शनिबार, श्रावन ३२, २०७६

    कला-सौन्दर्य

    ‘ज्याकारान्डा’ फूलको बैजनी–नीलो रंगमा सजिएको काठमाडौँ !

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख ।  गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्न थालेका छन् ।  धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ । वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको..

    राते काइँला अर्थात् सुनिल थापा आफ्नो विवाहको ३० औं वर्षगाँठ मनाउँदै

    मंगलवार, बैशाख २४, २०७६ साल
     काठमाडौं, २४ वैशाख । राते काइँला उर्फ सुनिल थापा आज आफ्नो विवाहको ३०औं वर्षगाँठ मनाउँदैछन् । तीन दशकअघि आजैका दिन अर्थात अक्षय तृतीयामा थापाले रजनी सुब्बासँग विवाह गरेका थिए । सुनिल र रजनीका अनमोल र प्रिसियस गरी एक छोरा र एक छोरी छन् । ‘एक दुजे के लिए’ हिन्दी फिल्मबाट आफ्नो क्यारियर सुरु गरेका थापाले त्यसपछि पनि थुप्रै हिन्दी फिल्ममा अभिनय गरे..

    कपिलको खुलासा : कोही पनि कलाकार आउन चाहँदैन थिए ‘शो’ मा

    सोमबार, बैशाख २३, २०७६ साल
    मुम्बई, २३ बैशाख ।  कपिल शर्माले २०१८ मा गिन्नी चतरथसँग विवाह गरेका थिए । ‘जब हामी पहिलो पटक कलेजमा भेट भएका थियौं तब मैले स्टेजमा उनको कमिक टाइमिङ निकै मन परेको थियो। गिन्नी मेरो सबैभन्दा ठूलो फ्यान पनि हुन् । र मेरो हरेक जोकमा हाँस्छिन्,’ उनले भने । कमेडियन कपिल शर्माले ‘कमेडी नाइट्स विद कपिल’ २०१३–२०१६ मा संचालन गरेका थिए । त्यतिबेला..

    नितेस जंग कुवरसँग टुबोर्गले सांगितिक सहकार्य गर्ने , नेपाल आउँदै ‘क्लिन ब्यान्डिट’

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौं, वैशाख २२।  गत वर्षजस्तै यस वर्ष पनि टुबोर्गको नेपालबाट ‘टुबोर्ग ओपन’ सांगीतिक अभियान सुरु गर्ने भएको हो । त्यसका लागि यो वर्ष ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेश जंग कुंवर’ले सांगीतिक सहकार्य गर्ने भएका छन् । ‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र प्याटेरसन दाजु–भाई लुक र ज्याक प्याटेरसन रहेका छन् । ब्रिटिश इलेक्ट्रोनिक संगीत ब्यान्ड ‘क्लिन ब्यान्डिट’ संसारभर निकै चर्चीत..

    भाइको विवाह अचानक रोकिएपछि फर्किइन् प्रियंका चोपडा

    शनिबार, बैशाख २१, २०७६ साल
    काठमाडौँ, २१ बैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडाका भाइ सिद्धार्थको विवाहको खबर आएको थियो । यसका लागि गत हप्ता अमेरिकाबाट प्रियंका पनि भारत आएकी थिइन्। दुलही माइतीघरमा भित्र्याउने कुराले उनी उत्साहित देखिन्थिन्। तर भाइ सिद्धार्थको इशिता कुमारसँग तय भइसकेको विवाह अचानक रोकिएपछि प्रियंका पनि तत्काल अमेरिका फर्किइन् । त्यसबेला इशिताको स्वास्थ्य अनुकूल नभएको, अस्पताल भर्ना गरिएको र तत्काल अपरेसनसमेत गर्नुपर्ने खबर बाहिरिएको..

    ‘खलनायक २’ बन्ने, चलचित्रमा ३ नायक र १ नायिका

    शुक्रबार, बैशाख २०, २०७६ साल
    चितवन, २० वैशाख  ।  १२ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘खलनायक’ सुपरहिट भएको थियो । निर्माता रोज राणाले नायकत्रय राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई लिएर यो चलचित्र बनाएका थिए । एक्सन र लभ स्टोरी कथाको यो चलचित्रलाई दर्शकले मन पनि पराए । अब, उनै रोज १२ बर्षपछि चलचित्र ‘खलनायक’को सिक्वेल बनाउने तयारीमा जुटेका छन् । यो चलचित्रको नाम ‘खलनायक २’..

    फोटोमा हेर्नुहोस् यति हट छिन् साउथ फिल्मकी अभिनेत्री काजोल

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ,  १९ वैशाख  ।  दक्षिण भारतीय साउथ इण्डियन फिल्मकी चर्चित अभिनेत्री मध्येकी एक हुन् काजोल अग्रवाल । लोभलाग्दो उनको सुन्दरताको कारण उनलाई नचिन्ने सायदै होलान् । प्राय तेलगु फिल्महरुमा देखिने उनको अभिनय पनि उत्त्किै राम्रो रहेको छ । तलेगु फिल्ममा मात्रै हैन हिन्दी फिल्ममा समेत उनको निकै योगदान रहेको छ ।  त्यसपछि उनले हिन्दी फिल्म ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ जस्त..

    फालिएका ट्याब्लेटको पत्ता यसरी हुन्छ उपयोगी...

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता(खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बन्नुभएको छ । उहाँका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको..

    गायक हेमन्त शर्माले गरे मजदुर दिवसको अवसरमा जनताको गीत सार्वजनिक

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १८ वैशाख । गायक हेमन्त शर्माले मजदुर दिवसको पूर्वसन्ध्यामा मजदुरसम्बन्धी एउटा गीत सार्वजनिक गरेका छन् । मजदुर दिवसको अघिल्लो दिन गायक शर्माले सार्वजनिक गरेको उक्त गीतमा सबैलाई स्वतन्त्र हुन आग्रह गरिएको छ । गायक शर्माकै शब्द तथा संगीत रहेको गीतको म्यूजिक भिडियोमा पनि मजदुरको कथालाई समावेश गरिएको छ । उनले गीतमार्फत स–साना उपलब्धिहरुमा पनि खुसी मिल्ने भाव प्रस्तुत गरेका छन् ।..

    बुबा आमालाई आफ्नो रोमान्टिक सिन हेर्न निषेध गर्ने यी नायिका !

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ बैशाख ।  नायिका श्रेणू पारिखले विभिन्न सिरियलमा काम गरिसकेकी छिन् । उनी भारतीय सिरियल ‘एक भ्रमः सर्वगुण सम्पन्न’मा प्रमुख भूमिकामा रहेकी नायिका हुन् । तर हाल उनी डिजिटल प्लेटफर्ममा डेब्यु गर्न चाहन्छिन् ।  तर चाहना हुदाहुदै पनि डिजिटल कन्टन्टको लागी आफु तयार नभएको बताइन् । किनभने उनले यो भन्दा पहिले सिरियलमा रोमान्टिक सिन सुट गरेपछि आफ्ना आमाबुबालाई उक्त इपिसोड नहेर्न भन्ने..

    रणबीर कपुरसँगको ब्रेकअपलाई राम्रो भएको मान्छिन् कट्रिना

    सोमबार, बैशाख १६, २०७६ साल
    मुम्बई, १६ बैशाख । बलिउड अभिनेत्री कट्रिना कैफले आफ्नो अभिनेता रणबीर कपुरसँगको ब्रेकअप पछि पहिलो पल्ट आफ्नो ब्रेकअपको बारेमा खुलेर कुरा गरेकी छन् । रणबीरसँग फिल्म जग्गा जासुसको शुटिंगका क्रममा ब्रेकअप भएको थियो । कट्रिनाले सो ब्रेकअपको आफुले जिम्मेवारी लिदै जीवनमा सबथोक अनुभव गरेको र आफुले जीवन बारे धेरै कुरा सिकेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, 'मलाई जीवनमा अगाडी..

    ट्यूमर देखिएपछि अभिनेत्री श्वेता खड्काको अचानक शल्यक्रिया

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौं, १६ वैशाख ।  अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।  अभिनेत्री श्वेता खड्काले आफूले दोस्रो जीन्दगी पाएको उल्लेख गरेकी छन् । नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकनका लागि लण्डन गएकी अभिनेत्री खड्काको च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर भएको हो । लण्डनमा चलचित्र छायाँकनको क्रममा असह्य पीडा..

    रविनाको बर्थ डे सेलेब्रेसनमा हुनेवाला सासु बुहारीको मस्ति

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौं, १५ वैशाख । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले दुई–दुईपटक इन्गेजमेन्ट गरे पनि अहिलेसम्म विवाह गरिसकेका छैनन् । उनीहरूले २०७६ सालमा बिहे गर्ने घोषणा गरेका थिए । तर, आयुष्मानको परिवार र प्रियंकाको परिवारबीच बिहेपछिकै जस्तो सुमधुर सम्बन्ध छ । त्यसमा पनि प्रियंका र उनकी हुनेवाला सासू रविना देशराजको विभिन्न रोमान्टिक तस्बिर त विगत दुई वर्षदेखि सामाजिक सञ्जाल र मिडियामा छरपष्ट..

    नग्न तस्बिर सार्वजनिक गर्दै चर्चा बटुल्ने पुनम पाण्डेलाई फ्यानले 'ठग' भनेपछि ...

    शुक्रबार, बैशाख १३, २०७६ साल
    एजेन्सी, १३ वैशाख   नग्न तस्बिर सार्वजनिक गर्दै चर्चा बटुल्ने बलिउड नायिका पुनम पान्डे बोल्ड र विन्दास नायिकाको रुपमा चिनिन्छिन् । फिल्म ‘नशा’बाट बलिउडमा डेब्यू गरेकी उनी सामाजिक संजाल र अन्य प्रविधिमार्फत आफ्ना फ्यानसँग दुरी बढ्न दिँदिनन् । तर, उनका यिनै फ्यानले उनको एपमार्फत उनलाई नै ठग भनिरहेका छन् । पुनमले २०१७ मा आफ्नो एप लन्च गरेकी थिइन् । जहाँ उनको भिडियो र..

    भूकम्पले म जस्तै देशलाई पनि विधवा बनायो : नायिका श्वेता खड्का

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौं, १२ वैशाख । नायिका श्वेता खड्का यतिबेला युरोपमा छिन् । निर्देशक एभरेष्ट सूर्य बोहराद्वारा निर्देशित चलचित्र ‘हेलो जिन्दगी’ खेल्न श्वेता बेलायतको लन्डनमा छिन् । यही बेला श्वेताले चार वर्षअघि गएको विनाशकारी भूकम्पबारे स्मरण गरेकी छन् । भूकम्प गएका बेला श्वेता अमेरिकामा उपचार गर्दै थिइन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि मानसिक रूपमा विक्षिप्त र स्वास्थ्य अवस्था बिग्रेपछि उनी अमेरिकामा उपचार गराउँदै थिइन्..

    नायक बरुण धवनको जन्मदिनमा पिता डेविड धवनको यस्तो 'सर्प्राज' !

    शुक्रबार, बैशाख १३, २०७६ साल
    एजेन्सी, ११ वैशाख   २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ । नायक बरुण धवनको जन्मदिनको अवसर पारेर उनका पिता डेविड धवनले एउटा ठूलो घोषणा गरेका छन् ।  यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए । अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान पनि जोडिएकी छिन् । सारा र बरुणले पहिलो पटक पर्दा शेयर..

    नेपाली कला-संस्कृतिमा औधी लोभिए चिनियाँ कलाकार

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख ।  धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा विविधतायुक्त मुलुक नेपालको मौलिकतामा विदेशी पर्यटक औधी रमाउँछन् ।  अध्ययनका लागि होस् या घुम्नका लागि विदेशी नागरिकको आकर्षण नेपालमा छ । त्यस्तै आकर्षणले अहिले १८ जना सम्मिलित चिनिया चित्रकारको एक समूह नेपालका पुरातात्विक क्षेत्रमा रमाइरहेको छ । नेपाली कला, संस्कृति, रहनसहन र प्राकृतिक छटाले उनीहरुलाई लोभ्याएको छ । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित काठमाडौँ उपत्यकाका..

    भारतीय लोकसभा निर्वाचनमा बलिउड कलाकारहरुको दबदबा

    मंगलवार, बैशाख १०, २०७६ साल
    एजेन्सी, १० वैशाख भारतमा अप्रिल ११ बाट सुरु भएको लोकसभा चुनावमा अघिल्ला चुनावमा जस्तै बलिउड कलाकारले चुनावी माहोल तताएका छन्। बलिउड कलाकार विभिन्न राजनीतिक दल प्रवेश गर्ने प्रचार गर्ने क्रम पनि बढेको छ। अभिनेत्री जया प्रदा केही दिनअघि भारतीय जनता पार्टी प्रवेश गरिन्। भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय कांगे्रसमा प्रवेश गरे। हालै मात्र भारतीय कांग्रेस पार्टीमा प्रवेश गरेकी अभिनेत्री उर्मिला मातोंडकर..

    ‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख  नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताउनुभयो ।  चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको उहाँले बताउनुभयो  ।  एक देशका चित्रकार अर्काे देशमा गएर चित्र बनाउँदा दुई देशको..

    भंसालीले सलमान खानको नजरबाट बच्न गायक अरजितलाई आफ्नो फिल्ममा नराख्ने

    आईतवार, बैशाख ८, २०७६ साल
    काठमाडौ ८ वैशाख ।  बलिउडका चर्चित अभिनेता सलमान खान र निर्माता संजय लिला भंसाली १९ वर्षको लामो अन्तरालपछि“इंशाअल्लाह” फिल्म मार्फत आउदै छन् । तर भंसलीका फिल्ममा थुप्रै चर्चित गीतहरु गाएका अरजित सिहंको सलमान सगँ सम्बन्ध राम्रो रहेको छैन् । त्यसैले उनले यस फिल्मको क्रममा सलमानलाई नराम्रो लाग्ने कुराहरु राख्न चाहेका छैनन् । स्रोतका अनुसार “इंशाअल्लाह” फिल्ममा अरजित र भंसालीलाई साथमा देख्न नसकिने..

    महजोडीलाई ‘वसुन्धराश्री’ पुरस्कार, सम्मानपत्रसहित नगदराशी

    शनिबार, बैशाख ७, २०७६ साल
    काठमाडौैँ, ७ वैशाख :  वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली तुल्याउन योगदान गरेबापत कलाकार श्रेष्ठलाई सम्मानपत्रसहित रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।  त्यसैगरी हास्यव्यङ्ग्य,..

    सन्नी लियोनीको यस्तो चाहना, लाखौं पुरुषलाई लाग्नेछ झट्का

    शनिबार, बैशाख ७, २०७६ साल
    एजेन्सी, ७ वैशाख   पूर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीको छुट्टै पहिचान बनिसकेको छ । सन्नी अहिले भारतमा जमेकी पनि छिन् । बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ । तर, नायिका सन्नी लियोनी यो कुराले मात्र खुशी छैनन् । उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ ।    सन्नीले भारतीय..

    ‘कटप्पा’को जोडी बन्दै ऐश्वर्या, फिल्ममा अमिताभ बच्चनको पनि भूमिका

    शुक्रबार, बैशाख ६, २०७६ साल
    एजेन्सी, ६ बैशाख ।  ब्लकबस्टर फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका गरेर चर्चा बटुलेका अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्ने एक सिनेमामा पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायको जोडी बन्ने भएका छन् । ‘पोन्निनी सेल्वम’ नामक सिनेमामा दुबैले एकअर्कासँग रोमान्स गर्नेछन् । सिनेमामा दुबै पतिपत्नीको भूमिकामा हुनेछन् । सिनेमामा अमिताभ बच्चनले पनि काम गर्ने सम्भावना रहेको बताइएको छ । मणिरत्नमले बनाउन लागेको यस सिनेमा एक चर्चित तमिल..

    सञ्जय दत्तकी छोरी त्रिशालाको फोटो इन्टरनेटमा भयो भाइरल !

    शुक्रबार, बैशाख ६, २०७६ साल
    मुम्बई, ६ बैशाख ।  फिल्मी क्षेत्रबाट टाढै रहेतापनि बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशालाको नाम चर्चित स्टारडटर्शमा सधैं समावेश हुनेगर्छ । हालै मात्र इन्स्टाग्राममार्फत आफ्नो नयाँ लुक्स र गेटअप सहितको फोटो साझा गरेकी २९ वर्षीया त्रिशालाको फोटोको अहिले चर्चा चुलिएको हो ।  रेड टप र ब्ल्याक प्लाजोमा सजिदै कालो ब्यागमा प्रकट भएकी त्रिशालाले यसपटक आफूलाई बिल्कुलै नयाँ अन्दाजमा प्रस्तुत गरेकी हुन् । त्रिशाला..

    विराट कोहलीका कारण बलिउड छाड्दै अनुष्का शर्मा !

    बिहिवार, बैशाख ५, २०७६ साल
    मुम्बई, ५ वैशाख बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिएकी थिइन् । त्यसपछि अनुष्काले कुनै पनि फिल्म साइन गरेकी छैनन् । अहिले चर्चा चल्न थालेको छ कि, अनुष्काले अब फिल्ममा अभिनय गर्ने रुचि देखाउन छोडेकी छिन् । यतिबेला उनका हातमा कुनै पनि फिल्म छैनन् । जबकि, उनी बलिउडकी टप हिरोइनमध्ये एक हुन् । फिल्म त एकातिर भयो,..

    लोकप्रिय चिनियाँ एप ‘टीक-टक’ लाई भारतमा गुगलद्वारा ‘ब्लक’

    बुधबार, बैशाख ४, २०७६ साल
    एजेन्सी, ४ बैशाख  भारतको सर्वोच्च अदालतले टिकटकबारे २२ अप्रिलमा सुनुवाइ गर्ने बताएको केही घन्टापछि गुगलले लोकप्रिय चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो । मद्रा उच्च अदालतमा यो विषयमा सुनुवाइ जारी छ । सोही कारण देखाउँदै भारतीय सर्वोच्च अदालतले यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो । टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो । राज्य तह अदालतले माग गरे बमोजिम अन्तरिम आदेश..

    भारतमा सलमानको वयस्क ‘लूक्स’ देखेर पेरिस हिल्टन भइन् ‘फिदा’

    बुधबार, बैशाख ४, २०७६ साल
    मुम्बई, ०४ बैशाख । बलिउडका सुपरस्टार सलमान खान अहिले उनको आगामी फिल्म भारत लाई लिएर निकै चर्चामा छन् । प्रमोशन सुरु भैसकेको भारतको पहिलो ट्रेलर आगामी साता रिलिज हुँदैछ ।  सिनेमामा सलमानले सर्कस कलाकारको भूमिका निभाएका छन् । भारतमा सलमानका साथमा तब्बु, दिशा पटानी, जैकी श्राफ, सुनिल ग्रोवर लगायतका कलाकारले अभिनय गरेका छन् । त्यसअघि यस सिनेमासँग सम्बन्धित सलमान खानका बिभिन्न तस्वीरहरु मिडियामार्फत..

    बलिउड अभिनेत्री एमी ज्याक्शन ब्वाईफ्रेण्डसँग यस्तो अवस्थामा भेटिएपछि ...

    मंगलवार, बैशाख ३, २०७६ साल
    ऐजेन्सी, ३ वैशाख पछिल्लो समय बलिउड अभिनेत्री एमी ज्याक्शन दुबईमा आफ्नो ब्वाईफ्रेण्ड जर्ज पानायिटुसँग समय बिताइरहेकी छन् । अभिनेत्री एमीले सोसल मिडियामा त्यहाँका तस्वीरहरु सेयर गरिरहेकी छन् । तस्वीरमा अभिनेत्री एमी बैबी बंप लुक्समा देखिएकी छन् । ती तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेको छ । एमीले इन्स्टाग्राममा आफ्नो ब्वाइफ्रेण्डसँगको तस्वीर सेयर गरेकी छन्, जहाँ उनी बेबी बंप नजरमा देखिएकी छन् । यसका..

    जब दिशा पटानीले प्रियंका चोपडालाई पनि पछि पारिन्

    सोमबार, बैशाख २, २०७६ साल
    मुम्बई, २ वैशाख हट अभिनेत्री दिशा पटानी पछिल्लो समय युवा पुस्ताबीच निकै लोकप्रिय छिन्। चाँडै उनी सलमान खानसँग नयाँ फिल्म ‘भारत’ मा देखिँदै छिन्। उनी विस्तारै फिल्ममा आफ्नो ठाउँ बनाउँदै छिन् भने ब्रेड एण्डोर्समेन्ट्समार्फत पनि उनी नाम कमाइ रहेकी छन्।  कुनै बलिउड अभिनेत्रीको ब्राण्ड भ्यालु घटिरहेको छ भने ती हुन् प्रियंका चोपडा जोसन।  प्रियंकालाई नयाँ ब्राण्ड पाउन मुस्किल हुन थालेको छ भने..

    एएसआईको यस्तो आदेश आएपछि सलमानको दबंग–३ संकटमा

    शनिबार, चैत्र ३०, २०७५ साल
    मुम्बई, ३० चैत बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग–३’ फेरि संकटमा परेको छ । भारतीय पूरातत्व सर्वेक्षण विभाग एएसआईले सुटिङ नगर्न आदेश दिएपछि उनको फिल्म संकटमा परेको हो ।फिल्म ‘दबंग–३’को लागि मध्येप्रदेशको मान्डुस्थित ऐतिहासिक जल महलमा बनाइएको सेट हटाउन एएसआईले सूचना जारी गरेको छ । एएसआईले सेट नहटाएमा फिल्म सुटिङ हुन नदिने धम्की दिएको छ । समाचारको अनुसार प्रोडक्शन हाउसलाई यस विषयमा..
    Results 694: You are at page 7 of 24
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 Next Last
    Weather Forecast