बुधबार, माघ ८, २०७६

    ओएमजी Omg!

    चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

    मंगलवार, चैत्र १२, २०७५ साल
    नानजिङ, १२ चैत पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।  नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।  मानिसको हातले छुँदा अन्डा फुट्ने..

    नेपालमा सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत  नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।  जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा..

    एकजना विद्यार्थीका लागि डेढ करोड खर्च गरेर सरकारले स्कुल खोल्दै , यस्तो छ कारण

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौ ११ चैत ।  अहिलेको सुचना र प्रविधिको युगमा शिक्षा एकदमै महत्वपूर्ण रहेको हुन्छ । किनभने पहिलेको जमानामा कम मानिसहरु पढेलेखेका हुन्थे । तर अहिले धेरै पढे लेखेका भिडमा प्रतिस्पर्धा गर्नु पर्दछ । त्यसैले सरकारले पनि शिक्षा क्षेत्रमा निकै चासो देखाउने गर्दछ । आज हामी त्यसैमध्येको एक अचम्मको शिक्षाको बारेमा कुरा गदै छौ । जहाँ सरकारले एकजना विद्यार्थीका लागि डेढ करोड..

    खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

    आईतवार, चैत्र १०, २०७५ साल
    दमौली, १० चैत  गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुग्नुभयो ।  मुख्यमन्त्रीको गुरुङको साथमा हनुहुन्थ्यो आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।  उहाँहरुलाई स्थानीयले फूलमालाले..

    बर्दियामा सडक खन्दा चाँदीका सिक्का फेला

    शुक्रबार, चैत्र ८, २०७५ साल
    धम्बोजी, ८ चैत  बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो ।  सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ..

    ताज्जुब लाग्छ ! चिट चोर्ने यस्ता तरिका दिमागमा कहाँबाट आउंछन् ?

    शुक्रबार, चैत्र ८, २०७५ साल
    एजेन्सी, ७ चैत परिक्षामा विद्यार्थीहरुले चिट नचोरी आफ्नै दिमागले मात्र राम्रो अंक ल्याउन भनेर शिक्षकहरुले विभिन्न किसिमका नियमहरु बनाएका हुन्छन् । तर पनि विद्यार्थीहरु अनेक नयाँ नयाँ तरिका अपनाएर चिट चोरी राखेका छन् । अझ भन्नुपर्दा केटाहरुको तुलनामा केटीहरु बढी चिट चोर्न माहिर हुन्छन् । किनभने उनीहरुले आफ्नो संवेदनशील अंगमा चिट लुकाएर ल्याएर चोर्ने गर्दछन् । आफ्नो गोप्य अंगमा चिट लुकाएर..

    कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क

    बुधबार, चैत्र ६, २०७५ साल
    सोल, ६ चैत  दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।  सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।  कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ..

    विश्वकै सबैभन्दा ठुलो झुट ! तपाई पनि यसकै शिकार !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत ।  हामी विश्वमा नै प्रचलित रहेका केही झुठहरुको बारेमा जानकारी दिन गइरहेका छौँ जुन कुरा सुनेपछि तपाईले थाहा पाउनुहुनेछ झुठ तथ्य के रहेछ भन्ने कुराको बारेमा ।   दाह्री जुँगा काट्नाले बाक्लो हुन्छ भन्ने मान्यता :  विश्वको जुनुकै ठाउँमा जानुहोस् तपाईले यसलाई साँचो मान्दै आउनुभएको छ । तर वैज्ञानिकहरुको अनुसन्धनले यसरी दाह्री जुँगा काटिरहुको कुनै सम्बन्ध नरहेको बताएका छन् । हर्मोनको..

    बुद्धिमानी भनिएका व्यक्तिमा हुन्छ यस्तो नराम्रो बानी !

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत ।  केहीको दिमाग तिक्ष्ण बुद्धि भएको हुन्छ भने केहीको दिमाग मन्द बुद्धि भएको हुन्छ । केही व्यक्तिहरु तिक्ष्ण दिमाग भएकै कारण बुद्धिमानी रहेका हुन्छन् । तर केही यस्ता गल्तीहरु रहेका छन् जुन बुद्धिमानी भनिएकाहरुमा पनि खराब बानीको आचरण रहेको हुन्छ ।  एक अनुसन्धान मार्फत पत्ता लागेको बुद्धिमानी मानिसमा भएका केही गल्तीहरु : १. अव्यवस्थित कोठा : प्राय धेरै बुद्धिमानी व्यक्तिको कोठामा..

    तरिका हो ! दाइजोमा १ रुपैयाँ लिएका दुलाहले हेलिकप्टरमा लगे दुलही

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत ।   दाइजो नल्याएको निहुँमा जिउँदै जलाइएको, हत्या गरिएको खबरहरु बेला बेला सुन्दै आएका छौँ । तर भारतका एक व्यक्तिले भने दाइजो धेरै माग्नेहरुको लागि गतिल्लो झापड हानेका छन् । परम्परावादी सोच विचार राखेर विवाह गर्दा अर्काको सम्पत्तिमा आँखा लगाउने व्यक्तिहरुको लागि यी व्यक्तिले गरेको कार्य निकै स्रहानिय बनेको छ । भारतको हरियाणा जिल्ला सोनीपतको हसनगढमा केही दिन अगाडी एउटा..

    आमनेपालीको वास्तविक चित्र दर्शाउने 'भाइरल' भएको एक तस्बिर

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौं, ३ चैत  आइतबार बिहानदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा छोरा ओझेल परिसके पनि धेरै बेर उनले हेरिरहेका देखिन्छन् । खुट्टामा चप्पल लगाएर तराईका कुनै एक जिल्लाबाट आएका जस्ता देखिन्छन् यी व्यक्ति । उनी आफ्नो सन्तान गएको बाटो धेरै बेरसम्म आँखाले पछ्याइरहेका..

    'फ्लर्ट' गर्नमा युवा भन्दा युवतीहरु खप्पिस ! यस्तो छ 'स्टाईल'

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत ।  वास्तवमा जिस्काउने बनि ठिक होइन । तर हामीले सुन्ने र देख्ने गरेका छौँ युवाहरु युवतीलाई एक्लै भेटेको देखेको समयमा अनेकौ बाहना बनाएर बोलाउने गर्छन् । जसकारण युवतीहरु बाहिर एक्लै हिड्न चाहँदैनन् ।  यद्यपी यस्तो बानी युवामा मात्र हैन युवतीहरुमा समेत हुन्छ । प्राय हरेक युवा युवतीले एक अर्कालाई केही न केही कुराको बाहना बनाएर जिस्काउने गर्छन् । उनीहरु युवाहरुलाई आफ्नो..

    छोरीद्वारा विवाह गर्न अस्विकार, आमाले स्विकारीन् वर !

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौ, १ चैत  ।  भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा छोरीले विवाह गर्न नमानेपछि विवाहमै आमाले आफ्नो इज्जत जाने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् । तर छोरीले आफुले कुनै पनि हालतमा यो बुढो मान्छेसँग विवाह नगर्ने भनेपछि भोलिपल्ट बेहुली लाने बेलामा आमा आफै वेहुली बनेर गएकी थिइन् । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा विवाहको लागी तयार भएकी बेहुलीले वेहुला देख्नसाथ विवाह अस्विकार..

    चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    झेङझाओ, चीन, १ चैत्र । चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ ।  नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो ।  नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर..

    उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

    बिहिवार, फागुन ३०, २०७५ साल
    हुम्ला, ३० फागुन  तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा बिहीवार बिहान उहाँको उद्धार गरिएको छ ।  कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।  हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि..

    भिजाएको कपडालाई फ्रिजमा राखेर हेर्नुहोस् ! फाईदै-फाईदा !!

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन ।  सुन्दा अपत्यारीलो लाग्ने काम सायद कसैले गरेको छैन् होल । कपडा भिजाएर फ्रिजमा राख्ने । तर यसको वास्तविकता हामीले सोचेभन्दा धेरै भिन्न रहेको छ । यसरी कपडा भिजाएर फ्रिजमा राख्नु राम्रो हो । यसो गर्नाले धेरै फाइदा हुन्छ । भिजाएको कपडा फ्रिजमा राखेर गरिएको एक अनुसन्धानले कपडाको आयु बढ्ने देखिएको छ । यसरी कपडालाई भिजाएर फ्रिजमा राख्दा कपडामा..

    हुम्लामा ३ देखि व्यथा : शिशुको हात मात्र बाहिर, हेलिकप्टरको माग

    बिहिवार, फागुन ३०, २०७५ साल
    हुम्ला, ३० फागुन  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ ।  महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी..

    एयरपोर्टमा बच्चा छुटेपछि उडिसकेको विमान बिचबाटै फर्कियो

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ ,२९ फागुन  उडिरहेको विमानमा आफ्नो बच्चा हराएको विमान चालक दलका सदस्यालाई जानकारी गराएकी गराएकी थिइन् । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ उडेको विमानमा एक महिलाले आफ्नो बच्चा विमानस्थलको टर्मिनलमा नै भुलेपछि विमान बिच बाटो बाटै फर्किएको छ ।  महिलाको आग्रहपछि पाइलटले विमानस्थलमा फर्कन एयर ट्राफिकलाई कन्ट्रोलर आग्रह गरे । ती महिलाले बच्चालाई किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा छोडेकी छिन् । फ्लाइट ट्रयाकिङ डाटाले..

    श्रीमती रिसालु छ भने सम्हल्नुस् यसरी!

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ २८ फागुन ।  श्रीमान-श्रीमतीले एक-अर्काको स्वभाव बुझ्न धेरै आवश्यक हुन्छ । वैवाहिक जीवनमा उतार चढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाहीँ एक साथी धेरै प्रभावी या डोमिनेटिङ्ग हुन सक्छ । यदि श्रीमानले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामञ्जस्य बढाउने कोशिस गर्छिन् र यदि श्रीमती कुरा कुरामा बहस गर्छिन् भने घरमा शान्ति..

    बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

    मंगलवार, फागुन २८, २०७५ साल
    छप्रा, बिहार, २८ फागुन   – भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।  रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे..

    ह्वेलको मुखभित्र पसेर मृत्युलाई जितेर बाहिर निस्किएका यि डाइभर ! (भिडियो)

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौ, २७ फागुन ।  आज हामी तपाइलाई एउटा खतरनाक घटनाको बारेमा कुरा गदैछौ । सुनेर विश्वास नै गर्नुहुन्न होला । दक्षिण अफ्रिकाको पोर्ट एलिजाबेथको समुद्रमा ५१ वर्षका एक डाइभर रेनर शिम्फ ह्वेलको मुखभित्र पसेर मृत्युलाई जितेर बाहिर निस्किएका छन् । रेनर करिब १५ वर्षदेखि डाइभ टुर अपरेट गरिरहेका छन् । रेनरका अनुसार उनी र उनको टिमले समुद्रमा एउटा नेचुरल इभेन्ट गर्दै पौडिँदै..

    जापानी केन तानाकालाई ‘विश्वकै सबैभन्दा वृद्धा’ को मान्यता

    आईतवार, फागुन २६, २०७५ साल
    टोकियो, जापान, २६ फागुन : आफ्नो जीवनको उत्तराद्र्धतिर पनि गणित सिक्न र घरमै बसेर खेल खेल्न सौखिन जापानकी केन तानाकाले विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रूपमा मान्यता पाएको गिनिज वल्र्ड रेकर्डस्ले शनिबार जनाएको छ ।  विश्वकै पहिलो विमान उडाउने राइट्स ब्रदर्स जन्मेको बर्ष सन् १९०३ को जनवरीमा २ मा जन्मिनुभएकी तानाका चार सन्तानकी आमा हुनुहुन्छ भने उहाँले पछि एक सन्तानलाई धर्मसन्तानका रूपमा संरक्षण..

    नेपाल प्रहरीका अधिकृतलाई बञ्जीजम्प तालीम अनिवार्य

    सोमबार, फागुन २७, २०७५ साल
    चौतारा, २५ फागुन  रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प शनिबारदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ ।  विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४..

    अमेरिकासँग छन् यस्ता शक्तिशाली हतियारहरु, जसले विश्व काँप्छ (तस्विरसहित)

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौ, २४ फागुन ।  अहिले विश्वका विभिन्न राष्ट्रहरु आफुसँग भएको शक्तिशाली हतियारहरुको कारण एकअर्कामा शक्ति प्रर्दशन गदै डराइरहेका छन् । शक्तिशाली राष्ट्र अमेरिकाको १० शक्तिशाली हतियारको जुन ज्यादै खतरनाक छ ।    १. टेजर सकवेभ टेजरले बनाएको यो गन २००८ मा सार्वजनिक गरिएको थियो । गाडीमा समेत राखेर प्रयोग गर्न सकिने यो गनले मानिसको भिडलाइ नै करेन्ट सक्ने भएकाले करिब २५ फिट टाढाबाटै..

    बेहुलाले बेहुलीलाई विवाह मण्डपमा नै हाने थप्पड ! (भिडियो सहित)

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौँ, २४ फागुन ।  विवाह मण्डपमा बेहुलाले बेहुलीलाई थप्पड हानेको एक भिडियो भाइरल भएको छ । विवाहमा बेहुलाले बेहुलीलाई केक खुवाए । बेहुलीले बेहुलीलाई केक खुवाउने बेलामा जिस्काएर केक यताउता गरेपछि रिसले आक्रोसित भएका ती बेहुलाले बेहुलीलाई एक थप्पड गालामा हानेको भिडियोमा देखिएको छ । विवाहको समयमा नै बेहुलाले बेहुलीलाई थप्पड हानेपछि उपस्थित सबैजना छक्क परे ।   ..

    एक मुसाको उद्धार गर्न खटिए ९ सदस्यीय उद्धार टोली ! (भिडियो)

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौ, २३ फागुन ।  अहिले एक दुलोमा फसेको मुसाको ९ सदस्यीय उद्धार टोलीले उद्धार गरेको भिडियो भाइरल भएको छ । जुन भिडियो हेदै सबै जनाले अचम्म मानिरहेका छन् । यो घटना जर्मनीको बेसहाइम सहरको हो । त्यहाँको एक अग्नी नियन्त्रक तथा उद्धार कार्यालयमा एउटा अनौठो फोन आयो । फोनमा भनिदै थियो ढलको बंगालमा रहेको प्वालमा फसेको एउटा मोटो मुसाको उद्धार गर्नुपर्यो । त्यसपछि..

    जब आफैले पालेको सिंहको शिकार बने एक युवा

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  चेक गणतन्त्रमा एकजना युवालाई आफैले पालेको सिंहले आक्रमण गरेर मारिदिएको छ । माइकल प्रसेकको घरमा ९ वर्षको सिंह र प्रजननको निम्ति अर्को सिंह पनि थियो । जसलाई लिएर स्थानीय बासिन्दा चिन्तित थिए । प्रसेक मृत शरीर उनका बुवाले सिंहको खोरमा फेला पारे र उनले स्थानीय सञ्चार माध्यमलाई खोर भित्रबाट बन्द गरिएको जानकारी दिए । प्रहरीले अलग अलग खोरमा राखिएका..

    आठ हजार वर्ष पुरानो अंगुरको रक्सी फेला परेपछी...

    बुधबार, फागुन २२, २०७५ साल
    एजेन्सी, २१ फागुन ।  जर्जीयामा अहिलेसम्मकै पुरानो रक्सी फेला परेको दाबी गरिएको छ । जर्जीयाको राजधानी तबलिसीदेखि दक्षिण क्षेत्रमा फेला परेको पुरानो माटोको भाँडा र त्यसमा राखिएको ‘अंगुरको वाइन’ आठ हजार वर्ष पुरानो रहेको वैज्ञानिकहरुले दाबी गरेका छन् । फेला परेको उक्त माटोको भाँडो नवपाषण युगसँग सम्बन्धित रहेको समाचारमा उल्लेख गरिएको छ । उक्त ८ हजार वर्ष पुरानो माटोको भाँडो र त्यसमा..

    गाउँलेहरूले ढुङ्गा उचाले र हाने, उनी हावामा बन्दुक पड्काउँदै भागे..

    मंगलवार, फागुन २१, २०७५ साल
    बीबीसी, भारत । भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्तमानलाई पक्राउ गरिएको विषयमा नाटकीय नयाँ विवरणहरू आएका छन्। होरान गाउँका मानिसहरूले ती पाइलटलाई कब्जामा लिनुअघि ढुङ्गा हानेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बुधवार पाकिस्तान र भारतका लडाकु विमानहरूबीच लडाइँ भएपछि पाकिस्तान प्रशासित कश्मीरमा गोली हानेर एउटा भारतीय विमानलाई पाकिस्तानपट्टि खसालिएको थियो। पाकिस्तानले ती भारतीय पाइलटलाई हाल रिहा गरिसकेको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त निर्णय संसद्‌मा घोषणा गरेका हुन्। उनले संसद्‌मा..

    तरकारी ढिलो पकाएको भन्दै आफ्नै श्रीमतीलाई गोली हानेपछि ...

    मंगलवार, फागुन २१, २०७५ साल
    बागलुङ, १९ फागुन बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमतीलाई गोली प्रहार गरी फरार रहेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।  श्रीमतीलाई गोली प्रहार गर्ने दर्लिङ्ग–७  पात्ले कटरियाका ३५ वर्षिय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो।  घर्तीले तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमति बालकुमारी घर्तीलाई बरुवा बन्दुक प्रहार गरी घाईते बनाएका थिए। गोली प्रहार पछि फरार रहेका घर्तीलाई उनकै..
    Results 585: You are at page 11 of 20
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast