मंगलवार, माघ ७, २०७६

    बिदेश

    पूर्व इन्टरपोल प्रमुख मङलाई चीनमा १३ वर्ष जेल सजाय

    मंगलवार, माघ ७, २०७६ साल
    बेइजिङ, ७ माघ घुस लिएको आरोप लागेका इन्टरपोलका पूर्व प्रमुख मङ खोङवेलाई चीनको एक अदालतले १३ वर्ष जेल सजाय सुनाएको छ ।  सन् २०१८ मा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) को प्रमुख रहेकै समय फ्रान्सबाट चीन गएका समय उहाँ परिवारको सम्पर्कमा नपुगेको भन्दै पारिवारिक स्रोतबाट दावी गरिएपछि उहाँको अवस्थाबारे सर्बत्र चासो व्यक्त गरिएको थियो । तर पछि चीन सरकारले भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी..

    भ्रष्टाचारको अभियोगमा इन्टरपोलका पूर्व प्रमुखलाई साढे १३ वर्ष कैद

    मंगलवार, माघ ७, २०७६ साल
    बेइजिङ, ७ माघ पूर्व इन्टरपोल प्रमुख मेङ होङवेइलाई भ्रष्टाचारको अभियोगमा चीनको एक अदालतले साढे १३ वर्षको जेल सजाय सुनाएकाे छ । मेङ २०१६ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को प्रमुखमा नियुक्त भएका थिए । चार वर्षे कार्यकालका लागि नियुक्त भएका मेङ गत अक्टोबरमा फ्रान्सबाट चीन पुगेपछि गायब भएका थिए । मेङबारे बेखवर बनेको इन्टरपोलले चीनसँग उनीको जानकारी मागेको थियो । फ्रान्समा दुई बालबच्चाको साथमा..

    दक्षिण कोरियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटियो

    सोमबार, माघ ६, २०७६ साल
    सिओल, ६ माघ चीनको वुहान सहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’ को सङ्क्रमण दक्षिण कोरियामा पनि पहिलो पटक भेटिएको छ । दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ पुष्टि भएको हो । अस्पतालमा अन्य विरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था..

    ट्रम्पले इरानमाथि यसकारण गरेनन् जवाफी कारबाही

    शनिबार, माघ ४, २०७६ साल
    एजेन्सी, ४ माघ जनवरी ३ बिहान सबैरै बग्दादको विमानस्थल बाहिर एक ड्रोन आक्रमण भयो । मिडियाले सुरुमा उक्त आक्रमणलाई त्यति ठूलो घटनाको रुपमा प्रस्तुत गरिरहेको थिएन ।   तर मर्नेमध्येमा एक जना इरानका शीर्ष कमाण्डर पनि छन् भन्ने सार्वजनिक भयो तब मध्य–पूर्वको राजनीतिक एकाएक गर्मायो ।  यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकी कारबाहीमा इरानको विशेष फौज कुद्स फौजका प्रमुख कासिम सुलेमानी मारिएको..

    किन जाँदैछन् मोदी सरकारका ३६ मन्त्री जम्मु-कश्मिर ?

    शनिबार, माघ ४, २०७६ साल
    नयाँ दिल्ली, ४ माघ । भारतमा जम्मु-कश्मिरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० निष्प्रभावी बनाइएको अब पाँच महिनाभन्दा बढी भएको छ । त्यसैले अहिले भारतीय सरकारले दाबी गरिरहेको छ, जम्मु कश्मिरमा अहिले सब कुरा ठिक भइसकेको छ । अहिले त्यहाँको अवस्था सामान्य भएको सरकारले दाबी गरिरहेको छ । तर, विपक्षीले आफूहरुलाई त्यहाँ जानबाट रोकिएकाले त्यहाँको अवस्था ठिक नभएको बताइरहेका छन् ।  विपक्षीले..

    दक्षिण कोरियामा अमेरिकी राजदूत ह्यारीसको जुँगाको चर्को विरोध

    शनिबार, माघ ४, २०७६ साल
    एजेन्सी, ४ माघ । अमेरिकी राजदूत ह्यारी ह्यारीसको जुँगाको विषयलाई लिएर दक्षिण कोरियामा चर्को विरोध भएको छ । उनले पालेको जुँगाको विषयलाई लिएर कोरियाली जनताले विरोध गरिरहेका हुन् । ह्यारीस सन् २०१८ यता कोरियाका लागि राजदूत छन् । एक र्यालीमा कोरियाली नागरिकले ‘ह्यारीसलाई दक्षिण कोरियाको राजदूतबाट हटाउनु पर्छ’ भन्ने नारा लगाएका थिए । सोही प्रवृत्तिको पर्चा पनि बोकिएको थियो । ह्यारीसको जुँगाको..

    इरानले युद्ध नचाहेको राष्ट्रपति रौहानीको भनाइ

    शुक्रबार, माघ ३, २०७६ साल
    तेहरान, ३ माघ इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो सरकारले संयुक्त राज्य अमेरिकासँग सैन्य मुठभेड वा युद्ध नचाहेको भन्दै यसका लागि आफूले सम्भावित युद्ध टार्न कूटनीतिक पहलहरू जारी राखेको बताउनु भएको छ । रौहानीले शुक्रबार भन्नुभयो, “तेहरान र वाशिङ्टन जनवरीको शुरुमा एक बर्षभन्दा कम समयमा दोस्रो पटक प्रत्यक्ष सैन्य भिडन्तको नजिक पुगेपनि द्वन्द्व कसैका लागि राम्रो होइन भन्ने पक्षमा इरान छ । अमेरिकासँगको..

    ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाउने प्रस्ताव पारित

    बिहिवार, माघ २, २०७६ साल
    एजेन्सी, २ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्सकाे सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको छ ।   यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा उहाँमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुँदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए ।  हाउस..

    बेल्जियमकी राजकुमारी नेपाल भ्रमणमा आउँदै

    बिहिवार, माघ २, २०७६ साल
    काठमाडौं, २ माघ  बेल्जियमकी अधिराजकुमारी अस्ट्रिडले नेपालको भ्रमण गर्ने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन् । माघ ५ देखि ११ गतेसम्म उनी नेपाल भ्रमणमा हुनेछिन् । राजकुमारी बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन्। ५८ वर्षिया एस्ट्रिड राजा फिलिपकी कान्छी बहिनी हुन् ।  एस्ट्रिडले नेपाल रहँदा राष्ट्रपति विद्या..

    अष्ट्रेलियाको आगलागी भएको क्षेत्रमा वर्षा

    बिहिवार, माघ २, २०७६ साल
    काठमाडौँ, २ माघ  अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा वर्षा भएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महसूस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौ जनावर पनि जलेर मरेका छन् ।  न्यु साउथ वेल्समा आगलागी भइरहेको र अहिले परेको वर्षाले आगो नियन्त्रण नै..

    ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने !

    बुधबार, माघ १, २०७६ साल
    एजेन्सी, १ माघ  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ ।  आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ ।  बुधबार अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उहाँमाथिको महाभियोगसम्बन्धी जानकारी सिनेटमा पठाइने छ ।  सिनेट अमेरिकी संसदको माथिल्लो सदन हो । त्यहाँ १०० जना सांसद रहने छन् । उनीहरुले दुई तिहाई बहुमतबाट राष्ट्रपति..

    निर्भया बलात्कार काण्ड : फासी चढ्नुअघि परिवारसँग अन्तिम पटक भेट्नेछन् दोषी

    बुधबार, माघ १, २०७६ साल
    नयाँ दिल्ली, १ माघ । निर्भया सामूहिक बलात्कार घटनाका दोषीलाई मृत्युदण्डभन्दा पहिले अन्तिम पटक आफ्नो घरपरिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरिएको छ ।  भारतको तिहाड कारागारका अधिकारीहरुले निर्भया बलात्कार घटनाका चारजना दोषीहरुलाई परिवारका सदस्यसँग भेट्न चाहेकोबारे सोधपुछ गरेका हुन् । द टाइम्स अफ इण्डियाले कारागार श्रोतलाई जनाउँदै आफ्नो रिपोर्टमा लेखेको छ, ‘२० जनवरी अर्थात फासी हुने दुईदिन अघिसम्म दोषीहरुलाई परिवारका सदस्यसँग..

    अमेरिका र उत्तर कोरियाको वार्ता नयाँ चरणमा हुने

    मंगलवार, पौष २९, २०७६ साल
    एजेन्सी, २९ पुस उत्तर कोरिया र अमेरिकाबीच वार्ता प्रक्रिया अघि बढ्न नसक्दा दक्षिण कोरियाली नेताले उनीहरुको सम्बन्धबारे निराश हुनुपर्ने अवस्था नआएको बताएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले उत्तर कोरिया र अमेरिकाको सम्बन्ध बारे आशावादी हुनुपर्ने अभिव्यक्ति दिएका हुन् । साथै दुई देशबीच नयाँ चरणमा संवाद हुने बताएका छन् । मुन तिनै नेता हुन्, जसले वासिङ्टनबाट डोनल्ड ट्रम्पले उत्तर कोरियाली..

    अष्ट्रेलियाको डढेलो : पृथ्वी घुमेर यसरी पुग्दैछ फेरि अस्ट्रेलियामा धुवाँ

    मंगलवार, पौष २९, २०७६ साल
    अस्ट्रेलिया, २९ पुस अष्ट्रेलियाको भीषण डढेलोका कारण निस्किरहेको धुँवाले चाँडै नै पृथ्वीको एक फन्को घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको जनाएको छ । नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र जनावरी ८ सम्म पृथ्वी आधा घुमेको नासाको भनाइ छ। उक्त..

    अमेरिका-इरान द्वन्द्वले उत्तर कोरिया उत्साही, चीनको टाउको दुखाइ

    मंगलवार, पौष २९, २०७६ साल
    काठमाडौं, २९ पुस । अमेरिकाले जनवरी २ को राति बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण गरी इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका९इरानबीचको तनाव चुलिएको छ । इरानले इराकस्थित अमेरिकी सैन्य बेस क्याम्पमा जवाफी कारबाही गरेको थियो भने जनवरी ८ मा युक्रेनी विमान खसालेको पनि स्वीकार गरिसकेको छ ।  इरान-अमेरिकाबीचको तनावलाई अमेरिकासँग व्यापार युद्ध चलिरहेको चीन र अमेरिकाले प्रतिबन्ध लगाएको..

    मुशर्रफलाई मृत्युदण्ड दिने विशेष अदालतको गठन नै ‘असंवैधानिक’

    सोमबार, पौष २८, २०७६ साल
    लाहोर, २८ पुस पूर्व पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफलाई ‘देशद्रोह’ अभियोगमा मृत्युदण्ड दिने विशेष अदालतको गठन नै असंवैधानिक भएको पाकिस्तानको लाहोर उच्च अदालतले सोमबार निर्णय गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका मुशर्रफ र तत्कालीन प्रधानमन्त्री नवाज शरिफबीच कारगिल युद्धमा सेनाको संलग्नताको विषयमा विवाद उत्पन्न भएपछि रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख मुशर्रफले सत्ता आफ्नो हातमा लिनुभएको थियो । उहाँले सन्..

    आगलागीबाट जोगिएका जनावरलाई हेलिकप्टरबाट खानेकुरा बाँड्दैछ अष्ट्रेलिया

    सोमबार, पौष २८, २०७६ साल
    सिड्नी, पुस २८ न्यू साउथ वेल्सको प्रान्तीय सरकारले केही महिनादेखिको भीषण आगलागीमा जोगिएका रक वालावी प्रजातिका जनावरका लागि आलु र  गाँजर हेलिकप्टरबाट बाँड्न थालिएको छ । झन्डै १ हजार किलोग्राम आलु र गाँजर खसालिसकिएको उर्जा र वातावरण मन्त्री म्याट किन जानकारी दिएका छन् । ‘रक वालावीजस्ता खतरामा रहेका प्रजातिका जोगाउनका लागि हामीले यो रणनीति अपनाएका हौं,’ उनले सिएनएनसँग भनेका छन् । सरकारको प्रारम्भिक..

    फिलिपिन्समा ठूलो ज्वालामूखी विस्फोटको खतरा, शहर खाली गराइदैं

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडाैं, २८, पुस । मनिलानजिकै आइतबार ज्वालामूखी विस्फोट भएलगत्तै फिलिपिन्स सरकारले अर्को विनाशकारी ज्वालामुखी फुट्नसक्ने चेतावनी जारी गरेको छ। अर्को ठूलो र भयानक ज्वालामूखी विस्फोट हुने तथा घन्टौंसम्म लाभा र खरानी निस्किइरहन सक्ने जनाइएको छ। सो क्षेत्रमा अहिले सानोतिनो भूकम्पीय झट्का समेत महशुस गरिएको छ। आइतबार विस्फोट भएको ज्वालामुखीबाट प्रभावित बसोबास गर्ने स्थान खाली गराइएको छ। यो ज्वालामूखी मनिलाबाट ६० किलोमिटर टाढा..

    इराकमा रहेको अमेरिकी सैनिक अड्डामा पुन: रकेट आक्रमण

    सोमबार, पौष २८, २०७६ साल
    काठमाडाैं, २८ पुस । इराक स्थित अमेरिकी वायु सेनाको अड्डामा फेरि रकेट आक्रमण भएको छ । आक्रमणमा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएका छन् ।  इराकी सेनाले आइतबार सैनिक अड्डामा आक्रमण भएको जनाएको छ । ‘बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको छ’, सेनाले जारी गरेको बयानमा गरिएको छ ।  अल–बलाड सैनिक अड्डा इराकमा..

    आँधीका कारण अमेरिकामा एघारको मृत्यु, बाह्र सय उडान रद्द

    आईतवार, पौष २७, २०७६ साल
    होस्टन, २७ पुस  अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।   आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएका मध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो ।     त्यसैगरी ओक्लाहोमामा पनि बाढी र..

    युक्रेनी विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

    आईतवार, पौष २७, २०७६ साल
    काठमाडौँ, २७ पुस  युक्रेनी विमान दुर्घटनाबारे झुट बोलेको भन्दै इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू  सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बीबीसीले जनाएको छ । सुरुमा दुई वटा विश्वविद्यालयका विद्यार्थीहरू मृत्यु भएकाहरूलाई सम्मान प्रकट गर्नका लागि जम्मा भएका थिए । सरकारी फार्स समाचार संस्थाले प्रदर्शनबारे समाचार बनाएको थियो जसमा करिब एक हजार प्रदर्शनकारीहरूले नेताहरूविरुद्ध..

    अमेरिकामा भिषण आँधी, कम्तिमा ८ जनाको मृत्यु

    आईतवार, पौष २७, २०७६ साल
    वाशिङटन, २७ पुस । दक्षिणी अमेरिकामा आँधीका कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । सो आँधीका क्रममा वर्षा र तीब्र गतिमा हावा चलेको थियो । मृत्युका घटना अलाबामा, लुजियाना र टेक्सास क्षेत्रमा भएका छन् । हजारौं मानिसहरु बत्ती नभएर प्रभावित भएका छन् । साथै घरहरु भत्किएका छन् र सडकमा बाढी पसेको छ । केही टोर्नाडो आँधीको चेतावनी समेत शनिबार दिइएको थियो..

    ट्रम्पद्वारा किम जोङलाई जन्मदिनको शुभकामना, उत्तर कोरियाले अमेरिकासँग तत्काल वार्ता नगर्ने

    आईतवार, पौष २७, २०७६ साल
    सियोल, २७ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेको शनिबार उत्तर कोरियाली अधिकारीले बताएका छन्।  उत्तर कोरियाली विदेश मन्त्रालयका सल्लाहाकारले शनिबार राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई पठाएको बधाई-पत्र संयुक्त राज्य अमेरिकाबाट सिधै प्राप्त भएको पुष्टि गरेका छन्। ‘विश्वले बुझेजस्तो नेता ट्रम्प र किमबीचको व्यक्तिगत सम्बन्ध नराम्रो छैन,’ विदेश मन्त्रालयका अधिकारीद्वारा जारी विज्ञप्तिलाई..

    इरानी शीर्ष नेतामाथिको अमेरिकी आक्रमण असफल !

    शनिबार, पौष २६, २०७६ साल
    वाशिङ्टन, २६ पुस संयुक्त राज्य अमेरिकाले कासिम सुलेमानीको हत्या गरेकै राति एक अर्का इारनी शीर्ष अधिकारीलाई निशाना बनाएको खुलासा भएको छ । अमेरिकाको उक्त प्रयास भने असफल भएको जनाइएको छ ।  अमेरिकी उच्च सुरक्षा अधिकारीका अनुसार सुलेमानीको हत्या गरेकै शैलीमा यमनमा रहेका ती इरानी उच्च अधिकारीको हत्या गर्ने अमेरिकी योजना असफल भएको छ । उक्त मिसन र अमेरिकाले कसरी उक्त प्रयास गरेको..

    भुलवश युक्रेनी विमान खसालेको इरानद्वारा स्विकार

    शनिबार, पौष २६, २०७६ साल
    एजेन्सी, २६ पुस । इरानी सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रुटिका कारण“ विमान खसालिएको बताएको हो । इरानी सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने उल्लेख छ । यसअघि इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका..

    ट्रम्पको चेतावनी : इरानसँग अब कहिल्यै आणविक हतियार हुँदैन

    शुक्रबार, पौष २५, २०७६ साल
    वासिङ्टन, २५ पुस अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आणविक हतियार नहुने जिकिर गरेका छन् । बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको पीडा भोगिरहेको पनि उनले बताए । ‘इरान अहिले गडबड छ । उनीहरु आफ्नो मुलुकको अर्थतन्त्र छिटो भन्दा छिटो सुधार्न सक्छन् । हेरौँ, उनीहरु सम्झौता गर्छन् कि गर्दैनन् !,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममाझ भनेका हुन्..

    ईरानसँग बिनाशर्त वार्ता गर्न अमेरिका तयार

    बिहिवार, पौष २४, २०७६ साल
    काठमाडौँ, २४ पुस अमेरिकाले इरानसँग बिनाशर्त वार्ता गर्न तयार रहेको बताएको छ । केही दिनयता दुई देशबीच तनाव चुलिएका बेला अमेरिकाले बिनाशर्त वार्ता गर्न तयार भएको बताएको हो । संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी गरेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट..

    राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा

    बिहिवार, पौष २४, २०७६ साल
    बेलायत, २४ पुस ब्रिटेनकी महारानी एलिजाबेथका नाती प्रिन्स ह्यारी तथा नातिनी बुहारी मेगन मर्कलले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट आफूलाई अलग्ग्याएको घोषणा गर्दै अब आफूलाई आर्थिक रुपमा स्वतन्त्र बनाउनका लागि काम गर्ने जानकारी दिएका छन् । द ड्युक एण्ड डचेज अफ ससेक्सले सिरियर राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गरेका हुन् ।राजकुमार ह्यारी र मेगनले एक वक्तव्य जारी गर्दै भनेका छन् कि उनीहरु अब..

    ह्वाइट हाउसबाट ट्रम्पकाे सम्बोधन : इरानमाथि नयाँ नाकाबन्दी

    बिहिवार, पौष २४, २०७६ साल
    अमेरिका, २४ पुस । राष्ट्रका नाममा सम्बाेधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप नयाँ नाकाबन्दी लगाउने घोषणा गरेका छन् । इरानले दुई अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रका नाममा १० मिनेट सम्बोधन गरेका राष्ट्रपति ट्रम्पले इरानविरुद्ध नयाँ नाकाबन्दी लगाउने र अन्य विकल्कहरु पनि हेरिरहेको बताएका हुन् । इरानले अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणबाट अमेरिकी सेनातर्फ कोही हताहती नभएको समेत उनले बताए..

    इरानको आणविक भट्टी नजिकै ४.५ म्याग्नीच्युडको भूकम्प

    बिहिवार, पौष २४, २०७६ साल
    तेहरान, २४ पुस । इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।   देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो ।   राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले..
    Results 1400: You are at page 1 of 47
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 Next Last
    Weather Forecast