शुक्रबार, चैत्र २१, २०७६

    कला-सौन्दर्य

    आलिया–कट्रिनाको मिलन, हेरेको हेर्‍यै भए रणबीरः

    बिहिवार, चैत्र १३, २०७६ साल
    सन् २०१९ मा बलिउडले प्रशंसकलाई थुप्रै आइकोनिक मोमेन्ट दिएका छन् । रणबीर कपुर–विक्की कौशलको चुम्बनदेखि आलिया–कट्रिनाको मिलनसम्म । यहाँ छन् यो वर्षका केही आइकोनिक मोमेन्ट सन् २०१९ को फिल्मफेयर अवार्डमा कट्रिना कैफसँग भेट्दै गरेकी रणबीर कपुरकी अहिलेकी प्रेमिका आलिया भट्ट । सञ्जु फिल्मका आफ्ना को–स्टार विक्की कौशललाई चुम्बन गरिरहेका रणबीर कपुर फिल्मफेयर अवार्डको क्रममा जान्ह्वी कपुर र इशान खट्टर । रणवीर सिंहले श्रीमती दीपिकालाई..

    हलिउडका १० सेलिब्रिटीलाई कोरोनाकाे संक्रमण

    मंगलवार, चैत्र ११, २०७६ साल
    एजेन्सी, ११ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित भइरहेको छ । सर्वसाधारणका अलावा सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । संक्रमित सबैलाई अइसोलेसनमा राखिएको छ । हालै टीभी सो होस्ट एन्डी कोहेनलाई कोभिड-१९ बाट संक्रमित भएको पाइयो । भारतवंशी एक्ट्रेस इन्दिरा बर्मा पनि कोरोनाबाट ग्रस्त छिन । इन्दिरा बिरामी हुनुभन्दा पहिला एमिलिया क्लार्कसँग काम गरिरहेकी..

    काेराेना प्रभाव : बलिउड अभिनेत्री सोनम कपुर पनि आइसोलेसनमा

    बुधबार, चैत्र ५, २०७६ साल
    मुम्बई, ५ चैत । काेराेना भाइरस विश्वव्यापी रूपमा फैलिएसँगै बलिउड अभिनेत्री सोनम कपुर पनिआइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।  लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ..

    विवादरहित रहेन ‘कमेडी च्याम्पियन’!

    आईतवार, चैत्र २, २०७६ साल
    काठमाडौं, २ चैत गत नोभेम्बर २५ बाट कान्तिपुर टेलिभिजनमा आइतबार र सोमबार प्रसारण हुँदै आएको नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ रियालिटी शो शनिबार साँझ सकिएको छ। नेपालमा कमेडीे क्रेजलाई मध्यनजर गर्दै निर्देशक विशाल भण्डारीले जन्माएको ‘शो’ हो– ‘कमेडी च्याम्पियन’। देशभरबाट आवेदन दिएका करिब १५ सय प्रतिस्पर्धीमध्येबाट आयोजक टिमले १ सय २० सम्भावना बोकेका प्रतिस्पर्धी छनोट गरेको थियो। उक्त १ सय २० ले रियालिटी शोका..

    आँचलले रिसेप्सन पार्टीमा लगाएको लुगा र गहनाको मूल्य कति ?

    आईतवार, चैत्र २, २०७६ साल
    काठमाडौं, २ चैत । नव विवाहित जाेडी आँचल शर्मा र उदिप श्रेष्ठको रिसेप्सनका भिडियो र तस्विर अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । जब उदिपले आँचललाई हेलिकप्टर चढाएर हायत पुगेका थिए, चर्चा झन् चुलिएको थियो । आँचल शर्माले लगाएको लेहेंगाको समेत अहिले सामाजिक संजालमा चर्चा बढेको छ । आँचलले लगाएको उक्त लेहेंगा १६ लाख मुल्यको रहेको छ । आँचलले विवाह र..

    बलिउडको बहुप्रतिक्षित फिल्म सुर्यबंशीको रिलिज स्थगित

    बिहिवार, फागुन २९, २०७६ साल
    मुम्बई, २९ फागुन बलिवुडको बहुप्रतिक्षित फिल्म सुर्यबंशी पनि कोरोनाको चपेटामा परेको छ । मार्च २४ मा रिलिज मिति तोकिएको सुर्यबंशीको रिलिज स्थगित भएको निर्मा पक्षले जानकारी गराएको छ । अहिले कोरोनाको संक्रमणको त्रासका कारण सिनेमा हलमा मानिसहरुको संख्या निकै कम भइरहेको बेला फिल्म रिलिज गर्दा ठुलो घाटा बेहोर्नुपर्ने देखिएको छ । फिल्मका निर्माता अक्षयकुमार, रोहित शेट्टी, करण जोहर र रिलायन्स इन्टरटेनमेन्टबीच फिल्मको रिलिज..

    सलमान र अक्षयको भिडन्त फोहोरी बन्दै

    बुधबार, फागुन २८, २०७६ साल
    काठमाडौं, २८ फागुन यो बर्षको इदमा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को साथमा अर्का नायक अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम’ रिलिज हुँदैछ । तर, यी दुई चलचित्रलाई लिएर अहिलेदेखि नै बलिउड चलचित्रका वितरकहरुविच फोहोरी खेल सुरु भएको छ । यो खेलको केही झलक, चलचित्र ‘बाघी ३’मा पनि देखिएको छ । विशेषगरि, दिल्ली र उत्तर प्रदेशका हल संचालकहरुले यो फोहोरी खेल प्रत्यक्ष भोगेका..

    नेपालमै हुनु सक्छ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड–२०२०’

    बुधबार, फागुन २८, २०७६ साल
    काठमाडौं, २८ फागुन । विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’ नेपालमा हुने सम्भावना छ । मिस वर्ल्ड प्रतियोगिता आयोजकले नेपालमा प्रतियोगिता आयोजना गर्न सके ऐतिहासिक हुने जनाएका कारण मिस वर्ल्ड–२०२० नेपालमा हुने सम्भना रहेको मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले जनाएको छ ।  हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकर्णिकारका अनुसार अघिल्लो साता नेपाल आएका मिस वर्ल्ड आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्ले र निर्देशक..

    ठगी प्रकरणमा अनमोलको स्पष्टिकरण, ‘स्क्रिप्ट राम्रो बनाउँ भन्दा यस्तो आरोप !’

    आईतवार, फागुन २५, २०७६ साल
    काठमाडौं, २५ फागुन पाँच लाख रूपैयाँ ठगी प्रकरणमा मुछिएका नायक अनमोल केसीले स्पष्टिकरण दिएका छन्।  चलचित्र ‘धुपौरा’का लागि पाँच लाख रूपैयाँ अग्रिम लिएर काम नगरेको भन्दै उनीविरुद्ध फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिका तर्फबाट निर्माताद्वय जयन श्रेष्ठ र रुपेश खड्कीले प्रहरीमा उजुरी दिएका थिए।  उक्त आरोपबारे सामाजिक सञ्जाल फेसबुकमार्फत् अनमोलले स्पष्टिकरण दिएका हुन्। केहीदिन चलचित्र ‘ए मेरो हजुर–४’ को छायांकनका क्रममा व्यस्त रहेकाले..

    अम्बानीको होली पार्टीमा प्रियंका-निकको केमेस्ट्री

    शनिबार, फागुन २४, २०७६ साल
    एजेन्सी, २४ फागुन मुकेश अम्बानीकी छोरी इशा अम्बानीले होली पार्टीको आयोजना गरिन्। कार्यक्रममा बलिउड हस्तीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा अभिनेत्री प्रियंका चोपडा र उनका पति निकको केमेस्ट्री खुबै जमेको थियो। प्रियंकाले निकसँगको तस्बिर पनि इन्स्टाग्राममा सार्वजनिक गरेकी छन्। जसमा प्रियंका र निक अबिरमा रंगिएका छन्। अर्को तस्बिरमा भने निक, प्रियंका र कैट्रिना कैफ छन्। उनीहरु खुलेर रंगको पर्व होली मनाएको तस्बिरले बताउँछ। ..

    पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा चेपाङबस्तीलाई आर्थिक सहयोग

    शनिबार, फागुन २४, २०७६ साल
    हेटौंडा, २४ फागुन । विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाकी अध्यक्ष जुलिया मोर्लेले मकवानपुरको विकट चेपाङबस्तीमा पूर्वमिस नेपाल शृङ्खला खतिवडाको पहलमा निर्मित स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।  शुक्रबार सोही स्वास्थ्यचौकीमा पुगेर अध्यक्ष मोर्लेले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन । अध्यक्ष मोर्लेले २०१८ को मिस वल्र्डमा ‘ब्युटी विथ पर्पज’ जित्न सफल भएको संरचना हेर्न पाउँदा खुशी..

    कोरोनाका कारण ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन अनिश्चित

    शुक्रबार, फागुन २३, २०७६ साल
    काठमाडौं, २३ फागुन यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को रिलिज मिति सारिएको छ । कोरोना भाइरसको जोखिमका कारण फिल्मको रिलिज मिति स्थगित गरिएको हो । विश्वभर कोरोना भाइरसको भय र प्रभाव परिरहेका बेला सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको हो । निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर..

    कोरोनाबाट बच्न सलमानको सुझाव: नमस्कार गरौँ

    बिहिवार, फागुन २२, २०७६ साल
    काठमाडाैं,२२ फागुन कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् । सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस खत हुन्छ तब मात्र हात मिलाउने र अंकमाल गर्ने..

    ३० मिलियन छन् सलमान खानका इन्स्टाग्राम फलोअर्स

    मंगलवार, फागुन २०, २०७६ साल
    मुम्बई, २० फागुन । बलिउड सुपरस्टार सलमान खान सदाबहार नायक हुन् । उनी पछिल्लाे पुस्ताका पनि प्रमुख राेजाइ बनेका छन् । सलमान खान सामाजिक सञ्जालमा पनि निकै चचिर्त छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका ३ करोड '३० मिलियन' फलोअर्स पुगेका छन् । उनलाई मन पराउनेको संख्या ३० मिलियन पुगेपछि उनले सामाजिक सञ्जालमा धन्यवाद दिँदै फलोअर्सका लागि एउटा भिडियो बनाएर सेयर गरेका छन् । सलमानले आफ्नो..

    भारतीय शैलीको विवाहबारे प्रियंकाले दिइन् स्पष्टिकरण

    सोमबार, फागुन १९, २०७६ साल
    काठमाडौं, फागुन १९ भारतीय शैलीमा विवाह गरेको भनेर चारैतिर आलोचना बढेपछि अन्ततः नायिका प्रियंका कार्कीले त्यसको स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरीमा लेख्दै यसको स्पष्टिकरण दिएकी हुन् । उनका अनुसार उनको परिवारमा केहि सदस्य भारतीय र केहि सदस्य नेपाली रहेका छन् । उनकी आमा नेपाली र पन्जाबी मिक्स अभिभावकबाट जन्मिएकी थिईन् । त्यसैगरी उनका पति आयुष्मानको परिवारमा पनि भारतीय सदस्यहरु..

    कोरोना संक्रमित भएको हल्ला चलेपछि ज्याकीले भने, ‘म सुरक्षित छु’

    सोमबार, फागुन १९, २०७६ साल
    काठमाडौं, १९ फागुन मार्सल कलाकार ज्याकी च्यान काेरोना भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ।  यो विषयले सामाजिक सञ्जालमा तरंगित भएको छ। उनका फ्यानहरुले निकै चासो देखाएका छन्।  तर चर्चित अभिनेता च्यानले आफू कोरोना संक्रमित नभएको बताएका छन्। समाजिक सञ्जालमा फैलिएको अफवाहपछि नलाग्न उनले आफ्ना फ्यानहरुलाई आग्रह समेत गरेका छन् ।  उनले भनेका छन् ‘मेरो सबै फ्यानलाई म प्रति देखाएको मायाको लागि धन्यावाद ज्ञापन..

    ‘सेन्टी भाइरस’को कमाई ४ करोड ग्रस

    आईतवार, फागुन १८, २०७६ साल
    काठमाडौं, १८ फागुन फागुणको ९ गतेबाट रिलिज भएको चलचित्र ‘सेन्टी भाइरस’ले दोश्रो साताको शनिबारसम्म आइपुग्दा ४ करोड ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै वितरक गोविन्द शाही र प्रस्तुतकर्ता तथा कलाकार सिताराम कट्टेलले कलेक्शन सार्वजनिक गरेका हुन् । वितरक शाहीका अनुसार, चलचित्रले काठमाण्डौमा २ करोड १० लाख ३ हजार र काठमाण्डौ बाहिर १ करोड ९०..

    प्रियंका र आयुष्मानले गरे बिहे

    बिहिवार, फागुन १५, २०७६ साल
    काठमाडौं, १५ फागुन नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले विवाह गरेका छन्।उनीहरुले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्। प्रियंकाको जन्मदिनको अवसर पारेर यो जोडीले विवाह गरेको बताइएको छ।अदालतमा पारिवारिक सदस्यको उपस्थितिमा एक अर्कालाई माला लगाइदिएर उनीहरूले आफ्नो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । प्रियंकाले इन्स्टाग्राम अकाउन्टमार्फत कानुनअनुसार आफूहरु एक भएको भन्दै सामाजिक संजालमा बिहेको फोटो सेयर गरेकी..

    ‘धुर्मुस–सुन्तली’को काइते प्रचार शैली

    बुधबार, फागुन १४, २०७६ साल
    काठमाडौं,१४ फागुन सीताराम कट्टेल र कुञ्जना घिमिरे उर्फ ‘धुर्मुस–सुन्तली’ यतिबेला चितवनमा रंगशाला निर्माण गरिरहेका छन्। यसका लागि महायज्ञ गर्नेदेखि ठाउँ–ठाउँमा रोइकराइ गर्ने क्रम छँदै छ। बीचमा सुन्तलीले धुर्मुसलाई फिल्म बनाउन कर गरिन्, जुन अहिले ‘सेन्टी भाइरस’का नाममा हलमा चलिरहेको छ। तर, धुर्मुस–सुन्तलीले यस फिल्मलाई फिल्म जसरी होइन, राष्ट्रिय गौरवको आयोजनासँग जोडेर प्रचार गरे। फिल्मको सुरुमै लेखिएको छ, ‘क्रिकेट रंगशाला निर्माण सहयोगार्थ।’ उनीहरूले..

    शिल्पा शेट्टी बनिन् छोरीकी आमा

    आईतवार, फागुन ११, २०७६ साल
    काठमाडौं, ११ फागुन बलिउड अभिनेत्री शिल्पा शेट्टी छोरीकी आमा भएकी छन्। यही शुक्रबार शिल्पा र उनका श्रीमान राज कुन्द्राले सामाजिक सञ्जालमार्फत् आफ्नो घरमा छोरीको आगमन भएको खबर दिएका हुन्। उनीहरूले छोरीको नाम शमिशा शेट्टी कुन्द्रा राखेका छन्। शिल्पाका अनुसार उनले आफ्नी छोरी जन्मिए यही नाम राख्ने आफू २१ वर्षको हुँदैदेखि सोचेको बताएकी छन्। त्यस्तै पछिल्लो पाँच वर्षयता आफूहरूले दोस्रो सन्तानका लागि प्रयास गरिरहेको पनि..

    कायरा आडवानीको नयाँ फोटोसुटले हँगामा मच्चाएपछि ...

    बुधबार, फागुन ७, २०७६ साल
    काठमाडौं, ७ फागुन हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्। कायराले आफ्नै इन्स्टाग्राममा उक्त फोटो पोस्ट गरेकी छिन्। नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ। मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। उक्त फोटो ड्याबो रतनानी क्यालेन्डरको सुट..

    आँचललाई फ्यानको प्रश्न–‘के बिहेपछि पनि फिल्म खेल्नुहुन्छ ?

    मंगलवार, फागुन ६, २०७६ साल
    काठमाडौं,  ६ फागुन नायिका आँचल शर्मा आफ्ना प्रेमी डाक्टर उदिप श्रेष्ठसँग फागुणको २९ गते बिहे गर्दैछिन् । आँचलको जीवनसाथी बन्दै गर्दा आँचल उत्साहित छिन् । उनै, आँचललाई सामाजिक संजालमा फ्यानले उदिपसँग सम्बन्धित विभिन्न बिषयमा प्रश्न सोधेका छन् । एक जना फ्यानले आँचललाई सोधेका छन्–‘के तपाई बिहेपछि पनि चलचित्र खेल्नुहुन्छ ? यसमा आँचलले जवाफ दिइन्–‘किन नगर्नु, पक्कै पनि गर्छु ।’ आँचलले बिहेपछि पनि..

    लोकगायक पशुपति शर्माकाे 'लुट्न सके लुट' भाग–२ बजारमा

    शुक्रबार, फागुन २, २०७६ साल
    काठमाडौं, २ फागुन । चर्चित लोकगायक पशुपति शर्माले ‘लुट्न सके लुट’ गितकाेभाग-२ ल्याएका छन् । उनकाे 'जता नी चोर' बोलको शर्माको गीत बिहीबार मात्रै युट्युबमा सार्वजनिक भएको हो ।  उनले यसअघि ल्याएको 'लुट्न सके लुट' गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । जता नी चोर गीतको रचना संगीत पनि गायक शर्मा आफैंले गरेका हुन् । एरेन्ज केशब बडुले गरेका..

    ‘दस बहाने’ बोलको गीत रिमेक हुँदा टाइगर र श्रद्धाको आलोचना

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडौं, १ फागुन सन् २००५ मा रिलिज भएको बलिउड चलचित्रको टाइटल गीत ‘दस बहाने’ त्यसबेलाको सर्वाधिक चर्चित गीतमध्येको एक थियो। सोही गीत टाइगरु श्रोफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ मा रिमेक गरिएको छ। हाल यूट्युबमा टाइगर र श्रद्धाको नृत्य र अभिनय रहेको दस बहाने २.० गीत सार्वजनिक भएको छ। यो गीत सार्वजनिक भएसँगै भारतका दर्शकले टाइगर र श्रद्धाको आलोचना गरेका छन्। उनीहरुले..

    स्कुटी दुर्घटनामा बहिनीसँगै अभिनेत्री महिमा सिलवालकाे निधन

    बिहिवार, फागुन १, २०७६ साल
    काठमाडाैं, १ फागुन । स्कुटर दुर्घटनामा परि नेपाली सिने अभिनेत्री महिमा सिलवालको निधन भएको छ। बुधबार काठमाडौंबाट चितवन जानेक्रममा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो। घटनामा सो स्कुटरमा सवार उनकी दिदी शर्मिला सिलवालको पनि निधन भएको प्रहरी निरिक्षक भोजराज पाण्डेले सेतोपाटीलाई बताए। घटना बुधबार साँझ ५ बजेर ४५..

    नायिका आँचलकाे विवाह फागुन २९ गते

    मंगलवार, माघ २८, २०७६ साल
    काठमाडौं, २२ माघ नायिका आँचल शर्माको बिहेको मिति तय भएको छ । आउँदो फागुन २९ गते उदिप श्रेष्ठसँग आँचलको बिहे हुने भएको हो । आँचल र उदिपको विवाह राजधानीको बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यूमा हुने परिवारको भनाइ रहेको छ । विवाहको भोलिपल्टै फागुन ३० गते उनीहरुको होटल हायातमा भव्य रिसेप्सनको आयोजना गरिने बताइएको छ । गत वर्षदेखि प्रेममा रहेकी नायिका आँचलले केहि महिना..

    'सोचेजस्तो हुन्न जीवन’: जब गीतकारको गीत उनकै जीवनमा मेल खायो

    बुधबार, माघ २२, २०७६ साल
    काठमाडौं, २२ माघ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको जग्गा प्रकरणमा मुछिएका पूर्व सचिव दिनेशहरि अधिकारीको अर्को बलियो पाटाे छ गीत लेखन। कालजयी गीतका रचनाकार उनी स्रष्टाका रूपमा दिनेश अधिकारीका नामबाट परिचित छन्। मदन पुरस्कार समेत जितिसकेका उनले लेखेकाे कालजयी गीतको बोल हो: सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन स‌ंयोग, प्रशासकका रूपमा उनले गरेको निर्णय अख्तियार दुरुपयोग..

    टिकटककी प्रिज्मा ‘बले’की प्रेमिका !

    मंगलवार, माघ २१, २०७६ साल
    काठमाडौं, २१ माघ टेलिसिरियल भद्रगोलबाट हाँस्यकलाकारका रुपमा चिनिएका सागर लम्साल क्षेत्री ‘बले’ ले आफ्नो प्रेमिका सार्वजनिक गरेका छन् । उनको प्रेमीका पछिल्लो समयको चर्चित कलाकार हुन् । टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडासँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्टबाट बुझ्न सकिन्छ । टिकटकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले ‘रनभुल’ नामक एक म्युजिक..

    सलमान खानले पहिलो पटक ‘आइफा अवार्ड २०२०’ होष्ट गर्ने

    मंगलवार, माघ २१, २०७६ साल
    मुम्बई, २१ माघ । बलिउडका चर्चित अभिनेता सलमान खान आइफा अवार्ड २०२० होष्ट गर्ने भएका छन् ।  भारतिय मिडियाका अनुसार अभिनेता सलमानले पहिलोपटक आइफा अवार्डको होस्ट गर्ने भएका हुन् ।  आइफा अवार्ड २०२० आउँदो मार्च २७ देखि २९ सम्म हुदेछ । उक्त अवार्ड कार्यक्रममा सलमानले होस्ट गर्ने भएका हुन् ।  आइफा अवार्ड २०२० को लागि अहिले धमाधम तयारी पनि थालिएको छ । यस कार्यक्रममा..

    रवि ओडको प्रेम दिवस लक्षित ‘आउ आउ प्रियसी’ बोलको गित सार्वजनिक

    सोमबार, माघ २०, २०७६ साल
    काठमाडौं, २० माघ ।  नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका प्रविशा अधिकारीको ‘आउ आउ प्रियसी’ बोलको गित सार्वजनिक भएको छ ।  मुस्ताङ र कुलेखानीमा छायांकन गरिएको उक्त भिडियो नजिकै आउँदै गरेको प्रेम दिवसलाई लक्षित गरिएको छ । भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा चर्चामा रहेको सनम कठायत र समिक्षा पोखरेलको जोडीलाई प्रेम मुन्द्रामा देख्न सकिन्छ ।  केशव बैरागी माइलोको..
    Results 886: You are at page 1 of 30
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last
    Weather Forecast