मंगलवार, आषाढ ३०, २०७७

    ओएमजी Omg!

    अनौठो क्षमता: उल्टो रुख चढ्नेदेखि सुँघेरै क्यान्सर पत्ता लगाउनेसम्म

    मंगलवार, फागुन ७, २०७५ साल
    एजेन्सी, ६ फागुन दुनियामा मानिसहरुमा धेरै प्रकारका अचम्मका साथै अपत्यारिला क्षमता रहेका हुन्छन ।त्यस्तै अचम्मका क्षमता रहेका व्यक्तिहरु मध्ये आज हामिले ५ यस्ता व्यक्तिका अद्भुत क्षमताका बारेमा चर्चा गर्ने जमर्को गरेका छौ । १. विवाहमा सिंह चढेर आए दुलाहा  बिहामा जन्ती जाँदा दुलाहाले घोडा वा बग्गी चढेको त सबैलाई थाहा छ । तर कोही मान्छे चाहिँ आफ्नो विवाहलाई यादगार बनाउन नयाँ नयाँ तरिका..

    ‘सुन्दा अचम्म लाग्छ, ताज्जुब लाग्छ’ जब अंशका रुपमा गाउँनै बाँडिन्छ

    आईतवार, फागुन ५, २०७५ साल
    सिरहा, ५ फागुन दाजुभाइबीच अंशबन्डा गर्दा जग्गा, नगद, गहना, र जायजेथा बाँडफाँड गर्ने गरिन्छ । तर गाउँनै बाँडिएको सुन्दा अनौठो लाग्न सक्छ ।  ऐलानी जग्गामा बसोवास गर्दै आएका सिरहा लहान नगरपालिका–२३ गाढाका सुकुम्वासी दलित (डोम मेस्तर समुदाय ) उचित मरिकले छोरालाई अंश बन्डामा आफ्नो हिस्सामा रहेको गाउँनै बाँडेका छन् ।  बाँसजन्य सामग्रीको बेचबिखन र सुङ्गुर, बङ्गुरपालन गरी जीविकोपार्जन गर्दै आएका मरिकले जेठा..

    किन हटाए पशुपति शर्माले ‘लुट्‍न सके लुट कान्छा’ ? जनचासो झन् बढ्यो

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन । नेपालका चर्चित लोकदोहोरी गायक पशुपति शर्माले हालै सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै गाइएको उक्त गीत गायक शर्माले सत्तारुढ दल नेकपा निकट युवा संघको दबाबमा गीत हटाएको बताइएको छ ।    गीत भाइरल युट्युबमार्फत रिलिज भएको केही बेरमै गीत भाइरल भएपछि..

    विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर ओभरसियरको मृत्यु

    शुक्रबार, फागुन ३, २०७५ साल
    खलङ्गा, ३ फागुन  जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ ।  चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युत्को नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा..

    इतिहास हेर्दा जे देखियो..., एक घण्टाभित्रमा ३ राष्ट्रपति !

    शुक्रबार, फागुन ३, २०७५ साल
    काठमाडौँ, ३ फागुन  इतिहासमा कुनैबेला मेक्सिकोमा एक घण्टाभित्रमा तीन जना नयाँ राष्ट्रपनि बने । सन् १९१३ को फेब्रुअरी १८ को घटना हो यो । उक्त दिन तत्कालीन राष्ट्रपति मादेरोलाई सैनिक जनरल भिक्टोरियानो होएर्ताले अपदस्थ गरे । सैनिक जनरलकै योजना मुताविक कानूनी संकट छल्नका लागि तत्कालीन परराष्ट्र मन्त्री लास्कुरेनलाई राष्ट्रपति बनाइयो । उपराष्ट्रपति तथा महान्यायाधिवक्तालाई पनि जेलमा कोचिएको थियो । त्यसपछि लास्कुरेनले सैनिक..

    चार वा सोभन्दा बढी बच्चा जन्माए आजीवन आयकर मिनाहा

    मंगलवार, माघ २९, २०७५ साल
    बिबिसि, माघ  २९ । हङ्गेरीका प्रधानमन्त्रीले चार वा सोभन्दा बढी बच्चा पाउने आमाहरूलाई आजीवन आयकर मिनाहा गरिने घोषणा गरेका छन्। बच्चा जन्माउने दर बढाउने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री भिक्टोर ओर्बानले त्यस्तो बताएका हुन्। आप्रवासनमाथि निर्भर नभइ हङ्गेरीको भविष्य रक्षाका निम्ति त्यो एउटा उपाय भएको प्रधानमन्त्रीले उल्लेख गरे। उनको दक्षिणपन्थी राष्ट्रवादी सरकार खासगरी मुस्लिम आप्रवासीहरूको विरोध गर्दै आएको छ। पश्चिमका लागिू युरोपमा बच्चा जन्मिने दर कम..

    तपाईंलाई थाहा छ, रेड वाइन पिउनको यी ७ फाइदा ?

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २८ माघ बास्तबमा मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।  तर मदिराको केही प्रकारले शरीरलाई फाइदा पनि गर्छ । यस मध्येको एक हो रेड वाइन जुन कालो अंङ्गुरबाट बनाइन्छ । स्वास्थ्यको लागि एकदमै फाइदाजनक मानिन्छ । रेड वाइनका यी फाइदाहरू  १ . रेड वाइन मधुमेहको बिमारीको लागि पनि फाइदाकारी हुन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।  २ . हप्तामा ३–४ पटक..

    सौराहामा गैंडामाथि चढ्नेको पहिचान खुल्यो !

    सोमबार, माघ २८, २०७५ साल
    चितवन, २६ माघ सामाजिक संजाल फेसबुकमा भाइरल बनेको तस्विर थियो एक व्यक्ति दुर्लभ एक सिंगे गैंडामाथि चढेर रमाउँदै । अनुसन्धान गर्दा  गैंडामाथि चढेर साहस देखाएका व्यक्तिको अन्ततः पहिचान नै भयो । चितवन राष्ट्रिय निकुञ्जले फोटो भाइरल भएपछि अनुुसन्धान गर्दा ती व्यक्ती सौराहाकै रहेको खुलेको छ । निकुञ्जका संरक्षण अधिकृतले भने सौराहा क्षेत्रमा घाइते गैंडा माथि चढ्ने युवकको पहिचान भएको जानकारी दिए । उनले ती..

    सिंहको आक्रमणमा सिंहकै मुत्यु ! बिना हतियार यसरि शुरु भयो 'फाइट'

    शनिबार, माघ २६, २०७५ साल
    वाशिंगटन, २५ माघ ।  कोलोराडोमा एक व्यक्ति जगिङ गरिरहेका थिए । ठिक त्यही बेला उनलाई सिंहले पछाडीबाट आक्रमण गर्यो ।  पहाडी सिंह अमेरिकाको सबैभन्दा उच्च श्रेणीको शिकारीमा पर्दछ। यसको तौल करीब १२० किलो हुन्छ । यो निकै बलियो हुन्छ ।  त्यहाँका वन अधिकारीहरुका अनुसार सिंहले ती व्यक्तिको गर्धन, अनुहार तथा पिठ्यूँमा आक्रामण गरेको थियो । जसको कारण उनलाई निकै गहिरो चोट लागेको छ..

    विद्यालयको अनौठो व्याथा, विद्यार्थी एकाएक बिरामी परेपछि जेभयो...

    शुक्रबार, माघ २५, २०७५ साल
    रोल्पा, २४ माघ  रोल्पाको एक विद्यालयका विद्यार्थी लगातार बिरामी पर्न थालेपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ ।  सदरमुकाम लिवाङको पिताराज आधारभूत विद्यालयका विद्यार्थी विद्यालय समयमा काँप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने, कराउने गर्न थालेपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।  एक महीना अघिदेखि शुरु भएको यस्तो समस्या शुरुमा कक्षा ६ र ७ मा अध्ययनरत छात्रामा देखिएको बताइएको छ । दैनिक..

    बुबालाई चितामा राखेर ‘आगो लगाउ’ भन्दै नाबालकको हातमा जब राँको थमाइयो....

    बिहिवार, माघ २४, २०७५ साल
    डोटी, २३ माघ  जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो ।  तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए ।  शवयात्रासँगै उनी पनि समसानघाट..

    महिलाहरुलाई पुरुषको तुलनामा किन बढी निद्राको आवश्यकता पर्छ ?

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २१ माघ  एक दिनको निद्राले सात दिन पिरोल्छ भन्ने पुरानो भनाई नै छ । निद्राको कमीले धेरै किसिमका समस्या पैदा गर्ने कुरामा अहिले पनि कसैको दुईमत नहोला । औसत मानिसले दिनमा कम्तीमा आठ घण्टा मजाले सुत्नु पर्ने चिकित्सकहरु बताउँछन् । अझ महिलाहरुको हकमा पर्याप्त निद्रा अति आवश्यक हुने उनीहरुको भनाई छ । तर, हाम्रो समाजमा पुरुषभन्दा महिला कम सुत्छन् ।  यसरी उनीहरुको..

    १० वर्ष एक्लै रहेपछि यो दुर्लभ जातको भ्यागुतोले यसरी पोथी भेट्टायो

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, १७ माघ आफ्नो प्रजातिको अन्तिम मानिएको एउटा भ्यागुतोले अब एक्लोपनबाट मुक्ति पाउने भएको छ। बोलिभियामा भेटिएको रोमियो नामक सो भ्यागुतोलाई १० वर्ष एउटा अक्वेरियममा एक्लै राखिएको थियो। उसलाई संसारको सबैभन्दा एक्लो भ्यागुतो मानिएको थियो। वैज्ञानिकहरूले बोलिभियाको दुर्गम जङ्गलको यात्रा गर्दा उसका लागि सोही प्रजातिकी पोथी भ्यागुतो फेला पारे। उसको नाम जुलियट राखिएको छ। ती दुर्लभ भ्यागुताको प्रजनन गराउने र पुन: प्राकृतिक वासस्थानमा छोड्ने..

    अज्ञात रोगले नदीका माछा मरे, बजारमा बिक्री हुदै, पानीको बहाव घट्दै

    बिहिवार, माघ १७, २०७५ साल
    जुम्ला, १६ माघ  अज्ञात रोगका कारण तिला नदीका माछा मर्ने गरेका छन् ।  एक हप्ता अघिदेखि तिला नदीमा रहेका माछा मरेकोे चन्दननाथ नगरपालिका–१० गैरागाउँका स्थानीय नरेन्द्र भण्डारीले बताउनुभयो । तिला नदीको किनारमा मरेका माछा देखिने गरेको उहाँको भनाइ छ । छिना साँघुदेखि कारागारसम्म आउने जाने क्रममा नदीमा मरेका माछा देखिने गरेको उहाँले बताउनुभयो । नदीमा रहेका सानादेखि ठूला माछा मरेर तैरिने गरेको..

    घरभित्र किशोरीको शव फेला, बुवा पक्राउ, आमा फरार, 'केस' झन्झन् जटिल बन्दै

    बुधबार, माघ १६, २०७५ साल
    सप्तरी, १६ माघ  सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ ।  बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको र उनको खोजतलास भइरहेको इलाका..

    भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी उपहार, किसान दंग र मख्ख

    बुधबार, माघ १६, २०७५ साल
    इनरुवा, १५ माघ  सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ ।  कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिनुभएको हो ।..

    बाख्राको बीमा कार्यक्रम शुरु, मरेको खण्डमा ९० प्रतिशत क्षतिपूर्ति, यस्तो छ लक्ष्य !

    मंगलवार, माघ १५, २०७५ साल
    डोटी, १३ माघ  जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका बाँझकाकनी र दिपायल सिलगढी नगरपालिका–२ खातिवडामा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको छ ।  सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत बाँझककानी र खातीवडामा २० कृषक समूहमा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको सेवक नेपालका वरिष्ठ कृषि प्राविधिक लालबहादुर भाटले बताउनुभयो । उक्त बाख्रा बीमा कार्यक्रममा १५० बाख्राको बीमा गर्ने कार्य सम्पन्न गरिएको राष्ट्रिय बीमा कम्पनीका..

    आफैँले जन्माएको शिशु बेवारिसे फालेर हिंड्ने पिङ्की पक्राउ, अदालतमा मुद्दा दायर

    आईतवार, माघ १३, २०७५ साल
    लहान, ११ माघ आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले शुक्रबार सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका– ८ सिडियोटोल नजिकै रहेको आँपको बगैँचामा परालको कुन्यूमा बेवारिसे नवजात शिशु फेलापरेपछि अनुसन्धान गर्दा गोलबजार नगरपालिका– ११ बल्कवा निवासी २८ वर्षीया पिङ्की सदायले नै फालेको पुष्ठी भएकाले उनलाई पक्राउ गरिएको सिरहा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुलाई आमा पिङ्कीकै..

    नवनिर्वाचित राष्ट्रपति सपथ ग्रहण समारोहमै विरामी, मन्तव्य दिईरहेकै बेला मञ्चमै ढले

    शुक्रबार, माघ ११, २०७५ साल
    किन्शास, ११ माघ : लोकतान्त्रीक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै विरामी हुनुभएको छ ।  बिहीबार आयोजित समारोहमा मन्तव्य दिईरहेकै बेला उहाँ विरामी भएर ढल्नु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।  शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उहाँले देशको नेतृत्व गर्न लाग्नुभएकाले कंगोमा यो पहिलो सपथ ग्रहण समारोहलाई ऐतिहासिक घटनाको रुपमा चासोका साथ लिइएको थियो ।  राज्यद्धारा संचालित टेलिभिजनले प्रत्यक्ष प्रसारण समेत..

    युनिफर्ममा पिसाब गर्नु कुनै अपराध होइन भन्ने सिकाउन यी पिताले आफ्नो पाइन्ट नै भिजाए

    शुक्रबार, माघ ११, २०७५ साल
    एजेन्सी, ९ माघ उटाह राज्यको एक स्कुलमा पढ्ने ६ वर्षकी बालिका भेलेरी सेवार्डले एक दिन स्कुल युनिफर्ममै पिसाब गरिन् । यो थाहा पाएपछि स्कुलका स्टाफले उनका पिता बेन सेवार्डलाई फोन गरेर छोरीलाई लिन बोलाए । बेनले जब आफ्नो छोरीसँग भएको घटनाबारे थाहा पाए त्यसपछि उनले बुझे कि अब उनले के गर्नुपर्छ । उनी छोरीलाई लिन स्कुल आए । स्कुल आउँदा उनले..

    सधैँ समाचारको खोजीमा दौडिरहने पत्रकारनै जब ध्यानमा बसे...

    बुधबार, माघ ९, २०७५ साल
    बागलुङ, ६ माघ  सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे ।  पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा..

    बिहेको बहानामा बिक्री हुन्छन् चेलीबेटी, एक महिला परपुरुषको मायाजालमा परेपछि ...

    आईतवार, माघ ६, २०७५ साल
    घोराही, ५ माघ  बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल..

    घोराहीको कारागार खचाखच, क्षमता ५० तर कैदीबन्दी २७४, बस्न र सुत्न समस्या

    शनिबार, माघ ५, २०७५ साल
    घोराही, ४ माघ : दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् ।  कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी छन् । उक्त कारागारमा ठाउँ अभावका कारण पुरुषलाई मात्र राखिएको छ । त्यसमा पनि क्षमताभन्दा पाँच गुणा धेरै कैदीबन्दी बस्न बाध्य छन् ।  कारागारका प्रमुख पर्साराम भुसालले जाडोमा..

    चाईनिज जुक्ति ! साङ्लाद्वारा दैनिक ५० टन फोहोर यसरी गरिन्छ व्यवस्थापन

    शनिबार, माघ ५, २०७५ साल
    एजेन्सी, २ माघ  बढ्दो शहरीकरणसँगै दैनिक थुप्रिने गरेका खाद्य फोहोरबाट राहत पाउन पछिल्लो समय साङ्लाको प्रयोग गर्ने गरिएको पाइएको छ ।  चीनको पूर्वी सानदोङ प्रदेशमा रहेको यो ठूलो उद्योगमा साङ्लाहरु मरेपछि पनि उत्तिकै उपयोगी मानिन्छन् । केबल ६ महिनाको छोटो आयु हुने साङ्लाबाट विभिन्न पोषक तथा औषधिजन्य पदार्थहरु निष्कर्षण गर्न सकिने प्राचीन चिनियाँ औषधिविद्हरुको मान्यता छ ।  यसरी अँध्यारो, तातो र उचित वातावरण..

    सुन्दा अचम्म लाग्छ ! कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको मिलेनियम गुफामा २ झरना

    बुधबार, माघ २, २०७५ साल
    पोखरा, ३० पुस  सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन ।  पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको पुछारमा सादी खोला पर्दछ जसले तनहुँ र स्याङ्जा जिल्लालाई छुट्याएको छ । स्याङ्जातर्फको..

    विदेशको अनुभव स्वदेशमा प्रयोग ! फ्याँकिएका कागजबाट कलम बनाउँछन् यी युवा

    सोमबार, पौष ३०, २०७५ साल
    दमक, २६ पुस झापा, दमक नगरपालिका–४ का निर्मल दाहालले कागजबाट कलम उत्पादन गर्न थाल्नुभएको छ । उहाँले घरमै सगरमाथा कलम उद्योग खोलेर विगत छ महीनादेखि व्यावसायिक उत्पादन शुरु गर्नुभएको हो । पुराना पत्रपत्रिका सङ्कलन गरी त्यसबाट उत्पादित सो कलम उद्योगले विस्तारै बजार ओगट्न थालेको छ ।  तीन वर्षसम्म खाडीमुलुकमा काम गरेर फर्केपछि दाहालले विदेशको अनुभवलाई स्वदेशमा नै आयआर्जनका रुपमा सो उद्योग सञ्चालनमा..

    एमएमए फाइटरसँग जोरी खोज्दा मुखमा दाँत नै रहेन, लुटेराको हालत भयो यस्तो

    सोमबार, पौष ३०, २०७५ साल
    एजेन्सी, २५ पुस यदी तपाईं मिक्सड मार्सल आर्टस् (एमएमए) फाइटरसँग जोरी खोज्दै हुनुहुन्छ भने त्योभन्दा अघि दुई पटक सोच्नुहोला । रियो दि जेनेरियोमा एक व्यक्तिले युएफसी खेलाडी पोल्याना भियानासँग जोरी खोज्दा नमिठो पाठ सिकेका छन् । गत शनिबार ब्राजिलियन सहरमा आफ्नो घर अगाडि उबर पर्खिरहेको बेला ती व्यक्तिले पोल्यानालाई लुट्ने प्रयास गरेका थिए । ‘शुरुमा ती व्यक्तिले मलाई कति बज्यो भनेर सोधे । मैले..

    रानीपोखरी पुनर्निर्माण ढिलाईमा नेविसंघको ब्यंग्य ! खेले फुटबल हाने गोल !!

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाईको संकेतिक विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुले रानीपोखरी भित्र फुटबल खेलेका छन् । । प्रधानमन्त्रीलाई ब्यंग्य गर्दै नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंको रानीपोखरीमा फुटबल खेलेका छन् । मंगलबार काठमाडौंको शंकरदेव, त्रिचन्द्र, रत्नराज्य र नेपााल कमर्स क्याम्पसका विद्यार्थीहरुले रानीपोखरीमा डेढ घण्टासम्म फुटबल खेलेका हुन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रगति विवरणमा..

    हाम्रै नेपालमा : निर्वाचन सम्पन्न भएको झण्डै २ वर्ष हुँदा पनि अझै मतगणना भएन

    मंगलवार, पौष २४, २०७५ साल
    वालिङ, २४ पुस : वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन ।  विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो । “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “मतगणनाका..

    किन लाग्छ हाँसो ? दिमागमा पनि लाग्छ काउकुती ! यस्तो छ वैज्ञानिक कारण !!

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २२ पुस ‘एउटा बूढो मान्छे बच्चैमा मरेछ ।’ हाँसो कुनै मानिसको दैनिक जीवनको एक अभिन्न पाटो हो । हाँसो एक प्रकारको औषधि हो भन्ने कुरा त हामी सबैले सुन्दै आइरहेकै हौँ । तर चुट्किला सुन्दा वा कुनै अनौठो कुरा देख्दा वा आफैंले भोग्दा हाँसो किन लाग्छ ? हाँसो लाग्नुको वैज्ञानिक कारण, अझ भनौँ मनोवैज्ञानिक कारण के हो त ? हाँसो किन..
    Results 604: You are at page 13 of 21
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last
    Weather Forecast