बिहिवार, कार्तिक २८, २०७६

    कला-सौन्दर्य

    २० वर्षीय पोखरेली ठिटो 'बुद्ध लामा' बने पहिलो ‘नेपाल आइडल’

    शनिबार, असोज ७, २०७४ साल
    काठमाडौं । एपी वान टेलिभिजनको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को उपाधि पोखराका बुद्ध लामाले जितेका छन् । यससँगै पोखरा नयाँबजारका २० वर्षे ठीटो बुद्ध लामा पहिलो ‘नेपाल आइडल’ समेत बन्न सफल भएका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार अबेर राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै  बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न..

    ‘नेपाल आइडल’ को फाइनल शुक्रबार राती कतारबाट 'लाइभ'

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं, असोज ६ । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय रियालिटी टेलिभिजन शो ‘नेपाल आइडल’ को फाइनल शुक्रबार हुँदै छ । यससँगै शुक्रबारको फाइनल प्रतिश्पर्धाबाट एक जना ‘नेपाल आइडल’ बन्ने छन् । ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना विजेता छनौट हुन लागेको हो ।  विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा तीन जना प्रतिस्पर्धी बाँकी रहेका छन् । जसमा मोरङका..

    फेसनका ‘राजा–रानी’ अर्थात रणवीर सिह र दीपिका पादुकोण

    मंगलवार, असोज ३, २०७४ साल
    मुम्बई । सिनेमा उद्योगमा सिनेमा र फेसन एक अर्काका परिपुरक मानिन्छन् ।  फिल्म क्षेत्र एउटा यस्तो उद्योग पनि हो जसमा फेशन हावी नै हुन्छ भन्दा समेत गलत हुँदैन । त्यस्तै, कितपय सिनेमाले त समाजको फेशन ट्रेण्डलाई समेत ठाडो चुनौती दिदै उल्टै समाजलाई नै डो¥याउने गर्छ ।   बलिउड उद्योगमा फेशनको कुरा गर्ने हो भने अभिनेत्री दीपिका पादुकोणको नाम पनि निकै अघिल्तिरै पर्ने गर्छ..

    ‘मिस एयर होस्टेस– २०१७’ को उपाधी रीवा लिम्बुले जितिन्

    मंगलवार, असोज ३, २०७४ साल
    काठमाडौं । ‘मिस एयर होस्टेस – २०१७’ को उपाधि धरानकी १९ वर्षीय रीवा लिम्बुले जितेकी छिन् । उनले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस एयर होस्टेस २०१७’ को ताज हात पारेकी हुन् ।  यस जितसँगै लिम्बुले २५ हजार नगद रुपैयाँ र वसुन्धरास्थित साउथ वेस्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु. एकलाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छिन् । साथै उनले हालको लागि एभीयशन म्यूजीएममा..

    कृष्ण र बर्षा सिवाकोटी भन्दैछन् – ‘आयो दशैं आयो !’ (भिडियो सहित)

    बिहिवार, भाद्र २९, २०७४ साल
    नेपालीहरुको सबैभन्दा ठूलो पर्वको रौनक कला क्षेत्रमा पनि देखिने क्रम जारी छ । दशैंको पूर्वसन्ध्यामा दशैंसँग सम्बन्धित विभिन्न गीत–संगीतहरु अहिले विभिन्न सञ्चार माध्यम मार्फत बजिरहेको देख्न र सुन्न सकिन्छ ।  यसैक्रममा कृष्ण काफ्लेको स्वर, अम्बिका गुरुङको शब्द तथा पुरुषोत्तम न्यौपानेको यसमा संगीत रहेको ‘आयो दशैं आयो’ बोलको गीतको भिडियो पनि सार्वजनिक भैसकेको छ ।  हालसालै सार्वजनिक गरिएको उक्त भिडियोमा  स्वयम् गायक कृष्ण..

    एलिसा राई र पुष्पलको ‘रोमान्स’ भिडियो सार्वजनिक (भिडियो)

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौ । ठमेल बजार बोलको गीतबाट निकै चर्चामा आएकी एलिसा राई र तुलसी घिमिरेको दर्पणछायाँबाट चिनिएका पुष्पल खड्का अभिनीत म्यूजिक भिडियो सावजनिक भएको छ ।   दुवैलाई वैवाहिक जीवनमा बाँधिएको देखाइएको ‘सायद मलाई’ बोलको यस गीतको भिडियोमा यी दुईबीचको रोमान्स हेर्न सकिन्छ । समन अधिकारी निर्देशित यस गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।..

    मोडल तथा गायिका रमीताको तेश्रो एल्बम आउँदै

    आईतवार, भाद्र २५, २०७४ साल
    कठमाडौ । गायिका तथा मोडल रमीता भण्डारी आफ्नो तेस्रो एल्वम लिएर अब छिट्टै आउने भएकी छिन् । सुन्दरताकी धनी यी गायिकाले आफ्नो यस अघिका एल्बमलाई जस्तै यसपटक पनि श्रोताहरुले मन पराउने अपेक्षा गरेकी छिन् । आफ्नो गायन पेशासँगै अभिनयमा समेत उत्तिकै व्यस्त रमीताले अभिनय गरेका म्युजिक भिडियोहरुले बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भैसकेका छन् । गायिका भण्डारीले गायनसगैं अभिनय, लेखन, इभेन्ट म्यानेजमेन्ट..

    मिस्टर एण्ड मिस नेपाल आइकोनिक बने रोशन र सृजना

    शनिबार, भाद्र २४, २०७४ साल
    काठमाडौँ । मिस्टर एण्ड मिस नेपाल आइकोनिक–२०१७ को उपाधी रोशन पाण्डे र सृजना पाण्डेले जितेका छन् । क्रिएसन प्रोडक्सन प्रा.लि. र ओएसीस ईण्टरटेनमेन्टद्वारा आयोजित एक कार्यक्रम माँझ रोशन र सृजनाले प्रतिस्पर्धामा अन्यलाई पछि पारेका हुन् । राजधानीस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्रान्ड फिनालेमा उनीहरु उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै, मिस्टर तर्फ फस्र्ट रनरअप प्रकाश गौतम एवम् सेकेन्ड रनरअप सुजन रेग्मी बन्न..

    विवादकाबीच ‘नेपाल आइडल’ सुरु

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौँ । विवादकाबीच पनि एपी–वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को विहीबारको नियमित कार्यक्रम सुरु भएको छ । गत शुक्रबारको शो मा आइडलका निर्णायकहरुले मनोमानी गरेको भन्दै त्यसका विरुद्ध अधिवक्ता यज्ञमणी न्यौपानेले काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । मुद्धामाथि अन्तरिम अल्पकालीन आदेश जारी गर्दै अदालतले शुक्रबारसम्म भोट गणना नगर्न आयोजकलाई आदेश दिएको थियो ।  आइडलको विहीवारको शोमा ४ जना..

    शुक्रबारसम्म ‘नेपाल आइडल’ को भोट नगन्न अदालतको अल्पकालीन आदेश

    बुधबार, भाद्र २१, २०७४ साल
    काठमाडौं । जिल्ला अदालत काठमाडौंले आगामी शुक्रबारसम्म ‘नेपाल आइडल’को भोट गणना नगर्न भन्दै अल्पकालीन आदेश दिएको छ । रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि २३ गते शुक्रबार बोलाएको हो । केही समयअघि प्रशारणमा आएको एपी वान टेलिभिजनबाट प्रशारण हुने गायन सम्बन्धि कार्यक्रम  (रियालिटी शो) नेपाल आइडलको गत भाद्र १५ गतेको कार्यक्रममा चार प्रतिस्पर्धीले आ–आफ्नो फाइनल प्रस्तुती..

    आइपुग्यो ‘एडल्ट’ फिल्म ‘जुली–२’ को ट्रेलर (भिडियो)

    बुधबार, भाद्र २१, २०७४ साल
    समकालीन चर्चित बलिउड फिल्म जुलीको सिक्वेलकोरुपमा ‘जुली २’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा निकै नै बोल्ड सिनहरु देखाइएको छ । साउथ फिल्म अभिनेत्री राज्यलक्ष्मीको फिल्ममा मुख्य भूमिका रहेकी छिन् भने उनको यो डेब्यू बलिउड फिल्म हो ।   ट्रेलरमा बोल्ड दृश्य, लाइफस्टाइल, हत्या, नृत्य र थ्रीलर मज्जैसँग देखाइएको छ । अभिनेता रविकिशन राज्यलक्ष्मीसँग रोमान्स गर्दै देखिएका छन् । फिल्ममा..

    ऋतिकसँग विवाह गर्न चाहन्थिन कङ्गना !

    आईतवार, भाद्र १८, २०७४ साल
    लामो समयदेखि चर्चामा रहेको बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कङ्गना रानाउतबीचको सम्बन्धको चर्चा पथ चुलिएको छ । हालै मात्र अभिनेत्री रानाउतले अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धको बारेमा खुलेर चर्चा गरेकी हुन् ।  कंगनाले ऋतिकलाई मनदेखि नै निकै माया गर्ने र उनीसँगै विवाह गर्ने योजना भएको बताएकी हुन् ।  उनले ऋतिक र आफुबीच विवाहको कुरा पनि भएको समेत दाबी गरेकी छिन्..

    सर्वनाममा ११ औं व्याचको ‘असम्बद्ध’ मञ्चन

    आईतवार, भाद्र १८, २०७४ साल
    काठमाडौं । सर्वनाम थीएटरमा ११ औं व्याचको संयुक्त प्रस्तुती रहेको नाटक ‘असम्बद्ध’  यही शनिबारसम्म प्रर्दशनमा रह्यो । प्रदर्शनको अवधिभर नाटक हेर्ने दर्शकहरुको क्रम जारी नै रह्यो । नेपालमा विक्रम संवत २०५२ साल देखि सुरु भएको १० वर्षे सशस्त्र द्वन्द्वकालको घटनामा आधारित ‘असम्बद्ध’ नाटक मञ्चनमा दीपेश केसी, जीवनजंग थापा, तुफान थापा, सुमन थापा, सरोज खड्का, अमृत काउचा, मोहन श्रेष्ठ, किरण चापागाइँ अभिनयमा..

    भित्तामा ‘कला र सौन्दर्य’

    आईतवार, भाद्र १८, २०७४ साल
    चितवन । दिउँसोको चर्को घाम पनि नभनी दश पन्ध्र जना कलाकारहरु भित्तामा कोर्दैथिए, रङ्ग्याउँदै थिए । उनीहरुले उक्त भित्तामा कला अनि सौन्दर्य भरेका हुन् । जिविस चितवनको परिसर पर्खाल परिसर यस्तै–यस्तै दृष्यले मनमोहक देखिन्थ्यो । ती कलाकारहरुले यसरीे सार्वजनिक पर्खालमा कला कोर्ने अभियान नै चलाएका हुन् । त्यसदिन उक्त समयमा नजिकै गैँडाकोटकी कलाकार माया थापा मगर र आरके चन्द सुन्दर प्रकृतिको..
    Results 794: You are at page 27 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27
    Weather Forecast