शनिबार, श्रावन ३२, २०७६

    कला-सौन्दर्य

    बलिउडका टाइगर श्राफ र दिशा पटानीको ३ वर्षे प्रेम सम्बन्धमा पूर्णविराम !

    मंगलवार, आषाढ १०, २०७६ साल
    मुम्बई, १० असार । बलिउडका टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअप भएको छ । पछिल्लो समय निकै चर्चामा रहेको यो जोडी औपचारिक रुपममै सम्बन्ध टुंग्याउने निर्णयमा पुगेको हो । भारतीय एक अनलाइनले उनीहरु सम्बन्ध थप अगाडि नबढाउने निष्कर्षमा पुगेको समाचार प्रकाशन गरेको छ । 'दुबै अब एक साथ नरहने निष्कर्षमा पुगेका छन् । दुबैले यो मिलिजुली नै फैसला गरेका हुन् । उनीहरुबीच अब..

    विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म ‘मालिका’ का निर्माता नरबहादुर कार्की पक्राउ

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौं, ९ असार  फिल्म ‘मालिका’ का कथाकार तथा कार्यकारी निर्मातालाई प्रहरीले पक्राउ गरेको छ । गत सालको तिहारमा प्रदर्शन भएको फिल्म मालिका का कथाकार तथा कार्यकारी नरबहादुर कार्की पक्राउ परेका हुन् । उनलाई सोमबार बालुवाटारस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको प्रहरीले बताएको छ । उनी ‘मोटिभेसनल स्पिकर’ का रुपमा स्थापित छन् । उक्त फिल्म रेखा थापाले निर्माण, निर्देशन तथा अभिनय गरेकी थिइन् । कार्कीलाई..

    आयुष्मान–प्रियंकाकाे बिछोड ?

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार । गायक मोहन राईको गीत ‘मायाको खेल, आँसुको भेल...’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको बिछोड देखाइएको छ ।  दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको यो नेपाली आधुनिक गीतमा युवाबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ जसमा निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मानबीचको प्रेमकथा बुनेका छन् । ..

    नायिका रेखा लिम्बूलाई सौगात अब्बल लाग्छ

    आईतवार, आषाढ ८, २०७६ साल
    काठमाडौँ, ८ असार ।  नायिका रेखा लिम्बूको नजरमा दुई नायक  सौगात मल्लको विशेषता जस्तोे भूमिकामा पनि अब्बल अभिनय हो । दयाहाङले भने अभिनय गरेजस्तो लाग्दैन, जीवन्त हुन्छ ।  सबै कलाकारको आ–आफ्नै विशेषता हुन्छ । कसैको लुक्स, कसैको अभिनय र कसैको व्यवहारले प्रभाव पार्छ । सबैसँग काम गर्दा केही न केही नयाँ सिकिन्छ । यसकारण मलाई काम गर्न मन लागेका कलाकार धेरै छन् ।..

    हाफ पाइन्ट लगाएर बेली डान्स गर्दा जान्वीलाई पर्यो 'फसात'

    शनिबार, आषाढ ७, २०७६ साल
    एजेन्सी, ७ असार जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट गरेपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई लिएर पनि प्रश्न उठाएका छन् ।  उनलाई..

    श्रीमान वैदेशिक रोजगारीमा गएपछि यस्तो पीडा (भिडिओ हेर्नुहोस्)

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  नेपालीहरु बैदेशिक रोजगारमा जाने क्रम बढेको छ । विदेशिनुको पीडा आफ्नै खालको हुन्छ । गायिका निशु ढकालको श्रीमान विदेश जानेहरुको पीडा समेटेर ‘बर्षदिन भयो परदेश गाको’ बोलको गीत ल्याएकी छिन् ।  जीवनसाथी साथमा नहुँदा श्रीमतीको मनमा कस्तो पीडा पर्छ भन्ने विषय गीतमा उतारिएको छ ।  नविन के तिमिल्सिनाको शब्द संगीत रहेको गीतमा निर्देशन तथा सम्पादन पनि तिमिल्सिनाकै रहेको..

    ब्रेकअपपछि भिडिओको तयारीमा टिएम केसी

    शुक्रबार, आषाढ ६, २०७६ साल
    काठमाडौँ, ६ असार ।  गायिका तथा मोडल टिएम केसीको भर्खरै ब्रेकअप भएको छ । अष्ट्रेलियामा रहेकी केसीले आफ्नो ब्रेकअप पछि म्युजिक भिडिओ ब्रेकअप सम्बन्धि नै  तयार पार्ने भएकी छिन् । भिडिओ अन्तिम तयारीमा रहेको उनले बताएकी छिन् । ब्रेकअपमा ८० प्रतिशत आफ्नै कथा रहेको उनले बताएकी छिन् । केसीले आफ्नो गीतमा नेपाली तथा अष्ट्रेलियन कलाकारलाई अभिनय गराउँदै आएकी छिन् । उनी आफू..

    पहिला करिअर बनाउनु छ, अनि लभ त छदैछ

    बिहिवार, आषाढ ५, २०७६ साल
    काठमाडौँ, ५ असार ।  आम दर्शकका मनमा बस्ने गरी स्थापित हुने ठूलो उत्साहको साथ कलाकारिता क्षेत्रमा लागेकी छिन्— तृप्ति श्रेष्ठ । सानैदेखि स्कुलमा प्रोग्राम हुँदा गायन र डान्समा भाग लिने उनी बुबा र दिदी कलाकारिता क्षेत्रमै भएकाले रंगिन दुनियामा आउन प्रेरित गर्यो । तर उनी ढिलो गरी यो क्षेत्रमा लागिन् ।  उनले दुई वटा चलचित्र, दुई वटा नै म्युजिक भिडियो र केही..

    संसार मायाले बाँधिएको छ, मायाको मुल्य नै हुँदैन

    मंगलवार, आषाढ ३, २०७६ साल
    काठमाडौँ, ३ असार ।  एक वर्षअघि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी निशा बराइलीको हाइट ५ फिट १० इन्च छ । सानैदेखि नाच्ने र खेलकुदमा रुची भएकी निशालाई घरपरिवार, साथीभाइ र शिक्षकबाट समेत कलाकारितामा लाग्न सपोर्ट भयो । उनी सफल कलाकार बन्ने लक्ष्यका साथ अघि बढेकी छिन् । उनलाई फिल्महरुको अफर पनि आइरहेको छ तर अभिनयमा परिपक्व भएपछि मात्र रिलमा देखिने उनको सोच..

    करिश्माले साडी लगाउँदा नेताको गुनासो !

    सोमबार, आषाढ २, २०७६ साल
    काठमाडौं, २ असार । नायिका करिश्मा मानन्धरले आफूले साडी लगाउँदा नेताले गुनासो गरेको खुलासा गरेकी छिन् । सुहाउने भएकाले आफुले साडी लगाउने गरेको उनले बताएकी छिन् । ‘मैले साडी लगाउँदा पार्टीका शरीर एक्सपोज गरेको गुनासो गरे रे । आफूलाई सुहाउँछ भने लगाउनले हो’ उनले नयाँ पत्रिकाको फेसन संवादमा भनेकी छिन् ‘अफ्रिकाको कति ठाउँमा लुगै नलगाउँदा पनि भएको छ । लुगा लगाउँदा..

    सुरक्षाले सुटिङ सकिन् तर दृष्य सम्झेर राति सुत्दा डराउँछिन्

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । नायिका सुरक्षा पन्तले भर्खरै हरर फिल्मको सुटिङ सकिन् । सुटिङ हुँदा उनलाई खासै डर लागेन । वरिपरि मान्छे हुन्थे । तर, अचेल राति सुत्दा भने डराउँछिन् । भन्छिन्, ‘त्यो वेला राति एक्लै ट्वाइलेट जाँदा डर लाग्थ्यो, अहिले पनि सम्झँदा डर लाग्छ ।’   नेपाली फिल्म उद्योगमा हरर विधामा खासै काम भएको छैन । हरर फिल्मको व्यावसायिकतालाई लिएर कतै बहस..

    जन्मदिनमा बोल्ड नम्रता, ब्वाइफ्रेन्ड भने देखिएनन्

    आईतवार, आषाढ १, २०७६ साल
    काठमाडौँ, १ असार । अभिनेत्री नम्रता श्रेष्ठ जेठ ३२ मा ३३ टेकिन् । ३२ वर्ष सुखद रूपमा पार गरेकाे उपलक्ष्यमा शुक्रबार ज्ञानेश्वरमा  आफ्नै नयाँ एटिक लाउन्जमा जन्मदिन मनाइन् । जन्मदिनमा एक, दुइ हैन पाँच–पाँच वटा केक काटिन् उनले । नम्रताकाे जन्मदिन सेलिब्रेट गर्न कार्यक्रममा अभिनेता रेमन दास श्रेष्ठ, प्रमोद अग्रहरी र अनुप बिक्रम शाही लगायत सहभागी भए । त्यहाँ नम्रतालाई जन्मदिनको शुभकामना..

    कहिल्यै नघटेको माधुरी दीक्षित ‘क्रेज’ र ‘स्माइल’ को कथा ...

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ ३२ जेठ माधुरी दीक्षितसँग मेरा कुनै स्मृती छैनन् । विद्यालयबाट भागेर दीक्षितको सिनेमा हेर्न गएको अथवा दीक्षितलाई हेर्नकै लागि ब्ल्याकमा टिकट खरिद गरेका, यस्ता कुनै प्राचिन स्मृती संग्रहण गर्ने मौका मैले पाईन । खासमा म उनको युगको समयको सिनेमा दर्शक होईन । तर पनि १२ कक्षा पढ्दै गर्दा ‘दिल तो पागल हे’ सिनेमा हेर्ने मौका जुरेको थियो ।  १५ रुपैयाँ भाडा..

    जो नेपाली नोटका डिजाइनर थिए...

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउनुहुन्थ्यो । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक..

    साम्राज्ञी र आकाश सेक्सी लाग्छः मोडल रेजिना

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । मोडल रेजिना भण्डारी चलचित्र जिस्म २ को प्रमोसन र म्युजिक भिडिओको काममा व्यस्त छिन् । लभस्टोरी चलचित्र जिस्म २ परिवार बसेर हेर्न मिल्ने खालको रहेको उनी बताउँछिन् । चलचित्रमा भण्डारीका साथै नमिता खड्का, रमेश विश्वकर्मा, शारदा गिरि, सुरवीर पण्डितलगायतको अभिनय देख्न सकिन्छ ।  नेपाली मार्केट लभस्टोरी र कमेडी फिल्मको रहेको बुझाइ उनको छ । रेजिना भन्छिन, ‘मार्केट लभस्टोरी..

    दासढुंगा संवाद : कसरी भएको थियो मदन भण्डारीको हत्या ?

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    काठमाडौँ, ३१ जेठ । ‘काजगपत्र’ र ‘झुम्की’ फिल्मका निर्देशक अपिल विष्ट ‘दासढुंगा’का निर्माता हुन् । अहिले उनी दासढुंगाको सिक्वेल बनाउँदै छन् । अपिल अहिले आफैँ स्क्रिप्ट लेखिरहेका छन् । नयाँ पत्रिकाका  नवीन प्यासीसँग विष्टले गरेको दासढुंगा संवाद ।      दासढुंगा दुर्घटना विवादास्पद घटना हो । यस्तो विषयमा चलचित्र बनाउन समस्या हुन्न ? हामीले ‘दासढुंगा’ फिल्म बनाउँदा धेरै कुरा बाहिर आउन सकेको थिएन । त्यतिवेला पनि..

    अष्ट्रेलियन नायक क्रिशले छोरीको नाम ‘इन्डिया’ राखे, कारण यस्तो !

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    एजेन्सी, ३० जेठ ।  अष्ट्रेलियन अभिनेता क्रिश हेम्सवर्थले आफ्नी छोरीको नाम इन्डिया राखेका छन् । आफ्नो छोरीको नाम इन्डिया राख्नुको कारण खोल्दै उनले भने ‘म र मेरी पत्नी एल्सा पेटाकीको मनमा भारत देशको लागि विशेष स्थान रहेको छ । त्यसैले हामीले हाम्री छोरीको नाम इन्डिया राखेका हौं।’ उनले थपे, ‘म र मेरी श्रीमतीले भारतमा लामो समय बिताएका छौं । यहाँबस्दा हामी सोही कारण..

    'गलबन्दी' गीतकी लजालु मोडल अन्जली रियलमा कस्ती छिन् ?

    बिहिवार, जेष्ठ ३०, २०७६ साल
    काठमाडौँ, ३० जेठ ।  गायक प्रकाश सपुतको गीत गलबन्दी यतिबेला चर्चामा छ । यसअघि उनको बोल माया गीत पनि निकै चर्चित बनेको थियो  । दुवै गीतमा अन्जली अधिकारीले मोडलिङ गरेकी छिन् । दुवै गीतमा प्रकाशले जति चर्चा पाए अन्जलीको अभिनयले पनि उत्तिकै चर्चा पायो । अन्जलीको आनबानीबारे प्रकाशले नयाँ पत्रिकासँग भनेका छन् ।  प्रतिभावान अन्जली प्रतिभावान व्यक्ति हो । उनको शारीरिक संरचना जुन..

    नेहाले सम्झिएकै हुन् त पूर्वप्रेमी ?

    बुधबार, जेष्ठ २९, २०७६ साल
    काठमार्डाैँ, २९ जेठ । बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् ।  नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको..

    कालो पोशाकमा जब सेलेना गोमेज चलचित्रको प्रिमियर सोमा पुगिन् ...

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    एजेन्सी, २८ जेठ हलिउडकी चर्चित नायिका तथा गायिका सेलेना गोमेज सन् २०१६ देखि सक्रिय रुपमा चलचित्रमा काम गरिरहेकी छन्। २६ वर्षीया गोमेज चर्चित अमेरिकी गायक जस्टिन बिबरका पूर्व प्रेमिका हुन्। उनी सोमबार हलिउड चलचित्र ‘द डेड डोन्ट लाई’ चलचित्रको प्रिमियर सोमा पुगेकी थिइन्। यस चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिएको छ। जब सेलेना त्यहाँ पुगिन्। सबैको नजर उनीमा पर्यो। कारण थियो कालो पोशाकमा उनको..

    फेसनेबल हुँदा नै मजा लाग्छ: नाजिर हुसेन

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    काठमाडौँ, २८ जेठ ।  म अलि–अलि स्टाइलिस छु । रिल लाइफमा मात्रै नभएर रियल लाइफमा पनि म फेसनेबल छु । र, फेसनमा अलिकति चुजी नै छु । मेरा लागि फेसन सामान्यजस्तै हो । किनकि, जे फेसन गर्दै जान्छु, त्यही सुहाएजस्तो लाग्छ । सामान्यतया म आफूलाई सुहाउने फेसन गर्छु । फेरि, अभिनेताको नाताले पनि केही भिन्न त देखिनैप-यो । मलाई फेसन सोमा..

    के धूम–४ मा भिलेनको भूमिका खेल्दै छन् शाहरुख खान ?

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । बलिउड सुपरस्टार शाहरुख खान आदित्य चोपडाको व्लकबास्टर हिट फिल्म धूमको चौथो भागमा भिलेनको भूमिकामा खेल्न सक्ने समाचारहरु सार्वजनिक भएका छन् । यो भन्दा अघि पनि शाहरु खान धूम ४ मा भिलेनको रुपमा देखिने समाचारहरु बाहिरिएका थिए तर शाहरुले आफू आनन्द एल रायको फिल्म जिरोमा व्यस्त भएको भन्दै हल्लाहरुलाई शान्त गरिदिएका थिए । जिरो गत वर्ष रिलिज भएको थियो तर..

    भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो, के पाए पुरस्कार ?

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौं, २६ जेठ ।  भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पको फाइनलमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् ।  आइतबार सम्पन्न फाइनलमा प्रितमले २ लाख भारुको चेक र अन्य पुरस्कार पाए ।  फाइनलमा कुल ६ जना पुगेका थिए ।  जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै..

    बलिउड गायिका नेहा कक्करको ठमेल कन्सर्टमा आयोजकले टिकट बढी बिक्री गरेपछि पक्राउ

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ । बलिउड गायिका नेहा कक्करको काठमाडौं प्रस्तुतीमा हल क्षमताभन्दा बढी टिकट बिक्री गरेको अभियोगमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरेलाई   प्रहरीले  नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अन्तर्राष्ट्रिय अतिथि गायिकाको सुरक्षा समेत ख्याल नगरी अत्यधिक टिकट बिक्री गरेपछि घिमिरेलाई नियन्त्रणमा लिएको हो । नेहाले शनिबार लर्ड अफ ड्रिंक्स क्लबमा शनिबार प्रस्तुति दिएकी थिइन्। क्लबको सबै स्थानमा मान्छेको घुइँचो..

    चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ ।  नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनुभएको छ । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।   उहाँका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी हुनुभएको छ । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै..

    किन हाने सलमान खानले बडिगार्डलाई थप्पड ? [भिडियोसहित]

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    एजेन्सी, २४ जेठ ।  बुधबारमात्र बलिउड स्टार सलमान खानको फिल्म ‘भारत’ रिलिज भएको छ । आफ्नो व्यवहारका कारण सधैंजसो चर्चित भइरहने सलमान खान फेरी एकपटक चर्चामा आएका छन् । बुधबारमात्र उनको फिल्म ‘भारत’ रिलिज भएको थियो । सोही कारण पनि उनि मिडियामा छाइरहेकै थिए । अहिले उनको चर्चा ह्वात्तै चुलिनुमा उनको फिल्म मात्र कारण नभइ उनले बडिगार्डलाई थप्पड हान्नु रहेको थाहा भएको छ । बुधबार रिलिज भएको उनको..

    कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरको जवाफ - भगवान भरोसा

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    एजेन्सी, २३ जेठ । हालसालै कपिल शर्माले ट्वीटमार्फत भारत फिल्मका लागि पूरै टीमका साथ सुनील ग्रोबरलाई पनि शुभकामना दिए । सुनीलले कपिलललाई यसको लागि धन्यवाद दिँदै प्रतिक्रिया पनि दिएका छन् । सुनील र कपिल कहिले सँगै काम गर्छन् ? भन्दै उनीहरुका फ्यानहरुले चासो दिइरहेका छन् । तर सुनीलले भने यसलाई भगवान भरोसामा छोडिदिएका छन् । एक अन्तर्वार्ताका क्रममा जब सुनील ग्रोवरलाई सोधियो कि..

    अर्चना पनेरुको एउटै फिल्मको रेट साढे ४ करोड ? यस्तो गरिएको छ दाबी ...

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    काठमाडौँ, २२ जेठ पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन । चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी..

    कुन कित्ताबाट राजनीतिमा आउँदैछन महानायक राजेश हमाल ?

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । नेपाली सिने जगतका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन्। नयाँ पत्रिका दैनिकमा दिएको एक अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि राजनीतिकमा आउन सक्ने बताएका हुन्।  भारतको लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए। तपाईंको राजनीतिमा आउने सोच छैन? मलाई राजनीतिमा चासो छ। राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु। तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड..

    ट्रोलको सिकार भएकी वर्षालाई संजोगको ढाडस

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ ।  अभिनेत्री वर्षा राउतलाई आफूले लगाएको ड्रेसले निकै तनाव दियो । उनले अस्ट्रेलियामा भएको ‘जात्रै जात्रा’को विशेष सोमा छाती खुला भएको कपडा लगाएकी थिइन् । ड्रेसकै कारण वर्षा ट्रोलको सिकार भइन् । निकै खुलेकी वर्षालाई विवाहपछि पनि उत्पातै बोल्ड भएको भन्दै ट्रोल बनाइएको हो ।  पति तथा अभिनेता संजोग कोइरालाले भने पत्नी बर्षालाई साथ दिएका छन् । अस्ट्रेलियामै रहेका..
    Results 694: You are at page 5 of 24
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 Next Last
    Weather Forecast