मंगलवार, असोज ७, २०७६

    कला-सौन्दर्य

    टाइगरकी प्रेमिका दिशा पटानी हट अबतारमा, तस्विर बने भाइरल

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौं, १९ भदौ   टाइगरको प्रेममा रहेका कारण चर्चामा आएकी दिशा पटानी अहिले भने हट तस्विरका कारण चर्चामा आएकी हुन् । बलिउडमा पछिल्लो समय चर्चित अभिनेत्रीमा पर्छिन् दिशा पटानी ।   उनले हालै आफ्नो इन्स्ट्राग्राममा केही फोटो पोस्ट गरिन् । जुन फोटोहरूले अहिले बलिउड गर्माएको छ । आफ्नो फिगर दुरुस्तै राख्नका लागि कडा मिहिनेत गर्ने गरेकी दिशा फोटोमा निकै हट देखिएकी छिन् । यतिबेला उनी..

    बलिउडमा करियर बनाउन ऐश्वर्य राय यि निर्देशकसँग सुतेको सनसनीपूर्ण खुलासा !

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौँ, १८ भदौ बलिउडमा करियर बनाउनु एकदमै कठिन कुरा हो । जो कसैको बहसको कुरा होइन् । बलिउडमा करिअर बनाउन कि एकदमै कडा मेहनत गर्न पर्छ कि त गलत तरिकाको बाटो अपनाउनु पर्छ । अभिनेत्री आफ्नो करिअर बनाउनका लागी कुनै न कुनै न कुरामा सम्झौता गर्न पर्छ ।यदि कुनै नायिकाको जीबन राम्रोसँग अघि बढेन भने उनीहरु कुनै सम्झौता गर्न पछि हट्दैनन् । यहा..

    यि नायिकाले १ अर्ब ५० लाख पारिश्रमिक लिन्छिन्, तर एकाएक किन लिईन् त सन्यास ?

    आईतवार, भाद्र १७, २०७५ साल
    एजेन्सी, १७ भदौ २१ वर्षको उमेरमा सन् १९९४ मा फिल्म ‘द मास्क’बाट हलिउडमा डेब्यु गरेकी हलिउड अभिनेत्री क्यामरन डियाजले सबै भन्दा बढी पारिश्रमिक लिने गर्थिन् । उनको सबै जसो फिल्म पनि हिट हुने गर्थे । उनले निजी जीवन बिताउन नपाएको भन्दै सन्यास लिएकी हुन् । फिल्मका साथै उनी प्रेमसम्बन्धका कारण पनि चर्चामा आएकी थिइन् । उनले सन् २०१५ मा संगीतकार बेन्जी मेडनसँग..

    पिताको मृत्युपछि जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन्, कसले दियो दागबत्ती ?

    शनिबार, भाद्र १६, २०७५ साल
    हैदराबाद, १६ भदौ  दक्षिण भारतीय सुपरस्टार दाजुभाइ जुनियर एनटिआर र नन्दमुरी कल्याण रामका पिता नन्दमुरी हरिकृष्णको बुधबार सडक दुर्घटनामा मृत्यु भयो । हरिकृष्णको अन्तिम यात्रा बिहीबार साँझ ४ बजे हैदराबादको जुबली हिल्स्थित घरबाट निकालियो । पिताको अन्तिम संस्कारको क्रममा कान्छा छोरा जुनियर एनटिआरले आफूलाई सम्हाल्नै सकेनन् । एनटिआरको आँसु रोकिँदै रोकिएनन् । त्यहाँ भएका आफन्तले उनलाई सम्हालिरहेका थिए । जुनियर एनटिआर यतिसम्म..

    आमिरको ‘महाभारत’मा प्रभासलाई अफर, फिल्म निर्माण हुन १० देखि १५ वर्ष लाग्ने

    शुक्रबार, भाद्र १५, २०७५ साल
    एजेन्सी, भदौ १५ बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग मिलेर बनाउन लागेका हुन् । ३ भागमा बन्ने फिल्मका लागि मुकेशले १ हजार करोड भारु लगानी गर्ने तय भएको छ । यस विषयमा दुई पक्षबीच हालै सम्झौता भएको बुझिएको छ । सम्झौताअनुसार आमिरले मुनाफाको ७० प्रतिशत लिने..

    वरिष्ठ कलाकार रिमालको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा बिहिबार बिहान उनकै निवासमा निधन भएको छ ।  रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।  नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले..

    नुवाकोटका अनन्तराम केसीले लामो वक्तव्य दिएर विश्व कीर्तिमान कायम गर्न सफल

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।  भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर सो किर्तिमान कायम गरेका हुन् । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेका विश्व कीर्तिमानलाई समेत तोडेका छन् ।  न्यू..

    विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

    बुधबार, भाद्र १३, २०७५ साल
    काठमाडौँ, १३ भदौ  सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीहेका छन् ।  केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । बुधबार बिहान ११ बजेसम्मको अभिलेखअनुसार उनले ५३ घण्टा बोली सकेका अभियानको संयोजन गरिरहेकाका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले राससलाई जानकारी दिरे ।  अध्यात्मको खोजबाट मनोशक्तिको अभ्यासमा लागेका..

    विश्व कीर्तिमान राख्न केसीको वक्तव्य जारी, १०० घण्टासम्म लगातार बोल्ने लक्ष्य

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीले २८ घण्टा निरन्तर बोली सकेका छन् ।  केसीको अभियान गोकर्णेश्वर–५ स्थित इस्ट पोल माविमा सोमबार बिहान ६ बजेदेखि शुरु भएको हो । मंगलबार बिहान १० बजेसम्मको अभिलेखअनुसार उनले २८ घण्टा बोली सकेको अभियानको संयोजन गरिरहेका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमारराज सुवेदीले बताए । केसीले न्यूनतम ८० घण्टा..

    बलिउड नायिका मनिषा कोइराला २४ बर्षको उमेरमै २ सन्तानकी आमा बनेको रहस्य सार्वजनिक

    सोमबार, भाद्र ११, २०७५ साल
    एजेन्सी, ११ भदौ   बलिउड अभिनेत्री मनिषा कोइराला बलिउडको ९० को दशककी चर्चित नायिका हुन् । उनले बलिउडको लागी दर्जनौं सुपरहिट फिल्म दिएकी छिन् ।यसै बिच अहिले उनी २४ बर्षको उमेरमैं २ सन्तानकी आमा बनेको खबर भाइरल बनेको छ तर उनी रियलमा नभइ रिलमा दुई सन्तानको आमा बनेकी थिइन् ।१९९५ को ब्लकबस्टर चलचित्र ‘बोम्बय’को अफर आउँदा उनलाई धेरैले फिल्म नगर्न सुझाव दिएका..

    नेपाली महिलाको महान् पर्व हरितालिका तीज : भड्किलो हैन, सजिलो बनाऔँ

    आईतवार, भाद्र १०, २०७५ साल
    दाङ, १० भदौ  नेपाली महिलाको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा यहाँ हुनेखाने वर्गका महिलाले दर खाने कार्यक्रम राखिरहेका छन् । विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाहरुले भने तीज गीत प्रतियोगिता गर्न स्थानीय रेडियोमा सूचना सार्वजनिक गरेका छन् ।  यतिखेर अधिकांश बजारमा किनमेल गर्न आउने महिलाको भीड लागेको छ । परापूर्वकालदेखि चल्दै आएको यस पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्ष..

    नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो, विपन्न वर्गलाई मनोवैज्ञानिक असर

    शुक्रबार, भाद्र ८, २०७५ साल
    पोखरा, ८ भदौ  नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ ।  तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै भड्किलो बन्दै गएको..

    ‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का, सलमानसँग यि सुन्दरीले बाध्ने भईन् जोडी

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौं, ७ भदौ सलमान खान स्टारर फिल्म ‘दबंग’को तेस्रो सिरिज बन्ने पक्का भएको छ । भारतिय मिडियाका अनुसार यो कुराको खुलासा नायिका सोनाक्षीले गरेकी हुन् । भोलीबाट प्रर्दशनमा आउने ‘ह्याप्पी फिर भाग जाएगी’ फिल्मको प्रमोसनमा क्रममा सोनाक्षीले ‘दबंग ३’को बारेमा खुलसा गर्दे यस्तो बताएकी हुन् । उनका अनुसार सलमानले ‘भारत’सँगै ‘दबंग ३’ को सुटिङ गर्ने सोच बनाएको र स्टार कास्ट समेत..

    बलिउडमा जमेका यी सुन्दरी नायिकाहरु जसले गरे आफुभन्दा कान्छासँग बिहे (फोटोसहित)

    बुधबार, भाद्र ६, २०७५ साल
    एजेन्सी, ६ भदौ । सामान्यतया विहेका लागि केटाको भन्दा केटीको उमेर सानो हुनुपर्छ भन्ने मान्यता छ । हामीले समाजमा हेर्यौ भने पनि यो कुरा प्रष्ट देख्न सकिन्छ । कतिपय समाजमा त पाको उमेरका पुरुषले भर्खरकी युवतीसँग विहे गर्ने प्रचलन अझै पनि भेटिन्छ । तर, बलिउडमा जमिसकेका कतिपय सुन्दरी नायिकाहरु भ्ने यसमानेमा अपवाद बनेका छन् ।    शिल्पा शेट्टी अभिनेत्री शिल्पा शेट्टी बलिउड सुपरस्टार अक्षयकुमारसँग..

    सनी लियोनी अस्पताल भर्ना, संबेदनसिल अगंमा इन्फेक्सन भएपछि डाक्टरले यसो भने ...

    मंगलवार, भाद्र ५, २०७५ साल
    एजेन्सी, ५ भदौ सनी लियोनीलाई इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको छ। भारतिय मिडियाका अनुसार छायांकनका क्रममा उनको अवस्था बिग्रिएपछि उनलाई रामनगरको ब्रिजेश हस्पतालमा भर्ना गरिएको थियो। उनको पेटमा इन्फेक्सन देखिएको छ। उनलाई रामनगरमा राम्रो उपचार हुन नसकेपछि उनलाई काशीपुरको कृष्णा अस्पतालमा रिफर गरि उपचार सुरु गरिएको समाचारमा जनाइएको छ ।उपचारमा संलग्न डाक्टरले उनको पेटको अवस्था निकै गम्भिर भएको बताएका छन् । उनलाई २,३..

    चर्चाको विषय ! प्रदिपको मूल्यले आकाश छुन लाग्यो, यति महंगो छ पारिश्रमिक

    सोमबार, भाद्र ४, २०७५ साल
    एजेन्सी, ४ भदौ अभिनेता प्रदिप खड्काको पारिश्रमिक यतिबेला टक अफ द टाउन बनेको छ । प्रदिप खड्काले तीन वटा सिनेमाको लागि ५० ५० लाखको दरले पारिश्रमिक सहित अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ । अभिनेता प्रदिप खड्कालाई तीन वटा सिनेमाबाट ५० लाखको अफर आएको खबर यतिबेला सिनेनगरीमा चर्चाको विषय बनेको छ । प्रदिपले यी तिनैवटा सिनेमाको एक लाइन स्टोरी..

    शाहीदकी पत्निले शाहीदकै अगाडि यि युबकसंग अंगालो मारेपछी फेरियो शाहीदको मुहार(भिडीयो)

    आईतवार, भाद्र ३, २०७५ साल
    एजेन्सी, ३ भदौ एक कार्यक्रममा शाहीदले एक हट बानी कपूर संग अंगालो मारेको देखेर इर्स्या गरेको मिराको मुहारबाट प्रस्ट देख्न सक्छौ । सोही कार्यक्रममै मीराले पनि एक युबक संग अंगालो मार्दा शाहीदको मुहार हेर्न लायक नै देखिन्छ । पती पत्निको प्रेम अनी विश्वासका कारण सम्बन्ध लामो समय सम्म टिकाउ हुन्छ । यदी संका वा अबिश्वास पैदा भएमा सम्बन्धमा निक्कै दरार पैदा हुने..

    रणवीर-दीपिकाको बिहेमा मोबाइल निषेध ! इटालीको ‘लेक कोमो’ मा लगनगाँठो कस्ने तयारी

    शुक्रबार, भाद्र १, २०७५ साल
    एजेन्सी, १ भदौ बलिउडका रियल कपल दीपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटालीको ‘लेक कोमो’ मा हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ । स्रोतले भन्यो, ‘रणवीर र दीपिका..

    अन्तत: प्लास्टिक सर्जरीबारे मुख खोलिन् ऐश्वर्या रायले, इमरान हासमीलाई दिईन् कडा जवाफ !

    बिहिवार, श्रावन ३१, २०७५ साल
    एजेन्सी, ३१ साउन ऐश्वर्या राय बच्चनको सुन्दरताको प्रशंसा संसारभर हुने गर्छ । एक समय करण जौहरको ‘च्याट सो’मा इमरान हासमीले ऐश्वर्यालाई ‘प्लास्टिक’ भनेर खलबल मच्चाइदिएका थिए । ऐश्वर्याले प्लास्टिक सर्जरी गरेको हुन सक्ने आशंकाका आधारमा इमरानले त्यसो भनेका थिए । कस्मेटिक सर्जरीका सवालमा हालै ऐश्वर्याले एक अन्तर्वार्तामा भनिन्, ‘अहिलेको समयमा केही कुरा पनि कसैबाट लुक्न सक्दैन । आफ्ना लागि कस्तो योजना बनाउने..

    विवाहको प्रसंगमा आलियाले भनिन् – तपाइँ कोसँग डेट गर्दै हुनुहुन्छ भन्ने कुराको कुनै अर्थ हुँदैन

    बुधबार, श्रावन ३०, २०७५ साल
    एजेन्सी, ३० साउन   बलिउड अभिनेत्री आलिया भट्टले आफू कुनै पनि अफवाहप्रति ध्यान नदिने बताएकी छन्।  आलियाको निजी जीववन रणबीर कपुरसँगको सम्बन्धलाई लिएर निकै चर्चामा छ। यो विषयमा सोमबार आलियाले पत्रकारसँग कुरा गरिन्। पत्रकारले आलियालाई रणबीरसँग विवाह गर्दै हुनुहुन्छ? भनेर सोधका थिए। जवाफमा आलियाले भनिन्, ‘जतिबेलासम्म तपाइँ मेरो बाथरुममा पस्नु हुन्न त्यति बेलासम्म ठिक छ। यदि कसैले मेरा बारेमा कुरा गरिरहेका छैनन भने..

    करिनाकी सौतेनी छोरी साराले यसकारण आफ्नो जन्मदिन भव्य रूपमा मनाईनन् ....

    सोमबार, श्रावन २८, २०७५ साल
    एजेन्सी, २८ साउन  साराअली खान आइतबारबाट २३ वर्ष लागेकी छिन् । तर, सैफअली खानकी छोरी साराले यसपटक आफ्नो जन्मदिन विगतमा जसरी भव्य रूपमा मनाउन पाइनन् । किनभने रोहित शेट्टीको निर्देशनमा बन्ने आफ्नो डेब्यु फिल्म ‘सिम्बा’को तयारीमा सारा व्यस्त छिन् । उनले जन्मदिनको दिन पनि यस फिल्मको गीतका लागि रिहर्सल गरिन् । केही दिनमै गीतको सुटिङ सुरु हुनेछ । ‘यस वर्ष उनले फरक..

    कुरा काट्नेहरुलाई कडा जवाफ, अभिनेता प्रियंका र आयुषमानले फेरी गरे ईन्गेजमेण्ट

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौं, २७ साउन  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले पूनः ईन्गेजमेण्ट गरेका छन् ।केहि समय अघि मात्र ईन्गेजमेण्ट गरेका यी जोडीले शनिबार पारिवारिक जमघटका बिच होटल द्वारिकाजमा दोस्रो पटक एकअर्काको औँठी साटासाट गरे । लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । सिमित चलचित्रकर्मीहरुको उपस्थितिमा पुनः प्रियंका र आयुष्मानले औँठी साटेका थिए ।कार्यक्रममा दीपकराज..

    सुपरस्टार शाहरुखकी छोरी सुहाना करणले पाउलान् कि भन्सालीले ?

    शुक्रबार, श्रावन २५, २०७५ साल
    एजेन्सी, २५ साउन बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ । सुहानालाई आफ्नो फिल्मबाट कास्ट गराउन धेरै निर्माता-निर्देशक आतुर रहेको बताइन्छ । तर, सबैभन्दा बढि सम्भावना करण जौहरको मानिएको छ । उनी शाहरुखसँग अत्यधिक नजिक छन् । तर, शाहरुखले भने अरु विकल्प पनि..

    राजधानीमा बृहत् तीज व्यापार मेला भदौमा, अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर

    बुधबार, श्रावन २३, २०७५ साल
    काठमाडौँ, २३ साउन  महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु थापाले महिला सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहन गर्न मेलाको अयोजना गरिएको बताए ।  व्यापार मेला आगामी भदौ ७ देखि १० गतेसम्म स्थानीय भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुनेछ । मेलामा महिला उद्यमीले..

    वरिष्ठ कलाकार मिश्रको निधन, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई पितृशोक

    बुधबार, श्रावन २३, २०७५ साल
    काठमाडौँ, २३ साउन  वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।  आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन ।  उनको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील..

    सलमान खानको 'भारत' पछि प्रियंकाले छाडिन् भन्सालीको फिल्म

    सोमबार, श्रावन २१, २०७५ साल
    एजेन्सी, २१ साउन पछिल्लो समय प्रियंका चोपडा व्यक्तिगत र व्यावसायिक दुवै कारणले बलिउडमा चर्चामा छाएकी छन्। सलमान खानको फिल्म 'भारत' छोडेपछि उनले अर्को बलिउड प्रोजेक्टबाट पनि हात झिकेको खबर आएको छ।  कुरा हो, सञ्जय लीला भन्सालीको ग्याङस्टर फिल्म 'गंगुबाई कोठेवाली' को । भन्सालीले प्रियंकालाई लिएर उक्त फिल्म बनाउने चर्चा १ वर्षअघि चलेको थियो । तर, अहिले आएर प्रियंकाले 'भारत' जस्तै यो फिल्म..

    सर्लाहीकी कविता नेपालीले जितिन् BOOGIE WOOGIE को उपाधि (भिडियो सहित)

    आईतवार, श्रावन २०, २०७५ साल
    काठमाडौं, २० साउन  सर्लाहीकी कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तर्रा्ष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । सर्लाहीकी कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसैगरी फ्रस्ट रनरअप प्रगती पुन बनिन् । उनले ५ लाख रुपैयाँ जितेकी छिन् । भने सेकेन्ड रनरअप सरोज मोक्तान..

    तीन प्रज्ञा–प्रतिष्ठानलाई एकाआपसमा गाभ्न नहुने सरोकारवालाहरुको भनाई

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन  नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई एक ठाउँमा गाभ्न नहुने सरोकारवालाहरुले बताएका छन् ।  नेपाल ललितकला पत्रकार समाजले यहाँ आज आयोजना गरेको ‘प्रज्ञा–प्रतिष्ठानको औचित्य र नियुक्ति प्रक्रिया’ विषयक अन्तक्र्रियाका कार्यक्रमका वक्ताहरुले प्रज्ञा–प्रतिष्ठान गाभ्नुभन्दा पनि थप गर्नेतर्फ सरकार लाग्नुपर्ने बताए ।  नेकपाका केन्द्रीय सदस्य एवं जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई बजेट भाषणमा प्रज्ञा–प्रतिष्ठान गाभ्ने कुरा उपयुक्त नभएको बताए..

    आजको आवश्यकता ! जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

    शुक्रबार, श्रावन १८, २०७५ साल
    सुर्खेत, १८ साउन  पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ ।  जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ ।  जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई रुपान्तरण गर्न..

    बलिउडका यि पाँच स्टार जसको बडिगार्डको तलब नै करोड भन्दा बढि छ .....

    बिहिवार, श्रावन १७, २०७५ साल
    एजेन्सी, १७ साउन स्टारडम ठूलो कुरा हो । केही कलाकारलाई यो प्राप्त भएपछि आममानिसको सामुन्ने निस्किन निकै गाह्रो हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्ने गर्छन् । त्यसका लागि महँगो पारिश्रमिक दिने गरिएको छ । यहाँ बलिउडका ती पाँच सुपरस्टारलाई प्रस्तुत गरिएको छ, जसले बडिगार्डलाई सबैभन्दा महँगो पारिश्रमिक दिन्छन् । सलमान खान बलिउडका भाइजान अर्थात् सुपरस्टार सलमान खान..
    Results 741: You are at page 16 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast