बुधबार, माघ १५, २०७६

    ओएमजी Omg!

    श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गयो

    शुक्रबार, भाद्र २०, २०७६ साल
    खोेटाङ, २० भदौ  । श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै ज्यान गएको हो । श्रीमतीको हत्या गरेलगत्तै स्थानीयवासीले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट गएको प्रहरी टोलीले सीतारामलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब..

    ७३ बर्षको उमेरमा यरामतीले जन्माइन जुम्ल्याह छोरी

    शुक्रबार, भाद्र २०, २०७६ साल
    काठमाडौं, २० भदौ । भारतको आन्द्र प्रदेशको गुटुर जिल्लाकी ७३ बर्षीया एक महिलाले जुम्ल्याहा बालिकाको जन्मदिएपछि संसार भर नयां तरंग उत्पन्न भएको छ । ७३ बर्षीया यरामती मंगायम्माले बुधबार अस्पतालमा दुई बच्चालाई सिजरिड गरेर सकुसल जन्मदिएको अस्पतालले जानकारी दिएको छ । डाक्टर उमा शंकरले अपरेशन गरी दुवै बालिकालाई सकुशल जन्मदिन सफल भएको बीबीसीले जनाएको छ । बच्चाको अवस्था सामान्य रहेपनि अझै २१..

    सिञ्जा क्षेत्रमा भालु आतङ्क, स्थानीयवासी त्रासमा

    मंगलवार, भाद्र १७, २०७६ साल
    सिञ्जा, १७ भदौ । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताउनुभयो ।  सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ..

    उच्चस्तरीय आयोगले २५ वर्षअघि अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी जग्गा सरकारले अझै खोजेन्

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ ।  सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोगले २५ वर्षअघि विभिन्न व्यक्तिद्वारा अतिक्रमित भनी औंल्याएको १८ सय रोपनी सरकारी जग्गा अझैसम्म सरकारले खोजेको छैन ।  सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासो बढेपछि ०४९ पुस १६ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूर्वभूमिसुधार सचिव रामबहादुर रावलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेका थिए । आयोगले दुई वर्ष लगाएर १३..

    गिदखोरामा अजिङ्गर फेला परेपछि...

    शुक्रबार, भाद्र १३, २०७६ साल
    सप्तरी, १३ भदौ हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा आज एक अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो १० किलो तौल भएको अजिङ्गर फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त अजिङ्गर  रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।..

    यी १० स्वभाव भएका नारीले बनाउँछन् घरलाई स्वर्ग जस्तो

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौं, ११ भदौ ।  हामीले नारीलाई दुर्गा अर्थात शक्ति, सरस्वती अर्थात कला, लक्ष्मी अर्थात समृद्धिको रुपमा पूज्छौं । तर, कस्तो नारी ? प्रश्न उठ्न सक्छ ।  नारी भन्नसाथ नारी देहले मात्र पुग्दैन । उसको स्वभाव, प्रवृत्ति, चालचलन, सोंच आदि थुप्रै कुराले एउटा नारीलाई वास्तवमै कोमल, सहृदयी, विवेकशिल बनाउने हो । अतः हाम्रो धर्मशास्त्रले नारी कस्तो हुनुपर्छ ? वा कस्ता नारीले घरमा सुख-समृद्धि..

    मातृत्वसँग खेलबाड

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ ।  सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पतीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।   विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भाके । यो दौडधुप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका..

    ओठको आकारबाटै थाहा पाउनुहोस आफ्नो भाग्य

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ शास्त्रमा उल्लेख गरिए अनुसार शरीका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ । हात, कान, खुट्टाका औंला, हस्त रेखा आदि हेरेर फलादेश गरिएझै मानिसहरुको ओठ हेरेर पनि उसको भाग्यका विषयमा थाहा पाउन सकिन्छ । दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय, सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग..

    सबैभन्दा लामो अंग्रेजी शब्द, जसलाई उच्चारण गर्न नै साढे ३ घण्टा लाग्छ

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ  कुनै समय मानिसहरुलाई चेकोस्लोभाकिया (Czechoslovakia) जस्ता अंग्रेजी शव्द उच्चारण गर्न समेत असजिलो हुनथ्यो । तर  कुनै एउटा अंग्रेजी शव्द उच्चारण गर्नका लागि साढे ३ घण्टा लाग्यो भने के होला ? हो, यो दुनियाँमा एउटा यस्तो अंग्रेजी शब्द छ जसलाई पढेर सिध्याउन साढे ३ घण्टा लागछ। एउटा मात्र शब्द पढ्नका लागि साढे ३ घण्टा लाग्ने कुरा पत्यार नलाग्न सक्दछ । तर..

    जनप्रतिनिधि आफैले लिए कुखुरा

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ ।  जाजरकोट भेरी नगरपालिका–१ का जनप्रतिनिधिले गरिबका लागि वितरण गर्न खरिद गरेका कुखुरा आफू र आफू निकटका व्यक्तिलाई दिएका छन्। विपन्न परिवारका युवालाई कुखुरा पालन व्यवसायमा लगाइ आय–आर्जन गर्न खरिद गरेका कुखुरा वडा पालिकाका पदाधिकारी र उनीहरूका नजिकका नातेदारले लिएका छन्। गत आर्थिक वर्षको आयआर्जन कार्यक्रम सञ्चालनका लागि भेरी नगरपालिकाको कृषि शाखाबाट ३ लाख र पशु विकास शाखाबाट ३..

    संसारकै विशाल जंगल, जहाँ उम्लिरहेको नदी छ !

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ  विश्वको सबभन्दा ठूलो अमेजोन जङ्गलमा एक सातादेखि  भएको आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् ।  आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन । दक्षिणपश्चिम ब्राजिल र दक्षिण अमेरिकी मुलुकहरूमा फैलिएको यस जङ्गलबाटै संसारभरका जीवात्माका लागि २० प्रतिशत अक्सिजन उत्पादन गर्छ ।   विश्वको सबभन्दा ठूलो जैवीक विविधता तथा सबभन्दा ठूलो नदी रहेको यस जङ्गलका डरलाग्दा र अनौठा ६ तथ्य यस्ता..

    सम्भोग गर्दैगर्दा ६ जना वृद्धवृद्धा पक्राउ परेपछि...

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ । मानव जिवनमा सेक्स आवस्यक कुरा हो । जुन श्रीमान र श्रीमतीका बिचमा हुने गर्छ । तर संसारमा यस्तो ठाउँ भेटिएको छ । जहाँ बुढेसकालमा जङ्गलमै सम्भोग गर्नेहरु भेटिएका छन् , त्यो पनि सामूहिक । ६२ देखि ८५ उमेरका छ जना व्यक्तिहरु यौन गतिविधि गरिरहेको अवस्थामा पक्राउ परेका छन् । जसमध्ये एक महिलाको उमेर ८५ वर्ष छ ।..

    अन्तरिक्षबाटै ‘बैंकिङ अपराध’

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ ।  अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे..

    शालिकराम हत्या प्रकरण : फेरि थपिने रवि लामिछानेकाे म्याद !

    शनिबार, भाद्र ७, २०७६ साल
    चितवन, ७ भदाै । पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका न्युज २४ का रवि लामिछानेलाई म्याद थप गरी  प्रहरीको हिरासतमै राखिएकाे छ । शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि भन्दै अदालतमा १० दिनको समय मागेको थियो । तर अदालते पाँच दिनको..

    बालगृहका नाममा यसरी पनि हुन्छ ठगी

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौँ, ७ भदौ । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकीमाझ अनौठो प्रस्ताव राखे। प्रस्ताव थियो– अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए कक्षा १० सम्म काठमाडौंमा निःशुल्क अंग्रेजी माध्यममा पढाइदिने। साँझबिहान घरपरिवार चलाउन समेत धौधौ भएका अभिभावकका लागि उक्त प्रस्ताव आकर्षक थियो। आफ्नै चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो खालको प्रस्ताव आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै..

    नेपालकाे संविधान दिवसमा प्रमूख अतिथि नरेन्द्र मोदी !

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौं, ६ भदौ । असोज ३ मा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ। भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घण्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय..

    उत्तेजक होर्डिङ बोर्ड : महिलाको वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना

    बिहिवार, भाद्र ५, २०७६ साल
    एजेन्सी, ५ भदौ ।  उत्तेजक होर्डिङ बोर्डहरुमा पुरुष चालकका आखा पर्ने र उनीहरुले चलाइरहेको गाडी अनियन्त्रित भै दुर्घटना हुने ठहर प्रहरीले गर्ने गरेको छ । यस्तो दुर्घटना हाम्रो देशमा मात्र होइन रुसमा समेत अझै भयानक रुपमा हुन थालेको छ । रुसमा महिलाका वक्षस्थलका कारण दैनिक ५ सय सडक दुर्घटना हुने गरेका छन् । समाचार अनुसार महिलाको वक्षस्थलको तस्वीर देखाइएको एक विज्ञापन अभियानका कारण..

    महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

    बुधबार, भाद्र ४, २०७६ साल
    बाजुरा, ४ भदौ  । जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।   बडिमालिका नगपालिका–७ सिराडीकी कल्पना विक भन्नुहुन्छ, “बाजुराका ग्रामीण भेगमा भने दूधदहीलगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा न त गाईवस्तुलाई छुन मिल्छ न..

    यस्ता छन् युवतीको मन जित्ने तरिका !

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ ।  आत्मबल दरो बनाएर आफ्ना कुरा राख्न सक्ने, भद्र, आत्मविश्वासी, निडर, मिजासिलो आदि गुण भएका पुरूषप्रति युवती चाँडो आकर्षित हुन्छन् । मानिस कस्तो भन्ने उसको चरित्रले दर्शाउने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ भन्ने कुरा छैन । कत्तिको इमान्दार छ, घरपरिवार प्रति कति जिम्मेवार छ, समझदार छ कि छैन रु आदि कुरामा युवतीहरु धेरै केयरफुल हुन्छन । अर्को पर्सनालिटीमा ध्यान दिनुपर्छ..

    पूर्वयुवराज पारसले गरे ड्युटीमा रहेका प्रहरीमाथि हातपात (भिडियाेसहित)

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौं, २ भदाै । पूर्वयुवराज पारस शाह विभिन्न हर्कतका कारण विवादमा आइरहन्छन् । त्रिपुरेश्वरमा ट्राफिक नियम उल्लङ्घन गरेर पछिल्लो पटक विवादमा आएका शाह फेरि अर्को काण्डका कारण विवादित बनेका छन्। आइतबार दिउँसो शाहले त्रिभुवन विमानस्थलमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरे ।विमानस्थलको भिआइपी कक्षको सुरक्षामा खटिएका सईले शाहका छोरा र भान्जालाई चेकजाँच गर्न खोजेपछि शाहले सईमाथि हातपात गरे । पूर्वयुवराज शाह आइतबार आमा कोमल शाह र छोराछोरीलाई..

    जुम्लामा बिजुली युनिटकै १ सय !

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौँ, २ भदौ ।  एक महिनादेखि बिजुलीविहीन जुम्लामा जलविद्युत् आयोजना सञ्चालनमा ल्याउनुको साटो डिजेल प्लान्ट ल्याइयो । तर प्लान्टबाट उत्पादित विद्युत् प्रतियुनिट सय रुपैयाँ पर्ने भएको छ । साना जलविद्युत् योजना बिग्रिएपछि सांसद विकास कोषबाट १६० किलोवाट र विद्युत् प्राधिकरणबाट ३ सय किलोवाटको डिजेल प्लान्ट जिल्लामा ल्याइएको हो । यसको उत्पादनले खलंगाको विद्युत् आवश्यकता पूर्ति गर्न सक्छ । तर प्रतियुनिट ४ रुपैयाँ महसुल..

    रेष्टुरेण्टमा खाना ढिलो ल्याएको भन्दै वेटरको हत्या !

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौँ, १ भदौ । फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा स्यान्डविच खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् । धेरैबेरसम्म स्यान्डविच पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको बताइएको छ ।  ‘नोइसी ले ग्रान्ड’ नामको रेस्टुरेण्टमा ग्राहकल वेटरको हत्या गरेका हुन् । ढिला भएको भन्दै रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ..

    यो हातमा सुन लगाउँदा दुर्भाग्य आउँछ, यस्तो सुनबारे १४ जरुरी कुराहरु

    शनिबार, श्रावन ३२, २०७६ साल
    काठमाडौं, ३२ साउन ।  ज्योतिष शास्त्रका अनुसार प्रत्येक धातुले हामीमाथि आफ्नै किसिमको प्रभाव पार्ने गर्छन् । यो सबै सौर्यमण्डलमा भएका ग्रहहरुको प्रभाव भएको बताइन्छ। ज्योतिषीहरुले सुन लगाएर ग्रालाई कसरी प्रभावित पार्न सकिन्छ भन्ने विषयमा सुझाव दिएका छन्। १. बायाँ हातमा सुन लगाउनु ज्योतिषशास्त्रअनुसार उचित होइन । यसरी लगाइने सुनले दुर्भाग्य निम्त्याउने विश्वास गरिन्छ। २. खुट्टामा सुन लगाउनु हुँदैन। यसले दाम्पत्य जीवनमा गलत प्रभाव..

    लुटपाटको आर्जनले घडेरी र व्यवसाय !

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौँमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ । प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला..

    भोज खान बोलाएर बलात्कार ! फरार दुई आरोपित पक्राउ

    बुधबार, श्रावन २९, २०७६ साल
    काभ्रे, २९ साउन ।  पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ ।  पाँचखाल नपा–४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती..

    पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन ।  नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मध्यविन्दु नगरपालिकाअन्र्तगत अरुणखोलामा पर्ने अरुणखोला पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोँकिदा पुलमा क्षति पुगेपछि अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा पुल एक स्थानमा क्षति पुगी करीब दुई..

    जेलभित्रैबाट फिरौती असुली

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडौँ, २९ साउन ।  हत्याको अभियोगमा थुनामा रहेका समीरमान बस्नेतले जेलभित्रैबाट असुली धन्दा चलाएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोले उनीनिकट दुई जनालाई पक्राउ गरेको छ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरेको अभियोगमा बस्नेत सुन्धारास्थित केन्द्रीय जेलमा छन् । बस्नेतले आफूनिकटका व्यक्तिहरूलाई निर्माण व्यवसायी र सडक निर्माणको ठेक्का सम्हालिरहेकाहरूको व्यक्तिगत विवरण उपलब्ध गराएर असुली धन्दा चलाएको सूचना पाएपछि..

    कस्तो ओठ भएको मानिस कस्ता हुन्छन् ? थाहा हुन्छ यी गोप्य कुरा !!

    मंगलवार, श्रावन २८, २०७६ साल
    एजेन्सी, २८ साउन ।  एक अध्ययनअनुसार महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिने बताईएको छ । मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो-सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाहीँ यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् । बाहिर निस्किएको ओठः..

    नक्कली आमा बन्‍ने प्रयास विफल

    मंगलवार, श्रावन २८, २०७६ साल
    काठमाडौँ, २८ साउन ।  अर्काको सन्तानलाई आफूले जन्माएको कागजपत्र बनाएर बेलायत लैजाने बेलायती महिलाको प्रयास असफल भएको छ। पर्यटक प्रवेशाज्ञा (भिसा) मा साउन ११ गते नेपाल आएकी बेलायती महिला डोना स्मिथ (राहदानी नं ५६०७९३४०२) ले अर्काकी छोरीलाई आफूले जन्माएको जिकिर गर्दै बेलायत लैजान लागेकी थिइन्। ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि ती शिशु स्मिथले नै जन्माएको जन्मदर्ता गरिदिएको थियो। प्रमाणपत्रमा शिशुको जन्म साउन १२..

    इद विशेष : सलमान खान नामक बाख्रा ८ लाखमा बिक्री !

    सोमबार, श्रावन २७, २०७६ साल
    काठमाडाैं, २७ साउन । विश्वभर सोमबार मुसलमान धर्मावलम्बीको महान वर्प इद अल अजहाको रौनक छ। इद अल अजहाको अरबी भाषामा अर्थ हुन्छ ‘बलिदानको पर्व’। मुसलमानको यस पवित्र पर्वलाई त्याग र बलिदानको रुपमा मनाइन्छ। मुसलमान धर्म मान्नेहरुले आजको दिनमा केही न केही बलि चढाउँछन्। मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए।  वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन्। तयसैले मानिसहरु बाख्रा,..
    Results 587: You are at page 3 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast