बुधबार, जेष्ठ २१, २०७७

    बिदेश

    अल्जेरिया र पोर्चुगलबीच १० वर्षे ग्यास खरिद सम्झौता

    बुधबार, जेष्ठ २९, २०७६ साल
    अल्जियर्स, २९ जेठ ।  अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार हस्ताक्षर भएको हो । सम्झौता अनुसार उत्तर अफ्रिकी मुलुक अल्जेरियाले आगामी १० वर्षसम्म पोर्चुगललाई वार्षिक २ अर्ब ५० करोड क्युबिक मिटर प्राकृतिक ग्यास बिक्री गर्नेछ । अल्जेरिया र पोर्चुलबीच सन् १९९४ मा साझेदारी सम्झौता..

    चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर, आर्थिक अवस्था स्थिर

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    बेइजिङ, २८ जेठ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्र्ब अमेरिकी डलरभन्दा  बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ । ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०.२ प्रतिशतको वृद्धि..

    खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

    मंगलवार, जेष्ठ २८, २०७६ साल
    नैरोबी, २८ जेठ । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी..

    चीनमा प्राय साइबर आक्रमण अमेरिकाको सहयोगमा हुने गरेको बेइजिङको दावी

    सोमबार, जेष्ठ २७, २०७६ साल
    बेइजिङ, २७ जेठ । चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क  इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक एक बार्षिक प्रतिवेदनमा भनिएको छ । ‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल..

    चिनियाँ राष्ट्रपति सि र भारतीय प्रधानमन्त्री मोदीबीच किर्गिस्तानमा भेटवार्ता हुँदै

    सोमबार, जेष्ठ २७, २०७६ साल
    बेइजिङ, २७ जेठ चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुँदै छ । यही जुन १२ का लागि उनीहरुबीच किर्गिस्तानको बिस्केकमा भेटवार्ता तय भएको हो । सांघाइ सहयोग संगठनको सहयोगमा हुने दुईदिने १९औं शिखर सम्मेलनको क्रममा उनीहरुबीच भेट्ने कार्यक्रम तय भएको हो । सम्मेलनको क्रममा आतंकवाद विरुद्ध सुरक्षा सहकार्य, आर्थिक सहकार्य लगायत विषयमा उनीहरुको वार्ता केन्द्रित हुने बताइएको छ ।..

    चीनको हङ्‌कङमा स्वतन्त्रता यताकै ‘ठूलो प्रदर्शन’, सञ्चारमाध्यम भन्छन् - विदेशीको हात

    सोमबार, जेष्ठ २७, २०७६ साल
    काठमाडौँ, २७ जेठ । हङ्‌कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएका छन् । सुपुर्दगीसम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भए । प्रदर्शनकारीहरूलाई उक्त प्रस्तावित कानुनले चीनलाई हङ्‌कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पुर्‍याउने डर छ । चिनियाँ सञ्चारमाध्यमले हङ्‌कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएका छन्। विदेशी शक्तिहरूले चीनलाई 'चोट पुर्‍याउन' हङ्‌कङमा विध्वंश निम्त्याउन खोजेको त्यहाँको सरकारी सञ्चारमाध्यमले..

    चीन-अमेरिका व्यापार युद्द : अमेरिका निर्यात हुने प्रविधिमा रोक लगाउँदै चीन

    आईतवार, जेष्ठ २६, २०७६ साल
    काठमाडौँ, २६ जेठ चीनले अमेरिका निर्यात हुने केही प्रविधिमा रोक लगाउने तयारी गरेको छ । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका सम्पादकले शनिवार यस्तो बताएका हुन् । चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईमाथि प्रतिबन्ध लगाउने निर्णयको बदलामा चीनले आफ्ना प्रविधि अमेरिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत चिनियाँ कम्युनिस्ट पार्टी निकट पत्रिकाका सम्पादक हु सिचिनले चीनले आफ्ना प्रमुख प्रविधि बचाउन व्यवस्थापकीय..

    ताइवानलाई २ अर्ब डलरको हतियार बेच्दै अमेरिका, चीन कडा विरोधमा !

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    काठमाडौं, २४ जेठ अमेरिकाले २ अर्ब डलर बराबरको हातहतियार र ट्यांक ताइवानलाई बेच्ने भएको छ । चिनियाँ विरोधका बावजुद अमेरिकाले ताइवानसँग हतियार सम्झौता भएको छ । अमेरिकाले पहिलो पटक आफ्नो आर्मीको उत्कृष्ट ट्यांक बेच्न लागेको हो । यस सम्झौताले चीनलाई भने झनै आक्रोशित बनाएको छ ।   अमेरिकी आर्मीको एम१ए२ अब्राम्स् ट्यांक खरिदबिक्री सम्झौता गर्न लागिएको छ । यस्तै, अमेरिकाबाट ताइवानले एन्टी एयर..

    बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा, जुलाईको अन्त्यसम्ममा अर्को प्रधानमन्त्री चयन हुने

    शुक्रबार, जेष्ठ २४, २०७६ साल
    लण्डन, २४ जेठ   बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो ।   मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।   युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) का बारेमा संसदमा प्रस्ताव..

    सुडानमा १ सय ८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    खार्तुम, २३ जेठ । सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ ।  सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् ।   बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए ।  परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी..

    ट्रम्प प्रशासनले लगायो अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

    बुधबार, जेष्ठ २२, २०७६ साल
    वासिङ्टन, २२ जेठ ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ ।  अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ ।  अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा..

    सुडान सङ्कट : आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    खार्तुम, २१ जेठ   सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ ।  सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३५ जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो ।  सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने..

    नयाँ दिल्लीमा महिलालाई सार्वजनिक यातायातमा निःशुल्क सेवा प्रदान गर्ने केजरीवालको घोषणा

    सोमबार, जेष्ठ २०, २०७६ साल
    नयाँ दिल्ली, २० जेठ ।  भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको नयाँ दिल्लीको सरकारले सोमबार जानकारी गराएको छ । नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक वलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो । सन् २०१२ को उक्त घटनालाई लिएर..

    १० वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो, सोमबारदेखि उडान शुरु

    सोमबार, जेष्ठ २०, २०७६ साल
    इस्लामाबाद, २० जेठ  १० वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको हिथ्रो विमानस्थलबाट पाकिस्तानको राजधानी इस्लामाबाद सिधा..

    बमको हल्लापछि यात्रुवाहक विमान सिङ्गापुर वायुसेनाका लडाकु जेटले सकुशल ओराले

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौँ, २० जेठ । उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराएको अधिकारीहरूले बताएका छन्। अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना मिथ्या भएको पुष्टि भयो। फिलिपिन्सको सेबुबाट आइतवार उडेको स्कूट वायुसेवाको विमानमा १४४ यात्रु र चालकदलका छ सदस्य थिए। नाम नखुलाइएका एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको स्थानीय..

    अन्ततः अमेरिका घुँडा टेक्न बाध्य, शर्तविनै इरानसँग कुराकानी गर्न तयार

    आईतवार, जेष्ठ १९, २०७६ साल
    एजेन्सी, १९ जेठ इरानसँग ‘कुनै पूर्वशर्त विना कुराकानी गर्न’ अमेरिका तयार रहेको आइतबार अमेरिकाले बताएको छ ।  अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिए । अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेश मन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी ‘कुनै पूर्व शर्तविना’ इरानसँग कुराकानी गर्न तयार छौँ । उनीहरूसँग बसेर छलफल गर्न चाहन्छौँ..

    मन्त्रिपरिषदमा ५० प्रतिशत महिला राखेर दक्षिण अफ्रिकाले रच्यो इतिहास

    शनिबार, जेष्ठ १८, २०७६ साल
    प्रिटोरिया, १८ जेठ दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफ्नो नयाँ मन्त्रिपरिषद घोषणा गरेका छन् । उनको मन्त्रिपरिषदमा देशको इतिहासमै पहिलो पटक ५० प्रतिशत महिलालाई सामेल गराइएको छ । मन्त्रिपरिषदमा सामेल गराइएकी एक महिला विपक्षी पार्टीकी समेत रहेकी छन् । जो आफैंमा अनौठो निर्णय हो । रामाफोसाले विपक्षी पार्टीकी अनुभवी नेतृ पेट्रिसिया डे लिलीलाई आफ्नो मन्त्रिपरिषदमा सामेल गराएका हुन् । केपटाउनकी पूर्व मेयर समेत..

    चीन–अमेरिका ब्यापार विवाद : चीनद्वारा केही विदेशी कम्पनीलाई कालो सूचीमा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    बेइजिङ, १७ जेठ चीन–अमेरिका व्यापार विवाद समाधानको सङ्केत आउने अपेक्षा विश्व समुदाय र सम्बन्धित देशका व्यवसायीलेसमेत गरिरहेका समय विवाद थप चर्किने सङ्केत देखापरेको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेलाई लक्षित गर्दै विवादलाई बढाएको र अमेरिकाले चीन निर्यात हुने थप सामानमा करवृद्धि गर्ने निर्णयसँगै चीनले ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमाथि थप कर वृद्धि गर्ने यस पहिले नै गरेको छ ।..

    गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोका सामानमाथि कर लगाउने अमेरिकाको घोषणा

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ १७ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने घोषणा गरेका छन् । एउटा ट्विटमा ट्रम्पले जुन १० तारिखदेखि मेक्सिकोबाट अमेरिका आउने सामानहरूमा पाँच प्रतिशत कर लगाउने र त्यो 'गैरकानुनी आप्रवासनको समस्या निराकरण नभएसम्म' बिस्तारै बढ्दै जाने बताएका छन्। ट्रम्पले दक्षिणी सीमामा सङ्कट उत्पन्न भएको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् । सीमा अधिकारीहरूले सो कदमको स्वागत..

    अष्ट्रेलियाली प्रधानमन्त्रीद्वारा स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ

    बुधबार, जेष्ठ १५, २०७६ साल
    क्यानबेरा, १५ जेठ  अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ ।  मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो ।  प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो ।  विपक्षी अष्ट्रेलियन..

    जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने ट्रम्प पहिलो विदेशी नेता

    सोमबार, जेष्ठ १३, २०७६ साल
    टोकियो, १३ जेठ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बन्नु भएको छ । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।   त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाउनु भएको थियो भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो..

    युराेपेली संसद चुनाव : शक्तिशाली दलहरूलाई धक्का, साना दल अघि

    सोमबार, जेष्ठ १३, २०७६ साल
    एजेन्सी, १३ जेठ ।  युरोपेली संसद्‌को चुनावका प्रारम्भिक नतिजाहरूले यसअघि वर्चस्व कायम गरेका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी दलहरू साना दलहरूसँग पछाडि परेको देखाएका छन्। मध्य दक्षिणपन्थी युरोपियन पिपल्स पार्टी सबैभन्दा ठूलो समूहको रूपमा देखिएको छ र ईयू समर्थक गठबन्धन बनाउने अपेक्षा गरिएको छ । लिबरल र ग्रीन पार्टीहरूका लागि एउटा सुखद रात रह्यो भने इटली र फ्रान्समा राष्ट्रवादीहरू जित्ने देखिएको छ..

    थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको ९८ बर्षको उमेरमा निधन

    आईतवार, जेष्ठ १२, २०७६ साल
    बैङ्कक, १२ जेठ ।   थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।  हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ ।   उहाँ गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।  पूर्व प्रधानमन्त्री प्रेमको..

    ब्रिटेनकी प्रधानमन्त्रीले रुँदै पदबाट राजिनामा दिने घोषणा गरेपछि ...

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    एजेन्सी, १० जेठ ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पदबाट राजिनामा दिने घोषणा गरेकी छन्। उनले जुन ७ मा कन्जर्भेटिव पार्टीको नेतृत्वबाट राजिनामा दिनेछिन् तर उत्तराधिकारी नछानिँदासम्म प्रधानमन्त्री पदमा कायम रहनेछिन्। टेरिजा मेले डाउनिङ स्टीटमा सम्बोधन गर्दै सन् २०१६ मा भएको जनमतसंग्रहको सम्मान गर्नका लागि आफ्नो तर्फबाट पूरा कोशिस गरेको बताइन्। उनले ब्रेक्जिटमा सफल हुन नसकेकोमा दुख लागेको बताइन्। उनले ब्रेक्जिटको लागि समर्थन जुटाउन आफूले पूरा..

    गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा पुटिन र म्याँक्रोबिच फोनवार्ता

    बुधबार, जेष्ठ ८, २०७६ साल
    मस्को, ८ जेठ । गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गर्नुभएको क्रेमलिनले जनाएको छ ।  टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राख्नुभएको समाचारमा जनाइएको छ । वार्ताका क्रममा सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको उल्लघङ्न गरेको विषयमा समेत छलफल भएको थियो ।  सिरियाको विषयमा..

    इन्डोनेसियाको निर्वाचन परिणाम घोषणा, विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित

    मंगलवार, जेष्ठ ७, २०७६ साल
    जकार्ता, ७ जेठ ।   विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ ।  जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।  सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी हुनुभएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत..

    ट्रम्पद्वारा इरानको अस्तित्व नै सखाप पारिदिने ठाडाे चेतावनी

    सोमबार, जेष्ठ ६, २०७६ साल
    एजेन्सी, ६ जेठ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त गरिदिने भन्दै प्रत्यक्ष रुपमा चेतावनी दिएका छन् । इरानले वार्ताको लागि तयार रहेको घोषणा गरेको भोलिपल्टै उनले ट्वीटरमार्फत यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्प्ले भनेका छन्, ‘यदी इरान लडाइँ गर्न चाहन्छ भने, इरानको औपचारिक अन्त्य नै त्यही हुने छ । अमेरिकालाई फेरि कहिल्यै चेतावनी नदिनू !’ ट्रम्पले आइतबार यस्तो लेखेका छन् ।..

    जितपछि अस्ट्रेलियाका प्रधानमन्त्रीले भने : मलाई सधैं चमत्कारमा विश्वास लाग्छ

    आईतवार, जेष्ठ ५, २०७६ साल
    काठमाडौं, ५ जेठ । अस्ट्रेलियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी भएको छ । जितपछि उत्साहित हुँदै मरिसनले जनताप्रति आभार व्यक्त गरेका छन् ।  कन्जरभेटिभ गठबन्धनलाई नै चुनेको भन्दै मोरिसनले मतदातालाई धन्यवाद दिएका छन् । अष्ट्रेलियाको लेबर पार्टीका नेता बिल शोर्टनले आफ्नो पार्टीको पराजयलाई स्वीकार गरेका छन् । उनले पार्टीको नेताको रुपमा आफूले पदबाट राजीनामा दिने घोषणा पनि गरेको बीबीसीले जनाएको..

    अष्ट्रेलिया निर्वाचन : सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’, पूर्व प्रधानमन्त्री पराजित

    शनिबार, जेष्ठ ४, २०७६ साल
    सिड्नी, अष्ट्रेलिया, ४ जेठ ।  अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ । एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ ।  निर्वाचन परिणामलाई हेर्दा यो पक्का भैसकेको छ कि अब लेबर पार्टीले नयाँ सरकार बनाउन सक्ने सम्भावना छैन । आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर..

    किन डराउछन् चिनियाँ कम्पनी हुवावेसँग ठूलाठूला देशहरु ? फ्रान्सका राष्ट्रपति यस्तो भन्छन्..

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    पेरिस, ३ जेठ । फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । पेरिसमा प्रबिधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“हाम्रो उद्देश्य हुवावे वा अन्य कुनै कम्पनीलाई गतिविधि विस्तारमा रोक लगाउने होइन । हाम्रो राष्ट्रिय सुरक्षा र यूरोपेली सार्वभौमसत्ता जोगाउने प्रयास रहनेछ तर मेरो विचारमा प्रबिधि..
    Results 1580: You are at page 21 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast