बुधबार, कार्तिक २७, २०७६

    प्रेरक प्रसँग

    विराटनगर महानगरपालिकामा बेसहारा सडक मानवमुक्त नगर अभियान

    सोमबार, कार्तिक २५, २०७६ साल
    विराटनगर, २५ कात्तिक ।    दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ ।   बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष..

    घाइते शेर्पाको उपचारार्थ अमेरिकामा ६ हजार डलर संकलन, धर्मगुरुद्धारा स्वास्थ्यलाभको कामना

    सोमबार, असोज ६, २०७६ साल
    काठमाडौँ, ५ असोज । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका  बुलडाडाका छिरिङ लामा शेर्पाको उपचारका लागि रामेछाप समाज अमेरिकाले सहयोग संकलन गरिरहेको छ ।   ६ हजार ३ अमेरिकी डलर संकलन भएको र रकम संकलन अभियान जारी रहेको अमेरिकाबाट सोनाम गेल्बु शेर्पाले जानकारी दिनुभयो । मंगलबारसम्म रकम संकलन गरिने शेर्पाले बताउनुभयो । समाजले धर्मगुरुलाई बोलाएर घाइते शेर्पाको स्वास्थ्य लाभको कामना समेत गरेको छ..

    मदर टेरेसाका १० जीवनाेपयाेगी भनाइहरू

    बुधबार, असोज १, २०७६ साल
    १. याे जीवन अरूका लागि हाेइन भने याे जीवन नै हाेइन । २. शान्ती मुस्कानबाट सुरूवात हुन्छ । ३. हिजाे गइसक्याे, भाेलि आएकै छैन, हामीसँग आज छ। आउन यसैलाई मनाऔं। ४. यदि तिमीले सय जनालाइ खुवाउन सक्दैनाै त एक जनालाई खुवाउ । ५. सबै भन्दा ठूलाे राग कसैका लागि केहि बन्न नसक्नु हाे । ६. विश्व शान्तीका लागि तिमीले के गर्न सक्छाै ? घर गएर आफ्नाे..

    जीवन सार्थक बनाउने चाणक्यका ७ जीवनोपयोगी वचन

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडाै, ३१ भदाै । कौटिल्य नहुँदो हो त राजा चन्द्रगुप्त मौर्य यति सफल हुँदैनथे, जति उनको ख्याती छ । कौटिल्य अरु कोही होइनन्, चाणक्यको दोस्रो नाम हो । चाणक्यको रीति-नीति र धर्म सम्बन्धी व्याख्या यति गहिरो र अचुक छ कि, जसले हर-कोहीलाई जीवन जिउने सही बाटो देखाइदिन्छ । बर्तमानलाई श्रेष्ठ बनाउनुहोस् चाणक्य भन्छन्, जुन समय बितेर गयो, त्यसको पछुतो गर्नुको कुनै तुक छैन..

    समाजसेवी श्रेष्ठ दम्पतीलाई अमेरिकामा सम्मान

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ  समाजसेवी शिवबहादुर श्रेष्ठ र उहाँको पत्नीलाई अमेरिकामा सम्मान गरिएको छ । स्थानीय रेड पाण्डा रेष्टुरेन्टमा आयोजित कार्यक्रममा श्रेष्ठ दम्पतीलाई गुम्देल ट्रष्ट अमेरिकाले सम्मान गरेको हो ।    ट्रष्टका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष लाक्पा तेन्जी शेर्पाले सम्मान गर्नुभएको सदस्य सोनाम गेल्बु शेर्पाले जानकारी दिनुभयो । गुम्देलको शिक्षा र स्वास्थ्यको क्षेत्रमा श्रेष्ठले अतुलनीय योगदान पुराउनुभएको शेर्पाले बताउनुभयो । शेर्पाले गुम्देलमा स्कुल निर्माण गर्नुभएको..

    एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

    आईतवार, श्रावन १२, २०७६ साल
    ओखलढुङ्गा, १२ साउन ।  ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष..

    चाणक्यको प्रेरणादाइ वचन, जसले तपाईंको जीवन बदल्छ

    आईतवार, श्रावन ५, २०७६ साल
    काठमाडौँ, ५ साउन  चाणक्य यस्ता महान विभूति थिए, जसले आफ्नो विद्धता, बुद्धिमता र क्षमताको बलमा प्रभाव कायम गरेका थिए ।  मौर्य साम्राज्यका संस्थापक चाणक्य कुशल राजनीतिज्ञ, चतुर कुटनीतिज्ञ, प्रकाण्ड अर्थशास्त्रीको रुपमा पनि विश्वविख्यात भए । यतिका सताब्दी गुजि्रसक्दा पनि चाणक्यले बताएको सिद्धान्त र नीति प्रासंगिक छ । किनभने उनले आफ्नो गहन अध्ययन, चिन्तन र जीवानुभवबाट आर्जित अमूल्य ज्ञानलाई पूर्ण रुपमा निस्वार्थ भावले..

    भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

    आईतवार, श्रावन ५, २०७६ साल
    पर्वत, ५ साउन .।  यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो ।  गाउँपालिका अध्यक्ष राजु पौडेलले शुक्रबार पहिलोपटक महाशिला–५ लुङ्खु आहाले निवासी सुत्केरी..

    प्रसिद्ध वैज्ञानिक आइज्याक न्यूटनका २० प्रेरक भनाईहरु

    शुक्रबार, श्रावन ३, २०७६ साल
    काठमाडाैं, ३ साउन । अर्बौं जनसंख्या भएको यो विश्वमा कति मानिस जन्मिन्छन् र मर्छन् कुनै हिसाब किताब हुँदैन । तर, केही यस्ता मानिस पनि हुन्छन् जसलाई यो दुनिया छोडेर गएको शताब्दियौं पछिसम्म पनि सम्भिmइन्छ । आफूले गरेका राम्रो कामको कारण उनीहरुले आफूलाई अमर बनाउँछन् । यस्तै मानिसहरु मध्ये एक हुन् बेलायती वैज्ञानिक सर आइज्याक न्यूटन । विज्ञानको दुनियामा आइज्याक न्यूटन यस्तो हस्ती हुन्..

    डाक्टरले २ वर्षमै मर्ने घोषणा गरेका वैज्ञानिक स्टेफिन हकिङका विश्वप्रसिद्ध भनाईहरु :

    शुक्रबार, आषाढ १३, २०७६ साल
    काठमाडौं, १३ असार ।  सन् १९४२ जनवरी ८ मा जन्मिएका स्टेफिन हकिङ विश्व प्रसिद्ध वैज्ञानिक हुन्। बेलायतको अक्सफोर्डमा जन्मीएका उनी पढाइमा अब्बल भए पनि असाधारण चाहिँ थिएनन् ।  उनका पिता फ्याङ्क हकिङ पनि जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्र पढेकी थिइन् । बाल्यकालमा उनको विशेष रुचि बोर्ड गेममा थियो । हकिङ र उनका केही मिल्ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए..

    को हुन् एडोल्फ हिटलर ? यसकारण मोडियो उनको पादरी बन्ने सपना

    बिहिवार, आषाढ १२, २०७६ साल
    काठमाडौँ, १२ असार एडोल्फ हिटलर  मारिया अन्ना र उनको साथीको अवैध सन्तान थिए । उनको जन्म सन् १८३७ मा भएको थियो  । एडोल्फ हिटलरका हजुरबाबु यहूदी थिए । फ्रान्केनबर्गर नामका धनी यहूदी परिवारमा मारिया खाना पकाउने काम गर्थिन ।  हिटलरका बाबु पाँच वर्षका हुँदा उनकी आमाले अर्कोसँग विवाह गरिन् । जसको नाम जोहन गर्ग हिडलर थियो । विवाह गरेको पाँच वर्षपछि मारियाको..

    “शताब्दी पुरुष” महात्मा गान्धी र उनका अहिंसाको सिद्धान्तप्रति युवा पीढी आकर्षित

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ छापाखानाको समयमा मानिन्थ्यो संसारमा सबैभन्दा बढी कसैको बारेमा लेखिएको छ भने त्यो ईसा मसीह हुन् । यसपछि कार्ल माक्र्स र महात्मा गान्धीको नाम लिइन्थ्यो । दुनियाँ जब इन्टरनेटमा पस्यो तब धेरैको सोच थियो अब यो समीकरणमा फेर बदल आउनेछ किनकि मानिसले धर्ममा रुचि राख्न छोडेका छन्, त्यसैले ईसा मसीहलाई इन्टरनेटमा सर्च गरिने छैन् भने गान्धीले प्रविधिको विरोध गरेकोले उनको..

    इच्छाशक्तिको अगाडि टिकेन शारीरिक अवस्थ्या, ह्विलचियरको सहारामा पत्रिका वितरण

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    भजनी, २३ जेठ  ।   काम गर्नका लागि शारीरिकरूपमा राम्रो भएर मात्रै हुँदैन, इच्छाशक्ति पनि चाहिन्छ । घरको आर्थिक अवस्थाले पनि काममा प्रेरित गरेको हुन्छ । त्यसको उदाहरण बन्नुभएको छ कैलालीको भजनीका रामदयाल चौधरी । राम्रोसँग बोल्न पनि आउँदैन, ह्विलचियरको साहारा । वैशाख जेठको तराइको गर्मी, कमजोर आर्थिक अवस्था, रु एक हजारका लागि एक महीना काम गर्नुपर्ने बाध्यता छ ३२ वर्षीय उहाँलाई..

    अल्बर्ट आइन्स्टाइनका महान वाणीहरू

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ    १. ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ । २. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो । ३. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ । ४. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ । ५. हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ । ६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो..

    भगवान गौतम बुद्धका २५ सकारात्मक भनाइहरु

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ १. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । २. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर । ३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ । ४. हामी जे सोच्दछौ उँही बन्दछौ । ५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ । ६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ । ७...

    मदर टेरेसाका मननिय भनाइहरू

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौं १९ जेठ १. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन । २. शान्ती मुस्कानबाट सुरूवात हुन्छ । ३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ     । आउन यसैलाई मनाऔं । ४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक     जनालाई खुवाउ । ५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो । ६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ..

    प्रेम गर्नेकालागी महत्वपूर्ण कुराहरु

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । - विलियम शेक्सपियर हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो ।  - बेन्जामिन डिजराइली थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ । - डा सिअस् संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि..

    प्रख्यात नेपाली व्यक्तीहरूका पढ्नैपर्ने भनाइहरु

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौं, १४ जेठ                                                                                                                    ..

    सफलताको खोजीमा हुनुहुन्छ ? यसो गर्नुहोस

    सोमबार, जेष्ठ १३, २०७६ साल
    उहिल्यै गुरुकुलीय परम्पराको एउटा गुरुकुलमा छात्रहरूको अध्ययन पूरा भयो । त्यसपछि गुरुकुलका आचार्यले आफ्ना शिष्यको परीक्षा विभिन्न तरिकाबाट लिने गर्थे । उनीहरू अहिलेको जस्तो प्रश्न र उत्तरको शैलीमा आफ्ना शिष्यको परीक्षा लिने गर्दैनथे ।  ‘मैले तिमीहरूलाई अकल्पनीय र कठिन काम नै सुम्पेको थिएँ । तर विवेक, धैर्य, लगन, निष्ठा तथा निरन्तर प्रयासले कठिन कार्य पनि सम्भव छ । यसलाई तिमीहरूका साथीले..

    बुद्धि कसरी मिल्न सक्छ ?

    आईतवार, जेष्ठ १२, २०७६ साल
    सुकरात एक युवकले सुकरातलाई सोधें कि उनलाई बुद्धि कसरी मिल्न सक्छ । 'मसँग आऊ', सुकरातले जवाफ दिए । त्यस युवकलाई लिएर सुकरात नदीमा गए र शिर डुबाइदिए । उनले युवकलाई सासको लागि नछट्पटाउदासम्म डुबाइरहे । अनि उसलाई छोडिदिए । जब युवक केही सहज अवस्थामा आयो तब सुकरातले उसंग सोधे, 'जब तिम्रो शिर पानीमा डुबेको थियो, त्यसबेला तिमीले सबैभन्दा बढी के को चाहाना गर्थ्यौ..

    गुरु नानकको अनौठो आशीर्वाद

    बुधबार, जेष्ठ ८, २०७६ साल
    गुरु नानक विभिन्न गाउँ–गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुगे । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुब सेवा गरे । जाने वेलामा प्रसन्न भई गुरु नानकले गाउँलेलाई आशीर्वाद दिए, ‘तिमीहरूको गाउँ छिटै उजाड होस् र तिमीहरू सबै अलग–अलग गाउँमा गएर बस्नुपरोस् ।’    मैले राम्रो मानिसको बस्तीलाई उजाडियोस् भनेँ, ताकि उनीहरू चारैतिर..

    युवकलाई टल्सटोयको सल्लाह

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    काठमाडौँ, ७ जेठ । एकपटक रुसी लेखक टल्सटोयसामु एक युवक आए र भने, ‘महाशय, तपाईं मलाई सहायता गर्नुस् । म धेरै चिन्तित छु । मसँगग यतिवेला फुटेको कौडी पनि छैन ।’ टल्सटोयले उनको समस्या सुनेपछि गम्भीर हुँदै भने, ‘तिमी चिन्ता नलेऊ युवक, मेरो एउटा निकै मिल्ने साथी व्यापारी छ । उसले तिमीलाई पक्कै सहयोग गर्नेछ । ऊ मानिसको आँखा किन्ने गर्छ ।..

    साधारण मानिसका लागि रचना

    सोमबार, जेष्ठ ६, २०७६ साल
    चार्ल्स डिकेन्स इंग्ल्यान्डका प्रसिद्ध कथाकार थिए । तत्कालीन समयमा उनका कथा निकै चर्चित थिए । उनका कथाका पाठक विभिन्न तहका मानिस थिए । तर, उनी आफ्ना कथा सामान्य जनताका लागि लेखिएका हुन् भन्नेमा प्रस्ट थिए ।  मेरो रचना महारानीबाट सुन्ने इच्छा व्यक्त गरिनु मेरा लागि अहोभाग्य हो । तर, यसमा मेरा केही सर्त छन् । साँच्चै महारानी मेरो रचना सुन्न चाहनुहुन्छ..

    सिकाइमा उमेरको के चिन्ता ?

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी वृद्ध पनि थिए, जसको उमेर लगभग ९० वर्ष हाराहारीको हुँदो हो । ती जापानी वृद्धका हातखुट्टा थरथर कामिरहेका थिए र आँखा पनि निकै कमजोरजस्ता देखिन्थे । तर, त्यति कमजोर वृद्ध भइसक्दा पनि..

    सुन्दा रमाईलो लाग्ने र थाहा पाउन पर्ने यी ७ रोचक भनाइहरू :

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौँ, ५ जेठ ।  १. जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । - सुकरात २. मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । - एमो फिलिप्स ३. लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला..

    जब एक युवतीलाई झुक्याएर बिहेगरी श्रीमानद्वारा एसिड प्रहार गरिन्छ...

    बिहिवार, जेष्ठ २, २०७६ साल
    काठमाडौँ, २ जेठ । दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ ।  पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो ।  बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने..

    राष्ट्रपति भण्डारीद्वारा शताव्दी पुरुष सत्यमोहनलाई शुभकामना

    सोमबार, बैशाख ३०, २०७६ साल
    ललितपुर, ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ ।   राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तगा सुस्वास्थ्यको कामना  गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो ।   पत्रमा भनिएको छ, “तपाईँले विगत आठ दशकभन्दा बढी समयदेखि नेपाली वाङ्मयको उन्नयनमा सतत क्रियाशील रहँदै लोकसंस्कृति र..

    विद्यालयलाई आर्थिक समस्या परेपछि जनप्रतिनिधिको तलब शिक्षामा

    बिहिवार, बैशाख २६, २०७६ साल
    दमौली, २६ वैशाख ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलबमध्येबाट रु ७८ हजार सहयोग गर्नुभएको हो । प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग..

    मानवकल्याण समाज भक्तपुरद्वारा १ वर्षमा १०० को उद्धार

    सोमबार, बैशाख २३, २०७६ साल
    भक्तपुर, २३ वैशाख । सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ ।  संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिनुभयो ।  समाजले अशक्त, अनाथ, मानसिक सन्तुलन गुमाएका..

    मातातीर्थ औँशी - आमा जस्तै राम्री कोही छैन संसारमा !

    शनिबार, बैशाख २१, २०७६ साल
    चितवन, २१ वैशाख आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो ।    आश्रममा आमा  देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो । ती आमाहरुका लागि खान र बस्न कुनै..
    Results 116: You are at page 1 of 4
    1 2 3 4 Next Last
    Weather Forecast