बुधबार, कार्तिक २७, २०७६

    ओएमजी Omg!

    बुढेसकालमा आर्मी बन्दै धोनी !

    आईतवार, श्रावन ५, २०७६ साल
    एजेन्सी,  ५ साउन भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले दुई महिना भारतीय आर्मीको तालिम लिने बताइएको छ । विश्वकपपछि सन्यास लिने धेरैको अनुमान थियो । तर धोनीले तत्काल सन्यास नलिने उनका म्यानेजर अरुण पाण्डेले बताएका छन् । धोनी आगामी दुई महिना क्रिकेटबाट भने टाढा रहने छन् ।  धोनी स्वयंले तत्काल क्रिकेट करियरबाट सन्यास नलिने पनि बताएका छन् । भारतले छिट्टै वेस्ट इन्डिजबिरुद्धको..

    प्रेमीले उपहारमा नयाँ आइफोन नदिँदा प्रेमिकाले हानिन् बारम्बार झापड (भिडियो)

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन । एक चीनियाँ प्रेमीले प्रेमिकालाई आइफोन नदिएपछि सार्वजनिक स्थानमा हिंसा सहनुपरेको छ ।    प्रत्येक तीन वर्षमा एकपटक मार्च महिनाको २० तारिखमा चीनमा भ्यालेन्टाइन्स डे मनाइन्छ । तर सिचुवान प्रान्तका एक जोडीले प्रेम दिवसलाई भिन्न तरिकाले मनाए । नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले..

    बेपत्ताको भएको ९१ वर्षपछि काजकीरिया !

    शनिबार, श्रावन ४, २०७६ साल
    काभ्रेपलाञ्चोक, ४ साउन बेपत्ता भएको ९१ वर्षपछि ‘मृत्यु’ भएको मान्दै नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीस्थित अधिकारीथोकका एक परिवारका सदस्यले हिन्दू संस्कारअनुसार काजकीरिया थालेका छन् । जन्मले १०० वर्ष पुग्नुभएका नन्दीकेशर अधिकारी (बैकुण्ठ)को हिन्दू संस्कारअनुसार काजकीरिया थालिएको हो । गत मङ्गलबार कुशको ‘शव’ बनाएर अधिकारीको अन्तिम संस्कार गरिएको छ । सोही दिनदेखि नन्दीकेशरको भाइका एक नाति कुमार अधिकारी कोरा बारेर १३ दिनकै कीरिया बस्नुभएको छ । मान्छेको..

    अरबमा अमेरिकी सेना राख्न साउदी राजाले दिए स्वीकृति

    शनिबार, श्रावन ४, २०७६ साल
    रियाद, ४ साउन । सिन्ह्वा साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिनुभएको छ । साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताउनु भएको छ ।   अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा..

    यी राशिका पुरुषले सजिलै युवतीलाई पार्न सक्छन् आफूतिर आकर्षित !

    शुक्रबार, श्रावन ३, २०७६ साल
    एजेन्सी, ३ साउन ।  ज्योतिषशास्त्रका अनुसार केही यस्ता राशिहरु छन् जुन राशिका पुरुषहरु अन्य राशिको तुलनामा निकै नै आकर्षित हुन्छन् ।  यी राशिका पुरुषहरूले आकर्षणको दृष्टिकोणले बाँकी राशिको सुन्दर भन्दा सुन्दर पुरुषलाई पनि पछाडी पार्दछन् । यी तीन राशिको पुरुषप्रति बढीजसो महिलाहरू केवल प्रेम मात्र दिन तयार नभई उनीहरूलाई पाउनका लागि कुनै पनि हद पार गर्न तयार हुन्छन् ।   यी हुन् ती तीन..

    हाँस्ने तरिकाबाटै थाहा हुन्छ तपाईको स्वभाव र बौद्धिक क्षमता !

    बिहिवार, श्रावन २, २०७६ साल
    काठमाडौँ, २ साउन । हाँसो एक औषधि हो, जसका धेरै फाइदा छन् । तन-मनलाई निखार्नका लागि हाँसो सबैभन्दा उत्तम थेरापी हो । तपाईंले आफ्नो वरपर देख्नुभएकै होला केही व्यक्ति यस्ता हुन्छन् जो हरेक कुरामा हाँस्छन् । र कोही यस्ता पनि हुन्छन् जो हाँसो लाग्ने कुरामा पनि मात्र मुस्कुराउँछन् । समुद्रशास्त्रमा व्यक्तिको हाँस्ने तरिकाको आधारमा उसको स्वभावबारे उल्लेख गरिएको छ ।   रोकिएर हाँस्ने व्यक्ति केही..

    बुहारीद्वारा सासूको हत्या

    बुधबार, श्रावन १, २०७६ साल
    काभ्रे, १ साउन ।  धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर..

    ५ भाइको एक्ली श्रीमती…

    मंगलवार, आषाढ ३१, २०७६ साल
    एजेन्सी, ३१ असार ।  छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् । राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुसी छिन् । त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् । महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक..

    गाईले फुटबल खेलेपछि (भिडियोसहित)

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडाैं, ३० असार । सँसारका उत्कृष्ट खेलाडीले खेलेको फुटबल हेर्न जो कोही चाहन्छन् । उनीहरुको खेल प्रत्यक्ष वा सामाजिक सञ्जालमार्फत् हेर्नेको संख्या करोडौं हुनेगर्छ । तर, भारतमा गाईले फुटबल खेल्छ । गोवामा कुशल फुटबल खेलाडी बनेको गाईको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा गाईले फुटबल खेलेको भाइरल बनेको छ । खुट्टाले बल हान्दै गाईले नाकले नियन्त्रणमा लिएको भिडियो हेर्नलायक छ । गोवामा फुटबल..

    एउटै परेवा साढे १५ कराेडमा लिलाम !

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडाैं, ३० असार । हामीले हाम्राे टाेलछिमेकमा परेवाकाे किनबेच गर्ने गरेका छाैं । सामान्यतया एकजोडी परेवाको ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुन्छ । तर, एउटा परेवाको मूल्य साढे १५ करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । याे वास्तविक हाे । युरोपको बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । बीबीसीका अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५..

    डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

    सोमबार, आषाढ ३०, २०७६ साल
    गाईघाट, ३० असार । पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।   जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको..

    निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर बाढीमा फसे

    सोमबार, आषाढ ३०, २०७६ साल
    धादिङ, ३० असार .।  बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको  ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिनुभयो ।   रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । दुवैतर्फ खोला बगेकाले बीच..

    कुवेतमा तीन नेपालीको मृत्यु

    सोमबार, आषाढ ३०, २०७६ साल
    काठमाडौँ, ३० असार । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको समाचार समाचारपत्रमा छ ।  आगलागीबारेको..

    सिंहसँग रिस उठेपछि खोरमै गएर चप्पलले पिटे यी म्यानेजरले (भिडियोसहित)

    आईतवार, आषाढ २९, २०७६ साल
    एजेन्सी, २९ असार ।  भिडियोमा चिडियाघरका म्यानेजर ओलेग जबकोव सिंहहरुको बिचमा भएको देखिन्छ । त्यहाँ करिव ७/८ सिंहहरु थिए, तिमध्ये कोही एकअर्कासँग लडिरहेका पनि देखिन्थे । त्यति नै बेला म्यानेजर रिसाउँदै उनीहरुको बिचमा पुग्छन् । ओलेगलाई देखेपछि सिंहहरु पछि हट्छन्, तर केही भने लड्न छाड्दैनन् । त्यो देखेर ओलेगले आफ्नो चप्पलले एउटा सिंहलाई पिट्न थाल्छन् । सो भाइरल भिडियोमा ओलेग सिंहहरुसँग रिसाउँदै चिच्चाएको..

    सडक दुर्घटनामा परी मलेशियामा नेपालीको मृत्यु

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको वडाध्यक्ष शिवराज पनेरुले बताउनुभयो । आरएल कावालन प्रोमा सेक्युरिटी गार्डका रूपमा कार्यरत भट्टसँगै नुवाकोट घर भई सोही कम्पनीमा कार्यरत शिव दाहालको..

    नाम मिल्दा ६ वर्ष कैद सजाय, यसरी तिराइयो अर्काको नामको ८० हजार जरिवाना

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  ताप्लेजुङ मेरिङदेन–४ का ३७ वर्षीय गणेश हाङगाम लिम्बूले फरार अभियुक्तसँग नाम मिलेकै भरमा ६ वर्ष कैद भुक्तान गर्नुपर्ने भएको छ । प्रहरी र प्रशासनले नै आफूलाई फसाएको भन्दै उनी न्याय माग्न भौँतारिइरहेका छन् ।  जिल्ला प्रशासन कार्यालय इलामले हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त विक्रम भनिने गणेश लिम्बूविरुद्ध तोकेको ८० हजार रुपैयाँ जरिवाना लिम्बूले जेल पर्ने भयका कारण २१..

    नक्कली चालक खडा गर्ने चार प्रहरीविरुद्ध मुद्दा

    शनिबार, आषाढ २८, २०७६ साल
    काठमाडौँ, २८ असार ।  मानिसको ज्यान जानेगरी भएको सवारी दुर्घटनामा संलग्न चालकलाई उन्मुक्ति दिन नक्कली चालक खडा गरेको अभियोगमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इलाका प्रहरी कार्यालय नवलपरासी (गैंडाकोट) का प्रहरी निरीक्षक लोकबहादुर जिसीसहित सात प्रहरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार जिसीसहित अपराध अनुसन्धान..

    लेखा अधिकृत भागेपछि बेनी नगरपालिकामा खैलाबैला !

    शनिबार, आषाढ २८, २०७६ साल
    गलेश्वर, २७ असार । आर्थिक वर्षको अन्त्यमा सयौँ योजनाको भुक्तानी गर्नुपर्ने बेलामा बेनी नगरपालिकाका लेखा अधिकृत भागेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । एउटा विद्यालयका प्रधानाध्यापकसँगको सामान्य विवादको विषयलाई लिएर नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मालाई साउन ५ गतेसम्मको बिदा लेखेर भागेपछि बेनी नगरपालिकाका विभिन्न क्षेत्रका सयौँ उपभोक्ता समितिले नगरपालिकाबाट पाउनुपर्ने भुक्तानी रोकिएको छ । नगरपालिकाको प्रशासन तथा लेखा शाखामा ..

    न्यूजिल्याण्डले धोनीको विकेट लिएपछि हर्ट अट्याकका कारण उनका ‘क्रेजी फ्यान’काे मृत्यु

    बिहिवार, आषाढ २६, २०७६ साल
    राँची, २६ असार ।  इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा सेमीफाइनलमा भएको खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएपछि हर्ट अट्याकका कारण समर्थकको निधन भएकाे छ । भारत झारखण्डमा जहाँ भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीका यस्तै ‘क्रेजी फ्यान’ को हृदयघातका कारण बुधबार ज्यान गएको हाे । झारखण्ड किशनगञ्ज निवासी धोनीका ठूला फ्यान अशोक पासवानलाई हृदयघात भएको हो । न्युजिल्याण्डले धाेनीकाे विकेट लिएपछि उनलाई अचानक हृदयघात भएको थियो । क्रिकेटमा यस्तो..

    राजनीतिक झड्का लागेपछि सिद्धू पुगे वैष्णो देवीको दरबार, हप्तौंदेखि तपस्यामा लीन

    बिहिवार, आषाढ २६, २०७६ साल
    चण्डीगढ, २६ असार । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहसँगको सम्बन्धमा दरार उत्पन्न भएसँगै पञ्जावका क्याबिनेटमन्त्री तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्दू अहिले आफ्नै राज्यबाट गायब छन् । यसैबीच, आफ्नो बिभाग समेत फेरिएपछि सिद्धू अहिले वैष्णेदेवी माताको शरणमा पूगेका छन्, जहाँ उनी अहिले ८ दिनदेखि तपस्यामा लीन छन् । यसक्रममा उनी न कसैसँग भेट गर्न मान्छन् त न आफ्नो तस्वीर नै अर्कालाई लिन..

    छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

    बिहिवार, आषाढ २६, २०७६ साल
    सप्तरी, २६ असार ।  बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।   सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका..

    फेरि थुनियो महानगरको ढल, महामारी फैलिने त्रास

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार ।  काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ। ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ। महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएका थिए। भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो। तर..

    श्रीमती बोकेर दौडिने प्रतियोगिता, जित्नेले पाउँछ यस्तो अनौठो पुरस्कार

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडाैं, २४ असार । विश्वमा अनाैठा-अनाैठा प्रतियाेगिता हुँदै आएकाे कहिले काँहि सुनिने गरिन्छ । जसमध्ये फिनल्याण्डकाे आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता हाे। फिनल्याण्डमा आफ्नै पत्नीलाई काँधमा बोकेर दौडिनुपर्ने प्रतियोगिता हुँदै आएकाे छ। अझ यस्तो प्रतियोगितामा पहिलो हुनेले आफ्नै पत्नीको जिउको वजन बराबरको वियर पुरस्कारको रुपमा पाउँने गरेकाे छ । फिनल्याण्डको सोन्काज्भीमा सन् १९९२ हरेक वर्ष यो प्रतियोगिताको आयोजना गरिँदै आएको छ । गत शनिबार सम्पन्न यो वर्षको प्रतियोगितामा..

    अविवाहित अभिनेत्रीकी ३ वर्षीया छोरी !

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन्। ४३ वर्षीया उनले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेकोसमेत जनाएकी छन्। ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी तीन वर्ष हुनेछिन्।’ उनी गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ। माहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि..

    अमेरिकी सुरक्षा संवेदनशील संस्थामा विज्ञ बनिन् नेपाली महिला

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौँ, २४ असार ।  महिलालाई अशक्त र अवला देख्ने पितृप्रधान समाजले प्राविधिक क्षेत्रमा महिलाको कुन स्तरसम्मको सफलता अपेक्ष गर्ला ? यस प्रकारको सफलतामा एक नेपाली महिलाले विकसित मुलुकका पुरुषहरुलाई समेत पछाडि पारेकी छन् भन्दा कतिलाई पत्यार लाग्ला ? डा. गुञ्जना शर्मालाई भेटेपछि सबैले यस सत्यलाई स्वीकार गर्नैपर्छ । किनभने उहाँ विश्वको महाशक्ति राष्ट्र अमेरिकाको अत्यन्त सुरक्षा संवेदनशील मानिएको ह्यूज रिसर्च ल्यावोरेटोरिज (एचआरएल)मा..

    डाइपरमा सुन लुकाएर ल्याउँदै गर्दा विमानस्थलका प्रहरीले देखेपछि ...

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार ।  बालबालिकाले प्रयोग गर्ने डाइपरमा सुन राखेर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा सुन लिन आउने थप दुुई जनासमेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  कतारको दोहाबाट हिमालयन एयरलाइन्समार्फत नेपाल आउँदै गरेका मोरङ्गका लिलाबहादुर बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुुभयो ।..

    मृत्युका सम्बन्धि १२ रोचक तथ्य, जसले तपाईंलाई अचम्मित बनाइदिन्छ

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडाैं । जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी। जन्मेपछि मृत्यु हुन्छ भन्ने निश्चित हुँदाहुँदै पनि मृत्यु मानिसका लागि असह्य पीडाको कुरा हो। चिकित्सा क्षेत्रले मृत्युलाई प्रमाणित गर्ने केही आधारहरु तयार गरेको हुन्छ। तर, मृत्यु प्रमाणित गर्न स्वास्थ्यकर्मी वा चिकित्सकले परीक्षण गर्नैपर्छ भन्ने छैन। सामान्यतयास् पाँच मिनेटभन्दा बढी समयसम्म शारीरिक वा मानसिक प्रतिकृया नदेखिएमा व्यक्तिलाई मृत भनिन्छ। विशेष परिस्थितिमा बाहेक पाँच मिनेटभन्दा बढी..

    वन कार्यालयले दियो चितुवाको आक्रमणबाट घाइते भएकालाई २ लाख

    शनिबार, आषाढ २१, २०७६ साल
    राँझा, २१ असार ।  डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताउनुभयो ।  वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए..

    उडिरहेकाे विमानभित्र मोबाइलको पावर ब्यांक पड्किएपछि...

    शुक्रबार, आषाढ २०, २०७६ साल
    वासिङ्टन, २० असार । अमेरिकामा उडेकाे एउटा विमानभित्र मोबाइलको पावर ब्यांक पड्किएकाे छ । उडिरहेकाे विमानभित्रै पावर ब्यांक पड्किएपछि भर्जिन एटलान्टिकको विमान आकस्मिक अवतरण गरिएको हाे । बिहीबार राति न्युयोर्कबाट लन्डनका लागि उडेको बिमानमा पावर ब्यांक पड्किएको थियो। बोस्टोन लोगान अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानले उडान भरेको थियो। जहाँ २१७ जना यात्रुहरु चढेका थिए। प्रहरीका अनुसार विमानमा मोबाइलको पावर ब्यांक पड्किएको हो। घटनापछि सबै सुरक्षित छन्। विमान अवतरण..

    समायोजन पत्र नै गायब ! मन्त्रीले होमवर्क नगरी कर्मचारी पठाएको मेयरको आरोप

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । सामान्य प्रशासन मन्त्रालयले पठाएको समायोजनपत्र लुकाइदिएपछि एक कर्मचारी बिलखबन्दमा परेका छन्। शिक्षा विकास तथा समन्वय इकाइ लगनखेलका प्रशासन शाखाबाट समायोजनपछि ललितपुर महानगरपालिका पुगेका युवराज सैंजुको समायोजनपत्र गायब भएको हो। सैंजु हाजिर हुन दैनिक महानगरपालिका धाइरहेका छन्। असार १ गतेदेखि। यसबीच मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याललाई जानकारी गराइसकेका छन्। ‘मेयरले बैठकपछि केही निर्णय होला भन्नुभयो’, सैंजुले भने,..
    Results 562: You are at page 5 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast