बुधबार, मंसिर ४, २०७६

    ओएमजी Omg!

    यी हुन् भारतीय अर्बपतिका हट छोरी, यस्तो छ विलासी जिवनशैली !

    सोमबार, बैशाख २३, २०७६ साल
    एजेन्सी, २३ वैशाख ।  भारतमा अर्बपतिका कुनै कमी छैन । टाटा बिन्डला अम्वानी समेतका थुप्रै अर्बपतिहरु छन् । यीनहरु दुनियाका अर्बपति र शक्तिशाली व्यक्तिहरुसँग पनि संगत गर्छन् । उनीहरुको विलासी जिवनशैलीको बारेमा त सबैलाई थाहा नै छ । तर, आजमी भारतका अर्बपतिहरुको छोरीहरुको विलासी जिवनका बारेमा जानकारी दिदैछौं ।   १. ईशा अम्वानी इशा मुकेश अम्वानीकी छोरी हुन् । मुकेशका दुई छोरा र एक..

    अब 'airport'मा ३ मिनेटभन्दा बढी समय 'kiss' गर्न नपाइने

    सोमबार, बैशाख २३, २०७६ साल
    एजेन्सी, २२ वैशाख ।  सार्वजनिक स्थानमा चुम्बन गर्दा पर्ने अप्ठ्यारोलाई हाल गर्न भन्दै देशका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ बनाइएको छ । एसिया,युरोप, अमेरिकाका बिकशित शहरका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ र समय पनि निर्धारण गरिएको छ । जहाँ तीन मिनेट भन्दा बढी समय  कसैलाई किस गर्न पाइदैन । सुरुवातमा आफन्तबीचको क्षण महत्त्वपूर्ण हुने भन्दै विमानस्थलमा किस गर्न समय छुट्याईएको..

    सांसद छिर्ने भवन परिसरमा भुस्याहा कुकुर छिरेपछि ... !

    आईतवार, बैशाख २२, २०७६ साल
    काठमाडौँ, २० वैशाख सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने शुक्रबार कार्यक्रम थियो । शुक्रबार बिहानैबाट संसद भवन सिगार्न संसदका कर्मचारीहरुलाई भ्याईनभ्याई थियो ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले संसद भवन सिगार्न कर्मचारीलाई चटारो भइरहेका वेला संसद भवन परिसरमा एक हुल भुस्याहा कुकुर संसद परिसरमा छिरेका थिए । कडा सुरक्षाका बीच भुस्याहा..

    अब आफ्नो बच्चा पढाउन पैसा हैन फोहोर बुझाए हुन्छ !

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं २० वैशाख ।  बढ्दो महँगीको कारण सामान्य व्यक्तिले आफ्नो छोराछोरीलाई विद्यालय पठाउन नसक्ने अवस्था सिर्जना भएको छ । कारण हो निजी स्कुल र चर्को रुपमा लिएको मासिक शुल्क । तर विश्वमा यस्तो स्कुल रहेको छ जहाँ अभिभावकले आफ्नो छोराछोरी पढाउन स्कुलमा पैसा हैन् फोहोरको पोको बुझाए पुग्छ । भारतको असम राज्यस्थित पमोहीमा भएको अनौठो स्कुलको नाम अक्षरा हो । सन् २०१६..

    नेपालमा पहिलोपटक 'bird flu'बाट मानिसको मृत्यु

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौं, १९ वैशाख ।  नेपालमा पहिलो पटक बर्ड फ्लुबाट काभ्रेमा एक युवकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्टमा बर्ड फ्लु पुष्टि भएको हो । नेपाल पहिलोपटक मानिसमा बर्ड फ्लु भेटिएको हो ।..

    विश्व कै अचम्मको होटल जो बनेको छ आलुबाट ! एक रातकै लाग्छ यति धेरै रकम !

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ बैशाख १९ । अमेरिकाको इदाहो राज्यमा दुनियाँ नै चकित पार्ने ६ टन आलुको आरामदायी होटल निर्माण भएको छ । खान बस्न र सुत्नको राम्रो व्यवस्था भएको उक्त होटलमा एक रात बसेको २ सय ४७ यानकी नेपाली १८ हजार रुपैयाँ तिर्नुपर्छ । आलुको भित्री भागमा २ ना व्यक्ति आरामले सुत्न बस्न मिल्ने रहेको छ । सुन्दै अनौठो लाग्ने होटलमा बस्न मानिसहरु निकै..

    युगान्डाकी १ महिला जसले ३९ वर्षमा जन्माइन ४४ सन्तान ! (भिडियो)

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ,  १८ वैशाख ।  युगान्डाकी यी महिलाको नाम मरिया नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी उनले १३ वर्षको उमेरदेखि नै बच्चा जन्माउन सुरु गरेकी हुन् । उनले ३९ वर्षको उमेरमा ४४ जना सन्तान जन्माएर दुनियाँ नै चकित बनाएकी छन् । जन्मिएका ४४ सन्तान मध्ये ३८ सन्तान अहिले पनि जिवितै रहेका छन् । ६ जनाको मृत्यु भइसकेको छ । २६ वर्षको..

    नेपालमा यतीको पाइला भेटेको भारतीय सेनाको दाबी

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १७ बैशाख । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेपछि सामाजिक सञ्जालमा ठट्टाको विषय बनेको छ । सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले 'मकालुको आधार शिविरमा 'मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको' जानकारी दिएको छ । ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ । हालसम्म यतीको अस्तित्वको बारेमा..

    भासिँदैछ जकार्ता : इन्डोनेशियाको राजधानी अन्यत्रै सारिने !

    मंगलवार, बैशाख १७, २०७६ साल
    जकार्ता, १७ बैशाख ।  इन्डोनेशियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्न लागेको त्यहाँका योजनामन्त्रीले बताएका छन् । मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोका अनुसार राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुङ्गो लगाएका हुन् । जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो। राजधानी साँच्चिकै सर्नेबारे इन्डोनेशियालीहरू भने शङ्का व्यक्त गर्छन्। उनीहरूले यसअघि पनि यसबारे सुनेपनि अहिलेसम्मका ६ जना राष्ट्रपतिले त्यसो गर्न सकेका छैनन्। अनुसन्धानकर्ताहरूका..

    अष्ट्रेलियन सरकारको २० लाख जंगली विराला मार्ने योजना

    सोमबार, बैशाख १६, २०७६ साल
    क्यानेबरा, १६ वैशाख  आगामी वर्ष भित्र अष्ट्रेलियन सरकारको  करिब दुई मिलियन (२० लाख)  जंगली विराला मार्ने योजना रहेको  छ । ती विरालाहरुलाई विषालु ससेज दिएर मार्ने योजना सरकारले बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  सरकारका अनुसार हाल अष्ट्रेलियामा २ देखि ६ मिलियन जंगली विराला छन् । ती जंगली विरालाले अन्य स्तन्धारी जनावरमाथि खतरा उत्पन्न गराएको भन्दै सरकारले विराला मार्ने योजना अगाडि बढाएको..

    आमाको पेटभित्र जुम्ल्याहा शिशुको हानाहान, भिडियो भयो भाइरल

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख ।  जुम्ल्याहा शिशु आमाको पेटभित्र झगडा गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । चीनका यी जुम्ल्याहा शिशुको भिडियोलाई मन पर्ने सबैले सेयर गरेका छन् । भिडियोमा दुई शिशुहरु झगडा गरिरहेको देखिएको छ । चार महिनाकी गर्भवती महिला जुम्ल्याहा शिशुलाई जन्म दिने तरखरमा थिइन् । भिडियोलाई उनको पिता टाओले लिएका हुन् ।  टाओले आमाको गर्भमा नै रहेका छोरीहरु गर्भमा..

    चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पस्छन् गाउँका बासिन्दा !

    शुक्रबार, बैशाख १३, २०७६ साल
    पर्वत, १३ वैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् ।   वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा त्रसित हुने गरेका छन् । बिहान, दिउँसो र साँझ जुनसुकै बेला पनि आकाशमा गड्यङगुडुङ गर्न शुरु गरेपछि घरभित्र छिर्नुपर्ने बाध्यता..

    अचम्मको चलन : अर्काकी श्रीमती चोर्न नसके अविवाहित नै बस्नुपर्ने

    बिहिवार, बैशाख १२, २०७६ साल
    काठमाडौँ १२ वैशाख ।  विश्व साच्चै अनौठो रहेको छ । धर्म अनुसार विश्वमा फरक फरक रित र परम्परा रहेको छ । आफ्नो धर्म र प्रचलनलाई मान्दै पश्चिम अफ्रिकामा रहेका आदिवासी समुदायको परम्परा निकै रोचक रहेको छ । जुन परम्परालाई हाम्रो देशमा एक प्रकारको अपराध मान्ने गरिन्छ । तर अफ्रिकाको आदिवासीहरु बसोबास गर्दै आएको ठाउँमा पुरुषहरुले विवाह गर्नको लागि अरुको श्रीमती चोर्नु पर्ने..

    मलेसियामा नेपाली सुरक्षा गार्डको बहादुरी : भिडियाे एकाएक भाइरल

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाण्डौँ, ११ वैशाख ।   मलेसियाको सुवाङजयास्थित एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका व्यक्तिलाई नियन्त्रणमा लिएको भिडियो इन्टरनेटमा भाइरल बन्दै नेपाली सुरक्षागार्डको प्रशंसा मलेसिया हुँदै विश्वभर फैलिएको हो । ती मार्सल आर्टका युवक अपार्टमेन्टमा प्रवेश गर्न खोज्दा त्यहाँ कार्यरत नेपाली सुरक्षागार्डले सोधपुछ गरेका थिए । ‘डिस्कभर सुवाङजया’ फेसबुक पेजबाट सार्वजनिक गरिएको यो भिडियोमा सुरुमा एक हट्टाकट्टा युवक अपार्टमेन्टमा प्रवेश..

    दक्षिण एशियाकै ठूलो सिद्धगुफाभित्र कार्यपालिकाको बैठक

    बुधबार, बैशाख ११, २०७६ साल
    दमौली, ११ वैशाख तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।  बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।  पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्धगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो..

    कंगोमा गोरिल्लाको सेल्फी पोज, तस्बिर बन्यो एकाएक भाइरल

    मंगलवार, बैशाख १०, २०७६ साल
    एजेन्सी, १० वैशाख ।  यतिबेला दुई गोरिल्लाको सेल्फी पोज सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो तस्बिर कंगोको विरुंगा नेसनल पार्कमा लिइएको थियो । दुई गोरिल्लाले वन रेन्जरसँग सेल्फी खिच्न गज्जबको स्टाइलिस पोज दिएको तस्बिरमा देख्न सकिन्छ । दुवै गोरिल्ला रेन्जरसँगै हुर्कंदै गएका हुन् । गोरिल्लाको हर्कत देखेर रेन्जर आफैं पनि चकित छन् । मान्छेजस्तै उभिन खोज्नु र अन्य कुराको पनि नक्कलको..

    संसारकै अनौठो स्कुल ! जहाँ विद्यार्थीलाई दिइन्छ यस्तो सजाय !

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, वैशाख ९  साथीसँग मिलेर स्कुल पढ्दा गरिएको बदमासी काम वा कतिपय राम्रा कुराहरु प्राय धेरैको मनम आइरहन्छ होला । स्कुल पढ्दाको यादहरु साच्चै अविस्मरणीय रहेका हुन्छन् । स्कुल पढ्दा गल्ती गर्दा खाइको सजाय सायदै बिर्सनु भएको छैन होला । ती यादहरु सम्झदा स्कुलले जीवनको खुबै याद हुन्छ । तर केही यस्ता स्कुल रहेका छन् जहाँ विद्यार्थीको लागि कडा भन्दा कडा..

    यी अफ्रिकन धनाढ्य जसलाई आफू धनी भएको विश्वास नलागेपछि सबै पैसा घरमै ल्याएर धित नमरुन्जेल हेरे

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ८ वैशाख ।  अफ्रिकी महादेशको सबैभन्दा धनि व्यक्ति भनिएका उनी १० बिलियन डलरका मालिक हुन् । तर उनले बैँकमा भएको १० मिलियन डलर एकैपटकनिकालेर घर लगेका थिए । उनले बैँकबाट लगेको पैसा एउटै कोठामा राखे र यो सबै पैसा आफैले कमाएको हो भन्ने विश्वास नभएसम्म त्यहि पैसा हेरि मात्रै रहे । अघिल्लो दिन घरमा झिकेर ल्याएको सबै पैसा एक दिनभरि कोठामा..

    जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

    आईतवार, बैशाख ८, २०७६ साल
    एजेन्सी, ७ वैशाख विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह..

    चीनको नयाँ ड्रोन ‘मरीन लिजर्ड’ देखेर पूरै विश्व चकित

    शुक्रबार, बैशाख ६, २०७६ साल
    बैजिंग, ६ बैशाख ।  चीनले एउटा यस्तो शशश्त्र ड्रोनको विकास गरेको छ, जुन सेनाको तीनै अंगका लागि अति लाभदायी हुने निश्चित छ । सेनाका अंग जल, थल र आकाश गरेर तीनैवटा अंगमा उपयोगी हुने यो ड्रोन विश्वकै पहिलो समेत हो । यसअघि कुनैपनि देशले यस्तो उपकरणको आविष्कार गरेको नभेटिएको दाबी नै गरिएको छ ।    युद्धमा विशेष काम चिनियाँ सैन्य विष्लेषकहरुले समेत यसको पुष्टी गर्दै..

    स्याउ जत्रो आकारको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

    शुक्रबार, बैशाख ६, २०७६ साल
    टोकियो, ६ बैशाख । जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।  चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए..

    भागेर बिहे गरेका कारण १ घण्टा कुखुरा बनि भोग्नु पर्यो सजाय (भिडियो सहित)

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख ।  हाम्रो समाजमा अझै पनि केही प्रेम विवाहलाई अस्विकार गरिदै आएको छ । प्रेम विवाह गर्दा कतिपय जोडीहरु समाजबाट नै बहिष्कार हुनु परेका घटनाहरु धेरै रहेका छन् । यद्यपी केही यस्तो समाज रहेको छ आफ्नो खुसीको लागि विवाह गर्दा पनि समाजले तोकेको सजायको भागिदार हुनुपर्छ । यस्तै एउटा रोचक घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । ३ सन्तानकी..

    कुकर बम भनी डिस्पोज गर्न खाेज्दा बासी भात भेटिएपछि…

    शुक्रबार, बैशाख ६, २०७६ साल
    मोरङ, ५ वैशाख ।  नेपाल बन्दका दिन बिहिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ ।  प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको हो । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फेला पर्यो भनेर हल्ला चल्यो, स्थानीयबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द..

    बालबालिका जन्मिनेबित्तिकै कि गुम्बाले लान्छ कि चर्चले !

    बिहिवार, बैशाख ५, २०७६ साल
    गोरखा, ५ वैशाख गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन्..

    जहाँ युवतीलाई तानेर दाजुभाईको साझा बेहुली बनाईन्छ...

    बिहिवार, बैशाख ५, २०७६ साल
    गोरखा, ४ वैशाख ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म,..

    कुकुरको भन्दा दाह्री पाल्ने मानिसमा किटाणु धेरै

    बुधबार, बैशाख ४, २०७६ साल
    एजेन्सी, २ वैशाख यो दाह्री पाल्ने मानिसहरुको लागि नराम्रो र दुखद समाचार हुनसक्छ । तर वैज्ञानिकहरुले कुकुरको शरीरभन्दा बढी दाह्री पाल्ने मान्छेमा धेरै हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् । वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए। अध्ययनमा समावेश प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटिएको थियो। त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि..

    कस्तो कानुन ! ठगीको समाचार लेख्दा उल्टै पत्रकार नै पक्राउ

    सोमबार, बैशाख २, २०७६ साल
    पोखरा, २ वैशाख बतास अर्गनाइजेसनका सञ्चालक सदस्य वीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेको आरोपमा प्रहरीले सोमबार पोखराको ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको छ ।  साइबर अपराध मुद्दामा कारबाहीका लागि उजुरी आएकाले केन्द्रीय अनुसन्धान ब्युराको आग्रहमा गिरीलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए। ‘हामीलाई पक्राउ गरेर पठाइदिनु भनेकाले पठाउन लागेका हौँ,’ उनले भने, ‘आरोप र कसुरको अनुसन्धान केन्द्रले नै..

    पैसा तिर्न नसकेपछि सडकमा बलिरहेकाे बत्तिमा गएर होमवर्क गर्छन् यी बालक (भिडियो सहित)

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, २ वैशाख । घरमा होमवर्क गर्न बत्ति नभएपछि सडकमा गएर होमवर्क गर्दै गरेको एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । विकासको लहरले जताततै छाएको छ भन्ने अनेकौ किसिमका नारा लाउने र उत्सव मनाउने गरेको भएपनि कयौँ व्यक्तिहरु गरिबीको कारण न पढ्ने पढ्ने सहज वातावरण पाएका छन् न राम्रो आवासको व्यवस्था नै छ ? आजको युगमो शिक्षाको शिक्षा प्रत्येक बालबालीकाको..

    नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, १ वैशाख वर्षको एक दिन मात्र फुल्ने फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौं÷सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनीय..

    अस्ट्रेलियाका १० वर्षे बालकले विश्वलाई चकित पार्दै खोले आफ्नै वायुसेवा कम्पनी

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ चैत २५।  सपना नदेख्नु देखेपछि ठूलै देखनुपर्छ भन्ने उदाहरणलाई यी बालकले पूरा गरेर छोडेका छन् । अस्ट्रेलियाका एक बालकले आफ्नै वायुसेवा कम्पनी सञ्चालन गरेर दुनियाँ नै चकित पारेका छन् । जो कोहीलाई यस्तो सपना देख्नु दिवास्वप्ना मात्रै हुन्छ । तर ती बालकले आफ्नो सपनालाई सार्थकता बनाएरै छोडेका छन् । सानै उमेरदेखि निकै जिज्ञासु स्वभावका १० वर्षिय एलेक्स जेक्वाट आफ्नै वायुसेवा सञ्चालन..
    Results 565: You are at page 9 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast