३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान #आहा खबर# प्रदेश २ का सदस्य भन्छन् - खर्च गर्न पाउने गरी बजेट नदिए आन्दोलन गर्छौ #आहा खबर# भारतीय निर्वाचनको मतगणनामा भाजपाको अग्रता, राहुलले दिए मोदीलाई बधाई #आहा खबर# राष्ट्रपति भण्डारीको भ्रमणपछि चीन–नेपाल सम्बन्ध नयाँ युगमा #आहा खबर# कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ पूरा भएको छैन : अध्यक्ष दाहाल #आहा खबर# सरकारी जग्गा खोज्‍न आयोग, यस्ता छन् मन्त्रिपरिषद्का महत्वपूर्ण १६ निर्णय #आहा खबर# मेलम्चीको काम बेग्लाबेग्लै ठेकेदारमार्फत् अघि बढाउने सरकारको निर्णय #आहा खबर# विप्लवद्वारा नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा #आहा खबर# नेपाली इन्जिनियरले डिजाइन गरेको पहिलो आर्क ब्रिज यसै महिना संचालनमा आउने #आहा खबर# भाजपाले भारी बहुमतका साथ जित्‍ने संकेत, वायनाडमा भने राहुल गान्धी विजयी #आहा खबर# भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ सरकारद्वारा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक #आहा खबर# चीनले भन्यो, ‘नेपालमा रेल ल्याउन सहज छैन’ #आहा खबर# ५ अङ्कले घट्यो शेयर बजार, ओरालो झरेर १ हजार ३ सय १४ अंकमा थामियो #आहा खबर# नागरिकता विधेयकविरुद्ध ३ दल : प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन #आहा खबर# टिपरको ठक्करबाट १ जनाको मृत्यु #आहा खबर#
    Kumarijob.com

    पर्यटन समाचार

    ३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।   सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।    पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले..

    चितवन राष्ट्रिय निकुन्जका ५० ताल र पोखरीको स्तरोन्नति

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    भरतपुर, ९ जेठ वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको..

    विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरल्यो

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    जाजरकोट, ९ जेठ ।   विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो ।   त्यस्तै..

    ५६ वर्षीय गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ८ जेठ । एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान  सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको..

    सगरमाथा मापन टोली पुग्यो चुचुरोमा, को छन् व्यवस्थापन र नेतृत्वमा ?

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ ।  नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो..

    नयाँ विश्व कीर्तिमान राख्दै कामिरिता शेर्पा २४ औँ पटक सर्वोच्च शिखर सगरमाथामा

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ । वसन्त ऋतुको यस याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो ।  आरोहणको दोस्रो दिन यही जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३औँ पटक आरोहण गरी..

    भक्तपुर जाने पर्यटकको बसाइ लम्ब्याउन चुनौती : एक-दुई घण्टा बिताएर पानी, चिया र कफीकै भर

    आईतवार, जेष्ठ ५, २०७६ साल
    नगरकोट, ४ बैशाख ।    काठमाडौँबाट ३२ किलोमिटर दूरीमा रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट आकर्षक गन्तव्य भए पनि पर्यटनको माध्यमबाट अपेक्षित लाभ लिन सकेको छैन ।    राजधानीको निस्सासिँदो वातावरणबाट रमणीय क्षेत्रमा पुगेर आनन्द..

    हिमाल, बागलुङ बजारसहित काली नदीको मनोरम दृश्य नियाल्न भकुण्डे जाऔं

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    भकुण्डे, बाग्लुङ, ३   आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको  बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि, माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हमिाल नाङ्गो आँखाले..

    आफ्नै कीर्तिमान बारम्बार तोड्दै कामिरिता शेर्पा ! एक हप्तामै फेरी सगरमाथा चढ्ने घोषणा

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी सक्नुभएन गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा..

    कञ्चनजङ्घा आरोहण : २ भारतीय पर्वतारोहीको मृत्यु, १ सम्पर्कविहीन

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौं, २ जेठ । कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई पर्वतारोहीको मृत्यु भएको र एक जना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक..

    विश्वमै दुर्लभ चिरकालिज संरक्षणका लागि पहल शुरु

    बिहिवार, जेष्ठ २, २०७६ साल
    जाजरकोट, २ जेठ  पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी..

    को हुन २३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान कायम राख्ने कामीरिता ?

    बुधबार, जेष्ठ १, २०७६ साल
    सोलुखुम्बु, १ जेठ । संसारको सबैभन्दा अग्लो चुचुरोको नाम हो सगरमाथा । विश्वका मानिसहरुको लागि सगरमाथा एउटा मनोरम सपना हो भने नेपालीहरुका लागि गर्व र पहिचान । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ..

    सगरमाथा आरोहणको ढोका खुल्यो : ल्होत्से आरोहण शुरु

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख    वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको मंगलबार  बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।    कूल..

    पर्यटकीय क्षेत्र ‘नागछाँगा’ लाई उजिल्याउने प्रयास

    मंगलवार, बैशाख ३१, २०७६ साल
    भोजपुर, ३१ वैशाख अग्लो छाँगा, ढुङ्गाभरि नागको सेतो चित्र । छाँगाबाट छरर झरेको पानी । वरिपरि हरियाली, चिरबिर चिरबिर चराचुरुङ्गीको आवाज । नजीकै मनमोहक तर, डरलाग्दो गोल्माराजा गोल्मारानी भिर । भोजपुरको..

    पर्वतारोहण क्षेत्रबाट अहिलेसम्मकै उच्च राजस्व सङ्कलन, सगरमाथा चढ्नेको ओइरो

    मंगलवार, बैशाख ३१, २०७६ साल
    काठमाडौँ, ३१ वैशाख ।  विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) पछि दोस्रोमा ८५१६ मिटर उचाइमा रहेको लोत्छे हिमालप्रति आरोहीहरूको आकर्षण देखिन्छ । चालु आर्थिक वर्षको १० महिनामा ९२ जना पर्वतारोहीले लोत्छेको..

    म्याग्दीमा स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालीम

    मंगलवार, बैशाख ३१, २०७६ साल
    गलेश्वर, ३१ वैशाख ।   पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा उद्यमशीलता विकास एवं होमस्टे (घरबास) तालीम शुरु भएको छ । मङ्गला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १०..

    नेपाली सेनाद्वारा सगरमाथा आधार शिविर क्षेत्रमा सरसफाइ तीव्र

    सोमबार, बैशाख ३०, २०७६ साल
    काठमाडौँ, ३० वैशाख । नेपाली सेनाको समन्वयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर..

    मुस्ताङमा पर्यटकको चाप बढ्दै, स्वदेशी भन्दा विदेशी बढी !

    सोमबार, बैशाख ३०, २०७६ साल
    बागलुङ, ३० वैशाख मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ..

    अब हेलम्बुमा पनि बञ्जीजम्प, पूर्वाधार निर्माण शुरु

    आईतवार, बैशाख २९, २०७६ साल
    मेलम्ची, २९ बैशाख ।  सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६/७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण  गरिने हेलम्बु गाउँपालिकाका..

    नेपालको पर्यटन प्रवद्र्धनमा जर्मनीमा कार्यक्रम

    शनिबार, बैशाख २८, २०७६ साल
    काठमाडौँ, २८ वैशाख । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस ९नेपाल डे० को आयोजना गरियो । नेपाल पर्यटन बोर्ड, नेपाल..

    हेलम्बुमा बञ्जी निर्माण प्रक्रिया शुरु, उचाई १ सय ७३ मिटर

    बिहिवार, बैशाख २६, २०७६ साल
    चौतारा, २६ वैशाख । पर्यटकीय दृष्टिकोणले उत्कृष्ट  सिन्धुपाल्चोकको हेलम्बुमा बञ्जी  पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बञ्जीको लागि हालसम्मकै लामो झोलुंगे पुल निर्माणको काम आगामी आर्थिक वर्ष २०७६-७७ देखि शुरु..

    भारतको सिक्किम र दार्जिलिङमा पोखरा पर्यटनको ब्यापक चर्चा

    बिहिवार, बैशाख २६, २०७६ साल
    पोखरा, २६ वैशाख ।   दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा  साझेदारीका लागि छलफल गरेको..

    ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख ।   गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी..

    प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलुङ्गे पुल

    बुधबार, बैशाख २५, २०७६ साल
    पोखरा, २५ वैशाख   पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।   ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर..

    अप्रिलमा मात्रै डेढ लाख विदेशी पर्यटक भित्रिए श्रीलङ्कामा

    मंगलवार, बैशाख २४, २०७६ साल
    कोलम्बो, २४ वैशाख । श्रीलङ्कामा गत अप्रिल महिनामा एक लाख ६६ हजार नौ सय पर्यटक भित्रिएका छन् ।  यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ७।५ प्रतिशत कम भएको अधिकारीहरुले  मङ्गलबार जानकारी..

    लमजुङ हिमाल र अन्नपूर्णको काखमा २०औँ घलेगाउँ महोत्सव शुरु

    मंगलवार, बैशाख २४, २०७६ साल
    लमजुङ, २४ वैशाख : लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको..

    नेपालका ३० हिमाल चढ्न ४७ देशका ओराही गन्तव्यतर्फ

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल..

    पर्यटकको रोजाइमा परेको मायालु डाँडामा अब हरियाली पार्क

    सोमबार, बैशाख २३, २०७६ साल
    गलेश्वर, २३ वैशाख  म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५-७६..

    त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी !

    आईतवार, बैशाख २२, २०७६ साल
    मुग्लिन, २२ वैशाख । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन्..

    हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक..
    Results 733: You are at page 1 of 25
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
      Weather Forecast