
काठमाडौं, ४ फागुन ।
के तपाई चस्माको पारखी हुनुहुन्छ ? तपाईंलाई कस्ता–कस्ता चस्माबारे थाहा छ ? हामी प्रायले लगाउने चस्मा पोलोराइज्ड, एन्टी–ग्लर, मिरर कोटेड, चेन्जेबल इत्यादी विशेषताको हुन्छ । तर अनौठो बिशेषताको चस्मा चीनमा अहिले खुबै चर्चामा छ । हामीलाई झट्ट विस्वास गर्न मुस्किल होला तर यो चस्माले अपराधीलाई चिन्न सक्छ ।
चीनियाँ प्रहरीले अपराधीलाई पहिचान गर्नका निम्ती यो चस्मा लगाउन सुरु..