शुक्रबार, चैत्र २१, २०७६

    कला-सौन्दर्य

    राजकुमार हिरानी र शाहरुख खान सँगै काम गर्दै, रिलिज अर्को वर्ष

    सोमबार, पौष १४, २०७६ साल
    काठमाडौँ, १४ पुस बलिउड अभिनेता शाहरुख खानलाई फ्यानले लामो समयदेखि ठूलो पर्दामा कुरिरहेका थिए । सन् २०१८ मा फिल्म ‘जिरो’ फ्लप भएपछि उनी ठूलो पर्दामा देखिएका छैनन् । त्यसो त शाहरुखले फिल्ममा काम गर्ने फाइनल भइसकेको समाचार बारम्बार आउने गर्छन् । तर, उनी ठूलो पर्दामा आउने सुरसारमा छैनन् । यतिबेला फेरि खबर छाएको छ कि, उनले एक फिल्ममा काम गर्ने भएका छन् ।..

    फिनल्यान्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली टिकटक कलाकारको फोटो भारतीय सामाजिक सञ्जालमा फैलिएपछि...

    सोमबार, पौष १४, २०७६ साल
    काठमाडौँ, १४ पुस फिनल्याण्डमा ३४ वर्षीया सान्ना मरिन संसारकै कम उमेरकी बहालवाला प्रधानमन्त्री हुन् । मरिनको नेतृत्वको सरका पाँच दलको गठबन्धनमा बनेको छ जसमा सबै दलका महिला प्रतिनिधि छन् । यसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरकै छन् । यो खबरसँगै फिनल्यान्डकी प्रधानमन्त्री मरिन र अन्य दलका महिलाहरूको तस्बिर सामाजिक सञ्जालमा घुम्न थाले । सामाजिक सञ्जालको होड न हो, झुटा तस्बिर फैलिहाल्छन्..

    अँग्रेजी नयाँ बर्ष मनाउन मल्लिका शेरावत नेपालमा

    आईतवार, पौष १३, २०७६ साल
    काठमाडौँ, १३ पुस बलिउडकी चर्चित अभिनेत्री मल्लिका सेरावत नेपाल आइपुगेकी छिन् । उनी शनिबार नेपाल आएकी हुन् । उनी नयाँ वर्ष सन् २०२० को लागि नेपाल आएकी बताइएको छ । अभिनेत्री मल्लिका सेरावतले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु नयाँ वर्ष सन् २०२० को लागि नेपाल आउने बारे जानकारी गराएकी छिन् ।  उनले सामाजिक सञ्जाल ट्वीटर मा आफुलाई भगवान बुद्धको जन्मस्थान मन परेको र..

    जब भारतीय गायिका भोस्लेले राष्ट्रपति भण्डारीसँग भेटघाट गरिन् ...

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस भारतीय चर्चित गायिका आशा भोस्लेले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । भोस्लेले आज राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग आज भेटघाट गर्नुभएको हो । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उहाँ बुधबार नेपाल आउनुभएको हो । साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउनुभएको हो ।  राष्ट्रपति भण्डारीले भोस्लेले..

    रामकृष्ण दम्पत्तिबिच भएको ‘डिभोर्स’ नक्कली नै हो त ?

    शुक्रबार, पौष ११, २०७६ साल
    काठमाडौँ, ११ पुस बुधवार गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको सम्बन्ध विच्छेद भएको खबर एकाएक फैलियो । यो समाचारपछि रामकृष्ण ढकालले ती समाचारलाई ‘फेक’ भने । तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स (पारपाचुके) गरेका छन् । पारपाचुके गरे पनि यी दुई एकसाथ बस्दै आएका छन् । दुवैलाई यतिबेला सामाजिक सञ्जाल र समाचारका कारण तनाव बेहोर्नुपरेको छ । गायक रामकृष्ण ढकालले..

    जब भारतीय गायिका भोस्ले रेडियो नेपालमा पुगिन्

    बिहिवार, पौष १०, २०७६ साल
    काठमाडौँ, ११ पुस   शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन बुधबार नेपाल आउनुभएकी भारतीय चर्चित गायिका आशा भोस्लेले आज रेडियो नेपाल पुगी ‘रिहर्सल’ गर्नुभएको छ । उहाँले आफूले स्वर दिएका विभिन्न नेपाली गीतमा रिहर्सल गर्नुभएको हो । उहाँलाई रेडियो नेपालमा कार्यकारी निर्देशक सुरेशकुमार कार्की, नायब कार्यकारी निर्देशक अशोक बाँस्कोटा र अन्य कर्मचारीले स्वागत गर्नुभएको थियो । साधना कला केन्द्रको निमन्त्रणमा भोस्ले..

    बचन तोडियो कसम पनि तोडियो : गायक रामकृष्ण ढकालको ‘डिभोर्स’ !

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले सम्बन्धविच्छेद गरेका छन् । ढकाल र निलमले बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् । दुबै जनाले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । बुधबार दुबैजना अदालत उपस्थित भएका थिए । अदालतले मिलापत्रका आधारमा दुबै जनालाई सम्बन्धविच्छेद गराएको हो । शाहले ढकालबाट कुनैपनि प्रकारको अंश तथा मानाचामल..

    बलिउडकी प्रसिद्ध गायिका भोस्ले बुधबार नेपाल आउँदै

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी  प्रसिद्ध गायिका आशा भोस्ले बुधबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा  गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिनुभयो ।  “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, मोक्तानले भन्नुभयो । यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत..

    अभिनेता शाहिद कपुर कसरी राख्छन् आफूलाई फिट ?

    सोमबार, पौष ७, २०७६ साल
    एजेन्सी, ७ पुस  अभिनेता शाहिद कपुर शाकाहारी हुन् । शाहिद खानामा अत्यधिक गोडागुडी तथा हरियो सागपात खान्छन् । दही, दूध तथा फलफूल प्रशस्त लिन्छन् । यसबाट कडा व्यायामका लागि उनको शरीरलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ । उनी अधिक फ्याट र कार्बोहाइड्रेट्स भएका खानेकुराबाट टाढा रहन रुचाउँछन् । पद्मावत् फिल्मको तयारीका वेला उनले ४० दिनसम्म दैनिक ५० ग्राम ब्राउन राइस र उसिनेको तरकारी..

    झगडा परेको २ बर्षपछि अन्ततः सलमानले मिलाए कपिल र सुनीललाई !

    आईतवार, पौष ६, २०७६ साल
    काठमाडौँ, ६ पुस २० डिसेम्बरमा सोहेल खानको जन्मदिनको दिन खान परिवारले ग्यालेक्सी अपार्टमेन्टमा भव्य पार्टी आयोजना गरे। यस पार्टीमा सलमान खानले सुनील ग्रोभर र कपिल शर्मालाई पनि बोलाएका थिए। दुबै भोजमा आइपुगे र  सलमान खानसँग तस्वीर पनि खिचाए । गत बर्ष विमानमा झगडा भएपछि कपिल र सुनीलसँगै देखिएको यो पहिलो तस्वीर हो। सलमान खान दुवैलाई सँगै ल्याउने भुमिका निभाउदै आएका छन् ।..

    बक्स अफिसमा कमजोर सलमानको ‘दबंग-३’, कती भयो व्यापार ?

    आईतवार, पौष ६, २०७६ साल
    एजेन्सी, ६ पुस । ५ वर्षको आँकडाअनुसार सलमान खानको ‘दबंग-३’ व्यापारमा सबैभन्दा कम सुरुवात गर्ने फिल्म मध्येको दास्रो बनेको छ। सन् २०१७मा प्रदर्शनमा आएको ‘ट्युबलाइट’पछि ‘दबंग-३’ कम व्यापारिक सुरुवात गर्ने फिल्म बनेको हो। शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दबंग-३’ले अपेक्षा अनुसारको व्यापार गर्न सकेन । प्रर्दशनको पहिलो दिन फिल्म बजार विश्लेषकले ४० करोडको व्यापार हुन सक्ने आँकलन गरे पनि फिल्मले त्यो आशा पूरा..

    चलचित्र बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ मङ्सिर चलचित्र विकास विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उहाँहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।  बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई राति नै चावहिलस्थित ओम अस्पताल पु¥याइएको थियो । अस्पताल पुग्दासम्म उहाँ अचेत अवस्थामा रहनुभएको परिवारले जनाएको छ । अस्पतालले उहाँलाई..

    भट्टराईको पार्थिव शरीर श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर चलचित्र विकास बोर्डका अध्यक्ष केशव  भट्टराईको पार्थिव शरीर श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डमा राखिने भएको छ ।  आज दिउँसो साढे १२ देखि साढे १ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि चावहिलस्थित बोर्डको प्राङ्गणमा राखिने बोर्डले जनाएको छ ।  दुई बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने वोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ५८ वर्षको उमेरमा भट्टराईको हिजो रातिसवा १० बजे ह्रदयघातका कारण..

    दुई कलाकारको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त

    सोमबार, मंसिर ३०, २०७६ साल
    काठमाडौँ, ३० मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ..

    कलाकार दीपक क्षेत्री रहेनन्, आफ्नै कोठामा मृत फेला

    शनिबार, मंसिर २८, २०७६ साल
    काठमाडौँ, २८ मङ्सिर नेपाली चलचित्रका पुराना अभिनेता दीपक क्षेत्री सुतेकै अवस्थामा मृत भेटिएका छन ।   डिल्ली बजारस्थित आफ्नै निवासमा कोठाभित्र क्षेत्री मृत भेटिएको महानगरीय प्रहरी वृत्त कमल पोखरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । क्षेत्रीको शव हाल पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाएको  प्रहरी वृत्त कमल पोखरीले जनाएको छ । मृत्युको कारण..

    मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले जितिन् मिस वर्ल्ड मल्टिमिडिया अवार्ड

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर ।   अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ मा मल्टिमिडिया अवार्ड जितेकी छन् । मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले  मल्टिमिडिया अवार्ड जितेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक र शुभेच्छकलाई धन्यवाद दिएकी छिन् । लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । अब हुने फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने उनले बताएकी..

    दक्षिण अफ्रिकी युवतीले जितिन् २०१९ को मिस युनिभर्सको ताज

    सोमबार, मंसिर २३, २०७६ साल
    एटलान्टा, २३ मङ्सिर  एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् ।  महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जित्नु भएको छ ।  पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी..

    अभिनेत्री ऋचा शर्माले गरिन् बिहे, को हुन् श्रीमान ?

    शनिबार, मंसिर २१, २०७६ साल
    काठमाडौँ, २१ मङ्सिर  अभिनेत्री ऋचा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छिन् । दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी उनले शनिबार विवाह गरेकी हुन् । शनिबार दिउसो मात्रै उनले विवाह बन्धनमा बाँधिएको तस्वीर सार्वजनिक गरेकी हुन् । तस्वीर राख्दै सामाजिक सञ्जालमा उनले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्।- ऋचा शर्मा र दिपेक्ष बिक्रम राना..

    स्वरसम्राट नारायण गोपालको सम्झना

    बुधबार, मंसिर १८, २०७६ साल
    काठमाडौँ, १९ मङसिर नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जन जनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।  बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा..

    मंसिर २१ मा वैवाहिक जीवनमा बाँधिदै नायिका ऋचा शर्मा !

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर नायिका ऋचा शर्माले वैवाहिक जीवनमा बाँधिने भएकी छिन्। ऋचा ललितपुरको लविम मलका म्यानेजर दिपेक्षजंग राणासँग बिहे बन्धनमा बाँधिन लागेकी हुन्। उनले आफ्नो विवाह मंसिर २१ गते हुने पनि जानकारी फेसबुकमार्फत दिएकी छिन्। लामो समयदेखि दिपेक्षजंगको प्रेममा रहेकी ऋचाले आफूलाई माया दर्शाउने सबैलाई धन्यवाद दिएकी छिन्।  ‘तपाईंले हामीलाई वर्षभर दिनुभएको माया, शुभकामना र आशिषप्रति कृतज्ञ छौँ। हामीले टेकेको नयाँ पाइलामा पनि..

    जुर्‍याे अभिनेत्री ऋचाको विवाह मिति, दिपेशसँग कस्दैछिन् लगनगाँठो

    मंगलवार, मंसिर १७, २०७६ साल
    काठमाडौँ, १७ मङ्सिर  अभिनेत्री ऋचा शर्माको विवाहको चर्चा चलेको लामो समय भयो ।  केहि समय अगाडी पोखरमा 'व्याचलर्स पार्टी' समेत गरिसकेकी ऋचाको विवाह मिति यो शनिबारलाई जुरेको छ ।   मङ्सिर २१ अर्थात् डिसेम्बर ७ मा उनको लगनगाँठो दिपेश विक्रम राणा संग कसिदैछ । ऋचाले विवाहको मिति आज मात्र सार्वजनिक गरेकी हुन् ।  करिव दुई बर्षको प्रेम सम्बन्धलाई यी दुईले विवाहको नाम दिएका हुन्..

    आमिर खानकी छोरी इरा खानले शेयर गरेका ताजा तस्वीरहरु भए भाइरल

    सोमबार, मंसिर १६, २०७६ साल
    नयाँदिल्ली, १६ मंसिर ।  बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान अहिले जवान भैसकेकी छिन् । प्राय जसो इरा आफ्ना सुन्दर तस्वीरहरुलाई सामाजिक सञ्जालमा शेयर समेत गरिरहन्छिन् ।   यसैबीच हालै मात्र इराले इन्टाग्राममार्फत शेयर गरेका केही तस्वीरहरु भाइरल भएका छन् । आफ्ना बाबु आमिर खानको नामबाट प्रख्यात इरा त्यसो त आफ्नै नाम स्थापित गर्नका लागि अहिले कम्मर कँसेर लागेकी छिन् ।    इरा..

    चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुँदै

    बिहिवार, मंसिर १२, २०७६ साल
    काठमाडौँ, १२ मङ्सिर  चलचित्र निर्माता छविराज ओझाको मुद्दामा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा ओझाको मुद्दा बिहहीबार सुनुवाईका लागि पेशीमा राखिएको छ । गत साउन ५ गते ओझाविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा उनकी पत्नी हेमा ओझाले जाहेरी दिएकी थिइन् । जिल्ला अदालत काठमाडौंले ओझासहित उनकी पत्नी शिल्पा पोखरेलविरुद्द पक्राउ पुर्जी जारी गरेको थियो..

    यी हुन् विश्वका सबैभन्दा सुन्दर १० महिला

    सोमबार, मंसिर ९, २०७६ साल
    काठमाडौँ, ९ मङ्सिर हान्डे एर्सेल विश्वका सबैभन्दा सुन्दर महिलाहरुको सूचीमारहेकी छन् । सन् २०१९ को सो सूचीमा आत्मविश्वास, बुद्धिमान, लोकप्रियता, आकर्षक र सफल महिलालाई समावेश गरिएको छ । विश्वका १० सुन्दर महिलाहरु यसप्रकार छन्    १. हान्डे एर्सेल २५ वर्षीया टर्कीकी अभिनेत्री तथा मोडल २०१९ को सबैभन्दा सुन्दर महिला हुन् । टीसी ह्यान्डलरको सूचीअनुसार उनले सन् २०१३ सक्रिय रहेकी यी महिला पहिलो स्थानमा परेकी हुन्..

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित, विष्णु खत्री ३९ मतले पछि

    सोमबार, मंसिर ९, २०७६ साल
    कास्की, ९ मङ्सिर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित हुुनुभएको छ । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  आइतबार राति सम्पन्न मतगणनामा बिजीले ५८४ मत पाउँदा खत्रीले ५४५ मत ल्याउनुभयो । कोषाध्यक्षमा राजु ढकालले ७३७ मत ल्याएर विजयी हनुभयो..

    को–को पुगे ‘दि भ्वाइस’को उत्कृष्ट ८ मा ?

    आईतवार, मंसिर ८, २०७६ साल
    काठमाडौँ, ८ मङ्सिर   हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन २’ ले प्रशारण भएको ३० औं एपिसोडमा पुगेपछि उत्कृष्ट ८ प्रतियोगी पाएको छ ।    अब, चार कोचको टिममा २–२ जना प्रतियोगीत रहेका छन् । यसअघि भएको ‘नकआउट राउण्ड’बाट प्रत्येक कोचले आफ्नो टिममा ३ प्रतियोगी पाएका थिए । हाल प्रशारण भइरहेको ’लाइभ शो’मा दर्शकले दिएको भोटिङको आधारमा प्रत्येक टिमबाट..

    यो सवालको जवाफ जसले ऐश्वर्या रायलाई विश्व सुन्दरी बनायो

    शुक्रबार, मंसिर ६, २०७६ साल
    काठमाडौँ, ६ मसिर विशेषतः धेरै नै चर्चामा रहँदै आएको विश्व सुन्दरी प्रतियोगिताको कुरा गर्दा यसमा प्रायः  विजेताहरुमा पनि सुन्दरता सँगसँगै उनीहरुको अन्य चीजप्रतिको मूल्यांकन गर्ने क्षमता राम्रो भएको भेटिन्छ । यसैबीच, सन् १९९४ मा ‘विश्व सुन्दरी’ को ताज पहिरिएकी सुन्दरी ऐश्वर्या रायमा भएको उदारता र जागरुकता फैलाउने सोचका कारण नै उनी विश्व सुन्दरी बन्न सफल भएको उल्लेख गरिन्छ ।  ऐश्वर्याले विश्व सुन्दरी प्रतियोगितामा..

    कस्तो छ पूर्व युवराज पारसको बुबा ज्ञानेन्द्र र श्रीमती हिमानीसँगको सम्बन्ध ?

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मङ्सिर युट्युबमा द्वीर्थी बुझाउने विषय छानेर कार्यक्रम चलाएर चर्चामा आएकी मोडल तथा युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको नाम जोडिएको छ । सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन् । पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको बुझाइ छ । पारस आफैँ सेल्फ स्टडी गर्नुहुन्छ, उनी भन्छिन्, जो युवा..

    यस्ता छन् डेटमा जाँदा उपयोगी सात टिप्सहरु !

    आईतवार, मंसिर १, २०७६ साल
    काठमाडौँ, १ मंसिर । आजकल धेरै युवायुवती डेटमा जाने गर्दछन् । तर डेटमा जादाँ कस्तो व्यवहार गर्नुपर्छ भन्ने जानकारी नहुँदा कतिपय प्रेममा असर पर्ने गर्दछ । हामी डेटमा जाँदा उपयोगी सात टिप्सहरु दिदैछौँ, जो तपाईंको आउने डेटका लागि उपयोगी हुनसक्छ :   १. अनावश्यक फोन नउठाउनुहोस् प्राय डेटमा जाँदा प्रेमीप्रेमीका बीचको मात्र कुराकानी हुनुपर्छ । यस्तोमा बाहिरबाट आउने टेलिफोन कलले अहसज तुल्याउने गर्दछ । तसर्थ..

    अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा

    शुक्रबार, कार्तिक २९, २०७६ साल
    काठमाडौं, २९ कात्तिक अभिनेत्री शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् । निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् । शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले छवि ओझा र उजुरीकर्ता हेमा ओझाबीच..
    Results 886: You are at page 3 of 30
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast