मंगलवार, असोज ७, २०७६

    कला-सौन्दर्य

    भारतीय आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको छ । समिति सभापति पवित्रा निरौला खरेलले भर्खर द्वन्द्व खेपेर आएको देशमा अवार्डले आर्थिक भार थोपर्ने भएकाले फाइदाजनक नभएको ठहर समितिले गरेको बताइन् । ‘नेपालले ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने..

    इन्डियन आइडलबाट सधैँका लागि निकालिए अनु मलिक

    मंगलवार, आषाढ १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असार ।  गत वर्ष मीटू अभियानअन्तर्गत यौन शोषणको आरोप लागेका बलिउडका संगीतकार अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट निकालिएको थियो।  तर सीजन ११ मा फेरि अनु मलिकलाई लिने चर्चा चलेको थियो। त्याे खबर निकै फैलिएपछि अब सोनी च्यानलले अनुलाई पूरै निकालेको सूत्रहरूले बताएकाे छ। यस विषयमा अनु मलिकलाई प्रश्न गर्दा उनले भने, ‘यस विषयमा टिप्पणी गर्न सक्दिनँ । इनिडयन आइडलको निर्णायक बन्ने..

    एड गुरु पौडेललाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौं, १७ असार ।  नेपाल चलचित्र विकास वोर्डले एड गुरु निर्मल राज पौडेललाई फिचर मुभी र विज्ञापनका क्षेत्रमा पु ¥याएको योगदानको उच्च मूल्याँकन गर्दे सम्मानित गरेको छ । लामो समयदेखि विज्ञापनको क्षेत्रलाई आफ्नो कर्म बनाएर अघि बढिरहनुभएका पौडेल एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको हो ।  नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत ३ दशकदेखि क्रियाशिल रहँदै आउनुभएको छ । नेपाल विज्ञापन सघं को पूुर्व अध्यक्ष रहनुभएका..

    इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा, नेपालमा यसरी गरिदैछ खर्चको लेखाजोखा

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन..

    म्युजिक भिडियाेमा जम्दै टिकटक क्वीन्स्, यस्तो छ ट्वीन्नी गल्र्सको नयाँ म्युजिक भिडियो

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडाैं, १५ असार । टिकटक क्वीन ट्वीन्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अब माेडलिङमा छाउन थालेका  छन्। टिकटकमा ट्वीन्नी गल्र्सका नामले परिचित दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा पछिल्लाे समय माेडलिङमा जमेका छन्। प्रिज्मा र प्रिन्सी खतिवडासँगै टिकटकका अर्का हिट ट्वीन्स  दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठको अभिनय रहेकाे ‘अमिलो निबुवा’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ। उक्त गीतकाे अभिनयमा ट्वीन्नी गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा र दीपा..

    आईफालाई ४४ करोड रुपैयाँ दिने बारे अर्थमन्त्री नै बेखबर

    आईतवार, आषाढ १५, २०७६ साल
    असार १५, काठमाडौं ।  अर्थमन्त्री यूबराज खतिवडाले निजी क्षेत्रको भारतीय इन्टरनेसनल इन्डिया फिःमस अवार्ड समारोहलाई ४४ करोड दिने बारे अर्थमन्त्रीनै बेखवर रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवादमा नेपाल सरकारले ‘प्रायोजन’ गर्ने र यसका लागि तत्काल ४४ करोड रुपैयाँ दिनेबारे अर्थ मन्त्रालय ‘बेखबर’ रहेको जानकारी दिएका हुन् ।  आईफालाई पैसा दिनेबारेको प्रस्ताव अर्थ मन्त्रालयमा आएको छैन ।..

    निशुको प्रेममा किशोर र स्मारिकाको अभिनय (हेर्नुहोस् भिडिओ)

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार ।  गायिका निशु ढकालको नयाँ गीत ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडिओ युटुबमार्फत सार्वजनिक भएको हो ।  गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडिओलाई सुनिल शाहीले छायांकन गरेका छन् । भिडिओलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् । भिडिओमा किशोर गौतम र स्मारिका ढकालले अभिनय गरेका छन् ।  हेर्नुहोस् भिडिओ  ..

    'लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र'

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार अमेरिकामा भर्खरै गरिएको रिसर्चका अनुसार लिपिस्टिकको रंङ छनोटका आधारमा महिलाको चरित्र भन्न सकिने देखाएको छ । अहिलेका महिलाहरु मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरु पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्यो भने अनिवार्य रुपमा लिपिस्टिक लगाउने गर्छन् ।  मेकअपमा मलिपिस्टिक महिलाहरुको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरुको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपिस्टिक हो..

    अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोहको आयोजक बन्न नेपाल सरकार तत्पर

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ वर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास बोर्डमा थन्क्याइएको छ ।  यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने आफैंमा..

    नायिका करिश्मा मान्नधरलाई छोरी कविताको भावुक स्टाटस

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो नम्बर सहित उत्तिर्ण भएपछि छोरी कविता मानन्धरले भावुक स्टाटस् लेखेकी छिन् । हिजो सार्वजनिक भएको एसईई परीक्षाको रिजल्टमा नायिका करिश्मा मानन्धर राम्रो ग्रेडमा उत्तिर्ण भएकी हुन् । उनले एसईई परीक्षाको लागी निकै नै मिहिनेत गरेकी थिइन् । उनले गरेको मिहेनतको फलस्वरूप राम्रो नतिजा पनि हात पारेकी छिन् । उनले एसईई परीक्षामा ‘बी..

    महंगो कलेजबाट अफर आएको छ तर म सरकारी कलेज नै पढ्छु : करिश्मा मानन्धर

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असोज। नेपाली चलचित्र क्षेत्रकी व्यस्त हुन् करिश्मा मानन्धर। मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । बिहीबार सार्वजनिक भएको  एसईई नतिजा अनुसार उनी बी प्लस ल्याएर उत्तीण भइन् । ३ जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले स्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने बताएकी थिइन्। नायिका मानन्धर आफू घर नजिकैको सरकारी कलेजमा..

    सुनिल सेट्टीकी छोरी आथियाको क्रिकेट खेलाडीसँग प्रेम ?

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार  धेरै बलिउड नायिकाको दिल एकपटक क्रिकेटरसँग जोडिएको नै हुन्छ । बलिउड नायिका र क्रिकेटरको प्रेम नयाँ कुरा होइन । अहिले बलिउड नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी पनि एक क्रिकेट खेलाडीसँग प्रेममा रहेको चर्चा सुरु भएको छ । बलिउडमा चलचित्र ‘हिरो’बाट उदाएकी आथिया यसपछि भने खासै जम्न सकेकी छैनन् । उनी, आथिया अहिले क्रिकेटर के एल राहुलसँग डेटमा रमाइरहेको..

    भारतको चर्चित अवार्ड शो 'आइफा-अवार्ड २०१९' काठमाडौंमा हुने

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार सरकारले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइएफए अवार्ड २०१९) काठमाडौंमा आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्रत्ती गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन। उनका अुसार महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०१९ आयोजना गर्न स्वीकृति दिइएको छ। उक्त अवार्ड समारोह नेपाली सेनाको..

    नायिका करिश्मा मानन्धर एसईईमा उत्तिर्ण, कति ल्याइन जीपीए ?

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार ।  नेपाल चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर एसईईमा उत्तिर्ण भएकी छिन् । भर्खरै सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी हुन् ।  मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले स्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने..

    प्रकाश सपुत र शम्भु राईबीच सहमति, ‘गलबन्दी’को सङ्गीतमा अब शम्भु राईको नाम रहने (विज्ञप्तिसहित)

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । पछिल्लो समय युवा पुस्ता माझँ चर्चित गायक प्रकाश सपुतको लोकदोहरी गीत ‘गलबन्दी’मा आएको विवाद सुल्झिएको छ । प्रकाश सपुतको ‘गलबन्दी’ शम्भु राईको गीतबाट चोरेको आरोप लागेको थियो । सर्जक शम्भु राईले उक्त गीत आफ्नो पुरानो देउसी भैलो गीत आउ नाचौसँग मिल्न गएको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि चुलिएको विवाद सुल्झिएको हो । उनले सपुतविरुद्दको उजुरी पनि फीर्ता लिने..

    ‘द भ्वाइस अफ नेपाल’बाट किक आउट भएपछि अभया आक्रोशित (हेर्नुस् भिडियो)

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । चर्चित रियमलिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन टूको घोषणा भएसँगै कोचहरु पनि बदलिएका छन् । सिजन वानको कोचहरु सनुप पौडेल र अभया सुब्बालाई सिजन टू मा राखिएको छैन । कोच परिवर्तनको विषयले अहिले खैलाबैला मच्चिएको छ । उनीहरुलाई कोचबाट निकालिएसँगै अभया आक्रोशित बनेकी छिन् । सनुप र अभयाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई..

    टिभी पत्रकारद्धारा सलमान खानविरुद्ध मुद्धा दायर

    बुधबार, आषाढ ११, २०७६ साल
    मुम्बई, ११ असार  । बलिउड स्टार सलमान खानविरुद्ध पुनः अदालतमा मुद्धा दायर भएको छ । उनीविरुद्ध एक पत्रकारले मुम्बईको अँधेरी क्षेत्रमा लूटपाट गरेको आरोप लगाउँदै उजुरी गरेका हुन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यम अनुसार टिभी पत्रकार अशोक पाण्डेले सलमान खानसहित अन्य २ जनाविरुद्ध कुटपिट र धम्की दिएको भन्दै उजुरी दिएका हुन् । खानमाथि आपराधिक मुद्दामा मुम्बईको अँधेरी कोर्टमा उजुरी दर्ता गरिएको हो । पत्रकारका..

    बलिउडका टाइगर श्राफ र दिशा पटानीको ३ वर्षे प्रेम सम्बन्धमा पूर्णविराम !

    मंगलवार, आषाढ १०, २०७६ साल
    मुम्बई, १० असार । बलिउडका टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप भएको छ । पछिल्लो समय निकै चर्चामा रहेको यो जोडी औपचारिक रुपममै सम्बन्ध टुंग्याउने निर्णयमा पुगेको हो । भारतीय एक अनलाइनले उनीहरु सम्बन्ध थप अगाडि नबढाउने निष्कर्षमा पुगेको समाचार प्रकाशन गरेको छ । 'दुबै अब एक साथ नरहने निष्कर्षमा पुगेका छन् । दुबैले यो मिलिजुली नै फैसला गरेका हुन् । उनीहरुबीच अब..

    विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौं, ९ असार  फिल्म ‘मालिका’ का कथाकार तथा कार्यकारी निर्मातालाई प्रहरीले पक्राउ गरेको छ । गत सालको तिहारमा प्रदर्शन भएको फिल्म मालिका का कथाकार तथा कार्यकारी नरबहादुर कार्की पक्राउ परेका हुन् । उनलाई सोमबार बालुवाटारस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको प्रहरीले बताएको छ । उनी ‘मोटिभेसनल स्पिकर’ का रुपमा स्थापित छन् । उक्त फिल्म रेखा थापाले निर्माण, निर्देशन तथा अभिनय गरेकी थिइन् । कार्कीलाई..

    आयुष्मान–प्रियंकाकाे बिछोड ?

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । गायक मोहन राईको गीत ‘मायाको खेल, आँसुको भेल...’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको बिछोड देखाइएको छ ।  दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् । ..

    नायिका रेखा लिम्बूलाई सौगात अब्बल लाग्छ

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  नायिका रेखा लिम्बूको नजरमा दुई नायक  सौगात मल्लको विशेषता जस्तोे भूमिकामा पनि अब्बल अभिनय हो । दयाहाङले भने अभिनय गरेजस्तो लाग्दैन, जीवन्त हुन्छ ।  सबै कलाकारको आ–आफ्नै विशेषता हुन्छ । कसैको लुक्स, कसैको अभिनय र कसैको व्यवहारले प्रभाव पार्छ । सबैसँग काम गर्दा केही न केही नयाँ सिकिन्छ । यसकारण मलाई काम गर्न मन लागेका कलाकार धेरै छन् ।..

    हाफ पाइन्ट लगाएर बेली डान्स गर्दा जान्वीलाई पर्यो 'फसात'

    शनिबार, आषाढ ७, २०७६ साल
    एजेन्सी, ७ असार जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट गरेपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई लिएर पनि प्रश्न उठाएका छन् ।  उनलाई..

    श्रीमान वैदेशिक रोजगारीमा गएपछि यस्तो पीडा (भिडिओ हेर्नुहोस्)

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  नेपालीहरु बैदेशिक रोजगारमा जाने क्रम बढेको छ । विदेशिनुको पीडा आफ्नै खालको हुन्छ । गायिका निशु ढकालको श्रीमान विदेश जानेहरुको पीडा समेटेर ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत ल्याएकी छिन् ।  जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ भन्ने विषय गीतमा उतारिएको छ ।  नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन तथा सम्पादन पनि तिमिल्सिनाकै रहेको..

    ब्रेकअपपछि भिडिओको तयारीमा टिएम केसी

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  गायिका तथा मोडल टिएम केसीको भर्खरै ब्रेकअप भएको छ । अष्ट्रेलियामा रहेकी केसीले आफ्नो ब्रेकअप पछि म्युजिक भिडिओ ब्रेकअप सम्बन्धि नै  तयार पार्ने भएकी छिन् । भिडिओ अन्तिम तयारीमा रहेको उनले बताएकी छिन् । ब्रेकअपमा ८० प्रतिशत आफ्नै कथा रहेको उनले बताएकी छिन् । केसीले आफ्नो गीतमा नेपाली तथा अष्ट्रेलियन कलाकारलाई अभिनय गराउँदै आएकी छिन् । उनी आफू..

    पहिला करिअर बनाउनु छ, अनि लभ त छदैछ

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  आम दर्शकका मनमा बस्ने गरी स्थापित हुने ठूलो उत्साहको साथ कलाकारिता क्षेत्रमा लागेकी छिन्— तृप्ति श्रेष्ठ । सानैदेखि स्कुलमा प्रोग्राम हुँदा गायन र डान्समा भाग लिने उनी बुबा र दिदी कलाकारिता क्षेत्रमै भएकाले रंगिन दुनियामा आउन प्रेरित गर्यो । तर उनी ढिलो गरी यो क्षेत्रमा लागिन् ।  उनले दुई वटा चलचित्र, दुई वटा नै म्युजिक भिडियो र केही..

    संसार मायाले बाँधिएको छ, मायाको मुल्य नै हुँदैन

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  एक वर्षअघि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी निशा बराइलीको हाइट ५ फिट १० इन्च छ । सानैदेखि नाच्ने र खेलकुदमा रुची भएकी निशालाई घरपरिवार, साथीभाइ र शिक्षकबाट समेत कलाकारितामा लाग्न सपोर्ट भयो । उनी सफल कलाकार बन्ने लक्ष्यका साथ अघि बढेकी छिन् । उनलाई फिल्महरुको अफर पनि आइरहेको छ तर अभिनयमा परिपक्व भएपछि मात्र रिलमा देखिने उनको सोच..

    करिश्माले साडी लगाउँदा नेताको गुनासो !

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार । नायिका करिश्मा मानन्धरले आफूले साडी लगाउँदा नेताले गुनासो गरेको खुलासा गरेकी छिन् । सुहाउने भएकाले आफुले साडी लगाउने गरेको उनले बताएकी छिन् । ‘मैले साडी लगाउँदा पार्टीका शरीर एक्सपोज गरेको गुनासो गरे रे । आफूलाई सुहाउँछ भने लगाउनले हो’ उनले नयाँ पत्रिकाको फेसन संवादमा भनेकी छिन् ‘अफ्रिकाको कति ठाउँमा लुगै नलगाउँदा पनि भएको छ । लुगा लगाउँदा..

    सुरक्षाले सुटिङ सकिन् तर दृष्य सम्झेर राति सुत्दा डराउँछिन्

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । नायिका सुरक्षा पन्तले भर्खरै हरर फिल्मको सुटिङ सकिन् । सुटिङ हुँदा उनलाई खासै डर लागेन । वरिपरि मान्छे हुन्थे । तर, अचेल राति सुत्दा भने डराउँछिन् । भन्छिन्, ‘त्यो वेला राति एक्लै ट्वाइलेट जाँदा डर लाग्थ्यो, अहिले पनि सम्झँदा डर लाग्छ ।’   नेपाली फिल्म उद्योगमा हरर विधामा खासै काम भएको छैन । हरर फिल्मको व्यावसायिकतालाई लिएर कतै बहस..

    जन्मदिनमा बोल्ड नम्रता, ब्वाइफ्रेन्ड भने देखिएनन्

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । अभिनेत्री नम्रता श्रेष्ठ जेठ ३२ मा ३३ टेकिन् । ३२ वर्ष सुखद रूपमा पार गरेकाे उपलक्ष्यमा शुक्रबार ज्ञानेश्वरमा  आफ्नै नयाँ एटिक लाउन्जमा जन्मदिन मनाइन् । जन्मदिनमा एक, दुइ हैन पाँच–पाँच वटा केक काटिन् उनले । नम्रताकाे जन्मदिन सेलिब्रेट गर्न कार्यक्रममा अभिनेता रेमन दास श्रेष्ठ, प्रमोद अग्रहरी र अनुप बिक्रम शाही लगायत सहभागी भए । त्यहाँ नम्रतालाई जन्मदिनको शुभकामना..

    कहिल्यै नघटेको माधुरी दीक्षित ‘क्रेज’ र ‘स्माइल’ को कथा ...

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ ३२ जेठ माधुरी दीक्षितसँग मेरा कुनै स्मृती छैनन् । विद्यालयबाट भागेर दीक्षितको सिनेमा हेर्न गएको अथवा दीक्षितलाई हेर्नकै लागि ब्ल्याकमा टिकट खरिद गरेका, यस्ता कुनै प्राचिन स्मृती संग्रहण गर्ने मौका मैले पाईन । खासमा म उनको युगको समयको सिनेमा दर्शक होईन । तर पनि १२ कक्षा पढ्दै गर्दा ‘दिल तो पागल हे’ सिनेमा हेर्ने मौका जुरेको थियो ।  १५ रुपैयाँ भाडा..
    Results 741: You are at page 6 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast