बुधबार, मंसिर २५, २०७६

    कला-सौन्दर्य

    हिमालय कला महोत्सव सम्पन्न, १५ लाख बराबरका विभिन्न चित्र बिक्री

    शनिबार, भाद्र ३०, २०७५ साल
    काठमाडौँ, ३० भदौ  दोस्रो हिमालय कला महोत्सवमा करीब रु १५ लाख बराबरका विभिन्न चित्र बिक्री भएका छन् ।  काष्ठमण्डप आर्टस समूहले नेपाल कला परिषद्मा यही भदौ २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गरेको उक्त महोत्सवमा विभिन्न ११ चित्र बिक्री भएका छन् । प्रदर्शनीमा १३५ कलाकारका करीब २०० सिर्जना प्रदर्शनीमा राखिएको थियो ।  वरिष्ठ कलाकार शशीविक्रम शाह, मदन चित्रकार, कृष्ण मानन्धर, शशीकला तिवारी, वर्षगोपाल वैद्यलगायतले..

    पत्रकारको प्रश्न नै गलत भन्दै साम्राज्ञीको यस्तो जवाफ - न अनमोल, न प्रदीप ! मलाई कोही चाहिदैन

    शुक्रबार, भाद्र २९, २०७५ साल
    एजेन्सी, २९ भदौ  नेपाली चलचित्रक्षेत्रकी चल्तीकी अभिनेत्री हुन् अभिनेत्री सा साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र कायरा छायंकनका लागि फिलिपिन्समा रहदा टट्याटु काण्डका कारण बिवादमा मुछिन थालेकी साम्रा पछिल्लो समय विवादमा धेरै फसेकी छिन् । हुनत, अशोक शर्मा निर्देशित जय भाोलेको अफर रिजेक्ट गरेपछि साम्राज्ञीलाई दर्शकहरुले गाली गर्न थाले ।गाउंले भुमिका भएको भन्दै साम्राज्ञीले उक्त चलचित्र छाडेको हल्ला चल्यो । र, उनलाई..

    फेरी जेल जान सक्छन् सलमान खान, उनि अभिनित फिल्म 'लवरात्री' बिबादमा

    बिहिवार, भाद्र २८, २०७५ साल
    एजेन्सी, २८ भदौ बलिउड नायक सलमान खान पछील्लो समय निक्कै बिवादमा फसिरहेका छन् । प्राय  उनी बिरुद्धको मुद्दा दर्ता भएको समाचार प्रकाशित भइरहेको हुन्छ । बिहारको मुज्जफुर अदालतले उनको फिल्म लवरात्रीका विरुद्ध परेको एक निवेदनमाथि प्रारम्भीक कारबाही गर्न प्रहरीलाई आदेश दिएको छ । सलमान खानसहित अन्य ७ जना कलाकारमाथि कानुनी कारबाही हुन लागेको हो । मुद्दा दर्ता मात्र हैन एक संगठनका प्रमुखले..

    हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व 'तिज'को दिन पशुपतिमा जे–देखियो (१२ तस्बिर)

    बुधबार, भाद्र २७, २०७५ साल
    काठमाडौं, २७ भदौ बुधबार हिन्दू नेपाली महिलाहरुको ठूलो पर्व तीज । महिलाहरुले विहानैदेखि भोको बसेर भगवान शिवको पूजाअर्चना गर्छन् । ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ । त्यसैले काठमाडौंका शिव मन्दिरहरुमा ब्रतालु महिलाहरुको घुइँचो लागेको छ । सबैभन्दा ठूलो भीड पशुपतिनाथ मन्दिरमा रहेको छ । यहाँ ब्रत बसेर पूजा..

    बिहे गरेपछि विपाशा बसुको चलचित्रमा पुर्नागमन, खेल्दैछिन् यो चलचित्र ...

    मंगलवार, भाद्र २६, २०७५ साल
    एजेन्सी, २६ भदौ करणसँग बिहे गरेपछि विपाशा बसुलाई दर्शकले नयाँ फिल्ममा हेर्न पाएका छैनन् । तर अब भने उनी फिल्म वो कौन थीको रिमेकमा देखिने भएकी छन् । भारतिय मिडियाका अनुसार पहिला यो फिल्मका लागि ऐश्वर्या रायलाई अफर गरिएको थियो । तर, उनीसँग कुरा नमिलेपछि विपाशासमक्ष कुरा पुगेको छ । विपाशा उक्त फिल्ममा अभिनय गर्न तयार भएको बताइएको छ । राज खोसलाले..

    नायक जीवन लुइँटेलको आज जन्मदिन, यतिबेला अमेरिकामा

    सोमबार, भाद्र २५, २०७५ साल
    काठमाडौँ, २५ भदौ  कुनै नेपाली फिल्ममा सफल अभिनय गरेका नायक जीवन लुइँटेलको आज जन्मदिन परेको छ । सन् १९८१ सेप्टेम्बर १० तारिखका दिन मोरङको हरैचामा जन्मेका लुइटेलयतिबेला अमेरिकामा रहेका छन् । सन् २००२ का मिस्टर नेपाल लुइँटेल २००७ देखि सिनेमा संसारमा प्रवेश गरेका हुन् । त्यसअघि उनी मोडलिङमा व्यस्त थिए । सन् २००७ मा उनले अभिनय गरेको पहिलो चलचित्र तिर्खा हो ।..

    अवार्ड समारोहमा प्रियंकाले लगाइन् महंगो ड्रेस, ५ दिन बैंकक् घुमेर फर्किन

    आईतवार, भाद्र २४, २०७५ साल
    एजेन्सी, २४ भदौ  प्रियंका चोपडा हालै न्यूयोर्क फेशन विकका क्रममा भएको डेलि फ्रन्ट रो मिडिया फेशन अवार्डसमा पुगिन् । कार्यक्रमका केही फोटोहरु सामाजिक संजालमा आएका छन् जसमा प्रियंका निकै सुन्दर दखिएकी छिन् । सबैभन्दा बढी चर्चामा छ प्रियंकाले लगाएको ड्रेस जो उनले इभेन्टका क्रममा लगाएकी थिइन् ।  जबकि मुम्बइबाट बैंकक टुरको प्याकेज दिने कम्पनीले ५५ हजारमा ४ दिन र ४ रातको प्याकेज..

    स्‍व‍िमिंग पूलमा फोटो शुट गराई रहेकी यि मोडलको भयो यस्तो हाल ... (फोटो फिचर)

    बिहिवार, भाद्र २१, २०७५ साल
    एजेन्सी, २१ भदौ हलिउडकी धेरै राम्री एक्‍ट्रेस सलमा हायक यस्तो काण्ड भयो जुन देखेर तपाईंलाई नि निक्कै हासो लाग्ने छ । हेर्नुस् न तस्बिरमा तस्बिर आँफै बोली रहेको छ । सलमा हायेक स्‍व‍िमिंग पूलमा फोटो शुट गराई रहेकी थिइन् । त्यो समय के भयो उनी आफ्नो ड्रेसका कारण निक्कै शर्माएकी छिन् । फोटोशूटको दौरानमा 48 वर्षीया हायेक स्वीमिंग पूलबाट भिजेको लुगामा ड्रेसको..

    भनाभन हुँदा निर्देशकले काम छाडेपछि अभिनेत्री कंगना आफैं फिल्म निर्देशनमा

    बुधबार, भाद्र २०, २०७५ साल
    एजेन्सी, २० भदौ बलिउड अभिनेत्री कंगना रनावत एक मात्र त्यस्ती नायिका हुन् जो स्क्रिप्ट चेन्ज गर्ने देखि लिएर परी आए निर्देशन समेतको जिम्मेवारी सम्हालने आँट गर्दछिन् । खान नायकहरुसँग स्क्रिन शेयर गर्न मरीहत्ते गर्ने नायिकाहरुको बिचमा कंगना खान नायकहरुको फिल्ममा काम गर्न इन्कार गर्ने गर्छीन । कंगना भन्छिन् खान नायकहरुसँग नायिकालाई शो पिसको रुपमा मात्र राखिन्छ नकि अभिनयको लागि । यस्तैमा हालै..

    टाइगरकी प्रेमिका दिशा पटानी हट अबतारमा, तस्विर बने भाइरल

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ   टाइगरको प्रेममा रहेका कारण चर्चामा आएकी दिशा पटानी अहिले भने हट तस्विरका कारण चर्चामा आएकी हुन् । बलिउडमा पछिल्लो समय चर्चित अभिनेत्रीमा पर्छिन् दिशा पटानी ।   उनले हालै आफ्नो इन्स्ट्राग्राममा केही फोटो पोस्ट गरिन् । जुन फोटोहरूले अहिले बलिउड गर्माएको छ । आफ्नो फिगर दुरुस्तै राख्नका लागि कडा मिहिनेत गर्ने गरेकी दिशा फोटोमा निकै हट देखिएकी छिन् । यतिबेला उनी..

    बलिउडमा करियर बनाउन ऐश्वर्य राय यि निर्देशकसँग सुतेको सनसनीपूर्ण खुलासा !

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ बलिउडमा करियर बनाउनु एकदमै कठिन कुरा हो । जो कसैको बहसको कुरा होइन् । बलिउडमा करिअर बनाउन कि एकदमै कडा मेहनत गर्न पर्छ कि त गलत तरिकाको बाटो अपनाउनु पर्छ । अभिनेत्री आफ्नो करिअर बनाउनका लागी कुनै न कुनै न कुरामा सम्झौता गर्न पर्छ ।यदि कुनै नायिकाको जीबन राम्रोसँग अघि बढेन भने उनीहरु कुनै सम्झौता गर्न पछि हट्दैनन् । यहा..

    यि नायिकाले १ अर्ब ५० लाख पारिश्रमिक लिन्छिन्, तर एकाएक किन लिईन् त सन्यास ?

    आईतवार, भाद्र १७, २०७५ साल
    एजेन्सी, १७ भदौ २१ वर्षको उमेरमा सन् १९९४ मा फिल्म ‘द मास्क’बाट हलिउडमा डेब्यु गरेकी हलिउड अभिनेत्री क्यामरन डियाजले सबै भन्दा बढी पारिश्रमिक लिने गर्थिन् । उनको सबै जसो फिल्म पनि हिट हुने गर्थे । उनले निजी जीवन बिताउन नपाएको भन्दै सन्यास लिएकी हुन् । फिल्मका साथै उनी प्रेमसम्बन्धका कारण पनि चर्चामा आएकी थिइन् । उनले सन् २०१५ मा संगीतकार बेन्जी मेडनसँग..

    पिताको मृत्युपछि जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन्, कसले दियो दागबत्ती ?

    शनिबार, भाद्र १६, २०७५ साल
    हैदराबाद, १६ भदौ  दक्षिण भारतीय सुपरस्टार दाजुभाइ जुनियर एनटिआर र नन्दमुरी कल्याण रामका पिता नन्दमुरी हरिकृष्णको बुधबार सडक दुर्घटनामा मृत्यु भयो । हरिकृष्णको अन्तिम यात्रा बिहीबार साँझ ४ बजे हैदराबादको जुबली हिल्स्थित घरबाट निकालियो । पिताको अन्तिम संस्कारको क्रममा कान्छा छोरा जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन् । एनटिआरको आँसु रोकिँदै रोकिएनन् । त्यहाँ भएका आफन्तले उनलाई सम्हालिरहेका थिए । जुनियर एनटिआर यतिसम्म..

    आमिरको ‘महाभारत’मा प्रभासलाई अफर, फिल्म निर्माण हुन १० देखि १५ वर्ष लाग्ने

    शुक्रबार, भाद्र १५, २०७५ साल
    एजेन्सी, भदौ १५ बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने..

    वरिष्ठ कलाकार रिमालको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा बिहिबार बिहान उनकै निवासमा निधन भएको छ ।  रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।  नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले..

    नुवाकोटका अनन्तराम केसीले लामो वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्न सफल

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।  भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेका विश्व कीर्तिमानलाई समेत तोडेका छन् ।  न्यू..

    विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ  सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीहेका छन् ।  केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । बुधबार बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सकेका अभियानको संयोजन गरिरहेकाका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिरे ।  अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका..

    विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी, १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेका छन् ।  केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । मंगलबार बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सकेको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताए । केसीले न्यूनतम ८० घण्टा..

    बलिउड नायिका मनिषा कोइराला २४ बर्षको उमेरमै २ सन्तानकी आमा बनेको रहस्य सार्वजनिक

    सोमबार, भाद्र ११, २०७५ साल
    एजेन्सी, ११ भदौ   बलिउड अभिनेत्री मनिषा कोइराला बलिउडको ९० को दशककी चर्चित नायिका हुन् । उनले बलिउडको लागी दर्जनौं सुपरहिट फिल्म दिएकी छिन् ।यसै बिच अहिले उनी २४ बर्षको उमेरमैं २ सन्तानकी आमा बनेको खबर भाइरल बनेको छ तर उनी रियलमा नभइ रिलमा दुई सन्तानको आमा बनेकी थिइन् ।१९९५ को ब्लकबस्टर चलचित्र ‘बोम्बय’को अफर आउँदा उनलाई धेरैले फिल्म नगर्न सुझाव दिएका..

    नेपाली महिलाको महान् पर्व हरितालिका तीज : भड्किलो हैन, सजिलो बनाऔँ

    आईतवार, भाद्र १०, २०७५ साल
    दाङ, १० भदौ  नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् ।  यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष..

    नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो, विपन्न वर्गलाई मनोवैज्ञानिक असर

    शुक्रबार, भाद्र ८, २०७५ साल
    पोखरा, ८ भदौ  नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ ।  तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको..

    ‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का, सलमानसँग यि सुन्दरीले बाध्ने भईन् जोडी

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौं, ७ भदौ सलमान खान स्टारर फिल्म ‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का भएको छ । भारतिय मिडियाका अनुसार यो कुराको खुलासा नायिका सोनाक्षीले गरेकी हुन् । भोलीबाट प्रर्दशनमा आउने ‘ह्याप्पी फिर भाग जाएगी’ फिल्मको प्रमोसनमा क्रममा सोनाक्षीले ‘दबंग ३’को बारेमा खुलसा गर्दे यस्तो बताएकी हुन् । उनका अनुसार सलमानले ‘भारत’सँगै ‘दबंग ३’ को सुटिङ गर्ने सोच बनाएको र स्टार कास्ट समेत..

    बलिउडमा जमेका यी सुन्दरी नायिकाहरु जसले गरे आफुभन्दा कान्छासँग बिहे (फोटोसहित)

    बुधबार, भाद्र ६, २०७५ साल
    एजेन्सी, ६ भदौ । सामान्यतया विहेका लागि केटाको भन्दा केटीको उमेर सानो हुनुपर्छ भन्ने मान्यता छ । हामीले समाजमा हेर्यौ भने पनि यो कुरा प्रष्ट देख्न सकिन्छ । कतिपय समाजमा त पाको उमेरका पुरुषले भर्खरकी युवतीसँग विहे गर्ने प्रचलन अझै पनि भेटिन्छ । तर, बलिउडमा जमिसकेका कतिपय सुन्दरी नायिकाहरु भ्ने यसमानेमा अपवाद बनेका छन् ।    शिल्पा शेट्टी अभिनेत्री शिल्पा शेट्टी बलिउड सुपरस्टार अक्षयकुमारसँग..

    सनी लियोनी अस्पताल भर्ना, संबेदनसिल अगंमा इन्फेक्सन भएपछि डाक्टरले यसो भने ...

    मंगलवार, भाद्र ५, २०७५ साल
    एजेन्सी, ५ भदौ सनी लियोनीलाई इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको छ। भारतिय मिडियाका अनुसार छायांकनका क्रममा उनको अवस्था बिग्रिएपछि उनलाई रामनगरको ब्रिजेश हस्पतालमा भर्ना गरिएको थियो। उनको पेटमा इन्फेक्सन देखिएको छ। उनलाई रामनगरमा राम्रो उपचार हुन नसकेपछि उनलाई काशीपुरको कृष्णा अस्पतालमा रिफर गरि उपचार सुरु गरिएको समाचारमा जनाइएको छ ।उपचारमा संलग्न डाक्टरले उनको पेटको अवस्था निकै गम्भिर भएको बताएका छन् । उनलाई २,३..

    चर्चाको विषय ! प्रदिपको मूल्यले आकाश छुन लाग्यो, यति महंगो छ पारिश्रमिक

    सोमबार, भाद्र ४, २०७५ साल
    एजेन्सी, ४ भदौ अभिनेता प्रदिप खड्काको पारिश्रमिक यतिबेला टक अफ द टाउन बनेको छ । प्रदिप खड्काले तीन वटा सिनेमाको लागि ५० ५० लाखको दरले पारिश्रमिक सहित अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ । अभिनेता प्रदिप खड्कालाई तीन वटा सिनेमाबाट ५० लाखको अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ । प्रदिपले यी तिनैवटा सिनेमाको एक लाइन स्टोरी..

    शाहीदकी पत्निले शाहीदकै अगाडि यि युबकसंग अंगालो मारेपछी फेरियो शाहीदको मुहार(भिडीयो)

    आईतवार, भाद्र ३, २०७५ साल
    एजेन्सी, ३ भदौ एक कार्यक्रममा शाहीदले एक हट बानी कपूर संग अंगालो मारेको देखेर इर्स्या गरेको मिराको मुहारबाट प्रस्ट देख्न सक्छौ । सोही कार्यक्रममै मीराले पनि एक युबक संग अंगालो मार्दा शाहीदको मुहार हेर्न लायक नै देखिन्छ । पती पत्निको प्रेम अनी विश्वासका कारण सम्बन्ध लामो समय सम्म टिकाउ हुन्छ । यदी संका वा अबिश्वास पैदा भएमा सम्बन्धमा निक्कै दरार पैदा हुने..

    रणवीर-दीपिकाको बिहेमा मोबाइल निषेध ! इटालीको ‘लेक कोमो’ मा लगनगाँठो कस्ने तयारी

    शुक्रबार, भाद्र १, २०७५ साल
    एजेन्सी, १ भदौ बलिउडका रियल कपल दीपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटालीको ‘लेक कोमो’ मा हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ । स्रोतले भन्यो, ‘रणवीर र दीपिका..

    अन्तत: प्लास्टिक सर्जरीबारे मुख खोलिन् ऐश्वर्या रायले, इमरान हासमीलाई दिईन् कडा जवाफ !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    एजेन्सी, ३१ साउन ऐश्वर्या राय बच्चनको सुन्दरताको प्रशंसा संसारभर हुने गर्छ । एक समय करण जौहरको ‘च्याट सो’मा इमरान हासमीले ऐश्वर्यालाई ‘प्लास्टिक’ भनेर खलबल मच्चाइदिएका थिए । ऐश्वर्याले प्लास्टिक सर्जरी गरेको हुन सक्ने आशंकाका आधारमा इमरानले त्यसो भनेका थिए । कस्मेटिक सर्जरीका सवालमा हालै ऐश्वर्याले एक अन्तर्वार्तामा भनिन्, ‘अहिलेको समयमा केही कुरा पनि कसैबाट लुक्न सक्दैन । आफ्ना लागि कस्तो योजना बनाउने..

    विवाहको प्रसंगमा आलियाले भनिन् – तपाइँ कोसँग डेट गर्दै हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन

    बुधबार, श्रावन ३०, २०७५ साल
    एजेन्सी, ३० साउन   बलिउड अभिनेत्री आलिया भट्टले आफू कुनै पनि अफवाहप्रति ध्यान नदिने बताएकी छन्।  आलियाको निजी जीववन रणबीर कपुरसँगको सम्बन्धलाई लिएर निकै चर्चामा छ। यो विषयमा सोमबार आलियाले पत्रकारसँग कुरा गरिन्। पत्रकारले आलियालाई रणबीरसँग विवाह गर्दै हुनुहुन्छ? भनेर सोधका थिए। जवाफमा आलियाले भनिन्, ‘जतिबेलासम्म तपाइँ मेरो बाथरुममा पस्नु हुन्न त्यति बेलासम्म ठिक छ। यदि कसैले मेरा बारेमा कुरा गरिरहेका छैनन भने..

    करिनाकी सौतेनी छोरी साराले यसकारण आफ्नो जन्मदिन भव्य रूपमा मनाईनन् ....

    सोमबार, श्रावन २८, २०७५ साल
    एजेन्सी, २८ साउन  साराअली खान आइतबारबाट २३ वर्ष लागेकी छिन् । तर, सैफअली खानकी छोरी साराले यसपटक आफ्नो जन्मदिन विगतमा जसरी भव्य रूपमा मनाउन पाइनन् । किनभने रोहित शेट्टीको निर्देशनमा बन्ने आफ्नो डेब्यु फिल्म ‘सिम्बा’को तयारीमा सारा व्यस्त छिन् । उनले जन्मदिनको दिन पनि यस फिल्मको गीतका लागि रिहर्सल गरिन् । केही दिनमै गीतको सुटिङ सुरु हुनेछ । ‘यस वर्ष उनले फरक..
    Results 810: You are at page 18 of 27
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last
    Weather Forecast