सोमबार, मंसिर २, २०७६

    ओएमजी Omg!

    १४ वर्षीय बालकले भिडियो गेम खेलेरै कमाए वार्षिक सवा २ करोड

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौ चैत २४ ।  अमेरिकामा एकजना १४ वर्षीय बालकले भिडियो गेम खेलेरै वर्षमा झण्डै सवा २ करोड रुपैयाँ कमाएका छन् । ग्रिफिन स्पिकोस्की नाम गरेका ती बालकले प्रत्येक दिन करिब १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् । त्यसपछि आफ्नो १२ लाख सब्सक्राइबर भएको युट्युब च्यानल स्केपटिकमा अपलोड गरेर प्रशस्त पैसा कमाउछन् । अहिले उक्त भिडियोमा ७ करोड १० लाख भ्यूज पुगिसकेको छ..

    विश्वभर चर्चा ! संसारकै धनी मानिसको ३८ खर्बको सम्बन्धविच्छेद

    शुक्रबार, चैत्र २२, २०७५ साल
    चैत्र २२  संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जी अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (लगभग ३८ अर्ब नेपाली रुपैयाँ) सम्बन्धविच्छेदका लागि सहमत भएका छन्। पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ। तर उनको वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग कुनै सम्बन्ध रहने छैन। उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो। यो अहिलेसम्म..

    ९ जना नर्स एकैचोटी एउटै अस्पतालमा आमा बन्ने भएपछि अस्पतालले गर्यो यस्तो तयारी

    बिहिवार, चैत्र २१, २०७५ साल
    काठमाडौँ, २१ चैत ।  अमेरिकाको मेन अस्पतालतमा कार्यरत ९ जना नर्सहरु एकैपटक आमा बन्ने भएका छन् । आउँदो अप्रिलदेखि जुलाई महिनाको बीचमा उनीहरु आमा बन्ने एक रिपार्टमा उल्लेख गरिएको छ । एउटै अस्पतालका ९ जना नर्स एकैपटक आमा बन्ने भएपछि उनीहरु हर्षित भएका छन् । एकै पटक आमा बन्ने क्रममा रहेकी एक नर्स अमाण्डा स्पियर भन्छिन्, ‘काममा आउँदा अरुको पेटको बढ्दो आकार..

    यो परेवा १५ करोड रुपैयाँमा बिक्यो ! के छ आखिर यो परेवामा त्यस्तो ?

    बुधबार, चैत्र २०, २०७५ साल
    कठमाडौ चैत २० । बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो ।..

    श्रीलङ्काका क्याप्टेन करुणरत्नेको चालक अनुमतीपत्र रद्ध

    बुधबार, चैत्र २०, २०७५ साल
    कोलम्बो, १९ चैत : श्रीलङ्काको टेष्ट क्रिकेट टिमका क्याप्टेन दिमुथ करुणरत्नेले सोमबार प्रहरीसँग क्षमायाचना गरेका छन् ।  मादक पदार्थ सेवन गरेर सवारी साधन चलाईरहेका बेला प्रहरीले उनलाई अनुचित व्यवहार गरेको भन्दै पक्राउ गरेको थियो ।  गत आइतबार उनले गलत दिशाबाट सवारी चलाएपछि ट्याक्सीसँग ठक्कर खाएको थियो भने ट्याक्सीका चालक घाइते भएर अस्पताल लैजानु परेको थियो ।  उनको सवारी साधन एउटा ट्याक्सीसँग ठोक्किएको र ट्याक्सीका..

    ब्रुनाई राजाको अकुत सम्पति - ७ हजार कार, १७ सय कोठा भएको भव्य महल ! (तस्विर)

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौ १८ चैत । ब्रुनाईको राजाको जीवनशैली हेर्दा अचम्म नमान्ने मानिसहरु कमै होलान् । किनभने उनी संसारकै धनी व्यक्ति नभएपनि खरबौको मालिक हुन् । उनको नाम हल्सन बोकिल्याह(सुल्तान) हो । करिब ४ लाख ५० हजार जनसंख्या भएको ब्रुनाई इन्डोनेशिया र मलेशियाको छिमेकी देश हो ।यो देश तेलको कारण निकै धनी छ । त्यहाकै राजा सुल्तान हुन् । उनको महलमा लगभग १ हजार..

    बैवाहिक सम्बन्ध कति गहिरो छ थाहा पाउनुहोस् यसरी !

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ  १७ चैत । विवाहको सुरुवाती समय निकै रोमान्चक हुने गर्छ । हिजो आफुलाई एक्लो महसुस गर्ने तपाई अब एक्लो रहनुभएन् । जीवनको नयाँ अध्याय भनेको नै विवाह हो । हिजोलाई भुलेर तपाईले नयाँ जीवन नयाँ दिनको सुरुवात गर्नुभएको छ । तपाईसँग भएका खुसी, उमंग, दुख भागाइ , समस्या एक आपसमा बाँडिनेछन् । हिजो तपाई एक्लै पकाएर खानेकुरा अब दुईजनाको लागि पकाउनुपर्नेछ ।..

    ट्याक्सी चालकको अमानवीय व्यवहार ! यात्रुलाई सडकमै छाडेर भागेपछि…(भिडियो)

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत । गोर्कणेश्वर ४ का प्रविण कारञ्जित बुधबार बिहानै बाबु गोपाललाई लिएर स्कुटरमा चावहिलको मेडिकेयर अस्पताल पुगेका थिए । ईसीजी गरेपछि अस्पतालले उनलाई घर पठाइदियो । अस्पतालमा निस्केर चिया पिएपछि झण्डै साढे ११ बजेतिर उनले बुबालाई ट्याक्सी चढाएर आफू घरतिर हिँडेका थिए । भिडियोमा जनाइएअनुसार सो घटना चाबहिलको सडकमा भएको हो । ट्याक्सी चढेको केही बेरमै एक व्यक्तिलाई हर्टअट्याक हुन्छ..

    साबुनको रङ फरक-फरक भएपनि किन सेतै आउँछ फिँज ?

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौ, १४ चैत ।  वास्तवमा साबुनको फिँज यस्तै सानो सानो गोलाकार पातलो तहबाट बनेको हुन्छ । तर हामीले कहिल्यै पनि विचार गरेका छैनौ । साबुन विभिन्न रङको रातो , पहेलो , सेतो हुन्छ । तर लुगा धुदाँ साबुन जस्तो रङको भएपनि सेतो नै फिँज आउँछ । आज हामी तपाईहरुको यसको कारण बताउदै छौ । यो जान्नको लागी तपाईले स्कुलमा विज्ञान विषयमा पढेको..

    सांसद उम्मेदवारको घोषणा, चुनाव जिते हरेक घरलाई रक्सी

    बुधबार, चैत्र १३, २०७५ साल
    एजेन्सी, चैत १३  भारतमा अहिले लोकसभा चुनावको माहोल तातेको छ । उम्मेदवारहरुले आफ्ना मतदातालाई आकर्षित गर्नका लगि अनेक तिकडम गरिरहेका छन् । यसैबीचमा तमिलनाडुका एकजना उम्मेदवारले अनौठो खालको अफर घोषणा गरेका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिएका एक उम्मेदवारले आफुले चुनाव जितेमा सबै मतदाताको घरमा १०–१० लिटर रक्सी सित्तैमा दिने घोषणा गरेका छन् । पेशाले सूूचिकार रहेका ५५ वर्षका शेख दाउद तीरुपुर लोकसभा क्षेत्रबाट..

    चीनमा भेटियो दुई हजार ५०० वर्ष पुरानो सग्लो अन्डा

    मंगलवार, चैत्र १२, २०७५ साल
    नानजिङ, १२ चैत पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनन्का क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो ।  नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अन्डा फेला परेको बताएका छन् ।  मानिसको हातले छुँदा अन्डा फुट्ने..

    नेपालमा सरिसृपको नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला

    मंगलवार, चैत्र १२, २०७५ साल
    काठमाडौँ, १२ चैत  नेपालमा नयाँ प्रजाति ‘बाघे माउसुली’ फेला परेको छ । बाघको जस्तै सुन्दर पाटा हुने भएकाले यसलाई बाघे माउसुली भनिएको हो ।  जैविक विविधताको अध्ययन गर्ने क्रममा माउसुलीको नयाँ प्रजाति लेपर्ड गे (बाघे माउसुली) बाँके जिल्लाको कम्दी जैविक मार्गमा पहिलो पटक भेटिएको हो । युब्लिफेरिडे परिवारअन्तर्गत पर्ने यो माउसुलीको अभिलेख भएसँगै नेपालमा सरिसृप प्रजातिको नयाँ परिवार थपिएको छ । नेपालमा..

    एकजना विद्यार्थीका लागि डेढ करोड खर्च गरेर सरकारले स्कुल खोल्दै , यस्तो छ कारण

    सोमबार, चैत्र ११, २०७५ साल
    काठमाडौ ११ चैत ।  अहिलेको सुचना र प्रविधिको युगमा शिक्षा एकदमै महत्वपूर्ण रहेको हुन्छ । किनभने पहिलेको जमानामा कम मानिसहरु पढेलेखेका हुन्थे । तर अहिले धेरै पढे लेखेका भिडमा प्रतिस्पर्धा गर्नु पर्दछ । त्यसैले सरकारले पनि शिक्षा क्षेत्रमा निकै चासो देखाउने गर्दछ । आज हामी त्यसैमध्येको एक अचम्मको शिक्षाको बारेमा कुरा गदै छौ । जहाँ सरकारले एकजना विद्यार्थीका लागि डेढ करोड..

    खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

    आईतवार, चैत्र १०, २०७५ साल
    दमौली, १० चैत  गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुग्नुभयो ।  मुख्यमन्त्रीको गुरुङको साथमा हनुहुन्थ्यो आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।  उहाँहरुलाई स्थानीयले फूलमालाले..

    बर्दियामा सडक खन्दा चाँदीका सिक्का फेला

    शुक्रबार, चैत्र ८, २०७५ साल
    धम्बोजी, ८ चैत  बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्रामबारबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो ।  सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ..

    ताज्जुब लाग्छ ! चिट चोर्ने यस्ता तरिका दिमागमा कहाँबाट आउंछन् ?

    शुक्रबार, चैत्र ८, २०७५ साल
    एजेन्सी, ७ चैत परिक्षामा विद्यार्थीहरुले चिट नचोरी आफ्नै दिमागले मात्र राम्रो अंक ल्याउन भनेर शिक्षकहरुले विभिन्न किसिमका नियमहरु बनाएका हुन्छन् । तर पनि विद्यार्थीहरु अनेक नयाँ नयाँ तरिका अपनाएर चिट चोरी राखेका छन् । अझ भन्नुपर्दा केटाहरुको तुलनामा केटीहरु बढी चिट चोर्न माहिर हुन्छन् । किनभने उनीहरुले आफ्नो संवेदनशील अंगमा चिट लुकाएर ल्याएर चोर्ने गर्दछन् । आफ्नो गोप्य अंगमा चिट लुकाएर..

    कोरियाका युवायुवतीले विवाह गर्न मानेनन्, अहिलेसम्मकै न्यून तथ्याङ्क

    बुधबार, चैत्र ६, २०७५ साल
    सोल, ६ चैत  दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।  सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।  कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ..

    विश्वकै सबैभन्दा ठुलो झुट ! तपाई पनि यसकै शिकार !

    मंगलवार, चैत्र ५, २०७५ साल
    काठमाडौँ, ५ चैत ।  हामी विश्वमा नै प्रचलित रहेका केही झुठहरुको बारेमा जानकारी दिन गइरहेका छौँ जुन कुरा सुनेपछि तपाईले थाहा पाउनुहुनेछ झुठ तथ्य के रहेछ भन्ने कुराको बारेमा ।   दाह्री जुँगा काट्नाले बाक्लो हुन्छ भन्ने मान्यता :  विश्वको जुनुकै ठाउँमा जानुहोस् तपाईले यसलाई साँचो मान्दै आउनुभएको छ । तर वैज्ञानिकहरुको अनुसन्धनले यसरी दाह्री जुँगा काटिरहुको कुनै सम्बन्ध नरहेको बताएका छन् । हर्मोनको..

    बुद्धिमानी भनिएका व्यक्तिमा हुन्छ यस्तो नराम्रो बानी !

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत ।  केहीको दिमाग तिक्ष्ण बुद्धि भएको हुन्छ भने केहीको दिमाग मन्द बुद्धि भएको हुन्छ । केही व्यक्तिहरु तिक्ष्ण दिमाग भएकै कारण बुद्धिमानी रहेका हुन्छन् । तर केही यस्ता गल्तीहरु रहेका छन् जुन बुद्धिमानी भनिएकाहरुमा पनि खराब बानीको आचरण रहेको हुन्छ ।  एक अनुसन्धान मार्फत पत्ता लागेको बुद्धिमानी मानिसमा भएका केही गल्तीहरु : १. अव्यवस्थित कोठा : प्राय धेरै बुद्धिमानी व्यक्तिको कोठामा..

    तरिका हो ! दाइजोमा १ रुपैयाँ लिएका दुलाहले हेलिकप्टरमा लगे दुलही

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत ।   दाइजो नल्याएको निहुँमा जिउँदै जलाइएको, हत्या गरिएको खबरहरु बेला बेला सुन्दै आएका छौँ । तर भारतका एक व्यक्तिले भने दाइजो धेरै माग्नेहरुको लागि गतिल्लो झापड हानेका छन् । परम्परावादी सोच विचार राखेर विवाह गर्दा अर्काको सम्पत्तिमा आँखा लगाउने व्यक्तिहरुको लागि यी व्यक्तिले गरेको कार्य निकै स्रहानिय बनेको छ । भारतको हरियाणा जिल्ला सोनीपतको हसनगढमा केही दिन अगाडी एउटा..

    आमनेपालीको वास्तविक चित्र दर्शाउने 'भाइरल' भएको एक तस्बिर

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौं, ३ चैत  आइतबार बिहानदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा छोरा ओझेल परिसके पनि धेरै बेर उनले हेरिरहेका देखिन्छन् । खुट्टामा चप्पल लगाएर तराईका कुनै एक जिल्लाबाट आएका जस्ता देखिन्छन् यी व्यक्ति । उनी आफ्नो सन्तान गएको बाटो धेरै बेरसम्म आँखाले पछ्याइरहेका..

    'फ्लर्ट' गर्नमा युवा भन्दा युवतीहरु खप्पिस ! यस्तो छ 'स्टाईल'

    आईतवार, चैत्र ३, २०७५ साल
    काठमाडौँ, ३ चैत ।  वास्तवमा जिस्काउने बनि ठिक होइन । तर हामीले सुन्ने र देख्ने गरेका छौँ युवाहरु युवतीलाई एक्लै भेटेको देखेको समयमा अनेकौ बाहना बनाएर बोलाउने गर्छन् । जसकारण युवतीहरु बाहिर एक्लै हिड्न चाहँदैनन् ।  यद्यपी यस्तो बानी युवामा मात्र हैन युवतीहरुमा समेत हुन्छ । प्राय हरेक युवा युवतीले एक अर्कालाई केही न केही कुराको बाहना बनाएर जिस्काउने गर्छन् । उनीहरु युवाहरुलाई आफ्नो..

    छोरीद्वारा विवाह गर्न अस्विकार, आमाले स्विकारीन् वर !

    शुक्रबार, चैत्र १, २०७५ साल
    काठमाडौ, १ चैत  ।  भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा छोरीले विवाह गर्न नमानेपछि विवाहमै आमाले आफ्नो इज्जत जाने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् । तर छोरीले आफुले कुनै पनि हालतमा यो बुढो मान्छेसँग विवाह नगर्ने भनेपछि भोलिपल्ट बेहुली लाने बेलामा आमा आफै वेहुली बनेर गएकी थिइन् । भारतको उत्तर प्रदेशस्थित कानपूर जिल्लामा विवाहको लागी तयार भएकी बेहुलीले वेहुला देख्नसाथ विवाह अस्विकार..

    चीनको अर्को चमत्कार : ‘एलो रिभर’को पानी सिओनगानमा

    शुक्रबार, चैत्र १, २०७५ साल
    झेङझाओ, चीन, १ चैत्र । चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख तालमा मिसाइएको छ ।  नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो ।  नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर..

    उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

    बिहिवार, फागुन ३०, २०७५ साल
    हुम्ला, ३० फागुन  तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा बिहीवार बिहान उहाँको उद्धार गरिएको छ ।  कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो ।  हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि..

    भिजाएको कपडालाई फ्रिजमा राखेर हेर्नुहोस् ! फाईदै-फाईदा !!

    बिहिवार, फागुन ३०, २०७५ साल
    काठमाडौँ, ३० फागुन ।  सुन्दा अपत्यारीलो लाग्ने काम सायद कसैले गरेको छैन् होल । कपडा भिजाएर फ्रिजमा राख्ने । तर यसको वास्तविकता हामीले सोचेभन्दा धेरै भिन्न रहेको छ । यसरी कपडा भिजाएर फ्रिजमा राख्नु राम्रो हो । यसो गर्नाले धेरै फाइदा हुन्छ । भिजाएको कपडा फ्रिजमा राखेर गरिएको एक अनुसन्धानले कपडाको आयु बढ्ने देखिएको छ । यसरी कपडालाई भिजाएर फ्रिजमा राख्दा कपडामा..

    हुम्लामा ३ देखि व्यथा : शिशुको हात मात्र बाहिर, हेलिकप्टरको माग

    बिहिवार, फागुन ३०, २०७५ साल
    हुम्ला, ३० फागुन  जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ८, राहदेवमा तीन दिनदेखि एक महिला सुत्केरी हुन नसक्दा आफन्तले जिल्ला अस्पताल र प्रदेश सरकारलाई उद्धारका लागि आग्रह गरेका छन् । अन्दाजी ३० वर्षीया ढल्ली बुढाले शिशु जन्माउन नसकेको र बुधबार राति उसको एउटा हात मात्र निकालिएको छ ।  महिलाको ज्यानको खतरा रहेकाले हेलिकप्टरको माग गरिएको जिल्ला अस्पतालकी सरिता बोहराले जानकारी..

    एयरपोर्टमा बच्चा छुटेपछि उडिसकेको विमान बिचबाटै फर्कियो

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ ,२९ फागुन  उडिरहेको विमानमा आफ्नो बच्चा हराएको विमान चालक दलका सदस्यालाई जानकारी गराएकी गराएकी थिइन् । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ उडेको विमानमा एक महिलाले आफ्नो बच्चा विमानस्थलको टर्मिनलमा नै भुलेपछि विमान बिच बाटो बाटै फर्किएको छ ।  महिलाको आग्रहपछि पाइलटले विमानस्थलमा फर्कन एयर ट्राफिकलाई कन्ट्रोलर आग्रह गरे । ती महिलाले बच्चालाई किंग अब्दुल अजिज अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा छोडेकी छिन् । फ्लाइट ट्रयाकिङ डाटाले..

    श्रीमती रिसालु छ भने सम्हल्नुस् यसरी!

    बुधबार, फागुन २९, २०७५ साल
    काठमाडौँ २८ फागुन ।  श्रीमान-श्रीमतीले एक-अर्काको स्वभाव बुझ्न धेरै आवश्यक हुन्छ । वैवाहिक जीवनमा उतार चढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाहीँ एक साथी धेरै प्रभावी या डोमिनेटिङ्ग हुन सक्छ । यदि श्रीमानले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामञ्जस्य बढाउने कोशिस गर्छिन् र यदि श्रीमती कुरा कुरामा बहस गर्छिन् भने घरमा शान्ति..

    बेहुलाले मदिरा सेवन गरेपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

    मंगलवार, फागुन २८, २०७५ साल
    छप्रा, बिहार, २८ फागुन   – भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।  रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो । बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे..
    Results 565: You are at page 10 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 Next Last
    Weather Forecast