मंगलवार, चैत्र २५, २०७६

    ओएमजी Omg!

    मान्छेले कुकुरलाई टोकेको कहिल्यै सुन्नुभएको छ ? थाहा पाउनुस्.....

    आईतवार, माघ १४, २०७४ साल
    एजेन्सी । सामान्यतया कुकुरले मानिसलाई टोकेका घटनाहरु दिनहुँ सार्वजनिक हुने गर्छन् । तर मान्छेले नै उल्टै कुकुरलाई टोकिदिएको घटना भने विरलै मात्रै हुने गर्दछ । हो, हालैमात्र अमेरिकामा एकजना मानिसले कुकुरलाई टोकेपछि यो कुरा अन्तर्राष्ट्रिय समाचार बनेको छ । घटना अमेरिकाको न्यू ह्याम्पसायरस्थित बोस्कावेन कस्वेको हो ।  घटना घट्नुपूर्व त्यहाँको प्रहरीले सो क्षेत्रमा अन्धधुन्द फायरिंग भएको सूचना पायो । सूचना पाएलगत्तै..

    तौल घटाउने जुक्ति लाउँदै ‘संसारकै मोटा व्यक्ति’ ज्वान पेड्रो फ्रेन्को

    आईतवार, माघ १४, २०७४ साल
    काठमाडौ, माघ ९ ।  ज्वान पेड्रो फ्रेन्को संसारकै सबैभन्दा मोटा व्यक्ति हुन् । गत वर्ष गिनिज बुक अफ रेकर्डले उनलाई विश्वकै सबैभन्दा मोटो व्यक्ति घोषणा गरेका थियो । २५ वर्षको उमेरमा पाँच सय ९५ किलोग्राम वजन पुगेका ज्वानको उमेर अहिले ३२ वर्ष पुगेको छ । तर, अब भने आफ्नो शरीरको तौल घटाउने दाउमा रहेका ज्वानले अप्रेसन नै गरेर भएपनि तौल घटाउने प्रक्रिया..

    ४० हजार व्यक्तिबाट १६ करोड डलर ठग्ने ठगलाई १३ हजार वर्षको जेल सजाय

    मंगलवार, माघ २, २०७४ साल
    एजेन्सी ।  थाइल्याण्डको एक अदालतले एकजना ठगका लागि १३ हजार २ सय ७५ वर्षको जेल सजाय सुनाएको छ ।  ३४ वर्षको पुडिट किट्टीथ्राडिलोक उच्च मुनाफा प्रदान गर्ने भन्दै एउटा कम्पनी खडा गरी ४० हजार जना मानिसहरुबाट झण्डै १६ करोड डलर बराबरको रकम हात पार्न सफल भएको थियो । अवैध रुपमा ऋण प्रदान गर्ने लगायतका २ हजार ६ सय ५३ वटा ठगीका घटनामा उनी..

    यस्तो छ इराकका युवतीहरू 'अधिक सुन्दर' हुनुको रहस्य...!

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाण्डौ पौष, २७ । इराकका महिलाहरू आफ्नो सुन्दरताको विशेष ख्याल राख्छन् । उनीहरू सुन्दरता र फिगर मेन्टेन राख्नका लागि आफ्नो आहारमा न्यूट्रीएन्ट्सले भरिपूर्ण आहार सेवन गर्न रुचाउँछन् । यसबाट उनीहरूको त्वचाको चमक बढ्छ । साथै कपालको चम्किलोपन रहिरहन्छ । स्वास्थ्यवर्धक आहारको कारणले इराकको महिलाहरूको वजन पनि नियन्त्रणमा रहन्छ । यसकारण हामी यहाँ इराकको महिलाहरू अधिक सुन्दर हुनुको ८ रहस्यमय तथ्यको बारेमा चर्चा गर्दैछौँ..

    यसकारण महिलाहरुको मनमा अधिकांश कुरा लामो समयसम्म अडिदैन

    बिहिवार, पौष २७, २०७४ साल
    एजेन्सीहरु : शायद तपाईले पनि याद गर्नुभएकै होला – अधिकांश केटीमान्छेको मनमा कुरा अट्दैन भन्ने ! ‘यो कुरा अरु कसैलाई नभन्नु है !’ भनेर कसैले सुनाएको कुरा उनीहरुले कोही न कोही आफ्नो विश्वासपात्रलाई भनेरै छाड्छन् । तर, यसरी कसैको गोप्य कुरा अन्य कसैलाई बताइदिने उनीहरुको नियत भने पक्कै पनि होइन । त्यसको कारण चाहिं के भने – उनीहरुमा यस्ता कुरा एक न..

    ६ वर्षीय एक अमेरिकन बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी(भिडियो)

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, पौष ९ । अमेरिकामा एक ६ वर्षीय बालकको कमाई सुन्दा तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ । अमेरिकामा आमाबुवाका साथमा बस्दै आएका रेयान नाम गरेका ६ वर्षीय बालकको कमाई १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।  उनले काम गरेरै यति ठूलो रकम कमाउछ भन्दा तपाई हामीलाई विश्वास नलाग्न सक्छ । ती ६ वर्षीया बालकले ‘यूट्युब च्यानल’मा खेलौनाहरुको समीक्षा..

    मुटु बाहिरै लिएर जन्मिएकी भ्यानेलोपीको सफल शल्यक्रिया (फोटो फिचर)

    बुधबार, पौष ५, २०७४ साल
    एजेन्सी, पौष ५ ।  अति दुर्लभ मानिने मुटु बाहिरै लिएर जन्मिएकी एकजना नवजात शिशुको चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन् ।  मेडिकल भाषामा ‘एक्टोपिया कोर्डिस’ भनिने अति दुर्लभ अवस्थाबाट आमाको गर्भाशयमै गुज्रिएकी ती शिशुको जन्मपश्चात बेलायतका  ५० जना चिकित्सकहरुको टोलिले सफल शल्यक्रिया मार्फत उनको मुटुलाई शरीरभित्र राखिदिएका हुन् । ‘डेलिमेल अनलाइन’का अनुसार गर्भमा १६ हप्ता पुग्दा उनका बाबुआमाले उनीहरुको बच्चाको मुटु शरीरभन्दा माथि छातिमा..

    जापानको एक रेष्टुरेन्ट जहाँ बाँदरले वेटरको काम गर्छ

    सोमबार, मंसिर २५, २०७४ साल
    एजेन्सी, मंसिर २५ ।  जापानमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ दुईवटा बाँदरले वेटरको काम गरिरहेका छन् । रोबोटले रेष्टुरेन्टमा वेटरको काम गरेको त सुनिएको गरेकै हो तर जापानमा त बाँदरले पनि वेटरको काम गर्न सुरु गरेको छ । जापानको राजधानी टोकियोमा रहेको कायाबुकिया तावर्न नामक रेष्टुरेन्टमा दुईवटा बाँदरले वेटरको काम गरेका हुन् । रेष्टुरेन्टमा बाँदरलाई काम लगाउनका लागि रेष्टुरेन्ट मालिक काओस ओत्सुकाले..

    एउटा यस्तो जोडी जसले मसानघाटको चितामा बालेको आगोलाई फेरो लगाई विवाह गरे

    बिहिवार, मंसिर १४, २०७४ साल
    एजेन्सी, मंसिर १४ ।  भारतको गुजरातमा एक जोडीको विहेको प्रसंग सुन्दा अचम्म लाग्न सक्छ । प्राय सबै मानिसले आफ्नो विवाह पछि सम्म पनि स्मरणीय होस् भन्ने चाहान्छ । यसै शिलसिलामा भारतमा एक जोडीले सबैलाई अचम्म लाग्ने तरिकाले विवाह सम्पन्न गरेका छन् । भारत गुजरातका वेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर विवाह गरेका छन् । मानिसको मृत्यु भए पछि आर्यघाटमा लगिन्छ तर उनीहरुले..

    भेनेजुएलामा १ बोतल दूधको मूल्य झण्डै डेढ लाख !

    आईतवार, मंसिर १०, २०७४ साल
    एजेन्सी मंसिर १० ।   भेनेजुएलाको महँगीको बारेमा सुन्दा तपाई हाम्रो होसहवास् नै उड्छ । त्यहाँ एक बोतल दूधका लागि समेत मानिसहरुले झण्डै डेढ लाख रुपैया तिर्नुपरेको छ ।  तरकारीको भाउ बढेर आकाश छुन थालेको देखेर हामी चिन्तित छौं । तर यो भेनेजुएलाको बारेमा सुन्दा त हामीलाई हाम्रो तरकारीको मूल्य धेरै सस्तो भएको जस्तो अनुभव हुन्छ ।  भेनेजुयला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।..

    रोबोटको विवाह

    सोमबार, मंसिर ४, २०७४ साल
    एजेन्सी, ४ मंसिर । संसारमा विभिन्न प्रकारका विवाहका बारेमा निकै रोचक किस्साहरु बेला-बेलामा सुन्न पाइन्छ । मान्छेको विवाह  हुनु वा नेपालमा भ्यागुताको बिहे हुनु निकै सामान्य हो तर  रोबोटबीच विवाह हुनु अचम्मको कुरा हो । जुन २७, २०१५ मा जापानमा यस्तै अचम्मको विवाह भयो, दुइ रोबोट बीच । विवाह हुने रोबोटहरुमा बेहुलो रोबोटको नाम फ्रोइस र बेहुली रोबोटको नाम युकिरिन थियो । विवाहपछि..

    ८५ भाषामा गीत गाउँदै विश्व कीर्तिमानी राख्ने १२ वर्षीया बालिकाको तयारी

    बुधबार, कार्तिक २९, २०७४ साल
    एजेन्सी कार्तिक २९। दुबईकी १२ वर्षीया एक बालिकामा यस्तो अद्भुत क्षमता छ । उनले ८५ भाषामा गीत गाउँन सक्छिन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् ।  ७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसँग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै आफ्नो..

    बाइकबाट पेट्रोल चोरेर पिउने यो अनौठो बाँदर !

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    एजेन्सी, कार्तिक २४ ।  जनावरहरु पनि अनौठो अनौठो प्रकृतिको भेट्न सकिन्छ ।  यस्तै अनौठो बाँदर हालसालै भारतको हरियाणास्थित पानीपतको एक बजारमा देखापरेको छ । उक्त बाँदर पेट्रोल चोर बाँदर हो । यसले स्थानीय व्यस्त बजारको पार्किङहरुमा पार्क गरिएका मोटरसाइकलबाट पेट्रोल चोरेर पिउने गरेको पाइन्छ । मोटरसाइकल ठड्याएको ठाउँमा गएर उसले बाइकको इन्धन पाइप दाँतले टोकेर प्वाल पारी उक्त पाइपबाट बग्ने बाइकको पूरै..

    विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता जम्मा ४३ जनासँग मात्र

    शनिबार, कार्तिक ११, २०७४ साल
    लन्डन, (एजेन्सी) कार्तिक ११ ।  सामान्यतया मानिसको रक्त समूह अर्थात ब्लड ग्रुपका बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ वा यिनै वर्गका पोजेटिभ वा नेगेटिभको नाम लिइन्छ ।   मानिसको रगत वर्गीकरण गर्दा रक्त समूहमा अन्यको बारेमा चर्चा समेत चलेको त्यति सुनिँदैन ।  यस बारेमा निकै कमलाई मात्र जानकारी हुन सक्छ की – विश्वमा अर्को रक्त समूह पनि छ । झण्डै ६ दशक..

    चञ्चले वडा अध्यक्ष : अघिल्लो दिन राजपामा, भोलिपल्ट फेरि कांग्रेसतिर

    बिहिवार, असोज २६, २०७४ साल
    २६ असोज, सप्तरी ।  सप्तरी जिल्लस्थित बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बहादुर सदा मंगलबार राष्ट्रिय जनता दल ‘राजपा’मा प्रवेश गरे । अघिल्लो दिसम्म राजपाका अनुयायी यी नेता बुधबार फेरि कांग्रेस भएका हुन् । कांगे्रस सप्तरीका सभापति दिनेश कुमार यादवले सदालाई माला अविर लगाई पार्टी प्रवेश गराएका थिए । हुन त अहिले देशमा एक पार्टीबाट अर्काे पार्टीमा प्रवेश गर्नेको लहर..

    ९८ वर्षको बुढो उमेरमा सेकेण्ड डिभिजनमा ‘एमए’ पास

    मंगलवार, असोज १७, २०७४ साल
    बिहार ।  भारतका एक ९८ वर्षीय एक वृद्धले आफ्नो उमेरलाई समेत जितेर सबैलाई चकित पारिदिएका छन् । विभिन्न विज्ञानका सिद्धान्तहरुलाई समेत चुनौती दिदै बिहारका राजकुमार वैश्यले आफ्नो बुढो उमेरका बाबजुद सजिलैसँग स्नातकोत्तर उत्तीर्ण गरेका हुन् ।  उनको यस उपलब्धीले मानिसमा बुढ्यौलीका कारण स्मरण शक्ति कम हुँदै जान्छ भन्ने तथ्यलाई समेत दह्रो चुनौती पेश गरिदिएको छ ।   बिहारका ९८ वर्षीय राजकुमार वैश्यले पटनास्थित नालन्दा..

    जिन्स प्यान्टको दाहिनेपट्टी हुने सानोखल्तीको काम के होला !

    बुधबार, असोज ४, २०७४ साल
    -एजेन्सी जिन्स प्यान्टको दाहिनेपट्टीको खल्तीमाथि हुने सानो खल्तीलाई त अवश्य पनि सबैले याद गर्नुभएकै होला । तलपट्टी त्यत्रो ठूलो खल्ती हुँदाहुँदै फेरी किन सानो खल्ती राखिएको होला? अब त्यसलाई गोप्य खल्ती हो भनौँ भने ठ्याक्कै देखिने ठाउँमा नै छ । जिन्स प्यान्टको फेसन आउन थालेदेखि नै मानिसहरूले उक्त सानो खल्तीलाई धेरै कामको लागि प्रयोग गर्दै आएका छन् । गितार बजाउनेहरू अधिकांशले यो..

    मोटी महिलाका लागि अमेरिकाको लास–वेगासमा अनौठो ब्युटीपार्लर

    आईतवार, असोज १, २०७४ साल
    एजेन्सी ।  विशेषगरी महिलाहरुका लागि सुन्दरता निकै महत्वको विषय हो । सुन्दरताका हिसाबले मोटो हुनु महिलाहरुका लागि अभिशाप नै मानिन्छ । तर, संसारमा जुन सुकैै पनि समस्याको समाधान भेट्न सकिन्छ । मोटा महिलाहरुले कपडा, स्यान्डलदेखि ब्युटीपार्लरमा मेकअप गराउनसम्म धेरै खाले समस्याको सामना गर्नुपर्ने हुन्छ ।  उदाहरणका लागि २ सय २६ केजी तौल हुने महिलालाई सामान्यतया आम केटीले प्रयोग गर्ने लुगा जुता (स्यान्डल) फिट..

    कुन सपना देख्दा कस्तो फल मिल्छ ?

    बिहिवार, भाद्र २९, २०७४ साल
    हामीले सुत्दाखेरी देख्ने सपना अक्सर समय अनुशार फरक–फरक हुने गर्छ । सपनाको विषयलाई लिएर बैज्ञानिकहरु समेत आ–आफ्नै धारणा प्रस्तुत गर्छन् । अझ भनौं, कतिपय बैज्ञानिक आविष्कार त आफूले सपना देखेको आधारमा नै गर्न सफल भएको बैज्ञानिकहरुको तर्क रहँदै आएको छ । त्यस्तै, सपनाले आगामी समयमा हुने राम्रो वा नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ । तर, दुःखको कुरा के..

    सुर्खेतमा स्यालले टोकेर १८ जना घाइते

    बिहिवार, भाद्र २२, २०७४ साल
    सुर्खेत –  पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन्। गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो।  बुधबार साँझ नौजना र विहीबार दिउँसोसम्म नौजनालाई टोकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए। घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए। स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा..

    भ्वाइलिन बजाउँदै आकाशबाट नाङ्गै हामफाल्ने ‘ग्लेन’

    बुधबार, भाद्र २१, २०७४ साल
    कुनै–कुनै मनिसको चाहना पनि अचम्मकै हुनेगर्छ । हो, हामी यहाँ कुरा गर्दै छौं –अष्ट्रेलियाका संगीतकार ग्लेन डोनेलीको । जसले केही अघि भ्वाइलिन बजाउँदै हवाइजहाजबाट नांगै हाम फालेर सबैलाई अचम्मित तुल्याएका थिए । हुनत यसो  गर्ने उनको पहिलादेखिकै चाहना भएतापनि बल्ल अहिले आएर उनले यो पूरा गरेका हुन् । ग्लेनले आफ्नो ३० औं जन्मदिनका अवसरमा उनले निर्वस्त्र स्काइडाइभ गर्ने निधो गरेका थिए..

    ३ सय ६५ जना गायक–गायिकाले गाए एउटै गीत

    सोमबार, भाद्र १९, २०७४ साल
     काठमाडौ । नेपालका ३ यस ६५ जना गायक–गायिकाले एउटै गीत गाएर विश्वरेकर्ड राखेका छन् ।  विश्वमै पहिलो पटक ३६५ जना गायक–गायिकाको संयुक्त गायन रहेको सो गीतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेकी हुन् । काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजित एक कार्यक्रम माँझ ‘मिलनकोली’ शिर्षक दिइएको सो गीत सार्वजनिक गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरेलगायतको उपस्थितिमा सार्वजनिक गरिएको सो गीतमा राष्ट्रकवी..

    ‘ए मेरो हजुर – २’ को प्रमोशन

    आईतवार, भाद्र १८, २०७४ साल
    भदौ १६ गतेबाट प्रदर्शनमा आएको झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर – २’ को प्रमोशनका क्रममा सो चलचित्रको फिल्म युनिट । ..

    वृद्धाश्रमसहितको 'पशु स्रोत केन्द्र' अब नेपालमा पनि

    शुक्रबार, भाद्र १६, २०७४ साल
    ‘भुस्याहा’ कुकुरका लागि वृद्धाश्रम, त्यो पनि काठमाडौंमा ! धेरैलाई यो कुरा सुन्दा अचम्म नै लाग्ला, तर यही सहरका केही मानिसहरू भने यसलाई आफ्नो सपना बनाएर दिनरात लागिरहेका छन् । विगत एक दशकदेखि ‘कुकुर वृद्धाश्रम’का लागि वकालत गरिरहेको यो समूहको योजनामा कुनै अवरोध भएन भने अबको एक वर्षमा नेपालमै पहिलो पटक यस खालको पशु स्रोत केन्द्र खुल्नेछ । पशु कल्याणका क्षेत्रमा कार्यरत..
    Results 594: You are at page 20 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20
    Weather Forecast