बिहिवार, चैत्र २०, २०७६

    बिदेश

    ‘निक इलेक्ट्रो टेक २०१६’ राजधानीमा सुरु, पाँच दिनसम्म चल्ने

    शनिबार, मंसिर ४, २०७३ साल
    काठमाडौंः विद्युत तथा विद्युतीय व्यवसायको विकास, यस क्षेत्रसँग सम्वन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि आयोजना गर्ने उद्देश्यले शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा ‘‘निक इलेक्ट्रो टेक २०१६” सुरु भएको छ । मेलाको उदघाटन उर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको यस प्रदर्शनीको शीर्ष प्रायोजन नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)ले गरेको छ । प्रदर्शनी यो आठौं संस्करण हो..

    बतासले भित्रायो भारतको 'लेन्टो' ब्राण्डका 'सोलार इन्र्भटर' र 'स्ट्रिट लाइट'

    बुधबार, मंसिर १, २०७३ साल
    काठमाडौंः बतास अर्गनाइजेसनको भातृ संस्था त्रिथुङ्गा टे्रडिङ्ग कन्सर्न प्रा.लि.ले लेन्टो इन्डष्ट्रिज प्रा.लि., इण्डियाबाट उत्पादित लेन्टो ब्राण्डका सोलार इन्र्भटर र स्ट्रिट लाइटको नेपालको आधिकाकि बिक्रेता भई ती उत्पादनहरुको बिक्री बितरण सुरु गरेको छ ।  लेन्टो सोलार इन्र्भटर ५५० भीएदेखि पाँच हजार भीएसम्म तथा स्ट्रिट लाइट २०, ४०, ६० वाटमा उपलब्ध रहेको कम्पनीले जनाएकोa छ । यी उत्पादनहरु रिन्यूवल इनर्जी टेष्ट स्टेशनबाट क्वालिटी..

    सिजी इलेक्ट्रोनिक्सले फेरि ल्यायो, ‘अब जाडो मै छ मज्जा’

    मंगलवार, कार्तिक ३०, २०७३ साल
    काठमाडौंः नजिकिदो जाडोलाई ध्यानमा राखी नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फेरी एक पटक आफ्नै पूरानै नारा ‘अब जाडो मै छ मज्जा’का साथ नेपाली बजारमा बिभिन्न नयाँ नयाँ मोडल र डिजाइनका घरायसी सामग्रीहरु ल्याएको छ । जाडोमा न्यानो पनको आभास दिन यस नारालाई निरन्तरता दिएको हो । अब सिजी इलेक्ट्रोनिक्सका ग्राहकले घरको होस् वा अफिसको कोठा न्यानो बनाउँनको लागि विभिन्न..

    दशैं तिहारमा गोदरेजका रेफ्रिजिरेटर लोकप्रिय

    शुक्रबार, कार्तिक २६, २०७३ साल
    काठमाडौंः नेपालमा सर्वाधिक रुचाइएको घरायसी साम्ग्रीको ब्राण्ड गोदरेजजको दशैं तिहार लक्षित ‘इन्ट्यान्ट क्यास ब्याक अफर अत्याधिक सफल भएको यसको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको इओएस प्रा.लि.ले जनाएको छ ।  यस उपहार योजनाले गोदरेजका रेफ्रिजिरेटरहरु अत्याधिक बिक्री भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कम्प्रेसर वारेन्टी प्रदान गरेको गोदरेजले अझ बढी ग्राहकहरुको विश्वास जित्न सफल भएको जनाइएको..

    गोरखा इको प्यानललाई आइएसओ चिन्ह, भारतबाट आयातितभन्दा गुणस्तरीय र मजबुत

    शुक्रबार, कार्तिक २६, २०७३ साल
    काठमाडौंः नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आइएसओ ९००१:२०१५ चिन्ह प्राप्त गरेको छ ।  स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आइएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो ।  यसले कुनै पनि निर्माणमा..

    ‘सुरक्षित पुनर्निर्माण’ नाराका साथ ‘निक इलेक्ट्रो टेक २०१६’ आयोजनाको भव्य तयारी

    शुक्रबार, कार्तिक २६, २०७३ साल
    काठमाडौंः आउँदो मङ्सिर ३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा ‘‘निक इलेक्ट्रो टेक २०१६” आयोजना हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुन लागेको यस प्रदर्शनी शीर्ष प्रायोजन नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)ले गर्नेछ ।  विद्युत तथा विद्युतीय व्यवसायको विकास, यस क्षेत्रसँग सम्वन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि आयोजना गर्न लागिएको यो प्रदर्शनी आठौं संस्करण हो । पाँच दिनसम्म चल्ने..

    टिसिएलको चाडपर्व लक्षित ‘टप थ्री विथ गिफ्ट थ्री’ योजना अत्याधिक सफलः सिजी

    बुधबार, कार्तिक २४, २०७३ साल
    काठमाडौंः अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टेलिभिजन ब्राण्ड टिसिएलले दशैं तिहारलाई लक्षित गरी ल्याएको टप थ्री विथ गिफ्ट थ्री उपहार योजना अत्याधिक सफल भएको जनाइएको छ ।  उपहार योजनाले यस बपटक टिसिएल टिभीका ४०, ४९ र ५५ इन्चका स्मार्ट टिभी साथै ४८ इन्चको टिसिएल कर्भ भिटीहरुको बिक्री अत्याधिक भएको र धमाधम बिक्री हुने क्रम अझै जारी रहेको जनाइएको छ ।  टिसिएलले गुणस्तरीय..

    टिसिएलको 'स्टाइलिस डिजाइन'को नयाँ टेलिभिजन नेपाली बजारमा

    सोमबार, कार्तिक ८, २०७३ साल
    काठमाडौंः अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टेलिभिजन ब्राण्ड टिसिएलले फेरी आफ्नो नयाँ डिजाइन बजारमा ल्याएको छ । टिसिएलका लागि नेपालको एक मात्र आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले उपभोत्ता माझ उक्त कर्भ टिभी बजारमा ल्याएको हो ।  स्टाइलिस डिजाइन भएको कर्भ टिभीमा एनरोइड ४.४, दुई वटा यूएसबी पोर्ट, दुई वटा एचडीएमआई र एउटा एचडीएमआई एमएचएल तथा जुनसुकै एङगलबाट पनि हेर्न मिल्ने..

    सिजीको नयाँ 'फोरके स्मार्ट टिभी' नेपाली बजारमा

    बिहिवार, कार्तिक ४, २०७३ साल
    काठमाडौंः धनतेरस र तिहार नजिकिएसँगै सिजी ब्राण्डले ६५ इन्चको एलइडी टेलिभिजनको बिक्री सुरु गरेको छ । 'एन्ड्रोइड क्वार्ड कोर प्रोसेसर/द अल्ट्रा क्लियर प्यानल' समावेश यस टिभीको स्वरुप आकर्षक हुनुका साथै यसमा एप स्टोर, वाइफाइ, वेभ ब्राउजर, डली साउण्ड जस्ता विशेषता रहेका छन् ।  सिजी इलेक्ट्रोनिक्सले यस बर्षको चाडपर्व सिजीको ६५ इन्चको टिभी र लिड/स्मार्ट टिभी साथ मनाउन आग्रह गर्दै आकर्षक उपहारसहित..

    चौधरी समूहले भित्र्यायो अमेरिकी प्रविधिको केल्भिनेटर एसी

    बुधबार, कार्तिक ३, २०७३ साल
    काठमाडौं । अमेरिकी प्रविधिको केल्भिनेटरको नेपालको आधिकारीक बिक्रेता चौधरी समूहअन्र्तगतको इओएल कम्पनीले नेपालमा पहिलो पटक यस ब्राण्डको एसी (एयर कण्डिशनर) भित्राएको छ ।  यसअघि चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ मेसिन जस्ता घरायसी सामग्री भित्राउँदै आएको केल्भिनेटर ब्राण्डले आफ्ना ग्राहकको एसी भित्र्याएको हो । इओएसका अनुसार यस्ता एसी १.० टन र १.५ टन गरी दुई मोडलमा उपलब्ध छन् । अमेरिकन प्रविधिबाट निर्मित यस एसीमा..

    आइफोन सेभेन र सेभेन प्लस भारतमा बल्ल सार्वजनिक, नेपालमा कहिले?

    आईतवार, असोज २३, २०७३ साल
    एजेन्सी। एप्पलको नयाँ मोवाइल, आइफोन सेभेन र सेभेन प्लस अमेरिकामा लन्च भएपछि झन्डै दुई महिना पछि नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा भर्खर बिक्री सुरु भएको छ। शुक्रबार यी फोन सार्वजनिक भएसँगै धेरै इ-कमर्स प्लेटफर्मले ग्राहकलाई अनेक अफर सार्वजनिक गरेका छन्। नेपालमा भने यसको सार्वजनिक हुन भारतमा भएपछि मात्रै हुने बुझिएको छ   भारतमा आइफोन सेभेनको ३२ जिवीको फोनलाई मूल्य ६० हजार भारु पर्ने र..

    सेन्साईले ल्यायो ‘टिभी रोजे जस्तो र मूल्य खोजे जस्तो’ नामक योजना

    शुक्रबार, असोज १४, २०७३ साल
    काठमाडौंः विजया–दशमी, दिपावली तथा छठ पर्वको अवसरमा सेन्साई एलइडी टेलिभिजनले आफ्ना ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । सेन्साईले ग्राहकहरुका लागि १९ इन्चदेखि ३२ इन्चसम्मका टेलिभिजनमा ‘टिभी रोजे जस्तो र मूल्य खोजे जस्तो’ नाराका विशेष छुट योजना ल्याएको हो ।  जापानी प्रविधिका यो टेलिभिजनले देशभरिका ग्राहकको मन जित्न सफल भएको सेन्साई ब्राण्डका टेलिभिजनको ब्राण्ड म्यानेजर यादव गौतमले बताए । यो..

    एलजीको नयाँ शोरुम चितवनको टाँडीमा

    मंगलवार, असोज ११, २०७३ साल
    काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले मंगलबार चितवनको टाँडीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बादे रेडियो टिभी सेन्टरको नाममा सञ्चालनमा आएको उक्त शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनका बारेमा समेत जानकारी दिने जनाइएको छ ।  एलजी ब्राण्डका सामग्रीहरुको बिक्री बितरण गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले एकै ठाउँमा सबै डिजिटल आवश्यकता पूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने..

    दशैं तिहारमा गोदरेजको रेफ्रिजिरेटर खरिदमा १० वर्षे वारेन्टी अफर

    आईतवार, असोज ९, २०७३ साल
    काठमाडौंः दशैं, तिहार र छट पर्वको अवसरमा गोदरेजको रेफ्रिजिरेटर खरिदमा १० वर्षसम्मको कम्प्रेसर वारेण्टी प्राप्त हुने भएको छ ।विश्वस्तरीय डिजाइन र सुविधाका कारण घरायसी सामग्रीहरुमा निकै रुचाइएको गोदरेजले दशैंका लागि यसअघि तत्कालै नगद फिर्ता हुने योजना ‘इन्ष्ट्यान्ट क्यासब्याक अफर’ पनि घोषणा गरिसकेको छ ।  यो योजना गोदरेजको रेफ्रिजिरेटर, वासिङ मेशिन, माइक्रोवेभ ओभनको खरिदमा लागू हेनछ । यही गएको भदौ २९ गतेबाट..

    सिटिसी मलमा सुरु भयो ‘सामसङ मोवाइल एक्स्पो’, असोज १५ गतेसम्म चल्ने

    शुक्रबार, असोज ७, २०७३ साल
    काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिटिसी मोबाइल बजारमा सामसङ मोवाइल एक्स्पो सुरु भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले यसको शुक्रबार उदघाटन गरेका हुन ।  नजिकिँदो दशैं र तिहारलाई लक्षित गर्दै आयोजित सिटिसी सामसङ मोवाइल एक्स्पोमा आकर्षक छुट र सुबिधाको समेत व्यवस्था गरिएको छ । एक्स्पोको मुख्य आकर्षण सामसङ ग्यालेक्सी जे२ सिक्स रहेको छ ।  असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा..

    “दशैँ आयो सामसुङ ल्याउँला क्यासब्याक पाउँला” सार्वजनिक, २० प्रतिशतसम्म क्यासब्याक

    बुधबार, भाद्र २९, २०७३ साल
    काठमाडौं । नजिकिँदो महान चाड बडा दशैँको अवसरमा सामसुङले आफ्ना उपभोक्ताका लागि इन्स्ट्यान्ट क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सामसुङका टेलिभिजन र होम अप्लायन्सेस् (घरायसी सामान)को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म क्यासब्याक (नगद फिर्ता) पाउने छन् ।  सामसुङ नेपालका लागि कञ्जुमर इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापारले आफ्ना उपभोक्ताका लागि यो योजना सार्वजनिक गरेको हो ।..

    सीजी इलेक्ट्रोनिक्सले दशैं तिहारका लागि ल्यायो आकर्षक उपहार योजना

    बुधबार, भाद्र २९, २०७३ साल
    काठमाडौं । चौधरी समूहको एलजी ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी सामानको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स प्रा.लि.ले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘लेट्स सेलेब्रेट टुगेदर’ नाराका साथ नयाँ योजना ल्याएको छ ।  कम्पनीले दशै तिहार योजनाअन्तर्गत एलजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा हात खाली नजाने उपहारहरु र क्यास ब्याक अफर तथा तथा घरायसी सामग्रीहरुको खरिदमा पनि हात खाली नजाने उपहार प्राप्त हुनेछ ।  यी योजनाहरुअनुसार ५५..

    चिनियाँ मोवाइल 'एप्पो'को 'सेल्फी एक्सपर्ट' नेपालमा, तीन महिनामा २५ हजार बिक्री गर्ने लक्ष्य

    आईतवार, असोज २, २०७३ साल
    काठमाडौं । ह्वावेपछि चीनको अर्को लोकप्रिय मोवाइल ब्राण्ड अप्पो नेपालमा औपचारिक बिक्री सुरु भएको छ । सोमबार एक कार्यक्रम गरी अप्पोको नयाँ र सेल्फी विशेष मोवाइल सार्वजनिक गरियो ।  क्यामरा फोनको रुपमा परिचित यो मोवाइल स्मार्टफोनका पारखीलाई सेल्फीमा क्रान्ति ल्याउने उद्देश्यसहित विश्व बजारमा ल्याइएको निर्माता कम्पनीको दावी छ । अप्पोले नेपालमा बिक्री सुरु गरेको नयाँ मोवाइलमा १६ मेगापिक्सेलको क्यामरा रहेको छ..

    सीजीले ल्यायो दशैं तिहार योजना, उपहार 'स्योरसट', २० प्रतिशतसम्म 'क्यास ब्याक'

    सोमबार, भाद्र २७, २०७३ साल
    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले यस वर्षको दशैं तिहारको अवसरमा आफ्ना ग्राहकहरुलाई ‘उत्साह तथा उमंगको उत्सवमा क्यास ब्याक तथा स्योर सट उपहार हरेक खरिदमा’ नामक योजना ल्याएको छ ।  यस अन्तर्गत सीजी ब्राण्डका एलइडी टेलिभिजन, वासिङ मेशिन, माइक्रोवेभ ओभन साउण्ड बार र रोल्ले स्पिकरको खरिदमा स्योर सट उपहार पाउनेछन ।  साथै, रेफ्रिजिरेटर र एलइडी टेलिभिजन (२०–३२ इन्च)ेको खरिदमा २० प्रतिशत..

    गोल्छा अर्गनाइजेशनले नक्सालमा सुरु गर्यो 'मल्टि ब्राण्ड शोरुम'

    सोमबार, भाद्र २७, २०७३ साल
    काठमाडौं । गोल्छा अर्गनाइजेशनले नक्साल नारायणचौरमा आइतबारदेखि इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल सामानहरुको मल्टिब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ ।  यस्ता सामानहरु एकै ठाउँबाट उपभोक्ताले सहजै खरिद गर्न सकुन भनेर स्विच अन नामक शोरुम सञ्चालनमा ल्याएको हो । यसले विविध प्रकारका इलेक्ट्रोनिक्स उपभोग्य सामग्री तथा घरायसी सामानहरु उपलब्ध गराउनेछ । शोरुममा सामसुङ, हिमस्टार, बजाज, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएसियन ब्राण्डका मोवाइल, टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, लेड..

    दुबईमा चालकविनाको मिनीबस सेवा सुरु, पैदय यात्रुले बाटो काट्दा आफैं रोकिने

    शनिबार, भाद्र १८, २०७३ साल
    दुबई । खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक रुपमा सुरु गरिएको हो ।  बढ्दो तापक्रम वृद्धिसँगै जलवायुमा आएको परिवर्तन र बढ्दो सहरीकरणले सहरी वातावरणलाई प्रभावित पारिरहेका बेला आएको यो सेवाले सहरको प्रदूषण नियन्त्रण गर्ने..

    ललितपुर मोवाइल कम्प्लेक्समा यस वर्ष पनि वृहत मोवाइल एक्सपोको तयारी

    बुधबार, भाद्र १५, २०७३ साल
    ललितपुर । लगनखेलस्थित कर्मचारी संचयकोष भवनमा सञ्चालित ललितपुर मोबाइल कम्प्लेक्सले यस वर्ष पनि मोबाइल एक्सपो आयोजनाको तयारी गरेको छ ।  कम्प्लेक्स स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा एक्स्पो गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यही भदौ २४ देखि सुरु हुने एक्स्पो असोज ३ गतेसम्म चल्नेछ । एक्स्पोमा मोबाइल खरिदकर्ताहरुले हात खाली नहुने उपहार प्राप्त गर्नेछन ।  नेपालको सबैभन्दा ठूलो..

    एप्पलले नियमभन्दा बढी फाइदा लिएकोले आयरल्याण्डलाई १४.५ अर्ब डलर बुझाउनुपर्ने

    बुधबार, भाद्र १५, २०७३ साल
    ब्रसेल्स (बेल्जियम) । यूरोपिएन यूनियन (इयू)ले अमेरिकी प्रसिद्ध कम्पनी एप्पललाई १३ अर्ब यूरो (करिब १४.५ अर्ब अमेरिकी डलर) आइरल्याण्ड सरकारलाई फिर्ता गर्नुपर्ने बताएको छ ।  आएरल्याण्डद्वारा अमेरिकी कम्पनी एप्पललाई बुझाएको राजस्व इयू सदस्य सहयोग नियम विपरीत भएको जनाउँदै इयूले सो रकम फिर्ता हुनुपर्ने दाबी गरेको हो ।  यूरोपेली आयोगले आएरल्याण्डद्वारा एप्पल कम्पनीलाई बुझाएको करको फाइदा आवश्यक भन्दा बढी भएको र अमेरिकी प्रसिद्ध..

    नजिकिँदो चाडबार्डलाई लक्षित गरी सीजीका 'किचन' सामग्रीहरु बजारमा

    सोमबार, श्रावन ३१, २०७३ साल
    काठमाडौं । चौधरी समूहको सीजी इलेक्ट्रोनिक्सले हरेक घर घरमा र मन मनमा भन्दै विभिन्न घरायसी तथा भान्साका सामग्रीहरु उपलब्ध गराएको छ ।  सीजी इलेक्ट्रोनिक्सले विशेषगरी भान्सामा आवश्यक हुने क्याल्भिनेटर, महाराजा ह्वाइटलाइन, पिगन ब्राण्डका विभिन्न मिक्चर, जुसर, राइस कुकर, सुपर कुकर र अरु विभिन्न सामग्रीहरु आउँदो चाडपर्वलाई लक्षित गरी बजारमा ल्याएको छ । यस्ता सामग्रीहरु आफ्ना सबै डिलर, शोरुममा उपलब्ध रहेको सीजी इलेक्ट्रोनिक्सले..

    सुचना प्रविधिको वृहत मेला ‘क्यान कमटेक’ भदौ २३ बाट

    सोमबार, श्रावन ३१, २०७३ साल
    काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ‘सुबिसु क्यान कमटेक–२०१६’ आयोजना हुने भएको छ । क्यान महासङ्घले आगामी भदौ २३ देखि २६ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान कमटेक (इन्फरमेसन, कम्युनिकेसन र टेक्नोजोजी प्रदर्शनी) आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।  प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस् इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन हार्डवेयर..

    पोखरामा मोबाइल मेला सुरु

    शुक्रबार, श्रावन २८, २०७३ साल
    पोखरा । पोखराको पृथ्वीचोकस्थित विजनेश कम्प्लेक्सको हातामा शुक्रबारदेखि प्रथम पोखरा मोबाइल एण्ड इलेक्टेनिक्स मेला सुरु भएको छ ।          पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा सुरु भएको सो मेलामा २३ वटा मोबाइल  ब्रान्डेड कम्पनीका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान बिक्रीका लागि राखिएको सङ्घका सचिव नारायण सुवेदीले जानकारी दिए ।       विभिन्न छरिएर रहेका मोबाइल पसललाई एउटै छानामुनि राखी मर्मतको साथै सस्तो मूल्यमा उपभोक्ताले..

    लोडसेडिङमा पनि हेर्न सकिने गरी सीजीद्धारा आफ्ना एलइडी टीभीको लाइन विस्तार

    बिहिवार, श्रावन २७, २०७३ साल
    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले आर्थिक वर्ष सुरु भएसँगै आफ्नो एलइडी टेलिभिजनहरुको लाइन बिस्तार गरेको छ । जसअन्तर्गत लोडसेडिङको समस्या झेलिरहेका नेपालीलाई उक्त समयमा पनि टेलिभिजन सजिलै हेर्न पाउने गरी ब्याट्री कम्प्याटिबल टीभीहरुको लाइन थप गरेको छ ।  यस्ता टेलिभिजनहरु १२ भोल्टबाट सजिलै चल्न सक्ने एलइडी टीभी भएको चौधरी समूहले जनाएको छ । ग्राहकहरुको चाहनालाई ध्यानमा राखी विभिन्न..

    एलजी सुपर यूएचडी टेलिभिजन सर्वोकृष्ट र फाइदाकारी

    सोमबार, श्रावन २४, २०७३ साल
    काठमाडौं । एलजीको सुपर यूएचडी टेलिभिजनमा रहेको नयाँ सुविधाहरुका कारण अरु टेलिभिजन ब्राण्डहरुको तुलनामा सर्वोकृष्ट र फाइदाकारी रहेको जनाइएको छ ।  चौधरी समूहको यो टेलिभिजन सुपर यूएचडी टीभी एचडीआरसँगै डल्वी भर्सनका साथ आउँछन् । य टेलिभिजनमा आइपीएस ४के क्वान्टम डिस्प्ले र अबौं रंग देखिने भएकोले तस्विरलाई आकृतिझै वास्तविक देखाउन मद्यत पुर्याउने जनाइएको छ ।  अन्य टेलिभिजन ब्राण्डमा साधारण स्पिकर हुने गरेकोमा यसमा..

    एप्पललाई भारतीय बजार कठिन, बजार हिस्सा आधै घट्यो

    आईतवार, श्रावन २३, २०७३ साल
    नयाँदिल्ली । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अबलम्बन गर्ने सोचमा पुगेका छन् ।  विश्वमै तेस्रो ठूलो फोन बजारमा मानिएको भारतमा गरिएको एक अनुसन्धानले कूकलाई भारतमा केही गर्ने अवसर दिएको छ । दोस्रो चौमासिकमा भारतमा निकासी भएका तीन करोड सात लाख स्मार्टफोन मध्ये एप्पलको संख्या केबल आठ लाख थियो ।  यो..

    आविश्कार केन्द्र निर्माण गर्न सरकारको असहयोगपछि महावीर पुन जनतामाझ

    बिहिवार, श्रावन २०, २०७३ साल
    भक्तपुर । समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले असहयोग गरेपछि सहयोग जुटाउन जनतामाझ आएको बताएका छन् ।  रफत सञ्चार क्लबमा बिहीबार बोल्दै पुनले आविष्कार केन्द्र निर्माणको लागि हरेक सरकारले आश्वासन दिए पनि कार्यान्वयन नगरेको भन्दै गुनासो पोख्दै नेपालको आर्थिक विकासलाई ध्यान दिएर आफूले यसको निर्माण गर्न जनतामार्फ प्रस्तुत भएको बताए ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने नेपाल राजकीय प्रज्ञा..
    Results 1485: You are at page 48 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast