शनिबार, कार्तिक २, २०७६

    ओएमजी Omg!

    अर्थको अनर्थ लगाउने गलत समयमा खिचिएको यो फोटो, हेरौं र हाँसौ

    सोमबार, कार्तिक १२, २०७५ साल
    एजेन्सी, ९ कार्तिक यतिबेला इन्टरनेटमा एक विदेशी बेहुलीको फोटो निकै भाइरल भइरहेको छ। फोटोमा एक युवती बेहुली नजिकै उभिएकी होटलकी कर्मचारीसँग कुरा गरिरहेकी छन्। बेहुलीले सेतो रङको गाउन लगाएकी छन्। तर बेहुलीको पछि उभिएकी युवतीले उनको लुकलाई छेकेकी छन्। बेहुली पछि उभिएकी युवतीले कालो रङको स्लीवलेस ड्रेस लगाएकी छन्। फोटो खिच्दा फोटोग्राफरलाई पनि आफू जुन उत्ववको फोटो खिचिरहेको छु त्यसको अर्थको अनर्थ..

    छोराले गिफ्ट दिएको मोबाइलबाट परपुरुषसँग लभ गरी आमा पोइल गएपछि …

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    एजेन्सी, ७ कार्तिक कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि..

    तनहुँ निवासी तारामाया थापाले बनाईन् ६४ वर्षमा नेपाली नागरिकता !

    बुधबार, कार्तिक ७, २०७५ साल
    दमौली, २८ असोज हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाएकी छिन् ।  तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाएकी हुन् । “यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुशी लागेको छ,” थापाले भनिन्, “बल्ल नेपाली भएकोजस्तो अनुभूति भएको छ ।”  उनलाई उक्त कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले नागरिकताको प्रमाणपत्र प्रदान..

    काठमाडौँमा यस्तो बन्ने छ दक्षिण एशियाकै पहिलो 'स्काई वाक टावर' {भिडीयो सहित}

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २५ असोज  विभिन्न ठूलाठूला देशमा अत्यन्तै सफल मानिएका 'स्काई वाक टावर' अब नेपाल पनि निर्माण हुने भएको छ। वन्डर्स नेपालले राजधानीको कमलादीमा 'स्काई वाक टावर' निर्माण गर्न लागेको हो । काठमाडौँमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै वन्डर्स नेपालले  'स्काई वाक' टावरको भिडियो सार्वजनिक गरेको छ।  'स्काई वाक टावर' निर्माणको लागि सो स्थानमा १३.२ रोपनी जग्गा लिज सम्झौता लिइएको छ। करिब २०० करोड..

    छक्क भने नपर्नुहोला ! दुधालु गोरुको संरक्षणमा जुट्यो स्थानीय सरकार

    बिहिवार, असोज २५, २०७५ साल
    सिन्धुपाल्चाेक, २१  असोज भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।  तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् ।  भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।  अनि तामाङचाहिँ दँग । उनको..

    सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्कट, कक्षा ३ मा ३ विद्यार्थी !

    आईतवार, असोज २१, २०७५ साल
    पाल्पा, १९ असोज  रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् ।  विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन्..

    कसरी आउँछ मानिसको दिमागमा यस्ता जुक्ति ? हेर्नुहोस् साइकलमा खिचिएका हास्यास्पद तस्बिरहरु

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज संसारमा यति आविष्कार भइसक्यो कि भनिन्छ अब मानिसहरु मुर्खतापूर्ण कुराहरु आविष्कार गर्न थालिसके । इन्टरनेट यस्ता धेरै हाँसोलाग्दो तस्बिरहरु देख्न सकिन्छ ।  आज हामी तपाईलाई त्यस्तै केहि तस्बिरहरु देखाऊदै छौँ  ।   ..

    असामान्य लाग्ने यि तस्बिरहरु जुन निकै भाइरल भए ! हेरौं हाँसो रोक्नै नसकिने यि तस्विरहरु :

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १७ असोज  कहिलेकांहि सामान्य लाग्ने तस्बिरहरुमा पनि कुनै न कुनै खोट भेटिन्छ ।  हामीले आज त्यस्तै  तस्बिरहरु संकलन गरेका छौँ जुन देखेर तपाईहरुपनि हाँस्न बाध्य हुनुहुनेछ । बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछौँ । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी..

    अरिङ्गाल खान कसरी आइपुगे त ग्राहक ? सिर्जना भन्छिन् - यो सब फेसबुकको कमाल हो

    बुधबार, असोज १७, २०७५ साल
    बेनी, १६ असोज  अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकि छन् ।  लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनि पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट..

    विश्वमै पहिलो प्रयोग - कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

    मंगलवार, असोज १६, २०७५ साल
    ब्रिट्स, दक्षिण अफ्रिका, १४ असोज  दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् ।  “यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।  सिंहले गत अगस्ट..

    पोखराको पचभैयास्थित सिमलडाँडा निवासी १ सय १५ वर्षीया गुरुङको निधन

    आईतवार, असोज १४, २०७५ साल
    लेखनाथ, १२ असोज  पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।  नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै..

    अचम्मको जात्रा ! तेलमा डुबाइएको फलामको १० इन्च लामो सियोबाट बालकरामले छेडे जिब्रो

    शुक्रबार, असोज १२, २०७५ साल
    भक्तपुर, १० असोज  मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् ।  विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौँ मानिसको अगाडि जिब्रो छेड्नु भएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै..

    रोचक तथ्य सार्वजनिक ! हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु

    मंगलवार, असोज ९, २०७५ साल
    एजेन्सी ९ असोज एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भैसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन..

    ला..., झगडा पछि श्रीमानले गरे चुम्बन, श्रीमतीले टोकिदिँदा आधा जिब्रो चैट !

    मंगलवार, असोज ९, २०७५ साल
    एजेन्सी, ८  असोज  आठ महिनाकी गर्भवती श्रीमतीले टोकिदिँदा भारतका २२ वर्षे एक व्यक्तिले आफ्नो लगभग आधा जिब्रो गुमाएका छन् । यसबारे पुलिसले आइतबार जानकारी दिएको छ । स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन् । घटना दिल्लीको रानहोलमा शनिबार राती भएको पुलिसले बताएको छ । पुलिसले पनि स्ट्रिट आर्टिस्ट ती व्यक्तिको आफ्नी श्रीमतीसँग कुरा नमिल्ने भएकाले बारम्बार झगडा..

    लौं बर्बाद ! काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

    सोमबार, असोज ८, २०७५ साल
    पोखरा, ५ असोज  झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।  विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा..

    अन्जानमै खिचिएका फोटाहरुमा यस्तो देखियो, झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु !

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ४ असोज  तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा निकै आश्चर्य लाग्छ  । निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ । सामान्य स्केचबाट सुरु भएको तस्बिरको यात्रालाई  कल्पना गहिरो सागरमा डुबाएर तयार गरेका..

    काँधमा धेरै जिम्मेवारी सुम्पिदै नेताको विकल्पमा कुकुरलाई बनाइयो सहरको मेयर

    बिहिवार, असोज ४, २०७५ साल
    एजेन्सी, ३ असोज अमेरिकाका जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो सहरको मेयर चुनेका छन् । क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरु तथा सञ्चार माध्यमसँग धेरै भन्दा धेरै तस्वीर खिचाउनु रहेको छ । साथै सहरमा हुने हरेक सार्वजनिक..

    विश्वकै सर्वाधिक बढी ! जापानको बुढ्यौली जनसंख्या २८ प्रतिशत

    बुधबार, असोज ३, २०७५ साल
    टोक्यो, १ असोज  जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् ।  सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ,..

    लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई ६ वर्ष जेल !

    सोमबार, असोज १, २०७५ साल
    इटली, ३१ भदौ प्राय दिनहु विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । फाइल फोटोआफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य दक्षिण..

    नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

    आईतवार, भाद्र ३१, २०७५ साल
    परासी, २८ भदौ  पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।  सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् ।..

    पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु सर्प कालीनाग भएको पुष्टि

    बिहिवार, भाद्र २८, २०७५ साल
    पर्वत, २६ भदौ  यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ ।  कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो ।  संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ..

    सिन्धुलीपाल्चोकमा दुधालु गोरु ! जहाँ तामाङले गाउँलेलाई “दुधको प्रसाद’ बाँड्छन्

    बुधबार, भाद्र २७, २०७५ साल
    सिन्धुलीपाल्चोक, २६ भदौ  हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् । भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन । अनि तामाङचाहिँ दँग । उनको घरमा..

    वैज्ञानिक चिन्ताको विषय ! वातावरणका लागि किन खतरनाक हुन्छन् गाईभैँसी ?

    मंगलवार, भाद्र २६, २०७५ साल
    एजेन्सी, २५ भदौ जलवायु परिवर्तनबाट चिन्तित वैज्ञानिक तथा पर्यावरणविदहरुका लागि लामो समयदेखि गाईको ग्यास तथा डकार चिन्ताको विषय बनिरहेको छ । वायुमण्डलमा हानिकारक मिथेनको अधिक मात्राका लागि गाईभैँसीको डकार तथा पेटबाट निस्किने ग्यासलाई पनि जिम्मेवार मानिन्छ । वैज्ञानिकहरुले मिथेन ग्यासको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार गर्ने कोसिस पनि गरिरहेका छन् । गाइभैँसीको खानामा लसुन, ओरेगेनो, जाफरान तथा अन्य सागपातहरु संलग्न गरेर त्यसको..

    सर्प खाने अनौठो कालो रंगको सर्पका कारण पर्वतवासी त्रसित, अजिङ्गर हुनसक्ने अनुमान

    आईतवार, भाद्र २४, २०७५ साल
    पर्वत, २४ भदौ : अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् ।  पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । झण्डै साढे चार मिटर लम्बाइ रहेको कालो रङ्गको सर्प शनिबार दिउँसो देखिएको थियो । स्थानीय युवा राजेश सुवेदीका अनुसार ठूलो सर्पले अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर..

    एकछिन ! यो मन्दिरमा भुलेरपनि प्रवेश नगर्नुहोस्, नत्र भइन्छ तेस्रो लिङ्गि

    आईतवार, भाद्र २४, २०७५ साल
    एजेन्सी, २१ भदौ  भारतको केरलस्थित कोललम जिल्लामा यस्तो कोेट्टनकुलगंरा श्रीदेवी नाम गरेको विचित्रको मन्दिर छ । यो मन्दिरमा पुरुष महिलाको रुपमा धारण नगरी प्रवेश गर्न पाउँदैनन् । यो देवीको मन्दिर भएका कारण देवीको पूजा गर्ने अधिकार महिलालाई मात्र हुने विश्वास गरिन्छ । यही भएर पुरुष यो मन्दिरमा प्रवेश गर्नु अगाडि महिलाको रुप धारण गर्नुपर्छ । केही पुरुषले आफ्नो मनोकामना पूरा होस भनेर..

    पुच्छर देख्नेबित्तिकै ! राँगा र भैंसीको पुच्छर काटेर जसले मच्चाए सिंगो गाउँमा नै आतंक

    बिहिवार, भाद्र २१, २०७५ साल
    स्याङ्जा, २० भदौ  स्याङजामा राँगा र भैंसीको पुच्छर काटेर एक समुहले सिंगो गाउामा नै आतंक मच्चएको छ ।  स्याङजाको पुतलिबजार न।पा ४ झौरीखेत निवासी थान ब. थापाको गोठमा भएका राँगा र दुधालो भैंसीको पुच्छर अज्ञात समुहले काटिदिएपछि स्थानीय कृषक र सर्वसाधारणहरु तनावमा देखिएका छन् । रातिको समयमा गोठमा पालिएका भैंसी र राँगाको पुच्छर काटीएको घटनाले जिल्लामा समाजिक सुरक्षालाई चुनौती दिएको छ ।  राँगा र..

    रोचक कुरो ! किन औँला चुस्छन् बालबालिका ? कारण सुनेर हाँसो उठ्छ

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, १९ भदौ औँला चुस्ने बानी बालबालिकाका लागि सामान्य हो । तर के कारण ले र किन औला चुस्छन् भन्ने कुरा बहेरक अभिभाकले जान्नु जरुरी छ ।  उनीहरूले पनि कहिलेकाहीँ स्ट्रेसको अनुभूति गर्छन् । त्यसैले आफूलाई कम्फर्ट पार्न पनि उनीहरूले औँला मुखमा राख्छन् ।ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ रु यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव..

    यी ४ राशीका पुरुषहरु आफ्नो श्रीमतीको हरेक खुसीमा रमाउछन्, जसले तपाईलाई रानी बनाएर राख्नेछ

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १७ भदौ  यी राशीहरु जीवनमा आफ्नो श्रीमतीको हरेक इच्छा चाहना पुरा गर्न सफल भएका हुन्छन् । यी राशी भएका पुरुषहरुले आफ्नो श्रीमतीलाई धेरै माया गर्ने गरेको कुरा अध्ययनले पुस्टि गरिसकेको छ । यी राशी भएका पुरुषले आफ्नो श्रीमतीलाई धेरै माया गर्छन: सिंह राशी : उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु..

    थाहा पाउनुहोस्, विवाहित महिला-पुरुष अरुसंग सल्किनुको कारण यस्तो छ !

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १६ भदौ    आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ । बिवाहित पुरुष वा महिला परपुरुष/परस्त्रिसँग शरीरिक वा मानसिक रुपमा सम्बन्ध बढाउनु हो । आखिर किन कोही महिला वा पुरुष तेस्रो व्यक्तिसँग सम्वन्ध गाँस्न पुग्छन् र आफ्नो वैवाहिक सम्वन्धलाई धरापमा पुर्‍याउँछन् । यसका कारणहरु अरुसंग सल्किन्छन् विवाहित महिला/पुरुष १) समाजमा आएको खुलापन :- त्यसो त विवाहइतर सम्वन्धलाई नयाँ..

    काठमाडौंमै विषालु सर्प भेटियो, ठूलो सर्पले यसरी निल्यो सानो सर्प [भिडियो सहित]

    शनिबार, भाद्र १६, २०७५ साल
    काठमाडौं, १५ भदौ  आजभोलि काठमाडौंमै विषालु सर्प देखिन थालेका छन् ।  काठमाडौंको काभ्रेस्थलीमा कैद गरिएको भनिएको सो भिडियोमा एउटा सर्पले अर्काे सर्प निलिरहेको देखिन्छ । तराई क्षेत्रमा मात्रै सर्पले आतंकित बनाउने आम मानिसहरुको बुझाइ रहेको छ । लामो कालो सर्पले अर्काे सेता रंगको लामो नै सर्पलाई निलिरहेको भिडियोमा हेर्न सकिन्छ । उक्त सर्प विषालु रहेको स्थानीयहरुले बताए । तर, पछिल्लो समय काठमाडौं उपत्यकामा पनि..
    Results 553: You are at page 14 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast