सोमबार, मंसिर २, २०७६

    कला-सौन्दर्य

    जोन अब्राहमको सनसनीपूर्ण खुलासा - महिलामात्र नभएर पुरुषमाथि पनि हुन्छ यौनशोषण हुन्छ

    मंगलवार, श्रावन १५, २०७५ साल
    एजेन्सी, १५ साउन   बलिउड अभिनेता जोन अब्राहमले पुरुष मोडलमाथि पनि यौन दुव्र्यवहार हुने गरेको खुसाला गरेका छन् । उनले एक अन्र्तवार्तामा फेशन इंयस्ट्री अर्थात मोडलिङ क्षेत्रमा पुरुषमाथि पनि यौन दुव्र्यवहार हुने गरेको खुलासा गरेका छन् । उनले भनेका छन्, मैले पुरुष मोडलमाथि यौन दुव्र्यवहार भएको देखेको छु। यो क्षेत्रमा आउने महिलामात्र नभएर पुरुषमाथि पनि यौन दुव्र्यवहार हुने गरका छन् । मोडल हुँदै..

    फरहान अख्तरले तोडे श्रद्धा कपुरको दिल, फरहानको डिभोर्स हुनुमा पनि श्रद्धाकै हात ?

    सोमबार, श्रावन १४, २०७५ साल
    एजेन्सी, १४ साउन  गत वर्ष बलिउड अभिनेत्री श्रद्धा कपुर र निर्देशक फरहान अख्तरबीचको अफेयर चर्चा उत्कर्षमा थियो । फरहानले आफ्नी श्रीमतीसँग डिभोर्स गर्नुमा श्रद्धासँगको प्रेमलाई नै मुख्य कारक मानिएको थियो । फरहान र श्रद्धा लिभ इनमा बस्न थालेको र श्रद्धाका बाबु शक्ति कपुरले छोरीलाई जबरजस्ति घर फर्काएको समाचारसमेत मिडियामा आए । तर, यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी छैनन् । न फरहानले..

    प्रतियोगितामा ८ प्रतियोगीलाई पछि पार्दै मोनिका बनिन् ‘मिस क्विन लमजुङ’

    आईतवार, श्रावन १३, २०७५ साल
    बेसीशहर, लमजुङ, १३ साउन  लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।  तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी..

    हलिउडकी चर्चित गायिका हल्से एक कार्यक्रममा भित्रिवस्त्र नलगाई पुगेपछि ...

    शुक्रबार, श्रावन ११, २०७५ साल
    एजेन्सी, ११ साउन  टप सेलिब्रेटीहरु बेला बेलामा भित्रि वस्त्र नलाएको विषयले विवादमा तानिने गरेका छन् । जानी जानी वा विर्सिएर भित्रि वस्त्र नलगाउँदा नेपालदेखि हलिउडसम्मका सेलिब्रेटीहरु माल फङ्शनको सिकार हुने गरेका छन् । यसैक्रममा हालै हालै हलिउडकी चर्चित गायिका हल्से पनि माल फङ्शनको सिकार भएकी छन् । अमेरिकाको न्यूर्योकमा भएको एम फार गाला कार्यक्रममा सहभागी हुन जादाँ उनले ब्ल्याक फ्रन्ट कट गाउन..

    एक दशक अगाडि बोल्ड दृश्य दिएर चर्चामा आएकी तनुश्री दत्ता अहिले यस्तो अवस्थामा !

    बिहिवार, श्रावन १०, २०७५ साल
    एजेन्सी, १० साउन  बलिउडमा केहि हिरोइन यस्ता छन् जसलाई सेक्स सिम्बलको रुपमा हेरिन्छ । यो उपनाम पहिला पनि धेरैलाई दिईएको थियो । त्यस्तै एक जमानाकी सेक्स सिम्बल  तनुश्री दत्ता लामो समयदेखि अभिनयको क्षेत्रबाट बाहिरिएकी छिन् । उनी अभिनयमा फर्किने संभावना न्यून बन्दै गएका बेला हालदै उनी बिमानस्थलमा भेटीँदा उनलाई चिन्न निकै हम्मे हम्मे पर्यो । विमानस्थलमा पत्रकारले मुस्किलले चिनेकी उनी नीलो रंगको सर्ट र..

    सनी लियोनीको बायोपिक फिल्म ‘करणजीत कौरः द अनटोल्ड स्टोरी’ भयो इन्टरनेटमा लिक

    बुधबार, श्रावन ९, २०७५ साल
    एजेन्सी, ९ साउन  सनी लियोनीको बायोपिक ‘ फिल्म ‘करणजीत कौरः द अनटोल्ड स्टोरी’ इन्टरनेटमा लिक भएको छ । सन्नीको खास खास क्षणलाई देखाइएको यो फिल्म इन्टरनेटमा लिक भएपछि घाटा हुने बताइएको छ ।जबकी सन्नीको फिल्म लिक भएको एकहप्तामात्रै भएको छ। यसो त भारमा फिल्म लिक हुनु सामान्य जस्तै भइसकेको छ ।केही समय अघि रणवीर कपुर अभिनित फिल्म पनि रिलीज हुनुभन्दा केही घण्टा..

    १५ मिनेटमा हेर्नुहोस् गतबर्षको सुपरहिट फिल्म ‘प्रेम गीत २’

    बुधबार, श्रावन ९, २०७५ साल
    एजेन्सी, ९ साउन गतबर्षको सुपरहिट चलचित्र ‘प्रेम गीत २’को १५ मिनेटको सीन युट्युबमा सार्वजनिक भएको छ । २ घण्टा भन्दा लामो सिनेमाको मुख्य–मुख्य सीनहरुलाई समेटेर १५ मिनेटको क्लिपलाई सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको छोटो क्लिपमा कमेडी र प्रेमिल दृश्यहरु समावेश गरिएको छ । चलचित्रमा युवास्टार प्रदीप खड्का र नव–नायिका अश्लेषा ठकुरीको मुख्य भुमिका छ । रामशरण पाठकद्धारा निर्देशित चलचित्रलाई सन्तोष..

    फिल्म ‘कथा काठमाडौँ’को ‘रातको कुरा’ बोलको गीतमा कामुक दृश्य भएपछि आलोचित ! (भिडियो सहित)

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन फिल्म ‘कथा काठमाडौँ’को ‘रातको कुरा’ बोलको रोमान्टिक गीत सार्वजनिक भएसँगै आलोचित पनि भएको छ । गीतको भिडियोमा गायिका इन्दिरा जोशी पनि देखिएकी छिन् ।  शब्द संगीत प्रदीप बास्तोलाको रहेको भिडियोमा फिल्मका प्रमुख कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरीको कामुक दृश्यको आलोचना भएको हो । भिडियोमा दुई कलाकारको अन्तरंग दृश्यलाई कलात्मक ढंगबाट प्रस्तुत गरिए पनि कामोत्तेजक सिन दिइएको भनेर प्रियंका..

    संजय लिला भंसालीले मलायालम फिल्मको रिमेक बनाउँदै, सलमान खानले खेल्ने पक्का !

    सोमबार, श्रावन ७, २०७५ साल
    एजेन्सी, ७ साउन  संजय लिला भंसालीले ब्लकबस्टर मलायालम फिल्म पुलिमुरुगनको रिमेक बनाउने तयारी गरीरहेका छन् । यो चलचित्रमा उनले सलमान खानलाई लिने पक्का भएको छ । उनी मलायालममा सुपरहिट बनेको चलचित्रलाई थप राम्रो बनाउन चाहन्छन् । त्यसैले उनले सलमानलाई लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । भंसालीले पहिलो यो फिल्ममा ऋतिक रोबनलाई लिन चाहन्थे तर ऋतिकले यो रोल अस्वीकार गरेका छन्..

    परस्त्रीसँग अवैध सम्बन्ध रहेका यी बलिउड अभिनेताहरुलाई श्रीमतीले दिएकी थिईन् माफी

    आईतवार, श्रावन ६, २०७५ साल
    एजेन्सी, ६ साउन फिल्मी क्षेत्रमा एकको सम्बन्ध अर्को  संग जोडिनु सामान्य मानिन्छ तर कहिलेकाँही यसले बबण्डरनै खडा गर्छ । बलिउडमा कलाकारहरुको अफेयर र ब्रेकअपको विषयमा समाचार आइरहनु सामान्य नै हो । केही चर्चित भारतीय अभिनेता विवाहपछि पनि परस्त्रीसँग लागेको आशंकामा घेरामा परेका छन् । तर, केही भाग्यमानी कलाकार पनि छन् । जसको बिहेपछि दोस्रो महिलासँग सम्बन्धमा रहेर पनि श्रीमतीले भूल सुधार्ने..

    तमिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी एकसाथ काम गर्दै

    शुक्रबार, श्रावन ४, २०७५ साल
    एजेन्सी, ४ साउन पछिल्लो समय दक्षिण भारतीय सिनेमा र बलिउडको सहकार्य बढ्न थालेको छ। यसै मेलो बलिउड अभिनेता नवाजउद्दिन सिद्दिकी पनि मिसिएका छन्। तमिल सुपरस्टार रजनीकान्त र बलिउड अभिनेता नवाजउद्दिनले अब सँगै काम गर्ने भएका छन् । दुबै निर्देशक कार्थिक सुबराजको आगामी फिल्ममा साथै देखिने भएका हुन्। रजनीकान्तको पछिल्लो रिलिज 'काला'को रिलिजपछी नै फिल्मको सुटिङ सुरू भइसकेको छ। फिल्ममा नवाजको प्रवेशको जानकारी..

    सरकारलाई ब्यङ्ग्य तीज गीत - ‘कहिले होला देशले मुहार फेर्ने बरिलै, पानी जहाज रेल कुदेकाे हेर्ने बरिलै’ (भिडियाे)

    बिहिवार, श्रावन ३, २०७५ साल
    एजेन्सी, ३ साउन तिज नजिकिँदै गर्दा तिज गितहरू धमाधम सार्वजनिक भइरहेका छन् । यसपालिका धेरै जसाे तिज गित अहिलेकाे सरकारलार्इ घाेचपेच गरेर बनेका छन् । देशमा सर्वाधिक चासाेकाे विषय बनेकाे पानी जहाज, सडक, रेललार्इ समेटिएर अधिकाशं तिज गित सार्वजनिक भएका छन् । यस्तैमा चर्चित लोकदोहोरी गायक डिल्ली नारायण पाण्डेको तिज गित “कहिले होला देशले मुहार फेर्ने बरिलै ” सार्वजनिक भएको छ। याे..

    बलिउडका ४ घमण्डी अभिनेत्रीहरु जो आफ्नो अभिव्यक्तिका कारण विवादित हुने गर्छन्

    मंगलवार, श्रावन १, २०७५ साल
    एजेन्सी, १ साउन  ग्ल्यामरको दुनियाँमा केही यस्ता अभिनेत्री पनि छन्, जो आफ्नो स्वभावका कारण घमण्डी भनेर चिनिन्छन् । जो आफ्नो अभिव्यक्तिका कारण विवादित पनि बन्ने गरेका छन् । राखी सावन्त बलिउडमा अत्यधिक विवादित अभिनेत्री राखी सावन्तको चर्चा भइरहन्छ । उनलाई प्रायः विवादित बयान दिने अभिनेत्री भनेरै चिनिन्छ । घमण्डी बानीका कारण उनी विवादमा आउने गरेकी हुन् । राखीले निकैपटक मिडियाकर्मीलाई खत्तम, घटिया भनेकी..

    फ्यान प्रश्न र बलिउड अभिनेता शाहरुख खानको सटिक उत्तर !

    सोमबार, आषाढ ३२, २०७५ साल
    एजेन्सी, ३२ असार किंग खान, किंग अफ बलिउड, किंग अफ रोमान्स र बादशाह नामले परिचित बलिउड अभिनेता शाहरुख खान कुनै पनि प्रश्नमा छिटो र सटिक उत्तर दिन माहिर छन् । उनको सेन्स अफ ह्युमरपनि राम्रो छ । हालै उनी सुटिङका लागि जाने क्रममा करिब आधा घन्टा इन्स्टाग्रामार्फत फ्यानहरुसित रमाइलो संवादमा रमाए । उक्त संवादमा फ्यानहरुले शाहरुखका व्यक्तिगत विषयमा रोचक प्रश्नहरु सोधेका थिए ।..

    विश्वकपको फाइनल खेल हेर्न चर्चित मोडल पुनम पाण्डे नेपालमा, भनिन् - “भगवान् बुद्ध नेपालमै जन्मेका हुन्”

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार : नेपाल भ्रमणमा रहेकी एक भारतीय सिने कलाकारले भगवान् बुद्ध नेपालमा जन्म भएको बताएकी छिन् ।  रुसमा जारी विश्व कप फुटबलको अवसरमा आफना नेपाली प्रशंसकसँग बसेर विश्वकप फुटबलको अन्तिम खेल हेर्न नेपाल आएकी बलिउड नायिका पुनम पाण्डेले शनिबार  यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विचार व्यक्त गरेकी हुन् ।  कलाकार पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा..

    बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा, नाम फेर्न सिख संगठनको माग

    शुक्रबार, आषाढ २९, २०७५ साल
    एजेन्सी, २९ असार बलिउड अभिनेत्री सन्नी लियोनिको बायोपिक विवादमा आएको छ । सिखहरुको संगठन सिरोमणी गुरुद्वारा प्रबन्धक कमिटीका प्रवक्ता दिलदित सिंहले बायोपिकको नाम परिवर्तन गर्नुपर्ने अन्यथा प्रशारण हुन नदिने बताए । यो बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी’ लाई लिएर सिख समुदायले आपत्ति जनाएका छन् । ‘यो नामले समस्त सिख सम्प्रदायको अपमान गरेको छ,’ उनले भने, ‘सन्नीले धर्म परिवर्तन गरिसकेकी छन्, त्यसैले..

    अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय", नेपाल कला परिषदमा प्रदर्शनी

    बिहिवार, आषाढ २८, २०७५ साल
    काठमाडौँ, २८ असार : चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ ।  समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम बन्नसक्दछ किनभने यसको प्रभावले मानिसमा चाँडो परिवर्तन आउँछ । वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले आध्यात्मिक दर्शनका माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन सकिने विश्वास गरिएको छ ।  यही..

    परम्परागत साँस्कृतिक बाजा 'धिमे' र 'बाँसुरी'को संरक्षण अभियानमा बेनीका नेवार समुदाय !

    सोमबार, आषाढ २५, २०७५ साल
    बेनी, म्याग्दी, २५ असार सदरमुकाम बेनीमा नेवार समुदाय परम्परागत संस्कृति संरक्षणको लागि धिमे र बाँसुरी बाजाको संरक्षण अभियानमा जुटेका छन् ।  नेवार समुदायका युवाले पुराना कला र संस्कृतिको संरक्षणमा सक्रिय रहेको नेपाल भाषा मंका : खलअन्तर्गतको मैजुः खलले शुभकार्यमा बजाइने धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउन बेनी नगरपालिका–७ को आर्थिक सहयोगमा एक महिने तालीम सञ्चालन गरेको छ ।  युवापुस्ता विदेश पलायन..

    गुमनाम भएका कपिल शर्मा एम्सटर्डममा यस्तो अवस्थामा भेटिए

    आईतवार, आषाढ २४, २०७५ साल
    एजेन्सी, २४ असार  भारतीय हास्यकलाकार कपिल शर्मा टेलिभिजनबाट ब्रेक लिएपछि कहाँ छन्, यो धेरैको चासोको विषय होला । हालै, उनी नेदरल्याण्डमा आफ्नो छुट्टी मनाइरहेको बताइएको छ । कपिलको एउटा फोटो सार्वजनिक भएको छ जसमा उनी एम्सटर्डमको कुनै सुपरमार्केटमा सामान किनिरहेको देखिएका छन् । कुनैबेला निकै फिट देखिने कपिल अब पहिलाको तुलनामा निकै मोटाएका छन् । उनको पेट भ्यात्त बाहिर निस्किएको छ । प्रेमिकासँग..

    छविराज ओझा र शिल्पा पोखरेलको सम्बन्धबारे रेखा थापाले गरिन् यस्तो खुलासा !

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौं, २२ असार फिल्मी क्षेत्रमा चर्चामा आईरहने जोडीमा निर्देशक छविराज ओझा र शिल्पा पोखरेलको जोडिलाई मानीन्छ ।यो जोडिलाई ‘प्रेम–जोडी’ पनि भन्ने गरीन्छ। तर, यो ‘प्रेम–जोडी’ कहिले लगनगाँठोमा बाँधिन्छन् यो भन्ने विषय चाहिँ आम चासो बनेको छ। यी दुई कहिले साइत हेराउने, कहिले दसैँमा विवाह गर्ने लगायतका कुरा मिडियामा भनिरहेका हुन्छन् । त्यस्तै सिनेनगरीमा छवि र शिल्पाले सुटुक्क बिहे गरीसकेको तर बाहिर फल्यास..

    अभिनेता रणवीर र दीपिकाको बिहे इटालीमा हुँदै, बलिउडका केही कलाकारहरु मात्रै सहभागी हुने

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  करिब ५ वर्षदेखि प्रेममा रहेका बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह यही वर्षभित्रै हुन लागेको छ । विभिन्न संचार माध्यममा आएका खबरका अनुसार यो जोडीले यही वर्षको नोभेम्बर १० मा विवाह गर्न लागेका छन् । यसअघि अभिनेत्री अनुष्का शर्मा र विराट कोहलीले जस्तै दीपिका र रणवीर पनि इटालीमा विवाह गर्ने तयारीमा छन् यद्यपी दिपीकाको पुख्र्यौली घर ब्यङलोरमा..

    सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अब सन्नी लियोनीको पनि बायोपिक आउँदै

    सोमबार, आषाढ १८, २०७५ साल
    एजेन्सी, १८ असार बलिउडमा यतिबेला बायोपिकको लहर नै चलिरहेको छ । सञ्जय दत्तको बायोपिकले हलहरुमा धुम मच्चाइरहेका बेला अश्लिल फिल्मको पृष्ठभूमिबाट आएकी अभिनेत्री सन्नी लियोनी पनि आफ्नो बायोपिकलाई लिएर निकै उत्साहित देखिएकी छन् । सन्नी लियोनीको बायोपिक ‘करणजित कौरः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ अहिले निर्माणाधिन छ । फिल्मको मोसन पोस्टर हालै सार्वजनिक गरियो । उक्त पोष्टर सामाजिक सञ्जालमा सेयर गर्दै सन्नीले..

    भर्खरैमात्र प्रर्दशनमा आएको रणवीर कपुरको चलचित्र 'संजु' का मिस्टेकहरु !

    आईतवार, आषाढ १७, २०७५ साल
    काठमाडौँ, १७ असार  भर्खरैमात्र प्रर्दशनमा आएको नायक रणवीरको चलचित्र संजुलाई दर्शकहरुले निकै तारिफ गरिरहेका छन्।  शुक्रबारबाट विश्वभर प्रर्दशनमा आएको बलिउडको बहुआशावादी चलचित्र संजुको तारिफसँगै विभिन्नखाले प्रतिक्रिया पनि आउन थालेका छन् । सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र संजु लाई लिएर दर्शकहरुले तारिफ मात्रै गरेका छैनन् केही मिस्टेक भएको पनि बताउन थालेका छन् । जुन गल्तीमा अहिलेसम्म फिल्म यूनिटको ध्यान जान सकेको थिएन।   ..

    संजय दत्तलाई टोक्नेबित्तिकै लामखुट्टे मर्थे, ड्रग ओभरडोजबारे यसो भन्छन् ‘संजु’ बाबा ...

    शुक्रबार, आषाढ १५, २०७५ साल
    एजेन्सी, १५ असार रणबीर कपुर स्टारर फिल्म ‘संजु’ शुक्रबारबाट रिलिज भएको छ । फिल्ममा संजय दत्तको जीवनसँग जोडिएका विभिन्न पाटो देखाइएका छन् । यसैबीच रियालिटी कार्यक्रम ‘इन्टरटेन्मेन्टी रात’ मा पुगेका संजय दत्तले पनि आफे ड्रग्स डोजको कहानी सेयर गरेका छन् । संजयका अनुसार कुनै बेला यस्तो पनि थियो कि शरिरमा ड्रग्सको यस्तो ओभरडोज भइसकेको थियो कि उनलाई टोक्दा लामखुट्टेसमेत मर्दथे । संजयले भने,..

    मुम्बईमा प्लास्टिक पूर्णरुपमा प्रतिबन्ध : पुनमले सोधिन्, ‘यसमा कण्डम पनि पर्छ ?’

    बिहिवार, आषाढ १४, २०७५ साल
    एजेन्सी, १४ असार कन्ट्रोभर्सी क्वीन पुनम पाण्डे चर्चामा आउन खुबै जान्दछिन् । मोडलबाट नायिका बनेकी पुनम सामाजिक सञ्जालमा उत्तेजक तस्विर, भिडियो र पोष्ट तथा पब्लिसिटी स्टन्टका लागि चर्चित छिन् । पछिल्लो समय हेडलाइन बनिरहेको ‘प्लास्टिक प्रतिबन्ध’ लाई पनि उनले त्यसै गरी प्रयोग गरेकी छिन् । होइन, उनले यस सामाजिक अभियानलाई सहयोगका लागि केही गरेकी होइनन् । बरु, उनको विवादीत प्रश्न यतिबेला हेडलाइन बनिरहेको..

    हुनेवाला सासुआमालाई भेट्न भारत आएका प्रियंकाका प्रेमी निकको नजर दीपिकातिर परेपछि ...

    बिहिवार, आषाढ १४, २०७५ साल
    एजेन्सी, १४ असार  बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी नायक निक जोनसको प्रेम सम्बन्धले बलिउड खुबै गर्माएको छ ।प्रियंकाकी आमालाई भेट्न भनेर प्रियंकासँग भारत आएका निक मुंबई सडकमा एक अर्काका हात समातेर डिनरमा पुगेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । प्रियंकाभन्दा १० वर्षले कान्छा निक प्रियंकाको प्रेममा फिदा बनेपछि यो विषयले अत्यन्तै चर्चा पाएको हो ।यसो त ने निकको नजर भारतीय..

    फेरी यस्तो हर्कत गरेपछि राखी सावन्तलाई आयो ज्यान मार्ने धम्की

    मंगलवार, आषाढ १२, २०७५ साल
    एजेन्सी, १२ असार  बलिउड फिल्म नगरी तथा सानो पर्दामा चर्चित राखी सावन्तलाई कन्ट्रोभर्सी क्विनको नामले चिनिन्छ। उनी हरेक समय कुनै न कुनै विवादले घेरिइरहेकी हुन्छिन् । यसपटक पनि उनले यस्तो काम गरेकी छिन्, जस्ले गर्दा उनी आफैं समस्यामा फसेकी छिन्। आफ्नो सामाजिक सञ्जालमा उनले सेयर गरेको एक भिडियोले उनलाई फेरी एकपटक टक अफ द टाउन बनाइदिएको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा..

    साम्राज्ञि र आर्यनको प्रेम, बिछोडको कथामा ‘कायरा’ ट्रेलर सार्वजनिक

    सोमबार, आषाढ ११, २०७५ साल
    काठमाडौं, ११ असार स्टारर् आर्यन सिगदेल र साम्राज्ञि राज्यलक्ष्मी शाह स्टारर् फिल्म ‘कायरा’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ‘कायरा’ ट्रेलरमा अभिनेता आर्यन र साम्राज्ञिको लभस्टोरीलाई प्रस्तुत गरिएको छ, जहाँ आर्यन र साम्राज्ञिको प्रेम, मिलन, बिछोड लगाएतको कुरालाई देखाईएको छ । यो फिल्म आगामी साउन १८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदैछ । लक्ष्मण रिजालको निर्देशनमा बनेको ‘कायरा’मा आर्यन सिग्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, हितेश..

    ग्यास्ट्रिकले सतायो सन्नी लियोनीलाई, अत्यधिक पेट दुखेपछि अस्पताल भर्ना !

    आईतवार, आषाढ १०, २०७५ साल
    एजेन्सी, १० असार  बिरामी भएर अस्पताल भर्ना भएको केही समयपछि डिस्चार्ज भए पनि बलिउड अभिनेत्री सन्नी लियोनीको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । जसका कारण १३ घन्टासम्म उनलाई थप उपचार गर्नुपरेको समाचार भारतीय मिडियामा आएको छ । ग्यास्ट्रिकका कारण सन्नीलाई समस्या भएपछि उनी एक निजी अस्पतालमा भर्ना भएकी थिइन् । त्यसपछि उनी लगातार ४८ घन्टासम्म डाक्टरको निगरानीमा बसेकी थिइन् । सन्नी एमटिभी..

    बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएपछि निर्देशक मधुर डिप्रेसनको सिकार !

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौं, ८ असार  बलिउडलाई अभिनेत्री ऐश्वर्या राय बच्चन गर्भवती भएको र आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई सहभागी गराएका निर्देशक मधुर भन्डारकर डिप्रेसनको सिकार भएको विषयले तताएको छ । अभिनेत्री ऐश्वर्याका कारण सन् २०११ मा निर्देशक भन्डारकर डिप्रेसनको सिकार भएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । उनीहरुकाअनुसार ऐश्वर्या र मधुरबीचको विवाद भएको थियो, तर, मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराउन सफल..
    Results 799: You are at page 19 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last
    Weather Forecast