बुधबार, कार्तिक ६, २०७६

    ओएमजी Omg!

    बाघको जुँगा उखेल्नेलाई ५ देखि १५ लाखसम्म जरिवाना

    बुधबार, आषाढ १८, २०७६ साल
    राजापुर, १८ असार  मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।   गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको..

    मुस्ताङमा दरवारको पर्खालमुनि ७ सय वर्ष पुरानाे मानव खप्पर भेटियाे

    मंगलवार, आषाढ १७, २०७६ साल
    मुस्ताङ, १७ असार । मुस्ताङमा ७ सय वर्ष पुरानाे मानव खप्पर फेला परेकाे छ । खानेपानीको पाइप र  विजुलीको तार अड्याउन पोल खन्ने क्रममा मुस्ताङको लोमन्थाङ वरिपरि लगाइएको पर्खालभित्र मानव खप्पर भेटिएको हाे। लोमन्थाङको सुरक्षाका लागि लगाइएको पर्खालको गेट हुँदै खानेपानी र विजुली लोमन्थाङभित्र लैजाने क्रममा मानव खप्परसहित केही हड्डी भेटिए। स्थानीयवासी टासी गुरुङका अनुसार, पर्खालसँगैको जमिन खन्ने क्रममा सोमबार ३ फिट मुनि..

    अचम्मका प्रेम जाेडी, जाे पिउँछन् एक अर्काकाे रगत

    मंगलवार, आषाढ १७, २०७६ साल
    एजेन्सी। प्रेमी-प्रेमिकाले एक अर्काको जुठाे खानु, चुम्बन गर्नु सामान्य मानिन्छ। तर, संसारमा यस्ता पनि प्रेम जाेडी छन्, जाे जाे एक अर्काकाे रगत पिउँछन्।  सुन्दा अचम्म लाग्ने याे कुरा सत्य हाे। सुन्दैमा झसङ्ग भइने यो सत्य घटना इटालीको हो । इटालीका ती ब्वायफ्रेण्ड र गर्लफ्रेण्डले एक अर्काको रगत पिउँदछन्, जसकाे कारण निकै अनौठो छ । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई..

    चराले जिउँदै खरायाे निलेपछि... (भिडियाे)

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौं, १७ असार । सीगल नामक चराले एउटा जिउँदै खरायाे आफ्नो चुच्चोले समातेर खाएकाे छ। वेल्सको स्कोखोल्म टापुमा सीगल नामक चराले सानो खरायोको टाउको आफ्नो चुच्चोले समातेर सिंगै खाएको हाे ।  जल तथा प्राकृतिक इतिहास फोटोग्राफर आइरिन मेन्डेज क्रुजले यो स्तब्ध बनाउने घटनाको भिडियो खिचेकी छन् । उनलाई टापुका वार्डेनहरूले सीगलहरूको शिकारी प्रवृत्तिका बारेमा बताएका थिए ।  साे भिडियाे निकै भाइरल बनेकाे छ।  उक्त भिडियाेमा चराले..

    सिनामङ्गलमा दुर्घटनाः १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौँ, १७ असार ।  काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।   घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल..

    आफ्नो मोबाइल बन्द गर्नुहोस्, सित्तैमा पिज्जा खानुहोस् !

    सोमबार, आषाढ १६, २०७६ साल
    एजेन्सी, १६ असाेज । सुन्दा अनाैठाे लाग्न सक्छ तर, अमेरिकाकाे एउटा रेष्टुरेन्टले अनाैठाे अफर सार्वजनिक गरेकाे छ । हालै मात्र अमेरीकाकाे एउटा रेष्टुरेन्टले  सित्तैमा पिज्जा खान पाइने अफर सार्वजनिक गरेकाे हाे। कहिले काहीँ कुनै रेष्टुरेन्टले यस्ता गज्जबका अफर ल्याउँदछन् कि सुन्दैमा मुखमा पानी भरिन्छ । उक्त रेष्टुरेन्टकाे अफर अनुसार उनीहरूले भनेकाे एउटा सानाे  सर्त पूरा गरे उनीहरूले सित्तैमा पिज्जा दिनेछन्। उनीहरूले आफ्नाे रेष्टुरेन्टमा आएका ग्राहकहरूकाे माेबाइल..

    प्रेममा आमाले विरोध गर्ने डरले छोरीद्वारा योजना बनाई आमाको हत्या, ४ पक्राउ

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले सोमबार पत्रकार सम्मेलन गरी सो घटना दिउँसो  हत्या गरिएकी भट्टराईकी  छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो ।  प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय  अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त..

    नयाँ बसपार्कमा पनि ९० रोपनी जग्गा अतिक्रमण

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिने/बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् ।  यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’..

    बाघले यसरी लखेट्याे माेटरसाइकल चालकलाई (भिडियाे)

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौं, १५ असार ।  जङ्गलकाे बाटाे हुँदै माेटरसाइकलमा आफ्नाे गन्तव्य तिर गइरहेका एक माेटरसाइकल चालकलाई बाघले लखटेकाे छ। भारतको कर्नाटक तथा केरल राज्यको सिमानामा रहेको जंगलमा एक मोटरसाइकल चालकलाई बाघले लखेटेको हाे ।  भारतिय सञ्चार माध्यम आजतकमा  यसको भिडियो समेत सार्वजनिक भएको छ। उक्त भिडियाे सामाजिक सञ्जालमा भाइरल नै बनेकाे छ। मोटरसाइकल चालक तीव्र गतिमा जंगलको बीचमा बनेको राजमार्गमा हुँइकिरहेको बेलामा जंगलभित्र अचानक आएको बाघले लेखेटेको..

    बालुवाखानीबाट बगेको लेदोले राजमार्ग दैनिक अवरुद्ध, व्यवसायीलाई मस्ती, यात्रुलाई सास्ती

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार । जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ। मुख्य सडकबाट शाखा सडक हुँदै सञ्चालन गरिएको बालुवाखानीबाट बगेको लेदोले दैनिक राजमार्ग अवरुद्ध हुन थालेको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा बालुवाखानीको लेदो सडकमा थुप्रिँदा पानी पर्ना साथ बजार जलमग्न हुन्छ भने सवारीसाधन घण्टौं जाममा..

    धर्तिमातालाई पक्राउ गर्दा प्रहरी हवल्दार नै कापेपछि...

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असोज। आफुलाई धर्तिमाता बताउँदै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गुल्मी घर भई बुटवल बस्ने विष्णु कुँवरलाई आज विहान प्रहरीले पक्राउ गरेको हो।  गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि कुटपिट गरेपछि प्रहरी उक्त महिलाको खोजिमा थियो। शुक्रबार बिहान बालाजुबाट प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो।  कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर..

    उपत्यकामा ‘सूई आतंक’ मचाउनेको यस्तो बयान

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने व्यक्तिलाई पक्राउ गरेको छ । रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिडेको आरोपमा पक्राउ गरेको हो। उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्। उनी..

    नाताभित्रै असुरक्षित: हजुरबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार ।  प्रहरीले जबर्जस्ती करणीका धेरैजसो घटनामा परिवारभित्रै र चिनजानका व्यक्तिको संलग्नता रहने गरेको बताइरहेका बेला राजधानीमा आफ्नै हजुरबाबाट नातिनी बलात्कृत भएकी छन् । ललितपुर टीकाथली बस्दै आएका ५१ वर्षीय हजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई गत सोमबार राति बलात्कार गरेका हुन् । हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।   रौतहट चन्द्रनिगाहपुर–१ पौराही..

    महिलाको आवाज सुन्ने र पुरुषको आवाज नसुन्ने विचित्रकी महिला

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार । हाम्रो वरिपरी हामीले अनेक प्रकृतिका मानिसहरु देख्छौं। सबैमा भिन्न खालको शारिरीक क्षमता तथा समस्था देखिन्छन्।  यो संसारमा एक जना यस्ति महिला छिन्, जसले महिलाको आवाज सुन्न सक्छिन् भने पुरुष्को आवाज सुन्न सक्दिनन्। सुन्दै अचम्म लाग्ने यी महिलाको यस्तो समस्या छ कि त्यस्तो समस्या भएकी सायद उनी दुनियाँकै एकमात्र महिला हुन सक्छिन्। अन्तराष्ट्रिय समाचार अनुसार ती महिलाले पुरुषको आवाज..

    बजेट पेश गर्दागर्दै नगर सभामै ढलिन उपमेयर

    बुधबार, आषाढ ११, २०७६ साल
    इलाम, ११ असार। इलामको सुर्योदय नगरपालीकाकी उपप्रमुख दुर्गादेवी भट्टराई बजेट पेश गर्दागर्दै बेहोस भएर ढलिन् । मङ्गलबार नगरसभामा बजेट पेश गर्ने क्रमभमा ढलेकी उपमेयर भट्टराईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बजेट पेश गर्ने क्रममा उपप्रमूख भट्टराई नगरसभामै लडेपछि उपचारका लागि नगरपालिकाकै फिक्कल हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो। लामो समय व्यस्त रहेर काम गरेर खानपानमा ध्यान नदिएका कारण उनको स्वास्थ्य..

    प्रधानमन्त्री निवास अझै व्यक्तिकै नाममा, मन्त्रालयमै रोकियो फिर्ताको प्रस्ताव

    मंगलवार, आषाढ १०, २०७६ साल
    काठमाडौँ, १० असार ।   बालुवाटारस्थित ललिता निवासअन्तर्गतको प्रधानमन्त्री निवास क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ताको प्रस्ताव अलपत्र परेको छ । फिर्ता प्रस्ताव अलपत्र पर्दा अझै पनि प्रधानमन्त्री निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्तिकै नाममा रहिरहेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा फिर्ताको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए पनि अन्तिम समयमा आएर मन्त्रालयले महान्यायाधिवक्तासँग छलफलकै क्रममा रहेको बहाना..

    यी ६ राशी भएका मानिस झुट बोल्न माहिर हुन्छन्, धेरैलाई दिन्छन् धोका !

    सोमबार, आषाढ ९, २०७६ साल
    एजेन्सी, ९ असार ।  प्रत्येक व्यक्तिको व्यक्तित्वमाथि उसको राशीको धेरै प्रभाव परेको हुन्छ। यसैका आधारमा व्यक्तिको स्वभाव पनि निर्भर हुन्छ ।  आज हामी तपाइँलाई यस्ता ६ राशीका बारेमा जानकारी दिँदैछौं जो झुठो बोल्न सबैभन्दा माहिर हुन्छन् ।   वृष राशी : वृष राशीका मानिसहरु आफ्नो कुरामा अरुलाई विश्वास दिलाउन झुटको सहारा लिन्छन् । उनीहरु यति विश्वस्त भएर झुट बोल्छन् की सुन्ने मानिसलाई सत्य लाग्छ..

    आफैंले जाँच लिएर पत्नीलाई जागिर

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार ।  बढैयाताल गाउँपालिकाले संघीय शिक्षा नियमावली खारेज गरेर आफूखुसी शिक्षक नियुक्त गरेको पाइएको छ । आफैंले कानुन बनाएर गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णु ढकालले श्रीमती सिर्जना पाठकलाई शारदा मावि मैनापोखरमा मावि तहको शिक्षकमा नियुक्त गरेका छन् । शिक्षक छनोटका लागि उनले नै परीक्षा लिएका थिए ।  गाउँपालिकाले जारी गरेको नयाँ नियमावलीमा शिक्षा प्रमुखको संयोजकत्वमा परीक्षा शाखा गठन गर्ने व्यवस्था..

    खानेपानीको समस्याले धारामा ताल्चा !

    आईतवार, आषाढ ८, २०७६ साल
    दमौली, ८ असार । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् । खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताउनुभयो ।  मल्लले भन्नुभयो, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय..

    तातो पानीले नुहाउदा र काखमा ल्यापटप राख्दा नपुंसकता हुने खतरा !

    शुक्रबार, आषाढ ६, २०७६ साल
    एजेन्सी, ६ असार । जुन पुरुष काखमा ल्यापटप राखेर चलाउन उसको प्रजनन क्षमता घट्छ । यदी तपाई आफ्नो ल्यापटप काखमा राखेर चलाउने गर्नुहुन्छ भने सावधान हुनुस् । एक अध्ययनले शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुने देखाएको छ । उक्त अध्ययनले पुरुषहरुले तातो पानीले नुहाउने बानीले नपुंसकताको कारण हुनसक्ने देखाएको छ । चिसो पानीले नुहाउँदा पुरुषमा शुक्राणुको उत्पादन पाँच गुणाले बढ्ने पनि..

    जब अमेरिकी पुर्व राष्ट्रपति ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबका चेहरा बनाउँछन् !

    शुक्रबार, आषाढ ६, २०७६ साल
    न्युयोर्क, ५ असार ।  अमेरिकी राष्ट्रपति बराक ओबामा जब एक्लै हुन्छन्, तब उनी के गर्लान ? यो खबर पढ्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ । जब ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबगजबका चेहरा बनाउँछन् उनी ।  कहिले चश्मा लगाएर फरक स्टाइलमा प्रस्तुत हुन्छन् त कहिले भाषणको रिहर्सल गर्छन् । अझ कहिलेकाँही त सेल्फी स्टिकबाट आफ्नो तस्वीर पनि खिच्न भ्याउँछन् अनि दूधमा डुबाएर बिस्कुट..

    बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा

    बुधबार, आषाढ ४, २०७६ साल
    एजेन्सी, ४ असार । अचेलको व्यस्त जीवनशैलीका कारण मानिसहरूले राम्ररी निद्रा पु–याउन पनि पाउँदैनन् । केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् । प्रत्येक व्यक्तिका लागि कम्तीमा आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार,..

    बिहे गर्न केटा नपाएपछि ब्राजिलका ६ सय अविवाहित युवती केटाको खोजीमा !

    मंगलवार, आषाढ ३, २०७६ साल
    एजेन्सी, ३ असार । विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जान अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो..

    विकट गाउँपालिकामा प्राविधिक शिक्षा : जहाँ पशुलाई झारफुक गरिन्छ

    मंगलवार, आषाढ ३, २०७६ साल
    लमही, ३ असार । सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो ।  राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र प्रदेश नं..

    '१२ छोरा १३ नाती बुढाको आखा तरुनी माथि' ! ९२ बर्षीय बुढालाई जवानी चढेपछि...

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौँ, २ असार । इराकका एक ९२ बर्षीय वृद्ध मुसली मोहम्मद अल मुजामीलो २२ बर्षकी एकजना युवतीसँग बिहे गरेका छन् ।  उनको पहिलो श्रीमतीबाट १६ वटा बच्चाबच्ची समेत भइसकेका छन् । उनले आफ्नो पहिलो श्रीमतीसँग ५८ बर्ष बिताइसकेका छन् । उनले २२ बर्षकी एकजना युवतीसँग फेरि विवाह गरेका छन् ।  अचम्मको कुरा के छ भने उनले आफ्नो विवाह पनि दुई नातिहरूको विवाह सँगसँगै..

    चिनियाँ युवकको जुक्ति ! आइफोन किन्न गर्लफ्रेण्ड भाडामा !!

    सोमबार, आषाढ २, २०७६ साल
    एजेन्सी, २ असार । आइफोन पैसा हुनेलाई त ठीकै छ, तर पैसा नहुनेले कसरी किन्ने ? चिनियाँ एक युवकले आइफोन किन्न यस्तै एउटा जुक्ति लगाएका छन् । यो विचित्रको घटना हो, चीनको सांघाईको शोंगझियांग युनिभर्सिटको । यहाँका एक युवकले आइफोन सिक्स किन्नका लागि आफ्नो गर्लफ्रेण्ड भाडामा दिने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा विज्ञापनदेखि युनिभर्सिटी परिसरमा प्लेकार्ड बोकेर पनि यसको विज्ञापन..

    बाँदर आतङ्क नियन्त्रणका लागि ठोस योजनाको अभाव, कुरुवालाई नै आक्रमण !

    आईतवार, आषाढ १, २०७६ साल
    रामपुर, १ असार ।   पाल्पामा बाँदरले सताएपछि कृषक हैरान भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका विभिन्न स्थानमा कृषकले खेतबारीमा लगाएका अन्नबाली खाने तथा बाँदर कुरेर बसेका कृषकलाई आक्रमणसमेत गर्न थालेको छ ।   जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास तथा जङ्गल नजिकका बस्तीमा समेत पसेर घरभित्रैबाट अन्न खाएर नष्ट पारेको कृषकको गुनासो छ । रामपुरको भुजात, आपचौर कटहरटार, एक्लेटार तथा..

    पूर्व शिक्षामन्त्री डिआर पौडेलको निधन

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ ।  पूर्व शिक्षामन्त्री धनिराम (डिआर) पौडेलको निधन भएको  छ  । नेकपाका केन्द्रीय सदस्य समेत रहेका पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो ।  उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका  थिए ।  दोश्रो संविधानसभा चुनावमा समानुपातिक सांसद हुँदै प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको जिम्मेवारी पाएका थिए । पौडेलका दुई छोरी  छन् ।..

    भारतीय क्रिकेट धोनीका ‘फ्यान’लाई निःशुल्क खाना खुवाउने रेस्टुरेन्ट !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    एजेन्सी, ३० जेठ ।  भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीको निकै ठूला प्रशंसक रहेका शम्भु बोसले पश्चिम बंगालको अलीपुरद्वारामा रेस्टुरेन्ट खोलेका छन् । जसको नाम हो ‘एमएस धोनी रेस्टुरेन्ट’ ।  यदि तपाईं धोनीको ‘फ्यान’ हुनुहुन्छ भने भारत पश्चिम बंगालमा रहेको शम्भु बोसको रेस्टुरेन्टमा सित्तैमा पेटभरी खाना खान पाउनुहुन्छ ।  सञ्चालक शम्भु भन्छन्, ‘‘यसपालिको दुर्गापूजामा हामी दुई वर्ष पूरा गर्दैछौं । यहाँ यो होटल प्रसिद्ध छ..

    असार १ देखि रात्रिकालीन बस सेवा, कति लाग्छ भाडा ?

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने सहमति भएको हो। रात्रिकालीन बस सेवा सञ्चालन गरेर उपत्यका २४सैं घण्टा चलायमन बनाउने विभागको योजना छ विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस सेवा सञ्चालनमा..
    Results 555: You are at page 6 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast