सोमबार, मंसिर २, २०७६

    कला-सौन्दर्य

    दासढुंगा संवाद : कसरी भएको थियो मदन भण्डारीको हत्या ?

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । ‘काजगपत्र’ र ‘झुम्की’ फिल्मका निर्देशक अपिल विष्ट ‘दासढुंगा’का निर्माता हुन् । अहिले उनी दासढुंगाको सिक्वेल बनाउँदै छन् । अपिल अहिले आफैँ स्क्रिप्ट लेखिरहेका छन् । नयाँ पत्रिकाका  नवीन प्यासीसँग विष्टले गरेको दासढुंगा संवाद ।      दासढुंगा दुर्घटना विवादास्पद घटना हो । यस्तो विषयमा चलचित्र बनाउन समस्या हुन्न ? हामीले ‘दासढुंगा’ फिल्म बनाउँदा धेरै कुरा बाहिर आउन सकेको थिएन । त्यतिवेला पनि..

    अष्ट्रेलियन नायक क्रिशले छोरीको नाम ‘इन्डिया’ राखे, कारण यस्तो !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    एजेन्सी, ३० जेठ ।  अष्ट्रेलियन अभिनेता क्रिश हेम्सवर्थले आफ्नी छोरीको नाम इन्डिया राखेका छन् । आफ्नो छोरीको नाम इन्डिया राख्नुको कारण खोल्दै उनले भने ‘म र मेरी पत्नी एल्सा पेटाकीको मनमा भारत देशको लागि विशेष स्थान रहेको छ । त्यसैले हामीले हाम्री छोरीको नाम इन्डिया राखेका हौं।’ उनले थपे, ‘म र मेरी श्रीमतीले भारतमा लामो समय बिताएका छौं । यहाँबस्दा हामी सोही कारण..

    'गलबन्दी' गीतकी लजालु मोडल अन्जली रियलमा कस्ती छिन् ?

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  गायक प्रकाश सपुतको गीत गलबन्दी यतिबेला चर्चामा छ । यसअघि उनको बोल माया गीत पनि निकै चर्चित बनेको थियो  । दुवै गीतमा अन्जली अधिकारीले मोडलिङ गरेकी छिन् । दुवै गीतमा प्रकाशले जति चर्चा पाए अन्जलीको अभिनयले पनि उत्तिकै चर्चा पायो । अन्जलीको आनबानीबारे प्रकाशले नयाँ पत्रिकासँग भनेका छन् ।  प्रतिभावान अन्जली प्रतिभावान व्यक्ति हो । उनको शारीरिक संरचना जुन..

    नेहाले सम्झिएकै हुन् त पूर्वप्रेमी ?

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमार्डाैँ, २९ जेठ । बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् ।  नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको..

    कालो पोशाकमा जब सेलेना गोमेज चलचित्रको प्रिमियर सोमा पुगिन् ...

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    एजेन्सी, २८ जेठ हलिउडकी चर्चित नायिका तथा गायिका सेलेना गोमेज सन् २०१६ देखि सक्रिय रुपमा चलचित्रमा काम गरिरहेकी छन्। २६ वर्षीया गोमेज चर्चित अमेरिकी गायक जस्टिन बिबरका पूर्व प्रेमिका हुन्। उनी सोमबार हलिउड चलचित्र ‘द डेड डोन्ट लाई’ चलचित्रको प्रिमियर सोमा पुगेकी थिइन्। यस चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिएको छ। जब सेलेना त्यहाँ पुगिन्। सबैको नजर उनीमा पर्यो। कारण थियो कालो पोशाकमा उनको..

    फेसनेबल हुँदा नै मजा लाग्छ: नाजिर हुसेन

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  म अलि–अलि स्टाइलिस छु । रिल लाइफमा मात्रै नभएर रियल लाइफमा पनि म फेसनेबल छु । र, फेसनमा अलिकति चुजी नै छु । मेरा लागि फेसन सामान्यजस्तै हो । किनकि, जे फेसन गर्दै जान्छु, त्यही सुहाएजस्तो लाग्छ । सामान्यतया म आफूलाई सुहाउने फेसन गर्छु । फेरि, अभिनेताको नाताले पनि केही भिन्न त देखिनैप-यो । मलाई फेसन सोमा..

    के धूम–४ मा भिलेनको भूमिका खेल्दै छन् शाहरुख खान ?

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । बलिउड सुपरस्टार शाहरुख खान आदित्य चोपडाको व्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् । यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए । जिरो गत वर्ष रिलिज भएको थियो तर..

    भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो, के पाए पुरस्कार ?

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पको फाइनलमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।  आइतबार सम्पन्न फाइनलमा प्रितमले २ लाख भारुको चेक र अन्य पुरस्कार पाए ।  फाइनलमा कुल ६ जना पुगेका थिए ।  जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै..

    बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टमा आयोजकले टिकट बढी बिक्री गरेपछि पक्राउ

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ । बलिउड गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई   प्रहरीले  नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो । नेहाले शनिबार लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार प्रस्तुति दिएकी थिइन्। क्लबको सबै स्थानमा मान्छेको घुइँचो..

    चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ ।  नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।   उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै..

    किन हाने सलमान खानले बडिगार्डलाई थप्पड ? [भिडियोसहित]

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    एजेन्सी, २४ जेठ ।  बुधबारमात्र बलिउड स्टार सलमान खानको फिल्म ‘भारत’ रिलिज भएको छ । आफ्नो व्यवहारका कारण सधैंजसो चर्चित भइरहने सलमान खान फेरी एकपटक चर्चामा आएका छन् । बुधबारमात्र उनको फिल्म ‘भारत’ रिलिज भएको थियो । सोही कारण पनि उनि मिडियामा छाइरहेकै थिए । अहिले उनको चर्चा ह्वात्तै चुलिनुमा उनको फिल्म मात्र कारण नभइ उनले बडिगार्डलाई थप्पड हान्नु रहेको थाहा भएको छ । बुधबार रिलिज भएको उनको..

    कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरको जवाफ - भगवान भरोसा

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    एजेन्सी, २३ जेठ । हालसालै कपिल शर्माले ट्वीटमार्फत भारत फिल्मका लागि पूरै टीमका साथ सुनील ग्रोबरलाई पनि शुभकामना दिए । सुनीलले कपिलललाई यसको लागि धन्यवाद दिँदै प्रतिक्रिया पनि दिएका छन् । सुनील र कपिल कहिले सँगै काम गर्छन् ? भन्दै उनीहरुका फ्यानहरुले चासो दिइरहेका छन् । तर सुनीलले भने यसलाई भगवान भरोसामा छोडिदिएका छन् । एक अन्तर्वार्ताका क्रममा जब सुनील ग्रोवरलाई सोधियो कि..

    अर्चना पनेरुको एउटै फिल्मको रेट साढे ४ करोड ? यस्तो गरिएको छ दाबी ...

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २२ जेठ पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी..

    कुन कित्ताबाट राजनीतिमा आउँदैछन महानायक राजेश हमाल ?

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । नेपाली सिने जगतका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन्। नयाँ पत्रिका दैनिकमा दिएको एक अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि राजनीतिकमा आउन सक्ने बताएका हुन्।  भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन? मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु। तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड..

    ट्रोलको सिकार भएकी वर्षालाई संजोगको ढाडस

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ ।  अभिनेत्री वर्षा राउतलाई आफूले लगाएको ड्रेसले निकै तनाव दियो । उनले अस्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को विशेष सोमा छाती खुला भएको कपडा लगाएकी थिइन् । ड्रेसकै कारण वर्षा ट्रोलको सिकार भइन् । निकै खुलेकी वर्षालाई विवाहपछि पनि उत्पातै बोल्ड भएको भन्दै ट्रोल बनाइएको हो ।  पति तथा अभिनेता संजोग कोइरालाले भने पत्नी बर्षालाई साथ दिएका छन् । अस्ट्रेलियामै रहेका..

    कमेडियन कपिल शर्माले वास्तविक शमशेरलाई भेटेपछि...

    सोमबार, जेष्ठ २०, २०७६ साल
    एजेन्सी, २० जेठ ।  केहि समयअघि खराब अवस्थाबाट गुज्रिएपनी अहिले पुरानै अवस्थामा फर्किसकेका कपिल शर्माले उक्त शो मा विभिन्न भुमिकामा हँसाउने गरेका छन् ।  भारतको स्ट्याण्ड अप कमेडीमा क्रान्ती नै गरेका कमेडियन कपिल शर्मा अहिले चर्चित छन् । उनको कार्यक्रम ‘द कपिल शर्मा शो’ अहिले टेलिभिजनमा सबैभन्दा बढि हेरिने कार्यक्रम मध्येको एकमा पर्ने गरेको छ । खबरहरुको अनुसार उनको शो को टीआरपी..

    'गलबन्दी' गीतकी लजालु मोडल अन्जली अधिकारीको हट अवतार ! (फोटोफिचर)

    शनिबार, जेष्ठ १८, २०७६ साल
    काठमाडौँ, १८ जेठ युट्युबमा सार्वजनिक भएको गलबन्दी बोलको गीत छोटो समयमा नै धेरै हिट भएको छ । गीतमा गायक तथा मोडल प्रकाश सपुत र अञ्जली अधिकारी मुख्य भूमिकामा देखिएका छन् ।  गितले त हिट भइसकेकै छ तर यस गितमा अभिनय गरेकी मोडलको चर्चा अझ धेरै हुन थालेको छ । गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ ।..

    ‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा ‘गलबन्दी’

    शनिबार, जेष्ठ १८, २०७६ साल
    बागलुङ, १८ जेठ प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो । जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ ।..

    बक्सअफिस नहुँदा कलाकार पनि ठगिए

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  नेपालमा बक्सअफिस लागू हुने चर्चा हुन्छ । गत वर्ष चलचित्र विकास बोर्डले बक्सअफिस लागू गरेको घोषणा पनि ग¥यो । तर, घोषणामै सीमित भयो । बक्सअफिस लागू नहुँदा निर्माता मात्र होइन, कलाकार पनि आफू ठगिएको महसुस गरिरहेका छन् । नायिका वर्षा राउतले नेपाली फिल्म उद्योग राम्रोसँग चलाउन बक्सअफिस लागू गर्नुपर्ने बताएको समाचार नयाँ पत्रिकाले छापेको छ । बक्सअफिस लागू..

    सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमाको प्रदर्शन मिति टुंगो लाग्यो

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ ।  सन्नी लियोनीले अभिनय गरेको नेपाली सिनेमा ‘पासवर्ड’को प्रदर्शन मिति टुंगो लागेको छ । सिनेमा आगामी भदौँ २७ गतेबाट नेपालभरका सिनेमा घरमा प्रदर्शन हुनेछ ।   सिनेमा निर्माणमा खर्च धेरै लागेकाले राम्रो डेट हेरेर प्रदर्शन मिति टुंगो लगाएको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद सम्राट बस्नेतले तयार पारेका हुन् । निर्देशन पनि बस्नेतले नै गरेका हुन् । सिनेमामा..

    रेस्लर जुरेलीको गीत बजारमा (भिडियोसहित)

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ । महिला रेस्लिङमा चम्किरहेकी अस्मिता सुनार जुरेली गायनमा पनि आएकी छिन् । फाट्टफुट्ट अभिनय गर्ने गरेकी जुरेलीले  ‘तिम्रो मायाले बाधेर राख’ बोलको आधुनिक गीत गाएकी हुन् । रवि मल्लको शब्द र बिराट कडरियाको संगीत रहेको गीतमा संगीत संयोजन ओम सुनारको रहेको छ । गीतमा अभिनय जुरेली र डिबी बमजमले गरेका छन् । जयकुमार दर्लामीको छायांकन रहेको भिडियोको सम्पादन विनोद..

    करिष्माले छाडिन् बाबुरामको साथ, पार्टी परित्यागको घोषणा

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौं, १४ जेठ । डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमार्फत अभिनेत्री करिष्मा मानन्धरले राजनीतिक यात्रा शुरु गरेकी  थिइन् । उनले राष्ट्रमा नयाँ शक्तिको खाँचो भएको भन्दै राजनीति थालेकी थिइन् । तर, राजनीतिमा लागेको ४ वर्षपछि करिष्माले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । तत्कालीन नयाँ शक्तिकी नेतृ करिष्माले राजनीति छोडेको बताएकी हुन् । नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेत्तृत्वको..

    भीमफेदी गाइज र एलिसा शर्माको दमदार नृत्य, ‘रेलैमा’ गीत सार्वजनिक [भिडियो सहित]

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ  १३ जेठ ।  नेपालमा पछिल्लो समय लगातार रेलको चर्चा र परिचर्चा भैरहेको छ यसै सम्बन्धि धेरै गीतहरु पनि बनेका छन यस्तै रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ ‘रेलैमा’ शुक्रबार साँझ रिलिज गरिएको उक्त गीतमा डिपी खनालको शब्द, भिम बि सीको सगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ गीतमा भने किरणको अलवा नितातर थापा मगरको..

    विक्रम र मुनाको ‘भगाइ लान्छु रातैमा’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ ।  गायक तथा मोडल विक्रम थापा र गायिका मुना रोक्काको लोक पप गीत ‘भगाइ लान्छु रातैमा’ सार्वजनिक भएको छ । शब्द र संगित पनि रोक्काकै रहेको छ भने अभिनय थापासहित श्रृष्टि खड्का र शुरवीर पण्डित (दारीबा) ले गर्नुभएको छ । भिडियोको एरेन्ज राज दासले गर्नुभएको छ ।  हेर्नुहोस भिडियो  ..

    नरेशको ‘क्यार्नी होला खै’ बजारमा

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । गायक नरेश रेग्मीको स्वरमा ‘क्यार्नी होला खै’ बोलको गीत सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द संयोजनमा रहेको गीतमा दीपक शर्माले संगीत भर्नुभएको छ भने नरेन्द्र वियोगीको एरेन्ज गर्नुभएको छ ।  सन्तोष राजवाहकको निर्देशन रहेको भिडियो रामकुमार केसीले खिच्नुभएको हो । भिडियोमा मोडल विमल शाही र नाङ्मा श्रेष्ठको अभिनय गर्नुभएको छ । भिडियो सम्पादन टेकेन्द्र शाहले गर्नुभएको हो..

    गायिका सिर्जनाको ‘राजकुमार’ सार्वजनिक (भिडियोसहित)

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राजकुमार’ को भिडियो सार्वजनिक भएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले स्वर दिनुभएको छ ।  भावसागर इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । अमेरिकामा बस्दै आउनुभएकी अम्बिकाले दर्जनौ गीत रचना गर्नुभएको छ ।  मोडल सुनिक्षा मैनालीको अभिनय रहेको भिडियोमा महेश ज्ञवालीले संगीत भर्नुभएको छ । भिडियो निर्देशन प्रसन्न पौड्यालले..

    सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?’

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    नयाँ दिल्ली, ९ जेठ ।  बलिउड अभिनेता सनी देओल पहिलो पटक बिजेपीको तर्फबाट चुनाव लडेका छन् । यसैबीच एक टेलिभिजन शोमा एक प्रस्तोताले सनी देओललाई गल्तीले सनी लियोनी भनेका छन् । यतिबेला समाजिक संजालमा ती प्रस्तोताको भिडियो क्लिप्स भाइरल भएको छ । सनी लियोनीले पनि यो विषयमा ट्विट गरेकी छन् । सनी लियोनीले ट्विट गर्दै लेखेकी छन्, ‘म कति भोटले अगाडि छु ।’..

    गायिका नेहा कक्कड जेठ २४ गते काठमाडौं आउँदै, सयौं दर्शक नचाउदै

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौं, ९ जेठ ।  भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कड काठमाडौं आउने भएकी छिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो । नेहाले २५ सय दर्शक माझमा ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै..

    प्रताप दासको स्वरमा प्रतिक्षा र सुदिपको दमदार प्रस्तुती

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौँ, ८ जेठ । ‘हास्न मन’ म्युजिक भिडियो मंगलबार राति सार्वजनिक गरिएको छ । नेपाल आइडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दासको स्वरमा  नायिका प्रतिक्षा खड्का र मोडल सुदिप धितालले दमदार प्रस्तुती दिएका छन् । शब्द पनि धितालकै रहेको छ ।  म्युजिक एरेन्ज वुद्ध सयमीले गरेका हुन् भने भिडियो निर्देशन फराज अर्पनले गरेका हुन् ।  भिडियो हेर्नु्होस्   ..

    कम लगानी, छोटो तालीम : जागीरभन्दा ब्युटी पार्लरबाट राम्रो कमाइ

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    परशुरामधाम, ७ जेठ    अधिकाँश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागीर । आजभोलि पढेलेखेका व्यक्ति प्रायः जागीरको लागि भौँतारिरहेका हुन्छन् । गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर, कतिपय व्यक्ति यस्ता पनि छन् जो जागीर छोडेर कुनै न कुनै व्यवसायमा रमाइरहेका हुन्छन् । त्यसैको उदाहरण हुन्, कान्ति जोशी ।    उनी विगत एक वर्षदेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै..
    Results 799: You are at page 9 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last
    Weather Forecast