्मिक पर्यटनको रुपमा विकास गरिने भएको छ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ धरमपुर गाउँमा रहेको उक्त पोखरीलाई रामग्राम नगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो । प्रकृतिको उपहार मनोरम वातावरणमा अवस्थित तीन बिघा क्षेत्रफलमा फैलिएको धरमपोखरीको बुद्धशान्ति साझेदारी वन समूह र स्थानीयवासीले संरक्षण गर्दै आएका छन् ।..

    नेपालको मिनि स्वीटजरल्याण्ड 'जिरी' आउने पर्यटकलाई अब ५० % छुट

    बुधबार, माघ १६, २०७५ साल
    जिरी, १६ माघ   दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।  पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी..

    हिमपातले जनजीवनमा असर, यातायात सेवा अवरुद्ध, पर्यटकलाई भने हिउँ प्यारो [२० फोटो]

    सोमबार, माघ १४, २०७५ साल
    बाजुरा, १३ माघ लगातारको हिमपातका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । चार दिनदेखि लगातार हिमपात भइरहेको छ । घाम नलाग्दा चिसोले यहाँको उच्च पहाडी भेगका बासिन्दको जनजीवन कष्टकर बनेको छ । सदमुकाम मार्तडीलगायत स्थानमा बाक्लो हिउँ परेको छ । चिसोले दैनिक कामकाज असहज भएको छ । हिमपातपछि कोल्टीमा हवाईसेवा बन्द भएको नागरिक उड्डयन शाखा कार्यालय कोल्टीले जनाएको छ ।  यात्रु..

    चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढेसँगै राजश्वमा पनि वृद्धि

    बिहिवार, माघ १०, २०७५ साल
    चितवन, १० माघ  चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र..

    फेवाताल संरक्षण गर्न गण्डकी सरकारले कार्ययोजना ल्याउँदै, यस्ता छन् बैठकका निर्णयहरु :

    बुधबार, माघ ९, २०७५ साल
    पोखरा, ९ माघ गण्डकी प्रदेश मन्त्रिपरिषद्‍को बैठकले फेवाताल संरक्षणसम्बन्धी फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बुधबार बसेको बैठकले फेवाताल संरक्षण गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने, पोखरा उपत्यकाभित्र चक्रपथ निर्माण र मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने लगायत निर्णय गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा समिति गठन भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले..

    सन् २०१८ मा १५ लाख विदेशीले मालदिभ्स घुमे, अधिकांश युरोपेली र चिनियाँ पर्यटक

    शनिबार, माघ ५, २०७५ साल
    माले, ५ माघ  क्षेत्रफल तथा जनसंख्याको हिसाबले सानो देश मालदिभ्स सन् २०१८ मा मात्र करिब १५ लाख जति विदेशी पर्यटक पुगेको समाचार छ ।  एक वर्षमा यति धेरै पर्यटक यस देशमा पुगेको यो नै पहिलो पटक भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  मालदिभ्स्का पर्यटनमन्त्री अलि वाहिदले यहाँका स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार गत वर्षमात्र यहाँ १४ लाख ८४ हजार जना विदेशी पर्यटक पुगेका..

    आकाशमा प्याराग्लाइडिङ र नदीमा र्याफ्टिङ, पर्यटकीय सम्भावना बोकेर आयो 'फिक्कल महोत्सव'

    शुक्रबार, माघ ४, २०७५ साल
    फिक्कल (सिन्धुली), ४ माघ नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।  भूगोल र प्राकृतिक सम्पदाको दृष्टिले पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको सिन्धुलीमा सडक र अन्य पूर्वाधारको अपर्याप्तताका कारण विकासमा पछाडि परिरहेको बेला प्रथम फिक्कल महोत्सवले पर्यटकीय सम्भावना पहिल्याएको छ ।  मध्यपहाडी लोकमार्गले छोए पनि हालसम्म सञ्चार र बिजुलीको..

    बुद्ध एयरले आगामी वैशाखदेखि भारतको कोलकाता उडान भर्ने, बङ्गाली पर्यटकलाई लक्षित

    बिहिवार, माघ ३, २०७५ साल
    काठमाडौँ, ३ माघ : निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ ।  पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताउनुभयो ।  उहाँका अनुसार..

    घोडेपानी–घान्द्रुक पदमार्गमा १ वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिए

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौँ, २ माघ म्याग्दी २ माघ म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी–घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय घान्द्रुकले जनाएको छ ।  वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनामा २०१८ मा..

    नेपालको हिमश्रृंखलामा लोभिए विदेशी पर्यटक, ऋतुअनुसार फरक-फरक रकमको ‘रोयल्टी’ !

    बुधबार, माघ २, २०७५ साल
    काठमाडौं, १ माघ  नेपालका हिमाललाई विदेशीले ‘हीरा’को संज्ञा दिने गरेका छन् । नेपालमा त्यस्ता हिमाल छन् जुन हिमाल विश्वकै सबैभन्दा अग्ला र सुन्दर छन् । विश्वका अग्ला १४ वटा हिमाल मध्ये नेपालकै मात्र ८ वटा हिमाल पर्दछन् । पर्वतारोहीका लागि नेपालमा ५५ वटा हिमाल खुला गरिएका छन् । विश्वकै चर्चित सगरमाथा, कञ्चनजङ्गा, मनास्लु, लोत्से, अन्नपूर्णलगायतका हिमालहरुमा वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने..

    पोखरास्थित गुप्तेश्वर गुफाबाट साढे ४ करोड आम्दानी, साढे ६ लाख बढी पर्यटकबाट अवलोकन

    मंगलवार, माघ १, २०७५ साल
    पोखरा, २९ पुस : पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।  विभिन्न तीन किसिमका रु ५० को टिकटबाट रु एक करोड ३६ लाख ४६ हजार २००, रु ३५ बाट रु ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ..

    प्रदेश १ को झापामा एशियाली पर्यटन महोत्सव हुँदै, नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित

    शुक्रबार, पौष २७, २०७५ साल
    भद्रपुर, २७ पुस : प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ ।  नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने..

    बाघको सङ्ख्या बढ्यो तर आहारा बढेन, निकुञ्जलाई भयो हम्मे-हम्मे !

    बिहिवार, पौष २६, २०७५ साल
    बाँके, २६ पुस बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न..

    अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न लुम्बिनीमा बुद्धिष्ट मार्ट

    बुधबार, पौष २५, २०७५ साल
    लुम्बिनी, २५ पुस  कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पुर्याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।  बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा..

    पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस पर्यटकीय महत्व बोकेको तनहुँ जिल्लाको समग्र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । तनहुँ पर्यटन प्रवद्र्धन समाजको आज यहाँ आयोजित चौथो वार्षिक साधारणसभामा व्यवसायीले तनहुँको पर्यटन प्रवद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँले तनहुँमा धेरै पर्यटकीय गन्तव्य भएको बताउँदै उक्त क्षेत्रको पर्यटन विकासका लागि तनहुँबाट काठमाडौँ आएर पर्यटन व्यवसाय गरेका व्यवसायीको..

    चिसो बढेसँगै काठमाडौं उपत्यकामा हिउँदे वर्षा, चन्द्रागिरी र दामन हिउँले ढकमक्क

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौं, पुस २३ ।  चिसो बढ्दै जानेक्रममा आज बिहानदेखि राजधानीलगायत देशका विभिन्न भेगमा हिउँदे वर्षा भएको छ । सोमबार भएको वर्षा यो सालको पहिलो हिउँदे वर्षा हो।   पश्चिमी वायूको प्रभावका कारण देशभरि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली भूभागमा हिमपात पनि भइरहेको छ भने काठमाडौं आसपासका फूल्चोकी लगायतमा समेत हिउँ पर्ने सम्भावना छ। अहिले राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फूलचोकी र..

    कोसीटप्पु आरक्षमा पानी चराको गणना शुरु, दूरवीन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग

    आईतवार, पौष २२, २०७५ साल
    इनरुवा, २२ पुस : चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसी टप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपक्षीको गणना शनिबारबाट शुरु भएको छ ।  सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसी टप्पु र यस आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको कोसी पक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताउनुभयो ।  कोसी पक्षी समाज, हिमाली प्रकृति, नेपाल पक्षीविद् सङ्घ र..

    बन्दीपुरको मौलिकता जोगाउन गुरुयोजना, पर्यटकको आगमनसँगै सुविधासम्पन्न होटल खुल्दै

    शुक्रबार, पौष २०, २०७५ साल
    दमौली, १९ पुस  कोलाहल र धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ ।  सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ..

    पर्यटनको ऐतिहासिक वर्ष ‘सन् २०१८’ : ११ महीनामै १० लाख विदेशी पर्यटक भित्रिए

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १६ पुस   नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक हजार ९३० विदेशी पर्यटक..

    चितवन राष्ट्रिय निकुञ्जमा ६ महिना नपुग्दै २१ गैँडा मरे, चार महीनामा ४ छावा जन्मिए

    आईतवार, पौष १५, २०७५ साल
    चितवन, १५ पुस  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।  यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २०..

    पर्यटकीय महत्वको नेपालको सबैभन्दा होचो स्थान केचनकवल, यस्तो छ प्रवद्र्धन गर्ने गुरुयोजना

    बिहिवार, पौष १२, २०७५ साल
    भद्रपुर, १२ पुस  नेपालको सबैभन्दा होचो स्थान केचनकवल पर्यटकीय महत्व बोके पनि विकासका हिसाबले पछि परेको छ ।  समुद्र सतहबाट ७० मिटरको उचाइ भएको यो ठाउँ झापाको कचनकवल गाउँपालिका–४ मा छ । राजवंशी र मुस्लिम समुदायको बाहुल्य भएको क्षेत्र हो केचनकवल । राजवंशीले ‘झिल’लाई केचना भन्छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम बताउनुहुन्छ ।  २०४४ सालमा राजा..

    पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि, सौराहाको बाघमारा चौरमा हुने उत्सवको राष्ट्रपतिले उद्घाटन गर्ने

    बुधबार, पौष ११, २०७५ साल
    भरतपुर, ११ पुस : पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल..

    पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान, प्राकृतिक एवं जैविक विविधताले भरिपूर्ण स्वर्गीय स्थान

    आईतवार, पौष ८, २०७५ साल
    दाङ, ८ दाङको तुलसीपुर उपमहानगरपालिका– ७ मा रहेको राप्ती शान्ति उद्यान पर्यटकीय केन्द्र बन्दै गएको छ ।  द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा त्यहाँ राप्ती शान्ति उद्यान निमार्ण गर्ने निणर्य गरिएको थियो ।  उद्यान निमार्णका लागि आवश्यक पर्ने जग्गा स्थानीय गणेश सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको थियो..

    'मेरो दिल छ पोखरामा...' - अङ्ग्रेजी नयाँ वर्ष नजिकिदै, होटल बुकिंग गर्दै पर्यटक

    आईतवार, पौष ८, २०७५ साल
    पोखरा, ८ पुस  नजिकिँदै गरेको अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पर्यटकीय नगरी पोखराका होटलहरू बुकिङ हुन थालेको छ । विगत केही वर्षयता पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएका कारण अङ्ग्रेजी नयाँ वर्षले त झन पोखराले पर्यटकीय पहिचान नै बनाइसकेको छ ।  यसबेला आउने विदेशी पर्यटकका साथै नेपालस्थित विभिन्न कुटनीतिक नियोगमा काम गरिहेका विदेशी कर्मचारी समेतको रोजाइ पोखरा नै पर्ने भएका कारण यो..

    पर्यटकीय तथा व्यापारिक केन्द्र बन्दै दाङ जिल्ला, पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थल

    शनिबार, पौष ७, २०७५ साल
    घोराही, ७ पुस मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ ।  रुकुम, रोल्पा, प्यूठान, सल्यानलगायतका जिल्लाबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङकै बाटो प्रयोग गर्नुपर्ने हुन्छ भने पछिल्लो समय सडक सञ्जाल जोडिएपछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जाने पनि दाङको बाटो प्रयोग गर्न थालेका छन् ।  लत्ताकपडा,..

    वन्यजन्तु चोरी शिकार नियन्त्रणमा 'महाहन्ट'को महत्वपूर्ण भूमिका, के हो ‘अप्रेसन महाहन्ट’ ?

    शुक्रबार, पौष ६, २०७५ साल
    चितवन, ६ पुस चितवन राष्ट्रिय निकुञ्जमा ‘अप्रेसन महाहन्ट’ बिहीबारबाट शुरु भएको छ । दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ जस्ता जनावरको चोरी शिकार नियन्त्रण अभियानमा महाहन्ट महत्वपूर्ण मानिन्छ ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आएका छन् । विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालीम दिएपछि फौज कार्यक्षेत्रमा खटिएको..
    Results 1032: You are at page 14 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast