मंगलवार, भाद्र ३, २०७६

    बिदेश

    आउँदो गर्मीका लागि सिजी ब्राण्डको एयर कुलर र फ्यानहरु बजारमा

    आईतवार, फागुन ८, २०७३ साल
    काठमाडौंः चौधरी समूहले आउँदो गर्मी मौसमलाई मध्यनजर गरी घरायसी तथा कार्यालय प्रयोजनको लागि (सिजी) ब्राण्डका आकर्षक एयर कुलर र फ्यानहरु नेपाली बजारमा ल्याएको छ ।  सिजी ब्राण्डको एयर कुलर र फ्यानहरु विभिन्न मोडल र उच्च विशेषतायुक्त छन् । एयर कुलरअन्तर्गत चार वटा मोडलहरु रहेका छन् । जसलाई डेसर्ज कुलर र पर्सनल कुलरमा विभाजन गरिएको छ । यसमा आइस चेम्बर, पावरफुल मोटर..

    एलजी इलेक्ट्रोनिक्सलाई वेष्ट इन्नोभेसन अवार्ड

    आईतवार, फागुन ८, २०७३ साल
    लस भेगासः द कन्जुमर टेक्नोलोजी एसोसिएसन ९सिटिए०ले चौधरी समूहको एलजी इलेक्ट्रोनिक्सलाई वेष्ट इन्नोभेसन अवार्ड प्रदान गरेको छ । अमेरिकाको लसभेगासमा हालै सम्पन्न प्रविधिसम्वन्धी मेलामा एलजीले इन्नोभेसन अवार्ड पाएको हो । एलजीको ओएलइडी टिभीले आधिकारिक उच्च घनत्व वा क्षमताको सबै ग्राहकमा रहेको प्रविधि तथा नविनतम् उत्पादनका लागि यो समेत गरी पाँचौं पटक यो अवार्ड पाएको हो । सन् २०१७ को २१ सिइएस..

    हिम इलेक्ट्रोनिक्स्ले बजारमा ल्यायो ग्यालेन्ज एसी

    शनिबार, फागुन ७, २०७३ साल
    काठमाडौंः गोल्छा अर्गनाइजेशनअन्तर्गतको हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ मोडल “ग्यालेन्ज” नेपाली बजारमा ल्याएको छ ।  ग्यालेन्ज एसी किफायती र अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जी सेभिङ जस्ता विशेषता रहेको कम्पनीले जनाएको छ । सन् १९७८ मा स्थापना भएको ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामग्री ब्राण्ड मानिन्छ । ग्यालेन्ज एसीमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत..

    सामसुङ अध्यक्षका उत्तराधिकारी लि भ्रष्टाचार आरोपमा पक्राउ; के होला कम्पनीको भबिष्य?

    शुक्रबार, फागुन ६, २०७३ साल
    बिबिसी (दक्षिण कोरिया): इलेक्ट्रोनिक 'जायन्ट' को उपनामले चिनिने सामसुङ ग्रुपका उपाध्यक्ष जो अहिले अध्यक्षको जिम्मेवारी समेत सम्म्हालिरहेका लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाको उच्च अदालतबाट उनी बिरुद्ध दुई पटक सुनुवाई भएपछि पक्राउ गरिएको हो । लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप लागेको छ । ४८ वर्षका लिमाथि..

    सूचना प्रविधि मेला बिहीबारदेखि पोखरामा

    मंगलवार, फागुन ३, २०७३ साल
    पोखराः कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ ।  यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भित्रिएका नवीनतम प्रविधिका बारेमा जानकारी गराई सूचना तथा प्रविधिका विकासमा योगदान पु¥याउने एसोसिएसन कास्कीका सचिव विश्वास भण्डारीले सोमबार बताए..

    तोसिवाको स्मार्ट टेलिभिजनको प्रदर्शनी केएल टावरमा

    सोमबार, फागुन २, २०७३ साल
    काठमाडौंः जापानी टेलिभिजन ब्राण्ड तोसिवाको नेपालको लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गतको इओएल प्रालिले बिक्री वितरण गरेको तोसिवा स्मार्ट टिभीको प्र्रर्दशनी चाबहिलस्थित केएल टावरमा भएको छ ।  प्रर्दशनीमा पिक्यू टेक्नोलोजी, क्लाउडबेस सिस्टमको विशेषता रहेको ५५ इन्चको स्मार्ट टिभी राखिएको थियो । जस अन्र्तगत तोसिवाको सामान खरिद गर्ने ग्राहकलाई विशेष छुटसहित उपहार प्याकेज प्याकेजको पनि व्यवस्थागरिएको थियो । ..

    निर्माण सामग्रीहरुको प्रदर्शनी सुरु; 'हेभी इक्विपमेन्ट प्रयोग नहुनाले आयोजना समयमै सम्पन्न हुँदैनन्': मन्त्री लेखक

    शुक्रबार, माघ २८, २०७३ साल
    काठमाडौँ : निर्माण सामग्रीसम्बन्धी जानकारी दिने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय निर्माण सामग्री प्रदर्शनी शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फागुन १ गतेसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी निर्माण सामग्रीका कक्ष प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा हेभी इक्विपमेन्ट पनि राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ठूला पुल र सडक निर्माणमा हेभी इक्विपमेन्टको प्रयोग हुन नसकी दुई..

    ‘नेपाली वैज्ञानिकले बनाएको भोटिङ मेशिन नै सक्षम हुँदाहुँदै बाहिरबाट ल्याउन लागियो’

    बिहिवार, माघ २७, २०७३ साल
    काठमाडौंः नेपाली प्रविधि अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले नेपालमा हुने आगामी निर्वाचनमा स्वदेशमै बनेको नेपाली भोटिङ मेशिन उपयुक्त हुँदाहुँदै नेपाल आयोगले गलत नियतले बाहिरको कमशल मेशिन ल्याउने लागेको भन्दै विरोध जनाएका छन् ।  बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले आफूहरुले निर्माण गरेको मेसिनले नेपालमा सबै प्रकारको निर्वाचन गराउन सक्ने प्रमाणित भइसकेको देख्दादेख्दै बाहिरबाट भोटिङ मेशिन ल्याउने तयारी गरिकोप्रति आश्चर्य प्रकट गरे ।  जुम्ल्याहा जादुभाई रामलक्ष्मणले..

    आईफोनको उत्पादन अव भारतबाट पनि, बजार मूल्य सस्तो हुन सक्ने

    शुक्रबार, माघ २१, २०७३ साल
    नयाँ दिल्ली: विश्वचर्चित अमेरिकन कम्पनी एप्पलले आईफोनको उत्त्पादन अव भारतबाट पनि गर्ने घोषणा गरेको छ । यसको आधिकारिक उत्पादन अबको चार महिना पछि भारतको ब्यांगलोरबाट हुनेछ।  विहिबार यसबारे कर्नाटक सरकारले उपचारिक जानकारी दिएको हो ।  एप्पलका अनुसार ब्यांगलोरमा फोनको एसम्बलका सबै काम हुने छन् । यो घोषणासंगै भारत बिश्वको तेश्रो रास्ट्र हुनेछ जसले एप्पलको एसम्बलको काम गर्नेछ ।  भारतमै आईफोन बन्न..

    सकियो क्यान इन्फोटेक, अवलोकन गर्नेको संख्या घट्यो

    मंगलवार, माघ १८, २०७३ साल
    काठमाडौंः सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ ।  कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा सञ्चालित २३ औँ संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७’ को तीन लाख १० हजार ९८ जनाले अवलोकन गरेका छन् । यद्यपि, यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम हो ।  अघिल्लो वर्ष तीन लाख ६३..

    ललितपुर मोवाइल एक्स्पोः फोरजी प्रविधिका स्मार्ट फोनहरुमा ग्राहकहरु आकर्षित

    आईतवार, माघ १६, २०७३ साल
    ललितपुरः लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा जारी मोबाइल एक्स्पोमा फोरजी प्रविधिको नयाँ मोवाइलहरुमा अवलोकनकर्ताहरुको निकै रुची देखिएको छ ।  मोवाइल प्रविधि तथा दूरसञ्चार सेवामा नयाँ नयाँ सुविधाहरु थप भएसँगै मानिसहरुको रुची पनि त्यसतर्फ बढि गएको एक्स्पो आयोजकको भनाई छ । कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले एक्स्पोमा ग्राहकहरुको अत्यधिक भिड रहेको भन्दै नयाँ प्रविधि र नयाँ मोडलका स्मार्टफोनमा ग्राहकहरुको रुची निकै रहेको बताए ।  ग्राहकहरुलाई..

    चौधरी समूहले ल्यायो ६५ इन्चको अल्ट्रा एचडी टिभी, अब बजारमा नेपालमै बनेको स्मार्टफोन

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः नेपालको प्रतिष्ठित व्यवसायिक घराना चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले आफैले उत्पादन गर्दै आएको सिजी ब्राण्डका टेलिभिजनहरुमा नयाँ र आधुनिक संस्करण थप भएको छ ।  चौधरी समूहले सिजीको एलइडी टिभी सेगमेन्टमा ६५ इन्चको अल्ट्रा हाई डेफिनिशन (एचडी) टिभी बजारमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच चौधरी समूहका अध्यक्ष विनोद चौधरीले यो टेलिभिजनसँगै फोरजी नेटवर्कमा आधारित स्मार्ट फोनको उदघाटन गरे ।  साथै, सोही..

    ललितपुर मलमा सुरु भयो ‘मोबाइल एक्स्पो’, मोवाइल उद्योग खोल्नुस, सरकार सहयोग गर्छः जोशी

    शनिबार, माघ १५, २०७३ साल
    ललितपुरः लगनखेलस्थित ललितपुर मलमा शुक्रबारदेखि मोवाइल एक्स्पो सुरु भएको छ । आउँदो माघ २२ गतेसम्म चल्ने एक्स्पोको उद्योगमन्त्री नवीन्द्रराज जोशीले शुभारम्भ गरेका हुन ।  ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गरेको यस एक्स्पोमा ग्राहकहरुलाई मोबाइल खरिदमा विशेष छुट र उपहार योजनाको समेत व्यवस्था गरिएको छ । यसको नारा नै मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर तय गरिएको छ ।  कार्यक्रममा मन्त्री जोशीले मोबाइल उद्योग..

    ‘क्यान इन्फोटेक’ मेला सुरु, दश बर्षमा नेपाल इ-नेपाल हुने महराको दावी

    शुक्रबार, माघ १४, २०७३ साल
    काठमाडौंः सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।  कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष रहेका छन् ।  मेलाको..

    गोरखाका विभिन्न ठाउँमा ७० वटा सिस्मोमिटर जडान

    बुधबार, माघ १२, २०७३ साल
    गोरखा । जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो । भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै भूकम्पको सम्भावना कायमै रहेकाले यसको अध्ययन गर्न सिस्मोमिटर जडान गरेको भूगर्भविद् डा दण्डपाणि अधिकारीले जानकारी दिए । गत वर्ष रसुवादेखि हेटौँडासम्म ३५..

    सामसङ ग्यालाक्सी जे टू एस सिरिज आयो बजारमा, सेल्फी फ्ल्यास् विशेष आकर्षण

    बुधबार, माघ १२, २०७३ साल
    काठमाडौंः सामसङ नेपालले जे सिरिजको रेन्जमा नयाँ ग्यालाक्सी जे टू एस बजारमा ल्याएको छ । सुपथ रेन्जका फोनहरुको वर्गमा सामसङ ग्यालाक्सी जे सिरिज सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज भएको जनाइएको छ ।  ग्यालाक्सी जे टू एस ५ इन्च स्मार्टफोन सेग्मेन्टमा फ्रन्ट क्यामेरा फ्ल्यास् फिचर सहितको सामसङको सबैभन्दा सुपथ मूल्यको फोनका रुपमा बजारमा प्रस्तुत छ । ग्यालाक्सी जे टू एस “फोर..

    टिसिएललाई अन्तर्राष्ट्रिय सम्मान

    आईतवार, माघ २, २०७३ साल
    काठमाडौंः विश्वको तेस्रो ठूलो टेलिभिजन निर्माता कम्पनीको रुपमा चिनिएको टिसिएल (द क्रियटिभ लाइफ)लाई अन्तर्राष्ट्रिय डाटा समूह –आइडिजिज २०१६–२०१७) विश्वव्यापी ५०औं उत्कृष्ट ब्राण्ड तथा चीनद्धारा घोषणा गरिएका उपहार १०औं ब्राण्डद्धारा सम्मानित गरिएको छ ।  गएको यही जनवरी १० मा अमेरिकाको लग भेगासमा टिसिएलले यो सम्मान पाएको हो । साथै, टिसिएल क्वानटम डट टिभीका लागि बर्षभरिकै ग्लोबल डिस्प्ले टेक एनिमेशन उपहार जितेको छ..

    एलजी टिभीको नयाँ संस्करण ‘इन्ज्वाय टिभी’ आयो बजारमा

    शुक्रबार, पौष २९, २०७३ साल
    काठमाडौंः एलजी इलेक्ट्रोनिक्सले एलजी ब्राण्डले ‘इन्ज्वाय टिभी’ संस्करण बजारमा ल्याएको छ । ‘ब्रिङ्गिङ रियल ज्वाय इन योर लाइफ’ नारासहित ल्याइएका यी टिभीहरु अन्य कम्पनी तथा ब्राण्ड भन्दा बिलकुल फरक र अतुलनीय रहेको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।  यसमा विशेषता ट्रु कलर एक्युरेसी, बृहत्त साइज, प्रष्टता, मेटालिक डिजाइन, एन्टी शक स्क्रिनमा वास्तविकता तथा एकरुपता पाइने जनाइएको छ । ३२ इन्च र त्यस..

    विश्व प्रसिद्ध टेलिभिजन ब्राण्ड टिसिएलको प्रदर्शनी विश्वज्योति मलमा सुरु

    मंगलवार, पौष १९, २०७३ साल
    काठमाडौंः टेलिभिजन ब्राण्डमा विश्वमै ख्याती कमाएको र ठूलो टिसिएलका उत्पादनहरु जमलस्थित विश्वज्योति मलमा प्रदर्शन सुरु गरिएको छ ।  एक हप्तासम्म चल्ने प्रदर्शनमा ग्राहकहरुले टिसिएलका सामग्रीहरुको अवलोकनका साथै खरिद गर्ने मौका पाउने छन् । खरिद गर्दा विशेष छुटको व्यवस्था पनि गरिएको यसको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहको इओएल प्रालिले जनाएको छ ।  ग्राहकहरुलाई टिसिएलका उत्पादनहरुको बारेमा बढी जानकारी होस् भन्ने उद्देश्यले प्रर्दशनीको आयोजना..

    'न्यूरोड मोबाइल महोत्सव २०७३' सुरु, गोरखापत्रलाई भैंसेपाटी सारेर त्यहाँ पार्क बनाइने

    बुधबार, पौष १३, २०७३ साल
    काठमाडौंः मोबाइल हबको रुपमा चिनिएको पाको, न्यूरोड क्षेत्रमा बुधबारदेखि वृहत 'न्यूरोड मोबाइल महोत्सव २०७३' शुरु भएको छ । नेपाल मोबाइल व्यवसायी संघले अयोजना गरेको महोत्सव सात दिनसम्म चल्नेछ ।  सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले यसको उदघाटन गरेका हुन । मन्त्री कार्कीले न्यूरोड व्यवसायीक केन्द्रको रुपमा विकास भएको भन्दै हरेक युवालाई सूचना प्रविधिको क्षेत्रमा लाग्ने वातावरण तयार पार्नुपर्ने बताए ।  उनले भने,..

    गोद्रेजको ‘छोटुकुल’ आयो बजारमा, विजुली नभएको ठाउँमा पनि चार घण्टासम्म काम गर्ने

    आईतवार, मंसिर २६, २०७३ साल
    काठमाडौंः विश्वस्तरीय डिजाइन तथा सुविधा सम्पन्न उत्पादनहरुको लागि नाम कहलिएको घरायसी सामग्रीहरुको ब्राण्ड गोद्रेजले नेपालमा ‘छोटुकुल’ भित्राएको छ । यो रेफ्रिजिरेटरको सानो रुप हो ।  नेपालमा सर्वाधिक रुचाइएको यस ब्राण्डले नेपालीहरुको आवश्यकता पूर्ति गर्न भन्दै चोटुकुल भित्राएको हो । हलुका तौल, जता पनि सजिलै लैजान सकिने, बिजुली नभएको ठाउँमा पनि चार घण्टासम्म खाने कुरा चिसो र ताजा बनाईराख्ने यस रेफ्रिजिरेटरलाई डिसी..

    न्यूरोडमा ‘सामसङ स्मार्टफोन क्याफे’ पुनः सञ्चालन

    बिहिवार, मंसिर २३, २०७३ साल
    काठमाडौंः नेपालमा सामसङ फोनको आधिकारिक बिक्रेता आइएमएस प्रालिले न्यूरोडको पाकोस्थित आफ्नो सामसङ स्मार्ट क्याफे पुनः सञ्चालनमा ल्याएको छ ।  नेपालभरि सामसङका २१ वटा आधिकारिक तथा एक्स्क्लुजिभ शोरुम भएको यस आइएमएस स्मार्टले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय शपिङको अनुभव प्रदान गर्नका लागि क्याफेमा आधुनिक सुविधा तथा संरचना राख्ने उद्देश्यले मर्मत संभार गरी पुनः सञ्चालनमा ल्याइएको जनाएको छ ।  आधुनिक सुविधायुक्त गर्ने काम सम्पन्न भएसँगै ब्राण्ड..

    जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहरुको बढ्दो माग

    आईतवार, मंसिर १२, २०७३ साल
    काठमाडौंः जाडो बढेसँगै सिजी ब्राण्डका हिटरहको माग ह्वात्तै बढेको सिजी लेक्ट्रोनिक्सले जनाएको छ । अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष ग्यास हिटर, हालोगन हिटर र इलेक्ट्रिक फ्यानको माग गत बर्षभन्दा झण्डै दोब्बरले बढेको कम्पनीले जनाएको छ ।  यस बर्ष काठमाडौं उपत्यकामा विद्युत कटौती कम भएकाले पनि माग बढि भएको हुनसक्ने जनाइएको छ । बढदो शहरीकरणसँग मानिसहरुले न्यानोपनका लागि विभिन्न ब्राण्डका उत्पादनहरु खोज्ने..

    टिसिएलको नयाँ ‘फ्रन्ट लोड वासिङ मेशिन’ नेपाली बजारमा

    बिहिवार, मंसिर ९, २०७३ साल
    काठमाडौंः विश्वकै तेस्रो ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलको नयाँ ‘फ्रन्ट लोड वासिङ मेशिन’ नेपाली बजारमा ल्याएको छ । टिसिएलको नेपालको आधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको इओएस प्रालिले यसलाई नेपाली बजारमा ल्याएको हो ।  अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिसिएलले उपभोक्तामाझ नियमित र विश्वस्तरीय उत्पादनहरु दिने क्रममा नयाँ वासिङ मेशिन ल्याएको इओएसको भनाई छ । यसमा १२ वासिङ प्रोग्राम, १४ मिन क्विक वास ०–२४एच डिले स्टार्ट,..

    स्काइवर्थको डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको वाशिङ मेशिन बजारमा

    शुक्रबार, मंसिर ३, २०७३ साल
    काठमाडौंः नेपालको लागि स्काइवर्थ इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता स्मार्ट एप्लाएनसेसले नयाँ वासिङ मेशिन बजारमा ल्याएको छ । नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको  वासिङ मेशिनको प्रारम्भिक मूल्य ८१ हजार ?पियाँ रहेको छ ।  डीडी मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वासिङ मेशिनको खरिदमा प्रारम्भिक अफरका ?पमा तीन हजार ?पियाँ बराबरको बराइस कुकर पनि ग्राहकह?ले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो..

    ‘निक इलेक्ट्रो टेक २०१६’ राजधानीमा सुरु, पाँच दिनसम्म चल्ने

    शनिबार, मंसिर ४, २०७३ साल
    काठमाडौंः विद्युत तथा विद्युतीय व्यवसायको विकास, यस क्षेत्रसँग सम्वन्धित आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरणका लागि आयोजना गर्ने उद्देश्यले शुक्रबारबाट राजधानीको भृकुटीमण्डपमा ‘‘निक इलेक्ट्रो टेक २०१६” सुरु भएको छ । मेलाको उदघाटन उर्जामन्त्री जनार्दन शर्माले गरेका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भएको यस प्रदर्शनीको शीर्ष प्रायोजन नेपाल इकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)ले गरेको छ । प्रदर्शनी यो आठौं संस्करण हो..

    बतासले भित्रायो भारतको 'लेन्टो' ब्राण्डका 'सोलार इन्र्भटर' र 'स्ट्रिट लाइट'

    बुधबार, मंसिर १, २०७३ साल
    काठमाडौंः बतास अर्गनाइजेसनको भातृ संस्था त्रिथुङ्गा टे्रडिङ्ग कन्सर्न प्रा.लि.ले लेन्टो इन्डष्ट्रिज प्रा.लि., इण्डियाबाट उत्पादित लेन्टो ब्राण्डका सोलार इन्र्भटर र स्ट्रिट लाइटको नेपालको आधिकाकि बिक्रेता भई ती उत्पादनहरुको बिक्री बितरण सुरु गरेको छ ।  लेन्टो सोलार इन्र्भटर ५५० भीएदेखि पाँच हजार भीएसम्म तथा स्ट्रिट लाइट २०, ४०, ६० वाटमा उपलब्ध रहेको कम्पनीले जनाएकोa छ । यी उत्पादनहरु रिन्यूवल इनर्जी टेष्ट स्टेशनबाट क्वालिटी..

    सिजी इलेक्ट्रोनिक्सले फेरि ल्यायो, ‘अब जाडो मै छ मज्जा’

    मंगलवार, कार्तिक ३०, २०७३ साल
    काठमाडौंः नजिकिदो जाडोलाई ध्यानमा राखी नेपालको सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले फेरी एक पटक आफ्नै पूरानै नारा ‘अब जाडो मै छ मज्जा’का साथ नेपाली बजारमा बिभिन्न नयाँ नयाँ मोडल र डिजाइनका घरायसी सामग्रीहरु ल्याएको छ । जाडोमा न्यानो पनको आभास दिन यस नारालाई निरन्तरता दिएको हो । अब सिजी इलेक्ट्रोनिक्सका ग्राहकले घरको होस् वा अफिसको कोठा न्यानो बनाउँनको लागि विभिन्न..

    दशैं तिहारमा गोदरेजका रेफ्रिजिरेटर लोकप्रिय

    शुक्रबार, कार्तिक २६, २०७३ साल
    काठमाडौंः नेपालमा सर्वाधिक रुचाइएको घरायसी साम्ग्रीको ब्राण्ड गोदरेजजको दशैं तिहार लक्षित ‘इन्ट्यान्ट क्यास ब्याक अफर अत्याधिक सफल भएको यसको नेपालको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको इओएस प्रा.लि.ले जनाएको छ ।  यस उपहार योजनाले गोदरेजका रेफ्रिजिरेटरहरु अत्याधिक बिक्री भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक रेफ्रिजेरेटरहरुमा १० वर्ष सम्मको कम्प्रेसर वारेन्टी प्रदान गरेको गोदरेजले अझ बढी ग्राहकहरुको विश्वास जित्न सफल भएको जनाइएको..

    गोरखा इको प्यानललाई आइएसओ चिन्ह, भारतबाट आयातितभन्दा गुणस्तरीय र मजबुत

    शुक्रबार, कार्तिक २६, २०७३ साल
    काठमाडौंः नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले आइएसओ ९००१:२०१५ चिन्ह प्राप्त गरेको छ ।  स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेशन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आइएसओ चिन्ह प्राप्त गर्न सफल भएको हो । गोरखा इको प्यानल स्वदेशी प्रिफ्याव्रिकेटेट इको प्यानल हो ।  यसले कुनै पनि निर्माणमा..
    Results 1120: You are at page 35 of 38
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 Next Last
    Weather Forecast