शनिबार, श्रावन ३२, २०७६

    कला-सौन्दर्य

    एसईई पास भएको खुसीयालीमा करिष्माले दिइन् ग्रान्ड पार्टी

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका करिष्मा मानन्धरले एसईईमा पास भएको खुसीयालीमा पार्टी दिएकी छिन्। भर्खरै एसईईमा बि प्लस जिपिए पास गरेकी अभिनेत्री करिष्मा मानन्धरले सो खुसी सबै माँझ साट्दै शनिबार ज्ञानेश्वरको एटिक रेष्टुरेन्टमा पार्टी दिएकी हुन्। उनले सँगै पढेका स्कूले साथी भाई र स्कूलका गुरुहरु तथा फिल्मक्षेत्रका सहकर्मीलाई पार्टी दिएकी थिइन्। पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक..

    प्रियंकाले स्विमिङ पुलकाे डिलमा बिकनी पाेज दिएको तस्विर 'भाईरल'

    सोमबार, आषाढ २३, २०७६ साल
    एजेन्सी, २३ असार  बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्ना श्रीमान निक जोन्ससंग छुट्टी मनाउदैछिन् । अहिले उनीहरु इटलीको टस्कनी पुगेका छन् । प्रियंकाले हालै मात्रै केही बिकीनी तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनको चर्चा फेरि बढेको छ । बिकीनीमा प्रियंका निकै हट देखिएकी छिन् । हातमा वाइनको गिलास लिएकी प्रियंकाले स्वीमिङ पुलको डिलमा बसेर भिन्नि पोज दिएकी छिन् । पछिल्लो समय हलिउड..

    अभिनेत्री स्वारा भास्करको ब्रेकअपको कारण बाहिरियो

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार ।  फिल्मभन्दा ज्यादा आफ्नो बयानका कारण चर्चामा आइरहने अभिनेत्री स्वारा भास्कर अहिले भने सम्बन्धका कारण चर्चामा छिन् । स्वारा पछिल्लो चार वर्षदेखि लेखक हिमांशु शर्मासँग प्रेममा थिइन् । तर, केही दिनअघि खबर आएको थियो कि उनीहरूको ब्रेकअप भएको छ । अहिले ब्रेकअपको कारण पनि बाहिर आएको छ ।  भारतीय मिडियाका अनुसार पाँच वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए । स्वाराले..

    NTV का ‘मेरी बास्सै’ र ‘भद्रगोल’ सर्वाधिक लोकप्रिय : अध्ययन

    आईतवार, आषाढ २२, २०७६ साल
      काठमाडौँ, २२ असार    सेयरकास्ट इनिसिएटिभ नेपाल नामक संस्थाले हालै गरेको अध्ययनअनुसार नेपाल टेलिभिजन मुलुककै लोकप्रिय टेलिभिजनका रुपमा स्थापित भएको पाइएको छ ।   अध्ययनअनुसार विशेषगरी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ र ‘भद्रगोल’ दर्शकले अत्यधिक रुचाएको पाइएको हो ।   एनटीभीबाट प्रशारण भैरहेका यी दुई कार्यक्रममा दर्शकले विशेष रुची देखाएका हुन् । विशेषगरी हाँस्य व्यँग्य विधामा यी दुई कार्यक्रम अब्बल मानिन्छन् ।    त्यसैगरी टेलिभिजन हेर्ने सङ्ख्यामध्ये ८० प्रतिशत मानिसले नेपाली..

    चर्चित बलिउड नायिकाले विवाहनै नगरी छोरी जन्माएपछि भारतमा हँगामा !

    आईतवार, आषाढ २२, २०७६ साल
    एजेन्सी, २२ असार एक चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर चर्चा पाइरहेको छ । अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने चोच बनाएको उनले बताएकी छन् ।  नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको..

    तीन वर्ष लभ थियो तर अहिले छैनः गायिका मनु

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार ।  गायिका मनु थामी तीन वर्षदेखि गीत संगित क्षेत्रमा संघर्ष गर्दैछिन् । संगितका डुबेर अगाडि बढ्न कोसिस गरिरहेकी मनु गहिराईमा पुग्न अझै केही समय लाग्ने बताउँछिन् । उनी भन्छिन् ‘भर्खर तैरदै छु । गहिराइमा पुग्नु त अझै समय लाग्छ । उनले हालसम्म करिव ३० वटा गीत गाइसकेकी छिन् । त्यसमध्ये सुनैको सिरिमिरी गीत आफूलाई बहुत मनपर्ने उनले बताइन..

    आइफा अवार्ड नेपालमै हुन्छ, कसैकाे अनधिकृत निर्देशनले राेकिदैन : प्रधानमन्त्री

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौं, २० असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड 'आइफा' नेपालमै हुने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइफा अवार्ड नेपालमा गर्न वार्ता चलिरहेकाले कसैले अनधिकृत निर्देशन दिँदैमा नरोकिने स्पष्ट पारे। ‘मन्त्रिपरिषद्ले न्यून लागतमा धेरै प्रतिफल पाउने गरी आइपफा अवार्ड गर्ने निर्णय गरेको छ। त्यसका लागि सरकारले बजेट छुट्याउने..

    ज्योतिको खुल्ला प्रश्नः बाइ द वे, केटा कुमार नरहनलाई के गर्छन् होला ?

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । ज्योति मीठो स्वरकी धनी गायिका पनि हुन् । उनले ‘जिम्मल बाउकी छोरी’ जस्ता चर्चित गीतबाट उहिल्यै आफ्नो परिचय स्थापित गरेकी हुन् । तर, ज्योति स्टन्टबाज पनि हुन् भनेर भनिरहन पर्दैन । उनी गीतबाट मात्र होइन, म्युजिक भिडियोमा पनि अनेक हर्कत गरेर चर्चामा आउँछिन् ।  कन्सर्टमा युवाहरू ज्योतिको गीत सुन्न होइन, फेसन हेर्न आउँछन् भन्ने आरोप छ । यो..

    अभिनेत्रीको रेखा लिम्बूको रोजाइ अनमोल र आशिरमान

    शुक्रबार, आषाढ २०, २०७६ साल
    काठमाडौँ, २० असार । अहिलेको हिट अभिनेता अनमोल हुन् । मलाई उनको व्यक्तित्व नै ‘हिरोइजम’ लाग्छ । अरू अभिनेताको व्यक्तित्व सामान्य हुन्छ । तर, अनमोलको विशेष व्यक्तित्व देखिन्छ । उनको लुक्स मलाई एकदम सही लाग्छ । उनी नयाँ पुस्ताको सुपर स्टार हुन् । अवश्य पनि उनीसँग स्क्रिन सेयर गर्ने रहर छ ।  अर्का आकर्षक व्यक्तित्व भएका अभिनेता आशिरमान देशराज हुन् । मलाई..

    गायक राजेशपायललाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार

    बुधबार, आषाढ १८, २०७६ साल
    खोटाङ, १८ असार राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको छ । खोटाङको बुइपामा जन्मनुभएका बहुमुखी गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आज नगदसहित सम्मान गरेको हो ।   गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश÷बिदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । गायक राजेशपायललाई आज आयोजना..

    किन अरेबियन महिलारु हुन्छन यति सुन्दर ? यस्तो छ रहस्य

    बुधबार, आषाढ १८, २०७६ साल
    एजेन्सी, १८ असार  सुन्दरताको कुरा गर्दा अरबियन महिलाहरुको प्रसंग जोड्ने गरिन्छ । हुनपनि बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छ । सवैले स्विकारेका छन् कि, अरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर र स्वस्थ्य हुन्छ । यी महिलाहरुको छाला मात्र हैन कपाल पनि उत्तिकै सुन्दर हुन्छ । अरेबियन महिलाहरु ठुला आँखा र..

    भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने निर्णयबाट पछि हट्यो सरकार

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार चौतर्फी विरोधपछि आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट  सरकार पछि हटेको छ ।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’ उनले भने । सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना..

    दर्शकले आस मार्न नपरोस्

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  नायिका वर्षा राउतले दर्शकलाई निराश हुन नदिने बताएकी छिन् । उनले भनेकी छिन् ‘ दर्शकको आफ्नै किसिमका अपेक्षा छन् । दर्शकलाई निराश हुन भने दिन्नँ । अहिले गरिरहेको कामभन्दा राम्रै काम गर्न पाऊँ । दर्शकको आस मार्न नपरोस् ।’ कलाकार भएपछि जस्तोसुकै पात्रमा पनि भिज्न सक्नुपर्ने उनको भनाइ छ । उनले नयाँ पत्रिकासँग भनेकी छिन्  ‘मलाई गर्न मन..

    भारतीय आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौँ, १८ असार ।  संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको छ । समिति सभापति पवित्रा निरौला खरेलले भर्खर द्वन्द्व खेपेर आएको देशमा अवार्डले आर्थिक भार थोपर्ने भएकाले फाइदाजनक नभएको ठहर समितिले गरेको बताइन् । ‘नेपालले ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने..

    इन्डियन आइडलबाट सधैँका लागि निकालिए अनु मलिक

    मंगलवार, आषाढ १७, २०७६ साल
    नयाँ दिल्ली, १७ असार ।  गत वर्ष मीटू अभियानअन्तर्गत यौन शोषणको आरोप लागेका बलिउडका संगीतकार अनु मलिकलाई रियालिटी शो इन्डियन आइडलबाट निकालिएको थियो।  तर सीजन ११ मा फेरि अनु मलिकलाई लिने चर्चा चलेको थियो। त्याे खबर निकै फैलिएपछि अब सोनी च्यानलले अनुलाई पूरै निकालेको सूत्रहरूले बताएकाे छ। यस विषयमा अनु मलिकलाई प्रश्न गर्दा उनले भने, ‘यस विषयमा टिप्पणी गर्न सक्दिनँ । इनिडयन आइडलको निर्णायक बन्ने..

    एड गुरु पौडेललाई चलचित्र विकास वोर्डको विशिष्ट सम्मान

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौं, १७ असार ।  नेपाल चलचित्र विकास वोर्डले एड गुरु निर्मल राज पौडेललाई फिचर मुभी र विज्ञापनका क्षेत्रमा पु ¥याएको योगदानको उच्च मूल्याँकन गर्दे सम्मानित गरेको छ । लामो समयदेखि विज्ञापनको क्षेत्रलाई आफ्नो कर्म बनाएर अघि बढिरहनुभएका पौडेल एक कार्यक्रमकाबीच सम्मानित हुनुभएको हो ।  नेपाली विज्ञापन क्षेत्रमा पौडेल विगत ३ दशकदेखि क्रियाशिल रहँदै आउनुभएको छ । नेपाल विज्ञापन सघं को पूुर्व अध्यक्ष रहनुभएका..

    इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा, नेपालमा यसरी गरिदैछ खर्चको लेखाजोखा

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार । नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन..

    म्युजिक भिडियाेमा जम्दै टिकटक क्वीन्स्, यस्तो छ ट्वीन्नी गल्र्सको नयाँ म्युजिक भिडियो

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडाैं, १५ असार । टिकटक क्वीन ट्वीन्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अब माेडलिङमा छाउन थालेका  छन्। टिकटकमा ट्वीन्नी गल्र्सका नामले परिचित दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा पछिल्लाे समय माेडलिङमा जमेका छन्। प्रिज्मा र प्रिन्सी खतिवडासँगै टिकटकका अर्का हिट ट्वीन्स  दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठको अभिनय रहेकाे ‘अमिलो निबुवा’ गीतकाे म्युजिक भिडियाे सार्वजनिक भएको छ। उक्त गीतकाे अभिनयमा ट्वीन्नी गल्र्स प्रिज्मा र प्रिन्सी खतिवडा र दीपा..

    आईफालाई ४४ करोड रुपैयाँ दिने बारे अर्थमन्त्री नै बेखबर

    आईतवार, आषाढ १५, २०७६ साल
    असार १५, काठमाडौं ।  अर्थमन्त्री यूबराज खतिवडाले निजी क्षेत्रको भारतीय इन्टरनेसनल इन्डिया फिःमस अवार्ड समारोहलाई ४४ करोड दिने बारे अर्थमन्त्रीनै बेखवर रहेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित ‘परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवादमा नेपाल सरकारले ‘प्रायोजन’ गर्ने र यसका लागि तत्काल ४४ करोड रुपैयाँ दिनेबारे अर्थ मन्त्रालय ‘बेखबर’ रहेको जानकारी दिएका हुन् ।  आईफालाई पैसा दिनेबारेको प्रस्ताव अर्थ मन्त्रालयमा आएको छैन ।..

    निशुको प्रेममा किशोर र स्मारिकाको अभिनय (हेर्नुहोस् भिडिओ)

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार ।  गायिका निशु ढकालको नयाँ गीत ‘मेरो प्रेम’ सार्वजनिक भएको छ । ढकालको स्वर रहेको गीतको भिडिओ युटुबमार्फत सार्वजनिक भएको हो ।  गीतमा शब्द तथा संगीत नविन के तिमल्सिनाको रहेको छ । भिडिओलाई सुनिल शाहीले छायांकन गरेका छन् । भिडिओलाई सम्पादन तथा निर्देशन तिमल्सिनाले नै गरेका छन् । भिडिओमा किशोर गौतम र स्मारिका ढकालले अभिनय गरेका छन् ।  हेर्नुहोस् भिडिओ  ..

    'लिपिस्टिकको रंङ छनोटका आधारमा खुल्छ महिलाको चरित्र'

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार अमेरिकामा भर्खरै गरिएको रिसर्चका अनुसार लिपिस्टिकको रंङ छनोटका आधारमा महिलाको चरित्र भन्न सकिने देखाएको छ । अहिलेका महिलाहरु मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरु पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्यो भने अनिवार्य रुपमा लिपिस्टिक लगाउने गर्छन् ।  मेकअपमा मलिपिस्टिक महिलाहरुको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरुको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपिस्टिक हो..

    अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोहको आयोजक बन्न नेपाल सरकार तत्पर

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौँ, १४ असार ।  राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ वर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास बोर्डमा थन्क्याइएको छ ।  यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने आफैंमा..

    नायिका करिश्मा मान्नधरलाई छोरी कविताको भावुक स्टाटस

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार नायिका करिश्मा मानन्धर एसईई परीक्षामा राम्रो नम्बर सहित उत्तिर्ण भएपछि छोरी कविता मानन्धरले भावुक स्टाटस् लेखेकी छिन् । हिजो सार्वजनिक भएको एसईई परीक्षाको रिजल्टमा नायिका करिश्मा मानन्धर राम्रो ग्रेडमा उत्तिर्ण भएकी हुन् । उनले एसईई परीक्षाको लागी निकै नै मिहिनेत गरेकी थिइन् । उनले गरेको मिहेनतको फलस्वरूप राम्रो नतिजा पनि हात पारेकी छिन् । उनले एसईई परीक्षामा ‘बी..

    महंगो कलेजबाट अफर आएको छ तर म सरकारी कलेज नै पढ्छु : करिश्मा मानन्धर

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असोज। नेपाली चलचित्र क्षेत्रकी व्यस्त हुन् करिश्मा मानन्धर। मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । बिहीबार सार्वजनिक भएको  एसईई नतिजा अनुसार उनी बी प्लस ल्याएर उत्तीण भइन् । ३ जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले स्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने बताएकी थिइन्। नायिका मानन्धर आफू घर नजिकैको सरकारी कलेजमा..

    सुनिल सेट्टीकी छोरी आथियाको क्रिकेट खेलाडीसँग प्रेम ?

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौँ, १३ असार  धेरै बलिउड नायिकाको दिल एकपटक क्रिकेटरसँग जोडिएको नै हुन्छ । बलिउड नायिका र क्रिकेटरको प्रेम नयाँ कुरा होइन । अहिले बलिउड नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी पनि एक क्रिकेट खेलाडीसँग प्रेममा रहेको चर्चा सुरु भएको छ । बलिउडमा चलचित्र ‘हिरो’बाट उदाएकी आथिया यसपछि भने खासै जम्न सकेकी छैनन् । उनी, आथिया अहिले क्रिकेटर के एल राहुलसँग डेटमा रमाइरहेको..

    भारतको चर्चित अवार्ड शो 'आइफा-अवार्ड २०१९' काठमाडौंमा हुने

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार सरकारले इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइएफए अवार्ड २०१९) काठमाडौंमा आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। बिहीबार सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्रत्ती गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन। उनका अुसार महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड २०१९ आयोजना गर्न स्वीकृति दिइएको छ। उक्त अवार्ड समारोह नेपाली सेनाको..

    नायिका करिश्मा मानन्धर एसईईमा उत्तिर्ण, कति ल्याइन जीपीए ?

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौं, १२ असार ।  नेपाल चलचित्र क्षेत्रकी चर्चित नायिका करिश्मा मानन्धर एसईईमा उत्तिर्ण भएकी छिन् । भर्खरै सार्वजनिक भएको एसईई नतिजाअनुसार चर्चित अभिनेत्री मानन्धर थ्री जीपीए ल्याएर उर्तिण भएकी हुन् ।  मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिश्माले डिल्लीबजारको विजयस्मारक परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् । थ्री जीपीए ल्याएर उर्तिण भएसँगै खुशी व्यक्त गर्दै करिश्माले स्थापन संकायमा भर्ना भएर कक्षा ११ पढ्ने..

    प्रकाश सपुत र शम्भु राईबीच सहमति, ‘गलबन्दी’को सङ्गीतमा अब शम्भु राईको नाम रहने (विज्ञप्तिसहित)

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । पछिल्लो समय युवा पुस्ता माझँ चर्चित गायक प्रकाश सपुतको लोकदोहरी गीत ‘गलबन्दी’मा आएको विवाद सुल्झिएको छ । प्रकाश सपुतको ‘गलबन्दी’ शम्भु राईको गीतबाट चोरेको आरोप लागेको थियो । सर्जक शम्भु राईले उक्त गीत आफ्नो पुरानो देउसी भैलो गीत आउ नाचौसँग मिल्न गएको भन्दै प्रतिलिपी अधिकार दाबी गरेपछि चुलिएको विवाद सुल्झिएको हो । उनले सपुतविरुद्दको उजुरी पनि फीर्ता लिने..

    ‘द भ्वाइस अफ नेपाल’बाट किक आउट भएपछि अभया आक्रोशित (हेर्नुस् भिडियो)

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौं, ११ असार । चर्चित रियमलिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन टूको घोषणा भएसँगै कोचहरु पनि बदलिएका छन् । सिजन वानको कोचहरु सनुप पौडेल र अभया सुब्बालाई सिजन टू मा राखिएको छैन । कोच परिवर्तनको विषयले अहिले खैलाबैला मच्चिएको छ । उनीहरुलाई कोचबाट निकालिएसँगै अभया आक्रोशित बनेकी छिन् । सनुप र अभयाको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई..

    टिभी पत्रकारद्धारा सलमान खानविरुद्ध मुद्धा दायर

    बुधबार, आषाढ ११, २०७६ साल
    मुम्बई, ११ असार  । बलिउड स्टार सलमान खानविरुद्ध पुनः अदालतमा मुद्धा दायर भएको छ । उनीविरुद्ध एक पत्रकारले मुम्बईको अँधेरी क्षेत्रमा लूटपाट गरेको आरोप लगाउँदै उजुरी गरेका हुन् ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यम अनुसार टिभी पत्रकार अशोक पाण्डेले सलमान खानसहित अन्य २ जनाविरुद्ध कुटपिट र धम्की दिएको भन्दै उजुरी दिएका हुन् । खानमाथि आपराधिक मुद्दामा मुम्बईको अँधेरी कोर्टमा उजुरी दर्ता गरिएको हो । पत्रकारका..
    Results 694: You are at page 4 of 24
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 Next Last
    Weather Forecast