मंगलवार, असोज ७, २०७६

    कला-सौन्दर्य

    वैवाहिक जीवनबारे शान्तिको यस्तो जवाफ.., जसले ‘मिसेस व्यूटी क्वीन’को ताज दिलायो

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौँ, १३ माघ  सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘मिसेस ब्यूटी क्वीन’को ताज पहिरिनुभएको छ ।  कमलादीस्थित शनिबार राति प्रज्ञा भवनमा भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै लिम्बूले ताज जित्नुभएको हो । योसँगै उहाँले ‘पर्सनालिटी अवार्ड’समेत प्राप्त गर्नुभयो ।  सिजन मिडियाको..

    बलिउड अभिनेत्री पुनम पाण्डेको 'सेक्स भिडियो' इन्टरनेटमा लिक (भिडियोरिपोर्ट)

    बुधबार, माघ ९, २०७५ साल
    एजेन्सी, ९ माघ पुनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् । अहिले उनको एक निजी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनी आफ्नो एक जना साथीसँग देखिएकी छिन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो 'सेक्स'को बेला रेकर्ड गरिएको हो। भिडियोलाई पुनमसँग रहेका व्यक्तिले रेकर्ड गरेका हुन्। पूरा जानकारी भिडियो रिपोर्टमा।  ..

    अन्तत: विवादै-विवादका बीच टेलिभिजनकर्मी रवि लामिछानेले गरे यी युवतीसँग विहे

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ टेलिभिजनकर्मी रवी लामिछानेले विवाह गरेका छन् । उनले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका हुन् ।  केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज पौडेलसँग विवाह गरेका हुन् । निकिता यस अघिका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेकाे..

    बालगायक प्रिन्सको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उहाँकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय क्षेत्र सौराहामा छायाङ्कन गरिएको भिडियोमा मौलिक पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी..

    ‘स्टुडेण्ड अफ द इयर २’ मा टाइगर श्राफकी नयाँ हिरोइनको बोल्ड अवतार [फोटोफिचर]

    शुक्रबार, माघ ४, २०७५ साल
    काठमाडौँ, ४ माघ बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँगै २०१९ मा टाइगर श्राफ स्टुडेण्ट अफ द इयरमा देखिँदैछन् । यो फिल्ममा उनको अपोजित हिरोइनको रुपमा दुई नयाँ हिरोइनले बलिउड डेब्यू गर्दैछ् ।  तारा सुतारियाले यो फिल्मबाट डेब्यू गर्दैछिन् । फिल्म रिलिज हुनुभन्दा पहिले नै तारा आफ्नो लुकका कारण चर्चामा छिन् । इन्स्टाग्राममा उनका ४ लाख फलोअर छन् । बलिउडमा स्टारकिडको चर्चा..

    युवा पुस्तामा हस्तान्तरण नहुँदा नौमती बाजा लोप हुने अवस्थामा

    बुधबार, माघ २, २०७५ साल
    बागलुङ, २ माघ नौमती बाजा माघे संक्रन्तिको अवसरमा बागलुङ जिल्लाको कुश्मेसेरामा पुस २७ गतेदेखि चलिरहेको प्रथम जैमिनी महोत्सवमा नौमती बाजा बजाउँदै । युवा पुस्तामा हस्तान्तरण नहुँदा अहिले नौमती बाजा लोप हुने अवस्थामा रहेको छ । नेपाली लोक संस्कृति झल्किने नौमती बाजा यतिबेला जिल्लामा लोप हुने खतरा बढेको छ । आधुनिकतासंगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेहरुको पेशालाई संरक्षण गर्न नसक्दा..

    दलित समुदायले मात्र बजाउने नौमती बाजाको संरक्षणमा गुरुङ समुदाय लागेपछि ...

    आईतवार, पौष २९, २०७५ साल
    तेह्रथुम, २९ पुस कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् ।  बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका छन् ।  विशेष गरेर शुभकार्यमा बजाइने यी बाजा दलित समुदायले बजाउन छाडेपछि गाउँघरमा हुने..

    रविन बर्तौलाको "एक मनेको दही मिठो" गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

    शुक्रबार, पौष २७, २०७५ साल
    काठमाडौँ, २७ पुस ठेट नेपाली झर्रा शब्दहरु प्रयोग गरेर बनेका गीतहरुले बजार पिटीरहेको आजको समयलाई चिनेर रविन बर्तौलाले पनि "फन्दा" नामक एल्बम लिएर बजारमा आएका छन । "एक मने को दही मिठो" बोलको गीतको म्युजिक भिडियो चर्चित निर्देशक गम्भिर बिष्टको निर्देशनमा हाईलाईट्स नेपालको युटुब च्यानलबाट गएको बुधवार रिलिज भएको छ ।  यो गीत यो समाचार लेख्दा सम्ममा ९६,२८७ पल्ट हेरी सकिएको यो भिडियोमा मोडेल..

    सार्वजनिक भएको ४ महिनामै ‘सालको पातको टपरी हुनी’ गीतमा २ करोड ‘भ्युअर्स’

    बिहिवार, पौष २६, २०७५ साल
    बागलुङ, २६ पुस लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।  नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८..

    मलाइका–अर्जुनबीचको सम्बन्धलाई लिएर सलमान असन्तुष्ट, बोनी कपुरलाई टाउको दुखाई !

    बिहिवार, पौष २६, २०७५ साल
    एजेन्सी,  २६ पुस ।  मलाइका अरोडा सलमान खानका भाइ अरबाज खानकी पूर्व पत्नी हुन् । सलमानलाई अर्जुन र मलाइकाबीचको सम्बन्ध मन परेको छैन । अरबाजसँग सम्बन्ध विच्छेद गरेपनि मलाइका खान परिवारसँग नजिक छन् । उनी बेला बेलामा खान परिवारको कार्यक्रममा आउने गर्छिन् । भारतीय संचारमाध्यमका अनुसार सलमान खानले बोनी कपुरका दुई ठूला बजेटका फिल्म  ‘वांटेड–२’ र ‘नो एन्ट्र में एन्ट्री’ केही नभनी काम..

    चरा गणना शुरु, ६ सय ३६ प्रजातिका पन्छी चितवनमा !

    बुधबार, पौष २५, २०७५ साल
    चितवन, २५ पुस   चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ ।  विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् ।  चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५..

    चितवन महोत्सव शुरु, अध्यक्ष दाहालद्वारा बेलुन उडाएर उद्घाटन, 'सभ्य र भब्य' बनाउन जोड

    बुधबार, पौष २५, २०७५ साल
    चितवन, २५ पुस  उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा बुधबारबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।  महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव..

    ९० घण्टा २ मिनेट भाषण गरेर ‘विश्व रेकर्ड’ कायम गर्न सफल केसी सम्मानित

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस  लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ ।  व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक गर्यो ।  केसीले गत भदौ ११ देखि..

    श्रीमती ईशालाई डिभोर्स दिएपछि यी युवतीसँग विहे गर्दै रवि लामिछाने ?

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस श्रीमतीसँगको डिभोर्सको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । यसैक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह बन्धनमा बाँधिने समाचार फैलिएको छ  । गोप्य स्रोतको जानकारी अनुसार उनीहरूबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । को हुन्  निकिता पौडेल ? निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् ।..

    दीपिका पादुकोण बाल्यकालमा यस्ती देखिन्थिन्, हेर्नुहोस् १३ दुर्लभ तस्वीर

    आईतवार, पौष २२, २०७५ साल
    एजेन्सी, २२ पुस  । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले हिजो जन्मदिन मनाएकी छिन् । दीपिकाले २००७ मा शाहरुख खानको फिल्म ओम शान्ति ओमबाट डेब्यू गरेकी थिइन् । दीपिकाले निक कम समयमा सफलता हात पारिन् ।  दीपिका आफूलाई पिताकी छोरी भन्छिन् अर्थात उनी आफ्ना पितासँग निकै जिक छिन् । दीपिकाका पिता प्रकाश पादुकोण ब्याडमिन्टन खेलाडी हुन् । दीपिका स्वयं पनि राष्ट्रिय स्तरसम्म ब्याडमिन्टन खेलिसकेकी..

    २.० को सफलतापछि रजनीकान्तको दमदार कमब्याक, ‘पेट्टा’को हिन्दी ट्रेलर रिलिज

    शनिबार, पौष २१, २०७५ साल
    काठमाडौं, २१ पुस ।  २०१८ मा आएको रजनीकान्तको ब्लकबस्टर फिल्म २.० को सफलता सेलाउन पाएकै छैन । फिल्म अझैसम्म हलहरुमा चलिरहेको छ । एउटा फिल्मको सफलता सेलाउन नपाउँदै रजनीकान्तको अर्को फिल्म आउने भएको छ । २.० रिलिज भएको ४० दिनमै रजनीकान्तको अर्को दमदार फिल्म ‘पेट्टा’ आउने भएको हो।  फिल्मको हिन्दी ट्रेलर रिलिज भएको छ । यो फिल्ममा रजनीको दमदार एक्शन हुने ट्रेलरबाटै..

    मिस नेपाल शृङ्खला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको सद्भावना दूतमा नियुक्त

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस : व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृङ्खला खतिवडा - मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ ।  बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिनुभयो । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा..

    नेपालमा पाइने ८ सय ८६ प्रजातिका चरामध्ये २३ प्रतिशत गुल्मीमा, पन्छीबारे रोचक जानकारी

    बुधबार, पौष १८, २०७५ साल
    गुल्मी, १८ पुस  नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये गुल्मीमा मात्र २३ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएका छन् । गुल्मीको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गा जङ्गल र जिल्लाको अग्लो ठाउँमा रहेको मदाने जङ्गल क्षेत्रमा उक्त प्रजातिका चरा फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीले जनाएको छ ।  रेसुङ्गा र मदाने वन क्षेत्रमा जैविक विविधता संरक्षणअन्तर्गत चरा सर्भेक्षणसम्बन्धी जानकारी आदानप्रदान कार्यक्रममा रेसुङ्गामा वन..

    भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खान रहेनन्, उनको व्यतित जिन्दगी !

    मंगलवार, पौष १७, २०७५ साल
    एजेन्सी, १७ पुस भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’ ८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् । उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक..

    रणवीर सिंहले गरे यस्तो खुलासा - फिल्म जेरोमा उनी पहिलो रोजाइमा, यसरि 'बालबाल' बचे

    सोमबार, पौष १६, २०७५ साल
    एजेन्सी, १६ पुस रणवीर सिंहले हालै एउटा खुलासा गरेका छन् । आनन्द एल रायको निर्देशनमा बनेको फिल्म जेरोमा उनी पहिलो रोजाइमा थिए । फिल्ममा शाहरुख खानले चासो देखाए । त्यतिमात्र रहेन, फिल्ममा रोलमात्र होइन, लगानी नै गर्ने तहमा शाहरुख उत्रिए । बलिउडका वादशाहका रुपमा स्थापित शाहरुखले चासो दिएपछि नहुने कुरै भएन । 'रातारात कास्ट परिवर्तन भयो र रणवीरले आफूलाई जेरोबाट बाहिरिएको चाल पाए..

    फोटोग्राफी र सिनोम्याटोग्राफीमा जम्दै जोडी क्लिकर्स नेपाल, सेवाग्राहीले दिए सकारात्मक प्रतिक्रिया ! [फोटोफिचर]

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौ, पुस १५ । मानिसको जीवनका बिभिन्न संस्कारमध्ये विवाहको अलग्गै महिमा रहेको छ । परापूर्वकालदेखि नै विवाहलाई निकै महत्वपूर्ण एवम् मजबुत सम्बन्ध निर्माणको माध्यमका रुपमा लिइदै आएको छ ।  अहिलेको आधुनिक समाजमा हेर्ने हो भने विवाहलाई एक उत्सवकारुपमा समेत लिन थालिएको छ । फोटो सौजन्य : जोडी क्लिकर्स नेपाल बाँकी जिवन सँग-सँगै कटाउनका लागि आफ्नो जीवनसाथीसँग लगनगाँठो कँस्ने दिनलाई अमर बनाउने सबैको चाहना..

    ११ वर्षीय बालगायक प्रिन्स सिलवालको ‘न मानामा नापिन्छ माया’ ...

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौँ, १५ पुस  चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आउनुभएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ ।  एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य अगाडि प्रिन्सले मोडलिङ गर्नुभएको छ । उहाँलाई मोडलिङमा निशा पाण्डे र जेनी..

    ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’... चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

    शुक्रबार, पौष १३, २०७५ साल
    भक्तपुर, १३ पुस  बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार  मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।  चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो ।  ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’..., ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’..., ‘फाटेको दौरा लाएर,..

    जलवायु परिवर्तनको असर - चैत महीनामा फुल्ने लालीगुराँस पुस महीनामै ढकमक्क

    शुक्रबार, पौष १३, २०७५ साल
    जाजरकोट, १३ पुस  लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ ।  प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, चैत महीना भए तापनि मङ्सिर, पुसमै फुल्न..

    चराहरुको स्वर्ग बन्दै मेचीनगर, विश्वमै दुर्लभ सहित २ सय ५० प्रजातिका चराको बासस्थान

    बिहिवार, पौष १२, २०७५ साल
    भद्रपुर, १२ पुस : झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताउनुभयो ।  मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उहाँले बताउनुभयो । चराका लागि मेचीनगर अनुकूल..

    स्टार अनिल कपुरले मनाए ६२ औं जन्मदिन, पहिलो पटक छोरीसँग एउटै फिल्ममा देखिँदै

    मंगलवार, पौष १०, २०७५ साल
    एजेन्सी, १० पुस हिजो बलिउड स्टार अनिल कपुरले आफ्नो ६२ औं जन्मदिन मनाएका छन् । यही अवसर पारेर उनले आफ्नो आगामी फिल्म ‘एक लडकी को देखा तो ऐसा लगा’को पोस्टर (फस्ट लुक) शेयर गरेका छन् । यो फिल्ममा अनिल पहिलो पटक आफ्नी छोरी सोनम कपुरसँग एउटै फिल्ममा देखिँदैछन् । पोस्टरमा अनिल छोरी सोनमलाई अंकमाल गरिरहेका देखिएका छन् । फिल्ममा पनि अनिल र..

    २ करोड भोट पाँउदै सलमान बने इन्डियन आइडल विजेता, कारसहित भारू २५ लाख उपहार

    सोमबार, पौष ९, २०७५ साल
    एजेन्सी, ९ पुस  इन्डियन आइडल सिजन १० को विजेता सलमान अली बनेका छन् । उनले नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई उछिन्दै इन्डियन आइडलको उपाधी हात पारेका हुन् । उपाधि जितेपछि सलमानले भने, ‘मैले अझै पनि उपाधि जितेको पत्याउन सकेको छैन । मेरो सपना साकार पारेको लागि इन्डियन आइडल र सोनी एन्टरटेनमेन्टलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरो लागि..

    मध्यपुर थिमिमा ११ वर्षपछि भक्तपुरको नवदुर्गा नाच, एकहप्ता सम्म प्रदर्शनी हुने (फोटो फिचर)

    आईतवार, पौष ८, २०७५ साल
    भक्तपुर, पुस ८ ।  ११ वर्षपछि मध्यपुर थिमीमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन सुरु भएको छ ।  एक दशकअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देव गणमाथि ज्यादती गरेको भन्दै जात्राको बीचमै भक्तपुर फर्किएको नवदुर्गापछि मध्यपुर नाच प्रदर्शन गर्न नगएका हुन् । काठमाडौँ उपत्यकालगायत २१ ठाउँमा प्रदर्शन गर्ने यो नाच यमरी पूर्णिमादेखि सात दिन थिमिमा प्रदर्शन गरिन्छ । यो नाच दिगुटोल,..

    कञ्चनपुरका रविले जिते नेपाल आइडल–२ को उपाधि, रु २२ लाख, कार र गोल्डेन ट्रफी पुरस्कार

    शनिबार, पौष ७, २०७५ साल
    काठमाडौँ, ७ पुस : चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् ।  शुक्रबार भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन् । नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन् ।  आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए । उनले रु २०..

    रुकुमस्थित कमल तालको छेवैमा बगैँचा : दह संरक्षण र उद्यान निर्माणको काम धमाधम

    शुक्रबार, पौष ६, २०७५ साल
    रुकुम पूर्व, ६ पुस : जिल्लाको मुख्य पर्यटकीयस्थल कमल तालको छेवैमा बगैँचा बन्ने भएको छ । कमल ताललाई आकर्षक तथा थप हेर्न लायक बनाउन तालको पश्चिमतर्फ बगैँचा र अन्य संरचना बनाउन थालिएको हो ।  शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रु तीन करोड १६ लाख बजेट विनियोजन गरेको थियो । अहिले उक्त तालको पश्चिमतर्फ प्रवेशद्धार, टिकट काउन्टर, स्नानकक्ष तथा शौचालय निर्माण..
    Results 741: You are at page 12 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast