सोमबार, असोज २७, २०७६

    बिदेश

    व्यापारमा डलरको प्रयोग घटाउन रूसी राष्ट्रपति पुटिनको यस्तो प्रस्ताव ...

    बुधबार, भाद्र २७, २०७५ साल
    मस्को, २७ भदौ मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताएका छन् । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी राष्ट्रपतिको यो भनाई आएको हो । रूसी तथा चिनियाँ पक्षले आफुहरूले व्यापारमा राष्ट्रिय मुद्रालाई नै प्रयोग गर्न लागेको पुष्टि गरिसकेका छन्, रूसी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा बताएका हुन् । यो निर्णयले बैङ्किङ सेवाको स्थायित्वलाई..

    व्यापारिक तनाव चुलिदै : अमेरिकी करबृद्धिबाट जोगिन चिनीया कम्पनीहरु विदेश पलायन

    मंगलवार, भाद्र २६, २०७५ साल
    बेइजिङ, २६ भदौ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करबृद्धिबाट जोगिन ठूलो संख्याका चिनीया कम्पनीहरुले नयाँ तरिका अपनाउन थालेका छन् : “चीनमा निर्मित” को साटो बस्तुका उत्पादनका लोगोहरुमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ ।  राष्ट्रपति ट्रम्पले करिब ५० अर्ब डलर बराबरका चिनीया बस्तुमा २५ प्रतिशत करबृद्धि गरेको घोषणा गरेलगत्तै विश्वकै दुई सर्वाधिक ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच केही महिनादेखि व्यापारिक..

    दोस्रो भेटका लागि किमले पठाए ट्रम्पलाई पत्र, अमेरिकाले थाल्यो वार्ताको तयारी

    मंगलवार, भाद्र २६, २०७५ साल
    एजेन्सी, २६ भदौ उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो भेटका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पत्र पठाएका छन् । ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले पत्र निकै हार्दिक र सकारात्मक रहेको बताएकी छन्। ‘पत्रको मुख्य उद्देश्य  अमेरिकी राष्ट्रपतिसँग अर्को भेटका लागि अनुरोध हो। जुन विषयमा हामी खुला छौं र त्यसको प्रक्रियाको तयारी गरिरहेका छौं,’ स्यान्डर्सले भनिन्। स्यान्डर्सले कोरियन प्रायद्वीपमा अनआणविकीकरण गर्न उत्तरको निरन्तर..

    उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र देखिएन !

    आईतवार, भाद्र २४, २०७५ साल
    प्योङयाङ, २४ भदौ उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् । उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका..

    जापानमा शक्तिशाली आँधी पछि भूकम्प, ८ जनाको मृत्यु, सयौं बेपत्ता, हेलिकोप्टरको सहयोगबाट उद्धार

    बिहिवार, भाद्र २१, २०७५ साल
    टोकियो, २१ भदौ   उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।  गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।  यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका..

    नर्वेमा बन्यो विश्वकै अग्लो काठको टावर, वातावरण मैत्री, आगोले क्षति पुर्याउन नसक्ने

    बिहिवार, भाद्र २१, २०७५ साल
    ओस्लो, २१ भदौ (रासस/एएफपी) : नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ ।  सो टावर वातावरण मैत्री र आगोले क्षति पुर्याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ ।  ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै..

    जापानमा सामुद्रिक आँधीबाट ९ जनाको मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

    बुधबार, भाद्र २०, २०७५ साल
    टोक्यो, २० भदौ  विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् ।  जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको..

    जापानमा २५ वर्षपछिकै शक्तिशाली आँधी, प्रतिघन्टा २१६ किलोमिटरको गतिमा

    मंगलवार, भाद्र १९, २०७५ साल
    टोकियो, १९ भदौ  जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।  ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् ।  यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ..

    भियतनाममा फलफूल तरकारी आयातमा १२ प्रतिशतले बृद्धि

    मंगलवार, भाद्र १९, २०७५ साल
    हनोई, १९ भदौ  भियतानाममा यस वर्षको सुरुदेखि हालसम्म अर्थात आठ महिनामा एक अर्ब १० करोड अमेरिकी डलर बराबरको फलफूल र तरकारी आयात भएको छ ।  गत वर्षको सोही अवधिको तुलनामा करिब १२ प्रतिशतले आयातमा बृद्धि भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले मङ्गलबार उक्त जानकारी दिएको हो ।  भियतनामले फलफूल मात्र करिब ८१ करोड २० लाख अमेरिकी डलर बराबरको आयात गरेको छ । सो..

    चीन-अफ्रिकी शिखर बैठक : अफ्रिकी लगानीलाई चीनमा अब शर्तरहीत !

    मंगलवार, भाद्र १९, २०७५ साल
    बेइजिङ, १९ भदौ (रासस/एएफपी) : चीनका राष्ट्रपति सी जिनपिङले अफ्रिकी समकक्षी एवं व्यापारिक समुदायसँगको भेटवार्तामा अफ्रिकी महादेशमा हुने चिनीया लगानी “राजनीतिक स्वार्थप्रेरित” नरहेको स्पष्ट गरेका छन् । विभिन्न मुलुकलाई उपलब्ध गराएको ऋणबाट निर्मित पूर्वाधारका कारण चिनीयाहरु हाबी भएको आरोप लाग्दै आएको समयमा राष्ट्रपति सीको उक्त भनाइ सार्वजनिक भएको हो ।  राष्ट्रपति सीले दुई दिने चीन–अफ्रिकी शिखर बैठक हुनुअघि यस्तो धारणा राखेका..

    अमेरिकाको अब यस्तो धम्की - इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने

    सोमबार, भाद्र १८, २०७५ साल
    टोक्यो, १८ भदौ   जापानका प्रमुख तेल आयातकर्ताहरुले अक्टोबरमा इरानबाट कच्चा तेलको आयात स्थगन गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाले इरानी कच्चा तेल आयात गर्ने मुलुकहरुमाथि नै प्रतिबन्ध लगाउने धम्की दिएलगत्तै यस्तो तयारी गरेको बताइएको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्पन्न सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने र इरानसँग व्यापार गर्नबाट अरु मुलुकलाई पनि रोक्ने गरी..

    सामाजिक सञ्जाल नियन्त्रण गर्ने कानुन पारित, व्यक्तिको वाकस्वतन्त्रतामै धावा बोल्ने टिप्पणी

    आईतवार, भाद्र १७, २०७५ साल
    कायरो, १७ भदौ  इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सीसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् ।  नयाँ कानुनमा सरकारी अधिकारीहरुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी गर्न अधिकार दिइएको छ ।  संसदबाट गत जुलाईमा पारित भएको कानुनमा “सञ्चार माध्यम नियमनका लागि सर्वोच्च परिषद्”लाई कामको जिम्मेवारी दिइएको छ ।  सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेभसाईटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ ।  “गलत..

    दिन प्रतिदिन गिद्धको संख्यामा ह्रास आएपछि संरक्षण गर्न विद्को आग्रह

    शनिबार, भाद्र १६, २०७५ साल
    नोम्पेन्ह, १६ भदौ    क्याम्बोडियाका संरक्षण विद्ले देशमा गिद्ध संरक्षणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।    गिद्धलाई क्याम्बोडियाको एक दुर्लभ चराका रुपमा लिइन्छ । ती चराहरु याम्बोडियामा लोप हुनलागेकोले तिनको संरक्षणमा संरक्षण विद्ले जोड दिएका हुन् ।    विषादिको प्रयोग, खानाको कमी र आवश्यक वासस्थानको अभावमा क्याम्बोडियामा गिद्ध लोप हुने अवस्थामा पुगेका भन्दै गिद्ध संरक्षणका लागि सबैको संयुक्त प्रयास जरुरी रहेकोमा उनीहरुले..

    ट्रम्पको खुलेआम धम्की : दृष्टिकोण परिवर्तन नगरे विश्व व्यापार संगठनबाट बाहिर निस्कन्छौं

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौं, १५ भदौ  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व व्यापार संगठनले अमेरिकाप्रति दृष्टिकोण परिवर्तन नगरेमा अमेरिका यसबाट बाहिर आउने बताएका छन् ।  राष्ट्रपति ट्रम्पले ब्लूमबर्ग न्युजलाई दिइएको एक अन्तर्वार्तामा भने, ‘उनीहरूले तौरतरिका परिवर्तन गरेनन् भने व्यापार संगठनबाट निस्कन्छौं ।’ विश्व व्यापार संगठनको स्थापना वैश्विक व्यापारको नियम बनाउन र सबै देशका बीच व्यापारिक विवाद सुल्झाउनका लागि भएको थियो ।  ट्रम्प शुरूदेखि नै अमेरिकाका लागि रक्षात्मक नीति..

    नयाँ आर्थिक वर्षमा जापानमा प्रतिरक्षा बजेटमा ठूलो वृद्धि, यस्तो छ कारण !

    शुक्रबार, भाद्र १५, २०७५ साल
    टोक्यो, १५ भदौ  जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ ।  अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ । विगत सात वर्षदेखि लगातार वृद्धि भइरहेको रक्षा बजेटमा गतवर्षको तुलनामा यस पटक २.१ प्रतिशत थप वृद्धि..

    केन्याली गैंडा स्थानान्तरण अभियानमा कालो बादल, ११ गैंडा मारिए, एकाएक कसरी मरे ?

    बिहिवार, भाद्र १४, २०७५ साल
    नैरोबी, १४ भदौ   लोपोन्मुख गैंडा बचाऊसम्बन्धी केन्याको एउटा अभियानको असफलताले विश्वभरका वन्यजन्तु संरक्षणकर्मीहरु भयभीत र चकित भएका छन् ।  केन्याका ११ वटा महत्वपूर्ण काला प्रजातिका गैंडालाई नयाँ स्थानमा स्थानान्तरण गरिएको थियो । यो अभियान गैंडा संरक्षणमा कोशेढुङ्गा हुने अपेक्षा गरिएको थियो ।  तर यी गैंडा एकाएक कसरी मरे ?  गैंडाको मृत्युको मुख्य कारण नै नयाँ बासस्थानको पानीमा नुनको मात्रा बढी भएर विषाक्त अवस्था सिर्जना..

    राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति, के सेना सजायको भागिदार हुनेछ ?

    बुधबार, भाद्र १३, २०७५ साल
    याङ्गुन, १३ भदौ   संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ ।  गएको सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको थियो ।  साथै उक्त प्रतिवेदनले यस कार्यमा म्यान्मारका सैनिक प्रमुख दोषी देखिएकाले उनी र उनको..

    शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्दै रुस, डरायो अमेरिका !

    बुधबार, भाद्र १३, २०७५ साल
    मस्को, रूस, १३ भदौ  रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।  सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ ।  यो अभ्यास पूर्वी..

    इरानमा आर्थिक संकट : राष्ट्रपति रौहानीको जवाफप्रति सांसदहरू असन्तुष्ट, रौहानीविरुद्ध अभियोग दर्ता हुन सक्ने

    बुधबार, भाद्र १३, २०७५ साल
    तेहरान, इरान, १३ भदौ (रासस/सिन्ह्वा) : इरानका राष्ट्रपति हसन रौहानीले मङ्गलबार राज्यमा देखिएको आर्थिक कठिनाइलाई लिएर दिएको जवाफमा इरानी सांसदहरू सन्तुष्ट नभएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारले सामानको तस्करी, पश्चिमा बैङ्कहरूद्वारा गरेको प्रतिबन्ध, वेरोजगारी दर, आर्थिक मन्दी र विदेशी मुद्राको दरमा वृद्धि लगायतका समस्याका बिषयमा नियन्त्रण गुमाएको बिषयमा सांसदहरूलाई जवाफ दिन रौहानी संसदमा उपस्थित भएका थिए । सांसदहरूलाई रौहानीले दिएको जवाफमा बैङ्किङ..

    म्यान्मारमा सेनाले रोहिंग्याहरूमाथि बर्बर अत्याचार तथा नरसंहार गरेको राष्ट्रसंघको प्रतिवेदन

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौं, १२ भदौ संयुक्त राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारमा सेनाले रोहिंग्याहरूमाथि बर्बर अत्याचार गरेको आरोप लगाएको छ ।  राष्ट्रसंघको मानवअधिकार परिषद्का अनुसन्धानकर्ताहरूले रोहिंग्या मुसलमानको नरसंहार सेनाबाट भएको भन्दै उनीहरूमाथि मुद्दा चलाउनुपर्ने बताएका छन् ।  अनुसन्धानकर्ताहरूले प्रतिवेदनका साथसाथै सिफारिश पनि गरेका छन् । प्रतिवेदनको सिफारिश राष्ट्रसंघले अहिलेसम्म प्रयोग गरेकैमध्ये सबभन्दा कडा भाषामा आएको बताइएको छ ।  अघिल्लो वर्षको अगस्ट महिनादेखि रोहिंग्याहरूका विरुद्ध हत्या र..

    व्यापार पुनः आरम्भ : अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

    सोमबार, भाद्र ११, २०७५ साल
    वासिङ्टन, ११ भदौ  उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ । वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ ।  मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी..

    प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थीका बिषयमा कुनैपनि खालको हस्तक्षेप नगर्न चेतावनी

    सोमबार, भाद्र ११, २०७५ साल
    रामल्ला, प्यालेस्टाइन, ११ भदौ : अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् ।  अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो ।  प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय..

    इरानमा शक्तिशाली भूकम्प : २ को मृत्यु २४१ घाइते, ६ जनाको अवस्था चिन्ताजनक

    आईतवार, भाद्र १०, २०७५ साल
    तेहरान, १० भदौ   इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।  अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।  कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब..

    निशस्त्रीकरणमा प्रगति नभएको भन्दै अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

    शनिबार, भाद्र ९, २०७५ साल
    वासिङ्टन, ९ भदौ   अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेका उत्तर कोरियाको भ्रमण स्थगित भएको छ ।  उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थियो । तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीट अकाउण्टमार्फत गराएका थिए ।  उनले भनेका थिए— तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन..

    पेरु र ब्राजिलको सीमा क्षेत्रमा ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    शुक्रबार, भाद्र ८, २०७५ साल
    वासिङ्टन, संयुक्त राज्य अमेरिका, ८ भदौ : पेरु र ब्राजिलको सीमा क्षेत्रमा शुक्रबार ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस)ले जनाएको छ ।  पेरुको दक्षिणी क्षेत्रमा यस पहिले सन् २००१ मा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प र यसबाट आएको सुनामीका कारण ७४ जनाको मृत्यु भएको थियो ।  ग्रीनविच समय अनुसार विहान ९ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरुको आइबेरिया..

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ‘महाअभियोग’ लाग्ने संभावना कति ?

    शुक्रबार, भाद्र ८, २०७५ साल
     काठमाडौं, भदौ ८ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि उनलाई महाअभियोग लगाए वा महाअभियोग लगाउने कुनै प्रयास भए अमेरिकी अर्थव्यवस्था नै धराशायी हुने चेतावनी दिएका छन् ।  अमेरिकी टेलिभिजन नेटवर्क फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले यदि आफूमाथि महाअभियोग लगाइएको अवस्थामा अमेरिकी बजार टाट पल्टने र त्यसको परिणामस्वरुप सबै अमेरिकी नागरिक गरिब हुनसक्ने जीकिर गरेका हुन् ।  ट्रम्पको टाउको दुखाइको विषय : स्मरण रहोस् राष्ट्रपति ट्रम्प..

    अमेरिका र चीनबीच एकापसमा टकराव ! व्यापार विवाद चर्को, नयाँ करबृद्धिको घोषणा

    बिहिवार, भाद्र ७, २०७५ साल
    बेइजिङ, ७ भदौ  संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करबृद्धिको घोषणा गरेका छन् ।  दुई महिनाको बीचमा दुबै मुलुकका उच्च अधिकारीको दोस्रो बैठक बसेलगत्तै दुबै मुलुकले करमा २५ प्रतिशत वृद्धि गरेका छन् । बुधबार मात्र आरम्भ भएको दुईदिने वार्ताको विस्तृत विवरण भने प्रकाशमा ल्याइएको छैन ।  सवारी साधन र धातुजन्य बस्तु समेतका दुवै मुलुकका..

    रुसले सिरियामा पठायो ‘लडाइँसम्बन्धी अनुभव भएका’ ६३ हजार सेना

    बिहिवार, भाद्र ७, २०७५ साल
    मस्को, ७  भदौ : रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ ।  रुसको रक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको हो ।  ‘लडाइँसम्बन्धी अनुभव भएका’ व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।  “उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना..

    फिजी र इन्डोनेसियामा भूकम्प, क्षतिको विवरण आउन बाँकी

    आईतवार, भाद्र ३, २०७५ साल
    सिड्नी, ३ भदौ  फिजीमा आइतबार ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको छ ।  अमेरिकी भूगर्भ मापन केन्द्रले जमिनको सतहबाट भूकम्पको केन्द्र ५६३ किलोमिटर तल रहेकाले सुनामीको खतरा नभएको बताएको छ ।  फिजीका अधिकारीहरुले अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएका छन् ।  स्थानीय समय अनुसार राति १२.१९ बजे राजधानी सुभादेखि ३६१ किलोमिटर टाढा पर्ने ठाँउमा भूकम्प गएको हो ।  भूकम्पपछिका परकम्पहरु पनि आइरहेका अधिकारीहरुले जनाएका..

    विश्वका नेताहरूको नजरमा पूर्व महासचिव कोफी अन्नान यस्ता थिए ...

    आईतवार, भाद्र ३, २०७५ साल
    जेनेभा, स्वीट्जरल्याण्ड, ३ भदौ :  राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ ।  संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको..
    Results 1238: You are at page 23 of 42
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 Next Last
    Weather Forecast