मंगलवार, असोज ७, २०७६

    कला-सौन्दर्य

    को बन्छ करोडपतिमा भुवन, राजेश, अनमोल र निरुताको मस्ती

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौं, १४ फागुन  पहिलो पटक महानायक राजेश हमालले आफ्नो समकालिन अभिनेता भुवन केसीका छोरा अनमोल केसीसँग स्टेज साझेदारी गरेका छन् । हमालले आफ्नो चर्चित टिभी सो 'को बन्छ करोडपति ?' का लागि मंगलवार खिचिएको एक एपिसोडमा फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'क्याप्टेन' को टिमलाई क्विच खेलेर करोडपति बन्न बोलाएका थिए ।  अभिनेता राजेश हमालले संचालन गर्ने शो मा केसी बाउ..

    टोटल धमालको धमकेदार व्यापार, दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन   बलिउड चलचित्र टोटल धमालले धमकेदार व्यापार गरेको छ। दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियासँगै चलचित्रले हालसम्म भारु साढे १६ करोड रुपैयाँको कारोबार गरेको छ। ट्रेड एनालिस्ट तरण आदर्शले एक ट्वीट गर्दै यो जानकारी दिएका हुन्। चलचित्र टोटल धमाल प्रदर्शन भएको दोस्रो दिन नै फिल्मको कमाई साढे १६ करोड भारु अथवा नेपाली २५ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो ।  बलिउडका स्टार अजय..

    बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले धोका दिएपछि यी व्यक्तिले पिए विष

    आईतवार, फागुन १२, २०७५ साल
    एजेन्सी, १२ फागुन उत्तर प्रदेशको मुरादाबादमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध ३७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दा दर्ता गरिएको छ । सोनाक्षीले कार्यक्रमको लागि पहिल्यै पैसा लिएर दिल्लीमा हुने शोमा गएकी थिइनन् । आयोजक प्रमोद शर्माले पुलिसमा यसबारे उजुरी गरेका थिए तर पुलिसले आरोपीहरुविरद्ध कुनै कारवाही गरेको थिएन । यसबाट दुखी भएर प्रमोदले १३ फेब्रुअरीमा विष पिएर आत्महत्याको प्रयास गरे..

    नायिका रेखा थापाको पहिलो पारिश्रमिक १ रूपैया

    शुक्रबार, फागुन १०, २०७५ साल
    काठमाडौँ, १० फागुन नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ । २०५७ सालमा चलचित्र हिरोबाट डेब्यू गरेकी नायिका थापालाई सोही चलचित्रका निर्माताले एक रूपैयाको सिक्का दिएको तथ्य खुल्न आएको छ ।  नायिका थापालाई सो चलचित्र खेल्नु पूर्व 'ला यो एक रूपैया राख, यसले त धेरै पैसा कमाउछेउ'  भन्दै उनलाई निर्माताले..

    कपिल शर्माले भावुक हुँदै सुनाए आफूले रक्सी छोड्नुको कारण

    बिहिवार, फागुन ९, २०७५ साल
    काठमाडौं, ९ फागुन हाँस्यकलाकार कपिल शर्माले भर्खरै चण्दीगढमा भएको एन्टि ड्रग्स क्याम्पियनमा सहभागी भएका थिए । यो कार्यक्रममा बलिउडका अरु हस्तिहरु पनि सहभागी थिए । कपिलले यहाँ उपस्थित मानिसलाई सम्बोधन गरे अनि आफूले रक्सि कसरी छोडेको बताए । गएको वर्ष सुनिल ग्रोबरसँगको झगडामा विवादमा फसेपछि कपिलले रक्सी पिउन सुरु गरेका थिए। त्यसपछि उनी डिप्रेशनको सिकार भए । उनले धेरै मानिसहरुसँग नराम्रो व्यवहार..

    मगर महोत्सव शुरु, कला देखाउने अवसर

    बुधबार, फागुन ८, २०७५ साल
    पर्वत, ८ फागुन  लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ ।  पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी गर्नुभएको छ । प्रदेशलाई समृद्ध बनाउन चालू आर्थिक वर्षमा घोषणा गरेका कार्यक्रमसमेत अगाडि..

    नेपालमा भारत महोत्सव : प्रमुख शहरहरूमा आयोजना हुँदै (फोटो फिचर)

    बुधबार, फागुन ८, २०७५ साल
    काठमाडौँ, ७ फागुन : नेपाल र भारतबीचका समानतालाई नेपालका नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले ‘नेपालमा भारत महोत्सव’ शुरु भएको छ ।  एक महीनासम्म सङ्घीय राजधानी काठमाडौँलगायत नेपालका प्रमुख शहरहरूमा आयोजना हुने उक्त महोत्सवको मंगलबार यहाँ आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।  शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मदेखि निर्वाणसम्मको..

    ‘दर्पणछाया’ फिल्ममा दिलिप, निरुता र उत्तम एकसाथ देखिदै

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ७ फगुन । सन् २००१ मा निर्माण भएको चलचित्र दर्पणछाँयाको स्क्विेल दर्पणछाँया २ बनेतापनि त्यसले बक्स अफिसमा कुनैपनि हँगामा मचाउन सकेन । दर्पणछाँयाको जोडी फेरी पनि एकपटक पर्दामा आउनुपर्छ भन्ने दर्शकहरूको चाहना लामो समयदेखि चल्दै पनि आएको छ तर, यसका निर्माण पक्षले भनुँ अझ यी तीन कलाकारले आफूलाई एकसाथ उभ्याउन सकेका छैनन् । तर, अब दर्पणछाँयाका तीन मुख्य कलाकार दिलिप..

    सम्मानजनक व्यवहार गर्न मनोरञ्जन क्षेत्रका महिलाको माग

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौँ, ६ फागुन  बाग्लुङकी करिष्मा थापाको विवाह १४ वर्षमै भयो । विवाहपछि उहाँका दुई छोरी भए ।  छोरी मात्र जन्माएका कारण परिवारबाट शारीरिक तथा मानसिक यातना पाउनुभएकी थापा माइतीबाट समेत सहारा नपाए पछि अन्ततः एक साथीको सहयोगमा काठमाडौँमा आइपुग्नुभयो ।  अध्ययन नभएकाले राम्रो जागिर पाउने सम्भावना नभएपछि साथीको सहयोगमार्फत उहाँले एक रोधीमा वेटरको रुपमा काम शुरु गर्नुभयो । त्यहाँ काम गर्दागर्दै थापा दोहोरी..

    काउली बुढी, दाह्री बाको रोमान्टिक कमेडीमा 'सेन्टर फुट चुइगम' (भिडियोसहित)

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौं,  ६ फागुन रमाइलो भाकामा आधारित गीत 'सेन्टर फुट चुइगम' गीतमा सुरविर पण्डित (दाह्री बा) र सन्ध्या बुढा (काउली बुढी), सागरी र पवनको अभिनय रहेको छ ।  बुर्तिबाङ म्युजिक प्रालीको प्रायोजनमा गायिका कुमारी थापा र गायक राजेश विश्वकर्माको आवाजमा रहेको गीत ”सेन्टर फुट चुइगम“ को म्युजिक भडियो बजारमा ल्याएको छ । राजेश विश्वकर्माको शब्द, ओम सेन्चुरीको लय सिर्जना गीतमा रहेको छ । नरेश..

    पशुपतिको गीत ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा जस्ताको तस्तै आउला ?

    सोमबार, फागुन ६, २०७५ साल
    काठमाडौं, फागुन ६ । पशुपति शर्माको ‘लुट्न सके लुट..’ गीतले सामाजिक सञ्जालमा भुईचालो नै ल्याएको छ ।  राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको गीतलाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आइतबार बसेको बैठकमा ‘लुट्न सके लुट..’का विषयमा लामो छलफल भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष रहेका गायक पशुपति शर्मा पनि वैठकमा उपस्थित थिए । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत..

    पशुपति शर्माको गीतले तताएको माहोल ! समर्थनमा को-को उत्रिए ?

    आईतवार, फागुन ५, २०७५ साल
    काठमाडौँ, ५ फागुन पशुपति शर्माको एउटा गीतले सामाजिक सञ्जालमा भुईचालो नै ल्याएको छ  । उनले युट्युबबाट हटाइसकेको 'लुट्न सके लुट कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट' बोलको गीतले अधिकांस नेपालीलाई तताएको छ ।  उनले यो गीत हटाइसकेपछि माहौल झन तातिएको छ । देश विदेशमा रहेका नेपालीहरु स्पष्ट रुपमा दुई कित्तामा देखिएका छन् । सत्तापक्षीयले केहीले यसको बचाउ गरेका छन् भने अधिकांसले..

    अवार्ड कार्यक्रममा उर्वशीको बोल्ड लुक्स (भिडियोसहित)

    आईतवार, फागुन ५, २०७५ साल
    मुम्बई, ५ फागुन ।  मुम्बईमा आयोजित 'फिल्मफेयर ग्ल्यामर एंड स्टाइल' अवार्डमा टिभी र बलिउडका कलाकार सहभागी भएका थिए । अवार्डमा शिल्पा सेट्टी, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, दीपिका पादुकोण र उर्वशी रौतेला जस्ता कलाकार आफ्नो स्टाइलमा पुगेका थिए । कार्यक्रममा कलाकारलाई स्टाइल, फेसन र आउटफिटको लागि अवार्ड दिइयो ।  अवार्ड कार्यक्रममा बलिउड नायिका उर्वशी रौतेला बोल्ड ड्रेस लगाएर पुगेकी थिइन् ।   ..

    जम्मु-कश्मिरमा घटना - सिद्धूलाई असर, ‘द कपिल शर्मा शो’बाट ‘आउट’

    शनिबार, फागुन ४, २०७५ साल
    काठमाडौं, ४ फागुन भारतीय चर्चित कमेडी शो 'द कपिल शर्मा शो'बाट कांग्रेस नेता एवं प्रदेशमन्त्री नवजोत सिंह सिद्धूलाई निकाला गरिएको छ ।  जम्मु-कश्मिरको पुलवामामा भएको आतकंवादी घटनाका विषयमा उनले गरेको टिप्पणीलाई लिएर शोबाट निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  भारतीय नागरिकले उक्त घटनाको कडा निन्दा गरिरहेका बेला उनले पनि आफ्नो टिप्पणी राखेका थिए । घटनाप्रति उनको टिप्पणीपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनीमाथि ट्रोल..

    यसरी पाउनुहोस् जाडोमा समेत सफा र बेदाग छाला (पुरुष विशेष)

    शनिबार, फागुन ४, २०७५ साल
    आहा खबर, फागुन । चाहे महिला होस् वा पुरुष, आकर्षक देखिने चाहना सबैमा हुने गर्दछ । जसकालागि अधिकांशले महंगा क्रिमहरुको प्रयोगलाई नै बढी प्राथमिकता दिएको पाइन्छ । यद्यपी त्यस्ता उत्पादनहरुको सही असर त्यतिबेला हुन्छ जतिबेला हामी त्यसको सही प्रयोग गर्न जान्दछौं । त्यसैले आऔं जानौं विशेषगरी पुरुषहरुको छाला बेदाग र सुन्दर बनाउने उपायहरु :   सही म्वाइस्चराइजरको छनौट : विशेषगरी जाडो मौसममा छाला खस्रो..

    बलिउड अभिनेत्री कंगनाले आफ्नै जीवनको बायोपिक निर्माण गर्ने

    शुक्रबार, फागुन ३, २०७५ साल
    एजेन्सी, ३ फागुन । अभिनेत्री कंगना रणावतले आफ्नै बायोपिक निर्माण गर्ने भएकी छिन् ।  कहिले ऋतिक रोशनसँगको सम्बन्धका कारण चर्चामा आएकी उनी कहिले करन जोहरसँग पनि विवादमा परिन् । उनले बनाउने फिल्ममा ऋतिक र करनको पात्र पनि राख्ने बताइएको छ । मनिकर्निका फिल्मबाट चर्चाको शिखरमा रहेकी यी अभिनेत्रीले गरेको यो घोषणाले बलिउडमा ठुलै हलचल ल्याउने बताइएको छ । ..

    मंगोलियन हर्टका राजु लामाको नयाँ कोसेली ‘सैलुङ पोङ्दी’ [भिडियो सहित]

    बिहिवार, फागुन २, २०७५ साल
    काठमाडौं, २ फागुन ।  नेपालको चर्चित सांगीतिक समूह ‘मंगोलियन हर्ट’का गायक राजु लामा लामो समयपछि नयाँ गीत ‘सैलुङ पोङ्दी’ को म्युजिक भिडियो सहित आएका छन् ।  हस्त लामा ‘हार्दिक’को शब्द र बिशाल कल्तनको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा राजु लामा स्वयम् आफैले अभिनय गरेका छन् । यस गीतमा राजुलाई मीना तामाङले साथ दिएकी छिन । छेवाङ लामाको निर्देशनमा बनेको ‘सैलुङ पोङ्दी’को..

    अभिनेत्री वर्षा राउत र संजोग कोइरालाले गरे इन्गेजमेन्ट

    मंगलवार, माघ २९, २०७५ साल
    काठमाडौँ, २९ माघ । अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाको इनगेजमेन्ट भएको छ । दुबै तर्फका परिवारको उपस्थितिमा सोमवार उनीहरुले औंठी साटासाट गरेका हुन् । वर्षा र संजोगले सामाजिक सञ्जाल फेसबुकमा इन्गेजमेन्टको तश्बिर सार्वजनिक गर्दै लेखेका छन् ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’ आउँदो फागुन दुई अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा कसिन लागेका बर्षा..

    प्रमिस डे : जीवनसाथीसँग गरौँ अटुट सम्वन्धको वाचा

    सोमबार, माघ २८, २०७५ साल
    काठमाडौँ, २८ माघ  प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी: Valentine's Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने..

    कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा

    आईतवार, माघ २७, २०७५ साल
    काठमाडौँ, २७ माघ  काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा बिहीबारदेखि शुरु भएको ‘सिर्जनात्मक चित्रकला महोत्सव’ अन्तर्गत अन्तर्राष्ट्रिय जलरङ समाज नेपालको..

    कंगनासँग माफी माग्न राजी भइन् आलिया भट्ट ? यस्तो कारण !

    शुक्रबार, माघ २५, २०७५ साल
    काठमाडौं, २५ माघ ।  नायिका कंगना रनौटले बलिउड कलाकारहरुको चर्को आलोचना गरेकी छन् ।  चलचित्र ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ लाई वेवास्ता गरेको विषयले बलिउड तातेको छ । मणिकर्णिकाप्रति सैब जना चुप बसेको भन्दै उनले नायिका आलिया भट र आमिर खानकोे नामै लिएर आफ्नो असन्तुष्ति जनाएकी छन् ।  कंगनालाई आफूले सधैँ मन पराउने र उनी एक उत्कृष्ट नायिका रहेको भन्दै आलियाले आफूले..

    जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

    शुक्रबार, माघ २५, २०७५ साल
    धनुषा, २५ माघ  जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ ।  पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो ।  उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको उपमहानगरप्रमुख साहले बताउनुभयो । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिनुभएको र..

    डाँफे संरक्षणमा समुदाय, केहि रोचक तथ्य !

    बिहिवार, माघ २४, २०७५ साल
    गलेश्वर, २४ माघ  म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षीको मान्यता पाएको डाँफेको संरक्षणका लागि स्थानीय सक्रिय भएका छन् ।  समुद्री सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलमा पाइने स्थानीयले बताएका छन् । जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै..

    अब छिट्टै बुबा बन्दै चक्लेटी नायक आर्यन, अहिले छायांकनमा 'बिजी'

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ ।  आफ्नै फ्यान संग विवाह बन्धनमा बाधिएका आर्यन सिग्देल छिट्टै बाबु बन्न लागेको खबर बाहिर आएको हो ।  चलचित्रको छायांकन सकिएपछि श्रीस्मती सपनालाई समय दिने छन् । प्रेमिका हुँदै श्रीमती बनेकी सपनाले अब पहिलो सन्तान जन्माउदै छिन् । चार वर्ष पहिले प्रेमिका सपना भण्डारीसंग बिहे गरेका सिग्देल यही फगुनमा बुबा बन्न लागेको छन् । अहिले चलचित्र हजार जुनी सम्म को छायांकनका..

    नौमतीको सुर जोगाउदै झापाका ब्राह्मण युवा

    सोमबार, माघ २१, २०७५ साल
    बिर्तामोड, २१ माघ ।  कुनै बेला ‘दमाई बाजा’ नामले चिनिने नौमती बाजा लोप हुन लागेको भन्दै झापामा ब्राह्मण समुदाय संरक्षणमा जुटेका छन् ।  बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हसन पुगेका दलित समुदायले बाजा बजाउन छाडेका थिए । तर अवस्था फेरिदों छ । झापाको बिर्तामोडका ९ जना युवाहरुको समुह एक्टिभ नाइन नामक संस्था स्थापना गरि व्यवसायीक रुपमा नौमति बाजा संरक्षणमा लागेका छन्..

    विवाह बन्धनमा बाँधिदै बलिउडको चर्चित जोडी सलमान खान र कट्रिना कैफ !

    आईतवार, माघ २०, २०७५ साल
    एजेन्सी, २० माघ  बलिवड अभिनेता सलमान खानले सुन्दरी नायिका कट्रिनासगँ विवाह गर्दैछन । भारतिय मिडियाका अनुसार उनिहरुको विहे रियल लाईफमा नभई फिल्ममा हुदै छ । सलमान र कट्रिनाको आउदो फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् ।  फिल्म कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । जुन अवातार भारतको सेटबाट भएको थियो । यसअघि..

    नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको ७९ वर्षको उमेरमा निधन

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले जानकारी दिनुभयो ।  करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु..

    फागुनको अन्तिममा फुल्ने लालीगुराँस अहिले ‘प्रणय दिवस’को बेला नै किन फुल्यो ?

    बिहिवार, माघ १७, २०७५ साल
    अमरगढी, १७ माघ  सधैंजसो फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ ।  जलवायु परिर्वतनका कारणले सधैँ पुस अन्तिम साता वा माघ महीनाको पहिलो सातामै फुल्ने लालीगुराँस फुलेर जङ्गलमा मनमोहक दृष्य देखिन थालेको छ । लालीगुराँस माघ महीनामै फुल्न थालेपछि..

    बाँसको जराबाट कलाकारिता, माग देश-विदेशबाट बढेकाले भ्याइनभ्याइ

    बिहिवार, माघ १७, २०७५ साल
    खोटाङ, १७ माघ  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो ।  नेपालको विभिन्न जिल्लाका साथै भारतको सिक्किम र हङकङमा समेत पुगेर मूर्ति निर्माण गरिसक्नुभएका राईले अहिले फाइवर,..

    नेपाली युवा सुजन भारतीय रियालिटी शो 'डान्स प्लस ४'को फाइनलमा (भिडियोसहित)

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौँ, १६ माघ ।  पहिले 'डान्स इन्डिया डान्स'मा सहभागी भएका नेपाली युवा सुजन मार्फा तामाङ अहिले चर्चित भारतीय रियालिटी शो 'डान्स प्लस ४'को फाइनलमा पुगेका छन् ।  भारतमा हुने हरेक रियालिटी शोमा नेपालीहरूले भाग लिँदै आएका छन् । नेपालीकै भोटले नेपाली चेली टेरिया मगरले जितिन् । साथै नेपालीकै भोटले नेपाली भाषी प्रशान्त तामाङले जिते । अब सुजनलाई जिताउने पालो आएको छ ।  ..
    Results 741: You are at page 11 of 25
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 Next Last
    Weather Forecast