सोमबार, मंसिर २, २०७६

    कला-सौन्दर्य

    चलचित्रको छायाँकनका लागि दीपिका र इरफान नेपाल आउदै

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौं, माघ १९ ।  पछिल्लो समय बलिउड कलाकार नेपालमा आउने क्रम जारी छ । केहि समय अघि मात्र बलिउड अभिनेता सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकार नेपाल आउने विषयले चर्चा पाएको थियो ।  अहिले भने बलिउडकी चर्चिच अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  दिपिका र इरफान एक महिनापछि छायाङ्कन हुने चलचित्रको लागि नेपाल आउने..

    सम्भावना बोकेकी नायिका दिपिका प्रसाई अहिले गुमनाम

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौं, माघ १८ ।  पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ नायक नायिकाको आगमन बढ्दो छ । चलचित्र क्षेत्रमा प्रवेश गरेका कति पयलाई राम्रो भएको छ भने कतिपयले डेब्यू चलचित्र बाहेक अन्य चलचित्रमा काम पाउन सकेका छैनन् ।  यसैबीच चलचित्र ‘एश्वर्य’बाट नायिका दीपिका प्रसाईले सिने उद्योगमा डेव्यु गरिन् । चलचित्र रिलिज अगावै यी सुन्दर नायिकाको चर्चा निकै भयो । सिने उद्योगमा सम्भावना बोकेको..

    विहे अगावै आमा बन्ने बलिउडका यी चर्चित ४ अभिनेत्री !

    बुधबार, माघ १७, २०७४ साल
    एजेन्सी ।  नेपाली समाजमा विहे अगावै बच्चा जन्माउनुलाई राम्रो मानिदैन । हिन्दु धर्म लगायत अन्य धर्महरुमा पनि विहे अगावैको बच्चा जन्माउनु लाई राम्रो रुपमा हेरिदैन ।  तर पछिल्लो समय विहे अगावै बच्चा या पछि बच्चा भन्नेमा सबैको आ– आफ्नै धारणा पनि रहेको छ । बलिउड नगरीमा यस्ता चर्चित ४ अभिनेत्री छन् जो विहे अगावै आमा बनेका थिए । विहे अगावै आमा बन्न..

    चलचित्र ‘कृ’ यूनिट रोमान्टिक गीतको सुटिङका लागि स्कटल्याण्डमा

    मंगलवार, माघ १६, २०७४ साल
    काठमाडौं, माघ १६ ।  चलचित्र ‘कृ’ को यूनिट यति बेला स्कटल्याण्डमा रहेका छन् । चलचित्र कृको एक रोमान्टीक गीतको सुटिङका लागि चलचित्र युनिट स्कटल्याण्ड पुगेको हो ।  आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’ यूनिट ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार स्कटल्याण्ड उडेको हो। चलचित्रमा नायक अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ । चलचित्रमा नायक..

    चलचित्रमा कमब्याक गर्ने पूर्व 'मिस युनिभर्स' सुष्मिता सेनको तयारी

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  पूर्व मिस यूनिभर्स सुष्मिता सेनले फिल्ममा कमब्याक गर्न चाहेको बताएकी छिन् । सुष्मिताको लास्ट फिल्म ’नो प्रोब्लम’ रहेको थियो । जुन सन् २०१० मा रिलिज भएको थियो ।  करीब सात वर्षदेखि पर्दाबाट टाढा रहेकी सेनले कमब्याकका लागि एउटा राम्रो स्क्रिप्ट खोजिरहेको बताइन् । अहिले उनी एक स्क्रिप्ट अध्ययन गरिरहेकी छिन् ।    मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भनिन, ’म गएको..

    ‘एउटा यस्तो प्रेम कहानी’मा संजोग र वर्षासँगै प्रियंका कार्की पनि समावेश

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  केही समय अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा नायक संजोग कोइराला र नायिका वर्षा राउत अनुबन्धित भएका थिए । पछिल्लो समय सोही चलचित्रमा नायिका प्रियंका कार्की पनि अनुबन्धित भएको खवर बाहिर आएको छ ।  लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी दुईले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रमा अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको हो ।..

    प्रेम दिवसमा ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ हुने

    आईतवार, माघ १४, २०७४ साल
    काठमाडौं, माघ १४ ।  फ्रेब्रुअरी १४ अर्थात भ्यालेनटाइन्स डेको अवसरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायिका अञ्जु पन्तको विशेष सांगीतिक प्रस्तुति हुने भएको छ। ‘मेलोडी क्वीन अञ्जु पन्त साँझ–२०७४’ हुने भएको हो। साया हेल्लो क्याफे गजल बारले १४ फेब्रुअरी पन्तको एकल गायन साँझ आयोजना गर्न लागेको हो। यो अञ्जु पन्तको दोस्रो एकल प्रस्तुति हुनेछ। कार्यक्रममा गायिका अञ्जुले भनिन, ‘युवापुस्ताको लागि विशेष रहने प्रणय दिवसमा..

    बलिउडका चर्चित निर्माता एवं निर्देशक करण जोहरलाई जेल हुन सक्ने संकेत

    आईतवार, माघ १४, २०७४ साल
    काठमाडौं, माघ १४ ।   बलिउड कलाकारहरू विवाद र ओलझेलमा परेको चर्चाले  निरन्तरता पाइरहेको नै हु्न्छ ।  यति बेला बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल पर्न सक्ने खबरले बलिउड मिडिया तातेको छ ।  करण हाल एक रियालिटि सोमा जजको रूपमा व्यस्त छन् । तर उनी कानुनी मामिलामा मुछिएका छन् । खासमा उनले एक पान मसलाको विज्ञापन गरेका थिए ।..

    रुचाइएको डान्स ग्रुप कार्टुन्ज क्रुसँग नायिका प्रियंका दोस्रो पटक देखिदै (भिडियो सहित)

    बिहिवार, माघ ११, २०७४ साल
    काठमाडौं, माघ ११ ।  रुचाइएका डान्स ग्रुप कार्टुन्ज क्रुसँग अभिनेत्री प्रियंका कार्की दोस्रो पटक देखिएकी छिन्। क्रु सदस्यसँग प्रियंकाको फिचरिङ रहेको ‘माछीले खाने खोलीको लेऊ’ सार्वजनिक भएको हो।  क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँग प्रियंकाको दोस्रो भिडियो हो। यसअघि फिल्म पुरानो डुङ्गाको ’नीर जैले रिसाउने’ बोल गीतको कभर भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको..

    आगामी साउनदेखि नेपाली चलचित्र भवनमा ‘बक्स–अफिस’ लागू हुने

    बिहिवार, माघ ११, २०७४ साल
    काठमाडौं, माघ ११ ।  लामो समयको बहसपछि वि.सं २०७५ साल श्रावण १ गतेबाट नेपाली चलचित्र भवनहरुमा बक्स अफिस लागू हुने भएको छ । बक्स अफिस लगाउनुपर्छ र लगाएर फाइदा हुँदैन भन्ने बिषयमा लामो समयदेखि बहस हुँदै आएको थियो । निर्माताहरुले बक्स अफिस लगाउन लामो समयदेखि माग गर्दै आएका थिए । चलचित्र विकास बोर्डका यस अगाडिका २ अध्यक्षले बक्स अफिस लागू गर्ने एजेन्डा..

    नेफ्टा अवार्डको दसौँ संस्करण आगामी फागुन ३० गते हुने

    बुधबार, माघ १०, २०७४ साल
    काठमाडौं, माघ १० ।  नेपाल चलचित्र प्राविधिक सङ्घले आयोजना गर्ने नेफ्टा अवार्डको दसौँ संस्करण आगामी फागुन ३० गते हुने भएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आफ्नो जन्मदिन र बसन्तपञ्चमी छेकोमा सोमबार मिति घोषणा गरे ।  यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच..

    नायिका केकी र रीमा भन्दैछन् ‘सि–ओ डब्ल्लु काउ’ (भिडियो सहित)

    मंगलवार, माघ ९, २०७४ साल
    काठमाडौं, माघ ९ ।  नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र हो ‘कोहलपुर एक्सप्रेस’ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ सोमबार नयाँ गीत सार्वजनिक गरिएको छ ।  ‘सी–ओ’ डब्ल्लु काउ’ बोलको गीत सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको छ भने सिवाकोटीलाई मेलिना राईले साथ दिएकी छिन् ।  फरक शैलीको गीतमा कलाकारहरू केकी अधिकारी, रिमा विश्वकर्मा, विनोद न्यौपान..

    सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन

    सोमबार, माघ ८, २०७४ साल
    काठमाडौँ, ८ माघ।  सरस्वती पूजाको अवसर पारेर रंगमञ्चमा पहिलो पटक संस्कृत नाटक प्रदर्शन शुरु भएको छ ।  श्रीपञ्चमीका अवसरमा श्री कान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका–४ का विद्यार्थीले ‘तमसो ज्योतिषि’ अर्थात् अन्धकारबाट उज्यालोतिर प्रस्थान नाटक आइतबार बेलुकीदेखि प्रदर्शन शुरु गरेका हुन् ।  गुरुकुलको सहयोगका लागि सामाजिक विषय वस्तुमा आधारित नाटक मञ्चन शुरु गरिएको हो । नाटकको शुरुवात गर्दै  भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले लोपोन्मुख..

    नायिका नीता ढुंगानाको बोल्ड अवतार : ‘बाँचेनी पशुपति मरेनी पशुपति’ (भिडियो सहित)

    सोमबार, माघ ८, २०७४ साल
    काठमाडौं, माघ ८ ।  यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतलाई सबैले मन पराएपछि चलचित्र हुर्रेको निर्माण युनिटले राजधानीमा पत्रकार भेटघाट गरेर ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । आगामी फागुन २५ गतेबाट रिलिज हुन लागेको यस चलचित्र ‘हुर्रे’मा समावेश ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको गीतमा नायिका नीता ढुंगानाले निकै नै बोल्ड शैलीमा..

    लक्षित दर्शकका लागि पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी आरम्भ

    आईतवार, माघ ७, २०७४ साल
    ललितपुर, ७ माघ  । पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ ।  आगन्तुकलाई दोहोर्याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए  । सुन्दरीचोकमा अस्थायी प्रदर्शनी शुरु हुनेछ । नियमित सङ्ग्रहालयसँगै समय समयमा अस्थायी सङ्ग्रहालय सञ्चालन हुन लागेको हो । अस्थायी सङ्ग्रहालयमा एउटा एउटा विषयवस्तुमा केन्द्रित प्रदर्शनी हुनेछ । उनले भने , “कहिले..

    फिल्म ‘पद्यमावत’ प्रदर्शन नहुदै ‘बायोपिक’मा देखिदै दिपिका

    शुक्रबार, माघ ५, २०७४ साल
    एजेन्सी, माघ ५ ।  बलिउडमा चर्चित एवं सफल नायिकाको रुपमा चिनिन्छीन नायिका दिपिका पादुकोण । उनले बलिउडका थुप्रै सफल चलचित्रहरुमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेकी छिन् ।  बलिउडमा उनलाई सफल तथा ट्यालेन्ट नायिकाको रुपमा चिनिन्छ । उनले बलिउड चलचित्र मात्र नभएर हलिउडमा पनि काम गरिसकी छिन् ।  पछिल्लो समय उनले काम गरेको चलचित्र पद्यमावती विवादमा तानिएको थियो । विवादका बाबजुद पनि चलचित्र ‘पद्यमावती’..

    मैले चर्काे पारिश्रमिक माग्ने बेला भएको छैन : नायिका दिपिका

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ४ ।  पहिलो चलचित्रबाटै सफलता हात पार्न सफल नवनायिका हुन् दिपिका प्रसाई । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट उनले नेपाली सिने जगतमा डेब्यू गरेकी हुन् ।  यसै फिल्ममा गरेको उनको अभिनयका साथै उनको सौन्दर्यको सर्वत्र चर्चा चल्यो । उनलाई नेपाली रजतपटमा सम्भावना बोकेकी नायिकाको रुपमा हेर्न थालिएको छ ।  हुन त पहिलो चलचित्रमा राम्रो अभिनय र सौन्दर्यको चर्चा पाउन नायक..

    बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ मा दिपिकाको पारिश्रमिक ११ करोड

    बिहिवार, माघ ४, २०७४ साल
    काठमाडौं, माघ ३ ।  बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ (पद्यमावती) विभिन्न कारणले चर्चामा रहेको छ । कहिले चलचत्रिमा समावेश गरिएको दृष्य तथा कथावस्तुका बारेमा त कहिले नायक नायिकाको पारिश्रमिकका बारेमा ।  सञ्जय लीला भंसालीको ’मोस्ट अवेटेड’ फिल्म ‘पद्मावत’ आगामी २५ जनवरीमा रिलिज हुने तयारीमा छ । लगातारको विवादका कारण चलचित्रको रिलिज पछाडि धकेलिएको छ ।  चलचित्रको विवाद अझै साम्य भएको छैन । एकपछि अर्को गर्दै..

    शिल्पा बनिन् ‘विगवोस सिजन ११’ को विजेता, ट्रफीको साथमा ४४ लाख पुरस्कार

    मंगलवार, माघ २, २०७४ साल
    एजेन्सी ।  शिल्पा सिन्दे ‘बिगबोस सिजन ११’ की विजेता बनेकी छन् ।कलर्स च्यानलबाट सञ्चालन भएको रियालिटी सोमा आइतबारराति उनलाई यो सिजनको उपाधि प्रदान गरिएको हो । शिल्पाले हिना खानलाई उछिन्दै विगवोस सिजन ११ को ट्रफि उचालेकि हुन् । ट्रफीको साथमा उनले ४४ लाख रुपैयाँको पुरस्कार पनि प्राप्त गरिन्। उनले ट्रफी आफ्नी आमाको साथमा लिएकी हुन् ।  सलमान खानद्वारा होस्ट गरिएको ‘बिगबोस’ को सिजन..

    नेपथ्य लाइभ’सँगैै साँझमा चितवनको नारायणी किनारमा झुमे युवा

    मंगलवार, माघ २, २०७४ साल
    रत्ननगर, चितवन, २ माघ  ।  साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो ।  आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा नारायणी किनार तात्न थाल्यो । दर्शकको हुटिङ बढ्न थाल्यो । अघिपछि रातमा सन्नाटा छाउने किनार सोमबारको साँझ..

    चलचित्र ‘ब्लाईन्ड रक्स’ को गीतमा बेनिषाको ‘उड्यो मन’(भिडियो सहित)

    शुक्रबार, पौष २८, २०७४ साल
    काठमाडौं,पौष २८ । चलचित्र ‘ब्लाईन्ड रक्स’को पहिलो गीत सार्वजनिक भएको छ ।  चलचित्रको पहिलो गीत गीत ‘उड्यो मन’ बिहीबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।  क्लासिकल फ्लेबरमा रहेको गीतको भिडियोमा नायिका बेनिषा हमालले कथ्थक नृत्य प्रस्तुत गरेकी छन् । छुट्टै छुट्टै भूमिका निर्वहन गर्न रुचाने नायिका बेनिषा यस चलचित्रमा फरक भूमिकामै देखिदै छिन् ।  उनी यस चलचित्रमा दृष्ट्रि विहिनको भूमिकामा देखिने भएकी छिन्..

    २० प्रतिस्पर्धीहरुलाई उछिन्दै इशाले जितिन् पहिलो ‘मिस गोरखा’को ताज

    शुक्रबार, पौष २८, २०७४ साल
    गोरखा, २८ पुस ।  गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जितेकी छिन् । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समितिकी अध्यक्ष एवं सौन्दर्यकला व्यवसायी महासंघकी अध्यक्ष कमला श्रेष्ठले इशाको शिरमा ताज पहिर्याइदिइन्  । साथै, निर्णायकले नगद र..

    चलचित्र ‘पर्व’ पछि हराएकी नायिका नम्रता ‘बक्सिङ’ खेलाडी बन्दै

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं, पौष २७ ।  पछिल्लो समय गुमनाम जस्तै भएकी नेपाली सिने जगतकी चर्चित नायिका नम्रता श्रेष्ठ नयाँ चलचित्रका लागि अनुबन्धित भएकी छिन् ।  उनी चलचित्र ‘पर्व’ प्रदर्शन भएलगतै गुमनाम जस्तै भएकी थिइन् । चलचित्र पर्व पछि उनको कुनै पनि चलचित्र आएका छैनन् । अब उनी एक बक्सर भएर आउन खवर बाहिर आएको छ ।  ‘जायरा’ नाम गरिएको चलचित्रमा नायिका नम्रता औपचारिक रूपमा अनुबन्धित..

    वास्तविक प्रेम जोडी ‘वर्षा र संजोग’ पहिलो पटक सँगै स्क्रिनमा देखिदै

    बिहिवार, पौष २७, २०७४ साल
    काठमाडौं पौष २७ । सिने जगतमा नायक–नायिकाको प्रेम सम्बन्ध जोडिएको र छुटेको खवर आइरहने गर्छ । यसले सिने जगत राम्रैसँग तताउने पनि गर्छ ।  पछिल्लो समय नेपाली सिने जगतमा कलाकारको प्रेम जोडि मध्य नायक संजोग कोइराला र नायिका वर्षा रावतको प्रेम सम्बन्धले राम्रै स्थान पाइरहेको छ नै । उनीहरु आफ्नो प्रेम सम्बन्धको बारेमा पनि राम्रैसँग खुलेर कुरा गर्ने गर्छन् ।  नायिका वर्षा र संजोगको..

    बलिउडकी महङ्गी कलाकार बनिन् अभिनेत्री दिपिका पादुकोण

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौं, पौष २५ । बलिउडमा मात्र नभएर हलिउडमा पनि आफ्नो राम्रो छवि बनाउन सफल नायका हुन् दिपिका पादुकोण । उनी बलिउडमा मात्र नभएर हलिउडमा पनि चर्चित छिन् ।  एक दशकको अभिनय यात्रामा बलिउडमा सर्वाधिक हिट र व्यावसायिक रुपमा पनि सफल चलचित्रहरु दिएकी छिन् । उनले अभिनय गरेका थुप्रै चलचित्रहरु व्यावसायिक रुपमा पनि उत्तिकै चलेका छन् ।    उनको सौन्दर्यको साथ साथै अभिनयको पनि उत्तिकै ..

    बलिउड नायिका सोनम विवाह बन्धनमा बाँधिने तयारीमा

    मंगलवार, पौष २५, २०७४ साल
    काठमाडौं, पौष २५ ।  बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर अब छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । केहि समय अघि मात्र अर्की चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहली विवाह बन्धनमा बाँधिएका थिए ।  उनीहरुको विवाहको चर्चा सेलाउन नपाउदै बलिउडमा अर्की अभिनेत्री सोनमको  विवाहको खवर बाहिर आएको हो । बलिउडमा एक समय राज गर्न सफल अभिनेता अनिल कपुरको छोरी सोनमले..

    नायिका प्रियंका भन्छिन्– ‘एउटै ब्यानरमा दोहोरिदा नै मलाई खुसी लाग्छ’

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पौष २४ ।  नेपाली सिने जगतकी चर्चित नायिका हुन् प्रियंका कार्की । उनी पछिल्लो समय निकै व्यस्त समेत रहेकी छिन् । उनको अहिले एक पछि अर्काे गर्दै चलचित्रहरु लगातार रिलिज भइरहेका छन् ।  उनी अभिनित चलचित्र यस वर्ष मात्रै आधा दर्जन जति प्रदर्शनमा आइसकेका छन् भने कति पय चलचित्र प्रदर्शनमा आउने तयारीमा छ । उनले थुप्रै हिट चलचित्रहरु दर्शक सामू प्रस्तुत..

    चलचित्र ’रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक

    सोमबार, पौष २४, २०७४ साल
    काठमाडौं, पौष २४ ।  चलचित्र ’रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठ प्रस्तुत छन् ।  पोस्टरको डिजाइन सज्जय थापाले गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाको बीचको प्रेम बोलेको रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । चलचित्र आगामी फागुन ११ गते मुलुकभर..

    ‘चोट’ बाट गायिका सीमा र संगीतकार शाहस चर्चा बटुल्न सफल (भिडियो)

    आईतवार, पौष २३, २०७४ साल
    काठमाडौं पौष २३ ।  नेपाली लोक गीत संगीतका उदयमान हस्ती तथा रचनाकार एवं संगीतकार शाहस भट्टले पछिल्लो समय ‘चोट’ बजारमा ल्याएका छन् ।  हालसालै युट्युव मार्फत सार्वजनिक गरिएको ‘चोट’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियोले चर्चा कमाउन सफल भएको छ । गीतको म्युजिक भिडियो सहित यस गीतका संगीतकार तथा सञ्चारकर्मी शाहस भट्टको पनि चर्चा चुलिदो छ ।  पछिल्लो समय उनको शब्द संगीतमा ‘जमाना नि..

    सञ्जिता पाठकले जितिन् ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’ को उपाधि

    आईतवार, पौष २३, २०७४ साल
    काठमाडौ, पुस २३ ।  ‘मिस टिन कन्टेस्ट नेपाल–२०१८’ को उपाधि सञ्जिता पाठकले जितेकी छिन् । ¥याम्प जोन इन्टरप्राइजेजले राजधानीस्थित राष्ट्रिय नाचघरमा गरेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै सञ्जिताले ‘टाइटल’ जितेकी हुन । यससँगै उनले विभिन्न उपहार, म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर र करिब ७५ हजारको विभिन्न सीप प्रशिक्षणको अवसर समेत पाएकी छिन् ।  त्यस्तै, प्रतियोगितामा अनिशा लामाले फस्ट रनरअप, साधना खड्काले सेकेन्ड..
    Results 799: You are at page 24 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last
    Weather Forecast