शनिबार, कार्तिक २, २०७६

    कला-सौन्दर्य

    बलिउड अभिनेत्री श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु : दुबई सरकार

    मंगलवार, फागुन १५, २०७४ साल
    दुबई , १५ फागुन (रासस/पिटीआई) : बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ ।  वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी..

    थाहा पाउनुहोस् श्रीदेवीका रोचक प्रसङ्गहरु

    बिहिवार, फागुन १७, २०७४ साल
    एजेन्सी , १३ फागुन शनिवार हृदयघातका कारण ५४ वर्षको उमेरमा निधन भएकी श्रीदेवीको नाम  कुनै समय फिल्मले वक्सअफिसमा गतिलो व्यापार गर्ने ग्यारेन्टी नै  मानिन्थ्यो । थुप्रै हिरोहरूको सपना नै हुन्थ्यो श्रीदेवीसँग काम गर्ने  । तर उनै श्रीदेवीको गएराति अकस्मात निधन भयो । श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको हो  । श्रीदेवीका..

    आँखा झिम्क्याउने युवतीको बढ्दो क्रेज, फलोइङमा इन्स्टाग्रामका मालिकलाई नै उछिनिन् (भिडियो सहित)

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ , १० फागुन :  फिल्मको एक दृश्यमा आँखा झिम्क्याएर एकाएक चर्चामा आएकी युवती प्रिया प्रकाश वारियरको फ्यान फलोइङ दिनानुदिन बढ्ने क्रममा छ । उनले  अहिले  इन्स्टाग्रामका मालिक मार्क जुकरबर्गलाई समेत फ्यान फलोइङमा उछिनेकी छिन् ।   उनको लोकप्रियता निरन्तर बढिरहेको छ र उनको इस्टाग्राम अत्याधिक तीब्र गतिमा फलोअर बढ्ने एकाउण्ट बनेको छ जहाँ उन्ले नयाँ कीर्तिमान कायम गरेकी छिन् ।  प्रियाका..

    भाइरल गर्ल प्रिया प्रकाश किन पुगिन अदालत ?

    बुधबार, फागुन ९, २०७४ साल
    एजेन्सी,  ९ फागुन । सामाजिक सञ्जालमा एकाएक भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश वारियर सर्बोच्च अदालत पुगेकी छन् ।  भारतीय सञ्चारमाध्यमका अनुसार गीतले मुस्लिमको भावनामा चोट पुर्याएको भन्दै आफूविरुद्ध दर्ता भएको उजुरी रद्द गराउन प्रिया प्रकाशले रिट निवेदन दायर गरेकी छन्। गीत भाइरल भएसँगै प्लस टु मा पढ्दै गरेकी १८ वर्षीय प्रिया र निर्देशकविरुद्ध हैदराबाको फलकनुमा पुलिस स्टेशनमा एफआईआर दर्ता भएको छ। यसका..

    बलिउड अभिनेत्रीको अन्डरवेयर नै चोरियो, चोरले केहि बाकी राखेन ...

    बुधबार, फागुन ९, २०७४ साल
    फागुन ९, २०७४ बलिउडकी अभिनेत्री मेघना नायडू अहिले निकै तनाबमा छिन् ।  उन्लाई एक चोरले आफ्नो शिकार बनाएको छ  । गोवास्थित आफ्नो घरमा रहेका दुई कोठा उनले भाडामा दिएकी थिइन् । जसलाई उनले घर भाडामा दिएकी थिइन् त्यही व्यक्तिले घरमा रहेका उनका सबै समानाहरु  चोरेको उन्को आरोप छ । यो जोडीले आफु मुम्बई बस्ने गरेको भनेर उन्लाई भरोसा दिएको थियो। यो..

    पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरुको बिहे ! फेसबुकमा दुलाहसंगको फोटो हालिन्

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ , ७ फागुन ।  एक समय पोर्न स्टार बन्छु भन्दै नेपाली समाज धर्काएकी अर्चना पनेरुको बिहे भएको तस्बिर सार्बजनिक भएको छ । उनि प्राय: सामाजिक संजालमा आफ्नो अश्लील भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिदै आएकी थिईन् ।  अहिले मिडियाबाट ओझेल परेकी उनले सामाजिक संजाल फेसबुक मार्फत एक अमेरिकन नागरिक संग बिबाह बन्धनमा बाँधिएको भनेर सामाजिक सञ्जालमा लेखेकी छिन् ।..

    ‘प्रिया प्रकाश’ बनिन् गुगलमा सर्वाधिक खोजिएको कलाकार

    सोमबार, फागुन ७, २०७४ साल
    एजेन्सी, फागुन ४ ।  एउटै भिडियोका कारण सामाजिक सञ्जालमा भाइरल भएकी प्रिया प्रकाशले अर्काे रेकर्ड समेत कायम गरेकी छिन् । उनको एउटै भिडियोका कारण सामजिक सञ्जाल तथा इन्टरनेटमा सनसनी मच्चीएको थियो ।  यससँगै उनी गूगलमा सर्वाधिक खोजिएकी सेलिब्रेटी समेत बनेकी छिन् । उनले इन्टरनेट क्वीनका नामले परिचित बलिउडका चर्चित अभिनेत्री सन्नी लियोनका नाममा रहेको यो रेकर्ड तोडेकी हुन् ।  समाचार एजेन्सी एएनआईका अनुसार..

    धमला पत्नी एलिजा ‘कान्छा दाइ गाना बजाई देऊ’ भन्दै यसरी नाचिन् (भिडियो सहित)

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौं, फागुन ६ ।  चलचित्र ‘अनुराग’को पहिलो गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बर रहेको ‘कान्छा दाइ गाना बजाई देऊ’ बोलको गीत शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।  ताराप्रकाश लिम्बु र ममता गुरुङको स्वरमा रहेको गीतमा शब्द ममता गुरुङ र सङ्गीत ताराप्रकाश लिम्बु रहेको छ । ‘द कार्टुन क्रुज’का सरोज अधिकारी र नायिका एलिजा गौतम फिचरिङ रहेको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका..

    युवा लक्षित वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण (भिडियो सहित)

    बिहिवार, फागुन ३, २०७४ साल
    काठमाडौं, फागुन ३ ।  युवा पुस्तालाई लक्षित गर्दै वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ । चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको मुख्य भूमिका रहेको छ । यो सिरिज मार्च फस्टदेखि १ कान्तिपुर टेलिभिजनबाट समेत प्रशारणमा आउनेछ । ईश्वर गुरुंग कार्यकारी निर्माता रहेको यो सिरिजलाई मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेका हुन् । सरिन पोखरेलको कन्सेप्ट, स्क्रिप्ट तथा..

    प्रणय दिवस विशेष : यी हुन् नेपालका चर्चित कलाकारहरुको प्रेम जोडी !

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ ।  आजको दिन प्रेम जोडिहरुका लागि खास दिन रहेको छ । फेब्रुअरी १४ का दिन प्रेम जोडीहरु एकापसमा उपहार आदान प्रदान गर्दै माया साटासाट गर्ने गर्छन ।  प्रेममय दिवसका दिन हामी नेपाली चलचित्र क्षेत्रका केहि विशेष प्रेम जोडीहरुको बारेमा चर्चा गर्छाै । यी हुन् नेपाली सिने जगतका चर्चित प्रेम जोडीहरु !    नम्रता श्रेष्ठ र दावा स्टेफिन शेर्पा  नायिका नम्रता श्रेष्ठ व्यावसायी..

    सामाजिक सञ्जालमा भाइरल भएकी ‘प्रिया प्रकाश’ माथि उजुरी दर्ता

    बुधबार, फागुन २, २०७४ साल
    काठमाडौं, फागुन २ । केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालमा निकै नै स्थान पाइरहेका छन् ।  तर प्रियालाई समस्या थपिएको छ । उनी विरुद्ध हैदराबादमा उजुरी दर्ता भएको छ । मुस्लिमको एक युथ समूहले हैदराबाद पुलिस स्टेसनमा प्रियाको विरुद्ध उजुरी दर्ता गराएको बताइएको छ ।  मुस्लिम युवाहरूको समूहले  भिडियोले मुस्लिमहरूको..

    भक्तपुरमा एड्सबारे सचेतना जगाउन एड्रिन प्रधानको म्युजिक कन्सर्ट हुँदै

    सोमबार, माघ २९, २०७४ साल
    नगरकोट, २९ माघ ।  अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।  एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो । उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको..

    गायिका बबिना किराँतीको पूर्वेली गीतको क्यासेट सार्वजनिक

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ ।  गायिका बबिना किराँतीको आवाजमा ‘माथि माथि हिमाली भेगमा ’ बोलको पुर्वेली गीतको क्यासेट यहाँ सार्वजनिक गरिएको छ ।  विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको  कारणले  पनि  बजार  पाउने  गायिका  किराँतीको भनाइ छ ।  निर्देशक युवराज वाइवाको..

    कपिल शर्मा आफ्नो नयाँ कार्यक्रमका साथ टेलिभिजनमा फर्कदै !

    आईतवार, माघ २८, २०७४ साल
    एजेन्सी, २८ माघ  । भारतका कमेडी किङ कपिल शर्मा एक नयाँ कार्यक्रममार्फत् टेलिभिजनमा फर्किंदैछन् । कपिल आफ्नो नयाँ कार्यक्रमका साथ नयाँ सुरुआत गर्न तयार भइसकेको जस्तो देखिन्छन् । मार्चबाट सुरु हुने कार्यक्रमको प्रोमोसमेत तयार भइसकेको छ । प्रोमोमा कपिलले आफू बेरोजगार रहँदाको क्षण देख्न सकिन्छ । उनको घरमा काम गर्ने महिलाले बेरोजगारीलाई संकेत गर्दै कपिललाई लामो बिलको सम्झना गराउँछिन् ।  ति घरेलु कामदारले..

    ह्याक भयो चर्चित गायिका सेलेना गोमेजको इन्सटाग्राम एकाउन्ट

    सोमबार, माघ २९, २०७४ साल
    एजेन्सी, २८ माघ  ।    चर्चित गायिका सेलेना गोमेज यति बेला तवानमा छिन् । उनको मङगलबार बिहान इन्सटाग्राम एकाउन्ट ह्याक भएको थियो । झन्डै १२.५ करोड फ्लोअरर्स भएको एकाउन्ट ह्याक भएसँगै पूर्व प्रमी जस्टिन बीबरको नग्न तस्बिर पोस्ट भएको सञ्चारमाध्यमले जनाएको छ । बीबरको उक्त तस्बिर सन् २०१५ मा छुट्टी मनाउँदाको थियो । यस घटनापछि सेलेनाको एकाउन्ट केही बेरको लागि बन्द गरिएको थियो..

    १०औँ 'इण्डियन आर्ट फेयर' मा सात नेपाली चित्रकला समावेश हुँदै

    आईतवार, माघ २८, २०७४ साल
    काठमाडौँ, २८ माघ ।  भारतको नयाँदिल्लीमा भइरहेको १०औँ इण्डिया आर्ट फेयरमा नेपालका सात चित्रकलाकारका चित्र समावेश भएको छ ।  नेपाल कला परिषद्का उपाध्यक्ष सागरशम्शेर राणा र कला निरीक्षक स्वस्ति राजभण्डारीले संयोजन गरेको सो मेलामा नेपालका जीवन राजोपाध्याय, चिराग बाङ्देल, सुजन डङ्गोल, रवीन्द्र श्रेष्ठ, मेख लिम्बू, सविता डङ्गोल र सुनिता महर्जनका चित्र राखिएका छन् ।  यही माघ २६ देखि २९ गतेसम्म ओख्ला इण्ड्रष्ट्रियल ग्राउण्ड,..

    बाबा रामदेवबारे धारावाहिक टेलिशृंखला बन्दै

    शुक्रबार, माघ २६, २०७४ साल
    नयादिल्ली, माघ २६ ।  योग गुरु बाबा रामदेवको जीवनीमा आधारित रहेर धारावाहिक टेलिशृंखला बन्ने भएको छ । उनका भक्तहरुलाई उनको जीवनबारे ज्ञान दिने उद्देश्यले यस शृंखला निर्माण गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ । यो मेगा-सिरिज १२ फेब्रअरीबाट ‘डिस्कवरी जीत’ च्यानलमार्फत प्रशारण हुनेछ । यस सिरिजको नाम ‘स्वामी रामदेव– एक संघर्ष’ राखिएको छ । यस सिरिज झन्डै ८५ एपिशोडको हुनेछ..

    बलिउड नायिका प्रियंकाको ’योङ्ग एण्ड फ्रि’ नामक गीत सार्वजनिक (भिडियोसहित)

    शुक्रबार, माघ २६, २०७४ साल
    एजेन्सी, माघ २६ ।  बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको अङग्रेजी गीत सार्वजनिक भएको छ । ’योङ्ग एण्ड फ्रि’ नामक गीत हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो ।  गीतको शब्दलाई प्रियंका स्वयम्ले लेखेकी छिन् । हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको र गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेको बताएकी छन् ।  सो गीतमा प्रियंकाको आवाज लाई..

    मलाई अनमोलको स्टारडमले कुनै असर गर्दैन : नवनायिका अदिति बुढाथोकी

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौं, माघ २५ ।  यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ भोली शुक्रवारबाट देशैभर प्रदर्शनमा आउदै छ । युवा स्टार अनमोल केसी यस चलचित्रमा जोडिएका कारण पनि यस चलचत्रिको प्रतिक्षा व्यापक मात्रामा नै रहेको छ ।  यसै चलचित्रबाट नेपाली सिने जगतमा नव नायिकाका रुपमा अदिति बुढाथोकी पनि प्रवेश गरेकी छिन् । उनले चकलेटी नायक अनमोल केसीसँग स्कृन शेयर गरेकी छिन् । अनमोलले अहिले सम्म..

    ‘कान्छी म्युजिकल नाइट २०१८’ भव्य रुपमा सम्पन्न (फोटोफिचर)

    बुधबार, माघ २४, २०७४ साल
    काठमाडौं, माघ २४ ।  श्वेता श्री फाउण्डेशनले दरबारमार्ग्स्थित होटल अन्नपूर्णमा मंगलबार कान्छी म्युजिकल नाइट २०१८ सम्पन्न गरेको छ । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित यस फाउण्डेसनले मंगलबार उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।  संस्थाले श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन सो कार्यक्रम आयोजना गरेको थियो ।  सञ्चारकर्मी नरेश भट्टराई, पुर्व मिस नेपाल सुगरिका केसीले  संचालन गरेको..

    मैले कहिल्यै नसोचेको कुरालाई समाचार बनाइयो : नायिका साम्राज्ञी

    मंगलवार, माघ २३, २०७४ साल
    काठमाडौं, माघ २३ ।  पछिल्लो समय अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै विवादित तानिएकी छिन् । फिल्म ‘ए मेरो हजुर २’ को सफलता, आर्यनसँग फिल्म ‘कायरा’ गर्न १० लाख पारिश्रमिक गाउँले मन नपर्ने र हालैमात्र बक्षस्थलमा खोपेको टयाटु काण्डले साम्राज्ञी चर्चाको पात्र बनेकी छन् । उनी पछिल्लो समय लगातार केहि न केहि कारण आलोचित भइरहेकी छिन् ।  युवामाझ छुट्टै क्रेज बनाएकी साम्राज्ञी पहिलो..

    भोली दरबारमार्गमा ‘कान्छी म्यूजिकल नाइट २०१८ तथा रेड कार्पेट’ को आयोजना हुँदै

    सोमबार, माघ २२, २०७४ साल
    काठमाडौं, माघ २२ ।  स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित श्वेत श्री फाउण्डेशनले भोली ‘कान्छी म्यूजिकल नाइट २०१८ तथा रेड कार्पेट’को आयोजना गरेको छ ।  फाउण्डेशनले स्व.अभिनेता श्रेष्ठकै सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।  दरबारमार्ग्स्थित होटेल अन्नपूर्णमा आयोजना हुने उक्त साँझमा कान्छी टिम सहित नेपाली फिल्म र साङ्गीतिक क्षेत्रका दर्जनौं व्यक्तिहरूको सहभागिता..

    ‘पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८’ को लागि आवेदन खुला, फागुनमा अडिसन

    आईतवार, माघ २१, २०७४ साल
    काठमाडौं, माघ २१ ।  ‘पुर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८’ को लागि आवेदन खुला भएको छ । शुक्रबार घोषणा भएको सौन्दर्य प्रतियोगिताको चौथो संस्करणका लागि आवेदन खुला भएको आयोजकले जानकारी दिएको छ ।  महिलातर्फको चौथो र पुरुषतर्फको दोस्रो सौन्दर्य प्रतियोगिताको अडिसन फागुन ७ गते सुरु हुनेछ । एड होम एडभरटाइजिङको आयोजना रहने कार्यक्रम बिराटनगरमा हुँदैछ । प्रतियोगितालाई साजिद आलमले कोरियोग्राफ गर्दैछन् । सहभागी..

    वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान

    आईतवार, माघ २१, २०७४ साल
    भक्तपुर, २१ माघ : तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ ।  भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको शनिबार आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल रामप्रसाद सुवेदीले कलाकार शर्मालाई नगद रु १० हजार एक र सम्मानपत्रसहित ‘ॐ ज्ञान मन्दिर सम्मान, २०७४’ प्रदान गरी सम्मान गरेका हुन् ।  कार्यक्रममा..

    चलचित्रको छायाँकनका लागि दीपिका र इरफान नेपाल आउदै

    शुक्रबार, माघ १९, २०७४ साल
    काठमाडौं, माघ १९ ।  पछिल्लो समय बलिउड कलाकार नेपालमा आउने क्रम जारी छ । केहि समय अघि मात्र बलिउड अभिनेता सलमान खान, अभिनेत्री सोनाक्षी सिन्हा लगायतका कलाकार नेपाल आउने विषयले चर्चा पाएको थियो ।  अहिले भने बलिउडकी चर्चिच अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान नेपाल आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  दिपिका र इरफान एक महिनापछि छायाङ्कन हुने चलचित्रको लागि नेपाल आउने..

    सम्भावना बोकेकी नायिका दिपिका प्रसाई अहिले गुमनाम

    बिहिवार, माघ १८, २०७४ साल
    काठमाडौं, माघ १८ ।  पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ नायक नायिकाको आगमन बढ्दो छ । चलचित्र क्षेत्रमा प्रवेश गरेका कति पयलाई राम्रो भएको छ भने कतिपयले डेब्यू चलचित्र बाहेक अन्य चलचित्रमा काम पाउन सकेका छैनन् ।  यसैबीच चलचित्र ‘एश्वर्य’बाट नायिका दीपिका प्रसाईले सिने उद्योगमा डेव्यु गरिन् । चलचित्र रिलिज अगावै यी सुन्दर नायिकाको चर्चा निकै भयो । सिने उद्योगमा सम्भावना बोकेको..

    विहे अगावै आमा बन्ने बलिउडका यी चर्चित ४ अभिनेत्री !

    बुधबार, माघ १७, २०७४ साल
    एजेन्सी ।  नेपाली समाजमा विहे अगावै बच्चा जन्माउनुलाई राम्रो मानिदैन । हिन्दु धर्म लगायत अन्य धर्महरुमा पनि विहे अगावैको बच्चा जन्माउनु लाई राम्रो रुपमा हेरिदैन ।  तर पछिल्लो समय विहे अगावै बच्चा या पछि बच्चा भन्नेमा सबैको आ– आफ्नै धारणा पनि रहेको छ । बलिउड नगरीमा यस्ता चर्चित ४ अभिनेत्री छन् जो विहे अगावै आमा बनेका थिए । विहे अगावै आमा बन्न..

    चलचित्र ‘कृ’ यूनिट रोमान्टिक गीतको सुटिङका लागि स्कटल्याण्डमा

    मंगलवार, माघ १६, २०७४ साल
    काठमाडौं, माघ १६ ।  चलचित्र ‘कृ’ को यूनिट यति बेला स्कटल्याण्डमा रहेका छन् । चलचित्र कृको एक रोमान्टीक गीतको सुटिङका लागि चलचित्र युनिट स्कटल्याण्ड पुगेको हो ।  आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृ’ यूनिट ‘जानी नजानी मैले माया’ बोलको गीत छायाङ्कनको लागी शुक्रवार स्कटल्याण्ड उडेको हो। चलचित्रमा नायक अनमोल केसी र अदिति बुढाथोकीको मुख्य भूमिका रहेको छ । चलचित्रमा नायक..

    चलचित्रमा कमब्याक गर्ने पूर्व 'मिस युनिभर्स' सुष्मिता सेनको तयारी

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  पूर्व मिस यूनिभर्स सुष्मिता सेनले फिल्ममा कमब्याक गर्न चाहेको बताएकी छिन् । सुष्मिताको लास्ट फिल्म ’नो प्रोब्लम’ रहेको थियो । जुन सन् २०१० मा रिलिज भएको थियो ।  करीब सात वर्षदेखि पर्दाबाट टाढा रहेकी सेनले कमब्याकका लागि एउटा राम्रो स्क्रिप्ट खोजिरहेको बताइन् । अहिले उनी एक स्क्रिप्ट अध्ययन गरिरहेकी छिन् ।    मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भनिन, ’म गएको..

    ‘एउटा यस्तो प्रेम कहानी’मा संजोग र वर्षासँगै प्रियंका कार्की पनि समावेश

    सोमबार, माघ १५, २०७४ साल
    काठमाडौं, माघ १५ ।  केही समय अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा नायक संजोग कोइराला र नायिका वर्षा राउत अनुबन्धित भएका थिए । पछिल्लो समय सोही चलचित्रमा नायिका प्रियंका कार्की पनि अनुबन्धित भएको खवर बाहिर आएको छ ।  लामो समयसम्म प्रेम सम्बन्धमा रहेका यी दुईले पहिलो पटक एकसाथ काम गर्न लागेको चलचित्रमा अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीको पनि इन्ट्री भएको हो ।..
    Results 763: You are at page 22 of 26
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last
    Weather Forecast