शनिबार, जेष्ठ १७, २०७७

    ओएमजी Omg!

    लकडाउनका कारण ३० हजार बिवाह स्थगित

    बुधबार, जेष्ठ १४, २०७७ साल
    काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित गरिएका छन्। कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको बिवाह स्थगित भएको हो। पछिल्लो दुई महिनामा मात्रै यती धेरै बैवाहिक कार्यक्रम स्थगित भएको बैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन्। 'गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार बिवाह स्थगित..

    लकडाउनमा मास्क लगाएर भारतमा कैयौंको विवाह

    आईतवार, जेष्ठ ११, २०७७ साल
    बेङ्लोर। बेङ्लोरमा आइतबार एक जोडी बैबाहिक जीवनमा बाँधिदै थिए। जबकी त्यतिबेला बेङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागु गरेको थियो। कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ। भारतमा अहिले चौथो चरणको लकडाउन छ। यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ। सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरेपनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ। यस्तै अत्यावश्यक काम..

    युवतीको यौन सम्बन्ध छ/छैन पत्ता लगाउने पाँच तरीका

    मंगलवार, जेष्ठ ६, २०७७ साल
    काठमाडौं। यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ। इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ। तर, यसको असर यसैमा अन्त्य हुँदैन। यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ। हर्मोनमा परिवर्तन सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ। यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ। यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा..

    एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गरेपछि...

    शनिबार, चैत्र २९, २०७६ साल
    काठमाडाैं, २९ चैत। चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई सार्वजनिक गरिएको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक..

    पहिलाे पटक बाघमा पनि देखियाे काेराेनाकाे संक्रमण

    सोमबार, चैत्र २४, २०७६ साल
    न्युयाेर्क, ४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । नाडिया मलायन प्रजातिको बाघ हो ।..

    क्वारेन्टाइनमै महिला हिंसा !

    बुधबार, चैत्र १९, २०७६ साल
    काठमाडाैं, १९ चैत । विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आधाभन्दा बढी जनसंख्या क्वारेन्टाइनमा बस्न बाध्य छ । त्यसैकारण धेरै मानिसले घर परिवारलाई समय दिइरहेका छन् । आजको कामकाजी युगमा मानिसहरु सीमित घेरामा बसेर पनि घरपरिवारसँग दिन बिताइरहेका छन् । जुन सकारात्मक छ । कोरोना भाइरसका कारण आर्थिक रुपमा विश्वमा ठूलो मन्दी आउने आँकलन गरिदै छ । कयौं ठूला देशहरुले कोरोनासँग..

    पातको मास्क लगाउने आदिवासी कति सुरक्षित ?

    बिहिवार, चैत्र १३, २०७६ साल
    छत्तिसगढ, १३ चैत । कोरोना भाइरसबाट बच्‍न केहीले तीन पत्र भएको मास्क लगाउन सुझाएका छन् भने चिकित्सकहरुले एन९९५ मास्क लगाउन सुझाव दिएका छन् । तर, कोरोना भाइरसको जोखिमबारे कसैले सुनाएपछि भारतको छत्तीसगढको बस्तर क्षेत्रका आदिवासीले पातको मास्क बनाएर लगाउन थालेका छन् ।  कान्केर जिल्लाको अन्तागढका केही गाउँमा पञ्‍चायत भवनमा बोलाइएको बैठकमा सहभागी हुन त्यहाँका आदिवासीहरु पातको मास्क लगाएर उपस्थित भएका थिए..

    बानेश्वरकाे भव्य विवाहमा दुलाहानै नआएपछि मच्चियाे हल्लीखल्ली

    बिहिवार, फागुन १५, २०७६ साल
    काठमाडाैं,१५ फागुन। राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी  पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई..

    अब पाइलटबिना नै विमान चल्छन् !

    बिहिवार, माघ २३, २०७६ साल
    एजेन्सी, २३ माघ । पाइलटबिनाको  विमान चल्न सक्ने कुरा समय अगाडिदेखि चल्दै आएको छ ।  पाइलटबिनाको व्यावसायिक बिमान सम्बन्धी योजना बनाइए पनि थुप्रै विमानहरुले यो सफलता हासिल गरिसकेपछि पनि अझै पाइलटबिनाको विमान पूर्ण रुपमा सुरक्षित तरिकाले उडान भर्न सक्ने सम्बन्धी एकदम थोरै मात्र प्रमाण छ।  गत डिसम्बेरमा एयरबसले आफ्नो विमान फ्रान्सको टुलोज– ब्लागनेक विमानस्थलमा अटोमेटिक अवतरण गरेको पक्का परेको थियो ।  युरोपेली एरोस्पेस कम्पनी, एयरबसले थुप्रैपटक..

    मास्कको अभाव हुने वितिकै बेइजिङले निर्माण गर्‍यो नयाँ उद्योग

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडाैं २१ माघ। एजेन्सी । यसअघि चीनले कोरोना भाइरस संक्रमितहरुका लागि ६ दिनमै एक हजार भन्दा बढी बिरामी अटाउन सक्ने अस्पताल निर्माण गरि विश्वलाई चकित पारेको थियो ।  यसैगरी देशभर फेस मास्कको पनि अत्यधिक अभाव भएपछि बेइजिङले केबल सात दिनमै नयाँ उद्योग निर्माण गरि फेरि पनि सबैलाई अचम्मित पारेको छ ।  चिनियाँ सरकारले यसअघि कोरोना प्रकोप विरुद्ध लड्न कुनै कसर नछाडिने वचन..

    विमान परिचारिकाले डा. बाबुराम भट्टराईलाई नचिनेपछी

    सोमबार, माघ २०, २०७६ साल
    काठमाडौं- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् । उनले ट्वीटरमा विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् । विराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टर कहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ?..

    अष्ट्रेलियामा महिलाले सबैभन्दा धेरै मिठाइ खाने प्रतिस्पर्धा जित्ने चक्करमा फटाफट केक खाइन्, सास फेर्न नसकेर मृत्यु

    सोमबार, माघ १३, २०७६ साल
    काठमाडौँ, १३ माघ सबैभन्दा धेरै मिठाई खाने प्रतिस्पर्धा जित्ने चक्करमा अष्ट्रेलियाको क्विन्सल्याण्डमा ६० वर्षकी एक महिलाको मृत्यु भएको छ ।  हार्वी बेस्थित बीच हाउस होटलमा ती महिलाले प्रतियोगिता जित्नका लागि एकपछि अर्को गर्दै थुप्रै केक मुखभित्र हालेको बताइन्छ । उनले यसो गर्दा उनलाई सास फेर्न समस्या भयो । त्यहाँ उपस्थित मानिसहरुले उनलाई बचाउने अनेकौं कोसिस गरेको र अस्पताल लैजादाँ पनि उनलाई बचाउन..

    उडिरहेको विमानको इन्जिन फेल भएपछि ९५ यात्रुको ज्यान जोखिममा

    शुक्रबार, माघ १०, २०७६ साल
    मुम्बई, १० माघ । बुधवार राति मुम्बईबाट हैदराबादका लागि उडेको इन्डिगो एयरलाइन्सको एक विमान इन्जिन बिग्रेपछि मुम्बई फर्केको छ ।  विमान ए३२० नियोको प्य्राट यान्ड ह्विट्नी इन्जिन बीचैमा बन्द भएपछि उडेको एक घन्टामै आकस्मिक अवतरण गर्नुपरेको थियो ।  विमान २३ हजार फीटको उचाइमा हुँदा विमानको एक इन्जिनमा चर्को आवाजसँगै कम्पन हुन थाल्यो । त्यसपछि त्यो इन्जिन बन्द गर्नुपरेको थियो । अनि अर्को..

    विमानस्थलमा खुल्यो राज : पेटभीत्र ६४ लाखको हीरा

    शनिबार, पौष २६, २०७६ साल
    काठमाडौं, २६ पुस । संयुक्त अरब अमीरातमा एक व्यक्तिले आफ्नो पेटमा २ सय ९७ ग्राम हीरा बोकेर कतै गइरहेको भटिएकाे छ ।  गल्फ न्यूजका अनुसार फेडरल कस्टम्स अथोरिटीले दिएको जानकारी अनुसार, केही दिन पहिले एक सूचना आएको थियो, एक अफ्रिकी व्यक्तिले केही हीला लैजाँदै छ ।  जब ती व्यक्ति शारजाह विमानस्थल पुगे, उसको पासपोर्ट तथा व्यागको चेकजाँच गरियो । त्यसपछि उसको नै एक्सरे गरिएको..

    आफ्ना ट्वीटर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्दै यी व्यवसायी

    शुक्रबार, पौष २५, २०७६ साल
    एजेन्सी, २५ पुस । जापानका अर्बपती युसाकू मिजावा ट्वीटरमा उनलाई फलो गर्नेलाई ९० लाख डलर (करिब १ अर्ब रुपैयाँ) रकम बाँड्ने घोषणा गरेका छन् । उनले यसलाई एक सामाजिक प्रयोग बताएका छन् । उनी भन्छन्, ‘म हेर्न चाहन्छु कि पैसाले खुसीमा कस्तो असर पुर्‍याउँछ ।’ यो रकम ती मानिसहरुलाई बाँडिन्छ जसले नयाँ वर्षको मौका पारेर युसाकूले गरेको ट्वीटलाई रिट्वीट गरेका थिए..

    पर्सलाई पछाडि त राख्नुहुन्न ? लाग्नसक्छ यस्ता रोग

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस धेरैजसो मानिसले पर्सलाई आफ्नो पछाडिको खल्तीमा राख्ने गर्दछन् । यदि तपाईं पनि यस्तै गर्नुहुन्छ भने तपाईंले आफ्नो यो बानी तुरुन्तै हटाउनु पर्नेछ नभए विभिन्न रोगको शिकार हुनुपर्छ ।  पर्समा हामी पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका वस्तु राख्छौं जसले पर्स निकै मोटो बनाउँछ । यस्तोमा यदि तपाईंले पछाडिको खल्तीमा यस्ता मोटो पर्स राख्नुहुन्छ भने यसले तपाईंको शरिरको तल्लो भागको..

    अमेरिकामा ७ महिने शिशु मेयर !

    सोमबार, पौष १४, २०७६ साल
    वासिङ्टन, १४ पुस  चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् ।  टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । 'मेक अमेरिका काइन्ड अगेन' नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'मेक अमेरिका ग्रेट अगेन' ल्याएसँगै टेक्ससमा गर्भपतन विरुद्ध नयाँ अभियान थालिएको हो ।  जहाँ..

    प्रेमीले प्रेमिकालाई विना मेकअप देखेपछी दिए ब्रेकअप !

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, १० पुस मेकअपले युवतीहरुलाई एकछिन त राम्रो देखाएपनि कालान्तरमा हानी गर्दछ । यो हामीलाई थाहा हुदाँहदै पनि गरिरहेका हुन्छौ । मेकअप र प्रेमको बीच पनि अचम्मको सम्बन्ध हुने जानकारहरु बताउछन् । त्यहि मेकअप नगर्दा एउटी युवतीलाई आफ्ना प्रेमीले ब्रेकअप दिएका छन् । सोफिया र उनका प्रेमी धेरै समयदेखि प्रेम सम्बन्धमा थिए । तर एकदिन सोफियाले मेकअप नगरेको कारण उनका प्रेमीले नाता..

    आज यस वर्षको सबैभन्दा छोटो दिन !

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौं, पुस ६  आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ।  आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।  पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ।  हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट..

    हिउँले बन्द खप्तडको बाटो खोल्दै सेना : रातको समयमा तापमान माइनस ८ डिग्री

    मंगलवार, पौष १, २०७६ साल
    डोटी, १ पुस । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरु गोरख गुल्मका सैनिकले अहिले बाटो खोल्न शुरु गरेका गुल्मका उपसेनानी तीर्थबहादुर खत्रीले जानकारी दिनुभयो । नेपाली सेनाका अनुसार खप्तड क्षेत्रमा अहिले पनि कम्तीमा चार फिट हिउँ अझै कायमै रहेका..

    जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ जना बेपत्ता

    सोमबार, मंसिर ३०, २०७६ साल
    सुर्खेत, ३० मङ्सिर तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो ।  ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ । उहाँले भन्नुभयो “सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी सङ्कलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए उहाँले भन्नुभयो, “तर गएदेखि आजसम्म..

    गौरिकाको नयाँ कीर्तिमान : सागको एउटै संस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली

    आईतवार, मंसिर २२, २०७६ साल
    काठमाडौं, २२ मंसिर ।  पौडीकी खेलाडी गौरिका सिंहले जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नयाँ कीर्तिमान राख्दै सागको एउटै संस्करणमा ३ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् ।  यसअघि २ स्वर्ण जितेकी गौरिकाले १३ औं सागको पौडी अन्तरगत आइतबारको खेलमा ४०० मिटर फ्री स्टाइलमा समेत स्वर्ण जितेर इतिहास रचेकी हुन् ।  ..

    किन मन पराउँछन् कटीहरु हाँसो–ठट्टा गर्ने केटा ?

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर हाँसो–ठट्टा गर्ने मान्छे प्राय कसलाई मन पर्दैन् र, विशेष केटीहरु यस्ता केटालाई बढी मन पराउँछन्,  १. ‘बोर फिल’ हुन दिँदैनन्ः रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण खुसी प्राप्त हुन्छ । यही कारण केटीहरु यस्ता केटासँग नै डेटिङ जान चाहन्छन्..

    जङ्गली हात्तीले दुः ख दिएपछि झापालीहरु रातभर नसुती जाग्राम

    शुक्रबार, मंसिर २०, २०७६ साल
    भद्रपुर, २० मङ्सिर ।  झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन्  ।   वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट  एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र ..

    दुई अर्ब वर्षअघिको महाविष्फोटन जसले पृथ्वीलाई बस्नयोग्य बनायो !!

    बिहिवार, मंसिर १९, २०७६ साल
    एजेन्सी, १९ मङ्सिर ।  पृथ्वी जीव बस्नप्रतिकूलबाट अनुकूलतातर्फ कहिले आयो होला ?  पृथ्वीको परिवर्तन प्रक्रियाबारे पहिले सोचेभन्दा फरक र नाटकीय किसिमको रहेको तथ्य बाहिर आएको छ । दुई अर्ब तीन करोड वर्षअघि पृथ्वीमा रहेको अक्सिजनको महाविस्फोटन भएको र सोही विष्फोटनले पृथ्वीलाई जीवहरुको घरमा परिवर्तन गरेको नयाँ तथ्य खुलेको हो । करिब दुई अर्ब वर्षपहिलेको एउटा समुद्री नुनले पृथ्वीको अक्सिजन सन्तुलनमा ल्याएको खुलेको हो..

    यी ८ धनाढ्य पुरूषसँग छ आधा विश्वको सम्पत्ति

    बिहिवार, मंसिर १९, २०७६ साल
    काठमाडौँ, १९ मङ्सिर विश्वका आठ धनाढ्य पुरूषसँग आधा विश्वको सम्पत्ति छ।  माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स, बर्कसायर ह्याथवेका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत वार्रेन बफेट, एमजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस, ओर्‍याकलका सहसंस्थापक ल्यारी एल्लिसन, न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्ग र फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग सबै अमेरिकी नागरिक र अर्बपति हुन्। तीमध्ये ६ जना फोर्ब्सको विश्वकै धनी सूचीमा परेका..

    यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो !!

    मंगलवार, मंसिर १७, २०७६ साल
    एजेन्सी,  १७ मङ्सिर ।  ज्योतिषशास्त्रका अनुसार प्रेम सम्बन्धमा तपाईको पार्टनरको राशि कुन भन्ने बारे खास ध्यान राख्नु पर्दछ। यदी पार्टनरको राशि तपाईको राशिसँग मिल्छ भने तपाईको प्रेम सम्बन्ध निकै राम्रो हुने गर्दछ। ज्योतिषशास्त्र अनुसार जानिराख्नुहोस् कुन राशिका व्यक्तिको हुन्छ राम्रो जोडी वृष र कन्या यी दुई राशि भएका व्यक्तिलाई घर परिवार र स्थितरता आवश्यक हुने गर्दछ। त्यसैले यी दुई राशि भएका जोडी एक अर्कालाई..

    भारतीय जलसेनामा पहिलो महिला पाइलट शिभाङ्गी

    सोमबार, मंसिर १६, २०७६ साल
    कोची, १६ मङ्सिर    भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बन्नुभएको छ ।    शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उहाँ गत वर्ष भारतीय जलसेनामा भर्ना हुनुभएको थियो ।   शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थाल्नुभएको छ । उहाँले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाउनु भएको छ ।   ..

    यि हुन् संसारकै सबैभन्दा खतरनाक र सुरक्षित देशहरू

    सोमबार, मंसिर १६, २०७६ साल
    काठमाडौँ, १६ मङ्सिर । विदेश भ्रमण गर्ने यात्रीहरूलाई विदेश जाँदा हुने जोखिमका बारेमा सचेत गराउनका लागि यो नक्सा जारी गरिएको छ हो । लिबिया र सोमालियालाई संसारकै सबैभन्दा खतरनाक देशका रूपमा ट्राभल रिस्क म्यापमा चित्रण गरिएको छ । त्यसपछि अफगानिस्तान र भेनेजुएला सुचीमा परेका छन् । नक्सामा रातो लगाइएका देशहरूमा सडक सुरक्षा, शान्ति सुरक्षा र स्वास्थ्य समस्याले यात्रीलाई समस्यामा पार्ने बताइएको छ । सबैभन्दा..

    धार्मिक परम्पराअनुसार यी हुन् युवतीलाई सर्वश्रेष्ठ बनाउने ३२ गुण !

    सोमबार, मंसिर ९, २०७६ साल
    काठमाडौँ, ९ मङ्सिर हिन्दु धार्मिक परम्पराअनुसार ३२ गुण भएकी युवती लाई सर्वश्रेष्ठ मानिन्छ । धर्मशास्त्रअनुसार पनि ‘३२ गुणले सम्पन्न’ नारीबारे उल्लेख गरिएको हुन्छ । धेरैलाई थाहा नहुनु सक्छ, महिलामा हुनुपर्ने ३२ वटा गुणहरु के के हुन् भनेर । महिलामा हुनुपर्ने ३२ गुणबारे उल्लेख गरिएको छ ।  १) पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु । २) हातका औँला लामा–लामा हुनु । ३) औलाका कापमा छाला विशेष..
    Results 598: You are at page 1 of 20
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last
    Weather Forecast