ओएमजी Omg!
शुक्रबार, श्रावन ४, २०७५ साल

रत्ननगर, चितवन, ४ साउन
रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ ।
नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।
“अब साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्याउनुपर्ने हुन्छ” उनले भने..
बिहिवार, श्रावन ३, २०७५ साल

एजेन्सी, ३ बिहिबार
इण्डोनेसियाको एक विशेष पर्व जुन आश्चर्य लाग्दो छ । जसको नाम हो यादन्या कासदा । यो त्यहाँको विशेष पर्व हो ।
यो पर्वमा गरिने क्रियाकलाप झनै विशेष छन् । विशेष मात्र होइन, खतरनाक पनि छन् ।
यस पर्वका अवसरमा मानिसहरु फाटिरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्, दौडिन्छन् ।
यस पर्वका अवसरमा यहाँको पहाडलाई भगवान मानिन्छ । किनकी पहाडले मानिसहरुलाई खाद्यान्न उपलब्ध..
बुधबार, श्रावन २, २०७५ साल

एजेन्सी, २ साउन
दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र त्रासले आम मानिसमा जरो गाडेको पाइन्छ ।
१३ नम्बरप्रति यस्तो भय सिर्जना हुनमा धेरै घटना तथा संयोगहरु छन् । ती संयोगहरुले यस्तो माहोल सिर्जना गर्यो कि..
बुधबार, श्रावन २, २०७५ साल

एजेन्सी, १ साउन
भारतमा हालै एउटा यस्तो घटना भएको छ, जहाँ डाक्टरले सर्पको तस्वीर देखेको भरमा विरामीलाई लगातार ८० पटक सुई लगाइदिएका छन् ।
घटना भारतको मध्यप्रदेशस्थित धार जिल्लाको हो । स्थानीय एक गाउँका युवकलाई सर्पले डस्यो । सुरुमा उनलाई झारफुक गरियो । तर निको नभएपछि स्थानीय अस्पताल लगियो । ती युवकको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको थियो ।
डाक्टरहरु तुरुन्तै उनको उपचारमा..
सोमबार, आषाढ ३२, २०७५ साल

एजेन्सी, ३२ असार
ब्रिटेनको दुई वर्ष पाँच महिनाको बालक खेल्ने उमेरमा पुस्तक पढ्ने गर्छ। एडम किरबी नामक यस बालकको मस्तिष्क प्रधानमन्त्री डेविड कैमरन र अमेरिकी राष्ट्रपति बराक ओबामाभन्दा पनि तेज छ।
किरबीको आइक्यु टेस्टमा आश्चर्यजनकरूपले १४१ अङक हासिल गरी बुद्धिजीवीहरूको क्लब मेसामा सबैभन्दा कम उमेरको सदस्य बनेका छन्।
डेली एक्सप्रेसको रिपोर्ट अनुसार यो बच्चा जापानी, स्पेनिश र फ्रेन्च भाषा बुझ्ने क्षमता प्रदर्शन..
सोमबार, आषाढ ३२, २०७५ साल

एजेन्सी, ३१ असार
इजरायलमा शोधकर्ताहरूले रक्सीको लत छुटाउने नयाँ उपाय खोज गरेका छन् । शोधकर्ताहरूका अनुसार रक्सीको सेवनसँग जोडिएको एक खास ग्रन्थी बन्द गरेपछि जँडयाहालाई रक्सीको चाहना कम हुँदै जाने बताइएको छ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार सन् २०१० मा शुरू गरिएको यस शोधको प्रयोग मुसामाथि गरिंदा सफल पनि भयो। तेल अबीब विश्वविद्यालयका सागोल स्कूल अफ न्यूरोसाइन्स एवं स्कूल अफ साइकोलोजिकल साइन्सका शोधकर्ता..
आईतवार, आषाढ ३१, २०७५ साल

एजेन्सी, २७ असार
हामीलाई थाहा छ, विद्यालयको आफ्नै ड्रेसकोड हुन्छ । त्यस्ता ड्रेसकोडको साइनो विद्यार्थीको अनुशासन र विद्यालयको पहिचानसँग हुनेगर्छ । अहिले सरकारी कार्यलय तथा कतिपय निजी संस्थामा पनि ड्रेसकोडको व्यवस्था गरिएको छ ।
तर, छिमेकी भारतको एक विद्यालयको कथा बेग्लै छ । कथा हो, पूणेस्थित एक विद्यालयको, जसले वाहिरी ड्रेसकोड मात्र होइन भित्री बस्त्रको रंग पनि निर्धारण गरिदिएको छ । यो..
बुधबार, आषाढ २७, २०७५ साल

एजेन्सी, २१ असार
चीनको चांगचुनमा एक कछुवा छ, जसले चुरोट पिउन पाएन भने बेचैन हुन्छ । त्यस कछुवाले दिनमा १० वटा चुरोट पिउने गर्छ।
स्थानीय व्यक्ति टैंगले केही महिना पहिले गल्तीले चुरोट पिउने बानी बसालेपछि उसलाई चुरोटको लत नै लागेको बताइन्छ। दुर्लभ प्रजातिको यो कछुवा मध्य र उत्तरी अमेरिकामा पाइन्छ। एकपटक कछुवाले खान–पिउन छाडिदियो। टैंगले कछुवाको पेटमा कुनै समस्या होला भनेर हातमा..
बिहिवार, आषाढ २१, २०७५ साल

एजेन्सी, २० असार
पाकिस्तानमा अहिले आम चुनावको सरगर्मी बढिरहेको बेला पाकिस्तानमा एकजना नेताले जनताको मन र भोट आफुतर्फ तान्नका लागि अनौठो जुक्ति निकालेका छन् ।
चुनाव नजिकिँदै जाँदा नेताहरु जनताका घरदैलो पुगेर भोट मागिरहेका बेला एकजना स्वतन्त्र उमेदवारले चाहीँ भोट माग्ने रोचक शैली अपनाएका छन्, जसले हाम्रो देशका वैकल्पिक भन्नेहरुका चटकको झल्को दिन्छ । ती नेताले ढलबाट निस्किएको फोहोर पानीमा पल्टिएर फोटो..
मंगलवार, आषाढ १९, २०७५ साल

एजेन्सी, १९ मंगलबार
भारतको तमिलानादुमा एक व्यक्तिले बल्ब चोर्न निकै मेहनत गरेका छन् ।
सोसल मिडियामा हरेक दिन विभिन्न खालका भिडियो भाइरल हुन्छन् । ती मध्ये केही निकै मनोरञ्जक हुन्छन् । पछिल्लो पटक भारतको तमिलनाडुमा एउटा चोरको भिडियो भाइरल बनिरहेको छ । यो भिडियो हेर्दा सायद नहाँस्ने कोही हुँदैन ।
भिडियोमा एकजना मानिसले सडक किनाराको यात्रु प्रतिक्षालय जस्तो देखिने टाउँमा टाँगिएको बल्ब चोर्ने..
सोमबार, आषाढ १८, २०७५ साल

एजेन्सी, १८ आसार
विश्वकप फुटबलको लहर सर्वत्र छ।
यसै प्रसङ्गमा मौरीले फुटबल खेल्न सक्छन् भन्ने सुन्नुभयो भने के तपाईँ आश्चर्यचकित हुनुहुन्छ?
तर मीठो कोसेली पाउन बम्बलबी जातका मौरीहरू फुटबल खेल्न, गोल गर्न र अरू जटिल उपाय सिक्न पनि सक्षम छन्।
हेर्नुहोस् यो भिडियो
..
सोमबार, आषाढ १८, २०७५ साल

एजेन्सी, १५ असार
एक महिलाले अनुहार चम्काउन भन्दै कुकुरको पिसाब पिएकी छिन । गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन भएपनि कुकुरको मुत्रपान गर्ने अचम्मको फेसन सुरु भएको छ ।
एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् ।
नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा..
शुक्रबार, आषाढ १५, २०७५ साल

एजेन्सी, १४ असार
देश विदेशमा भएका एक से एक शानदार होटलबारे तपाई थाहा होला, कुनै पाँचतारे त कुनै साततारे र कुनै आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी तपाईंलाई संसारका यस्ता अचम्मका होटलबारे जानकारी दिँदैछौं जसबारे थाहा पाउँदा तपाईं त्यहाँ पक्कै जान चाहनुहुन्छ ।
यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ । यसको बनावट यस्तो..
बिहिवार, आषाढ १४, २०७५ साल

एजेन्सी, १२ असार
थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उच्च भेटघाटमा समेत उनी आफुसँग कुकुर राख्न छुटाउँदैन थिए । विहीबार अस्पतालमा उपचारको क्रममा निधन भएका थाइ राजा भूमिबोलले एक व्यक्तिलाई अनौठो सजाय दिएका थिए ।
आफ्नो कुकुरलाई इन्टरनेटमा ईन्सल्ट गरेको अभियोगमा एक व्यक्तिलाई ३७ वर्ष जेल सजाय तोकेका थिए । जसलाई विश्वकै ईतिहासमा पहिलो र नयाँ सजायको रुपमा..
मंगलवार, आषाढ १२, २०७५ साल

एजेन्सी, ११ असार
मानिसहरू आफ्ना परम्परागत बिदाबाट खासै सन्तुष्ट छैनन् त्यसैले उनीहरू आजकाल विभिन्न नौला किसिमका दिवसहरू मनाउन थालेका छन् ।
हामीले नेपालमा गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसहरू मनाउँदै आएका छौं । त्यस्तै पश्चिमा सँस्कृतिबाट प्रभावित भइ मनाउन थालिएको ‘फ्रेन्डसिप डे ‘ र ‘भ्यालेन्टाइन्स डे’ पनि युवापुस्ताले राम्रैसँग मनाउँछन् तर, के तपाईले ‘नो पेन्टी डे’ अर्थात पेन्टी नलगाउने दिवसको बारेमा सुन्नुभएको..
सोमबार, आषाढ ११, २०७५ साल

एजेन्सी, ८ असार
बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछौँ । यि तस्बिरहरुमा सालिकलाई माध्यम बनाएर केहि रमाइला तस्बिर खिचिएको छ जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी तस्विर समाजिक संञ्जालमा निकै भाइरल भएका थिए ।
..
शुक्रबार, आषाढ ८, २०७५ साल

एजेन्सी, ६ असार
चीनको अत्याधिक गर्मी बढेपछि गुडिरहेको ट्रकमा राखिएका अण्डाभित्रबाट चल्ला निस्कन रहेको भिडियो सोसल मिडियामा भाईरल बनेको छ । चीनमा उक्त भिडियो कहिले र कहाँ खिचिएको भन्ने स्पष्ट जानकारी छैन । तर इन्कुबेशन बिनानै अन्डा बाट चल्ला बाहिर कसरि निस्किन्छ भनेर थुप्रै प्रश्न गरिरहेका छन् ।
जसमा गुडिरहेको ट्रक पछाडि कार्टुनमा राखिएका अण्डाभित्रबाट चल्ला निस्किरहेको देख्न सकिन्छ । भिडियो केही..
बुधबार, आषाढ ६, २०७५ साल

एजेन्सी, ४ असार
इन्डोनेसियामा एक महिला ठूलो सर्पले निलेको अवस्थामा फेला परेकी छिन् । महिला सधैँ ओहोरदोहोर गरिरहने घर नजिकैको तरकारी बारीमा सर्पले पुरै शरिर निलिसकेको अवस्थामा फेला परेकी हुन् । ५४ वर्षिया वा चिवा नाम गरेकी महिलालाई सात मिटर लामो पाइथन सर्पले निलेको थियो ।
प्रहरी प्रमुखका अनुसार स्थानीयले सर्पलाई मारिदिएका थिए । सर्पको पेट काटेर महिलाको शरिर झिकिएको थियो ।..
सोमबार, आषाढ ४, २०७५ साल

काठमाडौ, ३ असार
अहिलेको काठमाडौ र पुरानो शहर काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।
मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर..
आईतवार, आषाढ ३, २०७५ साल

एजेन्सी, १ असार
मान्छेको पैसाका लागि आजभोली आफ्नो इज्जत समेत विर्सन थालेका छन् । होटल बारमा डान्स गर्ने तिघ्रा देखाउने चलन त पहिलेदेखि छदै थियो । होटलमा युवती खाना ल्याउने चलन पनि थियो ।
तर, अब होटल रेष्टुरेन्टमा युवतीहरु नांगिन थालेका छन् । आफ्नो पुरै नाङ्गो पारेर खानाका परिकारले ढाक्न थालेका छन् । ग्राहकलाई आकर्षण गर्न यस्तो विधी अपनाइएको खबरहरु सार्वजनिक भएका..
शुक्रबार, आषाढ १, २०७५ साल

एजेन्सी, २९ मंगलबार
यी तस्विर सामाजिक सञ्जालमा भाईरल भएको हो । सायद तपाइंहरुले देख्नुभएकै होला । तस्विरसंगै यस्तो पनि लेखिएको छ कि चीन र ताईवानमा मान्छेको मासु बिक्रि हुन्छ भईरहेको छ भनेर । शंका नै गर्न नपर्ने यी तस्विर वास्तविक हो ।
तर यो बधशाला चीनमा नभई लण्डनमा रहेको छ । जहा मान्छेको शरीरका प्रत्येक अंग विक्री हुन्छन् । यहाँ हात, खुट्टा, टाउको लगायत..
मंगलवार, जेष्ठ २९, २०७५ साल

संसार के हो भन्ने कुरा अहिले पनि रहस्यमै छ । संसारमा हुने गतिविधिहरु पनि रहस्यात्मक हुने गरेका छन् । पृथ्विमा भएका केही अनौठा र रहस्यात्मक दृष्य तथा स्थानहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।
१. रातो गंगटो
रेड क्र्याब माइग्रेसन गंगटोको लागिे लागि अष्ट्रेलीयाको क्रिसमस् आईसल्यान्ड मुख्य स्थान हो । अक्टोवर र नोभेम्बर महिनामा गंगटाको ठूलो समुहले जंगलबाट समुद्री क्षेत्रतर्फ बसाई सर्न..
सोमबार, जेष्ठ २८, २०७५ साल

एजेन्सी, २५ जेठ
साइबेरियामा हत्याको निकै पुरानो घटनाको पर्दाफास भएको छ । यहाँको लुजिनो इलाकामा एक व्यक्ति आफ्नो घरको बगैंचामा आलू रोपिरहेका थिए । माटो खनिरहेका बेला उनले एउटा खप्पर देखे । यो देखेर उनी निकै आत्तिए तर उनको डर त्यतिबेला थप बढ्यो जब उनकी श्रीमतीले उनलाई नडराउन आग्रह गरिन् ।
रसियाको मिडियाले बताए अनुसार, श्रीमानले खप्पर पाएपछि श्रीमतीले पछाडिबाट चिच्याउँदै भनिन्,..
शुक्रबार, जेष्ठ २५, २०७५ साल

बेइजिङ, २० जेठ
चीनको सिचुआन प्रान्तको मियानयाङ विमानस्थलमा एक अनौठो घटना घटेको समाचार बाहिर आएको छ ।
एक व्यक्तिले विमानले उडान भर्नभन्दा ठीक अघि आपत्तकालिन द्वार खोलिदिएका छन् ।
चिनियाँ मिडियामा प्रकाशित समाचारमा यी व्यक्तिको थर ‘चेन’ भनेर उल्लेख गरिएको छ । गर्मी लागेर हावा खानका लागि उनले सो ढोका खोलेको बताएका छन् ।
प्रहरीले उनलाई हिरासतमा लिएको छ ।
साउथ चाइना मर्निङ पोष्टका..
सोमबार, जेष्ठ २१, २०७५ साल

ओडिसा, १८ जेठ
भारतको ओडिसामा विचित्रको घटना प्रकाशमा आएको छ ।
एक जुवाडे पतिले जुवामा आफ्नै पत्नी दाउमा राख्दा हारेपछि आफैंले पत्नीको साडी फुकालिदिएर कथित रुपमा जुवा जित्नेसमक्ष सुम्पिएको र आफ्नै अगाडि पत्नी बलात्कृत भएको हेरेको मामलामा प्रहरीले अनुसन्धान थालेको छ ।
पीडित महिलाले माइती पक्षको सहयोगमा प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ । प्रहरीमा उजुरी दर्ता भएलगत्तै पीडितका पति र जुवा जितेर..
शुक्रबार, जेष्ठ १८, २०७५ साल

एजेन्सी, १६ जेठ
फ्रान्सको पेरिसमा एक युवकले अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई आफ्नो ज्यान जोखिममा राखेर बचाएका छन् ।
शनिबार अपरान्ह रुइमाक्र्स-डोर्मोएको एक अपार्टमेन्टको बार्दलीमा चारवर्षे बालक झुन्डिएका थिए । बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका थिए । तर, ‘सुपर हिरो’ले बचाएका छन् ।
बाटोमा हिँडिरहेका २२ वर्षीय युवन मामोउडु गासामाले बच्चा झुण्डिरहेको देखेका थिए । उनी..
बुधबार, जेष्ठ १६, २०७५ साल

एजेन्सी, १५ जेठ
यहाँ एकसे एक मानिसहरुले पनि जागिर नपाएर बेरोजगार बन्नु परेको छ । केही पदमा जागिरका लागि आवेदन खुल्दा हजारौं आवेदकहरुको आवेदन पर्दछ । जागिरका लागि फाराम भर्नेको सूचीमा मानिस मात्र होइन, गधा पनि थपिएको छ ।
भारतको जम्मु कास्मिरमा एउटा गधाले नायब तहसिलदारको पदमा जागिर खानका लागि परीक्षा आवेदन फाराम भरेको पाइएपछि त्यसले ठूलै तरंग ल्यायो ।
जम्मु कास्मिर सेवा..
मंगलवार, जेष्ठ १५, २०७५ साल

मलेखु, धादिङ, १३ जेठ
विद्यालयमा दाउरा लानुपर्ने त होइन । विद्यालयले दाउरा किन्ने पनि होइन तर थाक्रे गाउँपालिका वडा नं ५ की निरमायाँ तामाङले एक भारी दाउरा विद्यालयमा लगिन् ।
दाउरा विद्यालयमा लगेपछि उनि खुशी हुँदै छोराका लागि यति काम त गर्न सकियो नि । उनका छोरा कक्षा ५मा भर्ना भएका छन् । विद्यालयले खाजा खुवाउने व्यवस्था गरेपछि अभिभावकले एक भारी दाउरा..
आईतवार, जेष्ठ १३, २०७५ साल

दाङ, १० जेठ
सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन् ।
घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई..
बिहिवार, जेष्ठ १०, २०७५ साल

एजेन्सी, जेठ ३
बलिड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म रेस–३ को शुटिङका क्रममा यतिबेला राजस्थानमा छन्। यसक्रममा सलमानका केही तस्वीर सार्वजनिक भएका छन्। जसलाई हेरेर तपाइँ छक्क पर्नुहुन्छ।
आफ्नो सिक्स प्याक एब्स र फिट शरीरका कारण चर्चित सलमानका यी तस्वीर केही छुट्टै कहानी बयान गरिरहेका छन्। यो तस्बीर ढाबेमा लिइएको हो। जहाँ सलमा एउटा खाटमा ढल्किएका छन्।
फुर्सदको समय बिताउँदै सलमान खान..
Results 577: You are at page 17 of 20