शनिबार, श्रावन ३२, २०७६

    ओएमजी Omg!

    पेटछाती जोडिएकी जुम्ल्याहा बालिकाको जन्म, जीवन बचाइदिन सरकारसँग आग्रह

    सोमबार, मंसिर ३, २०७५ साल
    सुर्खेत, ३ मङ्सिर  कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएकि छन् ।  रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकि हुन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा खटिनुभएका डा राजीव शाह नेतृत्वमा डा रवीन खातुङ, डा महेश पौडेल, शल्यक्रिया कक्षमा रहनुभएकी नर्स विनिता बस्यालसहितको चिकित्सकको संयुक्त..

    हेर्दै अजङ्गको, तौल ३५ किलो, मूल्य १ लाख : कहिल्यै देख्नु भएको छ यस्तो खुकुरी ?

    सोमबार, मंसिर ३, २०७५ साल
    बागलुङ, २ मङ्सिर हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए । अठतीस वर्षीय..

    श्रीमानबाट पीडित यि महिलाले पाइन् विवाह गरेको १७ वर्षपछि नागरिकता !

    आईतवार, मंसिर २, २०७५ साल
    पर्वत, ३० कात्तिक श्रीमानको इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र पाउकी छन् । परियारका श्रीमान् गोविन्द दमाईका कारण घरेलु हिंसा खेप्नुका साथै विभिन्न अवसरबाट वञ्चित परियारले ससुरा ठूले दमाईले सनाखत गरेपछि बिहीबार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएकी हुन् । पीडित परियारले आफू श्रीमानबाट पीडित भएको र नेपाली नागरिकतासमेत पाउन नसकेको भन्दै..

    जेठो छोराले अरिङ्गाललाई जिस्क्याउँदा कान्छा छोरा माथि खनिए अस्पतालमा पुर्याएपछि मृत्यु

    बिहिवार, कार्तिक २९, २०७५ साल
    दुल्लु, २९ कात्तिक   दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिए । मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो ।  अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा..

    पाकेको धान मुसाले सखाप, कृषकहरू जिल्ला प्रशासन कार्यालयमा गुहार-गुहार

    बिहिवार, कार्तिक २९, २०७५ साल
    पर्वत, २८ कात्तिक  पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका छन् ।  पाक्न थालेको धान ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानले मुसा नियन्त्रणको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । पाँच सय रोपनी क्षेत्रफलमा रोपाइँ हुने फाँटमा धानका बाला लाग्न थालेसँगै मुसाले काट्ने समस्या बढेपछि कृषकहरूले कुश्मा नगरपालिका कृषि शाखा,..

    ७५ वर्षीय अमरसिंह साहुको अथक प्रयास : २६ वर्षपछि महाकालीको मुल्ला गाउँमा विजुली

    बुधबार, कार्तिक २८, २०७५ साल
    दार्चुला, २७ कात्तिक : महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो ।  मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो । मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए । अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन् ।..

    जाँड, रक्सी बन्दपछि गाँउ शान्त, स्थानीयवासीले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै

    मंगलवार, कार्तिक २७, २०७५ साल
    जाजरकोट, २६ कात्तिक  ६ महीनाअघि जाँड, रक्सी बिक्री तथा सेवन गर्ने यहाँका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन् भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ ।  समाजमा जाँड, रक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताए । गाउँमा लाग्ने सामान्य जात्रा,..

    नुवाकोटमा स्याल आतङ्क, १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते, विशेष सतर्क रहन प्रहरीको आग्रह

    आईतवार, कार्तिक २५, २०७५ साल
    बेत्रावती, २५ कात्तिक : नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए ।  बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति..

    १ सय २६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारीमा नेपाली चेली

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, १९ कात्तिक सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।  हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस हाल महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीय बन्दना नेपाल लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेर विश्व कीर्तिमान राख्ने तयारीमा लागेकी हुन् ..

    पुरुषलाई मदिरा र जुवातास खेल्न प्रतिबन्ध लगाउने बाटुलासैनका महिलाहरुको यस्तो विरता !

    सोमबार, कार्तिक १९, २०७५ साल
    अछाम, १८ कात्तिक मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन । यसअघि पनि वडामा मदिरा र जुवातास नियन्त्रण अभियानमा..

    सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो, आक्रमणमा परी उनीहरू मारिएको उल्लेख

    आईतवार, कार्तिक १८, २०७५ साल
    दमास्कस, १५ कात्तिक  सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ ।  सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले बुधबार लेखेको छ ।  सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ ।  रक्वालाई कब्जा गर्न..

    यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौं, १२ कात्तिक  मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन ।  सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ ।  यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् ।  फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी..

    अर्थको अनर्थ लगाउने गलत समयमा खिचिएको यो फोटो, हेरौं र हाँसौ

    सोमबार, कार्तिक १२, २०७५ साल
    एजेन्सी, ९ कार्तिक यतिबेला इन्टरनेटमा एक विदेशी बेहुलीको फोटो निकै भाइरल भइरहेको छ। फोटोमा एक युवती बेहुली नजिकै उभिएकी होटलकी कर्मचारीसँग कुरा गरिरहेकी छन्। बेहुलीले सेतो रङको गाउन लगाएकी छन्। तर बेहुलीको पछि उभिएकी युवतीले उनको लुकलाई छेकेकी छन्। बेहुली पछि उभिएकी युवतीले कालो रङको स्लीवलेस ड्रेस लगाएकी छन्। फोटो खिच्दा फोटोग्राफरलाई पनि आफू जुन उत्ववको फोटो खिचिरहेको छु त्यसको अर्थको अनर्थ..

    छोराले गिफ्ट दिएको मोबाइलबाट परपुरुषसँग लभ गरी आमा पोइल गएपछि …

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    एजेन्सी, ७ कार्तिक कहिलेकाहीँ यस्तो लाग्छ कि सूचना प्रविधि भन्दा मानिसहरु एक कदम अघि छन् । भारतमा हालै भएको एउटा घटनाले यसलाई पुष्टि गरिदिएको छ । उत्तर प्रदेशको मोदिनगर क्षेत्रमा एक ५० वर्षकी महिला २० वर्षको युवकसँग प्रेम गरी तिनै युवक प्रेमीसँगै भागेकी छिन् । ती महिलाका पति तथा ठूला ठूला छोराछोरी छन् । एकजना छोराको त बिहेपनि भैसकेको छ । तिनै छोराले ६ महिनाअघि..

    तनहुँ निवासी तारामाया थापाले बनाईन् ६४ वर्षमा नेपाली नागरिकता !

    बुधबार, कार्तिक ७, २०७५ साल
    दमौली, २८ असोज हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाएकी छिन् ।  तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती शिवरमा थापाले नागरिकता बनाएकी हुन् । “यो उमेरमा आएर पनि नागरिकता पाउँदा खुशी लागेको छ,” थापाले भनिन्, “बल्ल नेपाली भएकोजस्तो अनुभूति भएको छ ।”  उनलाई उक्त कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले नागरिकताको प्रमाणपत्र प्रदान..

    काठमाडौँमा यस्तो बन्ने छ दक्षिण एशियाकै पहिलो 'स्काई वाक टावर' {भिडीयो सहित}

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २५ असोज  विभिन्न ठूलाठूला देशमा अत्यन्तै सफल मानिएका 'स्काई वाक टावर' अब नेपाल पनि निर्माण हुने भएको छ। वन्डर्स नेपालले राजधानीको कमलादीमा 'स्काई वाक टावर' निर्माण गर्न लागेको हो । काठमाडौँमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै वन्डर्स नेपालले  'स्काई वाक' टावरको भिडियो सार्वजनिक गरेको छ।  'स्काई वाक टावर' निर्माणको लागि सो स्थानमा १३.२ रोपनी जग्गा लिज सम्झौता लिइएको छ। करिब २०० करोड..

    छक्क भने नपर्नुहोला ! दुधालु गोरुको संरक्षणमा जुट्यो स्थानीय सरकार

    बिहिवार, असोज २५, २०७५ साल
    सिन्धुपाल्चाेक, २१  असोज भनाई नै छ — गोरु ब्याउँदैने, दुध पनि दिँदैन ।  तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाई झुटो लाग्न सक्छ ।  तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दुध गाउँलेलाइ प्रसाद बाँड्छन् ।  भन्छन् — विहान बेलुकी गरेर एक मानाजति दिन्छ पहिले कहीकतै नदेखेको नसुनेको यो घटनाले स्थानीय छक्क परेका छन ।  अनि तामाङचाहिँ दँग । उनको..

    सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्कट, कक्षा ३ मा ३ विद्यार्थी !

    आईतवार, असोज २१, २०७५ साल
    पाल्पा, १९ असोज  रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् ।  विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन्..

    कसरी आउँछ मानिसको दिमागमा यस्ता जुक्ति ? हेर्नुहोस् साइकलमा खिचिएका हास्यास्पद तस्बिरहरु

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज संसारमा यति आविष्कार भइसक्यो कि भनिन्छ अब मानिसहरु मुर्खतापूर्ण कुराहरु आविष्कार गर्न थालिसके । इन्टरनेट यस्ता धेरै हाँसोलाग्दो तस्बिरहरु देख्न सकिन्छ ।  आज हामी तपाईलाई त्यस्तै केहि तस्बिरहरु देखाऊदै छौँ  ।   ..

    असामान्य लाग्ने यि तस्बिरहरु जुन निकै भाइरल भए ! हेरौं हाँसो रोक्नै नसकिने यि तस्विरहरु :

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १७ असोज  कहिलेकांहि सामान्य लाग्ने तस्बिरहरुमा पनि कुनै न कुनै खोट भेटिन्छ ।  हामीले आज त्यस्तै  तस्बिरहरु संकलन गरेका छौँ जुन देखेर तपाईहरुपनि हाँस्न बाध्य हुनुहुनेछ । बेला–बेला सामाजिक सञ्जालमा केही यस्ता तस्विर भाइरल हुन्छन्, जसलाई देखेर हाँसो रोक्न कठिन हुन्छ । यस्तै केही तस्विर हामीले कलेक्शन गरेर देखाउँदैछौँ । जुन देखेर तपाईलाई पनि हाँसो रोक्न गाह्रो हुनेछ । यी..

    अरिङ्गाल खान कसरी आइपुगे त ग्राहक ? सिर्जना भन्छिन् - यो सब फेसबुकको कमाल हो

    बुधबार, असोज १७, २०७५ साल
    बेनी, १६ असोज  अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाएकि छन् ।  लामो समयदेखि होटल व्यवसायमा आबद्ध उनि पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन् । कतिले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट..

    विश्वमै पहिलो प्रयोग - कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्माइयो

    मंगलवार, असोज १६, २०७५ साल
    ब्रिट्स, दक्षिण अफ्रिका, १४ असोज  दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् ।  “यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।  सिंहले गत अगस्ट..

    पोखराको पचभैयास्थित सिमलडाँडा निवासी १ सय १५ वर्षीया गुरुङको निधन

    आईतवार, असोज १४, २०७५ साल
    लेखनाथ, १२ असोज  पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।  नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाले ३६ वर्षीय पनाती राजु गुरुङले पालनपोषण गर्दै आएका थिए । स्वर्गीय गुरुङको शुक्रबार नै..

    अचम्मको जात्रा ! तेलमा डुबाइएको फलामको १० इन्च लामो सियोबाट बालकरामले छेडे जिब्रो

    शुक्रबार, असोज १२, २०७५ साल
    भक्तपुर, १० असोज  मध्यपुर थिमी नगरपालिका–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका छन् । उनले मङ्गलबार राति ८ बजे मध्यपुरथिमी नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडेका हुन् ।  विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमीको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष उनले हजारौँ मानिसको अगाडि जिब्रो छेड्नु भएको हो । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमीको श्रेष्ठ थरकै..

    रोचक तथ्य सार्वजनिक ! हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु

    मंगलवार, असोज ९, २०७५ साल
    एजेन्सी ९ असोज एक तथ्यांक अनुसार फेसबुकमा ३ करोड अकाउन्ट यस्ता मानिसका छन् जसको मृत्यु भैसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जिवित मानिसहरुको तुलनामा मृत्यु भैसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ । आखिर अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउन्ट किन..

    ला..., झगडा पछि श्रीमानले गरे चुम्बन, श्रीमतीले टोकिदिँदा आधा जिब्रो चैट !

    मंगलवार, असोज ९, २०७५ साल
    एजेन्सी, ८  असोज  आठ महिनाकी गर्भवती श्रीमतीले टोकिदिँदा भारतका २२ वर्षे एक व्यक्तिले आफ्नो लगभग आधा जिब्रो गुमाएका छन् । यसबारे पुलिसले आइतबार जानकारी दिएको छ । स्थानीयका अनुसार २२ वर्षे महिलालाई आफ्नो श्रीमानको रुप चित्त नबुझेका कारण उनी खुसी थिइनन् । घटना दिल्लीको रानहोलमा शनिबार राती भएको पुलिसले बताएको छ । पुलिसले पनि स्ट्रिट आर्टिस्ट ती व्यक्तिको आफ्नी श्रीमतीसँग कुरा नमिल्ने भएकाले बारम्बार झगडा..

    लौं बर्बाद ! काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

    सोमबार, असोज ८, २०७५ साल
    पोखरा, ५ असोज  झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो ।  विसं २०७२ वैशाख १२ गते काठमाडौँको कपनमा जीवन र उनका आफन्तसहित पाँच जना एउटा कोठामा..

    अन्जानमै खिचिएका फोटाहरुमा यस्तो देखियो, झट्ट हेर्दा पत्याउनै नसकिने यी आश्चर्यजनक तस्बिरहरु !

    शुक्रबार, असोज ५, २०७५ साल
    काठमाडौँ, ४ असोज  तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा निकै आश्चर्य लाग्छ  । निकै आकर्षक लाग्ने यी तस्बिर सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको छ । सामान्य स्केचबाट सुरु भएको तस्बिरको यात्रालाई  कल्पना गहिरो सागरमा डुबाएर तयार गरेका..

    काँधमा धेरै जिम्मेवारी सुम्पिदै नेताको विकल्पमा कुकुरलाई बनाइयो सहरको मेयर

    बिहिवार, असोज ४, २०७५ साल
    एजेन्सी, ३ असोज अमेरिकाका जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो सहरको मेयर चुनेका छन् । क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । नयाँ मेयरको कार्यजिम्मेवारी अन्तर्गत पर्यटक, स्थानीय मानिसहरु तथा सञ्चार माध्यमसँग धेरै भन्दा धेरै तस्वीर खिचाउनु रहेको छ । साथै सहरमा हुने हरेक सार्वजनिक..

    विश्वकै सर्वाधिक बढी ! जापानको बुढ्यौली जनसंख्या २८ प्रतिशत

    बुधबार, असोज ३, २०७५ साल
    टोक्यो, १ असोज  जापान सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणमा जापानको कूल जनसंख्याको २८ प्रतिशत बुढ्यौली उमेरको रहेको पाइएको छ । बुढ्यौली उमेरको यो अनुपात विश्वकै सर्वाधिक बढी हो । दोस्रो विश्वयुद्ध पश्चात् अत्यधिक जन्मिएका बालबच्चा नै अहिले बुढ्यौली उमेरमा प्रवेश गरेका हुन् ।  सरकारले आइतबार सार्वजनिक गरेको विवरणमा ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिको जनसंख्या तीन करोड ३६ लाख पुगेको छ,..
    Results 505: You are at page 12 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast